सत्यबोल्ने साइलो दाई Profile
सत्यबोल्ने साइलो दाई

@satyabachak

Followers
197
Following
533
Statuses
2K

न पक्ष न बिपक्ष सधै निष्पक्ष, मैले सत्यबोल्दा पचेन भने त्यो तपाइको कमजोरि हो ,सुध्रीनु होला है!

sagarmathako desha
Joined June 2024
Don't wanna be here? Send us removal request.
@satyabachak
सत्यबोल्ने साइलो दाई
19 minutes
@Sandaju11 पुर्णबहादुरको सारङ्गि बाट सिकेछन यिनिहरुले , कान्छालाई काधमा बोकेर सारङ्गि बजाउदै हिड्ने जस्तै देखिन्छ त
1
0
1
@satyabachak
सत्यबोल्ने साइलो दाई
21 minutes
@magical_key यहि स्टाटसमा २ घण्टा कराए अझ एकजना दिदिले त आफु बिदेसमा चिल्लो सडकमा हिन्ने अनि नेपालमा बस्नेले हामि जस्तै चिल्लोमा हिड्ने भयो भनेर मन पोलेर सुत्न सकेका छैनन यिनिहरु भन्न भ्याए, बचाउकै नाममा जे पनि बोल्छन प्राथामिकताका आधारमा काम गर्नु भन्दा पुजिगत खर्च बढाउन जे नि गर्छन खै के हो
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 hour
@KoiralaSatish @ShahBalen बालेनका धेरै काम ठिक भएपनि केहि बोल्ने लेख्ने र कार्यशैलि ठिक देखिदैन भने महानगर प्रहरिको दैनिक जस्तो यस्ता गलत कृयाकलापको घट्ना आएका छन त्यो नियन्त्रण र नियमन गर्ने काम उनिकै हो बालेन भन्दा गोपि हमालले धेरै धेरै काम गरेका छन र राम्रोपनि गरेका छन त्या यस्ता कुरा आउदैन त हैन
0
0
1
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 hour
यस्तो कुरा साचो हो भने @NepalPoliceHQ @MoHAGunaso @moha_nepal के हेरेर बसेको पक्रिनु पर्दैन , कानुन सबै लाई समान हैन शक्तिको पुजा गरेर शुसासन दिइन्छ ? यदि यो अफबा हो भने यस्तो अफबा फैलाउनेलाई कार्बाहि गर्नु पर्दैन मिस इनफर्मेसन छर्न त भएन नि ! दोशिलाई तत्काल कार्बाहि होस।
@SGnepal
सुमन !!
3 hours
जय तस्कर काँग्रेस 😂 पर्सा राष्ट्रिय निकुञ्जमा भएको तस्करीको घटनामा नेपाली काँग्रेस वाग्मति प्रदेश सभाका सांसद तथा खानेपानी मन्त्रि श्याम खड्काको नेतृत्वमा भएको खुलासा  ।
Tweet media one
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 hour
@Nepalipost @shyam15852580 दाजु कडा रछन नेमकिपा को त देशभर सङ्गठन छ कालिकोट मा अस्ति जित्यो तर भक्तपुरे पार्टि भनेर हेपियो रे, बाकि २/४ सिट जितेका दलले अब हामि पहिलो हुन्छौ ८४ गर्छौ, देश चलाउछौ भन्ने र प्रहरि, अदालत, सबै बिरुद्द बोल्न र भन्न के नौलो भयो र मैले मलाई चिनेको छैन रहेछु
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
2 hours
@Sureshkshetri09 फ्याक्ट नेपालले लिएको समाचार वा नामलिष्ट का आएको छ ? खै कतै देखेको छैन त
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
2 hours
उहा पनि ग्रेनाइटको बिरिद्दमा जस्तो देखियो त @roshansibakoti दाजु ब्यापारिले कसरि सहेका होलान भनेर भन्नुभएछ त अब भोलि काङ्रेस एमाले वा अरु कसैले आन्दोलन गर्दा भत्यो भने ब्यापारिले भत्काए भनेर उन्मुक्ति पाउने भए त 😹😹
@RabindraMishra
Rabindra Mishra
5 hours
दरबार मार्गका पढेका, लेखेका, देखेका, बुझेका र संभवत: संसारको धेरै ठाउँ घुमेका व्यावसायीहरूले यो के गरेको होला? बरू, दरबार मार्गका सबै भवनको अग्रभागलाई 'नेवा संस्कृति/वास्तुकला' झल्काउने गरी परिवर्तन गर्न सरकारसँग आंशिक अनुदान माग्नोस् न। अनि हेर्नोस्, दरबार मार्ग कस्तो हुन्छ!
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
4 hours
चाहिने काम गर के केटाहो आबश्यक बिधेयकको बिरोध गरेर हौवा नपिट, सामाजिक सन्जालमा अनेक लेख्न बोल्न पाउनुपर्छ भनेर आन्दोलन गरेर प्रष्ट छ तिमिहरुले यो फन्टुस बिरोध तत्काल रोकेर बिध्यार्थिको हितमा काम गर
@NepalPressnp
NepalPress
7 hours
सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ कांग्रेसकै विद्यार्थी संगठन सडकमा #NepalPress
0
0
1
@satyabachak
सत्यबोल्ने साइलो दाई
15 hours
उहालेपनि बिरोध गर्नुभएछ, उहा कस्तो मान्छे हो उहापनि दलको कार्यकर्ता नै हो @roshansibakoti दाजु मैले सुनेको त उहाले बाउको सम्पति बेचेर सेवा गर्ने मान्छे भन्ने सुनेको थिए , हजुरले चिन्नुहुन्छ भने बताईदिनु न।
1
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
17 hours
नेपालि नेताले उतानि सिकाएछन कि के हो? नेपालमा मात्र आन्दोलन हुन्छ हैन र? 😹😹
@MarioNawfal
Mario Nawfal
1 day
🚨 DEMOCRATS MARCH IN DC—DEMAND TO KEEP GOVERNMENT WASTE Democrats are protesting in Washington, D.C.—not over inflation, crime, or the border crisis, but because @DOGE is cutting government waste.
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
17 hours
@karmajeev दाजुको बहस्थलि दोकान चाहि खुल्ला छ बेच्ने सामान र किन्ने ग्राहक धेरै दिन भयो देख्दिन , आफ्नो दोकान नचल्दा मागा स्पेसमा जानुहुन्थ्यो तेतापनि खोल्न छोडेपछि नेपालि नेताको बिरोध, ट्रम्पकाका र रबिदाजुको समर्थनमा नबोलि बस्न नसक्ने दाजुको पिडा प्रति मेरो सहानुभुति छ है 😹😹
Tweet media one
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
17 hours
0
0
1
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 day
@SharmABhushanA दाजु काङ्रेस अब सच्चिने बाटोमा छ जस्तो लाग्दैन ५५ काटेका पहिलो दोश्रो चरणका सबै बुढो पुरानो पुस्ता अनि कुनै एजेण्डा नभएका बिरासतका हौवा दिने देउवा, कोइराला, निधि, श्रेष्ठ, सिटौला, र तिनैका आशिर्बाद बाट नेता बनेकाहरु आउने अधिबेसनमा सक्किएन भने त्यो पाटि कमलथापाको राप्रपा बन्नेछ्।
1
0
1
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 day
यस्को कुनै आधिकारिक समाचार पनि छ कि उसै आरोप लगाएको हो ? कमेन्टमा श्रोत हाल्ने गरौ त अनि बुझ्न सजिलो हुन्छ्।
@bs16807
Niranjan khanal
1 day
#भ्रस्टाचारी_रबि गृहमन्त्री हुँदा डीएसपीबाट एसपीमा गरेको बढुवामा १२ नम्बरका डीएसपी विनोद घिमिरे पर्दा पहिलो नम्बरका प्रदीप क्षेत्रीलाई फालिएको थियो । यो तहको बदमासीले रबिको भनाई सुशासन र गराइ असुली धन्दा रहेको तथ्यले प्रमाणीत गर्छ!
Tweet media one
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 day
@Sol2795B @krystlegaire २१ भारु भन्नु भा हो सोल दाजु ठिक छ नत्र उहामाथि अन्याए हुन्छ, उहाको शरिरमा नङ गाडिदैन नि 😹😹
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 day
@himatdaju नारायणकाजि कोरियन भाषा परिक्षार्थिलाई गोलि हान्ने, रबि राप्रपाका शन्तिपुर्ण आन्दोलनमा गोलि हान्न लगाउने मार्ने, राहदानि मुद्दा महान्याधिबक्ता बाट फिर्ता गराउने तर बालेनले खोला किनारमा शुरक्षा माग्दा नदिने, लेखक सम्बाद गरेर केबलकार अघि बढाउनुपर्ने मा गोलि ठोक्न आदेश दिने फटाह हुन।
0
0
0
@satyabachak
सत्यबोल्ने साइलो दाई
1 day
@ManishJhaOffice संजालमा मात्र रास्वपाका नेता कार्यकर्तालाई माओवादी भर्सन २ भन्थे अबत टिभी चैनलहरूले पनि माओवादी केन्द्रका नेता मान्न थाल्या रै'छन् गाँठे। तेसैले सामाजिक सन्जाल नियमन गर्न कडा कानुन आबश्यक छ, मान्छे कस्तोलाई भ्रामक भन्ने कस्ले निर्धारण गर्छ रे यस्लाई भन्छन गलत र भ्रामक सुचना भनेर
Tweet media one
Tweet media two
0
0
0