Tilupdl Profile Banner
Tilu Sharma Profile
Tilu Sharma

@Tilupdl

Followers
4K
Following
8K
Statuses
13K

मन परे दिलमा नपरे डिलमा,खुल्ला किताब,तर कमैले बुझ्ने म्याग्दी राखुको एक युवा !

Myagdi, Beni
Joined December 2014
Don't wanna be here? Send us removal request.
@Tilupdl
Tilu Sharma
5 hours
अरुले बुझ्न नसक्ने, आफुले सहन नसक्ने पिडा बोक्ने मानीस छोरा मान्छे हो I ©तिलुबाबाः- ३१/२५
0
0
1
@Tilupdl
Tilu Sharma
8 days
हाम्रो नेपालमा यो च्याट जिपीट, एआई केही चाहीदैन- बिजय शाहीलाई संरक्षण गरौ कुरा खत्तम !!!
1
0
2
@Tilupdl
Tilu Sharma
15 days
खाना चै भुडी बढ्नी'री खानी'व !
0
0
6
@Tilupdl
Tilu Sharma
22 days
३६ गुणले भरीएको हैन- सुन्दर मन, सफा नियत, सुन्दर व्यबहार र इमान्दार मानिस संग सम्बन्ध बनाउनु जिवन सफल हुन्छ । #ज्ञानसमाप्त
0
0
1
@Tilupdl
Tilu Sharma
23 days
भोईस अफ नेपाल सिजन ६ प्रसार भैसकेपछी खेम सेन्चुरीले खुट्टाले बजर बजाए भनेर गाली गरीरहेका छन तिनर बुङ्गा हुन । यो अन्तराष्ट्रिय फ्रेन्चाईज सो हो । सो निर्माण गरेर यस्को कार्यालयमा भिडियो पठाएर एप्रुभ गराएर मात्र प्रशारण गर्न पाईन्छ भन्ने बुझ्दिए लात का बात आउदैन्ते के
0
0
2
@Tilupdl
Tilu Sharma
23 days
आफ्नो जिन्दगी राम्रो बनाउन भागदौड र मेहनत गर्दा पनी अरुको मन दुख्दो रहेछ । कस्तो मन होला मेहनत गर्दैमा दुख्ने ?
0
0
2
@Tilupdl
Tilu Sharma
23 days
तपाईको जिवनको सबैभन्दा दुखद र अप्ठ्यारो अवस्थामा जो "संगै" रहेर साथ दिन्छ नी त्यही नै तपाईको "आफ्नो" हो । #तिलुबाबाLoGy ©तिलुबाबाः- १८/२५
0
0
0
@Tilupdl
Tilu Sharma
25 days
रमाईलो थियो !
0
0
1
@Tilupdl
Tilu Sharma
30 days
प्रकास सपुत गायक, कलाकार, सर्जक, नायक, निर्देशक- तिमी मानिस बन कामी नबन । नोट- आओ अबो मलाई बेस्सरी गाली गरो ।
Tweet media one
1
0
2
@Tilupdl
Tilu Sharma
1 month
Breaking News- कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । ©तिलुबाबाः-०९ /२५
0
0
1
@Tilupdl
Tilu Sharma
1 month
सहकारीको रकम गोर्खा मिडियामा गएको हो भने गोरखा मिडिया पो विपक्षी हुनु पर्ने हैन र ? रबि लामीछाने किन बिपक्षी ? त्यसो हो भने त ग्यालेक्सी फोरकेका सबै कर्मचारीलाई बिपक्षी किन बनाईएन ? यो त प्रतिसोध जस्तो भएन र ?
0
0
2
@Tilupdl
Tilu Sharma
1 month
आजकालको जमानामा भरोसा चाहि कसैको गर्नु हुदैन TV हेर्दै थिए तिर्खा लागेर पानी पिउन गएको आउदा गुन्डाले हिरोईनलाई उठाएर लगिसकेछ रे 😀😀😀
0
0
1
@Tilupdl
Tilu Sharma
1 month
सफलतामा - Congratulations बिरामी हुँदा - Get well soon जन्मदिनमा - Happy Birthday मरिसकेपछि - Rest in Peace धेरै मानिसहरुको हजुरको जीवनमा रोल भनेको यति नै हुन्छ । त्यसैले जीवन अरुको लागि होइन आफ्नो लागि जिउनुहोस् ! #राधे राधे# cp
0
0
0
@Tilupdl
Tilu Sharma
1 month
@KaaLeKeeto छोराको ?😀😆
1
0
0
@Tilupdl
Tilu Sharma
1 month
रबि लामिछाने धरौटीमा छुटे भने यो सरकार ढल्छ l सरकार बचाउन पनि रविलाई जेल पठाउछन l
0
0
2
@Tilupdl
Tilu Sharma
1 month
स्नातकोत्तर पुरा गरी केही दिन पहिले दिक्षित हुने सबै बिद्धार्थिहरुलाई उज्जवल भविष्यको लागी म खाडीबाट शुभकामना ज्ञापन गर्दछु । कुनै यो देश असिक्षितले सिक्षितलाई दिक्षित गर्दा पनी हिनताबोध नगर्ने नेताका कारण बिरामी परेको हो । #बिचारसमाप्त ©तिलुबाबाः-३२०/२४
Tweet media one
1
0
0
@Tilupdl
Tilu Sharma
2 months
@realpbhattarai जेमरात
0
0
0
@Tilupdl
Tilu Sharma
2 months
आफु त त्यहि धान को पात बर्ग मा परियो क्यार!🤦‍♂️😏
0
0
2
@Tilupdl
Tilu Sharma
2 months
Tweet media one
0
0
1
@Tilupdl
Tilu Sharma
2 months
माया भनेको फूल दिनु होइन, फुल जस्तै कसैको हेरचाह गर्नु हो।🌸
0
0
1