Purushottam Dhungel Profile Banner
Purushottam Dhungel Profile
Purushottam Dhungel

@DhungelPuru

Followers
29,984
Following
27,578
Media
729
Statuses
69,390
Explore trending content on Musk Viewer
Pinned Tweet
@DhungelPuru
Purushottam Dhungel
4 years
देश र जनताले पाउने त केही होईन यि नेता भनाउदाहरुबाट पदकै होडबाजीमा करिव ३ बर्ष बिताए तलव भत्ता लिएर ढुकुटी सिद्धाए।तलव भत्ता त जोगियों।अव त्यही बाँकि रहेको तलव भत्ताले कोरोनाको खोप सितैमा जनतालाई उपलब्ध गराउनुस५बर्ष जनताले अभिमत दे कै हुन भ्रष्टहरुलाई जेल कोच्नुस ईतिहाँस लेख्नुस।
48
235
834
@DhungelPuru
Purushottam Dhungel
2 years
GalaxyTv मा रवि लामिछाने जी को प्रश्नमा जनकपूरकी बलत्कृत निहारिका राजपूतले मलाई हतकडी लगाई लगियो र बच्चालाई प्रहरीले झापड हान्यो र उनलाई यातना दिईयो।के नेपालमा मानव अधिकार आयोग छ?छ भने आफ्नो अधिकार प्रयोग गर्नुस अन्यथा राजीनामा दिएर मानवताको परिचय दिनुहोस।यो भन्दा लज्जा बिषय छैन।
Tweet media one
61
148
853
@DhungelPuru
Purushottam Dhungel
2 years
के बिनोद चौधरीले वाई वाई चाउचाउ रु १०मा दिन्छ अमन्त्री जी? चौधरीको उत्पादन हुने चाउचाउलाई अत्यधिक मात्रामा चाहिने पाम र पामोलिन तेलमा बिगतमा लिदै आएको भन्सार महसूल १५%बाट घटाएर एकैचोटी ५%मा झारेर अर्बौ रुपैयाको सहमतिमा घोटाला भएको नेपाली जनताहरुले महसुस गरेका छन।दोषिलाई कार्बाही।
Tweet media one
28
124
654
@DhungelPuru
Purushottam Dhungel
4 years
जुन देशका मन्त्री र प्रधानमन्त्रीको चिया खाजा खर्च २ बर्षमा २० अर्व,विलासी गाडीमा २५अर्व,कार्पेटमा २ करोड,पूर्व प्रधानमन्त्रीको प्रतिष्ठानलाई ७२ करोड,मल ल्याउनको लागी धरौटी ५ करोड तर मल नल्याउनको लागी भुक्तानी ६० करोड,वाहियात खर्चगर्न सक्छ भने देश गरीव होईन नेताले गरीव बनाएको हो।
32
122
499
@DhungelPuru
Purushottam Dhungel
4 years
आज छोरी डा. पूजा ढुङ्गेल को शुभजन्मोत्सवको उपलक्ष्यमा स्वस्थ र दिर्घायुको कामना।
Tweet media one
51
12
454
@DhungelPuru
Purushottam Dhungel
1 year
आखिरमा सर्बौच्च अदालत भनेको पार्टी र नेताहरुको दलाल कार्यकर्ता भर्तिगर्ने ठाऊ रहेछ भन्ने कुरा मेयर बालेनको अभिव्यत्तिले पुष्टि गर्यो।पार्टीका दलालहरुले बन्धक बनेको अदालतले मेयर बालेनको के ख्यास्छस ख्यास भनेर दुर्गन्धित र फोहरीहरुको बासस्थान भएको अदालतहरुको पनि अब फोहर नऊठ्ने भयो।
Tweet media one
36
40
382
@DhungelPuru
Purushottam Dhungel
4 years
ओलीको विकल्प जन्ताले गोलि पक्कै चाहेका होईनन।धेरै मारेका भए दुई चार जना झापामा मारेका होलान।यहाँ त नेपाल भरी नै २० सौ हजार मारे र २० सौ लाखलाई यातना विस्थापना गर्ने प्रधानमन्त्री होला भन्ने डर।के नेपाल हत्यारा बलत्कारी कमिशनखोर बेईमान भ्रष्टचारीहरु मात्रले सरकार चलाउने देश हो र?
18
67
375
@DhungelPuru
Purushottam Dhungel
2 years
रु२००को पेट्रोल,डिजलमा ७५रुपैया त सरकारले कर नै लगाएको छ।नेताहरुलाई बसी बसी घिच्नको लागी वा रोष्टममा निधाउनको लागी यस्ता अनावश्यक कर हटाएर जनतालाई राहत दिन सकिदैन र?जनतालाई आहत र नेता भनाउदाहरुलाई राहत कहिले सम्म? कम्तिमा एक हप्ता पेट्रोल र डिजल किन्न बन्द गरौ।जनताको पक्षमा लडौ।
Tweet media one
19
63
375
@DhungelPuru
Purushottam Dhungel
6 months
स्वर्णिमजी रास्वपामा राजाबादि अटाउदैनन भन्ने त बुझियो।अझ प्रष्ट बुझाउनुस कि,श्रिमान श्रीमति मध्ये एकजना बिदेशि हुनु पर्छ कि पर्दैन।दुबै नेपाली भएमा सदस्यता पाईन्छ कि नाई।सदस्यताकोलागी बहूबिबाह गरेकै हुनु जरुरी छ कि छैन।कॅाग्रेस,एमाले,माओबादी छाडेर तपाई जस्तै आउन मिल्छ कि मिल्दैन?
Tweet media one
47
49
373
@DhungelPuru
Purushottam Dhungel
3 years
खुट्टामा चप्पल छैन तर हातमा पद्म श्री।आफुले पढ्न पाएन फलफूल बेचेर गाँउका बच्चाहरुकोलागी स्कूल खोलेका कर्नाटकका हरेकाला हजब्बालाई सम्मान।हाम्रा नेता,मन्त्री,प्रधानमन्त्री,राष्टपातीले बाबुआमा,छोराछोरी,भाईभतिजा,सासु,हत्यारा,भ्रष्टाचारी त्यस्तालाई बिभुषण छ्या छ्या छ्या देश लुटाहाहरु।
Tweet media one
12
44
360
@DhungelPuru
Purushottam Dhungel
5 years
अोलि जि समय आको छ मात्र हिम्मत गर्नु पर्यो।देउवा,खनाल,नेपाल,वामदेव,विष्णु, रामचन्द्र,वाउराम,कुमार्गि लगायतका हत्यारा,भ्रष्टाचारिहरुलाइ समात्दै जानुस र अन्तमा प्रचण्ड लाइ खोरमा जाक्नुस र आफु पनि झापा काण्डका दोषि भएकोले आत्मसमर्पण गरेर जेल जानुस।पाँप पखालिने र जय जय कार पनि हुने।
18
65
352
@DhungelPuru
Purushottam Dhungel
2 years
बालेनजीले धनाड्यहरुको ल्यान्डक्रुजर,प्राडो,पजेरो,टोयोटा र भएभरको मोटरसाईकलहरु राख्न पार्किंगको ब्यबस्था गरिदिनु भएको छ।तर गरीवहरुलाई मकै बेच्न,साग सब्जीहरु बेच्न,बिहान बेलुकाको छाक टार्न निमुखा गरीवहरुको काम गरेर खान पाउने अधिकार खोसेर उनिहरुको बालबच्चाहरुको बिजोग बनाउनु भएको छ।
Tweet media one
68
25
351
@DhungelPuru
Purushottam Dhungel
3 years
सम्पूर्णमा नमस्कार ! बैशाख२४ राती८बजे महामारीले मेरो शरीरमा ज्वालामूखी लिएर प्रवेश गरे देखी लगातार दैनिक चारपटक सम्म मसँग कुस्ती खेलेर जित्ने प्रयत्न गर्दा मैले पनि नातागोता ईस्टमित्र छरछमिकिको सहयोग र आशिर्बादले हरेक दिन हराएर दशौ दिनमा पूर्ण सफलता प्राप्त गरे।सबैमा आभार व्यक्त!
55
26
316
@DhungelPuru
Purushottam Dhungel
3 years
गच्छदारलाई केही भन्नु पर्दैन मात्र १० लाख धरौटीमा रिहा गर्ने न्यायधिशलाई समात्ने बितिक्कै उसैले बेलिबिस्तार लगाएर सबै कुरा भनि हाल्छ।कम्तिमा ५० लाख घुस खाएर नै छोडेको हो अन्यथा बिगोको आधा लिनु पर्छ भन्ने थाहा हुदा हुदै किन यस्ता जघन्य अपराध गर्न यि न्यायधिस हरु पछि पर्दैनन।
20
62
313
@DhungelPuru
Purushottam Dhungel
2 years
काठमाण्डू बासिले दुईवोटा काम गर्नु जरुरी छ।एउटा नागरीकले सिँहदरबार छिर्न किन पावर लगाएर पास मगाउनु पर्ने?आफ्नो समस्या लिएर प्रशासक वा प्रतिनिधी भेट्न किन नपाउने?”सिँहदरबारको ढोका खोल”।आर्को VIP भनाउदाहरु हिड्दा अन्य जनतालाई बाटो छेकेर सास्ती दिने परम्पराको अन्न्त्य गर्नु पर्छ।
20
46
314
@DhungelPuru
Purushottam Dhungel
2 years
मेलम्चीयोजनामा६२अर्ब बढि खर्च गरियो तर पानी पिउन काठमाण्डौ बासिले बर्षायामलाई पार गर्नु पर्छ।मेलम्चीका अपराधी धेरै छैनन मात्र६२जना छन।जस्ले५वोटा बन्ने मेलम्ची आयोजना एउटै मै खर्च गरेर देशलाई लुटे।पूर्वमन्त्री पूर्वपिएम देखि सबै बिदेशबाट पानी मगाएर पिउछन।जनतालाई ढलको पानी पिलाउछन।
21
48
309
@DhungelPuru
Purushottam Dhungel
11 months
ट्राफिक प्रहरीले नेता,सॅासद,मन्त्रीहरुको गाडीलाई कहिले चिट काटेको छ?सबैभन्दा सुनतस्करी मन्त्री,प्रधानमन्त्रीहरुको गाडीमा हुन्छ खोईचेक जाच?मन्त्रीका श्रिमती छोराछोरीलाई चढ्न जनताले कर तिर्नुपर्ने?५०डिग्रीको तापक्रममा काम गरेर पठाएको पैसा चोर सरकारले दलाल कार्यकर्तालाई बाड्न पाईने?
Tweet media one
32
59
293
@DhungelPuru
Purushottam Dhungel
10 months
नागरिगता लिन सिडियो कार्यालय जानुस कम्तिमा दिनभरी नै लाग्छ र कोठा कोठामा घुमाउछ।यति सम्मका निच कर्मचारी छन कि एउटै कोठामा ५चोटी पठाउछन र दिनभरीको दौडधुपले पाएको नागरिगतामा हासो को साटो निआउरो अनुहार हु्न्छ।नेता तिनको परीवारलाई सिडियोले घरमा नै पुगाई दिन्छन।
24
33
293
@DhungelPuru
Purushottam Dhungel
6 years
दाइजो लिने लाइ जेल हाल्ने कानुन बनाउने सरकारले दाइजो लिन सिकाउने ति सबै पार्टी का नेता भनाउदा हरु लाइ जेल हालेर देखा। जस्ले सम्पत्ति विवरण मा दाइजो बाट आएको विवरण पेस गरेका छन। अन्यथा यो नाटक बन्द गर ।अगुवाहरु नै दाइजोले अटसमटस छन्। दाइजो विवरण दिनेको दाइजो सरकारि करण गर।
7
46
272
@DhungelPuru
Purushottam Dhungel
2 years
उहाँहरु हो।मेलम्चीको अपराधी जस्ले ३३अर्ब पानीमा खर्च गर्नु भयो तर पानी दिनु भएन।वाईडबडिमा५अर्ब परिबारीक भोज गर्नुभयो।एनसेलको अर्बौ र लडाकूको९अर्ब बाडिचुडि गर्नुभयो।आफु र आफ्नालाई अर्ब भन्दा बढि स्वास्थ्य उपचारमा खर्चिनुभयो।शरीर बाचेको जस्तो देखिए पनि आत्मा बर्षौ पहिले मरिसकेको छ।
Tweet media one
26
62
278
@DhungelPuru
Purushottam Dhungel
3 years
अग्नी सापकोटाको छोरा राजदूत हुन नपाउने हो भने१७हजार जनता किन रेटेर मारेको?नेताको छोराछोरीले ठेग्दारीकाम गर्न नपाउने हो भने किन बहुदली ल्याएको?हिजो सम्म टालेको दौरा र धोति लगाउनेले आज २५ लाखको घड़ी लगाउन नपाउने हो भने किन प्रजातन्त्र ल्याएको?हिजो झोपड़ी आज महल त्यसैले राजा हटाको?
5
51
273
@DhungelPuru
Purushottam Dhungel
2 years
०४६साल भन्दा पहिले तानाशाही ब्यबस्था हुदापनि मन्त्री प्रधानमन्त्री हरुमा केही नैतिकता थियो र गल्ती हुने बितिक्कै राजिनामा दिन्थे।हालका दिनमा स्थानिय प्रदेश र सँघिय सरकार चलाउनेहरु सबै नैतिकबिहिन छन क्यारे?न त बलत्कार,न त भ्रष्टाचार न त देशद्रोही सम्झौता।राजीनामा कुन चराको नाऊ हो?
15
30
270
@DhungelPuru
Purushottam Dhungel
10 months
होईन यो राष्टपतीको काम चाही ऐश आराम गर्ने।मर्न लागे भने बिदेशमा उपचार गरेर बाच्ने।बाचेर फर्के पछि हत्यारा,बलत्कारी,ठग,घुसखोर र भएभरका हत्याराहरुलाई आममाफि दिने काम मात्रै हो भने किन पाल्नु गोबराउने हात्ति? सद्भाव खलबलिएको मलॅगवामा जानु।नेपाली बिच एकता कायम गराउनु।मात्र भोज खाने।
Tweet media one
24
53
266
@DhungelPuru
Purushottam Dhungel
1 year
बल्ल बुझियो नेताहरुले स्थापित गरेको फुटपाथ पसलेहरुलाई मेयर बालेनले किन हटाएका रहेछन।नेता,मन्त्री ��्रधानमंत्रीहरुले फोहरगरेको सिँहदरबार,रा.प्रमुखले फोहरगरेको शितल निवास सफागरेर किन ओखरपौवाबासीहरुको स्वच्छ गाँऊलाई फोहर बस्ति बनाऊने?नेपाली जनताको तर्फबाट१०१तोपको सलामी।वाह बालेन वाह।
Tweet media one
8
37
270
@DhungelPuru
Purushottam Dhungel
4 years
घाँस उखेल्न ५अर्ब रुपिया खर्चेछन महामारी उपचार गर्न भिख माग्दै छन ।अहिले कोरोना को औषधि खरिदमा पनि करोडौ को कमिशन को खेल रचिदै भएर सामान आउन ढिला। यि भ्रष्टाचारि हरुलाइ कोरोनाले मार्यो भने पनि यिनिहरुको अस्तु लाइ फाँसी दिनु पर्छ ताकि आगामी दिनमा भ्रष्टाचार न होस।भ्रष्टाचारि मरोस।
7
55
261
@DhungelPuru
Purushottam Dhungel
5 years
शेरबहादुर को कुरा बुझ्नु भएन नेपाली जन्ताले मान्छन्, पनि पत्याउछन पनि। तर गँगामायाको कुरा बुझिन भनेर कतै भनि न हाल्नु होला। वहाको कुरा विश्व सामु प्रष्ट छ। वाइडबडिको बारे थाहा भएन न भन्नु होला,बालुवाटारको जग्गा बारे थाहा छैन न भन्नु होला, एनसेल के हो भनेर कसैलाई न सोध्नु होला!
4
39
264
@DhungelPuru
Purushottam Dhungel
4 years
अपुतालिमा अर्थमन्त्री पाएको छु भन्दैमा हावा नबोल्नु नत्र जेलको हावा खानु पर्ला देशमा युवा नभएर घर बारी विचल्ली भै सक्यो यी मन्त्री रेमीटान्सको लागी युवालाइ विदेश पठाउने अनी ५ वर्षमा गाड़ी र ईन्धनको लागी ४६ अर्व ख़र्च गर्ने। त्यसैले भन्छु भडुवा नेता र दलाल कार्यकर्ताहरुको देश हो।
6
45
258
@DhungelPuru
Purushottam Dhungel
3 years
दशक भन्दा बढी पार्टी अध्यक्ष भयो सम्झने लायक़ एउटा काम गरेको छैन।पटक पटक प्रधानमन्त्री भयो देश र जनताले गर्व गर्ने सम्झने एउटा काम गरेको छैन।तैपनि पढेलेखेका कार्यकर्ताहरु फ़लाना चिलाना नेता भन्दै हिडेका छन।आफ्नो भविष्य एक बोतल वियर र मासुमा बगायो।सन्तानको भविष्य खाडीमा पुगायो।
13
55
260
@DhungelPuru
Purushottam Dhungel
4 years
एउटा मुद्दामा एउटा पक्षले मात्र जित्छ। १ न्यायालयले २ रोशनीजि ले ३ महराजि ले यो नै नेपालको इतिहासमा यस्तो मुद्दा बन्यो बादि,प्रतिवादि दुवै पक्ष जित्छन् र निशाफ दिने न्यायालय हार्छ। पुनश्च - - - यो मुद्दामा कसैले पनि जितेका छैनन् तिनै पक्क्ष हारेका छन्। मात्र एक छिनको---न्यानो हो।
7
47
259
@DhungelPuru
Purushottam Dhungel
2 years
महामहिम प्रधानन्यायधिश ज्यू। पूर्व दुई प्रधानमन्त्रीलाई ललीता निवास जग्गा प्रकरणमा दोषि करारको फ़ैसला रोक्न महाभियोग लगाईएको भनेर चोलेन्द्र शम्सेरबाट दिईएको अभिब्यक्तिलाई प्रमाण मानी माधव नेपाल र बाबुराम भट्टराईलाई दोषि क़रार गरी जेल चलान र कम्तीमा आउदो निर्बाचनमा भाग लिन बन्देज।
Tweet media one
18
55
254
@DhungelPuru
Purushottam Dhungel
4 years
०४६ पछिका दुई प्रधानमन्त्री मनमोहन जि र शुशिल जि बाहेक सबैले देश वेचेका हुन।आगामी दिनमा यिनिहरुलाइ देशका नम्बरि गद्दार भनेर कारवाहि होला नहोला तर इतिहासमा यिनका सन्तानलाई देश द्रोहिको उपनामले विश्वमा चिनिने छन।लिपुलेक लिम्पुवाधुरा र कालापानी ०४६साल पछि सबै नेता मिलेर बेचेका हुन्।
7
37
252
@DhungelPuru
Purushottam Dhungel
1 year
बिनोद चौधरीले कमाएको रुपैया बाड्छ बाडोस।रुपज्योतिले पनि बाड्न पाउछ।यतिका साहुले बाडोस।खेतानले बाडोस।मनग्गे कमाएकाहरुले जति सक्छौ कस कस्लाई बाड्नु छ बाड। तर ५०डिग्रीको तापमानमा भेडा चराएर,भाडा माझेर पठाएको सरकारी ढुकुटीमा सँचित रुपैया कसैले कसैलाई बाड्नु भनेको अपराध हो पाँप हो।
12
48
259
@DhungelPuru
Purushottam Dhungel
3 years
ललीता निवास प्रकरणमा दोषिलाई उन्मुक्ति दिएर नामै नसुनेको राम कुमार सुवेदिजस्तालाई समातेर बाबुराम,माधव,गच्छदार र बिष्णु पौडेल छुट दियौ भने तिम्रो सात पूस्ताले जेलनेल भोग्नु पर्नेछ।जनता कुनै पनि बहानामा यो वा त्यो भनेर भ्रष्टहरुलाई छुट दिने न्यालय र न्यायधिशलाई पनि छोड्नेबाला छैनन।
16
44
256
@DhungelPuru
Purushottam Dhungel
3 years
घमन्ड गर्नुस,गर्व गर्नुस र ऊदधाटन गर्नुस।कम्तीमा५००वोटा जती बुढानिलकण्ठ स्तरको स्कूल बनाएर।नर्भिक,ग्रान्डी,बि एन्ड बि, जस्तो सुबिधा दिने तर पैसा नलिने हस्पिटल बनाएर।उदघाटन गर्नुस भ्रष्टाचार निर्मूल अनुसन्धान आयोग बनाएर।घमन्ड गर्नुस नैतिकबान,ईमान्दारी र जबाफदेहि भएर।
7
35
255
@DhungelPuru
Purushottam Dhungel
3 years
�� नेपाल आमाको पुत्र हु र म अशक्त बिरामी परेर उपचार गराउन नसके पछि ५० डिग्री तापक्रममा पसिना बगाएर,बृद्ध बा आमा श्रीमती लालाबाला छोडेर विदेश भुमीमा कमाएर पठाएको सरकारी ढुकुटीबाट उपचार गरेर बाच्नु भन्दा म खुसी खुसी साथ देह त्याग गर्ने छु।ज्युदै मर्यौ त्यो जसले लुट्यो देँसको पैसा।
11
29
255
@DhungelPuru
Purushottam Dhungel
3 years
प्रधानन्याधिशको मात्र होईन०४६ सालपछि एक जना पनि म���्त्रि र प्रधानमन्त्री बाँकि छैनन जस्ले भ्रष्टाचार गरेर अकुत सम्पति न कमाएको होस।यिनीहरुबाट परिवारिक भ्रष्टाचार पनि प्रचुर मात्रामा भएको छ।निष्पक्ष छानबिन हुने हो भने हालसम्मका मन्त्रि प्रधानमन्त्रि सबै जेल कोचिन्छ।मन��ोहन जी बाहेक।
16
29
249
@DhungelPuru
Purushottam Dhungel
3 years
अध्यादेश भनेको मुम्बईको बेश्या हो र रुपैया दिने बितिक्कै आफुखुसि जे गर्न पनि पाईने?अध्यादेश देश र जनताको लागी ल्याउने होईन र?नेता र पार्टीको लागी अवश्य होईन होला?मन्त्रीमन्डल देश र जनताको लागी गठन भएको हो कि भ्रष्टाचार गर्न?४अर्बको भ्रष्टाचार ५०लाख धरौटी कति घुस खायौ न्यायधिश?
18
34
249
@DhungelPuru
Purushottam Dhungel
3 years
सम्पति सुदृढिकरण बिभाग जब सम्म खारेज गरिदैन तबसम्म ठूल ठूला नेताहरुले कमाएको अकुत सम्पतिलाई बैधानिकता दिरहन्छ।यसको स्थापना नै भ्रष्टहरुले कमाएको अकूत ग़ैरक़ानूनी सम्पतिलाई न्यायधिशहरुले आफुखुसि लेनदेन गरेर सम्पतिलाई कानुनी मान्यता दिनु नै हो र भविष्यमा पनि यहि परिपाटी चलिरहन्छ।
15
40
253
@DhungelPuru
Purushottam Dhungel
2 years
तिन करोड जनता भएको देश र ५० डिग्रीको तापमानमा कमाएर पठाएको पैसामा पहिले एउटा राजा लाई दरबारमा पाल्नु पर्थ्यौ अहिले गल्ली गल्लीमा रहेको राजै राजाहरुलाई पाल्नु पर्छ।८ जना त सभामुख र उपसभामुख,१३०जना भन्दा बढी मन्त्री,८८४ जना साँसद र त्यसमा एउटा पनि ईमान्दार छैनन।देश सम्बृद्धि कसरी?
18
44
250
@DhungelPuru
Purushottam Dhungel
5 years
पिएम ज्यु,वडा सदस्य देखि राष्ट्रपतिसम्मले सेवासु्विधा चाहि युरोप र अमेरिकाको जस्तो लिने काम चाहि गुण्डा,हत्यारा अपहरणकारी,बलात्कारी र २४सै घन्टा भ्रष्टाचारिमा लिप्त रहने।६० डिग्री तापक्रममा काम गरेका मजदुरले पठाएको रेमिटेन्सले करोडौको गाडि चड्ने।यहि हो त सर्वहाराको सरकार र सत्ता?
4
43
247
@DhungelPuru
Purushottam Dhungel
1 year
महानगरले फोहरीहरुले गरेको दुई ठाउँको फोहर सफा नगरेकै ठिक।तिनमहिना भन्दाबढि उपत्यकाबासीलाई फोहरमा हिडाएकै हो।खुनपसिनाले सँचित ढुकुटीबाट बुलेट प्रुफ,एसी गाडि चढेर सिँहदरबार र शितलनिवासको शयर गरेकै हो।बिसजनालाई राज्यमन्त्रीको सुबिधा दिनेले फोहरको ब्यबस्था गर्नु पर्दैन।वाह बालेन वाह।
Tweet media one
10
42
248
@DhungelPuru
Purushottam Dhungel
2 years
आफु स्वस्थ छु।अनुहारमा मुस्कान छ।मात्र अनुमान रहेछ।भ्रम रहेछ।मँगलबार बिहाँन पिसाव बन्द भएर हस्पिटल पुग्दा Urine Bag पनि साथमा ल्याउनु पर्यौ।हप्ता दिन भयो डाक्टर साबको यो नासो अझै कति दिन सम्म राख्नु पर्ने हो। सम्पूर्ण मित्रहरुमा धेरै धेरै माया र सम्झना ।
Tweet media one
145
9
248
@DhungelPuru
Purushottam Dhungel
3 years
सुमार्गी,केही एनसेल,अलिकति वाईडबडी,थोरै चुडामणि,नाँउको लागि बालुवाटार जग्गा,चिमटचामट गोकर्ण रिसोर्ट।केही नाउ चलेका भ्रष्ट नेताहरुबाट मात्र२५%प्रतिशत भ्रष्ट कर लियो भनेपनि यि तस्विरमा देखिएका दिनदुखिहरुको दुख केहि मात्रामा भएपनि कमि आउने थियो कि?नत्र यिनिहरुको श्राप त लाग्छ लाग्छ।
Tweet media one
14
31
247
@DhungelPuru
Purushottam Dhungel
6 years
पिएम हु भन्ने बितिक्कै बेला न कुबेला पोल पोलमा झुण्डिन मिल्छ? कि राजा नभएको देशमा यस्तै यस्तै हुन्छ?
6
40
242
@DhungelPuru
Purushottam Dhungel
3 years
यति ओम्नी,पद्मा अर्याललाई मात्र कार्बाहि गरेर हुदैन।वाईडबडिमा५ अर्ब घोटालाको पनि छानबिन गर्नु पर्छ।सरकारको काममा श्रीमती हरुको हस्थक्षेपको पनि छानबिन हुनु पर्छ।पूर्व नियुक्ति जति खारेज गरेर नयाँ नियुक्तिमा हुने गरेको करोडौको चलखेलको पनि छानबिन हुनु पर्छ।छानबिन देखावटी हुनु हदैन।
14
32
246
@DhungelPuru
Purushottam Dhungel
11 months
बाचेका र भएका ६जाना प्रधानमन्त्रिहरुले गरेको जघन्य अपराध र भ्रष्टाचार यिनका सन्ततिको लागी अभिशाप हुने पक्का छ।वाईडबडि,प्याड र नक्कलि शरणर्थि।पिएम द्वयलाई ललीता निबास।करीब एक अर्बको सर्प पालन।यति,बतास,गोकर्ण जॅगल,टि स्टेट।हज्जारौको हत्या,लाखौ बिस्थापित र अर्बौको घोटाला।पॅापिहरु।
Tweet media one
18
52
244
@DhungelPuru
Purushottam Dhungel
3 years
कूलमानजी, बजारभरी हल्ला छ शिवम् सिमेन्टले बिधुत महसूल दुई अर्ब ५० करोड भन्दा बढ़ी तिर्न बाक़ी छ भने त्यस्ता घेरै उधोग र ठूलठूला ब्यबसयी घरानाहरुको पनि बाक़ी पक्कै होला।अल्टीमेटम दिएर रक़म असूल गर्नुस नत्र जनता अघि बढेर धरना र जूलुस सभाहरु गर्नु नपरोस।बक्यौता तुरुन्त असुल गर्नुस।
14
38
246
@DhungelPuru
Purushottam Dhungel
3 years
राष्ट्रीय सभामा महाबिर पुन,सन्दुक रुईत,भगवान कोईराला,गोविन्द केसी,राजेश अहिराज,पुष्पा बस्नेत,लगाएत ईतिहाँस बिद,परराष्ट्रबिदहरुलाई यसपटक पार्टीहरुले उम्मेदबार बनाएको छ भन्दा नेपालीहरुको छाती हाथीको भन्दा पनि ठूलो हुन्थ्यो होला तर यो कहिले हुनसकेन।मात्र पार्टीलाई चन्दा दिने र झोले।
22
40
239
@DhungelPuru
Purushottam Dhungel
3 years
ओम्नी यतीको फ़ाईल खुल्ने भए,फोरजीको फ़ाईल खुल्ने भए,एेनसेलको बाँकि बक्यौता लिने भए,वाईडबडीको फ़ाईल खुल्ने भए,१०करोडको भ्रष्टाचारमा १०लाखको धरौटी लिएर छोड्ने लाई समात्ने हो भने देशमा अरु कुनै पार्टी नै हुदैन मात्र काँग्रेस काँग्रेस काँग्रेस मात्र हुन्थ्यो र अरु सबै विलीन हुने थिए।
23
34
246
@DhungelPuru
Purushottam Dhungel
3 years
जवसम्म पूर्ब वा बर्तमान सहायक मन्त्री देखि प्रधानमन्त्री सम्मलाई नेपाल बाहिर उपचार गर्नजान बन्देज लगाईदैन तबसम्म सर्वसाधारण नेपाली जनताले गुणस्तरीय चिकित्सक न त सुविधायुक्त गुणस्तरीय हस्पिटल नै पाउने छन।त्यसैले सम्पूर्ण नेपाली जनता एकबद्ध भएर बिदेशमा गरिने उपचारको घोर बिरोध गरौ।
14
24
243
@DhungelPuru
Purushottam Dhungel
3 years
क्यान्टोमेन्ट,वाईडबडी,चुडामणि,बालुवाटार जग्गा,फ़ोर जी,आयल निगम ज़ग्गा यि सबैमा भ्रष्टाचार भएको प्रमाण छ।किन कार्बाही नगर्ने?नेपाल आमाको छोरा हौ भने?गौर हत्या काँण्ड,चितवन माँड़ी हत्याकाँण्ड,झापा हत्याकाँण्ड र मुक्तिनाथ अधिकारी हत्याकाँण्डलाई किन छानविन नगर्ने?पाँप त लाग्छ लाग्छ।
14
44
243
@DhungelPuru
Purushottam Dhungel
4 years
महेश्वर चौलागाईंलाइ गृह सचिव बनाउदा कमनिष्ट सरकारले कति करोडमा हिसाव किताव मिलान गरेको होला?किनकि उनि माथि कमनिष्ट सरकारको त न भनुम नेपाल सरकार को धेरै आरोप लागेका व्यक्ति हुन।प्राय कमनिष्ट लाइ राम्रा, असल भन्दा नि फटाहा,बदमास, हत्यारा,भ्रष्टाचारिहरु नै मन पर्छ।यिनको रगत नै कालो।
6
34
239
@DhungelPuru
Purushottam Dhungel
4 years
यत्रो लडाको मचाउन जरुरी नै छैन।४जना उप प्रधानमन्त्री बनाउन मिल्ने देसमा २ जना प्रधानमन्त्री बनेर देश लुटे भै हाल्यो एउटाले यतीको नाउँमा आर्कोले सुमार्गीको नाउमा।देश र जनता भन्ने मात्र त हो।तिमीहरुको राजनीति परिवार पार्टी र विदेशीको दलाली मै बितिरहेको जनता टुलु टुलु हेरी रहेकै छन।
10
38
236
@DhungelPuru
Purushottam Dhungel
2 years
मिलेर देशलाई जजस्ले५०बर्ष पछि धकेले उनीहरु नै फेरीपनि कालोमोसो दलेर भन्दैछन एक मौका पाए देशलाई समबृद्धिको बाटोमा लग्ने थियौ।तर सबैले मौका पाएको बेला मात्र परीबार र पार्टीलाई धनि बनाए।देश र जनतालाई नाँड्गो बनाए।अब त अति भो।यिनलाई यसपटक धुलो चटाउनै पर्छ।कान समातेर उठबस गराउनै पर्छ।
19
28
235
@DhungelPuru
Purushottam Dhungel
6 months
यस्ले जिवनभर भारतिय साम्राज्यबाद र अमेरिकी साम्राज्यबाद मूर्दाबाद भनेर भुकि रह्यो।नाती अमेरिकामा जन्माएर आएपछि फेरी सोझा गरीब जनतालाई अमेरिकी साम्राज्यबाद मूर्दाबाद भनेर नै झुक्याउछ।सुन तस्करीका नायक।अहिले घोर गाणतन्त्रबादी ठान्छ।पहिले पहिले त कम्मरै दुख्नेगरी राजा सामु झुक्थ्यो।
Tweet media one
15
35
235
@DhungelPuru
Purushottam Dhungel
3 years
ओलीजी बाट भएको राम्रो काम सँम्बैधानिक नियुक्ति देउबा दाहाल नेपालजीको सहमतिमा खारेज गर्ने रे तर दिनै नहुने खनाल जीको उपचार खर्च ओलीजी को निर्णय लाई चाही निरन्तरता दिने रे। देश र जनताको लागी यिनले सत्ता परिबर्तन गरेकै होईनन मात्र लुट्नको लागी हो लुट्नको लागी हो लुट्नकै लागी हो।
12
36
235
@DhungelPuru
Purushottam Dhungel
4 years
नेपाली जनतालाइ कोरोनाले समाति हाल्यो भने चौधरीले चाउ चाउ कस्लाई बेच्छ?गोल्छा दुगड��ो चामल दाल कस्ले किन्छ?ज्योति समुहको मोटरसाइकल कस्ले चढ्छ?हिजोका सडक छाप कान्तिपुर र नागरिक कस्ले पढ्छ? नेपाली जनतालाइ ठगेर धनि कहलिएकाको त्यो धन नेपाली जनतालाइ काम नलाग्ने भए त्यो धन र धनि के काम?
7
36
224
@DhungelPuru
Purushottam Dhungel
2 years
जन्म दिने आमाबुबामा नमन! जन्मदिनमा म भए मगन !! धर्तिमा स्वर्गसरि दिलायौ ! जन्म जन्मान्तर रम्ने बनायौ !!
Tweet media one
Tweet media two
84
6
232
@DhungelPuru
Purushottam Dhungel
3 years
एनसेलसँग६५अरब राजस्व उठाउदैन तर सबै पार्टीहरुले उसँग चन्दा लिन्छ।ठूला उधोगसँग १०अरब बिजुली बक्यौता उठाउदैन तर उसँग सबै पार्टीहरु चन्दा लिन्छन।ठूला करदातासँग१०अरब बक्यौता उठाउदैन तर सबै पार्टीहरु उसँग चन्दा लिन्छ र हामीलाई रीऋ लिएर भए पनि खोप लगाउने भनेर बरबराउछन नम्बरी भ्रष्टहरु।
7
33
233
@DhungelPuru
Purushottam Dhungel
4 years
पिएमज्यु बिजुली २०० युनिट फ्रि पानि २० हजार लिटर फ्रि,बिध्यार्थि महिला बस भाडा फ्रि्।यो सुविधा ३करोड बढी जनताले उपयोग गरिरहेका छन् भने दिल्ली सरकार प्रमुख केजरिवालजि को प्रगति विवरण कति हजार पानाको हुनुपर्थ्यो होला।जवकि पुर्व पश्चिम उतर दछिण चौतर्फी भ्रष्टाचार हुदा त ७८ पानाको?
4
42
234
@DhungelPuru
Purushottam Dhungel
3 years
सिम्रिक एेयरलाईन्सले आफ्नो कर्तव्य ठानेर शिवपुरी डाडामा लागेको डढेलो निभाउदै रैछ।यी नालाएक १००० जना भन्दा बढ़ी साँसदको कर्तव्य चाही मात्र सरकार गिराउने बनाउने कमिसन खाने भ्रष्टचार गर्ने देश विदेश घुम्ने भए नभएको सत्ता भत्ता खाने काम मात्र रैछ कि क्या हो?अलिकती लाजशरम पनि त देखाउ।
4
42
232
@DhungelPuru
Purushottam Dhungel
3 years
३०अर्ब३०बर्ष,नेपालको ईतिहासमा सबैभन्दा बढि भ्रष्टाचार भएको परियोजना।खानेपानीका सचीवदेखी मन्त्रि,प्रधानमन्त्री सम्मले खुलेयाम भ्रष्टाचार गरेको र यस परियोजनालाई तिनका छ��राछोरी इष्टमित्रहरुले समेत दुरुपयोग गरेको हजारौ उदाहरणहरु छन।हाल आएर पजेरो प्राडो गरेर२२गाडी आआफ्नो नाउमा गरेछन।
11
30
232
@DhungelPuru
Purushottam Dhungel
4 years
प्रष्ट भन्नू पर्दा नेपालको सन्दर्भमा! नेता र वेश्यामा मलाइ वेश्या आदर्णिय लागछ।किनकि वेश्याले शरीर मात्र बेच्छिन तर नेताले शरिर,आत्मा,परमात्मा र पुर्खाको वलिदानले साँचेर राखेको धरोहर समेत वेच्छन ।
6
47
223
@DhungelPuru
Purushottam Dhungel
3 years
बिजय जस्तो भ्रष्टलाई बचाउन,शर्माको भान्जी ज्वाईलाई गैर कानुनी नियुक्ति दिन,१७हजार हत्यारालाई जनताले किनारा लगाएकोलाई बचाउन,पढाईमा डाक्टर तर काममा गएगुज्रेको गर्नेलाई बचाउन,गौँरको हत्यारा र कँचनपुरका हत्याराहरुलाई बचाउन पिएम भएको हो भने यो पाँचौ कार्यकाल भयाभए र दुर्गन्धित हुनेछ।
10
31
234
@DhungelPuru
Purushottam Dhungel
2 years
नेपालको बिश्वबिधालय भन्दा बेश्यालयबाट धेरै महत्व र ज्ञानगुणका कुराहरु सिक्न पाईन्छ।जीवनलाई सहज,सरल तरिकाले जिउन सक्ने शिक्षा प्राप्त हुन्छ र जीवनलाई तड़क भड़कमा लगियो भने बेश्यालयमा पुगिन्छ भन्ने शिक्षा पाईन्छ।पार्टीका प्राध्यापकहरुबाट,भडुवा नेताका दलालहरुबाट त दलाली नै सिकिन्छ।
11
23
229
@DhungelPuru
Purushottam Dhungel
4 years
१०४ वर्ष राणा शासन ईन्डियन समंझौतामा अनत्य,पँचायती ३० वर्षें शासन ईन्डीयन नेताहरु आएर अनत्य,बहुदलीय प्रजातन्त्रको अन्त र गणतन्त्रको स्थापना ईन्डीया कै १२ बुँदे बाट अनत्य तर अवको गणतन्त्रको अन्त्य र जनगणतन्त्रको स्थापना नेपालको भुमि टुडीखेलमा बसेर गरिने छ।युवा जागि सके।सावधान !!!
8
36
221
@DhungelPuru
Purushottam Dhungel
2 years
सिसिटिभी फ़ुटेज भेटिएन,३३किलो सुन भेटिएन।नेताहरुको भारत भ्रमणमा जादा तिनको मानमर्दन भेटियो।भारतीय राजदूतले मन्त्री देखि राष्टपती सम्मलाई भेटेको भेटियो।काढमाण्डौको फोहर राजनिती भेटियो तर फोहर सफा भएको भेटिएन।भ्रष्टाचारी भेटिएन तर फुटपाथमा मकै,तरकारी बेच्ने भेटियो।दुर्भाग्य हाम्रो।
10
32
228
@DhungelPuru
Purushottam Dhungel
4 years
नेपालका टिभी होस्टहरु फ़लाना नेताको आज येति बजे अन्तरबार्ता भनेर Tweet गरेको देख्दा आफैलाई लाज शरम लागेर आउछ।उनीहरुलाई आउछ कि आउदैन?भ्रष्टाचारी,बलत्कारी,ब्यभिचारी,दुराचारी,बेईमानीहरु,जसले राष्ट,राष्टियता धर्म सँस्कृतिको नष्ट गरे त्यस्ता पाखण्डीहरुको अन्तरबार्ता किन?बहिष्कार गरौ।
11
35
223
@DhungelPuru
Purushottam Dhungel
4 years
भ्रष्ट,हत्यारा जवाफदेही नभएका बेईमान हरुले भाडाका टटु बोलाएर मासुभात खुवाएर दुईहजार भत्ता दिएर जुन नान्गो नाच प्रदर्शन गरे।सर्वसाधारण जनताले त सास्ति पाए नै विरामी बोकेको Ambulance ले समेत बाटो पाएन।भ्रष्ट र कमिशनको अर्बौ रुपैयाले अनमत्त भएका यि विदेशी दलालहरुलाई जेल कोच्नु पर्छ।
Tweet media one
9
44
224
@DhungelPuru
Purushottam Dhungel
6 years
दिपक त साधारण अपराधी हुन जस्ले दुई चार जनलाइ मारे होलान, दुइ चार करोड कमाए होलान तर उ भन्दा पनि ठूलो अपराधी उसलाई सफाइ दिने न्यायाधीश हो र सबैभन्दा जघन्य र छमा दिन नमिल्ने अपराधि न्यायाधीश नियुक्ति गर्ने नेता भनाउदा हुन सकिन्छ भने नेतालाई फाँसी जनताले दिउन।अनिमात्र अपराध मेटिन्छ।
2
30
215
@DhungelPuru
Purushottam Dhungel
4 years
मलाई खतीवडा जी लाई सोध्न मन लाग्यो विधुतीय गाडीमा भन्सार बढाउदा २०० गाड़ी कती सम्मको डिलमा पहिले नै नेपाल भित्र छिराउनु भयो?तपाइ नेपाल आमाको छोरा हो भने पुरानै भन्सार मूल्य क़ायम गर्नुस वा २०० गाडीलाइ नयाँ भन्सार मूल्य लगाउनुस।जनता मारेर ज्वाई पाल्नु पाँप हो। पाँप त लाग्छ लाग्छ।
9
30
220
@DhungelPuru
Purushottam Dhungel
2 years
अब त राजा महेन्द्रलाई बम हानेको पनि गीत बन्छ होला।बुटन चौधरी र मुक्तिनाथको घाटी रेटेर मारेको पनि गीत बन्छ होला।ललीता निवास र ऊधोगधन्दा बेचेर युवाहरुलाई खाडीमा बेचेको पनि गीत बन्छ होला।गोकर्ण जँगल र पशुपती धर्मशालाको पनि गीत बन्छ होला।रौतहटको बलत्कार र नरसँहारको पनि गीत बन्छ होला।
17
40
225
@DhungelPuru
Purushottam Dhungel
2 years
नेपालीहरु१५०बर्ष पुरानो गुहे टुकुचा भेटिएकोमा मात्र हर्षित भएका होईनन कि हालसालै हराएको लडाकुको अर्बौ रुपैया,वाईड बडिको६अर्ब,येति र एनसेलको रुपैया३३किलो सुन,२५ वोटा कलकारखाना पनि भेटिने आशमा खुसि भएका हुन।खुसि हुन बाँकि नै छ।निर्मला र भगवतीको बलत्कारी र १७ हजारका हत्यारा भेटिएमा।
7
30
224
@DhungelPuru
Purushottam Dhungel
3 years
पाँच पूर्व पिएमहरुको बक्तब्य पढ्दा भगवान बुद्धलाई ५ जना गाउँलेहरुले सबैको घरमा बास बस्नु होला तर त्यो चरित्रहीन महीलाकोमा नबस्न सल्लाह दिदा बुद्ध भगवानले भन्नु भयो गाउकै पुरुषहरुले त ति महीलालाई चरीत्रहीन बनाएको नत्र एकल महीला कसरी चरीत्रहीन हुन्छे?ति पाँच कलियुगमा पनि देखिन्छन।
8
43
219
@DhungelPuru
Purushottam Dhungel
3 years
हामीले बुझ्नु पर्ने कुरा प्रष्ट छ। पुराना पार्टीका सम्पूर्ण नेताहरु ,मन्त्रीहरु भ्रष्टचारि,प्रधानमन्त्रीहरु भ्रष्टाचारी तिनका श्रीमती छोराछोरी,सालासाली भ्रष्टचारी,प्रहरी,अख्तियारका सबै भ्रष्टाचारी।अब यिनले भ्रष्टाचार गरेमा कस्ले समात्ने कसरी समात्ने?त्यैसैले”परिबर्तन जरुरी छ”
22
28
220
@DhungelPuru
Purushottam Dhungel
3 years
गरीव जनताले छोराछोरीको मुखको गास काटेर तिरेको कर र ५० डिग्री अरबको गर्मिमा कमाएर पठाएको पैसा जती१०००जना बहाल बाला नेता,मन्त्री र हजारौ पूर्ब गनाउदा बिशिष्टहरुलाई तलव भत्ता दिएर ढुकुटी सक्ने तर महामारीले जनता मरिरहदा बिदेशीहरुसँग खोप भिख माग्ने!आएको खोप मावली र ससुराली पुर्याउने।
9
34
220
@DhungelPuru
Purushottam Dhungel
3 years
तिन लाख खोप घपला गरे छानविन गर्नुहोस।४करोडको खाजा कस्ले खाए पत्ता लगाउनुस।पप्पुले कमसल कामगर्यो जेल कोच्नुस।५जना खेलाडीमा ३०जना पदाधीकारि किन?कारबाहि गर्नुस।हत्याराबाट टाडा हुनुस।वश्या हो र सबलाई खुसि पार्नु पर्ने जनतालाई खुसि पार्नुस।सानो मन्त्रिमँडल बनाउनुस।गँगामायालाई भेट्नुस।
14
42
216
@DhungelPuru
Purushottam Dhungel
3 years
ओली,देउबा,प्रचण्ड,माधव,झलनाथ,बामदेव,रामचन्द्र,महन्थ,उपेन्द्र,र राजेन्द्र ईत्यादीहरुले देशबाट चाहिने भन्दा बढ़ी नै लिसक्नु भएको छ लिन के नै बाँकी छ बाँकी छ भने देश बेच्न मात्र बाँकी छ।सत्ता लिप्साले अब त दिन दिनै यहाँहरुले गुमाउन मात्र बाँकी छ।जति चाडो हुन्छ भडुवा निती छोड्नुस।
15
42
221
@DhungelPuru
Purushottam Dhungel
2 years
५०डिग्रीमा पसिना चुहाएर पठाएको रुपैया यिनका बाबुआमा छोराछोरीको नाउँमा ट्रष्टखोलेर करोडौ रुपैया नेता साँसद मन्त्री प्रधानमन्त्री उपराष्ट्रपति राष्टपती यिनीहरुको परीवारको ऐश आरामको लागी हो?अब झलनाथ लगाएत ज जस्ले ढुकुटीबाट रुपैया लिएका छन फिर्ता नगरे नेपाली जनताले जसरीपनि असुल्नेछन।
10
27
214
@DhungelPuru
Purushottam Dhungel
4 years
बसमा ५०जनाको सिटमा १००जना, मिनिबस, ह्यासमा २५ जनाको सिटमा ५० जना राखेर निस्सासिने गरि कोचेर हिडाउदा सम्बन्धित मन्त्रि र यातायात विभागको आखा पुग्दैन। सम्वनधित यातायातबाट दलालि खान्छन। तर राम्रो सेवा दिरहेको टुटल र पठायो लाइ कारवाहि गर्ने रे थुक्क तिमीहरुको भडुवा जिवन
4
38
217
@DhungelPuru
Purushottam Dhungel
3 years
यो ट्रान्सप्रेन्सि ईन्टरनेशनल भन्ने सँस्था सोझा,सरल,ईमान्दार गरीव,निमुखा,राष्ट्रबादी नेपालीहरुको दुश्मन हो कि के हो? हरेक बर्ष नेपाललाई भ्रष्टहरुको देश भनेर मात्र विश्वमा चिनाउछ। यो देशका नेताहरु,मन्त्रिहरु तिनका परीवारहरुलाई पो लाज शरम लाग्दैन।ईमान्दार जनतालाई त लाजशरम लाग्छ नि।
17
25
213
@DhungelPuru
Purushottam Dhungel
1 year
यातायात कार्यालय सतुन्गलमा पुग्दा कुनै डान्सबारमा आएको जस्तो लाग्छ।जो ब्यक्ति आफ्नोकाम आफै गर्नखोज्यो भने फाईल खोज्ने कर्मचारी देखि प्रमूख सम्मले थाहा पाउछ र त्यसको काम तिन दिन भन्दा बढि लगाई दिन्छ।दलालहरुबाट नहुने काम पनि छिनमै हुन्छ।एक जना पनि ईमानदार कर्मचारी भेटिएन।दलाल अफिस।
15
26
214
@DhungelPuru
Purushottam Dhungel
3 years
मन्त्रिहरु कस्ता छन भने पहिलेको सरकारले नियुक्ति गरेका पार्टीका दलालहरुलाई बर्खास्त गर्दै डेढ़ दुई बर्ष बिताउछन।अहिलेकाले फेरी आफ्ना दलालहरुलाई नियुक्ति दिदा दिदा डेढ़ दुई बर्ष बितिहाल्छ।नियुक्ति लिने दलालहरुले फेरी आफ्ना दलालहरुलाई कर्मचारी भनेर भर्ना गर्छन।अनि भुत्रोको विकाश।
10
27
215
@DhungelPuru
Purushottam Dhungel
6 months
स्वर्णिमजी नेपालमा कुन पार्टीलाई राजाबादि पार्टि देख्नु भयो।नेपालमा एकआध पार्टि बाहेक सबै बिदेशिका पार्टि र देश नै बिदेशिलाई बेच्ने पार्टिहरु छन।कि सकेजति श्रीमतिहरु भित्राउने पार्टि छन कि अरुको घरभाडुवा पार्टि छन।राजाबादि पार्टि भएको भए नेताहरु बिदेशिका दलाल हुने हिम्मत गर्दैनथे
Tweet media one
12
32
216
@DhungelPuru
Purushottam Dhungel
2 years
काठमाण्डौका बच्चा बच्चालाई ज्ञान छ फोहर बालेनले नउठाएको होईन।फोहरमा पनि भोट देखेर नेताहरुको नेत���र चम्केकोले फोहर उठेन।फोहरमा त हामी जनता हिड्ने न हो नेता,मन्त्री,प्रधानमन्त्री वा राष्टपती हिड्ने होईन।मौकामा चौका हान्ने दाउमा भ्रष्ट नेताहरुले फोहरलाई नउठाउने उर्दि जारी गरेका हुन।
11
30
215
@DhungelPuru
Purushottam Dhungel
4 years
बिदेशीको ईशारामा बनेको तिन तहको सरकारले३वर्षमा चिया खाजा र भोजभतेरमा मात्र ��० अर्व रुपैया खर्च गर्यो भन्दा विस्वासको त कुरै छाडौ।र यो भन्न करै लाग्यो कि यिनले जनताको खुन पसिनाको कमाई त खान्थे खान्थे तर पहिले देखिनै झापामा होस वा १० बर्षेमा होस जनतालाई मारेर मासु खादै आएका रहेछन!
7
50
216
@DhungelPuru
Purushottam Dhungel
3 years
हामी सोझा नेपालीले जय सिँह धामी,लिपुलेक,लिम्पियाधुरा, कालापानी यि पुराना खुँखार पार्टि र तिनका नेताहरु बाट खोज्नु भनेको हामीले अझै यि भारतीय दलाल नेताहरुलाई चिनेकै रहेनछौ भन्दा हुन्छ।यिनिहरुको काम कर्तव्य अधिकार भनेको भारतीय राजदूतले जे भन्छन त्यति मात्र गर्छन र गर्न पाउछन।
15
33
216
@DhungelPuru
Purushottam Dhungel
4 years
अहिलेका नेताहरुमा कुन यस्ता युवा छन र जस्लाई सत्ता हस्तान्तरण गर्न सकियोस?ति युवा भनाउदाले कहिले पनी ग़लत लाई ग़लत र सहिलाई सहि भनेका छैनन र भन्ने हैसियत पनि छैन किनकि युवा जति सवै आआफ्ना पार्टी र नेताका चाटूँकार देखिए।जो होस हत्यारा र भ्रष्टचारीलाई जेल पठाउनै पर्छ भन्ने सोच होस।
9
34
209
@DhungelPuru
Purushottam Dhungel
3 years
देश बन्छ कसरी? ४सालको काँग्रेस शेर बाहादुर नै अध्यक्ष हुनु पर्ने।६ सालको कमनिष्ट पार्टी फुटाएरै भए पनि केपीओली र माधव नेपाल नै अध्यक्ष हुनु पर्ने।५२ सालको माओबादी आजीवन प्रचन्ड नै हुनु पर्ने।६२ तिरका मधेशबादी उपेन्द्र नै हुनु पर्ने। स्वभिमान मरेको कार्यकर्ता रहुन्जेल यही हुन्छ।
9
37
214
@DhungelPuru
Purushottam Dhungel
5 years
विश्व प्रकाश शर्मा जि। भ्रष्टाचार विरुद्ध देश व्यापी अभियान चलाउन सारा नेपालीको साथ रहने छ। २५ भन्दा बढी उधोग धन्दा किन बेचेको, ७४७ चलिरहेको बोइङ सुजातालाइ किन बेच्न दे को, टालेको दौरा र सिएको चप्पल लगाउने आज अर्व पति कसरि भए।नेपाली काँग्रेसमा एक जना पनि इमानदार नेता देखाइ दिनुस।
13
40
211
@DhungelPuru
Purushottam Dhungel
4 years
काम कूरो एकातिर कुम्लो बोकि ठिमी तीर।बुढाबुढीको उखान र पीएमको काम ठ्याक्क मिलेको।राजाको फोटो हटाएर भारत कालापानी क्षेत्रबाट हट्छ भने त ठिकै छ हटाउनुस।जनता परेको घाटा सहलान होइन भने भएको नोट हटाएर नयाँ नोट सित्तैमा छाप्तैन होला?देशको अर्थतन्त्र खस्किएको बेलामा यो कस्तो कमिसन जालो।
5
36
211
@DhungelPuru
Purushottam Dhungel
4 years
शक्तिशाली राष्टाध्यक्ष वाईडेनले पनि जन्म र धर्म अनुसार शपथ लिए।विश्वमै यहि चलन छ।तर नेपाल नै यस्तो देश हो यहा शपथ लिदा नै विदेशि नेताको फोटो र किताबमा हाथ राखेर शपथ लिन्छन र मनमनै भन्छन पदमा रहुन्जेल कुनै बाधा अड़चन विना भ्रष्टचार,कमिशन लिन पाई रहु,आफन्त र हुक्के नियुक्ति गरिरहु।
7
31
214
@DhungelPuru
Purushottam Dhungel
4 years
०४६ साल भन्दा पहिले पन्चे भ्रष्टहरुले हजार लाख भ्रष्टाचार गर्थे।०४६ पछि काङ्ग्रेस र एमालेका भ्रष्टहरुले लाख करोड भ्रष्टाचार गर्न थाले ६२-६३ पछि माअोबादि काङ्ग्रेस, एमाले, मधेसवादि, समाजवादि लगायतका भ्रष्टहरुले अर्ब र खर्ब भ्रष्टाचार गर्न लागे। भ्रष्टाचार नेताहरूको मुख्य ब्यापार
5
39
207
@DhungelPuru
Purushottam Dhungel
3 years
पुराना पार्टी र तिनका नेताहरु जो हिजो सम्म फाटेको दौरा धोती र सिएको चप्पल लगाएर हिडेको सारा नेपालीले देखेकै हो।त्यस्तोमा पनी तिनको मानसम्मान राजाको भन्दा धेरै थियो।तर आज करोडौको गाडी अत्याधुनिक बँगला र सुटेड बुटेड भएर हिड्दा पनि गलीमा भुक्दै हिड्नेको जती पनि मान सम्मान तिनको छैन।
12
31
212
@DhungelPuru
Purushottam Dhungel
2 years
लेख्न पनि लाज पचाएर लेख्छ प्रतिरक्षा गर्नु पर्नेमा रिसीबि देखाई रहेका छन रे राणा ज्यूले।आफ्नु मालिकहरुले गरेको भ्रष्टाचार त केही पनि होईन त्यो त मालिकको अधिकार भित्रै पर्छ जस्तो गरी पो लेख्छ।दुबै जनालाई कुनै पनि बहानामा उन्मुक्ति दिन पाईदैन।जनअदालतलाई फ़ैसला गर्न बाध्य नपारियोस।
8
16
208
@DhungelPuru
Purushottam Dhungel
4 years
तपोभुमी नेपाल,विश्वमै साहसी र ईमान्दार कहलिएको नेपाल।नेपालका नेताले नचिनेको नेपाल।विश्वकै शक्तीशालि राष्ट्रहरुको चासो र प्रयोगात्मक नेपाल।उत्तर र दक्षिणले परेड खेल्ने नेपाल।छिमेकी ठुल ठूला नेताले कुदिष्टि लगाएको नेपाल।तपोभुमि नेपालमा तपस्या गरेर तपस्वी हुन न सकेको ढोँगी छिमेकी।
6
18
209
@DhungelPuru
Purushottam Dhungel
3 years
यस्तो दलाली वा दासत्व स्विकार्नु मानवको लागी अभिशाप हुन्छ साँसद ख़रीद बिक्री,साँसदलाई वेश्या नगरी बैँकक मौज गर्न पठाउने जनताले साईकलमा भन्सार छुट नपाउने साँसदलाई पजेरो प्राडोमा छुट,१०करोडको भ्रष्टाचारीलाई १०लाखमा छुटाउने,वाईडबडीको ५अरबको घोटालामा परिवारको सँलग्नता।तै पनि मन पर्छ।
13
41
213
@DhungelPuru
Purushottam Dhungel
2 years
के खाएर युवा भयौ?देशलाई के दिएर युवा भयौ?राष्ट बचाएकोले युवा भयौ कि राष्टै बेचेको टुलु टुलु हेरेर युवा भयौ?युवाको कुनै पनि लक्षण देखिदैन।न त सोच नै देखिन्छ।कि ढुड्गा मुंडा गरेकोले युवा भयौ?कि सार्बजनिक सम्पति जलाएकोले युवा भयौ?युवा त हुदै होईनौ।देश र जनताको लागी पानी मरुवा हौ।
11
29
211
@DhungelPuru
Purushottam Dhungel
4 years
कृषि प्रधान देशमा चामल,दाल,गहु,चिनीतेलघ्यु,फलफूल र तरकारी खरव को मात्र होईन खर्बौ रुपैयाको आयात गरिन्छ भने त्यस्तो देशमा कृषि विभाग,कृषि सचिव,कृषि विज्ञ,कृषि मन्त्रालय र कृषि मन्त्री राखेर गरीव जनताको खुन पसिनाले सिँचित ढुकुटीलाई खुलेयाम बाड्नु भन्दा यो मन्त्रालय बन्द गर्नु पर्छ।
9
45
210
@DhungelPuru
Purushottam Dhungel
2 years
पेट्रोल भाउ बढ्यो,कस्को लागी बढ्यो?मन्त्रीको लागी बढ्यो कि निगम प्रबन्धकको लागी बढ्यो?कर्मचारीको बोनस बाढ्नको लागी बढेको हो कि घाटा पूर्ति गर्न बढेको हो?कि पार्टीलाई चुनाव खर्च दिन बढेको हो?आखिरमा किन?कारण त होला?कि सनकको भरमा बढेको हो।कि बढाउनेहरु नाड्गै छौ त्यसैले बढाएका हौ?
9
32
209