bishwaprakash77 Profile Banner
Bishwa Prakash शर्मा Profile
Bishwa Prakash शर्मा

@bishwaprakash77

Followers
344K
Following
3K
Statuses
4K

Joined January 2016
Don't wanna be here? Send us removal request.
@bishwaprakash77
Bishwa Prakash शर्मा
4 years
आंशुले होइन पसिनाले भिज्नुपर्छ देश ! ति अनुहार, पिडा र प्रश्नले मलाई आफ्नो कर्तव्यप्रति सदैब सजग गराउने छ l कार्यक्रम #ऎना मार्फत आफ्नो देश अझ गहनसंग बुझ्न पाएं अनि निष्कर्षमा पुगें परिवर्तनको `सामाजिक क्रान्ति´ संभव नभए अन्य सबै परिवर्तन फिका हुनेछन् !
281
130
2K
@bishwaprakash77
Bishwa Prakash शर्मा
55 minutes
RT @bishodip: भ्यालेन्टाइन डे´मा सार्वजनिक हुँदै विश्वप्रकाश शर्माको संगीत - ``मन त्यतै-कतै भुलेछु प्रिय …´´ प्रमोद खरेलको सुमधुर स्वर,…
0
4
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
13 days
प्रवक्ता छँदा बोकेको दृष्टि,महामन्त्री हुँदा बदलिन्न l देश ढुक्क रहोस्- दृस्टी बदलिन्न, विधेयक बदलिन्छl सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्��, अन्य दल,सरोकारवाला र नागरिकपंक्तिबीच गहन संवाद जरुरी छ l अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ l
137
104
531
@bishwaprakash77
Bishwa Prakash शर्मा
14 days
साना तथा मझौला कुनै व्यवसाय शुरु गर्ने सोचमा तपाईं हुनुन्छ भने ``नेपाल स्टार्ट अप & SME summit ´´ मा खुला निमन्त्रणा र न्यानो स्वागत छ l माघ १६ र १७ गते यहाँलाई हामी पर्खनेछौं - काँग्रेस केन्द्रीय कार्यालय, विपि स्मृति भवन ललितपुरमा l
109
60
374
@bishwaprakash77
Bishwa Prakash शर्मा
22 days
#बधाई_नेपाल_विद्यार्थी_संघ l T20 अन्तर्राष्ट्रिय इन्टर युनिभर्सिटी क्लब” क्रिकेट प्रतियोगिता, ३ देश ८ टिम ९ दिन ! one earth, one voice act on climate change उद्घोषले जलवायु परिवर्तनमा विद्यार्थी संगठनको गम्भीर चासो अभिव्यक्त गरेको छ l `जय नेपाल कप´ भव्य सफल बनोस्, शुभकामना !
35
30
227
@bishwaprakash77
Bishwa Prakash शर्मा
1 month
RT @ankr5202: ५ वर्ष एउटा व्यक्ति प्रधानमन्त्री बन्ने हो भने: जुन दल, सिट संख्या र पपुलर भोटको आधारमा ठुलो दल बन्छ, त्यो दलले मात्र सरकार च…
0
16
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
1 month
RT @tikaramyatri: िश्वप्रकाश शर्मालाई प्रश्न: हिमालको उचाई चुम्न सकस कि राजनीतिको ? @bishwaprakash77
0
8
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
बाबू शिर्षक तबलामा, छोरी स्वीकृति गितार बाधनमा l श्रीमती कविताको `कभर सङ´- #अरबौं_मान्छेहरुमा… मलाई जन्मदिनमा प्राप्त उपहार, यहाँहरुलाई पस्किन्दै… ! विभिन्न माध्यमबाट जन्मोत्सव शुभकामना दिनुहुने सबै आदरणीय मित्रमा हृदयले आभार व्यक्त गर्दछु !
82
27
572
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
RT @baabajee: लोबुचे चुचुरोबाट चियाउँदा ........
0
18
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
मतदाता बन्न योग्य व्यक्तिको सम्पूर्ण विवरण सरकारसँग हुन्छ, अत स्वत दर्ता प्रणाली अवलम्बन गर्न कठिन छैन l मतको अर्थ कसैलाई सत्ता मात्र होईन, नागरिक भावना प्रकटको मुल माध्यम हो ! प्रखर युवा @Bikalraiii ले उठाएको यो मुद्दा न्यायोचित र सम्बोधन योग्य छ !
10
18
115
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
आफ्नै आँखाले प्रत्यक्ष जो देख्यौं ... जलवायु परिवर्तनले #climatecrisis जो बढ्दैछ, त्यसले हाम्रा हिमाल र हिमाली वस्तीहरु गम्भीर खतरामा पर्दैछन् @PM_nepal_ ! #पृथ्वी_बचाउन_पहिले_हिमाल_जोगाऔं ! यसका लागि सरकार, संसद र संसारको गम्भीर ध्यान जान जरुरी छ !
31
46
319
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
RT @baabajee: लोबुचे हिमालको चुचुरोनेर पुग्नै लाग्दा...... आदरणीय महामन्त्री @bishwaprakash77 ज्युका साथमा !
0
7
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
RT @anilkathmandu: Main reason 👇 "मुख्यतः राजा महेन्द्रमा बीपीको व्यक्तित्वप्रति ईर्श्याभाव थियो भनेर त त्यतिबेला महेन्द्रसँग संगत गरेका धे…
0
9
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
मंसिर २७ को राती ११.३० मा बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर २८ मंसिर बिहान ६.४५ मा लोबुचे हिमालको सफल आरोहण l यहाँहरुको निरन्तरको शुभेच्छालाई हृदयदेखि आभार ! #खुम्ब #पदयात्रा क्रममा थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालु हिमालको नजिकबाट दृश्यावलोकन l
Tweet media one
103
34
505
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
RT @baabajee: यसपाली बडा अचम्मै भो, 'हिमाल आरोहण' सुनिन्थ्यो तर गर्ने आँट थिएन । महामन्त्री @bishwaprakash77 ले हौस्याउन थाल्नुभएको २ बर्ष…
0
17
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
६ हजार १ सय ४५ मिटरको लोबुचे हिमाल आरोहणपुर्व l मंसिर २७ , हाइक्याम्प लोबुचे l
27
25
317
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
RT @baabajee: उचाईमा उक्लिँदै, @bishwaprakash77@subry2000 संग बहस बिमर्शका साथमा रमाउँदै पनि ! #खुम्बु #पदयात्रा #जयहिमाल #जयनेपाल https…
0
4
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
#टिम #खुम्बु #पदयात्रा ! २ मित्र हिमालका, २ पहाडका, १ भित्री अनि १ तराई मधेसको l दिङ्बोचेमा माइनस १० डिग्रीमा बसाईपछि टोली आज ४६२० मिटरको उचाई -१३ मा छ l अत्यन्तै चिसो र जटिलता छ नै, तर तपाईंहरुको शुभेच्छाले टिम उत्साहसाथ हिमाल उक्लिरहेको छ l #पृष्ठभुमिमा नुप्से हिमाल l
Tweet media one
32
11
248
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
थाम सेर्कु हिमालको आँगनबाट ! #खुम्बु #पदयात्रा को दोस्रो दिन २२ मंसिर l
36
20
362
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
RT @baabajee: #पर्वतिय_पदयात्रा #खुम्बुक्षेत्र
Tweet media one
Tweet media two
Tweet media three
0
1
0
@bishwaprakash77
Bishwa Prakash शर्मा
2 months
सरल र सालिन छवि जो छ, त्यो निरन्तर रहनुपर्छ l इमानको यात्रा उक्लिरहनुपर्छ l आशाको दियोमा, विश्वासको उर्जा थपिरहनु पर्छ ! बेदाग छौ मित्र, बेदाग फर्किनु पर्छ !
Tweet media one
54
30
462