Nepalipost Profile Banner
Nepalipost Profile
Nepalipost

@Nepalipost

Followers
113,899
Following
72,946
Media
1,144
Statuses
7,020

नेपाली भाषाको पहिलो अनलाइन पत्रिका अगस्ट ३१, २००१ । #SpacesHost nepalipost @gmail .com मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_

Washington, DC
Joined September 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Nepalipost
Nepalipost
2 years
यो को आधिकारिक ट्विटर ह्याण्डल हो। हामी कसैको दवाव र प्रभाव स्वीकार गर्दैनौं । नेपालीपोष्ट #space मा बोलेर आफ्नो विचार व्यक्त गर्न चाहनुहुनेहरूका लागि सूचना: १. नेपालीपोष्टको #Space २४ घण्टा खुल्ला रहनेछ । #space मा बोल्नका लागि @Nepalipost लाई फलो
19
12
175
@Nepalipost
Nepalipost
1 month
हराइरहेकी #Mamata काफ्लेका बारेमा स्थानीय समाचारमाध्यमले दिएको पछिल्लो जानकारी ।
7
58
205
@Nepalipost
Nepalipost
4 months
"जेलबाट छुट्दा भ्रष्टचारीलाई माला लगाएर स्वागत गर्ने पार्टीका कार्यकर्ता, अनि वलत्कारीको जयजयकार गर्ने झुण्ड थुक्क !!" नोट : कमेन्ट खुल्ला छ, दरो गाली गरें भन्ने लाग्दो हो तर त्यो गालीले तपाईंकै औकात खुल्छ । -धन्यवाद
40
26
188
@Nepalipost
Nepalipost
1 month
बिगत २३ दिनदेखि हराइरहेकी #Mamata को आफ्नै श्रीमान नरेश भट्टद्धारा हत्या भएको स्थानीय प्रहरीको भनाइ । लाश कहाँ पुऱ्याएको छ भन्ने अझै नबकेको, प्रहरी पनि अनविज्ञ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
20
26
144
@Nepalipost
Nepalipost
1 month
#Mamata को संझनामा साँझ उनको घर अगाडी स्थानीय समुदायले मैनबत्ती बाल्दै ममताको आत्मशान्तिको कामना गरेका छन् ।
11
23
137
@Nepalipost
Nepalipost
2 years
निर्वाचन विशेष : नेपाली पोष्टको #Space मा । आउने शनिबार नेपाली समय साँझ ८ बजे प्रतिनिधि सभा सदस्य उमेदवार रवीन्द्र मिश्रलाई सुनौं ।
Tweet media one
6
15
118
@Nepalipost
Nepalipost
2 years
फैलिंदै गएको नेपाल र नेपाली भाषीको आवाज नेपाली पोष्टको ह्याण्डल #Space मार्फत् जोडिनुभएका लाखौं मनहरूलाई #Nepalipost नमन प्रकट गर्दछ । यस सुखद घडीमा #Space परिवारका नेपाली भाषी मनहरूलाई हार्दिक कृतज्ञता जाहेर गर्दछौं । धन्यबाद -नेपाली पोष्ट परिवार
19
8
112
@Nepalipost
Nepalipost
11 months
बासिंङ्टन डीसी मेट्रोक्षेत्रमा रहेको जर्ज मेसन युनिभर्सिटी भर्जिनियाका नेपाली विद्यार्थी एसोसिएशन बोर्ड मेम्बरहरूको नृत्य 👯‍♂️ #दशैंपार्टी
4
4
112
@Nepalipost
Nepalipost
3 years
आइतबार मार्च ६, २०२२ नेपाली समय साँझ ७:३० बजे “आर्थिक नीति र नेपाल”का बारेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई #Nepalipost #Space छलफलमा। तपाईंका पनि उहाँसँग गर्न लागिएको बिषयमा जिज्ञासा भए @Nepalipost मा अग्रिम DM गर्नुहुनेछ । #SpacesHost
Tweet media one
13
20
94
@Nepalipost
Nepalipost
1 month
भर्जिनियाँको मनाससबाट हराइरहेकी ममता काफ्लेका बारेमा स्थानीय प्रहरी प्रमुख पत्रकार सम्मेलनमा बोल्दै।
4
18
91
@Nepalipost
Nepalipost
2 years
आज मंगलबार नेपाली समय राती ८ बजे धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्क साम्पाङलाई सुनौं । उहाँलाई तपाईंका पनि केही प्रश्न छन् भने DM गर्न वा समय भएमा आफैं आएर सोध्न सक्नुहुनेछ । -धन्यवाद
Tweet media one
9
19
90
@Nepalipost
Nepalipost
2 years
यो आइतबार @Nepalipost ले #SpacesHost गर्दैछ नेपालको राजधानी काठमाडौं महानगर पालिकाका लागि मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ।
Tweet media one
3
19
80
@Nepalipost
Nepalipost
28 days
#Mamata को श्रीमान नरेशदत्त भट्टलाई भर्जिनियास्थित प्रिन्सविलियम अदालतका न्यायाधीशले नरेशले देश छाड्न सक्ने र समुदायमा पनि उसको सुरक्षा नहुने भन्दै धरौटी अस्वीकारपछि जेल चलान गरेको छ । नरेशले अझै पनि श्रीमतीलाई आफूले मारेको स्वीकारेको छैन। श्रीमती मार्दा के कति बर्षपछि दोस्रो
Tweet media one
Tweet media two
6
11
80
@Nepalipost
Nepalipost
3 years
आउने आइतबार मार्च ६, २०२२ नेपाली समय साँझ ७:३० बजे “आर्थिक नीति र नेपाल”का बारेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई @brb1954 लाई #Space मा सुनौं । तपाईंका केही जिज्ञासा भए हामीलाई अग्रिम DM गर्नुहुनेछ ।
Tweet media one
21
22
77
@Nepalipost
Nepalipost
8 years
महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलीद्धारा निर्माणाधीन मुसहर बस्तीमा पुग्दा । तस्वीर : लिलु डुम्रे
Tweet media one
Tweet media two
0
13
73
@Nepalipost
Nepalipost
3 years
आइतबारको नेपाली समय ७:३० साँझ नेपाली पोष्टको #Space कुराकानीमा आउँदै हुनुहुन्छ संस्कृतिविद् सत्यमोहन जोशी । साथमा पत्रकार गिरीश गिरी @Birgunj
Tweet media one
0
23
71
@Nepalipost
Nepalipost
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झालाई फेब्रुअरी १९, २०२३ आइतबार नेपाली समय साँझ ७:३० मा सुनौं । उहाँलाई तपाईंका केही जिज्ञाशा छन् भने हामीलाई सिधै DM गर्न सक्नु हुनेछ ।
Tweet media one
6
11
68
@Nepalipost
Nepalipost
22 days
“रातो र चन्द्र सूर्य…” #Nepathya का अमृत गुरूङ्ग डीसी मेट्रोमा आफ्नो गीत घन्काउँदै 🎙️
2
10
70
@Nepalipost
Nepalipost
7 years
कथा: पोलिस पेन्सिलभानिया, संयुक्तराज्य अमेरिका - प्रतिभा गौतम
Tweet media one
2
19
67
@Nepalipost
Nepalipost
2 years
नेपालीपोष्टको #Space २४ घण्टा खुल्ला हुन्छ । स्पेसमा बोल्नका लागि @Nepalipost लाई फलो गर्नुहुनेछ। @Nepalipost ले फलोव्याक दिएपछि स्पिकरमा बोल्नसक्नुहुनेछ । फलो गरिसक्दा पनि फलो दिएको छैनभने DM गर्नुहुनेछ । स्पिकरमा आएर जथाभावी बोल्नेहरूलाई प्रवेस बन्द गरिएको हुनसक्छ ।-धन्यवाद
7
7
64
@Nepalipost
Nepalipost
10 months
चर्चित अडियो काण्ड लगायत नेपालको वर्तमान राजनीतिक घटनाकाबारे प्रतिनिधि-सभाका स्वतन्त्र सांसद अमेरेशकुमार सिंहलाई @Nepalipost को #Space मा सुनौं ।
Tweet media one
7
14
62
@Nepalipost
Nepalipost
7 months
नेपाली पोष्टलाई माया गर्ने स्पेसमार्फत् जोडिने स्पिकरले पठाइदिनुभएको । स्थान: ताप्लेजुङ पाथिभाराको माथिल्लो भागबाट उतारिएको तस्वीर 🙏 धन्यवाद 😍 #Nepalipost
Tweet media one
Tweet media two
Tweet media three
8
5
61
@Nepalipost
Nepalipost
24 days
आज नेपालीपोष्टको २३ औं वार्षिकोत्सव हामी किन यहाँ छौं भन्ने कुरा अलिकति प्रष्ट हुनुहोला भनेर हाम्रो बारेमा नेपालीपोष्टमा लेखिएको कुरा यहाँ राखिएको छ । यो पढ्नुभयो भने नेपालीपोष्टका बारेमा केही थप जानकारी पाउन सक्नुहोला ।-धन्यवाद हाम्रो बारेमा परिचय उत्तर अमेरिकाको राजधानी
21
9
60
@Nepalipost
Nepalipost
2 years
नेपाली कांग्रेसबाट बिद्रोह गरेर भरतपुर महानगरपालिकाबाट स्वतन्त्र उमेदवारी दिनुहुने जगन्नाथ पौडेलका कुरा सुनौं । आइतबार में १, २०२२ नेपाली समय साँझ ९:०० बजे @Nepalipost ले #SpacesHost गर्दैछ । सुन्न नछुटाऔं ।
Tweet media one
5
11
58
@Nepalipost
Nepalipost
3 months
अमेरिका बसाइँ-सराई गर्नेहरुका लागि गिरीश पोखरेल/वासिंङटन डीसी नेपालीहरुका लागि सपनाको देश बनेको अमेरिका आइपुग्ने नेपालीहरुको संख्यामा वृद्धि भइरहेको छ । डीभी लोटरीका कारण नेपालबाट अमेरिका बसाइँ-सराईको प्रक्रियाअन्तर्गत आउनेहरुको संख्या सन् १९९६ देखि बढेर गएको हो । डीभी लोटरी
4
17
58
@Nepalipost
Nepalipost
1 month
भर्जिनियाको प्रिन्सविलियम कोर्टमा #Mamata को श्रीमान नरेशदत्त भट्टको वयानको संक्षिप्त जानकारी यस्तो छ ।
Tweet media one
10
16
56
@Nepalipost
Nepalipost
8 months
. यो पटकको शिक्षा संवादमा शनिबार नेपाली समय बेलुकी ९ बजे, एडुखबर ( @EduKhabar ) को सहकार्यमा, नेपाली पोष्टको ( ( @Nepalipost ) को #Space मा हुने शिक्षा संवादमा पौष २८, २०८० अर्थात् जनवरी १३, २०२४, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ ( @SumanaShrestha ) सन्दर्भः
Tweet media one
1
13
52
@Nepalipost
Nepalipost
2 years
आउने आइतबारका लागि #Space मा ।राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य मनिष झालाई सुनौं ।
Tweet media one
4
3
52
@Nepalipost
Nepalipost
3 years
निम्तो: आउने आइतबार हाम्रो #space का अतिथि हुनुहुन्छ, संचारकर्मी तथा साहित्यकार नवराज लम्साल । नेपाली साहित्य तथा संचारसम्बन्धी यहाँहरूका केही प्रश्न भए @Nepalipost लाई अग्रीम DM समेत गर्न सक्नुहुन्छ ।
Tweet media one
2
13
51
@Nepalipost
Nepalipost
2 years
प्रिय स्पेस प्रयोगकर्ताहरू, यो सार्वजनिक चौतारो हो।यहाँ तपाईंको भन्दा फरक विचार आउँछ। फरक विचार आएपछि आआफ्ना तर्क आउनु स्वभाविक हो।तर, फरक विचारलाई लिएर व्यक्तिगत झगडामा उत्रनु तपाईंजस्ता विद्धानलाई पटक्कै सुहाउँदैन।फोहोरी शब्द कसैले प्रयोग गरे तपाईंले पनि त्यस्तालाई रोक्ने हो।
8
5
51
@Nepalipost
Nepalipost
2 years
आउँदो आइतबार अप्रिल ३, २०२२ नेपाली समय साँझ ७:३० @Nepalipost #Space का अतिथि नेकपा एमालेका सांसद तथा पार्टीका उप-महासचिव प्रदीप ज्ञवाली @PradeepgyawaliK का साथमा । उक्त समयमा नेपालको समसामयिक राजनीति, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा छलफलमा गरिनेछ ।
Tweet media one
4
10
52
@Nepalipost
Nepalipost
2 years
नेपालीपोष्टको #Space २४ घण्टा खुल्ला हुन्छ । स्पेसमा बोल्नका लागि @Nepalipost लाई फलो गर्नुहुनेछ। @Nepalipost ले फलोव्याक दिएपछि बोल्नसक्नुहुनेछ । बोल्दा अरुलाई होच्याएर, काटमार-गालीगलौज गर्ने खालका कुरा नगर्न अनुरोध गरिन्छ । यदि त्यस्तो पाइए आएर बोल्न रोकिने छ । -धन्यवाद
2
6
49
@Nepalipost
Nepalipost
2 years
नेपालीपोष्ट सार्बजनिक चौतारो हो,यो सुन्दर छ भने हामी सबैका कारणले नै छ|फोहोर देखे कुचो लगाउने अधिकार र कर्तब्य तपाईं हामी सबैको हो | कसैले कुण्ठाको भारी यहाँ आएर बिसाउन जरुरी छैन ,र यहाँको उत्ताउलोपनले यहाँको मानसिक दिवालियापन मात्र अभिव्यक्त गर्ने हुँदा आफैलाई लज्जित नबनाउनुहोला
11
5
50
@Nepalipost
Nepalipost
3 years
#Space खुल्लै छ ।
2
0
46
@Nepalipost
Nepalipost
1 year
आउने आइतबार #SpacesHost गर्दैछौं चीरपरिचित लेखक/निर्देशक उपेन्द्र सुब्बाका साथमा ।
Tweet media one
3
12
46
@Nepalipost
Nepalipost
1 month
भर्जिनियाँको मनाससबाट हराइरहेकी #MamataKafle को बारेमा अमेरिकी पूर्वी समय बिहान १० सम्म पनि थप केही जानकारी आएको छैन । स्थानीय संचारमाध्यमका संचारकर्मी,शुरक्षा अधिकारी र अन्य समुदायले पनि नेपालीहरूको ऐक्यवद्दतालाई प्रशंसा गरेका छन् । यसै क्रममा स्थानीय टेलिभिजन WUSA9 प्रतिनिधि
3
6
47
@Nepalipost
Nepalipost
2 years
मायालुले आउँ भन्छ बेलुका जाउँ कि नजाउँ म 💃🏻💃🏻 #teej2022
3
3
47
@Nepalipost
Nepalipost
5 months
“पहिचानको राजनीति: परिभाषा, पृष्ठभूमी र प्रयोजन”का बारेमा मानवशास्त्र अध्येता डम्बर चेम्जोङका कुरा सुनौं । कहिले ? मे ४, २०२४ शनिबार नेपाली समय साँझ ८ मा #SpacesHost #Nepalipost
Tweet media one
1
14
45
@Nepalipost
Nepalipost
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौं क्षेत्र नं. ८ का उमेदवार बिराज भक्त श्रेष्ठसँग @Nepalipost को #Space मा बुधवार साँझ नेपाली समय ८ बजे तपाईंका प्रश्न उहाँको जवाफ।
Tweet media one
1
12
43
@Nepalipost
Nepalipost
2 years
ठाउँ चिन्नोस् !
Tweet media one
7
2
41
@Nepalipost
Nepalipost
8 years
अमेरिकास्थित Washington DC मा रहेको नेपाली दूताबास भवन र क्यानाडास्थित Ottawa मा रहेको नेपाली दूताबास भवन !
Tweet media one
Tweet media two
0
12
42
@Nepalipost
Nepalipost
8 years
अमेरिकाका तीज ब्रतालुहरू स्थानीय मन्दिर परिषरमा नाच्दै 💃🏻
0
7
43
@Nepalipost
Nepalipost
3 years
आउने आइतबार मार्च १३, २०२२ नेपाली समय साँझ ७:३० मा नेपाली कांग्रेसका सांसद तथा नेता मिनेन्द्र रिजाल #Nepalipost को #Space छलफलमा । #SpacesHost
Tweet media one
4
8
42
@Nepalipost
Nepalipost
1 month
बिगत २२ दिनदेखि हराइरहेकी नर्स ममता काफ्लेका बारेमा आज केही जानकारी आउँदैछ । उनको घरमा भारीमात्रामा पुलिसको उपस्थितिरहेको छ भने त्यो छेत्रमा हेलिकप्टरले पनि उडान गरिरहेको छ । स्थानीय फक्स फाइभ समाचारले पनि ब्रेकिंग समाचार भन्दै मुख्य समाचार प्रशारण गरेको छ ।
2
13
42
@Nepalipost
Nepalipost
2 years
आउनोस् आइफल टावरतिर घुमघाम गरौं । #eiffeltower #Nepalipost
8
3
40
@Nepalipost
Nepalipost
3 years
नोभेम्बर २१, २०२१ आइतबार नेपाली समय साँझ ७ः३० को यसै #Space मा हुने कार्यक्रम थाहा छ नि हैन ? आउनोस् लेखक खगेन्द्र संग्रौंला @belakoboli का कुरा सुनौं । तपाईं श्रोताका उहाँसँग केही जिज्ञाशा भए @Nepalipost को DM मार्फत् अग्रिम प्रश्न पठाउन हुन अनुरोध गरिन्छ । -धन्यबाद
Tweet media one
1
4
40
@Nepalipost
Nepalipost
3 years
आउँदो नोभेम्बर २१ आइतबार साँझ ७ः३० बजे यसै नेपाली पोष्टको स्पेसका बिशेष पाहुना लेखक खगेन्द्र संग्रौला । 👇तपाईं श्रोताहरूका पनि केही जिज्ञाशा भए सोध्न सक्नुहुनेछ ।
Tweet media one
12
6
40
@Nepalipost
Nepalipost
3 years
सहभागीताका लागि आग्रह आइतबार जुलाई ११, २०२१ को कार्यक्रम नेपालीपोष्ट स्पेशमा विज्ञानका कुरा प्राध्यापक राजेन्द्र पोखरेल @SolDhunga
Tweet media one
3
7
39
@Nepalipost
Nepalipost
8 years
हाम्रा नेपालीपोष्टका पाठक तथा दर्शकहरूप्रति समर्पित ! हामी नयाँ साजसज्जाका साथ छिट्टै आउँदैछौं ।
1
6
36
@Nepalipost
Nepalipost
1 year
आउने आइतबार अप्रिल २३ नेपाली समय साँझ ७:३० मा #Nepalipost #Space मा गायक प्रकाश सपुतका साथमा हुनेछौं । तपाईंका केही जिज्ञाशा भए सोही दिनको स्पेसको कमेन्ट बक्समा वा हामीलाई सिधै DM प्रयोग गर्न सक्नुहुनेछ ।
Tweet media one
2
8
35
@Nepalipost
Nepalipost
6 years
कविता ‘चन्द्रमा’ बसु श्रेष्ठ, भैरहवा रूपन्देही via @nepalipost
Tweet media one
1
7
35
@Nepalipost
Nepalipost
8 years
जब संन्ध्या हुन्छ । तस्वीर: नेपाली पोष्ट
Tweet media one
1
4
36
@Nepalipost
Nepalipost
7 years
तीज यसरी लाग्यो अमेरिकाने नेपाली महिलाहरूलाई पनि 💃🏻
2
4
36
@Nepalipost
Nepalipost
7 years
...सुनेकी छु पढेकी छु प्रत्यक्ष देखेकी छु भोगेकी छु प्रेम घृँणामा परिणत सात जन्मको कसम, सात दिनमा टुटेको....
Tweet media one
3
9
37
@Nepalipost
Nepalipost
2 years
आउने आइतबार “विश्व राजनीति र नेपाल” का बारे परराष्ट्रविद् भेषबहादुर थापा (पीएचडी) लाई सुनौं । उहाँसँग तपाईं श्रोताका पनि केही जिज्ञाशा भए राख्न सक्नुहुनेछ । - नेपाली पोष्ट #SpacesHost
Tweet media one
1
7
36
@Nepalipost
Nepalipost
3 years
ल हेरौं है #TikTok तिर आएको भिडियो ❄️❄️
3
0
35
@Nepalipost
Nepalipost
2 years
अंग्रेजी नयाँ वर्ष २०२३ को शुभसन्ध्यामा टुइटर तथा स्पेसमा जोडिनुहुने सम्पूर्ण मान्यवरहरुमा हार्दिक शुभकामना । ऊ बेलाको काठमाडौंस्थित सुन्धारामा रहेको धरहरा यस्तो रहेछ । (तस्वीर स्रोत: डेलीवी)
Tweet media one
3
2
36
@Nepalipost
Nepalipost
2 years
हामी बुद्ध नेपालमा जन्मिएका भनेर गर्व गर्दै गर्दा छिमेकी मुलुक चीनले दुर्गम पहाडी भागमा भव्य बुद्धका प्रतिमा बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरु घुमाइरहेको छ । #VisitChina (भिडियो नेपालीपोष्टका लागि: गिरीश पोखरेल)
3
3
35
@Nepalipost
Nepalipost
3 years
आज आइतबार नेपाली समय साँझ ७:३० मा शताब्दी पुरूष सत्यमोहन जोशीका साथ यसै #Space मा प्रत्यक्ष संवादमा हामी हुनेछौं । उहाँका कुरा सुन्न र आफूलाई लागेका प्रश्न समेत हामीलाई पठाउन आग्रह गर्दछौं । हामीले सकेसम्म उहाँसमक्ष प्रश्न पठाउने छौं । साथमा पत्रकार @Birgunj #Nepalipost
Tweet media one
0
9
36
@Nepalipost
Nepalipost
4 months
कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया पक्राउ गरेपछि सर्वसाधरणको भनाई के छ ?! सुन्दै गरौं “एकअर्काको पोल खोला-खोल हुनपर्छ……” #SpacesHost #Nepalipost
5
4
34
@Nepalipost
Nepalipost
2 years
अब प्रधानमन्त्री कसलाई देख्न चाहनुहुन्छ ?
खड्गप्रसाद ओली
315
शेरबहादुर देउवा
41
गगनकुमार थापा
757
पुष्पकमल दाहाल
63
24
11
34
@Nepalipost
Nepalipost
8 years
भारतीय प्रहरीले नेपाली सीमामा आएर नेपाली मारे, यता विप्लव नामक नेताको आह्वानमा नेपाल बन्द गरे । धरानको दृष्य । (तस्वीर: अखण्ड पोखरेल)
Tweet media one
1
8
34
@Nepalipost
Nepalipost
2 years
“भारतसँग भएको महाकाली सन्धी अहिलेसम्मको बेस्ट सन्धी हो” -डा. प्रकाश चन्द्र लोहनी
4
9
33
@Nepalipost
Nepalipost
10 months
“मैले अपमान सहिरहेको छु ।” -सांसद अमरेशकुमार सिंह
3
2
34
@Nepalipost
Nepalipost
3 years
आमा बिनाको घर via @nepalipost
Tweet media one
0
4
34
@Nepalipost
Nepalipost
3 years
निम्तो : यसपटक आइतबार नेपाली समय साँझ ७:३० मा @Nepalipost #SpacesHost   छलफलमा मानबशास्त्रीका कुरा सुनौं । अतिथिहरूलाई केही प्रश्न भए @Nepalipost लाई अग्रिम DM गर्नसक्नुहुनेछ ।
Tweet media one
5
8
34
@Nepalipost
Nepalipost
1 year
आउने आइतबारको #Space विशेष कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी जानकारी लिऔं । तपाईंका पनि केही जिज्ञाशा भए हामीसँग जोडिनुभएका विज्ञलाई सोध्न सक्नुहुनेछ ।
Tweet media one
3
13
33
@Nepalipost
Nepalipost
2 years
कहिलेकाहीं प्रकृतिसँग रमाउने प्रयास गर्नुभयो भने पनि आनन्द मिल्छ ।
2
5
33
@Nepalipost
Nepalipost
2 years
172
2
30
@Nepalipost
Nepalipost
30 days
घरेलु हिंसा न्युनिकरणमा समुदायको भूमिका के के हुनसक्छ ? आउनोस् छलफल गरौ ।
Tweet media one
0
17
33
@Nepalipost
Nepalipost
1 year
यो आइतबार नेपाली पोष्ट #SpacesHost गर्दैछ “नक्कली भुटानी शरणार्थीको अन्तर्कथा के-कसरी उब्जियो ? साथमा खोज पत्रकारसँगको संवाद” पत्रकार देबेन्द्र भट्टराईसँग ।।
Tweet media one
2
12
30
@Nepalipost
Nepalipost
3 years
आउने आइतबार नोभेम्बर २८, २०२१ आइतबार साँझ ७ः३० बजे @Nepalipost को #Space स्पेसमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल @PokharelBhojraj आउँदै हुनुहुन्छ । कृपया उहाँलाई केही प्रश्न भए नेपाली पोष्टको DM मा पठाउनुहुनेछ
Tweet media one
2
5
33
@Nepalipost
Nepalipost
2 years
नेपालीपोष्टले गर्ने पुर्बनिर्धारित कार्यक्रम बाहेक अन्य समयमा आएर बोल्ने कोहि पनि महानुभावहरुलाई बिज्ञको रूपमा चिन्दैन| यहाँ उपस्थित भएर बोल्दैमा कसैलाई पनि बिज्ञ भनेर उल्ल्याउने, भद्या-मजाक गर्दा तपाईंको संकीर्णता छताछुल्ल भईरहेको हुन्छ, र, यो कुनै पनि दृस्टीमा उपयुक्त पनि होइन
8
4
32
@Nepalipost
Nepalipost
2 years
यो आइतबारको #Space छलफलमा सहभागी हुनुहुँदैछ, भरतपुर महानगरपालिका मेयर रेणु दाहाल ।
Tweet media one
6
5
33
@Nepalipost
Nepalipost
2 years
100
1
31
@Nepalipost
Nepalipost
3 years
ल हेर्नोस् नृत्य 💃🏻
3
2
32
@Nepalipost
Nepalipost
11 months
दशैं कार्यक्रम Nepalese Student Association #GeorgeMason को आयोजनामा Dance 💃🏻 #Dashai #Party
3
1
33
@Nepalipost
Nepalipost
3 years
आइतबार जुलाई १८, २०२१ नेपाली समय साँझ ७:३० मा नेपाली पोष्टको #space मा निम्तो । 👇 #nepalipost
Tweet media one
0
4
30
@Nepalipost
Nepalipost
2 years
आइतबारका #SpacesHost मा साहित्यकार कृष्ण धराबासीका साथ । नेपाली समय साँझ : ७:३० । मिति: अगष्ट १४, २०२२ । तपाईंका केही प्रश्न भए भन्नुहोला ।
Tweet media one
0
6
31
@Nepalipost
Nepalipost
2 years
नेपाली पोष्ट आइतबारको #Space कार्यक्रममा सहभागी बनौं । तपाईंका केही जिज्ञासा भए सिधै हामीलाई DM गर्नसक्नुहुनेछ ।
Tweet media one
3
7
31
@Nepalipost
Nepalipost
22 days
#Nepathya डीसी क्षेत्रमा ।
0
2
32
@Nepalipost
Nepalipost
4 months
नेपालको बजेटका बारेमा आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीसँगको #Space सम्वाद सुनौं । तपाईंका पनि केही बजेटसम्बन्धी जिज्ञाशा भए राख्न सक्नुहुनेछ । #SpacesHost #Nepalipost
Tweet media one
10
9
32
@Nepalipost
Nepalipost
2 years
आउने आइतबार #Space मा व्यङ्ग्य कविताका कुरो सुनौं । साथमा लक्ष्मण गाम्नागेका साथमा हुनेछौं ।
Tweet media one
3
3
32
@Nepalipost
Nepalipost
2 years
सामाजिक संजालमा म कसलाई के लेख्दैछु बोल्दा के बोल्दैछु भन्ने थाहा नपाउनेले कृपया संजालमा आएर नछाद्नु होला । संजाल यो फूलबारी झैं सफा राख्न कोशिस । 😀 -धन्यवाद 🙏🏼
2
6
32
@Nepalipost
Nepalipost
8 months
यो स्पेस २४ सै घण्टा खुल्ला हुन्छ । तपाईंहरू आएर बहस गर्नोस्, गीत गाउनोस्, समाचार सुनाउनोस्, लेख-रचना वाचन गर्नोस् । सबै उमेर र समुदायलाई #SpacesHost स्वागत गर्दछ ।
2
5
32
@Nepalipost
Nepalipost
7 years
जापानका फोटो पत्रकार आरक्ष घिमिरेले खिचेका केही तस्वीर हेरेर आन्नद लिनोस् ।
Tweet media one
Tweet media two
Tweet media three
3
6
31
@Nepalipost
Nepalipost
3 years
यो आइतबार नेपाली समय साँझ ७:३० मा #SpacesHost गर्दै छौं । “नेपाली साहित्यको समालोचना” बिषयमा लेखक/समालोचक गोविन्द राज भट्टराई (पीएचडी) @GRB_Muglan सँगको छलफल सुन्न यहाँलाई पनि चुल्है निम्तो ।
Tweet media one
2
12
30
@Nepalipost
Nepalipost
2 years
आइतबार नेपाली समय साँझ ७:३० को #Space विशेष कार्यक्रम लिएर पुन: नेपाली पोष्ट यहाँहरूसमक्ष उपस्थित हुने भएको छ । आउनोस् अमेरिकी राजनीतिबारे मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट नेपाली मूलका ह्यारी भण्डारीसँगको छलफलमा सहभागी बनौं । यहाँहरूका पनि केही जिज्ञासा सोध्न सक्नुहुनेछ ।
Tweet media one
3
3
31
@Nepalipost
Nepalipost
2 years
परराष्ट्र मन्त्रीको कार्यभार समाल्न पुग्नुभएकोमा @bimalarp लाई बधाई। अमेरिकाको टेक्सास राज्यमा रहेका ९२८ जना नेपालीको पासपोर्ट नवीकरणका लागि उठाइएको रकम दूतावासका कर्मचारीको लापरवाहीबाट चोरी गराएपछि सेवाग्राहीबाट पुन: पैसा उठाउने कार्य तुरून्त रोकी सेवाग्राहीका काम गराउन अनुरोध।
Tweet media one
Tweet media two
2
12
30
@Nepalipost
Nepalipost
2 years
आउनोस् कुरा सुनौं । आइतबार मे १, २०२२ नेपाली समय साँझ ७:३० मा #SpacesHost गर्दैछौं काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार बालेन साहसँग ।
Tweet media one
6
5
30
@Nepalipost
Nepalipost
3 years
स्पेस प्रविधि कस्तो छ भन्ने संभवतः यहाँहरू यतिका महिना प्रयोगगर्दा सबै बिज्ञ नै हुनुहोला । यसैले १२ घण्टा #space खुल्ला राख्दा कहिले फोनमा गडबडी हुन्छ कहिले #space आफैं बन्द हुन्छ । अब तपाईं नै बोल्न थालेपछि स्पेस बन्द भयो भन्ने सोच राख्नुहुन्छ र हामीलाई गाली गर्नुहुन्छभने 🙏🏼🙏🏼
4
4
31
@Nepalipost
Nepalipost
3 years
सूचनाः यदि कोही स्वमसेवक रूपमा @Nepalipost को #Space मा आएर स्वस्थानी कथा कुनै एउटा निश्चित समयमा वाचन गर्न चाहनुहुन्छ भने आएर एक घण्टा कथा वाचन गर्न सक्नुहुन्छ ।।
3
2
31
@Nepalipost
Nepalipost
2 years
आउने आइतबार नेपाली समय साँझ ७:३० का लागि नेपाली पोष्ट #Space मा नेपालको अर्थतन्त्रका बारेमा कुराकानी गर्न आउँदै हुनुहुन्छ । डा. प्रकाशचन्द्र लोहनी। तपाईंका केही प्रश्न भए हामीलाई DM मार्फत् पठाउनुहुनेछ ।
Tweet media one
5
11
30
@Nepalipost
Nepalipost
2 years
गायक ओम बिक्रम बिष्टको स्वरमा । #Space मा
6
1
31
@Nepalipost
Nepalipost
3 years
नेपालीपोष्टको स्पेशलाई सार्वजनिक फ़ोरम बनाउने प्रयत्न गरिरहेका छौं ।यसमा तपाईं पनि उत्तिकै जिम्मेबार हुनुहुन्छ। कसैले कसैमाथि गाली-गलौज,अपशब्द वा त्यस्ता केही घटना भए त्यस्ताको हेण्डल DM गरिदिनु हुनेछ। आफूले प्रतिकार गर्न समेत तपाईं सक्षम हुनुहुन्छ। सहयोगका लागि धन्यवाद । #Space
2
6
30
@Nepalipost
Nepalipost
2 years
काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार बालेन साहका कुरा #Space मा सुनेपछि तपाईं के भन्नुहुन्छ ?
4
3
30
@Nepalipost
Nepalipost
3 years
युक्रेनमा आफ्ना भारतीय नागरिक सहित भूटान, बांग्लादेश, नेपाल लगायतका नागरिकलाई उद्दार चाहिए युक्रेनस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै आफूहरूले उद्दार गर्ने जानकारी गराउँदै विज्ञप्ति जारी गरेको छ । #Ukraine
Tweet media one
0
17
30
@Nepalipost
Nepalipost
27 days
उत्तर अमेरिकास्थित टेक्सासस राज्यको ह्युस्टनमा एक अपार्टमेन्टभित्र नेपाली छात्रा मुना पाण्डेको छातीमा गोली प्रहारपछि मृतक फेला परेकी छिन् । सोही घटनाका बारेमा ह्युस्टनमा रहनुभएका पत्रकार सुजन पण्डित स्पेसमा जानकारी गराउँनुहुँदै ।
6
4
30
@Nepalipost
Nepalipost
2 years
ई-पत्रकारिता आवश्यकता र औचित्यका बिषयमा अझै पनि छलफल चलाउनुपर्ने अबस्था छ । २००३ देखि अहिलेसम्म आइपुग्दा पनि ई-पत्रकारिता घरघरमा त पुग्यो तर समाचार के कस्ता पुग्दैछन् ? ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
30