Manavi Paudel Profile Banner
Manavi Paudel Profile
Manavi Paudel

@ManaviPaudel

Followers
49,077
Following
41
Media
2,219
Statuses
23,790

Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.

Arghakhanchi, Nepal
Joined August 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@ManaviPaudel
Manavi Paudel
7 years
My attempt on @kathmandupost on why crediable alternative political force is needed to clean up the political mess!
95
125
866
@ManaviPaudel
Manavi Paudel
2 years
अहो बाबा छोरीको माया😭 आजको दिनमा एकदमै मन परेको भिडियो! पेशाले ड्राइभर बुवाकी छोरीले कोटेश्वर सडकमै एकछिन गाडी साईड लगाएर बुवाको मुख हेर्ने दिन मनाउदै गरेको दृश्य हेर्दाहेर्दै आशु बगेको पत्तै भएन!
133
336
3K
@ManaviPaudel
Manavi Paudel
1 year
वाह! बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले डा.सन्दुक रुइतलाई १० लाख डलर बराबरको ‘इसा अवार्ड’ र सम्मानपत्र बाट सम्मानित गर्दाको गौरवमय क्षण!
46
262
2K
@ManaviPaudel
Manavi Paudel
4 years
काठमाडौंबाटै यति अद्भुत दृश्य देख्न पाएसी अरु के चाहियो??? फोटो: ट्विटर
Tweet media one
72
152
2K
@ManaviPaudel
Manavi Paudel
4 years
वाह! गर्वले छाती फुलेर आउछ, जब राष्ट्रीयगान बज्छ! अनि अडिन्छन् पाईला! प्रदर्शनकारीले एक्कासी राष्ट्रीयगान बजाएपछी राष्ट्रसेवकको सलाम!
Tweet media one
43
154
2K
@ManaviPaudel
Manavi Paudel
2 years
हारके भि जित्ने वालेको बाजिगर नहि "सागर ढकाल" केहेते है 💙
Tweet media one
38
90
2K
@ManaviPaudel
Manavi Paudel
1 year
वाह! कति राम्रो कुरा♥️ कर्णाली प्रदेशको कालिकोटबाट एम्बुलेन्स सेवाको लागि काठमाडौं महानगरपालिका वडा नं ६ मार्फत कामनपामा सहयोगका लागि प्रस्ताव गरिएको रहेछ। महानगरपालिका मेयर बालेन शाहले थोरै पैसा सहयोग गर्नुभन्दा एम्बुलेन्स नै सहयोग गर्ने प्रस्ताव राखेछन्।
41
187
2K
@ManaviPaudel
Manavi Paudel
1 year
कति मिठो र सहि सुझाव! तब न सन्दुक रुईत! हाम्रो त उमेर गईसक्यो तपाईहरुसँग क्षमता छ सम्भावना छ। यो कार्यकाल त पहिलो पाईला मात्र हो, भविष्यका पाईलाहरु सम्झेर अगाडी बढ्नु। काम गर्दै जादा सुझाव, प्रश्नहरु आउछन् हरेक कुराको जवाफ फर्काउदै हिड्न पर्दैन।
37
206
2K
@ManaviPaudel
Manavi Paudel
1 year
विजयी भव🤘🏼
Tweet media one
37
42
2K
@ManaviPaudel
Manavi Paudel
1 year
आफ्ना लागि होईन, देशका लागि जुटौं! तपाई हाम्रा राजनैतिक आस्था र बिचार फरक होलान, यतिखेर राजनैतिक आस्था, बिचार र बाद भन्दा माथि उठेर योग्य र सक्षम ब्यक्तिलाई संसदको कुर्सीमा पुर्याउने बेला हो। र, संसदमा पुग्नैपर्ने अनुहार मध्ये तनहु निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा
Tweet media one
69
144
2K
@ManaviPaudel
Manavi Paudel
1 year
बालेन शाहबारे चुनाव अघि र आजसम्म अलिअलि सम्झेका कुरा👇 चुनावअघि! १. जतिखेरै कालो चस्मा लगाउछ जनतालाई आँखा जुधाएर फेस गर्न सक्दैन त्यस्तालाई जनताले किन भोट दिनु र! २. काठमाडौंमा नेवार समुदायको बाहुल्यता छ नेवार समुदायको बाहेक अरुले कहाँ जित्नु! ३. पार्टीको उमेदवार होईन वडाका
Tweet media one
56
201
1K
@ManaviPaudel
Manavi Paudel
4 years
पुर्व IGP खनाल आफ्नो पेशाबाट बाहिरिसकेपछि पनि सरकारले लगाएको निच र घटीया काम गर्न तयार भए भने पेशामै रहँदा कति घटिया खेलहरू खेले होलान?उनकै पालामा भएको निर्मला हत्याकान्डका अभियुक्त अहिलेसम्म पत्ता नलाग्नु र निर्दोष प्रहरी अधिकृतहरुलाई बर्खास्त गरिनुमा पनि उनको यस्तै रबैया हो की!
46
253
1K
@ManaviPaudel
Manavi Paudel
27 days
बैठकमा यत्तिको बिषय केन्द्रित बहस जरुरी छ है! गाडी कुद्नलाई जति बाटो चाहिन्छ त्यति बाटो छोडेर बाकी फुटपाथ बनाउदा कसरी इतिहास मेटिन्छ? इतिहास भनेको के हो?- बालेन शाह
87
195
1K
@ManaviPaudel
Manavi Paudel
1 year
वाह! यस्तो पो सांसदको प्रस्तुति! ‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’! अर्थमन्त्रीले वित्त नीतिमा ठाउँ छैन, मौद्रिक नीतिबाट अगाडि जान्छौं भन्नु गलत छ: स्वर्णिम वाग्ले
61
216
1K
@ManaviPaudel
Manavi Paudel
1 year
बोलीमा शालिनता थिएन होला, अभिव्यक्ति अलि आक्रोश मिश्रित थियो होला। तर, हिजोको पत्रकार सम्मेलनमा रवी लामिछानेले मिडिया मालिक र तिनका सिन्डिकेटबारे उठाएका केही कुराहरु चाही मननयोग्य र आत्मालोचना गर्नैपर्ने छन् है।
59
179
1K
@ManaviPaudel
Manavi Paudel
2 years
हैट बर्वरता😭
269
263
1K
@ManaviPaudel
Manavi Paudel
1 year
फुटपाथ व्यापारी होस् वा सडकमा अवैध पार्किङ गर्ने सवारी, कसैको निजी सम्पत्ति न त कोही मेयरलाई उठाउन रमाइलो लाग्छ न त नगर प्रहरीलाई। भावनात्मक रुपमा हेर्दा मलाई पनि दुख नै लाग्छ। यद्यपि केही मुद्दाहरू भावनाभन्दा माथि उठेर मूल्यांकन गर्नुपर्छ। सटर लिएर व्यवसाय गर्ने व्यापारीले
Tweet media one
95
153
1K
@ManaviPaudel
Manavi Paudel
2 years
वाह! यस्ता पो जनप्रतिनिधी! भिड बोकेर हिड्ने उमेदवारलाई चुनौती दिदै एक्लै भोट माग्न हिडे, समर्थनको लागि कसैलाई गुहारेनन्, जनतालाई आफ्ना एजेण्डा बुझाउन तिर लागे। धराने जनताले भोट दिएर उपमहानगरको मेयर बनाईदिए स्वतन्त्र उम्मेदवार हर्कराज सम्पाङलाई ।
31
169
1K
@ManaviPaudel
Manavi Paudel
6 months
म उपाध्याय बाहुन(पौडेल) कि छोरी हूँ, कसैले बाहुन समुदायको भनेर माग तेर्साएमा नपत्याउनुस्, उ राजनीतिक ठग हो। लोकतन्त्रमा समुदायको ठेकेदार कोही हुँदैन।
Tweet media one
100
14
1K
@ManaviPaudel
Manavi Paudel
8 months
हैट, कडा! बिहान जुरुक्क उठेर आँखाका चिप्रा नपुछि स्पेसमा आएर नेपाली राजनितीबारे बिश्लेषण सुरु गर्ने एनआरएन साथीहरुलाई सही दनक आएछ😇😇
189
165
1K
@ManaviPaudel
Manavi Paudel
4 years
एकजना मेरो अमेरिकामा बस्ने साथीले उहाँ आमालाई केही आर्थिक सहयोग गर्न चाहनुभएको छ। तपाईहरु मध्ये कसैलाई उहाँको ठेगाना अथवा सम्पर्क नम्बर थाहा भए मलाई DM अथवा यसैको कमेन्टमा लेख्दिनुभए आभारी हुने थिए🙏🙏
59
220
1K
@ManaviPaudel
Manavi Paudel
4 years
बाहिरबाट आउन दिनुपर्छ तर मेरो घरमा चाहि होईन! क्वारेन्टाइन चाहिन्छ तर हाम्रो टोलमा चाहिँ होईन। उपचारको ब्यवस्था हुनुपर्छ तर घर अगाडीको अस्पतालमा चाहिँ होईन। लकडाउन टाइट हुनुपर्छ तर आफूलाई रोक्न पाउने गरि चाही होइन, आफ्नो पसल थुन्नु पर्ने चाहिँ होइन! जनता पनि सुध्रिनु जरुरी छ के!
40
203
1K
@ManaviPaudel
Manavi Paudel
2 years
वाह! यस्ता पो जनप्रतिनिधी🙏
35
125
1K
@ManaviPaudel
Manavi Paudel
1 year
नयाँ बर्ष कसरी मनाउदै हुनुहुन्छ? कपिलवस्तु नजिकै हुनुहुन्छ भने बयर खाने निम्ता छ है😋😋
Tweet media one
Tweet media two
Tweet media three
136
11
1K
@ManaviPaudel
Manavi Paudel
1 year
गज्जब! संसदको रोष्टममा यसरी नै आफ्ना आवाज मुखरित गर्दै जानु! तुषारे शिशिर गयो,राजनीतिमा पनि नयाँ वसन्त छायो!
58
74
1K
@ManaviPaudel
Manavi Paudel
1 year
तनहुवासीलाई स्वर्णिम अवसर! स्पष्ट दृष्टिकोण र प्रतिवद्धता बोकेका, हिरासत र बिरासतको राजनैतिक संस्कारलाई चुनौती दिदै क्षमता र योग्यताका आधारमा नितिगत तहमा पुग्न पाउनुपर्छ भन्ने प्रतिवद्धता सहित तनहु निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा होमिएका उमेदवार स्वर्णिम वाग्लेलाई
Tweet media one
60
152
1K
@ManaviPaudel
Manavi Paudel
3 years
बलात्कार पुरुषले हैन बलात्कारीले गर्छ।
35
95
1K
@ManaviPaudel
Manavi Paudel
21 days
कति मिठो, कति राम्रो, कति जबर्जस्त❣️❣️
33
110
1K
@ManaviPaudel
Manavi Paudel
29 days
मोटाउनुको पनि हद हुन्छ नि यार😋
Tweet media one
215
10
1K
@ManaviPaudel
Manavi Paudel
1 year
धन्यवाद! सुमना जी! हामीले चाहेको र खोजेको सांसद यस्तै प्रष्ट र एजेण्डा केन्द्रित हो। संसदमा सुमना श्रेष्ठको प्रश्न–बाल मन्दिर र ललितकलाको ५७ रोपनी जग्गा कसको हितका लागि प्रयोग भइरहेको छ?
21
144
988
@ManaviPaudel
Manavi Paudel
7 months
ठगतन्त्र र माफियातन्त्र बिरुद्ध बल्खुमा ओईरिएको जनमत🤘🏼🤘🏼
Tweet media one
38
95
975
@ManaviPaudel
Manavi Paudel
2 years
रवीन्द्र जी को राजनैतिक लाईनमा सहमत हुने नहुने फरक कुरा हो। नजिकबाट संगत गरेको हिसावले ठोकुवाका साथ भन्न सक्छु, उनले मान्छेबाट हुने सामान्य गल्ति गर्लान् तर, बेईमानी र विदेशीको ईशारामा राष्ट्रलाई घात हुने काम चाही गर्दैनन्।तसर्थ,यसपटक रवीन्द्र मिश्रलाई संसदमा पुर्याउन लागिपरौं।
Tweet media one
86
127
970
@ManaviPaudel
Manavi Paudel
2 years
Hello Canada Immigration @CitImmCanada , we would like to complain about Nepali minister who jailed a security guard for doing his job at your Biometric collection centre in Kathmandu, Nepal. Pls reconsider his visa application to Canada 🇨🇦
61
185
964
@ManaviPaudel
Manavi Paudel
2 years
आज सोमबार राती ८ः०० बजे धरान उपमहानगरपालीकाका नव निर्वाचित मेयर हर्क साम्पाङलाई स्पेसमा सुनौं है। तपाईहरुसँग पनि धरान उपमहानगरपालीका, उनको स्वतन्त्र उमेदवारी र जित सम्बन्धित प्रश्नहरु छन भने डिएम गर्न सक्नुहुनेछ🙏
Tweet media one
39
79
946
@ManaviPaudel
Manavi Paudel
4 years
अहो बझागं, नेपालका हरेका बाझो जमिनहरु यसरी नै कृषियोग्य बनाउन सकियोस्।
Tweet media one
25
72
957
@ManaviPaudel
Manavi Paudel
1 year
💙
Tweet media one
49
7
951
@ManaviPaudel
Manavi Paudel
1 year
गणतन्त्रलाई गिज्याईरहेको कुरुप तस्विर👇
Tweet media one
126
123
918
@ManaviPaudel
Manavi Paudel
2 years
सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, तर अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।
Tweet media one
42
148
911
@ManaviPaudel
Manavi Paudel
7 months
सही हो! के ज्यानमाराले जे भन्यो त्यही हुने हो र??
48
184
908
@ManaviPaudel
Manavi Paudel
1 year
केही देख्नुभयो?❣️
Tweet media one
124
24
889
@ManaviPaudel
Manavi Paudel
1 year
संसदमा सुमना श्रेष्ठ! बुँदागत रूपले प्रष्ट कुरा राख्ने सुमनाको शैली गज्जव छ। हामी जनताका आवाज यसरी नै मुखरित गर्न सदैव प्रेरणा मिलिरहोस्। ‘गाई पाल्ने व्यवसायीले समेत लगानी गर्नुअघि १० पटक सोच्छ, खर्बौको लगानी रहने मेगा प्रोजेक्टको आर्थिक अध्ययन खै?
43
149
886
@ManaviPaudel
Manavi Paudel
11 months
साउने सोमवार र खिर खाने दिनको शुभकामना स्विकार्नोस् है हजुर🙏
Tweet media one
86
8
881
@ManaviPaudel
Manavi Paudel
1 year
गज्जब लाईन! म, आमाको काखमा फर्केर आएको हु, यो देशमा बिदेश पुगेका मान्छेहरु बाकसमा मात्र फर्केर आउनपर्ने हो?
27
125
884
@ManaviPaudel
Manavi Paudel
2 years
नारी ईन सारी ट्रेण्ड चलेको रहेछ। किन अछुतो रहनु भनेर पोष्टाईदिएको नि😋
Tweet media one
109
9
876
@ManaviPaudel
Manavi Paudel
2 years
Happy Shrawan everyone♥️💚
Tweet media one
86
14
834
@ManaviPaudel
Manavi Paudel
1 year
नियती😓
81
130
855
@ManaviPaudel
Manavi Paudel
1 year
Good News: काठमाडौँ महानगरले नेपालमा पहिलो पटक घर नक्सा पास पुर्ण डिजिटल (100% Digital with online payment system) बनाएको छ। पहिला २ देखि ३ महिना लाग्ने काम यो सुविधाले घरबाटै निकै सजिलो तरिकाले महानगर/वार्ड कार्यलय नगई गर्न सकिने छ भने dedicated सर्भर पनि upgrade भएको छ। अब
Tweet media one
33
64
844
@ManaviPaudel
Manavi Paudel
3 years
सलाम छ यि प्रहरी अधिकुतलाई जसले चाकडी र चाप्लुसी भन्दा माथि उठेर खरो जवाफ दिए। नेता भनौदाहरु प्रहरीलाई पछुवा र स्कर्टिगं गराउदै हिडेर अझै पुगेन? अब सिपाहीमाथी जाई लाग्ने? ल राख तिम्रा हिसाब👊🏻👊🏻
48
111
837
@ManaviPaudel
Manavi Paudel
1 year
बहिष्कार गरेकै भए गज्जब👍 तीन तहको अदालती प्रक्रियाबाट दोषी ठहर भई जेल जीवन काटिरहेको। सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको अपराधीलाई पुरस्कृत गर्ने अझ सत्तासँग न्यायको सौदाबाजी गर्नेहरुलाई जयजयकार गर्न आयोजना गरिने यस्ता कार्यक्रम बहिष्कार गरेकै ठिक।
32
101
833
@ManaviPaudel
Manavi Paudel
2 years
विजया दशमी २०७९ को पावन अवसरमा यहाँको सु-स्वास्थ्य, सुख, शान्ति उत्तरोत्तर प्रगति एवं दिर्घायूको हार्दिक मंगलमय शुभकामना🙏
Tweet media one
116
14
830
@ManaviPaudel
Manavi Paudel
1 year
Breathtaking❣️
11
92
821
@ManaviPaudel
Manavi Paudel
1 year
प्रधानमन्त्रीलाई साक्षी राखेर संसदको रोष्टमबाट जनताको आवाज प्रष्टसँग राखेकोमा धन्यवाद! संसद रेस्लिङ क्लब जस्तो भएको छ। अहिले संसद चलाउन दैनिक करिब रू १० लाख खर्च हुन्छ।हामीलाई यहाँ अनर्गल गफ गर्नका लागि जनताले निर्वाचित गराएको होइनः ज्ञानेन्द्र शाही
26
151
821
@ManaviPaudel
Manavi Paudel
4 years
साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।
Tweet media one
140
16
787
@ManaviPaudel
Manavi Paudel
7 months
अपराधीहरु😡😡 प्रहरी, प्रशासन खोई? देशमा गुण्डाराज सुरु भईसकेको हो? मध्यराती आएर सुतिरहेका महिलाहरु माथी यो स्तरको तालिवानी शैली? यस्तो चिसो रातीमा कता गए होलान् यि महिलाहरु? कम्युनिस्ट नामको एमाले राजनिती यति धेरै घृणित पनि नबनोस् छ्या!
87
231
785
@ManaviPaudel
Manavi Paudel
1 year
गज्जब! ज्ञानेन्द्र शाहीको माग: सांसदका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाइयोस्।
21
77
771
@ManaviPaudel
Manavi Paudel
1 year
अन्तराष्ट्रिय नारी दिवसको शुभकामना❣️
Tweet media one
43
4
770
@ManaviPaudel
Manavi Paudel
11 months
प्रचण्ड तर्फ इंगित गर्दै बालेन शाहः पहिले भएकै खोलानाला जोगाउँ त्यसपछि लिपुलेक, लिम्पियाधुरा पनि जोगाउला🤘🏼🤘🏼
17
81
766
@ManaviPaudel
Manavi Paudel
1 year
वाह! जनमत! विजय र्याली नि यस्तो होस् कि हेर्ने मान्छे नि दंग परोस्🙏
36
69
767
@ManaviPaudel
Manavi Paudel
6 months
शुभ प्रभात, शुभ दिन❣️❣️
Tweet media one
68
4
761
@ManaviPaudel
Manavi Paudel
2 years
रवीन्द्र मिश्र भ्रष्ट होईनन्, प्रष्ट हुन! पदमा पुगेर काम गरेर देखाउछु भनेर चुनावी मैदानमा होमिएका उमेदवार हुन्, जनमत लिएर नातावाद र कृपाबादमा अल्झिएका ब्यक्ति होईनन्, देश र जनताका लागि केही गर्न चाहन्छु भन्ने हुटहुटी बोकेका उमेदवार हुन्। यो पटक मिश्रलाई संसदमा पुर्याउन लागिपरौं।
Tweet media one
41
103
760
@ManaviPaudel
Manavi Paudel
4 years
लकडाउनले बाहिर वातावरणमा मानवीय उपस्थिति कमी भए पनि प्रकृतिले कुनै सम्झौता गरेको छैन है। 😊
Tweet media one
15
39
751
@ManaviPaudel
Manavi Paudel
2 years
एउटा सशक्त अभियानको सुरुवात गरौ! भारतबाट लगातार घट्दो मुल्यमा पेट्रोलियम पदार्थ खरिद गर्ने! तर, आयल नियम घाटामा रहेको बहानाबाजी गर्दै मुल्य समायोजन नगर्ने! कर्मचारीलाई बोनस् र भत्ता बाड्न नछाड्ने लुट प्रवृत्ति बिरुद्ध ऐक्यवद्ध हुन जरुरी छ। छिट्टै एउटा आन्दोलन छेड्न लागिपरौं है।
60
129
749
@ManaviPaudel
Manavi Paudel
3 years
Without comment🥲🥲 More power and courage to you girls🙏🙏
10
128
743
@ManaviPaudel
Manavi Paudel
2 years
धरानका मेयरले काठमाडौंको फोहोर नउठाउन्जेल मैले बालेनलाई खवरदारी गरेको गर्यै गर्छु भनेछन्।काठमाडौंको समस्या फोहोर नउठ्नु होईन,उठेको फोहोरलाई ब्यवस्थापन गर्ने ठाँउसम्म पुग्ने बाटो र त्यहाँको अवरोध हो।त्यसको प्रमुख भिलेन उनले काध जोडेर गएका प्रचण्ड हुन् भनेर कसैले सम्झाईदिए हुने नि!
52
99
744
@ManaviPaudel
Manavi Paudel
5 months
गज्जब सुमना! देशलाई चाहिएको जनप्रतिनिधी यस्तै हो! बोल्न नदिएपछि दुई मिनेट हात उठाएर सुमना श्रेष्ठले जनाईन बिरोध।
27
118
751
@ManaviPaudel
Manavi Paudel
1 year
फराकिलो मतान्तर सहित निर्वाचित हुन सफल @SwarnimWagle लाई बधाई तथा गहन जिम्मेवारीका लागि शुभकामना! स्वर्णिम अवसरलाई अंगालेकोमा तनहुँवासीलाई धेरै धन्यवाद🙏
Tweet media one
44
41
741
@ManaviPaudel
Manavi Paudel
3 months
अनि मलाई चाही आजको यो दृश्य हेर्दा सार्है स्वाद पर्यो❣️❣️ काठमाडौंमा रातभरी होली मनाउन पाईन्छ, रमाईलो गर्नोस् है!
18
62
735
@ManaviPaudel
Manavi Paudel
2 years
जनताको ताकत नै असली ताकत हो! धनगढी उप-महानगरपालिका र धरान उप-महानगरपालिकामा क्रमशः गोपाल हमाल र हर्क साम्पाङले स्वतन्त्र उमेदवारका रुपमा अहिलेका राजनितिक दल र ठगबन्धनलाई पराजित गरेका छन्। दुबै समाज परिवर्तनका संवाहकहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना🙏
Tweet media one
Tweet media two
25
74
725
@ManaviPaudel
Manavi Paudel
1 year
बोल्न पाईन्छ! तिमीहरुलाई यसरी बोल्ने बनाईदेको प्रचण्ड भगवानले हो भन्दै भुकिरहने भक्तहरुलाई गतिलो झापड!
62
135
706
@ManaviPaudel
Manavi Paudel
1 year
फौजदारी कसूरमा मेलमिलाप गर्ने संविधानमा लेखिएको छैन : ज्ञानेन्द्र शाही
39
95
707
@ManaviPaudel
Manavi Paudel
2 years
बालेनले कुनै कुनै धार्मिक र सार्वजनिक कार्यक्रममा श्रीमती लिएर जादा नानाथरी अपजस लगाउनेहरु तिनै हुन् जसले आफ्नो श्रीमतीलाई घरको चौघेरामा बाधेर राख्न रुचाउछन्। श्रीमतीले कुन स्तरको सम्मान र साथ पाउन योग्य हुदाँरैछन् भुक्न छोडेर बालेनबाट सिक्दा हुन्छ है बरु।
21
62
702
@ManaviPaudel
Manavi Paudel
1 year
धिक्कार छ नेताज्यूहरु! अझ आज किर्तिपुर मैदानमै पुगेर निकै बेर खेल हेरेर फर्किएका प्रधानमन्त्री ज्यू, आफु भन्दा वारीपारी टिकटको पैसा तिरेर धुलाम्ये चौरमा क्रिकेट ह���र्दैगरेका हजारौ दर्शकहरु देख्दा तिन तिन पटक प्रम भएर नि एउटा क्रिकेट मैदान बनाउन नसकेकोमा कुनै ग्लानी महशुश भएन??
Tweet media one
35
90
703
@ManaviPaudel
Manavi Paudel
1 year
ओहो! अराजकता😡 सार्वजनिक टेलिभिजन कार्यक्रममा हातपात गर्ने र ज्यान मार्ने सम्मको धम्की?
223
113
695
@ManaviPaudel
Manavi Paudel
3 years
"ज्ञानेन्द्र चोर, देश छोड" भनेर सत्तामा पुगेकाहरुले नेताका विरुद्ध अभिव्यक्ति दिएकै भरमा पक्राउ गर्नु प्रजातन्त्रको हत्या हो। पात्र रामकुमारी होस या विध्या भण्डारी, बोल्न पाउने अधिकारको सुनिस्चितता कायम गर। वाक अधिकारको रक्षा गर्न नसक्ने सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउदै छ।
59
88
694
@ManaviPaudel
Manavi Paudel
1 year
उफ्फ! जनतालाई यसरी घण्टौ सडकमा कुराएर गाडीका लाम लगाएर खाली सडकमा तानाशाही शैलीमा हिड्न लाज सरम लाग्दैन श्री ७ राष्ट्रपति महारानी??
Tweet media one
Tweet media two
88
99
701
@ManaviPaudel
Manavi Paudel
1 year
यस्तो पो रिपोर्ट कार्ड! ६ महिना संसदिय अभ्यास चलिरहदा उत्कृष्ट प्रस्तुति गर्न सफल सांसद सुमना श्रेष्ठको रिपोर्ट कार्ड हेरौं र पदको उत्तरदायित्व कसरी निभाउने पनि सिकौं है सांसद र नेता ज्यूहरु! #accountablesumana #leadingbyanexample #keepinspiring
Tweet media one
Tweet media two
29
116
700
@ManaviPaudel
Manavi Paudel
4 months
बब्ब्ब्ब्बाल! जितियो है जितियो🤘🏼🤘🏼🤘🏼
24
59
693
@ManaviPaudel
Manavi Paudel
5 months
वाह! तब न बालेन शाह🙏
15
51
699
@ManaviPaudel
Manavi Paudel
24 days
Wow! @IndiaToday 's take on Kathmandu Mayor @ShahBalen 👇❣️
5
135
685
@ManaviPaudel
Manavi Paudel
2 years
कहिलेकाही सामाजिक सञ्जालमा देखिने निकै सुन्दर कुरा मध्यको एक👇
11
64
670
@ManaviPaudel
Manavi Paudel
1 year
स्वर्णिम वाग्लेको स्वत��्त्र पार्टी प्रवेश, उनको महत्वाकांक्षा र अवसरवाद भन्दा दलहरु सच्चिन जरुरी छ भन्ने सन्देश हो🙏 मान्नोस् नमान्नोस् राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएदेखि समाज, मिडिया, राजनैतिक दल लगायतको दिल दिमाग सो पार्टी वरिपरी मात्र घुमिरहेको छ। अझ स्वर्णिम वाग्लेले
40
70
680
@ManaviPaudel
Manavi Paudel
2 years
स्पष्ट दृष्टिकोण र प्रतिबद्धता बोकेको उमेदवार! रवीन्द्र मिश्र पदमा पुगेर काम गरेर देखाउछु भनेर चुनावी मैदानमा होमिएका उमेदवार हुन्, देश र जनताका लागि केही गर्न चाहन्छु भन्ने हुटहुटी बोकेका उमेदवार हुन्। यो पटक मिश्रलाई संसदमा पुर्याउन लागिपरौं।
44
103
674
@ManaviPaudel
Manavi Paudel
1 year
गज्जब! विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
23
33
669
@ManaviPaudel
Manavi Paudel
2 years
हैट दादागिरी! श्रीमती, दिज्जु र भाउजुहरुको नियन्त्रणमा न्यायलय र प्रशासनिक निकायहरु😋 यतिखेर सर्वोच्च अदालतमा चोलेन्द्र शमसेरको ईन्ट्री रोक्न कानुन मन्त्रीकी श्रीमती त गेटमै धर्ना कसेर पो बस्नुभएको रहेछ।
67
193
667
@ManaviPaudel
Manavi Paudel
2 years
Happy new year 2022🌺
Tweet media one
54
5
670
@ManaviPaudel
Manavi Paudel
2 years
सलाम छ यि श्रमजीवीहरुलाई! यहि ठाँउमा सडक पुर्याउनका लागि काठमाडौंका होटलमा छलफल गर्दै बजेट पचाउनेहरुलाई यसरी मेहनत गर्ने योद्धाहरु देख्दा अप्ठेरो लाग्दो हो कि नाई? समानताका कुरा भाषण ठोकेर मात्र होईन यसरी पुरुष सरह गरिने मेहनत र श्रमले झनै ल्याउछन् है।
22
72
655
@ManaviPaudel
Manavi Paudel
2 years
श्रीमतीलाई बर्षको एकदिन घर नजिकैको थकाली भान्साघरमा लगेर मासुभात खुवाउनेलाई लण्डन पबमा श्रीमती सहित गएर नाचगान गर्दा मुटु पोलेछ। बालेन अझै पुगेन है, कार्यालय समयपछी घर परिवारसँग कसरी रमाउने सिकाउनैका लागि भएनी यसरी श्रीमती अझ आमाबुवा सहीत पबमा नाचेका दृश्यहरु बेलाबेला देखाईरहनु!
34
67
668
@ManaviPaudel
Manavi Paudel
1 year
राम्रो सुरुवात! गृहमन्त्री लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन्।
36
23
659
@ManaviPaudel
Manavi Paudel
1 year
१२ बर्षमा खोला नि फर्किन्छ भन्थे त्यस्तै भएछ🤗 काठमाडौ महानगरपालिका प्रमुख बालेन शाहबारे नेकपा एमाले नेता महेश बस्नेतको भनाई👇 "बालेनजीको कुराको विरोध गर्नुपर्ने कुनै जरुरत छैन, उहाँले त सिंहदरबारमा भएका अनियमितता र भ्रस्टाचार विरुद्धको विद्रोह गर्नुभएको हो। यो आवाज त देशभरीको
Tweet media one
37
42
669
@ManaviPaudel
Manavi Paudel
2 years
Without comment👍
25
44
654
@ManaviPaudel
Manavi Paudel
3 years
NEPAL, Once is not enough.
8
87
646
@ManaviPaudel
Manavi Paudel
2 years
प्रधानमन्त्री ज्यूलाई देशको काम गर्दा निकै गार्हो भो, उहाँलाई त्यो पाँच जनाको कोटामा मलेशिया पठाईदिन मिल्दैन भाउजु?
50
63
649
@ManaviPaudel
Manavi Paudel
7 months
वाह! ठगतन्त्र!
55
173
647
@ManaviPaudel
Manavi Paudel
2 years
आफुबाट गल्ति भएको स्विकारेर माफी माग्दामाग्दै पनि एकजना कमेडियनलाई जेलमा कोचेर ठुलै उपलब्धि गरे जस्तो लागेको होला अभियन्ता सुमन सायमीलाई।संसदको कुर्सीमा पुग्न लागिपरेका सायमीलाई नमागेको सुझावः चुनाव जित्न फराकिलो छाती चाहिन्छ,यस्तो संकुचित मानसिकताले गार्है पर्ला। #releaseapurba
37
100
644
@ManaviPaudel
Manavi Paudel
2 months
कस्तो मिठो दृश्य❣️❣️ हाम्रो तर्फबाट @CricketBadge लगायत सबैलाई नयाँ बर्षको शुभकामना❣️❣️
9
45
645
@ManaviPaudel
Manavi Paudel
1 year
जय शम्भो🙏
Tweet media one
19
11
644
@ManaviPaudel
Manavi Paudel
23 days
लाज लाग्दैन? यहि हो संसदिय मर्यादा? संसदमै नरहेको ब्यक्तिबारे संसदमा टिप्पणी? कति नै आफ्नो घरबारी बेचेर बालेनलाई पैसा दिन थालेको जस्तो छ त। तिमीहरुको पैसा चाहिदैन, महानगरले उठाउने कर र जनताको कर नै काफी छ। मात्र कामनपा विकासको बाधक बन्न छोडिदिए पुग्छ।
106
90
644
@ManaviPaudel
Manavi Paudel
1 year
काठमाडौं महानगरपालिका मेयर बालेन शाहको फेसबुकबाट👇 केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो। त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो। जसका कारणले त्यो
Tweet media one
34
135
636
@ManaviPaudel
Manavi Paudel
2 years
स्वर्गको एक टुक्रा पृथ्वीमा❣️
33
42
633
@ManaviPaudel
Manavi Paudel
9 months
सुरुमा ब्याचलर लेभल पास गर्न, त्यसपछी लोकसेवा तयारी गर्न, त्यसपछी सारा आरक्षण कोटाहरुको आस नगरी रातदिन रगडिएर पढेर लोकसेवा पास गर्न सामाजिक सन्जालमा अभियन्ता बन्न, कोटाका आधारमा पद पडकाउन र बाहुन क्षेत्रीलाई गाली गर्न जस्तो सजिलो छैन नि त म्याडम।
@MohnaAnsari
Mohna Ansari ‎ موھنا انصاري
9 months
नेपाल चिनाउने समावेशी आँकड़ा, संविधान र कानूनमा लेख्दैमा देशको संरचना समावेशी हुदैन। असमावेशी नेतृत्वले सबै समावेशी देख्छ ।
Tweet media one
355
58
306
95
103
628