Ganesh Parajuli Profile Banner
Ganesh Parajuli Profile
Ganesh Parajuli

@gparajuli

Followers
1,605
Following
196
Media
115
Statuses
257

Member of Parliament MP of Ktm Constituency #7 & Founder Central Committee Member of Rastrya Swatantra Party राष्ट्रिय स्वतन्त्र पार्टी

Kathmandu, Nepal
Joined December 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@gparajuli
Ganesh Parajuli
1 year
क्षमा याचना  सम्मानित सदनमा माननीय ईश्वरी देवी न्यौपाने ज्यूले आफ्नो भनाई राख्दै गर्दा “नयाँ पुस्ताका विदुषी माननीय ज्यूहरू” लाई “नयाँ पुस्ताका विदेशी माननीय ज्यूहरू” सुनिँदा गरिएको नियमापतिका करणले पर्न गएको असहज परिस्थितिका लागि म र मेरो पार्टीका तर्फबाट क्षमा याचना गर्दछु ।
54
30
351
@gparajuli
Ganesh Parajuli
3 months
हामीले हाम्रो राजनीतिक इमान्दारि र जिम्मेवारी पूरा गर्यौ। @party_swatantra
Tweet media one
Tweet media two
53
22
315
@gparajuli
Ganesh Parajuli
20 days
होइन यो लैनचौर, सोरखुट्टे, नयाँ बजार, बालाजु हुँदै बाइपास पुग्ने सडक को बाटो पनि बन्नको लागि महानगरले नै आएर भत्काउनुपर्छ कि के हो? अनि मात्र पो सडक विभागले देख्ने हो कि? लौन #कमिसन नखाई र #भ्रष्टाचार नगरी मापदण्ड पुगेको गुणस्तरीय बाटो समयमै बनाएर देखाइदेउ न #सरकार
9
32
229
@gparajuli
Ganesh Parajuli
10 days
८७ अर्ब #सहकारी मा हिनामिना भएको रकम वास्तविक ठगहरू बाट असुल, पीडितको पक्षमा न्याय र बचत फिर्ता, सहकारीलाई नियमन गर्ने मुख्य उद्देश्य राज्यको हुनुपर्थ्यो। दुर्भाग्य जसरी पनि #रवि र #रास्वपा पछि लागेका छन् महाठगहरू। राज्य शक्तिका दुरुपयोग को परिणाम छिमेकी देशमा देखेका नै छन्होला-२
21
38
205
@gparajuli
Ganesh Parajuli
3 months
कस्तो विडम्बना भाषण देश र जनताको पक्षमा व्यवहार तिनै जनतालाई बारम्बार भ्रम छर्ने प्रयास। गिरिबन्धु प्रकरणलाई कारबाही गर्नुपर्छ भनेर कुर्लानेहरू भुटानी शरणार्थी प्रकरणको कारबाही अगाडि बढ्ने बित्तिकै काले काले मिलेर भाले खाने प्रपञ्च रच्न थाले।
25
30
194
@gparajuli
Ganesh Parajuli
2 months
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौंमा असुल्ने प्रपञ्च रच्ने भ्रष्टाचारमा संलग्न मुख्य राजनीतिक दलका मुख्य नेताहरू तर्फ अनुसन्धान को सुई सोझिन थालेपछि अनुसन्धान अधिकृतलाई नै हटाइएको छ। जनताले प्रष्ट रूपमा यसको जवाफ खोजेका छन् सरकारसँग। #भुटानी #शरणार्थी #प्रकरण
10
32
179
@gparajuli
Ganesh Parajuli
13 days
रेल गाडी अगाडि बढ्यो है। छुट्नु होला नि फेरि 🙏🔔
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
18
160
@gparajuli
Ganesh Parajuli
10 days
संसदीय छानबिन समितिको यथार्थ सुनु है सबै किसिमका चस्मा उतारेर -१
10
30
155
@gparajuli
Ganesh Parajuli
4 months
नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति @party_swatantra कटिबद्ध छ र सधैँ रहनेछ।
Tweet media one
12
27
156
@gparajuli
Ganesh Parajuli
8 days
आगो, पानी र राज्यशक्तिको दुरुपयोग सबैको लागि घातक हुन्छ। विशेषगरी चलाउनेको लागि।
41
25
141
@gparajuli
Ganesh Parajuli
1 year
हामी दुई.......... Photo credit goes to @manishjhanepal
Tweet media one
2
6
137
@gparajuli
Ganesh Parajuli
14 days
चुरो कुरो समितिले सहकारी बाट रकम निकाल्ने प्रक्रियामा कहीँ जोड्न सकिएन भनेपछि कस्ता प्रमाण उपलब्ध गराएछन् त ? मैले नबुझेको चाहिँ नक्कली भुटानी शरणार्थी ठगीबाट उठाएको पैसा बैंकमा जम्मा गरेपछि जम्मा भएको पैसा व्यवस्थापन गर्ने बैंक र बैंकका कर्मचारी पनि दोषी पो हुन् कि?
15
27
134
@gparajuli
Ganesh Parajuli
7 days
८७ अर्बको समाधान सहित #जनताको बचत फिर्ता, #सहकारी लाई न्यायिक नियमन र वास्तविक अपराधीहरू लाई कठघरामा उभ्याउने पहिलो उद्देश्य हुनुपर्थ्यो, दुर्भाग्य राज्यशक्ति राजनीतिक प्रतिशोध उत्रियो। मुद्दा अब #रास्वपा को काँधमा।
26
31
133
@gparajuli
Ganesh Parajuli
2 months
जनताको खुनपसिना चुसेर देशलाई खोक्रो पार्ने भ्रष्टाचार जस्तो जघन्य अपराधलाई हदम्यादको त कुरा छोडौं मरणोप्रान्त पनि अनुसन्धान र कारबाही हुनुपर्छ।
12
42
124
@gparajuli
Ganesh Parajuli
2 months
विश्वासको मत लिनु अगाडि सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले गरेको आग्रह।
5
16
98
@gparajuli
Ganesh Parajuli
21 days
आमाको नामबाट #नागरिकता पाउने अधिकार को कानुन मात्र होइन नियमावली पनि बनिसक्यो तर #नागरिकता कहिले पाउने। कानुन बनाएर #NRN हरूलाई उपलब्ध गराएको #गैरावसीय #नेपाली नागरिकता कहिलेसम्म कागजको खोस्ट बनाएर राख्ने?
1
18
93
@gparajuli
Ganesh Parajuli
9 months
रास्वपाद्वारा पाल्पामा आज आयाेजित खुला सभा। हामी वाचा गर्छौं यहाँहरूको विश्वासलाई कहिले टुट्न दिने छैनौँ।
Tweet media one
Tweet media two
Tweet media three
5
14
89
@gparajuli
Ganesh Parajuli
5 months
🙏 इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि यही वैशाख १५ गते तय भएको को उपनिर्वाचनमा सम्पूर्ण इलामेली जनतालाई @party_swatantra को चुनाव चिन्ह #Ghanti 🔔मा मत हालेर #milanlimbu लाइ अत्याधिक बहुमतले विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु।
7
12
87
@gparajuli
Ganesh Parajuli
6 months
नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु 🙏 #happynewyears
10
8
86
@gparajuli
Ganesh Parajuli
7 months
🙏
Tweet media one
5
0
76
@gparajuli
Ganesh Parajuli
1 year
हिजो हामीले ठेगाना प्रणालीका बारेमा नेपालमा गरिएका अभ्यासहरु, राष्ट्रियरुपमा गर्नु पर्ने अभ्यासहरु र त्यसलाई जिआइएस (GIS-Geographic Information System) अथवा Metric/Street Addressing system वा आरुकुनै यस्तै प्रबिधिमा विकास गर्नु पर्ने लगायतका विविध बिषयमा गरेको छलफल।
Tweet media one
Tweet media two
Tweet media three
5
12
71
@gparajuli
Ganesh Parajuli
6 months
राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नुहुने सम्पूर्णमा हार्दिक अपिल !!
Tweet media one
Tweet media two
11
10
71
@gparajuli
Ganesh Parajuli
4 months
नेपालले १० वर्षपछि #T20 #विश्वकप को पहिलो खेल नेदरल्यण्डससँग राति सवा ९ बजेबाट खेल्दैछ। all the best #teamnepal
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
4
67
@gparajuli
Ganesh Parajuli
5 months
संसदीय अभ्यासको तेस्रो अधिवेशन अन्त्य हुँदासम्म मैले सांसदको हैसियतमा गरेका गतिविधिको सारांश सहितको 3rd Report-Card प्रस्तुत गरेको छु। कृपया यहाँहरूबाट सदा झैं प्रतिक्रिया र रचनात्मक सुझावको अपेक्षा राख्दछु। @party_swatantra
Tweet media one
Tweet media two
Tweet media three
3
9
64
@gparajuli
Ganesh Parajuli
7 months
किन हो यति सारो बडास!
3
10
61
@gparajuli
Ganesh Parajuli
9 months
दबाब यात्रामा मेरो पनि सहभागीता। तीन दिनमा ११३ किलोमिटर दूरी पार गर्ने लक्ष्य छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राक्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य हो।
Tweet media one
Tweet media two
5
9
57
@gparajuli
Ganesh Parajuli
7 months
सबै किसिमका भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा पुर्‍याउने शर्तलाई न्यूनतम साझा कार्यक्रममा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएको हो।
4
10
53
@gparajuli
Ganesh Parajuli
1 year
१) आधिकारिक रुपमा संसद सुचारु गरिदिनु हुन सभामुखज्युमा अनुरोध गर्यौं। २) संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन अनुरोध गर्यौं।
Tweet media one
Tweet media two
1
7
53
@gparajuli
Ganesh Parajuli
1 year
सम्पूर्ण नेपालीहरूको महत्वपूर्ण चाड बडा दशैँ सँगसँगै नेपालको मौलिक संवत ११४४, न्हुँ दाया भिन्तुना, दिपावली र छठ पर्व को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख शान्ति र समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2
5
49
@gparajuli
Ganesh Parajuli
8 months
"खेलाडी राष्ट्रका गहना हुन्, यो सबैलाई थाहा छ। तर तिनै गहनामाथि यो भद्दा मजाक र उपेक्षा किन प्रधानमन्त्रीज्यू? #Cricket #sports #players
1
14
49
@gparajuli
Ganesh Parajuli
5 months
जीवन छ, तब त यात्रा छ। उद्देश्य छ, तब त प्रक्रिया छ। सपना छ, तब त मेहनत छ। प्रतिस्पर्धा छ, तब त विपक्षी छ। #यात्रा #इलामको, #अभ्यास #इमानको।
Tweet media one
5
2
47
@gparajuli
Ganesh Parajuli
10 months
सार्वजनिक सुनुवाइ जनता प्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ आयोजना गरिएको काठमाडौँ क्षेत्र # ६ र ७ का सांसदको प्रथम सार्वजनिक सुनवाइ कार्यक्रमा यहाँहरूको प्रश्न सहित गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछु। स्थान:- बि जी ब्याङ्क्विट,बसपार्क समय:- ११ बजे मिति:- २०८०/०९/०७
Tweet media one
Tweet media two
2
11
43
@gparajuli
Ganesh Parajuli
8 months
यहाँहरूले पठाएका प्रश्नलाई दुई खण्डमा विभाजित गरी जवाफदेहिता खोज्ने प्रयास गरेको छु र सिर्फ जवाफका लागि जवाफ मात्र होइन यथार्थमा अनुभूति हुनेगरी परिवर्तनको महसुस हुन पाओस् भनेर खबरदारी पनि गरेको छु। सदा झैँ यहाँहरूको रचनात्मक सुझावको अपेक्षा पनि राखेको छु।
0
7
42
@gparajuli
Ganesh Parajuli
3 months
@Narayan22552950 @3sssgautam @hamrorabi @SumanaShrestha @KantipurTVHD @DhungelPuru @nayapatrika @anandadhikari50 @UjyaloNepNews लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न भनेको विधेयक ले ८ वटा फरक ऐन संशोधन गरेको छ। फेसबुकमा सम्पूर्ण कुरा राखेको छु। फलानो ऐनको फलानो दफाले गिरिबन्धु र गिरिबन्धु जस्ता अरु पनि जमिन बेच्न छुट दिएको छ भनेर व्याख्या गरिदिनुस् न कृपया। रास्वपा आफ्नो भागको दोष लिन तयार छ।
5
12
42
@gparajuli
Ganesh Parajuli
5 months
देखाएरै ठोक्ने हो #ghanti मा #vote @party_swatantra
1
14
42
@gparajuli
Ganesh Parajuli
8 months
#मेलम्ची मुख्य टनेलबाट पानीसँग छिरेको फोहोरलाई सफा गर्न बनाएको पहिलो शाखा टनेल #अम्बाथान बाट भित्र प्रवेश गर्दै। परीक्षण समयमा प्राविधिक गल्ती का कारण यही टनेलमा एकजना इन्जिनियर र एकजना गाडीचालक ले आफ्नो ज्यान गुमाउनु परेको थियो। #climatechange #melamchi #naturaldisasters #water
3
6
41
@gparajuli
Ganesh Parajuli
3 months
आगामी मौद्रिक नीति कस्तो हुनुपर्दछ, यसले देशको अर्थत्रन्त्रमा पार्ने प्रभावहरु, वित्तिय क्षेत्र, उद्योग र रोजगारी सँगसँगै आम जनताको दैनिकीमा यसले खेल्ने भुमिका लगाएतका विषयमा अर्थशास्त्री तथा जानकारहरु समेतलाई सुन्ने गरी #रास्वपाले यो कार्यक्रम आयोजना गरेको छ । @party_swatantra
Tweet media one
Tweet media two
0
7
36
@gparajuli
Ganesh Parajuli
11 months
२०८० बैशाख २४ देखि कार्तिक १६ सम्मको प्रतिनिधि सभा दोस्रो अधिवेशनको "सांसद रिपोर्ट कार्ड" कृपया यो रिपोर्टको अध्ययन पछि सदाझैँ यहाँहरुको महत्वपूर्ण सुझाव को अपेक्षा राखेको छु, ताकी आगामी दिनमा मलाई अझै शसक्त रूपमा सेवामा खटिन मार्गदर्शन बनी दियोस 🙏 #RSP @party_swatantra
Tweet media one
Tweet media two
4
3
35
@gparajuli
Ganesh Parajuli
1 year
आज गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम मा पोखरा मा। केही सुनाउने र धेरै सिक्ने अवसर प्रदान गर्नुहुने सम्पुर्णमा धन्यवाद,🙏 @party_swatantra
Tweet media one
Tweet media two
Tweet media three
1
2
33
@gparajuli
Ganesh Parajuli
1 year
Tweet media one
1
1
34
@gparajuli
Ganesh Parajuli
2 months
२०८१ श्रावण ८ गते -3 - व्यापार घाटा सन्दर्भ र प्रतिस्थापनको लागि निर्यात प्रवर्धन र air freight , Cargo cost मा सरकारले लगाएको २.५% TDS को सन्दर्भमा - Accreditation Act 2079 अनुसार समिति गठन गरेर गुणस्तरीय र समकक्षता प्राप्त गर्न सक्ने प्रयोगशाला को बारेमा मेरा अवधारणाहरू
2
13
34
@gparajuli
Ganesh Parajuli
1 year
बिहान ११ बजे सुरु भएको बैठक अवरोधका कारण स्थगित भएको बैठक बेलुकाको ७ बजेपछि भोलिसम्म को लागि स्थगित भएको जानकारी प्राप्त भयो। जिम्मेवार भनिएका राजनीतिक दलबाट पराकाष्ट को हद पार ।
Tweet media one
0
6
32
@gparajuli
Ganesh Parajuli
6 months
प्रत्यायन केन्द्रको(accreditation board) स्थापना कार्यलाई गति दिन आवश्यक नियमावली, कार्यविधि, निर्देशिका तथा अन्य मापदण्ड यथाशिघ्र तर्जुमा गरि स्थापनाको कार्य यही आर्थिक वर्षभित्र प्रारम्भ गर्न समिति मार्फत उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छौ ।
0
6
31
@gparajuli
Ganesh Parajuli
11 months
गृहमन्त्री ज्यू, @narayan11kaji खुला आकाशमुनि काेही भए, म्याट र ब्ल्याङकेट बिना काेही रहे CDOलाई कारबाही गर्ने चेतावनी दिनु भएछ। तर, भूकम्पकाे ७ दिन बित्दा पनि कुसे गाउँपालिकाका कुल्चे, रमेश, लक्ष्मण र विमला नेपाली खुला आकाशमुनि सुत्दै हुनुहुन्छ। अब कारबाही कसलाई गर्नुहुन्छ?
Tweet media one
Tweet media two
0
6
30
@gparajuli
Ganesh Parajuli
1 year
उद्योग तथा वाणिज्य विभागको जिम्मेवारी सहित गण्डकी प्रदेश प्रशिक्षण यात्राको सदुपयोग गर्दै प्रत्यक्ष अनुभव गरेको अनुभूति साझा गर्दैछु। विदेशबाट नेपाल फर्किएर साहसिक पर्यटन उद्योग Go Bungy Nepal सफल रुपमा सञ्चालन गरिरहनुभएका युवा उद्यमीसाथिहरु लाई बिशेष धन्यवाद। @manishjhanepal
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
2
28
@gparajuli
Ganesh Parajuli
6 months
भन्सार विधेयक २०८० को संशोधनको सुझाव निम्न ठेगानामा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु। ganeshparajulirspnepal @gmail .com What's app:- 9765218546 -२०८०/१२/०८ गते १० बजेसम word doc. मा र तीन महले भए उत्तम हुनेछ। - विधेयक link
0
4
29
@gparajuli
Ganesh Parajuli
7 months
कानुनका छिद्रमा टेकेर गरिने खराब निर्णय पनि भ्रष्टाचार नै हो। मानव स्वास्थ्य प्रभाव मूल्याङ्कन र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बिना नै सुर्ती तथा गुट्खा उद्योगलाई उत्पादन गर्ने स्वीकृति दिनु गलत हो।मौजुदा कानुनको कार्यान्वयन गर्न जिम्मेवार निकायले निर्देशन कुर्नु पर्दैन ।
0
9
29
@gparajuli
Ganesh Parajuli
8 months
��्टार्टअप उद्यमीहरूले राजनैतिक भन्सुन र पहुँचको आधारमा होइन, साँच्चै व्यवसाय, व्यवसायको नवीनतम र प्रभावकारी योजनाको आधारमा स्टार्टअप कर्जा प्राप्त गर्न सकुन् ।मापदण्ड पूरा गरेका कर्जा आवेदक उद्यमीलाई कुनै अप्ठ्यारो परेमा निसंकोच सम्पर्क गर्नुहोला। ganeshparajulirspnepal @gmail .com
@SGnepal
सुमन !!
8 months
#सरकार ले #स्टार्टअप #उद्यम र #उद्योग प्रवर्द्धनको लागि सहुलियतपूर्ण ब्याजदरमा #कर्जा लगानी अधिकतम रु २५ लाखसम्म प्रवाह गर्न "स्टार्टअप उद्धम कर्जा सञ्चालन कार्यविधि २०८०" जारी गर्दै देहाए बमोजिम क्षेत्रहरूमा स्टार्टअप उद्यम कर्जा औद्योगिक व्यावसायिक प्रतिष्ठान त्रिपुरेश्वर बाट
Tweet media one
Tweet media two
Tweet media three
0
2
11
2
10
28
@gparajuli
Ganesh Parajuli
5 months
जनकपुरको खेलकुद विकासको लागि आजको छलफल र निर्णय ऐतिहासिक रह्यो। यस बैठकमा सहभागी र समन्वय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु। जनकपुरका युवाहरूलाई बधाई तथा शुभकामना।
@manishjhanepal
Manish Jha
5 months
आज राष्ट्रिय खेलकुद परिषदको कार्यालय, काठमाडौंमा भएको बैठकबाट जनकपुरधाममा राम जानकी रङ्गशालाको जग्गाको सम्झौतालाई निरन्तरता दिने र निर्माणकार्यलाई परिषद र उपमहानगरपालिकाले समन्वयमा काम गर्ने निर्णय भयो। बैठकमा म लगायत, परिषदका सदस्य सचिव, जनकपुरधामका मेयर र राष्ट्रिय स्वतन्त्र
Tweet media one
Tweet media two
0
19
100
1
4
28
@gparajuli
Ganesh Parajuli
11 days
#संविधान #दिवस #Constitution #day को अवसरमा #रास्वपा ले तय गरेको संविधान मन्थनको पहिलो समुहका बक्ताहरुसँग। ल्होत्से हल, सांसद भवन, नयाँबानेश्वरमा। Ganesh Parajuli Lion
Tweet media one
1
2
28
@gparajuli
Ganesh Parajuli
5 months
मत परिवर्तनको लागी हार्दिक अपील गर्दछु। #vote for #ghanti
Tweet media one
1
10
28
@gparajuli
Ganesh Parajuli
1 year
जस्ले सार्वभौम सदन संचालन को जिम्मेवार सम्हाल्नुभएको छ उहाँलाइ त्यस्तो के बाध्यता आइपर्यो जसको कारण आफ्नो जिम्मेवारी नै भुलेर दल भन्दामाथि उठ्न नसकी दलीय सिन्डिकेट वा भनौ आफूले जति सुन्न चाहेको हो त्यतिमात्र सुनेर सदन बन्द गर्नुभयो । सन्दर्भ आजको प्रतिनिधि सभा संचालन। 🙏
2
7
25
@gparajuli
Ganesh Parajuli
2 years
मङ्सिर ४- रा स्व पा सरकार - परिवर्तन र समृद्धिको सुरुवात 🔔घण्टिमा मतदान गरी काठमाडौँ क्षेत्र नम्बर ७ को प्रतिनिधि सभा सदस्य उमेद्वार म गणेश पराजुली लाई अत्याधिक बहुमतले जिताउनुहुन हार्दिक अनुरोध गर्दछु @party_swatantra @hamrorabi
0
5
24
@gparajuli
Ganesh Parajuli
1 year
Tweet media one
0
2
23
@gparajuli
Ganesh Parajuli
2 years
हजुरहरुले सुम्पनु भएको महत्वपूर्ण जिम्मेवारी पुर गर्न औपचारिक यात्राको सुरुवात। हामी सबैलाई देश र नागरिकको सेवामा निरन्तर लागि रहने प्रेरणा मिलिरहोस्।
Tweet media one
1
3
24
@gparajuli
Ganesh Parajuli
2 months
२०८१ श्रावण ८ गते -2 - व्यवस्थित ठेगाना प्रणाली बारे मैले विशेष समयमा सदनमा राखेका मेरा अवधारणाहरू। @party_swatantra
1
5
23
@gparajuli
Ganesh Parajuli
1 year
सन्दर्भ: ललित निवास प्रकरणमा नियमावलीले गर्ने काम र सम्बन्धित मन्त्रालयले गर्न सक्ने निर्णयलाई गलत नियत सहित क्षेत्राधिकार मिचेर मन्त्री परिषद मा लेगेर गरेको निर्णयलाई कसरी नीतिगत निर्णय भन्न सकेको???
Tweet media one
Tweet media two
0
7
22
@gparajuli
Ganesh Parajuli
1 year
दोलखा को चरिकोट मा दोलखा बासी जनता सङ्ग ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
2
22
@gparajuli
Ganesh Parajuli
1 year
धान दिवसमा नै सही, निकै लामो समयपछि रोपाइँको हिलोमा पसेर केहीबेर काम गर्ने प्रयास गरियो। मानो उमार्न को लागि गरेका प्रयासको याद दिलायो। कृषिलाई निर्वाहमुखी बाट उत्पादनमुखी, औद्योगिक र आधुनिकरण गर्नको लागि ढिला नगरी लगानी वढाउन सबै पक्षले हातेमालो गर्नु आजको आवश्यकता हो। 🙏🙏🙏
Tweet media one
Tweet media two
1
1
20
@gparajuli
Ganesh Parajuli
6 months
कर्णाली बिशेष अभियान अन्तर्गत "काठमाडौंको आँखामा कर्णाली " कार्यक्रममा संवाद सुन्दै 🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
5
21
@gparajuli
Ganesh Parajuli
11 months
एउटा अविस्मरणीय यात्रा। "Bhoomi Folk Fest 2023" @manishjhanepal Thank you
Tweet media one
Tweet media two
Tweet media three
0
3
20
@gparajuli
Ganesh Parajuli
1 year
गृहमन्त्रीज्यूले देखाएको साहस प्रति कृतज्ञ। राष्ट्र सेवक नेपाल प्रहरी लाई सलाम। चाहिँदैन कुनैपनि आयोग, जस्तासुकै अपराधिक मुद्दालाई पनि अनुसन्धान गरी मुद्धालाई टुङ्गोमा पुर्याउन राष्ट्र सेवक नेपाल प्रहरी सक्षम छ। कुनैपनि बाहनामा राजनीतिक हस्तक्षेप स्वीकार्य छैन।
0
2
20
@gparajuli
Ganesh Parajuli
25 days
नेपाली महिला दिदीबहिनीहरूले श्रद्धा सहित उपवास बसी मनाउने हरितालिका तीज पर्वको उपलक्ष्यमा "हार्दिक मङ्गलमय शुभकामना"
0
1
19
@gparajuli
Ganesh Parajuli
1 year
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक। यो समितिमार्फत राष्ट्रलाई चलायमान बनाउन को लागि देश भरिबाट जोडियर सहयोग गर्न चाहाने क्षमतावान साथीहरुलाई मेरो इमेल मार्फत् जोडिन हुन अनुरोध गर्दछु। ganeshparajulirspnepal @gmail .com
Tweet media one
Tweet media two
Tweet media three
0
1
19
@gparajuli
Ganesh Parajuli
1 year
मुस्लिम समुदायको प्रतिनिधित्व गर्��े एउटा मधेसको छोरा जनमत पार्टी का माननिय अब्दुल खान आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति सर्बसम्मत निर्वाचित हुनुभएको मा उहाँलाइ हार्दिक बधाइ सहित शुभकामना। @party_swatantra
1
5
18
@gparajuli
Ganesh Parajuli
10 months
🙏 सरकारका निकायहरू बिचमा आपसी समन्वय नहुँदा जनताले कहिलेसम्म सास्ती खेप्ने? एउटा पहलकदमी सुरु गरेका छौं। निकै लामो समय खुसिबु Town planning मा क्षतविक्षत बाटो PID, NEA र उपभोक्ता समितिसहित स्थानीयसँग बसेर समाधानको लागि पहलकदमी सुरु गरेका छौं। सदाझैं सुझाव अपेक्षा राख्दछु 🙏
Tweet media one
Tweet media two
Tweet media three
0
2
17
@gparajuli
Ganesh Parajuli
2 months
२०८१ श्रावण ८ गते -1 - प्रधानमन्त्रीज्यूले सदनमा भ्रष्टाचार विरुद्ध गर्नुभएको प्रतिबद्धताको बारे @party_swatantra #export
0
7
17
@gparajuli
Ganesh Parajuli
10 months
घरदैलो अभियानमा हामीलाई भेटेर आफ्ना कुरा राख्नुहुने सम्पूर्णमा आभार प्रकट गर्दछु। प्रयास गर्दैगर्दा बिबिध कारणवश हामी सँग भेट हुन नसक्नुभएका सम्पूर्णलाई तल दिइएको गुगल फर्म भरेर आफ्नो कुरा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। क्युआर कोडलाई धेरै माझ सेयर गरिदिनु हुन‌ पनि अनुरोध🙏
Tweet media one
0
3
16
@gparajuli
Ganesh Parajuli
10 months
🙏 जलेश्वर महादेव मन्दिर जनकपुर @party_swatantra को ऐतिहासिक ३ दिने सम्युक्त बैठक को आज अन्तिम दिन @MadheshPrades बाट तपाईं हामी सबैले देखेको सपना पूरा गर्न धेरै महत्वपूर्ण कुराहरू लिएर फर्किँदै छौं। मधेसले दिएको माया र आतिथ्य प्रति बिषेश सम्मान ब्यक्त गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
0
3
16
@gparajuli
Ganesh Parajuli
1 year
डेंगुले जनता मरिरहेका छन्, बाढी र पहिरो जस्ता विपत ले विधोङ्स मच्चाइरहेको छ, लम्पि स्किन रोगले गाईवस्तु सखाप भइरहेका छन् । स्थापित भनौदा दललाई यसको मतलव छैन, छ त केवल राजनैतिक भागबण्डा र लेनदेन। बारम्बार सदनलाई बन्धक बनाइन्छ केवल यत्ति का लागि। हदको पनि पराकाष्ट।
2
5
15
@gparajuli
Ganesh Parajuli
7 months
मिटर ब्याज पीडितको तर्फबाट वार्ता गर्ने नेता को माग फर्जि लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने मागलाई तपाईँ के भन्नुहुन्छ?
1
3
15
@gparajuli
Ganesh Parajuli
6 months
प्रत्यायन ऐन, २०७९ (accreditation act) अनुसार प्रत्यायन केन्द्रको(accreditation board) स्थापना -part 2
0
5
15
@gparajuli
Ganesh Parajuli
8 months
आशा र विश्वास सहित हामीप्रति गरिएको चासो र खबरदारी प्रति हार्दिक कृतज्ञ प्रकट गर्दछु। मेलम्ची अम्बाथान टनेल प्रवेशमा भएको safety procedure फलो गर्न चुकेकोमा एउटा जिम्मेवार जनप्रतिनिधिको हैसियतले क्षमा प्रार्थी सहित यो SOP अनिवार्य अवलम्बन गर्न सइट इन्चार्जसँग संवाद पनि गरेको छु।
Tweet media one
0
3
15
@gparajuli
Ganesh Parajuli
6 months
बसन्त ऋतु को आगमनले प्रकृतिमा रङ भरेजस्तै यो पुस्ताको उपस्थितिले नेपाली राजनीतिमा पनि रङ भर्न सकोस्, इतिहास रच्न सकोस्। #Happy #Holi 🙏#होलीको #शुभकामना 🙏
1
1
15
@gparajuli
Ganesh Parajuli
6 months
A city with cultural, heritage along with safe night life. #Thamel getting ready for it. #Istanbul #Madrid #peris are the best night life city on 2023. Happy New Year 2081
Tweet media one
1
3
15
@gparajuli
Ganesh Parajuli
1 year
#iamwithbharati #justicforbharati @cmprachanda प्रधानमन्त्रीज्यू जवाफ दिनुस् यो देशको कानुन अपराधीको पाउमा ढलेकै हो?
@riparatisah
आरती शाह संघर्ष समिती
1 year
मैले न्यायको लागि लडाइ सुरू गरेकि छु। सबैले साथ दिनुहोला ! #justiceforbharati #Imwithbharati
Tweet media one
188
410
2K
1
3
14
@gparajuli
Ganesh Parajuli
10 months
@party_swatantra ले महोत्तरीको जलेश्वरमा आयोजित ३ दिने केन्द्रीय समिति तथा संसदीय समितिको सम्युक्त बैठक ले सबै सांसद र सातै प्रदेशका प्रदेश सभापति लाइ केन्द्रीय सदस्य बनाउँदै १७ सदस्य नीति तथा प्रतिनिधिमण्डलले तयार पारेको पार्टीको दस्तावेजको प्रस्तावना पारित गरिएको छ।
Tweet media one
Tweet media two
Tweet media three
1
4
14
@gparajuli
Ganesh Parajuli
7 months
#janakpurfest जनकपुर साहित्य महोत्सव मा मिथिला बासीको आतिथ्य र मायाप्रति हार्दिक आभार प्रकट गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
4
14
@gparajuli
Ganesh Parajuli
11 months
जनकेन्द्रित राजनीतिको आधारः घरदैलोमा जनतालाई आभार! निर्वाचित भएको एक बर्ष पुग्दै गर्दा हजुरहरुलाइ धन्यवाद दिन र हजुरहरुको गुनासो सुन्न घरदैलो कार्यक्रम लिएर नागार्जुन ०३ वडा बाट सुरु गरिसकेका छौ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
13
@gparajuli
Ganesh Parajuli
8 months
#उद्योग #वाणिज्य #श्रम तथा #उपभोक्ता हित समितिमा अनुगमन समितिले तयार पारेको प्रतिवेदन र निर्देशनको लागि तयार पारेका विषयहरूमाथि आफ्नो धारणा राख्दै।
0
2
13
@gparajuli
Ganesh Parajuli
3 months
पानी निरन्तर परिरहेको छ, बाढी र पहिरोको निरन्तर जोखिम बढिरहेको छ। जनतालाई आफ्नो ख्याल राख्नुस् है भन्नबाहेक अरु केही गर्न सकिएको छैन । आज पहिरोमा र बाढीमा परी अकालमा ज्यान गुमाएर मृत्युवरण गरेका हरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा हराइरहेकाहरूको तीव्र खोजी कार्यको आग्रह गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
2
5
13
@gparajuli
Ganesh Parajuli
6 months
प्रत्यायन ऐन, २०७९ (accreditation act) अनुसार प्रत्यायन केन्द्रको(accreditation board) स्थापना - part 1
0
3
13
@gparajuli
Ganesh Parajuli
3 months
आज पहिरोबाट भएको दुर्घटना सम्बन्धी पोस्टमा सामाजिक सञ्जालबाट साभार गरिएको फोटो गलत पर्न गएकोमा क्षमा याचना गर्दछु। फोटो साभार: सामाजिक सञ्जाल
Tweet media one
Tweet media two
0
0
13
@gparajuli
Ganesh Parajuli
1 year
"यो भन्दा अगाडी पनि सम्मानित सदनबाट गएको नागरिकता बिधेयक सम्माननिय राष्ट्रपतिज्यूबाट रोकेर राख्नु पनि गलत थियो र अहिले छिमेकी राष्ट्रको भ्रमणको केही घण्टा अगाडी मात्र यो विधेयक सम्मानिय राष्ट्रिपति ज्यु बाट फेरी प्रमाणित गराउनु यो पनि त्रुटिपुर्ण हो ।"
2
0
12
@gparajuli
Ganesh Parajuli
2 years
Virt Technologies, LogPoint Nepal, Deerwalk Inc., LeapFrog Nepal & Versik Nepal these 5 companies found into the top 5 in Digital world of Nepal. Lets talk about necessity & Possibilities along with contribution on development of digital nation and job creation.
3
0
12
@gparajuli
Ganesh Parajuli
1 year
जन आवाजलाई सुन्ने र प्रतक्ष्य महसुस गर्ने क्रममा हिजो ओखलढुंगाको लिखु आइपुगेकाछौँ ।५ गते सम्म यस जिल्लाको यात्रा सकाएर खोटाङ्�� हुदै ८ गते भोजपुर र संखुवासभासम्म पुगेर हजुर हरुको घरआँगनमा नै हजुरहरुलाई भेट्ने र १० गते काठमाडौँ पुग्ने योजना बनाएकाछौं । सबैलाइ भेट्ने आसा गरेको छु 🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
2
12
@gparajuli
Ganesh Parajuli
6 months
लाग्छ चराहरूलाई साह्रै स्वतन्त्रता छ तर होइन जिउनको लागि सङ्घर्ष गर्नुपर्ने उसका पनि बाध्यता होलान्। सायद त्यही भएर बनेको होला यो भनाइ #survivalofthefittest
Tweet media one
Tweet media two
0
2
11
@gparajuli
Ganesh Parajuli
2 years
बसन्तको आगमनसङ्गै रंगहरु सँग साटिने उल्लासमय हार्दिकताले सबैमा खुशि ल्याओस। फागुपुर्णिमा र होलीको हार्दिक मंगलमय शुभकामना।
Tweet media one
1
1
11
@gparajuli
Ganesh Parajuli
11 months
उखु किसानलाई निरुत्साहित गराईनु, चिनी मिलहरुले उखुको अभावमा क्षमता��ो आधाभन्दा कम समय मिल चलाउनु अनि नेपालको बजारको मागको आधा मात्र चिनी उत्पादन हुन्छ भन्ने कुराको जानकारी हुँदाहुँदै पनि समयमा आयात प्रक्रिया नगरि भ्रष्टाचार र कमिसनकै लागि चाडपर्व पर्खिनु अभाव र महगो हुनुको नियति।
@Nirmaladhakal44
Nirmala Dhakal
11 months
चिनी अभाव हो र ? भाटभटेनीमा हिजो त जती बोके पनि थियो | मैले १ प्याकेट ल्याएर महिना दिनलाई ढुक्क भए 😊
6
3
51
0
3
11
@gparajuli
Ganesh Parajuli
11 months
जाजरकोटमा भूकम्पले ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएकोमा अत्यन्त मर्माहत छौं। विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौं। साथै रास्वपा सबै सदस्यलाई उद्धार,राहत कार्यमा सक्रियताकासाथ संलग्न हुन आग्रह गर्दछौ।
0
3
11
@gparajuli
Ganesh Parajuli
11 months
तिहारको शुभकामना🙏
Tweet media one
0
0
11
@gparajuli
Ganesh Parajuli
1 year
Tweet media one
Tweet media two
1
1
10
@gparajuli
Ganesh Parajuli
1 year
#NTA #NTC #NCEL सन्दर्भ: TERAMOCS
Tweet media one
0
2
10
@gparajuli
Ganesh Parajuli
2 years
🙏 "रास्वपाको संयुक्त बैठक " सरकारमा रहने या फिर्ता हुने भन्ने विषय राजनीतिक विषय बनेकोले प्र.म. र उच्च स्तरीय राजनीतिक संयन्त्र काे अनुराेधलाई स्विकार्दै सबै सँग सघन संवाद र छलफल गरि उपयुक्त निर्णय लिने निष्कर्षमा पुगेको जानकारी गराउदै यहाँहरुको अमुल्य सुझाब को अपेक्षा गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
0
1
10
@gparajuli
Ganesh Parajuli
7 months
Womens Day मा मात्र होइन सम्पूर्ण आमा दिदीबहिनी र साथी हरूमा हरुमा सधैंभरि उच्च सम्मान रहेको छ।
0
1
9
@gparajuli
Ganesh Parajuli
7 months
सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु मा रमज़ान मुबारक !!
Tweet media one
1
2
9
@gparajuli
Ganesh Parajuli
2 months
@party_swatantra को बन्द कार्यशालाले केन्द्रीय समितिलाई दिएका १५ सुझावहरू
Tweet media one
1
2
9