![रोशन शिबाकोटी 🙏 Profile](https://pbs.twimg.com/profile_images/1742723702465474560/HlC6BJdv_x96.jpg)
रोशन शिबाकोटी 🙏
@roshansibakoti
Followers
12K
Following
34K
Statuses
11K
संजालमा लेखिएका बिचार,धारणा मेरा ब्यक्तिगत हुन् ,यसले कुनै संस्था वा दलको प्रतिनिधित्व गर्दैन ।
Sifal, Ktm
Joined March 2012
कांग्रेस महामन्त्री बिश्वप्रकासजीको संगित सिर्जनामा तयार भएको गीत गज्जब लाग्यो|राजनिती गरेन भने के गरेर खान्छस भन्नेलाई यो उत्कृस्ट जबाफ हो,संगितकर्म गरेर पनि खान सक्ने रहेछन|बोलीमा मात्रै होइन,उनको संगीतमा पनि माधुर्यता अनुभुती भयो|सफलताको हार्दिक शुभकामना👍🙏@bishwaprakash77
5
0
27
@kabiraj09 वांहा हतास हुनुहुन्न , तपाईहरुलाई तेस्तो लाग्छ | हतास ती हुन जो बोरियाबिस्तर बाधेर अन्तिम लुटधन्दा चलाउदैछन , तपाईहरुको नेता , आदर्ष नेता नेत्रीहरु जसको अनुहारमा , बोलीमा त्रास स्पस्ट देखिन्छ , तर तपाईहरु त्यो देख्नुहुन्न , मायांले पर्सेप्सन ( बुझाईमा ) फरक पार्दोरछ ! 😅
1
0
0
@kabiraj09 @ptkums को डरायो?रबी गृहमन्त्री हुंदा गगन हो डराएको,र देउबा दम्पत्ती हो,डराएर रातारात वलीसंग आत्मसमर्पण गरेको! उनले राप्रपा ज्वाईन गरेको मलाई चै थाहा छैन , तपाईलाई थाहा रैछ ! 😅 उनी बिबेकशिल साझामा चै थिए र स्पस्ट नेपालबादी हुन , रअबादी र सिआईएबादीको प्रखर बिरोधी | 😅
1
0
1
@satyabachak वांहा अशल , समाजसेवी मान्छे हो | केहि अघिसम्म राप्रपाकै केन्दृय सदस्य हो , राजनिती छोडेर बिसुद्ध समाजसेवा गर्नुहुन्छ | चादनीचोकदेखी पुरानो देल्हि रेलवे स्टेसनको पुरै बाटो ग्रेनाइट छ , वांहाले आवाज उठाउनु जायज हो तर प्रकृयागत भएको काममा कसैलाई चित्त नबुझ्ने बित्तिकै रोक्नुपर्यो ?
0
0
1
@ManaviPaudel मसानघाटमा समेत उघ्योग कलकारखाना खोलेर भुत,प्रेत,पिचासलाई पनि रोजगारीको अबसर दिनखोजेको हो, यसरी निरासाको ब्यापार नअर्नुस न ! 🥴
1
0
5
@nishabda_ त्यो पर्दैन ! बरु फोरब्सले फ्रड भनेर डिलिस्ट गर्देला कि भन्ने डर मलाई लाग्न थाल्याछ ! 😅
2
0
1
@Bikash_PJ राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा देश आपतकालिन अबस्थामा थियो, सुरक्षा कै कारण काश्मिरमा बर्षौ मोबाईल इन्टरनेट काटिएको थियो,पेरिसमा दंगाहुदा केहि अघि इन्टरनेट काटिएको थियो | अहिले सामान्य अबस्था हो | तुलना अलि मिलेन कि हजुर ?
2
1
8
@ILadyLawyer बालेनले पहिलो बर्षबाटै शिक्षामा बजेट दोब्बर बनाएजस्तो लाग्छ | दलका झोलर शिक्षक/कर्मचारीले बिध्यार्थीको खाजा पनि बजाईदिएछन कि के हो?६/७बर्ष अगाडी चादनी चोक,राजिब चोक आसपासमा फुटपाथमा ग्रेनाईट ओछ्याईरहेको देख्दा हाम्रोमा कहिले होला भन्ने मेरो मनमा पहिलो प्रश्न थियो | 🤔
1
0
12
@sudeepkhaniya प्रमुख पर्यटकिय गन्तब्यहरुमा बिशेष आकर्षक हुनु अन्यथा होइन | ५/७ बर्ष अघि नै देल्हिको चादनी चोक , राजिब चोकमा ग्रेनाईट हाल्दैगरेको देखेको थिए |
2
1
18
@kabiraj09 प्रसंशा गरेको हो , कस्तो नबुझ्या ? दुईवटा खत्रा फिल्मी डाईलग उद्दरण छ , एकठांउमा रुपेशले तपाईबाट #अझै आशा गर्ने #पनि छन भनेर तपाईहरुलाई पनि संबोधन गर्देकाछन ! 😅
1
0
0
@ptkums तपाईको अभिमत मागिन्छ र ? एमाले र केपी ओलीबाट सबै उपलब्धि खतरामा पर्यो भनेर गठबन्धन गरेको कांग्रेस आज ओलीसंगै आत्मसमर्पण गर्न आईपुगेको छ | अब गठबन्धन गर्ने ओलीसंगै हो | 😅
5
1
31
@bishodip एक महिनामा ५ अर्ब , ६ महिनामा २८ खर्ब ? एमाले कांग्रेस गठबन्धन बनेपछी चमत्कार नै भएछ ! 😅
3
1
13
@satyabachak मैले बोलेको , लेखेको छु ; म संग ती ब्यक्तीहरुको नाम ठेगाना र सम्पर्क नम्बर समेत छ | मेरो नाम किन मतदाता नामावलीबाट हट्यो भनेर उनिहरु घरदैलोमा सम्पर्कमा आएका हुन | नाम चै गज्जब राख्या हो , सत्य बोल्ने साइलो दाई , यस्तो नाम राख्ने बाध्यता म बुझ्छु ! 😅
1
0
6