Swarnim Waglé Profile Banner
Swarnim Waglé Profile
Swarnim Waglé

@SwarnimWagle

Followers
77,401
Following
1,753
Media
123
Statuses
1,058

*Member of Parliament; *Vice-Chair, Rastriya Swatantra Party; *Former Chief Economic Advisor @UNDP Asia-Pacific (New York). *Ad hominem attackers are blocked.

Kathmandu
Joined August 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@SwarnimWagle
Swarnim Waglé
6 months
#IHD25Years Congratulations @TweetIHD for convening a memorable #GlobalConclave2024 . Was great to reconnect with Lord Desai, Kaushik Basu, AK Shiv Kumar and dozens of 'HD friends' while also speaking at the concluding plenary panel with Profs. Deepak Nayyar (JNU), Francisco
19
42
417
@SwarnimWagle
Swarnim Waglé
2 years
**ए वाग्ले, तैंले चाहिं के गरिस् नि? चुनावी सरकारमा जम्मा ४ महिना उपाध्यक्ष भएको हो। पछि २ महिना। ३८ वटा उल्लेख्य कामको विवरण यहाँ छ: २०७२ भुकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प्रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व छ।
345
351
2K
@SwarnimWagle
Swarnim Waglé
2 years
**नेपालको 'हिट' करें** भारतीय प्र.म. नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो: Highways, Infoways र Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रशारणबाट विकास गर्ने पहलमा भारतको साथ छ। दिल्लीमा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभो।
Tweet media one
11
160
2K
@SwarnimWagle
Swarnim Waglé
1 year
Tanahun-1 as of 0345, Apr 24. Ghanti: 2767 Tree: 1285 Sun: 820
222
74
2K
@SwarnimWagle
Swarnim Waglé
2 years
*अरिङ्गालहरु nuance बुझ्दैनन्* उन्मत्त, शक्तिशाली सरकारलाई एक्लै उत्तरदायी बनाउन उद्यत, महामारीमा सहकार्य गर्न तम्सेर "राजनेताको जस्तो झलक आउने ब्यवहार देखाएका" statesman-in-the-making भनेको कुरालाई "राजनेता बनाइदियो" भनेर कुप्रचार गरेछन्। यि के खान्छन् यार। @thapagk @grpokharel
232
198
1K
@SwarnimWagle
Swarnim Waglé
4 years
*महाभारतको भारत* शकुनीको घर गन्धार (पाकिस्तानको पेशावर), कृष्णको द्वारका (गुजरात), अर्जुनको विवाह केरलाकी चित्राङ्गदासंग, कुरू राज्य दिल्ली नजिक । रामायण ७००० वर्षअघि र महाभारत ५००० वर्षअघि घटेपनि प्रविधि उस्तै थिए भन्ने अनुमान गर्न सकिन्छ । अयोध्या र जनकपुर टाढा होइन ।
Tweet media one
71
132
986
@SwarnimWagle
Swarnim Waglé
4 years
**शक्तिराष्ट्र** अमेरिकाप्रति विश्वव्यापी चासो किन? जनसंख्या ४% भएपनि आर्थिक हिस्सा २४%। सैन्य बजेट उ पछिका १० देशको जोड्दाभन्दा बढी। सांस्कृतिक प्रभुत्वमा संगीत, चलचित्र लगायत कलाको वार्षिक योगदान मात्र $८०० अर्ब (सिंगो स्विजरल्याण्ड)। त्यसैले पहिला सामर्थ्य बढाऔं!
Tweet media one
5
125
918
@SwarnimWagle
Swarnim Waglé
2 years
**शुभकामना, अरनिको** MIT बाट विद्यावारिधी, हार्भड स्नातक, विश्वस्तरका वातावरणविद्। जलवायु परिवर्तनका मुद्दामा नेपालको उत्कृष्ट प्रतिनिधित्व गर्नसक्ने क्षमता, ईमान र लगन। बुवा नेपाली, आमा स्वीस, श्रीमती थाइ भएका डा. पाँडे आँफैमा नमुना 'विश्व नागरिक' हुन्। ललितपुर-३ मा तहल्का होस्!
@arnicopanday
Arnico Panday अरनिको पाँडे
2 years
आगामी चुनावमा ललितपुर – ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश बिदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।
Tweet media one
174
250
1K
1
172
858
@SwarnimWagle
Swarnim Waglé
4 years
**नाममा के छ? श्यामला गोपालनकी छोरी कमलादेवी; उनकी बहिनी मायालक्ष्मी; मायाकी छोरी मिनाक्षी। यसले प्रतीकात्मक सन्देश दिन्छ। तगाराहरु भत्कन्छन्। रङ्गभेदी दासत्व हटाउन गृहयुद्धनै लडेको अमेरिकामा बाराक हुसेन ओबामा वा कमलादेवी 'व्हाइट हाउस' पुग्नु विश्वकै लागि प्रेरणा हो।
Tweet media one
2
82
859
@SwarnimWagle
Swarnim Waglé
11 months
***संसदको सिंढीमा भद्र विरोध*** तीन दलको लेनदेन नमिलेर निरन्तर संसद रोकिरहेका छन्। सांकेतिक विरोध स्वरुप रास्वपाले संसदकै प्रांगणमा "जनताको संसद" चलायो। पूरा भिडियो सेतोपाटीमा:
103
114
816
@SwarnimWagle
Swarnim Waglé
2 years
**China-India-Nepal* Half of India (~700 million) lives within an approx. 1 hour flight from Kathmandu. Only 6% of the Chinese inhabit one-half of their vast territory that is to Nepal's immediate north. Important implications for trade, FDI, tourism -- and modes of connectivity.
Tweet media one
1
122
800
@SwarnimWagle
Swarnim Waglé
2 years
**बीपी र लोकतान्त्रिक आस्था** सन् १९८० को जनमत संग्रहमा व्यापक धाँधली गरेर पंचायतलाई जिताईएको भन्ने मत प्रवल हुँदाहुँदै बीपी कोइरालाले यसरी नतिजा स्वीकार गर्नुभएको थियो।
44
153
792
@SwarnimWagle
Swarnim Waglé
6 years
*59 years ago this month* Nepal's first democratically elected government, headed by BP Koirala, was sworn in.
21
305
779
@SwarnimWagle
Swarnim Waglé
2 months
**आज अक्स्फर्ड** हाम्रो क्षेत्रको नालन्द विश्वविद्यालयको विसर्जन हुँदै गर्दा ~१००० वर्षअघि जन्मेको विख्यात अक्स्फर्ड विश्वविद्यालयको 'मडलीन' कलेज अगाडि डोल्पा र सगरमाथाको साइनोको स्मरण।
5
60
767
@SwarnimWagle
Swarnim Waglé
2 years
**अलोकप्रिय तर भरोषायोग्य. श्रीलंकाका नयाँ राष्ट्रपति रणिल विक्रमेसिङ्घेले ३ महिनाअघि मलाई भन्नुभएको थियो: "मेरो पार्टीको एक्लो मनोनित सांसद हुँ, अलोकप्रिय छु, तर लामो राजकीय अनुभव र अन्तर्राष्ट्रिय विश्वसनीयताका आधारमा सङ्कटबाट पार लगाउन सक्छु।" अवसर आएको छ, शुभकामना मा. रणिल!"
Tweet media one
1
33
734
@SwarnimWagle
Swarnim Waglé
2 years
**Bandipur Today**
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
35
9
657
@SwarnimWagle
Swarnim Waglé
4 years
*समाचार* १. मौसम बदलिँदो । २. सर्जरीपछि उत्तर कोरियाली नेता किमको स्वास्थ्य 'गम्भीर'। ३. अमेरिकी तेलको करार मूल्य = शुन्य । ४. केपी ओलीद्वारा सत्ताको वीमा । ५. कोरोनाबाट हालसम्म मृत्यु = १,७०,०४२ ।
11
102
663
@SwarnimWagle
Swarnim Waglé
7 months
**एनसेल प्रकरण** राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयत्न अहिले संसदीय मोर्चामा छ। अर्थ समितिमा सांसद @Himalayabiraj र म; संचार समितिमा @SumanaShrestha ; सार्वजनिक लेखामा @manishjhanepal @mpharidhakal अनि उद्योग समितिमा @gparajuli ले एनसेलको बिक्रीबाट उजागर भएका आर्थिक कुशासन र
29
109
666
@SwarnimWagle
Swarnim Waglé
4 months
**भागवत गीता र ओपनहाइमर** अहिलेको सर्वाधिक चर्चित फिल्म "ओपनहाइमर" (१३ वटा अस्कर मनोनयन) को आधार बनेको पुस्तक "अमेरिकन प्रोमीथस" का सह-लेखक काइ बर्ड हाल नेपालमा हुनहुन्छ। भेटमा वहाँलाई मैले सोधें: "अणु बमका आविष्कारक रबर्ट ओपनहाइमरले संस्कृत भाषामै गीता पढेका हुन्?" उनले भने,
Tweet media one
Tweet media two
2
40
666
@SwarnimWagle
Swarnim Waglé
2 years
Tweet media one
93
47
659
@SwarnimWagle
Swarnim Waglé
8 months
**दक्षिण एसिया र आर्थिक उन्नति** श्रीलंकाली पत्रकार इन्दिवरी अमुवत्तेसँगको जीवन्त वार्ता। पूरा भिडियो:
22
73
604
@SwarnimWagle
Swarnim Waglé
4 years
दिइएको हाँक स्वीकारी, विरोध गर्ने र विविध आयाममा भिजेर काम गरेकाबीच ३ घन्टे बहस चलाई निचोड निकाल्नुभएछ @theyatriji : (१) आयोजना आवश्यक छन्; (२) केही बूँदा प्रष्ट्याउन 'व्याख्यात्मक नोट' लेख्दिने; (३) अब संसदमै लगेर टुंग्याउने । बधाई @the3rdbranch @ruru_krishna
74
58
593
@SwarnimWagle
Swarnim Waglé
5 years
*अर्थशास्त्रको नोबेल २०१९* अभिजीत बेनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरले randomized control trial जस्ता प्रयोगवादी विधिमार्फत गरिबी घटाउने नीतिगत पहलमा rigor र efficacy प्रवेश गराए । ५ वर्षअघि बेनर्जी र डुफ्लोले नेपाल सरकारका सबै सचिवहरुलाई Poor Economics बारे प्रवचन दिएका थिए ।
Tweet media one
Tweet media two
20
98
590
@SwarnimWagle
Swarnim Waglé
6 years
*भेटिने सरकार* गत साल यातायात विभागले २३ अर्ब राजस्व उठायो । भन्सार, अन्तशुल्क जोडे वार्षिक १०० अर्ब नाघ्छ । खरबौंको सम्पत्ति विवरण राख्ने कक्ष यस्तो छ (एकान्तकुना) । ढड्डाको आतंक । यस्तो निकायलाई अनलाइन र भौतिक रुपले सुविधासम्पन्न बनाउँदा सरकारको छवि सुध्रिने थियो ।
Tweet media one
36
153
586
@SwarnimWagle
Swarnim Waglé
4 months
**Raisina Dialogue 2024** A Nepali perspective on BIMSTEC as a bridge between South Asia and the Southeast. @samirsaran @orfonline @MofaNepal @party_swatantra
3
67
560
@SwarnimWagle
Swarnim Waglé
4 years
*विधिको शासन* फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रान्स्वा फियोंलाई ५ वर्ष जेल संजाय र रु. ५ करोड जरिवाना । सांसद हुँदा श्रीमतीलाई नक्कली जागिरे बनाई करदाताको पैसा दुरुपयोग गरेका । भ्रष्ट उतापनि हुन्छन् तर दण्डहीनताको मात्रा कम हुनेहुँदा निरुत्साहन पनि ।
13
105
555
@SwarnimWagle
Swarnim Waglé
5 years
*ललितानिवास भ्रष्टाचार* सत्तारुढ दलकै महासचिव शंकाको घेरामा । गृहसचिव प्रेम राईको आग्रहमा पूर्वसचिव शारदा त्रितालको टिमद्वारा छानविन । राई ओली निकट, कट्टर एमाले । त्रिताल लोकतन्त्रवादी, कांग्रेसका भोटर । देशप्रेम, इमान भए पुग्छ । ५ वर्षमा हाल्ने एउटा भोट जता खसे पनि । नमन !
12
121
529
@SwarnimWagle
Swarnim Waglé
4 years
असाध्यै गिजोलिएको विषयमा यस्तो स्पष्टताका साथ छर्लङ्ग हुनेगरी सबै भ्रमको निराकरण एकै प्रयासमा गरिएको लेख धेरैपछि आज पढियो । धन्यवाद @ameetdhakal
@sudeepshree
Sudeep Shrestha
4 years
एमसिसीबारे ७ बुँदे ब्रिफिङ @ameetdhakal writes:
27
105
313
22
110
525
@SwarnimWagle
Swarnim Waglé
2 years
***दशैं विशेष: तन्नेरी पुस्तासँग ३ घण्टा अन्तरङ्ग संवाद*** कस्तो नेपाल बनाउँदैछौ? किन छ रोष? कहाँ छ आशा? @sisanbaniya सँग ३ घण्टा बसें, रमाइलो भयो।
22
93
531
@SwarnimWagle
Swarnim Waglé
4 years
**TIME** झन्डै १०० वर्ष पुरानो TIME पत्रिकाले एक हप्तालाई आफ्नो नामनै फेरेछ। सक्रिय नागरिक सहभागिताविना लोकतन्त्र मर्छ भन्ने सन्देश।
Tweet media one
1
63
524
@SwarnimWagle
Swarnim Waglé
7 months
**नेपालका वन** स्रोत: @researchremora
Tweet media one
38
42
492
@SwarnimWagle
Swarnim Waglé
4 years
**दिल्लीको जंगलका राजकुमार** बाफरे बाफ -- पत्रकारिता होस् त यस्तो -- गज्जबको खोज । अब चर्चित निर्देशक मीरा नायरले चलचित्रनै बनाउने भैछ्न् ।
14
118
497
@SwarnimWagle
Swarnim Waglé
3 years
*अङ्कको भार* १. नेपालको GDP मा बागमती प्रदेश=३८%; कर्णाली=४%। २. काठमाडौँ महानगरपालिका वडा न. १६ को जनसंख्या=८४,०००; त्रिपुरासुन्दरी नगरपालिका=१०,०००; राप्तीसोनारी गाउँपालिका=६०,०००। ३. संसदमा एक सीट भएका जिल्ला=३५; काठमाडौँ उपत्यका+झापा+मोरंग+सुनसरी=३०।
18
91
492
@SwarnimWagle
Swarnim Waglé
4 years
**सरकारको दुई वर्ष** केही राम्रा कामको उल्लेख, भ्रमको चिरफार, अन्तर्राष्ट्रिय प्रसंग र अन्तमा सकारात्मक सुझाव पनि दिइयो है ।
19
121
474
@SwarnimWagle
Swarnim Waglé
1 month
***२५ लाखको पत्रकारिता पुरष्कार*** एउटा पुरानो पहल र चाहनाले सार्थक रुप लिएकोमा हर्षित छु। मुलुकका नालायक भ्रष्टहरुको पोल खुलोस् र वेथितिको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई प्रोत्साहन गर्न सकियोस् भन्ने उद्देश्य थियो। यो पहलको निडर र निस्पक्ष
Tweet media one
Tweet media two
5
58
460
@SwarnimWagle
Swarnim Waglé
4 years
*बरालिएको मुलुक* पाँच वर्षअघि इथियोपियामा भएको विकासका लागि वित्तबारे विश्व सम्मेलनमा भूकम्पपछिको हाम्रो बाटो र अन्तर्राष्ट्रिय समुदायबाट गरिएको अपेक्षाबारे नेपालले स्पष्ट धारणा राखेको थियो ।
16
45
455
@SwarnimWagle
Swarnim Waglé
4 years
*चैत्र २६, २०४६* खुलामंचमा सबै भाषण सुनियो । कोइरालाले "प्रजातन्त्रमा सबैको जित हुन्छ, पंचको पनि" भनेपछि हुटिंग । गणेशमान सिंहले साम्य बनाउनुभो । निर्मल लामाले भात खाने र भुजा ज्युनार गर्ने दुई खाले जनता छन् भन्नुभो | चकमन्न रातमा बूढानीलकण्ठसम्म हिंडेरै फर्किएँ । (फोटो-मीन ब.)
Tweet media one
9
30
456
@SwarnimWagle
Swarnim Waglé
5 years
*राष्ट्रपति सी: १. भूपरिवेष्ठित देशबाट भूजडित बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं । २. बुद्ध धर्म अहिले चीनमा स्थानीय धर्म बनेको छ - बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँहरूले नेपालमा पर्यटन गर्नेछन् । ३. हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ ।
12
55
435
@SwarnimWagle
Swarnim Waglé
6 years
In solidarity with Dr. Govinda KC.
Tweet media one
6
71
436
@SwarnimWagle
Swarnim Waglé
3 months
**निषेध, प्रतिशोध, सौदाबाजी र समाधान. साँच्चै ७४ लाख सहकारी बचतकर्ताहरुको हित हेर्ने हो भने 'समाधान' को सार्थक बहस गरौँ।
0
79
429
@SwarnimWagle
Swarnim Waglé
4 years
**भाद्र २४: बिपी हुनुभएको भए** के सोच्नुहुन्थ्यो? समस्या नीतिमा हो कि शासकीय शैलीमा? एक राजनेताको स्मृतिमा ५-खण्डको लेख : १) रोमदेखि रंगेलीसम्म, २) बोल्शेभिकका दोबाटा, ३) मार्क्सको प्रतिशोध, ४) साध्य एक, साधन अनेक, ५) विश्वेश्वरको दूरबिन।
4
93
421
@SwarnimWagle
Swarnim Waglé
4 years
*लकडाउनको गणित* १०० जनामा कोरोना देखियो र तिनले दिनमा १२५ जनामा सारे भने ४५ दिनमै एक करोड जनामा भाइरस पुग्न सक्छ । यस्तो exponential वृद्धि नहुन दिनका लागिनै मान्छे-मान्छे वीचको सम्पर्क कम गर्दै ठप्प पार्ने हो -- distancing, quarantine, lockdown मार्फत ।
Tweet media one
9
160
420
@SwarnimWagle
Swarnim Waglé
3 years
**पर लैजाऊ फूलहरु** राष्ट्रियता भनेको जनहीत हो। राष्ट्रियता भनेको भूमि, जल, वायु पनि हो। मैले मान्ने राष्ट्रियता 'साझा अनुभवहरुबाट खारिएको उन्नत जनभावना' हो। विविधतापूर्ण नेपाली समाज प्रेमध्वज प्रधानहरुको घुम्ती र गोरेटाहरुमा जोडिएको छ, हाम्रो राष्ट्रियता त्यही हो।
Tweet media one
8
31
417
@SwarnimWagle
Swarnim Waglé
4 years
**श्रावण ६** राजनेता बीपी कोइरालाको स्मृति दिवस ।
@SwarnimWagle
Swarnim Waglé
6 years
*Remembering BP Koirala* Nepali statesman and leading litterateur died 36 years ago this day. He is seen here with his young family as Nepal's first democratically elected Prime Minister in 1960.
5
104
385
3
69
423
@SwarnimWagle
Swarnim Waglé
7 years
*बहुआयामिक गरिबी* योजना आयोग र Oxford द्वारा सातै प्रदेशमा व्याप्त बहुआयामिक गरिबीको सूचकांक (MPI) सार्वजनिक गरियो | प्रदेश न. ६ र २ सबभन्दा विपन्न छन् तर विपन्नताका पाटाहरु पृथक छन् | MPI विधि र अन्य तथ्यका लागि प्रतिवेदन यहाँ छ :
Tweet media one
29
239
402
@SwarnimWagle
Swarnim Waglé
5 months
**२१-२१-२१** हिजो माघ २१ गते २१ रास्वपा सांसदले २१ अलपत्र आयोजनाबारे दबाव अभियान शुरु गरेका छन्। प्रारम्भ मेलम्ची खानेपानीबाट। ऋण लिएर गरिएको लुट, सरकारी अक्षमता, दाताको असावधानी, जलवायु परिवर्तनको असर र स्थानीय जनजीविकाको संकटको विरुप विम्व बन्न पुगेको छ मेलम्ची दुर्घटना। ठुला
8
56
402
@SwarnimWagle
Swarnim Waglé
3 years
**भेषबहादुर थापा** आज आइ.आइ.डि.एस प्रबन्ध परिषदको १२२औं वैठकको अध्यक्षता गर्दै ६० वर्ष लामो विशिष्ट सार्वजनिक जीवनका दौरान अर्थमंत्री, परराष्ट्रमंत्री, अमेरिका र भारतका लागि राजदूत एवं IIDS का संस्थापक अध्यक्ष रहनुभएका डा. थापाको सम्मान गर्ने अवसर जुरेकोमा हर्षित छौं।
Tweet media one
Tweet media two
Tweet media three
14
8
395
@SwarnimWagle
Swarnim Waglé
4 years
**प्रमिस्ड ल्याण्ड** बाराक ओबामाक�� बहुप्रतिक्षित राष्ट्रपतीय संस्मरण आइपुग्यो। श्रीमती मिशेल र उनका २ किताब 'क्राउन प्रकाशन'ले रु. ७८० करोडमा किनेको थियो।
Tweet media one
9
13
389
@SwarnimWagle
Swarnim Waglé
3 years
**अमेरिका, विश्वभर भ्याक्सिन पुर्याउ** प्रतिष्ठित न्यूयोर्क टाइम्सको शक्तिशाली सम्पादकीय।
11
105
382
@SwarnimWagle
Swarnim Waglé
4 years
**गणेशमान सिंहको सम्झना** आज श्रद्धेय राजनेता गणेशमान सिंहको २३औं स्मृति दिवस। २३ वर्षकै उमेरमा यस्तो लेखेको रहेछु। @Sirjana_Singh
Tweet media one
2
25
385
@SwarnimWagle
Swarnim Waglé
6 years
*Remembering BP Koirala* Nepali statesman and leading litterateur died 36 years ago this day. He is seen here with his young family as Nepal's first democratically elected Prime Minister in 1960.
5
104
385
@SwarnimWagle
Swarnim Waglé
4 years
**स्वरसम्राट** २०४५/४६ मा एसएलसी दिइयो, प्रजातन्त्र ल्याइयो र नारायण गोपालको 'स्वर्णिम सन्ध्या' कन्सर्ट हेरियो। आजपनि गुञ्जने गर्छु: 'मान्छेको माया' 'तिमी जुन रहरले' 'अल्झेछ क्यारे पछ्यौरी' ''यसैगरी विताईदिन्छु' 'मलाई छोडी मेरो छायाँ' 'गल्ती हजार'।
Tweet media one
7
6
377
@SwarnimWagle
Swarnim Waglé
2 years
**खुला निमन्त्रणा** @thapagk @ameetdhakal @ushajha05
Tweet media one
37
42
377
@SwarnimWagle
Swarnim Waglé
1 year
**सेनाको आकार** सङ्कटग्रस्त श्रीलंकाले सेना संख्या २ लाखबाट अर्कोवर्ष १.३ लाखमा झार्नेछ। नेपालमा द्वन्दताका सेना ४५,००० बाट ९०,००० नाघ्यो। शसस्त्रमा थप ४०,०००। हिजो पाँच बजेसम्म नेपालले उठाएको राजश्व ४४५ अर्ब, चालु खर्च ४५५ अर्ब। यस वर्ष गृह म. को बजेट १८६ अर्ब, रक्षाको ५५ अर्ब।
@htTweets
Hindustan Times
1 year
#SriLanka will slash its army by a third to 135,000 personnel by next year and to 100,000 by 2030, the state minister of defence said , as the country tries to cut costs in the face of its worst economic crisis in more than seven decades
0
3
10
1
93
381
@SwarnimWagle
Swarnim Waglé
6 years
*Tulsi Giri and Khrushchev* The talented Mr. Giri, former Prime Minister of Nepal, passed away yesterday at the age of 92. He is seen here as PM, aged just 36, meeting the Soviet leader Nikita Khrushchev in Moscow in October 1963
10
101
368
@SwarnimWagle
Swarnim Waglé
1 year
**किन पढ्ने? अनुसन्धान किन गर्ने? थिङ्क-ट्यांकको भूमिका के?** नीति अनुसन्धान प्रतिष्ठानको चौंथो वार्षिकोत्सवमा राखेको ४० मिनेट लामो मन्तव्य। Let us save ourselves from cranks, charlatans and conspiracists.
0
59
359
@SwarnimWagle
Swarnim Waglé
5 years
*Doing Business 2020* राम्रो ! नेपाल ११०औं बाट ९४औँ स्थानमा उक्लियो । १० सुचकाङ्क मध्ये ५ मा सुधार, ३ मा गिरावट र २ मा स्थिर । सर्वाधिक सुधार गर्ने २० राष्ट्रमा नेपाल छैन । चार वर्षअघि १४२औं रहेको भारत आज ६३औं । व्यवसाय-मैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउंदै लगौं ।
Tweet media one
6
86
345
@SwarnimWagle
Swarnim Waglé
5 months
**2024 Newsletter Launched** To keep my well-wishers informed about the latest developments in Nepal, my engagements in political-economy at home and abroad, and our shared vision for sustainable progress. You can subscribe here:
0
20
337
@SwarnimWagle
Swarnim Waglé
4 years
**दक्षिण एसियामा सहकार्य कसरी ब्युँत्याउने?** यो समाचारको भिडिओमा मेरा मन्तव्य: ३२, ४२, ५९, १:१०औँ मिनेटमा। संवादमा हार्ट शेफर (विश्व बैंकका उपाध्यक्ष), उद्यमी रुबाना हक, पूर्व भारतीय विदेशसचिव श्याम सरन र म।
1
65
326
@SwarnimWagle
Swarnim Waglé
5 years
*समयको चक्र* १९७१ मा भारतीय र इन्दिरा गान्धीलाई तथानाम गाली गर्ने हेनरी किसिन्जर अनि गत दशक नरेन्द्र मोदीलाई गुजरात दङ्गाका कारण बेलायत र अमेरिकामा भिसा नदिने तत्कालीन प्र.म. ब्लेयर र विदेश मन्त्री राइस हिजो मोदीजीको आँगनमा ।
@narendramodi
Narendra Modi
5 years
Moments with Mr. Kissinger, former Prime Ministers Tony Blair and John Howard, Ms. Condoleezza Rice and Mr. Robert Gates.  Excellent discussions with these global thought leaders.
Tweet media one
3K
7K
55K
24
62
321
@SwarnimWagle
Swarnim Waglé
8 months
Great to meet acclaimed author @gurcharandas in Kathmandu today. Looking forward to reading his memoir, "Another Sort of Freedom."
Tweet media one
6
8
314
@SwarnimWagle
Swarnim Waglé
6 years
The most accomplished economist under 40 this year is an American professor at MIT who is of Nepali origin.
@AEAjournals
AEA Journals
6 years
Congratulations to Parag Pathak, winner of the 2018 John Bates Clark Medal!
Tweet media one
13
224
463
6
84
310
@SwarnimWagle
Swarnim Waglé
5 years
*नोबेल दम्पतीको कथा* एक कप कफी खाउन्जेल गरिएको वार्ताका आधारमा मीठो आलेख तयार गरेकोमा @KrishnaAcharyaG लाई धन्यवाद । आजको कान्तिपुर कोशेलीमा ।
Tweet media one
10
45
305
@SwarnimWagle
Swarnim Waglé
4 years
CNN finally calls the US presidential race (1125, November 7). Joseph Robinette Biden Jr. will be the 46th President of the United States.
Tweet media one
1
25
306
@SwarnimWagle
Swarnim Waglé
4 years
**New Year 2020** Greetings from the best new restaurant in town, Yum Yum Asian Fusion Cafe, Jhamsikhel. Terrific job, Satish and Moushumi Shrestha!
Tweet media one
12
1
299
@SwarnimWagle
Swarnim Waglé
3 months
Great job, Minister Aryal @dolprasadaryal !
@Rato_pati
RatoPati
3 months
श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नुपरिरहेको बाध्यता अन्त्य गर्दै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको हो ।
7
29
216
18
29
301
@SwarnimWagle
Swarnim Waglé
6 years
First-rate journalist, elegant writer, and a likable gentleman. Am hopeful @narayanwagle will execute an historic responsibility at Nepal's leading newspaper during trying times. [p.s. No relation of mine!]
Tweet media one
13
13
287
@SwarnimWagle
Swarnim Waglé
6 years
*इन्दिराको ठट्टा* सन् १९७३ मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले प्रमुख सचिव पी. एन. हस्करलाई पठाएको पत्रको खेस्रामा विकासशील राष्ट्र्रका चर्चित नामहरुलाइ कसरी भेला गराउने प्रस्ताव थियो | १९७२ मा नै बितिसकेका राजा महेन्द्रको स्मरण भने यसरी ठट्टाको रुपमा गरिएको रहेछ |
Tweet media one
38
103
282
@SwarnimWagle
Swarnim Waglé
1 year
**शक्ति पृथकीकरण विरुद्धको छिद्र** जिल्ला निर्वाचन कार्यालयहरुलाई सिडियो अन्तर्गत 'निर्वाचन इकाई' बनाउने प्रस्ताव गलत भएकोले हिजो रास्वपाले संसदीय कारवाही रोक्यो। अर्थमन्त्रीले भन्नुभयो: खनाल प्रतिवेदनको आधारमा मुख्यसचिवको सिफारिसमा त्यो प्रस्ताव ल्याइएको हो। तर सार्वजनिक खर्च
27
23
283
@SwarnimWagle
Swarnim Waglé
3 years
**नबिन्द्र दाई** जुझारु, प्रिय, प्रेरणादायी, लोकतन्त्रका निष्ठावान पहरेदार आदरणीय दाजु नबिन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा झट्टै सुधार होस् भन्ने कामना गर्दछु। (तस्वीर: २ वर्ष अघि मेची अञ्चल दौडाहा, पाँचथरमा दीपक बाँस्कोटासंग)।
Tweet media one
20
12
270
@SwarnimWagle
Swarnim Waglé
3 months
**भन्सार विधेयक २०८०. आज तीन मिनेटको सैद्धान्तिक छलफलमा ३ विषय: (१) अन्तर्राष्ट्रिय प्रतिबद्धताको गाम्भीर्य; (२) बदनाम भन्सारको चुस्त रुपान्तरण; (३) राजश्व संकलनबाट वृहत औद्योगिक नीतिको अंग।
0
25
266
@SwarnimWagle
Swarnim Waglé
3 years
**लोकतन्त्र** विधान, संस्कारबाट खारिने fragile, constant work in progress। क्रान्तिबाट जन्मेको, दासता/विभेद भोग्दै अनुपम शक्ति र वैभव हासिल गरेको अमेरिकामा जेफर्सन, लिङ्कन र रुजभेल्टजस्ता राष्ट्रपति पनि देखिए, अहिलेको दुर्घटना पनि। व्यवस्थाको परिपक्वताले पार लगाउँछ नै। #नेपाल
Tweet media one
5
19
259
@SwarnimWagle
Swarnim Waglé
8 months
@DCPradip @ruru_krishna भित्तामै पुर्याएर झुटको खेती गर्ने, निकृष्ट लाञ्छना लगाउने, अनि लोकका लागि 'शालीन' देखिन चुप लागेर बसिदिनु पर्ने? आफ्नो प्रतिरक्षा गरिन्छ -- I give as good as I get.
16
28
266
@SwarnimWagle
Swarnim Waglé
4 years
**उत्तम निर्णय** राष्ट्र बैंकका नयाँ गभर्नरमा सरकारले उपयुक्त पात्र चयन गरेको छ । व्यावसायिक रुपले दक्ष, व्यक्तिगत रुपले असल । कोरोना संकटका दौरान र पछिको उत्थानमा मौद्रिक/बैंकिंग नीतिको निकै ठुलो भूमिका हुनेछ । सफल कार्यकालको शुभकामना @AdhikariMaha
@Haribthapa
Hari Bahadur Thapa
4 years
को हुन् नवनियुक्त गभर्नर अधिकारी ? via @Annapurna_Post
2
8
38
14
33
253
@SwarnimWagle
Swarnim Waglé
3 months
**ताजा वार्तालाप** रुचि पाण्डेसँग गरिएको लामो, मीठो अनौपचारिक कुराकानी: राजनीति, विकास, समाज, घर-परिवार अनि दुनियाँका आशा र आकांक्षा। होली पर्वमा उमङ्गको कामना पनि!
2
32
252
@SwarnimWagle
Swarnim Waglé
4 years
**रु. ७८० करोड- दुई थान किताब लेख्न ओबामा दम्पत्तिले पाएको पारिश्रमिक! चिमामान्डा एङ्गगोजी आडिचीको गज्जब पुस्तक समीक्षा। राहुल गान्धीबारे ओबामाको अप्रिय टिप्पणी रहेछ: “a nervous, unformed quality...lacked aptitude or the passion to master the subject.”
3
41
236
@SwarnimWagle
Swarnim Waglé
2 years
All my best wishes to @paudelpradipNC in KTM-5. Am confident he will be a first-rate MP from a worthy constituency.
@MrRshahi
Rabindra Shahi
2 years
प्रदीप पौडेल कांठमाडौं ५ को गौरव बन्नुहुन्छ भन्नेमा कुनै शंका छैन। तर उहाँले देशकै गौरव बन्नेगरि अघि बढ्होस भन्ने शुभकामना छ - स्वर्णिम वाग्ले
Tweet media one
3
6
63
20
26
229
@SwarnimWagle
Swarnim Waglé
5 years
**भेनेजुएला** खास भएको के हो त्यहाँ ? ६ मिनेटमा छर्लङ्ग ।
16
111
228
@SwarnimWagle
Swarnim Waglé
10 months
**छिम्केश्वरी डायरी** ९-दिने जिल्ला दौडाहाका क्रममा आज मनकामना देवीकी दिदी तनहुँको छिम्केश्वरी माताको दर्शन गरियो। महाभारत पर्वत शृंखलाको उच्चतम स्थान मध्येको एक (२१३४ मिटर) पुग्दा आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाका धेरै वडाहरुमा जनतासँग रमाइलो भेटघाट गरें। भोलि बन्दीपुरका बाँकी
13
16
225
@SwarnimWagle
Swarnim Waglé
4 years
बेलायतका प्र.म. बरिस जन्सन 'कोभिड-१९' बाट बालबाल जोगिएछन् । देशकै शान--राष्ट्रिय स्वास्थ्य सेवा (NHS)--को प्रशंसा गरे । र दुई आप्रवासी नर्स, न्युजिल्यान्डकी जेनी र पोर्चुगलकी लुइसले ४८ घण्टा आफ्नो विशेष हेरचाह गरेकोमा आभार प्रकट गरे ।
@BorisJohnson
Boris Johnson
4 years
It is hard to find the words to express my debt to the NHS for saving my life. The efforts of millions of people across this country to stay home are worth it. Together we will overcome this challenge, as we have overcome so many challenges in the past. #StayHomeSaveLives
24K
48K
225K
6
26
224
@SwarnimWagle
Swarnim Waglé
2 years
**लैनसिंहको मुनामदन न्यूयोर्कमा** सुविख्यात प्राज्ञ एवं चित्रकार लैनसिंह बाङ्गदेलका २० वटा कृतिको अवलोकन गरियो। लैनसिंह सत्यजित रेका मित्र हुनुहुन्थ्यो भने पेरिस बस्दा सम्पर्क भएकोले पिकासोको प्रभाव झल्कन्छ वहाँका कृतिमा। यो अनलाइन ग्यालेरी घुम्नुहोला:
Tweet media one
4
12
223
@SwarnimWagle
Swarnim Waglé
5 months
**बजेट प्रक्रिया: सिक्वेन्स बदल्ने कुरा** सरकारको यो कदम स्वागतयोग्य छ। यसै वर्ष बैशाख २५ र जेठ ९ गते संसदमा हामीले सुधारको आवाज उठाएका पनि थियौं। @party_swatantra @hamrorabi
@ekantipur_com
ekantipur
5 months
प्रि-बजेट छलफलका सुझाव समेट्ने गरी अध्यादेश ल्याइँदै -संसद्को सुझाव बजेटमा समावेश नहुने परम्परालाई हटाउन अध्यादेशमार्फत बजेटको समयतालिका परिमार्जन गरिने
0
2
40
12
25
222
@SwarnimWagle
Swarnim Waglé
4 years
@grpokharel रमाइलो स्मृति! अक्षर मेरा होइनन् । केही 'ठुला' शब्द सायद बुवाले थप्दिनुभएको। ३७ वर्ष अघिको *भन्ज्यांग*। बूढानीलकण्ठ स्कूलको प्रिय वार्षिक पत्रिका। @rupajoshi ले खोजेर पठाईदिनुभएको।
Tweet media one
Tweet media two
15
10
222
@SwarnimWagle
Swarnim Waglé
2 years
**An economic crisis explained: What happened in Sri Lanka? Here's my joint paper with Prema-chandra Athukorala:
Tweet media one
0
36
219
@SwarnimWagle
Swarnim Waglé
7 years
*स्वास्थ्य बीमा* सामाजिक सुरक्ष्याको कोशेढुंगा | सुशील कोइरालाको पाईलट, @thapagk को नेतृत्वदायी उपलब्धि |
14
52
213
@SwarnimWagle
Swarnim Waglé
4 years
*Unleashing the Vajra* Congratulations @sujeevshakya for the new book. I look forward to reading it!
Tweet media one
4
7
212
@SwarnimWagle
Swarnim Waglé
4 years
*विश्व खाद्य नीति प्रतिवेदन २०२०* ४५ वर्ष पुरानो विश्व-प्रतिष्ठित संस्था IFPRI को Global Food Policy Report 2020 विमोचित हुँदैछ आउँदो सोमबार ४.३० बजे । नेपालका तर्फबाट मेरो टिप्पणी रहनेछ । कार्यक्रममा जोडिन यहाँ दर्ता गर्नुहोला:
6
22
202
@SwarnimWagle
Swarnim Waglé
1 year
"We take politics so lightly we’re willing to tolerate corruption and elect clowns who promise us we can have our cake and eat it. We need to heed Zweig’s warning — to elect public-spirited people, clean up our constitution and invest in future growth."
5
29
202
@SwarnimWagle
Swarnim Waglé
25 days
**बजेट** ५२ वर्षअघि आरन विल्डाभ्सकीद्वारा लिखित 'Why Planning Fails in Nepal' देखि कार्थिक मुरलीधरणको हालै प्रकाशित शोधमा टेक्दै 'कार्यान्वयन र राज्यको क्षमता' बारे केही कुरा हिजो राखियो। बाँकी जेठ ३१ गते विनियोजन छलफल अन्तर्गत।
1
34
199
@SwarnimWagle
Swarnim Waglé
5 months
**On political-economic malaise** Governance has become hostage to a venal coalition that is inept and idle. RSP's currency relies on young demography, smart digitalization, and broad diaspora.
7
30
197
@SwarnimWagle
Swarnim Waglé
5 years
@grpokharel धन्यवाद @grpokharel एवं मित्रहरु | "पुस्तान्तरण" को उदाहरण पनि हो यो । ४० वर्षको इतिहास भएको गैर-सरकारी संस्था नेपालमा कमै छन् । 'लेगेसी' जगेर्ना गर्दै, २१औं शताव्दी अनुकुल सबल 'थिङ्क ट्यांक' बनाउनुछ ।
50
10
193
@SwarnimWagle
Swarnim Waglé
3 months
**ई-कमर्स विधेयक. आज (चैत १९) तीन मिनेट लामो सैद्धान्तिक छलफलमा चौंथो औद्योगिक क्रान्ति अन्तर्गत 'बिग टेक' को उदय हुँदै गर्दा उत्पादन, वितरण, विनिमय र नियमनको नयाँ परिभाषा खोज्नुछ। यो पृष्ठभूमिमा साना उद्यमीहरुको हित, मध्यस्थकारीहरुको सिमित दायित्व र लाइसेन्स राजको अन्त्य तर्फ
0
30
192
@SwarnimWagle
Swarnim Waglé
1 month
**Mountains, People and Climate** Some thoughts at an international expert dialogue convened by the Government of Nepal on May 23 in Chandragiri.
2
24
185
@SwarnimWagle
Swarnim Waglé
4 years
*फेरिँदो आर्थिक मानचित्र* १५ मिनेट फोनमा गरेको कुरा उतार्दा लामै लेख बन्दो रहेछ त । बञ्जारा भाईलाई धन्यवाद ।
Tweet media one
8
28
181
@SwarnimWagle
Swarnim Waglé
3 years
*अङ्कमा शहर* काठमाडौँको जनसंख्या १० लाख, त्यसपछि पोखरा ~५ लाख, बाँकी महानगरपालिका~२.५ लाख, अन्य उपमनपा ~१.५ लाख। अमेरिकामा पनि न्युयोर्क ८० लाख, त्यसपछि लसएञ्जलस ४० लाख, शिकागो र ह्युस्टन २५ लाख, फिनिक्स १५ लाख। प्याटर्न देख्नुभो? Zipf's Law रोचक छ। उत्तर: Agglomeration?
Tweet media one
7
31
173
@SwarnimWagle
Swarnim Waglé
2 years
*Kautilya Economic Conclave* Begins in Delhi with inaugural remarks by Indian FM @nsitharaman
Tweet media one
5
6
174