MrRshahi Profile Banner
Rabindra Shahi Profile
Rabindra Shahi

@MrRshahi

Followers
3K
Following
19K
Statuses
27K

-Journalist - interested: business & economy trends, policy changes and ventures. associated @bizness_news

Jajarkot/Kathmandu
Joined November 2012
Don't wanna be here? Send us removal request.
@MrRshahi
Rabindra Shahi
1 hour
RT @bizness_news: उपभोक्ता अदालत चैत २ गतेबाट सञ्चालनमा आउने
0
0
0
@MrRshahi
Rabindra Shahi
11 hours
ओहो! रास्वपाका कारणले आम आदमी पार्टी नेपलमा पनि आलोचित 😂😂 यस्तो रहेछ अवस्था😂
0
0
11
@MrRshahi
Rabindra Shahi
19 hours
RT @Forbes: From Kathmandu To Beverly Hills: Meet A $400 Million Morgan Stanley Advisor Not Above Cold-Calling http…
0
3
0
@MrRshahi
Rabindra Shahi
21 hours
RT @bizness_news: अन्तरदेशीय प्रसारणलाइन निर्माणमा नेपाल भारतबीच महत्वपूर्ण सम्झौता, १५ हजार मेगावाट विद्युत निर्यातका लागि पूर्वाधार खडा…
0
3
0
@MrRshahi
Rabindra Shahi
1 day
भारतीय र चिनियाँको प्रतिस्पर्धा हुने भयो अब नेपालमा। अरु होइन ठगीमा। पहिले नेपालमा संगठित ठगीका लागि चिनियाँले डेरा जमाएका हुन्थे र प्रकाउ पर्थे अब भारतीय पनि पक्राउ परेछन्।
0
1
7
@MrRshahi
Rabindra Shahi
1 day
RT @bizness_news: ६४ लाख राहदानी छपाइका लागि दोस्रोपटक समय थप
0
1
0
@MrRshahi
Rabindra Shahi
1 day
RT @bizness_news: एयरलाइन्सको वित्तीय अडिट पनि गर्नेगरी सर्कुलर जारी गर्दै प्राधिकरण
0
2
0
@MrRshahi
Rabindra Shahi
2 days
RT @bizness_news: क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गर्दै सरकार, ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने
0
1
0
@MrRshahi
Rabindra Shahi
2 days
RT @jungebohara: यति राम्रो गित ��िरलै बन्छन् ! २.४४ मिनेटको दृश्य त झनै उत्कृष्ट !! @bizness_news @kedarfujel @Rigsharma @KapriUttam @MrRs
0
5
0
@MrRshahi
Rabindra Shahi
2 days
अर्थसचिवमा घनश्याम उपाध्याय
0
0
1
@MrRshahi
Rabindra Shahi
2 days
कानूनवेत्ता त होइनन्?
@PrakashCPariyar
Prakash Chandra Pariyar
2 days
खोज पत्रकारितालाई सानो प्वाँल: करोडोैँ सहयोगको अमेरिकी प्रोजेक्ट सञ्चालक एक उत्पात बुज्रुक आजकाल अमेरिकी अनुदान विरोधी अभियन्ता भएर निस्किएछन। स्मरणीय रहोस, राजनीतिक नियुक्तिको कट्टर विरोधी छवि वनाएका उनले एक दशक अघिनै एउटा राजनीतिक नियुक्ति पडकाएका हुन। #ढोंग पाखण्ड र अाडम्बर
0
1
2
@MrRshahi
Rabindra Shahi
2 days
0
0
3
@MrRshahi
Rabindra Shahi
2 days
आन्तरिक रोजगारीको आधारभूत तथ्यांकसमेत नहुने देशमा खासै चासो हुने कुरा त भएन। तैपनी उच्चपदस्थहरूको जागिर उडेको हुनसक्ने देखियो है
@bizness_news
BiznessNews
2 days
तलबमा तिर्ने आयकर ऋणात्मक, धेरै तलब खाने घटे कि परिपालना उल्लंघन बढ्यो?
1
3
2
@MrRshahi
Rabindra Shahi
2 days
आखिर दुई तिहाई पनि अपुग हुनेरहेछ त शासन गर्नलाई। भनेपछि अब के गर्ने? सजलोका लागि संशोधन गर्ने भन्नेहरूले संसद नै हटाएर भारदारी व्यवस्था ल्याउलान् त?
2
1
12
@MrRshahi
Rabindra Shahi
2 days
अहिलेको संकट मोचक छिमेक नै हो। नियम कानूनले रोक्न कठिन होला प्रकृतिले नै अनुकूल बनाएको छिमेकीपन😁
@DilipMuna
dMuna
2 days
छिमेकमा यति रहेछ, पैसा ढलाे उतै बगे यता कति % पुग्ला 🤣🤣
Tweet media one
2
0
3
@MrRshahi
Rabindra Shahi
3 days
RT @bizness_news: आधुनिक 'साहुकार' बन्दै नबिल बैंक, व्यवसाय कब्जा गरेर भाडाका कन्सल्ट्यान्टबाट चलाउने जुक्ती खोज्दै
0
8
0
@MrRshahi
Rabindra Shahi
3 days
काम जेसुकै होस तर एसोसिएसन खोल्न भने नेपाल अग्रणी नै होला। AI एसोसिएसन पनि खुलिसकेछ।
2
0
3
@MrRshahi
Rabindra Shahi
3 days
RT @bizness_news: ६ महिनामै १ खर्बको स्रोत सहमति, वहुवर्षीय दायित्वको विवरण अबदेखि डिजिटल प्रणालीमा
0
4
0
@MrRshahi
Rabindra Shahi
3 days
RT @bizness_news: चार द‍शकसम्म सम्पन्न नहुने रणनीतिक विकास आयोजना, ढिलाइले बढाउँदैछ सार्वजनिक वित्तमाथिको दबाब
0
2
0
@MrRshahi
Rabindra Shahi
3 days
@khadkap21 अब आइटीको सपना आएको छ। यसबाट अरु के हुन्छ थाहा छैन धेरै ठूला व्यवसायीले आईटी कम्पनी खोल्छन्। त्यो किन भन्ने कुरा भन्न परेन :)
1
0
1