ankr5202 Profile Banner
Anukul Regmi(O+) Profile
Anukul Regmi(O+)

@ankr5202

Followers
626
Following
22K
Statuses
3K

Youth & Political Activist

Nepal
Joined July 2013
Don't wanna be here? Send us removal request.
@ankr5202
Anukul Regmi(O+)
6 hours
विश्वप्रकाश शर्माको संगीत, प्रमोद खरेलको स्वर, प्रमोदहरी गुरागाईको रचना ``मन त्यतै कतै भुलेछु प्रिय…´´ Video निर्देशक - निकेश खड्का कलाकार - आकाश श्रेष्ठ र प्रियना आचार्य @bishwaprakash77 @PramodHariGura1
0
0
1
@ankr5202
Anukul Regmi(O+)
5 days
सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको छ। @bishwaprakash77
0
1
2
@ankr5202
Anukul Regmi(O+)
7 days
Why do democratic institutions frequently come under attack? From media bills to social media regulations—does full democracy make the state uneasy? Join us for an insightful discussion with prominent leaders and experts at King’s College, Babarmahal. #ReviseSocialMediaBill
Tweet media one
0
0
1
@ankr5202
Anukul Regmi(O+)
7 days
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न गरेको छ। साथै, नेपाल विद्यार्थी संघले आगामी फागुन २ गते प्रत्येक प्रदेशबाट ७ जना जलवायु च्याम्पियनहरू सम्मान गर्ने कार्यक्रम रहेको छ । @Dujang4
0
0
1
@ankr5202
Anukul Regmi(O+)
7 days
अध्यक्ष शेर्पाले भावी पुस्तालाई अहिलेकै अवस्थामा प्रकृति हस्तान्तरण गर्नुपर्ने आत्मबोधसहित आफूहरुले देशव्यापी रुपमा अभियान छेडेको र आज सगरमाथाको काखमा एक दिवसीय विचारविमर्श राखिएको स्पष्ट पारे।  @Dujang4
0
0
1
@ankr5202
Anukul Regmi(O+)
8 days
जलवायु परिवर्तनका जोखिमहरू, त्यससँग जुध्ने उपाय तथा जलवायुमैत्री विकासका अवसरहरूबारे अध्ययन, छलफल र जनचेतना अभिवृद्धिको भूमिकामा कृयाशील रूपले संलग्न हुन हामी हाम्रा सबै सदस्यलाई आह्वान गर्दछौं। @bishwaprakash77
0
0
1
@ankr5202
Anukul Regmi(O+)
9 days
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने साथीहरूले आफ्नो योग्यता र क्षमताले सम्भव कार्यसम्पादन गर्दै आउनुभएको छ। आगामी दिनमा अझ प्रभावकारी भूमिका निभाउन सहज होस् भन्ने उद्देश्यले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ निर्माण गरिएको छ।@bishwaprakash77
0
0
1
@ankr5202
Anukul Regmi(O+)
10 days
प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले अभिमुखीकरणको बन्दसत्रमा पेस गरेको ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्रमा केन्द्रदेखि स्थानीय तहसम्म चारवटा टिमको परिकल्पना गरिएको हो । @bishodip @NepaliCongress
0
2
19
@ankr5202
Anukul Regmi(O+)
11 days
मुलुकमा कांगेसको ०८१, ०८२ र ०८३ को अभियान चलाऔँ। तीन वर्षे अभियान सफल भइसकेपछि कांग्रेसलाई ०८४ मा स्थानीय, प्रदेश र संघमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन। रोक्यो भने कांग्रेसमा वर्षौँदेखिको अपराध अन्तर्घातले रोक्छ। @NCPurnaKhadka
0
1
4
@ankr5202
Anukul Regmi(O+)
11 days
यो बुझ्नु जरुरी छ कि स्थापनाको साल हेरेर मात्र दल नयाँ र पुराना हुँदैनन् । कुनै पनि दलाले अपनाउने विचार, लिने कार्यनीति र पार्टी पंक्तिबाट संघर्ष, अनुभव र मेरिटका आधारमा जन्मिने नेतृत्वको कुनै दल ‘नयाँ’ हुने हो । @Alive_Aleeza
0
1
6
@ankr5202
Anukul Regmi(O+)
16 days
RT @bishwaprakash77: प्रवक्ता छँदा बोकेको दृष्टि,महामन्त्री हुँदा बदलिन्न l देश ढुक्क रहोस्- दृस्टी बदलिन्न, विधेयक बदलिन्छl सामाजिक सञ्जा…
0
104
0
@ankr5202
Anukul Regmi(O+)
16 days
अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विश्वप्रकाश शर्मा प्रवक्ता हुँदा जारी भएको वक्तव्यसँग अहिले महामन्त्री हुँदा पनि प्रतिवद्ध छ। @bishwaprakash77
0
0
1
@ankr5202
Anukul Regmi(O+)
16 days
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ। @bishwaprakash77
0
2
11
@ankr5202
Anukul Regmi(O+)
16 days
एकथरीले ‘सबथोक बर्बाद छ’ भनिरहँदा साँच्चै अहिले देश कस्तो छ? नेपाली के सोच्दै छन्? के उनीहरू यहाँ भविष्य देखिरहेका छैनन्? ताजा मत सर्वेक्षणको नतिजाले भन्छ– देश ठिक ठाउँमै छ, तर राजनीति सुध्रिनुपर्‍यो।
0
0
0
@ankr5202
Anukul Regmi(O+)
16 days
आज एता भेटौं। Best wishes @t_urmila di & team.
@bishwaprakash77
Bishwa Prakash शर्मा
17 days
साना तथा मझौला कुनै व्यवसाय शुरु गर्ने सोचमा तपाईं हुनुन्छ भने ``नेपाल स्टार्ट अप & SME summit ´´ मा खुला निमन्त्रणा र न्यानो स्वागत छ l माघ १६ र १७ गते यहाँलाई हामी पर्खनेछौं - काँग्रेस केन्द्रीय कार्यालय, विपि स्मृति भवन ललितपुरमा l
0
0
0
@ankr5202
Anukul Regmi(O+)
18 days
Join us for the Grand Closing Ceremony of the T20 Jay Nepal Cup 2025, tomorrow at T.U. Ground. We are honored to welcome respected Chief Guest, Rt. Hon. Sher Bahadur Deuba, whose esteemed presence will inspire collective efforts toward a sustainable future. @Dujang4 @SherBDeuba
Tweet media one
0
1
6
@ankr5202
Anukul Regmi(O+)
25 days
Best Wishes for T20 Jay Nepal Cup from Nepali Congress General Secretary Bishwa Prakash Sharma. Jay Nepal !! @bishwaprakash77
0
0
3
@ankr5202
Anukul Regmi(O+)
25 days
Opening Day of the INTERNATIONAL INTER-UNIVERSITY T20 JAY NEPAL CUP ONE EARTH, ONE VOICE: ACT ON CLIMATE CHANGE
Tweet media one
0
0
2
@ankr5202
Anukul Regmi(O+)
25 days
Get ready for Day 1 of the T20 Jay Nepal Cup. Tribhuvan University 🆚 Babasaheb Bhim Rao Ambedkar Bihar University. 📍T.U. Ground, Kirtipur ⏰ 10:30 PM 📅 Jan 20, 2025
Tweet media one
0
0
1
@ankr5202
Anukul Regmi(O+)
26 days
🏏 T20 Jay Nepal Cup 🏆 International Inter-University Cricket Tournament 📍 Venue: T.U. Ground, Kirtipur ⏰ Time: 12:15 PM Onwards 📅 Date: Jan 20, 2025 🌍 Theme: One Earth - One Voice: Act on Climate Action @Dujang4 #JayNepalCup
5
1
0