Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 Profile
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵

@grpokharel

Followers
37,857
Following
1,561
Media
680
Statuses
10,336

Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg

kathmandu
Joined October 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
गजब लाग्यो। हिन्दी बुझ्नेले एक पटक अवश्य हेर्नुहोस।
87
544
2K
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
6 years
लौ उमेर पाको भइयो। छोराको आषाढमा विवाह गर्ने गरि जनै सुपारी गरियो आज, खासमा हाम्रो तिर दहि खुवाउने भन्ने गरिन्छ।
Tweet media one
106
14
1K
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
चाहे भले ही हम धन दौलत से गगन छू लें । नाता तो आखिर अपनी धरती से ही जोड़ना है Life is really simple, but men insist on making it complicated.” — Confucius नमन डा साब🙏
Tweet media one
19
59
861
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
डा सन्दुक रुईतः जनजाति (अल्पसंख्यक), संसारले चिनेको, non political सबै भन्दा उत्तम पात्र राष्ट्रपतिका लागि @NcPaudel @Shekharnc @SherBDeuba @thapagk @cmprachanda @PrezDrYadav @kantipurdaily @NAYA_PATRIKA @Annapurna_Post @Online_khabar @setopati @RaameshKoirala @ncp_madhavnepal 🙏
93
53
689
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
1 year
एउटा कुरा ….. तस्विर हेरेर अर्थ लगाउने जिम्मा आ-आफ्नो 🤔🤔
Tweet media one
101
30
664
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
Congratulations @SwarnimWagle for being appointed as Chief Economic Advisor, Regional Bureau of Asia and the Pacific, UNDP, based in HQ, NY. UNDP & Member Nations will be greatly benefited from your visionary leadership & sound knowledge. @thapagk @Shekharnc @ramsmahat @PMSinghNC
99
24
617
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
राष्ट्र सेवकहरुको भत्ता काटियो तर सांसद र जनप्रतिनिधिहरूको यथावत। George Orwell को Animal Firm को पुस्तक पढौ। 😋😋🤭
37
94
603
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
हिम्सात्मक 10वर्षे द्वन्द्वमा बोर्डिङ स्कुललाई बन्द गरेको कारण अहिलेसम्म थाहा पाइएन: 1. चन्दा नदिएर 2. जनवादी शिक्षा लागुगर्न 3.आफुले बोर्डिङ स्कुल खोल्न 4.शिक्षामा दोहोरो प्रणाली हटाउन 5. अरूले गरिखाएको देखेर
53
82
589
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
एक वर्षमा करिव सवा लाख १०+२ गरेका विधार्थि बिदेशीएछन, धेरै फर्किदैनन्। टिकट सबै जोडदा एक खर्ब विदेशीएछ।Work Permit,PR,DV र अरु बाटोवाट नफर्किने गरि विदेशीने धेरै छन। फर्किने गरि खाडि,भारत,East Asiaजाने लाखौ छन।बिद्रोह गर्ने जमात नभए पछि यता टिकट बेच्ने/किन्ने राजनीति गर्न डरै छैन
45
73
590
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
Congratulations Dr Swarnim Wagle for being appointed as Chair of IIDS (Institute for Integrated Dev Studies), which was established in 1979 by Kulshekhar Sharma, Prakash C. Lohani & Bhesh B. Thapa; nourished by Devendra Raj Pandey, Meena Acharya, Mohan Man Sainju & many others.
Tweet media one
89
39
586
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
"तिमीले राजनीति गरेनौ भने तिमी भन्दा अयोग्यले तिमी माथि शासन गरेको हुन्छ। -चाणक्य
14
90
573
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
सामाजिक सञ्जालको प्रभाव: पढन लेख्न जान्नुहुन्न, ८४ वर्षीय माईजु अर्घाखाँचीबाट काठमाडौं आउनु भएको छ। बिहान नै यस पटक किन चुनावमा उठनु भएन भान्ज सोध्नुभयो। मैले काँग्रेसको रुखबाट टिकट पाईन भन्दा त्यो बालेन को लौरो लिएर उठेको भए हुन्थे न र? म 😀😃🙂
61
12
569
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
बैशाख ३० मा करिव ३६००० तलवी जनप्रतिनिधिहरू निर्वाचित हुदैछन र मासिक करिव ५१ करोड भत्ता र थप ईन्धन TA DA खर्च हुने छ। देशको आर्थिक अवस्था दरिलो नहुदा सम्म सबै दलले यसलाई ५०%ले कम गर्ने घोषणा बैसाख १ देखि लागुहुने गरि गरौ @SherBDeuba @kpsharmaoli @cmprachanda @drvijaypou @brb1954
40
78
525
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
ब्यक्ति भन्दा माथि देश हुन्छ। परिस्थिति बिग्रिनुभन्दा पहिले कदम चाल्नुपर्छ। कोहि प्रति पुर्वाग्रह नराखि डा स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मा दिऔ। वर्तमान अर्थमन्त्रिज्युको उर्जामा सफलता प्रशंसनीय थियो र पुर्वाधारमा राम्रो गर्नुहुन्छ @SherBDeuba ⁩ ⁦ @cmprachanda
Tweet media one
38
58
513
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
हाम्रो गाउँतिर नरिवललाई "गडि", नाङ्गोलाई "सुपो", खोकिलाई "कासो", दमलाई "धम्की ", धेरै तातो पानीलाई "चर्को पानी", अलि अलि उकालो वाटोलाई "तेरपाय तेरपाय" वाटो, यहिनेर "हित्ति", कहानेर "कत्न", त्याहानेरलाई "त्यत्नै", गहुँको पुरि लाई "लुच्चाई",, रक्सीलाई "अरख", अति(धेरै)लाई "जातिबिति"
94
34
504
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनवाट बचाउन र दरिलो आर्थिक सुधार गरि समुन्नत देश बनाई राजनीतिक स्थीरता कायम गर्दै युवाहरुलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागि @SwarnimWagle लाई अर्थमन्त्रि बनाऔ। @thapagk @cmprachanda @NCPurnaKhadka @ameetdhakal @sudheerktm @SherBDeuba
84
93
499
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
My father built this house 67 years ago and I was born here 56 years ago. 😇🙏🏼😀😊😊, first it was thatched roof, then stone tile n now corrugated iron sheet.
Tweet media one
30
10
495
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
11 months
सम्झिनु है सहायता गरेको फोटो खिचेर सामाजिक संजालमा राख्दा
16
130
474
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
"....गञ्ज–३ .....का ६५ वर्षका वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु" भनेर समाचार प्रकाशित गर्दा ६५ वर्षकालाई "वृद्ध" भनिन्छ। तर त्यति नै उमेर पुगेका नेतालाई किन "वृद्ध" नेता भनेर लेखिदैन होला, जिज्ञासा मात्र!!!
37
33
469
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
एउटा आरोपले अलिकति भावुक बनायोः यी नेता, उच्च पदस्त ब्यक्ति र कर्मचारीलाई देश बनाउने भोक नै छैन किनभने यिनका छोरा छोरी बिदेशी भैसके,निर्वासन पछि यी आधा समय बिदेश बस्छन या छोराछोरीले उतैवाट पाल्छन। उस्तै परे हुण्डिवाट सबै सम्पति बिदेश लैजान्छन। यी आरोप खण्डन गर्न मिलेर देश बनाऔ 🙏
66
56
476
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
अध्यादेशबाट क्षणिक राजनीतिक फाइदा देखिन्छ एमालेलाई र राजसपालाई फुटाएर तर अध्यादेशको राजनीतिले दिर्घ कालिनरुपमा काँग्रेसलाई घाटा हुनेछ।संसदमा गणितीयरुपमा कमजोर हुदा बरु early election मै गएको भए सबै हिसावले काँग्रेसलाई, राजनीतिक संस्कार र प्रणालीलाई फाइदा हुने थियो। बाकि जो मर्जी
41
31
445
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
तीनतिर चीन भएको मंगोलियाले २००७मा २८.५ करोड$ प्राप्त गरेर आयोजना सम्पन्न गरि २०१८मा फेरि ३५ करोड$ ल्याई गत बैशाखमा काम शुरू गरेछ। नेपालीसँग हेलमेल कम भएर होला अमेरिकाले चीनलाई घेर्न,सेना ल्याउन,बौद्धिक सम्पति चोरेर नासालाई बलियो बनाउन यो MCC ल्याको भन्ने मंगोलियनले नबुझेका 😉 🤔
57
61
449
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
प्युठान तिरामका गुरु श्री लोकनाथ अधिकारीले आज प्युठान र रोल्पाको सीमानामा पर्ने लुङ्ग्री र माडि नदिको संगम चतुर्भुजमा स्वेच्छाले जल समाधि लिनु भएछ। समाधि भन्दा केहिदिन अगाडि त्यहाँ ध्यान गर्नुभएको रहेछ। हार्दिक श्रद्धाञ्जली। उहाँ स्वर्गद्वारी आश्रमसंग पनि सम्बन्धित हुनुहुन्ध्यो।
Tweet media one
68
26
430
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
😭😭😭😭😭😭😭🥲🥲
Tweet media one
27
44
417
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
सदनमा सरकारलाई समर्थन! विपक्षीनेताको सुविधा माग्दै संसदमा बिन्तिपत्र! चरम आर्थिक अप्ठ्यारोमा कर तिर्ने गरिखाने वर्ग आत्महत्या गरिरहेको छ,प्रतिपक्षले सप्तरंगि गन्तब्य विहिन सरकारलाई समस्या सुल्छाउन दवाव दिन्न! मुलुकको संकटको निकासको लागि विचार विमर्शवाट भाग्छ! के लोकतन्त्र यहि हो?
38
47
409
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
इन्डोनेसियाको २० हजारको नोटमा गणेशको तस्विर!!!
Tweet media one
17
25
408
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
1 year
पदका लागि ९०% अन्धभक्त नेतृत्वको समर्थनमा निह्था नेता र शुभेच्छुकको हत्यागर्नेसंग निर्वाचनमा गठवन्धन गरिने “राजनीतिक अवसरवाद” जनताले स्विकार गर्ने छैनन्।वीपीले बिजारोपण गरेको लोकतन्त्र समायानुकल परिष्कृत गर्दै नया “चेत चरित्र चेहरा”निर्माण गर्न सफल होऔ,लोकतन्त्र दिवसको शुभकामना।
34
36
404
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
😞😓😩 😀😃🙂
Tweet media one
1
51
400
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
Missing Girija Prasad Koirala ! I !
61
17
398
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
भाईटिकाको शुभकामना। यस पटक माघे सक्रान्तिमा कलकत्ता नुहाउन जानुपर्छ। सजिलोसँग जान टिकट उपलब्ध होला नहोला?
Tweet media one
41
28
396
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
कानुन विपरित गरे जो कोहिले पनि सजाय भोग्नु पर्छ। तर आरोप लाग्दा वित्तिकै संचारलाई ब्यक्तिगत गोपनियता नराखि समाचार दिने प्रहरीलाई त्यस्को असरको भागिदार गराउनु पर्छ।नत्र न्यायालय भन्दा पहिले संचार जगत र सामाजिक संजालले फैसलाको काम गरिदिन्छन। किन चाहियो वकिल र अदालत? @NepalPoliceHQ
24
38
389
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
जहाज चार्टर गरेर कोरोनाबाट कम असर भएको देशमा पुगेर ४-५ सय ठुलो सानो oxygen concentrator, ICU लाई चाहिने सामान र ४-५ सय ventilator किनेर ल्याउ सरकार। त्यहि अनुसार चिकित्सक र मेडिकल जनशक्तिलाई सञ्चालनको लागि छोटो सघन तालिम दिउ। यो महामारी ७-८ महिनासम्म जान सक्छ। @PM_Nepal @dhbhanu
13
73
388
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
नेपालमा ३६,१०५ जनप्रतिनिधिले मासिक भत्ता खान्छन।सबैतिर PA,आयोग/संस्थामा राजनीतिक नियुक्ति समेत ~४० हजार छन।~२४०,००० मात्र उधम दर्ता छन।हिजोसम्म आम्दानी ~५ खर्व ७८ अर्व र खर्च ~७ खर्व ३० अर्व छ। बिकास खर्च जम्मा ~ ७२ अर्व छ।खर्च घटाउने कि? @SumanaShrestha @thapagk @yogesbhattarai
27
79
385
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
~५लाख परिवारलाई ३महिनाका लागि आकार हेरि मासिक रु ५००० देखि १५०००दुई वर्ष पछि वडा सरकारलाई बिना ब्याज किस्तामा तिर्ने गरी राहत दिऔ। जम्मा मासिक ५अर्ब दिदा भोकले मर्दैनन्, बजारमा किसानहरुको तरकारी फलफूल माछामासु र अण्डाको माग बढछ, अस्पताल र स्कुल फि तिर्छन र अर्थतन्त्र गतिशील हुन्छ
18
63
381
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
This video is an open letter to all concerned 😟
15
122
372
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
प्युठान नारीकोटमा अहिले ग्रामीण भेगमा विरलै देखिने ढुङ्गा माटोको ४ तले घर, करिव ११० वर्ष पुरानो। अागनमा ३ वटा ‌मौला, बीचको मौलो (काठको पोल जस्तो देखिने) ४ पुस्ता अगाडिको। हरेक पुस्ताले १००० चन्द्रमा दर्शन गर्दा एउटा काठको मौलो राख���ने चलन कसैले कायम राखेका छन।
Tweet media one
16
37
370
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
6 years
बिदा त हटायौ तर न कर्मचारी न त सेवाग्राही, पसलका सटर पनि बन्द छन, कम्तीमा द्वादशी सम्म बिदा उपर्युक्त हुने देखियो । धन सम्पत्तिवाला "पुजीवादमा" कमनिष्ट साथीहरूको संस्कार नहटेको जस्तै धर्म संस्कृति पनि जनताको मन वाट हटाउन त्यति सजिलो छैन । बडा दशैमा सबै रमाउँ ।
21
58
365
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
एकाध केन्द्रीय सदस्यलाई स��थमा लिई पाँच वर्ष गाउँ बस्तिमा पुगेर कार्यकर्ताको मन जितेका @Shekharnc ले महाधिवेशनको उत्तरार्द्धतिर युवाको समुह बनाई @ArjunNarasingha सहित थोरै मात्र अग्रजको सहयोगले खसेको मतको ४०.१३% प्राप्त गर्न सफल भएकोमा बधाई। परिवर्तनको वेगलाई यति उर्जानै काफि छ
12
23
367
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
नेकाको १३औ महाधिवेशनमा केन्द्रीय सदस्यमा १०९६ मत सहित ३३औ भएको थिए। युवामा देशमै उज्यालो भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास श्रृजना गर्न मेरो अनुभव र उर्जा प्रयोग गरि पार्टीका नीति र कार्यक्रममा सुधारका लागि १४औ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु। जय नेपाल
62
17
366
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
२००० वटा corona virus test kit खरिद गरेर नेपाल पठाउन त्याहाॅका नेपालीहरुवाट रकम संकलन गर्न सफल भएकोमा NRN South Korea लाई मुरी मुरी धन्यवाद। #NRN
9
33
364
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
6 years
म जन्मेको गाउँ, तोरी छिने पछि पानी परेकोले खसेको तोरी उम्रेर फेरि फुलेको छ। फल पनि राम्रै लागेको छ। कर्ममा ल्याए पछि एक बर्षमा दुई पटक तोरी खेती भित्र्याउन पाइन्छ क्या, झापा तिर त छैन होला :-) @RaameshKoirala
Tweet media one
32
10
363
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
काग्रेस एमाले गठवन्धन सरकारको सम्भावनालाई नकार्न सकिन्न, प्रारम्भिक मत खसाईको रुझान हेर्दा। बाकि ज्योतिषलाई सोधौ 😂🤪😛🎉😜😝
44
9
357
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
आज ट्याक्सी चालकको गुनासो १. मिटर नया दरमा क्यालिवेरेसनलाई ४५ दिन पछि म्याद दियो २. छ महिना अगाडि लाईसेन्स renew गर्न दिएको पाएको छैन ३. कर तिर्न यातायातमा दिन भरि लाईन लाग्यो पालो आएन अर्को दिन जरिवाना सहित तिरे अरु नगरे पनि आफै गरेर खाने माहोल त बनाईदिनुस न नेता कर्मचारीले😭
20
30
359
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
हुने विरुवाको चिल्लो पात ⁦ @SwarnimWagle ⁩ 👏👏👏 प्राप्त स्रोत: सुदिप आचार्य
Tweet media one
17
11
354
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
यो दृष्य सरकारलाई कर तिर्न लाईन वस्ने करदाताहरुको हो (फोटो केदार खडकाको फेसबुकवाट)।हामी लगानी बढाएर कर तिर्ने ब्यक्ति र संस्थाको संख्या बढाउन ब्यापक सुधार गरौ भनेका छौ तर हामीले बनाएको संयन्त्र अहिले IT को युगमा पनि राणाकालिन सोचको छ।यो लाजलाग्दो अवस्थामा परिवर्तन गरौ🙏 @thapagk
Tweet media one
33
57
352
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
स्याटेलाइट वाट बिधुत बेच्ने, देशमा पानी जहाज कुदाउने,घर घरमा पाईप ग्यास,केरुङवाट चुच्चे रेल,काठमाडौंमा मेट्रो,राजधानीमा बिधुतिय सवारी,नुन-अदुवा-लसुन-बेसार कोरोनाको उपचार,हिमाली हावाले प्रतिरोधात्मक क्षमता बृद्धि,रसुवाको पानी कतारमा,निजगढ अन्तर्राष्ट्रिय हव😋सिर्जनशीलता मान्नैपर्छ
22
46
350
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
बहुदल ल्याउन धेरै वाजे-बजै र बुवा-आमाले ज्यान जवानी र जेथा गुमाए। तर आज छोराछोरी र नाति-नातिनिले दल छोडेर स्वतन्त्र उम्मेदवार घोषणा गर्दैछन। अधिकार छ जसरी पनि उम्मेदवार हुन तर दलमा हुनु भनेको सामुहिक नेतृत्व र जिम्मेवारी एवं उत्तरदायीत्वको बाडफाड हो। किन दल प्रति युवाको चासो गएन?
208
18
346
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
बधाई तथा शुभकामना मित्र डा विश्व पौडेल, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएकोमा। पौडेलको नियुक्तिले लगानीकर्तालाई आकर्षित गर्ने नीति बनाउन र बहुराष्ट्रिय संस्थाहरूलाई समन्वय गर्न धेरै सहयोग पुग्ने छ। कार्यकाल सफल रहोस। @thapagk @Shekharnc @SwarnimWagle @PMSinghNC
Tweet media one
36
9
343
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
राजनीतिक दलको केन्द्रीय समितिको बैठकमा महत्वपूर्ण अजेण्डामा छलफल हुदै 😉😉😉😉
33
40
345
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
हामी सुध्रिऔ, नत्र ५ बर्षपछि शहरमा बैक कसुरमा परेका, भिसा रिजेक्ट भएका, पुलिस रिपोर्ट खराव भएका, जागर नभएका र विपन्न भइ कतै पहुच नभएका मात्र र “दाई,भाउजु,बा र स्पोन्सरका लागि राजनीति” गर्नेहरु मात्र बाकि हुनेछौ याहा! समयमै सोचौ, सुधारौ र मिलेर अगाडि बढौ, राजनीति स्थिरता कायम गरौ!
17
32
343
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
परम्परागत राजनीतिलाई सुधार्नुपर्छ भन्दै अहिसात्मक आन्दोलनका रुपमा बैकल्पिक राजनीतिलाई भुईमान्छे बीच पुर्याउने अभियन्ता तथा विवेकशील साझा पार्टीका संथापक नेता उज्ज्वल थापाको सिघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। निको भई चाडै आफ्नो अभियानमा संलग्न हुनुहुनेछ भन्ने कामना गर्दछु
Tweet media one
8
27
341
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
यो अमिलो गलेको काँक्रोको अचार, चिनीधेरै राखेको अनरसा, बोसो भएकोले विकासे खसिको मासु, नक्कली तेलमा तारेको करेला र बजारको विना ब्राण्डको घीउ no not again, enough is enough 😀 😄 😑 😆 😉 ।
27
33
342
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
म २०७९ को संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार भएको छैन।
62
22
341
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
सामाजिक संजालमा दिनहॅु १.Happy birthday २.Happy Anniversary ३ Safe travel ४.Congratulations ५.हार्दिक श्रदान्जली/RIP, समवेदना ६.Like भौतिकरुपमा ७.दिनको २/४ ठाउ समवेदना दिन जाने ८.लगनका वेला ७ वटा सम्म विवाह,व्रतवन्ध, गुन्युचोला,पास्नी करकाप छैन तर नगरे समाजमा टिक्न गाह्रो छ🤔
30
37
339
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
जुनसुकै उमेर भए पनि ईच्छा विपरित यौनकार्यमा लगाउनु दण्डनीय छ। तर age of consent in India 18 years, Bangladesh 16, Bhutan 18, Cambodia 15, China 14, Hongkong 16, Japan 16(Wikipedia), यो परिवेशमा चिकित्सक र अन्य विज्ञ संग सल्लाहा लिएर हाम्रो consent age मा बहस चलाउन आवश्यक देखियो
45
36
338
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
माओवादी हिंसामा ज्यान गुमाउनु भएका दाजुभाई दिदीबहिनिहरु र राजनैतिक प्रतिशोधमा मारिनु भएका नेपाली काग्रेसका शहिदहरु मलाई माफ गरिदिनूहोला। राष्ट्रपति र सरकारका दुईथान मन्त्रीको लोभमा म केस भएको पार्टीको नेतृत्व हसिॅया हतौडामा मत हलाए पछि फेरि दर्शनवाट बिचलित भयो“जनयुद्द”दिवस मनाएर!
27
33
332
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
दाउरा,घाँसकाटदा,गोठालोजादा,रुख चढ्दा र पाखा पखेरामा कामगर्दा लडेर अनुहारमा घाउचोट लागेर खत, टाटो र दाग बस्छ तर प्रहरी सेनामा भान्से, कास, सिपाहीमा भर्ती हुन जादा यी दुरदराजका गरिवका छोराछोरी फालिन्छन, यस्को चिकित्सकीय कारण के होला? @RaameshKoirala @NepalPoliceHQ @hello_sarkar
12
22
323
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
आज उपत्यकाभित्र ५-६ वटा अस्पतालमा करिब १ घण्टा प्रयास गरियो, कोभिड ICU बल्ल बल्ल १ वटा सौभाग्यले प्राप्त भयो। अवस्था नाजुक छ। उपत्यका बाहिरबाट अस्पतालमा ICU वेडकालागि खोजी ब्यापक भएको छ। आफु सुरक्षित रहि बाचौ र अरूलाई बचाऔ।
5
44
319
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
दोस्रो चरणको निर्वाचन���ा जानुपर्छ। परिवर्तनलाई संस्थागत गर्नुपर्छ, लेनदेनमा परिवर्तनको वेगलाई नरोकौ। अब संगठनको नेतृत्व शेखर कोइरालाले र सरकारको नेतृत्व गगन थापाको समुहले गर्ने माहोल बनाउन लागौ। @ArjunNarasingha @thapagk @DhakalAmeet @sudheerktm @DRP39 @bishwaprakashs2
9
40
314
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
1 year
गजब, नेपालीले सुनौ ⁦ @Shekharnc ⁩ ⁦ @thapagk ⁩ ⁦ @bishwaprakash77 ⁩ ⁦ @dhanrgrg ⁩ ⁦ @nksthaprakash
15
97
311
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
@Online_khabar यस्तै हो, तपाईका केहि भूतपूर्वले ७१ सालमा मलाई समाचारमा कोइरालाको सालो र अर्कोदिन ज्वाइँ बनाए। सालो बनाएकोमा त केहि फरक पर्ने थिएन नेपाली समाजमा प्रमको सालोहुदा मान बढ्ने रछ 😉 तर अर्कोदिन ज्वाइँ लेखिदिनु भयो। पानी पोखरेलसंगको २७वर्षको वैवाहिक गाठो बचाउन हम्मे हम्मे भो गाठे घरमा!
40
5
302
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
अफ्ताव आलमको गिरफ्तारीमा जस्ले जे भनेपनि व्यापकरुपमा समाजमा विभिन्न शंका उपशंका आएकोले उक्त घटनाको निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्छ र दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्छ। हामी कांग्रेसी मतदाताको मान्यता यहि हो। पार्टी र नेता बनाउने समाजको गुनासो विधि अनुसार सबैले सुन्नुपर्छ
26
30
302
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
6 years
10,000$ लगानी लिएर नेपालमा विजनेस भिसा, काम क्रिश्चियन धर्मको प्रचारप्रसार । आज अनौपचारिक कुरा सुनेको भैसेपाटीतिर थुप्रै क्याफे पसल रेस्टुरेन्टमा क्रिश्चियन फण्डको ब्यापक लगानी छ रे। जय क्रिश्चियनिष्ट (कम्युनिस्ट +क्रिश्चियन) । समृद्द नेपाल सुखि नेपाली।अन्यथा नलागोस है।
15
56
299
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
डा स्वर्णीम वाग्लेको कविता- चार कक्षामा पढदा रहेछ।
Tweet media one
9
5
300
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
शुभकामना @BimalendraNidhi दाई
Tweet media one
24
12
296
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
Retweet पनि गरे धेरैकोमा पुग्छ
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
गजब लाग्यो। हिन्दी बुझ्नेले एक पटक अवश्य हेर्नुहोस।
87
544
2K
14
121
293
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
KUPINDEDAH (कुपिण्डे दह) , सल्यान
Tweet media one
9
6
296
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
On the way to Shyangja!!!
Tweet media one
23
0
294
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
1 year
कति निरीह प्रदेशको नाममा झगडा तर न उत्तर न दक्षिणमा चुच्चे नक्सा स्विकार्य भएन के होला संबिधान जस्मा नक्सा छ हामी नालायकहरु मन्त्रालय फुटाएर मन्त्री ३६१०७ निर्वाचितलाई मासिक भत्ता टोलटोलमा सटर खालि हरेक दिन एक गरिखानेले देह त्याग्दै हाम्रा सन्तान सबै बिदेश ए लाज त मानौ कम्तिमा
16
39
292
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
"एनआरएनएमा दुई जना अध्यक्षको व्यवस्था" समाचार देख्दा अहिलेसम्म गरेको तर्क फिर्ता लिन पर्ने भयो। नेपालको समुन्नतिका लागि सुशासन,चेतना,ब्यवस्थापकीय ज्ञान र प्रविधि भित्र्याउन diaspora को ठुलो भुमिका हुन्छ भन्ने लागेको थियो तर १२ वर्ष ढुङ्ग्रामा राखे पनि कुकुरको पुच्छर बाङ्गो नै 🤔
33
18
289
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
यस पटकको लक्ष्मीपूजा, लंगुर बुर्जा, तास(म्यारिज) सबै घोषणा पत्र (नेपाली काग्रेसको संकल्प)का नाममा समर्पित गरियो। हाम्रो तर्फवाट सबै सकियो, बाकि..... @SwarnimWagle @GejaWagle @bishwaprakash77 @thapagk @pratap_paudel @NCPradip
Tweet media one
28
14
284
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
9 months
सरकारले तिर्न *६-७खर्बका सहमतिका ongoing-project *स्थानीयतहमा अस्पताल बनाएको ३७अर्ब *७अर्ब पुलको बिल बाकि यो बर्ष *सामाजिक सुरक्षा भत्ता २५२अर्ब *सरकारले तिेर्ने सावाब्याज ३३०अर्ब *प्रदेश र स्थानीयतह ५७२अर्ब *यो बर्ष ~१३१अर्ब ऋण लिसकेको *राजश्व उठने ~११००अर्ब कसरी चल्छ देश सोचौ !
40
77
284
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
कर्मशिल महिला: जाजरकोटबाट सुर्खेत। बहिनी मञ्जु रावत टेम्पो मालिक र चालक। नगरपालिकाबाट २ लाख निर्ब्याजी ऋण र आफ्नो लगानी गरेर स्वावलम्बी हुने बाटो तिर। कर्मशिल नागरिक बन्ने उत्साहका साथ दैनिक रु १५००-२००० सम्म आम्दानी। सलाम रावत बहिनीलाई!
Tweet media one
7
5
285
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
एउटा कुरा ……. ⁦ @nksthaprakash ⁩ ⁦ @thapagk ⁩ ⁦ @Shekharnc ⁩ ⁦ @PM_nepal_ ⁩ ⁦ @SwarnimWagle ⁩ ⁦ @DilBhusanPathak ⁩ ⁦⁦ @bishwaprakash77 ⁩ महत्वपुर्ण कुरा
20
58
280
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
भारतको पञ्जाबको मान्सा भन्ने ठाउँमा होटल ढावा क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने करिब १००जना नेपालीहरु बेखर्ची भएकाछन। स्थानीय निकायले बजेट सकियो भनेर राहत दिन बन्द गरेछ, समस्यामा छन। लौ न @EONIndia @PradeepgyawaliK केहि पहल गरौ। सम्पर्क धनबहादुर महतारा (राजन) +919041343468
8
42
278
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
Fast track PDA को बिरोधले लागतमा ३ खर्ब बढि हुनेभयो। अरुण-३ बिरोधको नतिजा थाहै छ। बिधुत लाइन विस्तार गर्न खोजीएको MCCको बिरोधको नतिजा ४-५ वर्षमा थाहाहोला। कुनै दिन धेरै passport बाडेकोले युवा विदेश पलायन भए, देश जोगाउन लडाका कमभए भनेर बाडन बन्द गरौ भन्न बेर छैन। Our देशभक्ति 🤔
29
36
279
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
😭 डलर साटेर बिदेशमा पढन गएको भए हवाई जहाज मा चार्टर गरेर आउथे 🙈
@BistaNarbahadur
Narbahadur Bista
5 years
दुई दिन देखि महाकाली पुल पारी धार्चुला (भारत )बाट नेपाल अाउने अनुमती नपाएपछि जाेखिमपुर्ण किसिमले महाकाली नदिमा पाैडी खेलेर नेपाल अाएका इन्द्रराज खत्री । उनी अहिले प्रहरी नियन्त्रणमा छन्
Tweet media one
12
71
196
18
50
268
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
आज बिहान ७ बजे बालकोटमाथि उदाएको तेज कम भएको सुर्य (हनुमन्ते र गोदावरीको संगम नजिकवाट मोवाईलले खिचेको फोटो)
Tweet media one
42
6
272
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने मैले हाम्रो पार्टीको राजनीति बुझ्न अझै मेहनत गर्नु पर्नेभयो ⁦⁦ @thapagk @bishwaprakash77 ⁩ ⁦ @dhanrgrg ⁩ ⁦ @chandra_1961 ⁩ ⁦ @NCPurnaKhadka ⁩ ⁦ @DrPSMahat
52
14
273
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
7 months
दुई/चार वटा उद्योग पनि निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो: ओली नेकपाको सरकार हुदा भिउटावर नवनाएर सरकारले २० अर्वमा ८ वटा ठुला सरकारी उधोग खोल्न काग्रेसले रोकेको थियो र? बेच्यो बेच्यो भन्नु भन्दा हामीले ५-७उधोग खोल्यौ भन्ने प्रचार गर्याभए गजब हुनेथियो
28
35
269
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
जिन्दगी अपनी रफ्तार पर …
Tweet media one
10
0
269
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
आदरणीय @NCElection मेरा लागि कांग्रेस भनेको माओवादी होइन।
Tweet media one
67
45
258
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
12 days
बाईडेनले हार्ने भए पछि पार्टीलाई बचाउन राष्ट्रपतिको उम्मेदवारी छोडे, भ्रष्टाचार आरोप लागे पछि पार्टी बचाउनका लागि केजरीवालले निर्क्यौल नहुदा सम्म र फेरि निर्वाचित नहुदा सम्म मुख्यमन्त्री त्यागे। राजनीति यहावाट सिकौ।
35
22
262
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
1 year
आमासंग हामी
Tweet media one
11
0
258
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
चितवनमा आजः किसानको नारा “बारीमा जाउ भनै भविष्य छैन, खाडीमा जाउ उमेर छैन”। तरकारीहरु बाटोमा फ्याक्दै 😭😭😭😭🥲🥲
Tweet media one
Tweet media two
43
34
252
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
6 years
साच्चिकै हो त नेपालमा क्रिश्चियनको संख्या ३० लाख पुगेको। पछिल्लो समयमा सब भन्दा बढी चर्च बन्ने देश नेपाल रे नि त? जर्मनीमा सुनेको ! भनेपछि करिब करिब ११% पुगेको छ नेपालमा क्रिश्चियन धर्म मान्नेको जनसंख्या भनेर मलाई नै नौलो लाग्ने गरि निर्धक्कका साथ भन्छ! साच्चै के होला?
44
47
246
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
मन छोयो यार!
@3sssgautam
तारा✨गौतम
2 years
कांग्रेसिहरुले मतदान गर्नु अघि हेर्नै पर्ने टिकटक भिडियो।
32
25
168
65
21
249
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
मेरो छोटो राजनीतिक अनुभवमा मैले देखेको:ब्यवस्था परिवर्तनको आन्दोलनमा हामी सधै निडर भएर ज्यान जवानी र जेथा पनि गुमाउन तयार हुने तर राजनीतिक कुसंस्कार र हामी भित्रकै राजनीतिक अराजकता विरुद्ध आफ्नो पार्टीमा लडन "धेरै जसो हामीहरू" डरपोक हुदा रहेछौ त्यसैले परिवर्तन अस्थायी हुनेरहेछ 🙊
12
37
247
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
कानुन पढ्यो भने कसैले उद्योग खोल्न सक्दैन, विदेशी लगानी कसरी आउँछ? नेता र प्रशासकका छोराछोरी विदेशमा,उमेर ढल्के पछि सबै उतै जानेहुन्,कसलाई माया छ देशको? हाम्रोमा संविधानविपरीतका कानुन धेरैछन्।यी कानुन प्रतिनिधिसभाबाट पारित भएर आएका छन्: हरिभक्त शर्मा-CNI
25
67
245
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
4 years
प्युठानवाट ४५० जति स्वाब संकलन गरेरे PCR Test को लागि पठाएको जम्मा ९ दिन भयो। नतिजाको प्रतिक्षा गर्दै जनताको क्वारेन्टाइनको बसाई लम्ब्याउने बाहेक अन्य उपाय त कसम खाने नै होला है।
16
40
245
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
विश्वको १५%GDP ओगटेको, विश्वको ३०% GDP growthमा प्रभाव पार्ने र सधैं १००/२०० वर्षको दुरदृष्टि लिएर कामगर्ने संस्कार बोकेको देशको राष्ट्रपतिको भ्रमण नेपालमा हुदैछ। नेपालले चिनले भ्रष्टाचार नियन्त्रणमा चालेका कदम र द्रुततर औधोगीककरण गर्न सफलता प्राप्त गरिएका नीतिगत सुधार वारे सिकौ
9
34
242
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
„दलहरूले युवालाई काम गरेर होइन, दलाली गरेर खान सिकाउँदैछन्। दुःख गर्न, काम गर्न र उद्यमी बन्न हौसला दिने कोही छैन“ ⁦ @DeepkUpadhayay ⁩ यसकारण म राजनीतिबाट अलग भएँ – Himal Press
25
27
244
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
3 years
अवस्था निकै गम्भीर छ। भर्खरै एकजना मित्रले फोन गर्नुभयो। आमालाई अनेत्र ठाउ नभएर नीजि अस्पतालमा राखियो। त्यसपछि सबै परिवारलाई सक्रमण देखिएकोले आइसोलेसनमा औषधि खाएर बसेका छौ। आमाको अस्पतालमा बिल ८ लाख भन्दा बढि आएछ। कसरी तिर्ने होला? कि बिललाई "त्यो चाहिन पर्दैन" भनेर भाग्न मिल्छ?
17
35
239
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
5 years
झापामा निहत्था व्यक्ति हत्यागरि मौलाएको अपराधिक कम्युनिष्ट मनोवृत्ति लमजुङका मुक्ति अधिकारी देखि बाँदरमुडेमा महिलाबच्चाको हत्या पछि पनि अझै कम्युनिष्टको लहलहैमा हिंसा घटेन र अवोध नेपालीले ज्यान गुमाउदैछन।यो हत्याको दर्शन र मनोवृत्ति त्याग्नुस, शान्तिमार्ग नै मानवकोअन्तिम सत्य हो।
19
50
231
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
⁦रास्वपा⁩का सांसदहरूले शिंघम शैलीमा जनताका आकांक्षा पुरागर्ने style मा रमाउनु भन्दा ⁦ @DilliRajKhanal3 ⁩ आयोगले सार्वजनिक खर्च घटाउने उपायहरु बारे प्रतिवेदन बनाएको छ। त्यो कार्यान्वयनमा ल्याउन कानुन र संविधानमा शंसोधन गर्नु पर्छ त्यतातिर लागौ ⁦ @hamrorabi ⁩ ज्यु।
Tweet media one
22
43
239
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
2 years
नेकाले २०७४मा कम्युनिष्ट गठबन्धन विरुद्द ३२.७८% समानुपातिक मत र प्रत्यक्षमा गरि ६३सांसद प्रतिनिधि सभामा पठाएको थियो। यस पटक ५दलको गठवन्धन गरि २५.७१% समानुपातिक मत र प्रत्यक्ष समेत ८९ जना पठाएको छ। अहिले २६सॅासद बढाएको छ तर ७.०७% बिन्दुले अर्थात अनुपातमा ७,४६,५९८ मत कम ल्याएको छ।
32
24
236
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
8 years
२४२बर्ष पहिले जबकि अमेरिकीहरू स्बतन्त्र राष्ट्रका लागि लडदैथिए, हामीलाई राष्ट्र सेना र सरकारदिई बिदाभएका राष्ट्रनिर्मातालाइ कोटि कोटि सलाम
3
81
233
@grpokharel
Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵
7 months
मन्त्रीजीः सचिवलाई निर्देशन सचिवजीः सहसचिवलाई सहसचिवः उपसचिवलाई उपसचिवः शाखा अधिकृतलाई शाखा अधिकृतः सुव्वालाई सुब्वाः खरदारलाई खरदारः कार्यालय सहयोगीलाई कार्यालय सहयोगीः भोली आउनुहोला, आज पालो सकियो, हाकिम साव बैठकमा, सर्भर डाउन छ, तपाईको फलानो थोक मिलेन, सिफारिस छैन ल्याउनु 🤪😜
12
27
235