ShahBalen Profile Banner
Balen Shah Profile
Balen Shah

@ShahBalen

Followers
362K
Following
21
Statuses
368

Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]

Kathmandu, Nepal
Joined December 2021
Don't wanna be here? Send us removal request.
@ShahBalen
Balen Shah
1 day
:) :)
32
137
1K
@ShahBalen
Balen Shah
9 days
Tweet media one
5
10
126
@ShahBalen
Balen Shah
13 days
पार्क तथा हरियाली प्रवर्धन काठमाडौँ महानगरपालिकाले खुला ठाउँको संरक्षणसँगै व्यवस्थित पार्क विकास गरिरहेको छ । उद्यान तथा हरियाली आयोजनाले गएको वर्षबाट थालिएका करिब १६ वटा पार्कको निर्माण, पुनःनिर्माणको काम गरिरहेको छ ।
71
158
1K
@ShahBalen
Balen Shah
17 days
सडक गुडिरहेका २९२ वटा सवारी साधन चेकजाँच गर्दा १७४ वटा फेल
39
85
819
@ShahBalen
Balen Shah
23 days
ऐतिहासिक सफलता। खो-खोमा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बधाई र फाइनलको लागि शुभकामना।
Tweet media one
27
88
1K
@ShahBalen
Balen Shah
24 days
ढुङ्गा छाप्ने कार्य !! अहिले महानगरपालिका वडा नं. २७ को असनबाट कमलाछी हुँदै जमलतर्फको सडक खण्डमा ढुङ्गा छाप्ने र असनबाट भोटाहिटीतर्फको सडक खण्डमा इटा छाप्ने काम भइरहेको छ ।
56
95
1K
@ShahBalen
Balen Shah
24 days
@StraightUpMoon Outlet has been found after 40 years. in the video it is temporaryly blocked. More than 20 stone sprouts are revived and functional now.
1
0
9
@ShahBalen
Balen Shah
25 days
के तपाईको सवारी साधनको अवस्था ठिक छ? प्रदुषणको मात्रा धेरै छ ? अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरिराखेको छौ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
19
65
609
@ShahBalen
Balen Shah
25 days
सम्पदा स्मारकहरुको पुन:निर्माण उच्च प्राथमिकता र तीब्र गतिमा गर्दैछौँ !! - भद्रकाली मन्दिर पुन:निर्माण मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । - महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको मौलिक स्वरुपमा पुननिर्माण जारी!
21
103
1K
@ShahBalen
Balen Shah
27 days
Sano Gaucharan Football Training Ground सानो गौचरण स्टेडियम, स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी पुन:भरण प्रणालीसहितको कृतिम घाँस राखिनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ ।
28
89
1K
@ShahBalen
Balen Shah
27 days
दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर (Fire Hydrant) राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणाली स्थापना गर्दै काठमाडौँ महानगरपालिका दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो
Tweet media one
Tweet media two
Tweet media three
51
112
1K
@ShahBalen
Balen Shah
29 days
सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता विकास तालिम: शैक्षिक गुणस्तर सुधारको पहल आवेदन दिन :
Tweet media one
Tweet media two
11
51
401
@ShahBalen
Balen Shah
1 month
🎟️ निमन्त्रणा: परम्परागत खानाका पारखीहरूलाई मेलामा सहभागी भई स्थानीय खानाको स्वाद लिँदै रचनात्मक उद्योग प्रवर्धनमा योगदान दिन हार्दिक निमन्त्रणा छ।
Tweet media one
26
76
773
@ShahBalen
Balen Shah
2 months
अलबिदा महानगरको परिकल्पनाकार । काठमाडौ नगरपालिका लाई महानगर बनाउने आदरणीय पिएल सिंहको असामयिक निधन प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण तथा बैकुण्ठ बासको कामना गर्दछु।
Tweet media one
118
55
1K
@ShahBalen
Balen Shah
3 months
Grassroot मार्फत खेलाडी उत्पादनमा महानगरको प्रयास !!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
28
72
761
@ShahBalen
Balen Shah
3 months
Tweet media one
Tweet media two
Tweet media three
96
49
615
@ShahBalen
Balen Shah
3 months
लक्ष्मी पुजाको शुभकामना हजुरहरुलाई :) #OurLaxmi
Tweet media one
34
73
2K
@ShahBalen
Balen Shah
3 months
देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ । सधै देशलाई यसरीनै मायाले समात्नु होला । नेता र राजनितीले टुक्राएको देशलाई सधै यसरीनै जोड्ने काम गरि राख्नु होला ।
Tweet media one
Tweet media two
Tweet media three
30
141
2K
@ShahBalen
Balen Shah
3 months
नेपाली फुटबल टोलिलाई धेरै धेरै ��ुभकामना । टिकट पाउनु हुने महानुभाबहरु रंगशालामा गएर समर्थन गर्नु होला , काठमाडौमा हुने टिकट नपाउने हरु हामीले टुडिखेल , सानो गौचरण तथा चाबहिल मा देखाउने ब्यबस्था गरेको छौ , नजिक हुनेहरु गएर सामुहिकरुपमा नेपालको समर्थन गर्न सक्नु हुनेछ ।
Tweet media one
44
108
1K