Rastriya Swatantra Party - RSP
1 year
मिति २०८०।०१।१० मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको मत तथा सफलताका लागि सम्पूर्ण आम मतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीहरुलाई हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्दछौं ।
अहिलेको यो सफलतासँगै पार्टी निर्माण गर्दै