![Shyam Nepali Himal Profile](https://pbs.twimg.com/profile_images/854291472472059904/DSSJcAk5_x96.jpg)
Shyam Nepali Himal
@shyam15852580
Followers
191
Following
577
Statuses
507
सिद्धान्त एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।
Biratnagar
Joined January 2014
प्रदेश नम्बर १र २ कै जनकपुर ???
तेस्रो चरण महामारीलाई ध्यानमा राखी हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा ICU Bed, भेन्टिलेटर, अक्सीजन जस्तो जीवन रक्षाको लागि निरन्तर चाहिने मेसिनहरुको प्रयाप्त व्यवस्था हरेक अस्पतालमा २४ सै घण्टा र ३६५ दिन नै सञ्चालनमा राख्नु भनी सरकारको नाममा परमादेश को आदेश #SupremeCourt
0
0
1
@Tilupdl यस्तो सौभाग्य त नेपालीले मात्रै पाउछन् चुनाव हर्दा प्रधानमन्त्री हुने पनि नेपाल नै हो 😄😄
0
0
0