PMSinghNC Profile Banner
Prakash Man Singh Profile
Prakash Man Singh

@PMSinghNC

Followers
25K
Following
226
Statuses
1K

Deputy Prime Minister of Nepal. Minister for Urban Development. MP KTM-1. Central Committee Member,Former Vice President & General Secretary of Nepali Congress.

Nepal
Joined September 2017
Don't wanna be here? Send us removal request.
@PMSinghNC
Prakash Man Singh
2 years
अनेकौं जटिलतालाई बाल्यकालबाटै देख्दै र भोग्दै आएका प्रकाशमान सिंहले हिँडेको राजनीतिक यात्रा आफ्नै मेहनत र संघर्षबाट प्राप्त भएको हो । - PART 1 केन्द्रमा प्रभाव, क्षेत्रमा विकास । जय नेपाल ।
70
14
87
@PMSinghNC
Prakash Man Singh
9 days
वसन्त पञ्चमी, श्री पञ्चमी एवम् सरस्वती पूजाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
5
5
44
@PMSinghNC
Prakash Man Singh
13 days
सोनाम ल्होसारको शुभकामना । सोनाम ल्होसारको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
2
4
28
@PMSinghNC
Prakash Man Singh
14 days
देश र जनताका लागि आफूलाई समर्पण गर्नुहुने महान् वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
Tweet media one
0
0
11
@PMSinghNC
Prakash Man Singh
29 days
थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।
Tweet media one
5
3
46
@PMSinghNC
Prakash Man Singh
1 month
RT @PMSinghNC: स-साना राज्यलाई जोड्दै नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती । यो अवसरमा उहाँप्रति उच्च सम्मान…
0
5
0
@PMSinghNC
Prakash Man Singh
1 month
स-साना राज्यलाई जोड्दै नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती । यो अवसरमा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दछु । राष्ट्रिय एकता र सद्भाव बढाउँदेै देशलाई समृद्धिको मार्गमा लैजान सकियोस् । सबैमा पृथ्वी जयन्तीको शुभकामना व्यक्त गर्दछु ।
2
5
28
@PMSinghNC
Prakash Man Singh
1 month
नयाँ वर्ष २०२५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
6
3
63
@PMSinghNC
Prakash Man Singh
1 month
०३३ पुस १६।वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यलगायतका नेताहरु स्वदेश फर्किएकाे दिन। राष्ट्रियता, लोकतन्त्र र आर्थिक समृद्धि राष्ट्रिय एकता तथा मेलमिलापबाट सुनिश्चित हुने भन्दै अघि सारिएको मेलमिलापको नीतिको सान्दर्भिकता अहिले उत्तिकै छ। मेलमिलाप दिवसको सबैमा शुभकामना ।
Tweet media one
4
3
58
@PMSinghNC
Prakash Man Singh
1 month
गुरूङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसारको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा सुख,शान्ति,समृद्धि र आरोग्यको कामना गर्दछु । सबैमा तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना । तस्विर : Ntv
Tweet media one
0
3
11
@PMSinghNC
Prakash Man Singh
2 months
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहज्यूको उपचारका क्रममा निधन भएको खबरले दुखि बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
Tweet media one
3
5
33
@PMSinghNC
Prakash Man Singh
2 months
इशाई धर्मावलम्बीहरूको महत्वपूर्ण चाड क्रिसमसका अवसरमा सम्पूर्ण इशाई धर्मावलम्वीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
0
1
6
@PMSinghNC
Prakash Man Singh
2 months
हार्दिक श्रद्दासुमन । नेपालको पहिलो संसदका सभामुख, बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पहिलो प्रधानमन्त्री, नेपाली कांग्रेसका आदरणीय नेता किसुनजीको आज १०१ओैं जन्मजयन्ती । यो अवसरमा उहाँले गर्नुभएको योगदानको स्मरण गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
Tweet media one
11
4
56
@PMSinghNC
Prakash Man Singh
2 months
हार्दिक बधाई जनकपुर बोल्ट्स नेपाल प्रिमियर ल���ग (एनपिएल)को पहिलो उपाधि विजेता बन्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
0
4
14
@PMSinghNC
Prakash Man Singh
2 months
भावपूर्ण श्रद्धाञ्जली हाम्रो परिवारका ज्येष्ठ सदस्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर, पूर्ववातावरण तथा जनसँख्या मन्त्री पिएल सिंह दाइको असामयिक निधनले मर्माहत बनाएको छ । भौतिक रूपमा हामी माझ नरहेपनि यहाँले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहनेछ ।
Tweet media one
13
10
55
@PMSinghNC
Prakash Man Singh
2 months
RT @revoltjagan: Deputy Prime Minister and Minister for Urban Development @PMSinghNC, has said that the Nepali Congress is on a campaign of…
0
4
0
@PMSinghNC
Prakash Man Singh
2 months
हार्दिक बधाई नेपाल पत्रकार महासंघमा निर्मला शर्माको नेतृत्वमा गठित नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई । कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
3
3
40
@PMSinghNC
Prakash Man Singh
2 months
योमरी पुन्हि, धान्य पूर्णिमा र उधौली पर्वको पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यी पर्वहरूले सामाजिक सद्भाव र एकता बलियो बनाउने र हाम्रा परम्पराहरूको जगेर्ना गर्ने विश्वास लिएको छु ।
0
4
32
@PMSinghNC
Prakash Man Singh
2 months
हार्दिक बधाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माज्यूले लोबुचे हिमालको सफल आरोहण गर्नुभएको खबरले खुशी लागेको छ । उहाँसहित हिमाल आरोहण समूहमा रहनुभएका मिङमा शेर्पा, लाक्पा शेर्पा, प्रकाश लामिछाने, सुभाष अधिकारी, पदम शर्मासहितको टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
Tweet media one
1
8
64
@PMSinghNC
Prakash Man Singh
2 months
नेपाल महिला संघको संस्थापक अध्यक्ष, माता मंगलादेवि सिंहको आज शतवार्षिक जन्मजयन्ती। तत्कालिन जहाँनिया राणा शासन र पञ्चायती व्यवस्थाका विरूद्द विद्रोहको विगुल फुक्दै प्रजातन्त्र र समानताका पक्षमा यहाँले गर्नुभएको योगदान स्मरणीय छ । यहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
Tweet media one
1
9
41
@PMSinghNC
Prakash Man Singh
2 months
RT @ekantipur_com: नेपाल तीव्र सहरीकरणको प्रक्रियाबाट गुज्रिइरहेको छ : उपप्रधानमन्त्री सिंह
0
5
0