DP ARYAL Profile Banner
DP ARYAL Profile
DP ARYAL

@dolprasadaryal

Followers
3,455
Following
77
Media
153
Statuses
198

Minister, Ministry of Labour, Employment and Social Security; Vice President of National Independent Party

Joined September 2022
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@dolprasadaryal
DP ARYAL
1 year
भोट के मा ? घण्टी मा !!!
21
18
265
@dolprasadaryal
DP ARYAL
1 year
भिम रावल जी, मेरो कुन मेनपावरमा कहिले देखि कति शेयर छ ? अनि मैले कहिले,कसलाई कति ठगी गरे ? सामाजिक संजालमा भएको स्कृनसट होइन शेयर लगानी भएको प्रमाण सहित मलाई भनिदिन पर्यो ।
25
20
257
@dolprasadaryal
DP ARYAL
1 year
नेता बन्न र बनाउन होईन, देश बनाउन हिडेकाहरु लाई चिन्ने र भाबी पुस्ताको भबिस्य निर्माण को लागि छान्ने मौका ।।। ## I am with change, I am with reform, so that I am with🔔
Tweet media one
13
21
228
@dolprasadaryal
DP ARYAL
1 year
सुचना..
Tweet media one
9
12
173
@dolprasadaryal
DP ARYAL
2 months
१३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।।
9
13
127
@dolprasadaryal
DP ARYAL
1 month
श्रमाधान रोजगार मेला एक अभियान हो।रोजगारदाता र रोजगारी खोज्नेको मिलनबिन्दु हो। जेठ १७ गते कोशीको विराटनगरबाट रोजगार मेलाको सुरुवात गर्यौँ। आज मधेश प्रदेशको जनकपुरमा मेलाको शुभारम्भ गरेका छौँ। यहाँ पनि हामीले राम्रो साथ र सहयोग पाउने अपेक्षा राखेका छौँ।
Tweet media one
18
20
108
@dolprasadaryal
DP ARYAL
1 year
जय घण्टी !!!
6
10
104
@dolprasadaryal
DP ARYAL
1 year
यहाँहरू सबैलाई स्वागत छ !! #chitwan2 #1kabadla3
Tweet media one
6
9
98
@dolprasadaryal
DP ARYAL
5 months
रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ (माघ २१–चैत २१) पहिलो चरण-माघ २१ गते (आइतबार ) स्थानः मेलम्ची खानेपानी अफिस बाहिरको चौर (मेलम्ची बजार, सिन्धुपाल्चोक) समयः बिहान १० बजे
Tweet media one
3
17
94
@dolprasadaryal
DP ARYAL
20 days
जेनेभामा जारी ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्न पाउनु मेरा लागि एउटा अवसर पनि हो। नेपाललाई ILO को गभर्निङ बडीमा निर्वाचित गरेको छ। यो मेरा लागि मात्रै होइन सम्पूर्ण नेपालीका लागि गौरवको कुरा हो। त्यसका लागि सम्पूर्ण ILO सदस्य देशहरूलाई धन्यवाद व्यक्त गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
7
14
91
@dolprasadaryal
DP ARYAL
1 month
गृहमन्त्री तथा मन्त्रालयको सुचना: गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास: अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।
11
18
90
@dolprasadaryal
DP ARYAL
1 year
म र मेरो बारे ....
Tweet media one
19
14
84
@dolprasadaryal
DP ARYAL
1 month
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गर्दैछ। तपाईँ रोजगारदाता वा रोजगार खोज्ने व्यक्ति/संस्था हो भने तलको वेबसाइटमा दिएको फर्म भरेर जोडिनुहोला। #shramadhan
Tweet media one
5
31
88
@dolprasadaryal
DP ARYAL
1 year
जय घण्टी !!!
3
6
84
@dolprasadaryal
DP ARYAL
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका नव गठित विभाग र विभागका प्रमुखहरूको नाम यस प्रकार छन् : #RSP
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
11
84
@dolprasadaryal
DP ARYAL
1 year
भोलि यहाँ आउनुस है ....
Tweet media one
4
9
81
@dolprasadaryal
DP ARYAL
8 months
महान चाड विजयादशमी, शुभदीपावली, छठपर्व र नेपाल संवत् ११४४ को पावन अवसरमा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
7
7
81
@dolprasadaryal
DP ARYAL
1 year
सबैले बुझने बेला आयोकी ..
Tweet media one
3
6
80
@dolprasadaryal
DP ARYAL
6 months
सरकार– विकृति–विसंगतिको पहाड बनाउँछ। अनि, सफा गर्न कुच्चो समाए झैं गर्छ। कुच्चोले पहाड के सफा हुन्थ्यो! भो पुग्यो अब पहाड सफा गर्न कुच्चो समाउने सरकार। सरकार– सुशासन र समृद्धिका चर्का भाषण गर्छ। जे गर्दा पनि स्वीकार्नु दासता हो।‘जवाफ चाहियो सरकार!’ #जवाफचाहियोसरकार
Tweet media one
2
11
75
@dolprasadaryal
DP ARYAL
1 year
श्रमिक संग हामी छौं ।
Tweet media one
5
21
77
@dolprasadaryal
DP ARYAL
2 months
मिलन लिम्बु को जीत रास्वपाको मात्र जीत हुनेछैन, इलामेली जनताको जित, परिवर्तनकारी आम नागरिकको जीत हुनेछ ।। घण्टीमा मतदान गरि मिलन लिम्बु लाई निर्वाचित गराउन तमाम इलाम २ का आमा बुबा दाजुभाई दिदिबहिनीलाई अनुरोध गर्दछु ।
Tweet media one
11
12
75
@dolprasadaryal
DP ARYAL
1 year
आज सबैलाई यहाँ निमन्त्रणा...
Tweet media one
4
9
69
@dolprasadaryal
DP ARYAL
5 months
आज भारतको नयाँदिल्ली र भोलि हैदराबादमा रहनुहुने नेपालीसमुदाय संग छलफलमा रहनेछौ ।
Tweet media one
3
9
71
@dolprasadaryal
DP ARYAL
1 year
मिति २०८०।०१।१० मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको मत तथा सफलताका लागि सम्पूर्ण आम मतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीहरुलाई हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्दछौं ।
Tweet media one
1
8
69
@dolprasadaryal
DP ARYAL
1 year
वडा वडामा रास्वपा
Tweet media one
5
4
69
@dolprasadaryal
DP ARYAL
7 months
महोत्तरीको जलेश्वर मन्दिरमा मंसिर १३ गते भएको कार्यक्रमलाई सम्बोधन गर्दै।
4
4
69
@dolprasadaryal
DP ARYAL
2 months
वैदेशिक रोजगारीका नाममा हुने ठगीबारे सचेत रहन सबैमा अनुरोध।
Tweet media one
7
12
70
@dolprasadaryal
DP ARYAL
1 year
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा जति दिन रहेँ, सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसंग गरेको प्रतिबद्धता स्मरण गर्दै इमान्दारीताकासाथ काम गरें। यसबीच मलाईं सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।
Tweet media one
6
5
67
@dolprasadaryal
DP ARYAL
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार) बाट भैरहवामा सुरु भएको छ। प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
3
63
@dolprasadaryal
DP ARYAL
6 months
म पनि भोलिको यो कार्यक्रम मा उपस्थित हुदैछु।सबैलाई हार्दिक स्वागत ।।
Tweet media one
1
4
64
@dolprasadaryal
DP ARYAL
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू र नेपालस्थित चिनियाँ दुतावासका डिसिएम श्री वाङ शिनबीच आज पार्टी कार्यालय बसुन्धरामा संक्षिप्त भेटघाट भयाे । साे भेटघाटमा नेपाल र चीनका आपसी चासाेका विषयहरूमा छलफल भएकाे थियाे ।
Tweet media one
Tweet media two
Tweet media three
3
9
65
@dolprasadaryal
DP ARYAL
1 year
संकटमा परेको बयलपाटा अस्पतालका विषयमा संसद्‌मा कुरा उठाउँदै माननीय डीपी अर्याल। -डीपी अर्यालको सचिवालय
0
2
61
@dolprasadaryal
DP ARYAL
1 year
भोलि असार ९ गते शनिबार बिहान ८:३० बजेबाट काठमाडौँमा हुने धादिङ-काठमाडौँ सम्पर्क विभाग गठनलगायतका विषयमा छलफलपछि घण्टी घरमा सामूहिक तस्बिर लिँदै। -डीपी अर्यालको सचिवालय
Tweet media one
2
2
59
@dolprasadaryal
DP ARYAL
1 year
यही असार १५ गते काठमाडौँको तारकेश्वर-५, धिताल चोकमा रोपाइँ गर्दै दही चिउरा खाने रमाइलो कार्यक्रम भएको हुँदा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा यसै सूचनालाई आधिकारिक मानेर उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन अनुरोध गर्दछौँ। -डीपी अर्यालको सचिवालय
Tweet media one
0
1
61
@dolprasadaryal
DP ARYAL
11 months
स्वघाेषित शीर्ष नेताहरूकै कारण आज पनि सदन चल्न सकेन । जनताका मुद्दामा होइन आफ्नै भागबण्डामा रमाउने दल र तिनका नेताबाट जनताले के अपेक्षा गर्ने ??
4
13
60
@dolprasadaryal
DP ARYAL
10 months
रुपन्देहीको तिलोत्तमा नगर भेला।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
3
58
@dolprasadaryal
DP ARYAL
1 year
कपिलवस्तुदेखि अर्घाखाँचीका विभिन्न वडा र पालिकाहरूमा देखिएको उत्साह। असारे झरी नभनी उपस्थित भइदिनुभएकोमा सबैलाई हृदयदेखि आभार व्यक्त गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
6
55
@dolprasadaryal
DP ARYAL
4 months
रुसी सेनामा भर्ना भएका नेपालीको हताहती बढिरहँदा पनि दलालमार्फत अझै भर्तीको प्रयास भइरहेको छ। कूटनीतिरुपमा समस्या समाधानको पहल गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै।
2
9
56
@dolprasadaryal
DP ARYAL
29 days
भोलीबाट गण्डकीको पोखरामा ...
2
8
56
@dolprasadaryal
DP ARYAL
4 months
Thank you so much to the director of @ILO_Nepal for their presence in the ministry. With the discussion we had today, the whole ministry looks forward to advancing labor standards and ensuring social security as well as bear fruit for prosperity for all through joint efforts.
@NumanOzcann
Numan Ozcan
4 months
Congratulations D.P. Aryal for your appointment as the Nepal's Minister of Labour, Employment and Social Security 👏. I trust that @ILO_Nepal and MoLESS cooperation to promote decent work and social justice in Nepal will continue under your leadership
Tweet media one
Tweet media two
Tweet media three
1
6
19
8
6
55
@dolprasadaryal
DP ARYAL
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरू तथा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच आज (आइतबार) काठमाडौँमा भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल र मित्रराष्ट्र चीनका समसामयिक राजनीतिक तथा आपसी चासोका विषयमा कुराकानी भयो।
Tweet media one
Tweet media two
0
8
53
@dolprasadaryal
DP ARYAL
1 year
सबैको जानकारी को लागि ....
Tweet media one
3
3
51
@dolprasadaryal
DP ARYAL
1 year
Tweet media one
4
8
50
@dolprasadaryal
DP ARYAL
10 months
हामी आउदैछौ तपाइँहरुसग भेटघाट गर्न ।
Tweet media one
1
5
50
@dolprasadaryal
DP ARYAL
1 year
आज राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस। यो अवधिमा हामीले आम नागरिकको भरोसा र विश्वासका साथै अपार माया पाएका छौँ। हामीलाई हौसला र हाम्रो अभियानमा साथ दिन आज साँझ ७ बजे ७ वटै प्रदेशका ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाऔँ।
Tweet media one
3
6
49
@dolprasadaryal
DP ARYAL
3 months
रंगहरुको चाड, खुशी र उमंगको उत्सव फागु पूर्णिमा(होली) को उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सबैमा हार्दिक मंगलमय शुभकामना !
Tweet media one
5
4
49
@dolprasadaryal
DP ARYAL
8 months
गृहमन्त्रीज्यू, खुला आकाशमुनि काेही भए, म्याट र ब्ल्याङकेट बिना काेही रहे र कसैले खान नपाए सीडीओलाई कारबाही गर्ने चेतावनी दिनु भएछ। भूकम्पकाे सात दिन बित्दा पनि कुसे गा पा रमेश नेपाली, लक्ष्मण नेपाली र विमला नेपाली आजपनि बिना म्याट खुला आकाशमुनि सुत्दै हुनुहुन्छ,अब कारबाहीकसलाई ?
Tweet media one
0
6
46
@dolprasadaryal
DP ARYAL
7 months
पार्टी सभापतिज्यु लगायत केन्द्रीय नेताहरु बिदेशमा रहनुहुने शुभचिन्तक लगायत नेपाली समुदाय लाई धन्यवाद सहित उहाँहरसंग सुझाब लिने क्रममा आज मलेसिया प्रस्थान गर्दैहुनुहुन्छ । सबैलाई निमन्त्रणा ।।।
Tweet media one
7
4
46
@dolprasadaryal
DP ARYAL
3 months
देशभित्रै रोजगारी कसरी सिर्जना गर्न सकिन्छ ? युवाहरूलाई सीप कसरी सिकाउन सकिन्छ ?? अध्यन गर्ने मौका मिलाउनु भएकोमा धन्यवाद ।।
Tweet media one
1
3
47
@dolprasadaryal
DP ARYAL
1 year
लामो समयदेखि अमेरिका र फिनल्यान्डलाई कर्मभूमि बनाएर विभिन्न पेसा व्यवसायमा आबद्ध हुनुभएका तीन फरक टोलीसँग घण्टीघरमा भएको छलफल। सो छलफल आईटी, हाइड्रो, मेडिकल इनोभेसनलगायतमा लगानी र रोजगार सिर्जना गर्नेबारे केन्द्रित थियो।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
3
45
@dolprasadaryal
DP ARYAL
1 year
हामी भोलि धादिङको २ ओटा कार्यक्रम मा आउनेछौ । थाक्रे गा पा र गजुरी गा पा ।।
Tweet media one
2
4
44
@dolprasadaryal
DP ARYAL
1 year
धादिङ जिल्लाको १३ वटै पालिकाबाट काठमाडौँमा बसोबास गरिरहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ-आफ्नो पालिकाको स्वास्थ्य, शिक्षा र विकासको हकमा विशेष पालिका बनाउने अभियानमा जोडिन आह्वान गर्दछौँ। आउनुस् बसेर छलफल गरौँ। सबैलाई चुले निम्तो छ।
Tweet media one
1
6
41
@dolprasadaryal
DP ARYAL
6 months
आज चितवन र भोलि धादिङ मा हार्दिक निमन्त्रणा
Tweet media one
Tweet media two
1
5
41
@dolprasadaryal
DP ARYAL
1 year
ललितपुरस्थित सिद्धिपुरमा आयोजित महालक्ष्मी नगर भेलामा सहभागिता जनाउनुहुँदै पार्टीका उपसभापति एवं माननीय डीपी अर्याल। कार्यक्रमको मुख्य वक्ताका रूपमा पार्टी सभापति एवं माननीय रवि लामिछाने हुनुहुन्थ्याे। -डीपी अर्यालको सचिवालय
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
3
41
@dolprasadaryal
DP ARYAL
27 days
कोशी प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेश को समापन सगै आजबाट सुरुभएको लुम्बिनी प्रदेशको श्रमाधान रोजगार मेलामा सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।।
Tweet media one
1
6
40
@dolprasadaryal
DP ARYAL
7 months
रास्वपाकाे केन्द्रीय समिति र संसदीय दलकाे संयुक्त बैठक महाेत्तरीकाे जलेश्वरमा सुरु भएको छ। बैठक बुधबार सम्पन्न हुनेछ।
Tweet media one
Tweet media two
Tweet media three
3
7
39
@dolprasadaryal
DP ARYAL
10 months
धादिङ क्षेत्र नं. २ को पार्टी कार्यालयमा घण्टीमित्रहरूसँग भेटघाट गर्दै।
Tweet media one
Tweet media two
Tweet media three
0
0
39
@dolprasadaryal
DP ARYAL
20 days
जेनेभामा जारी ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्न पाउनु मेरा लागि एउटा अवसर पनि हो।नेपाललाई ILO को गभर्निङ बडीमा निर्वाचित गरेको छ। यो मेरा लागि मात्रै होइन सम्पूर्ण नेपाली जनताका लागि गौरवको कुरा हो। त्यसका लागि सम्पूर्ण ILO सदस्य देशहरूलाई धन्यवाद व्यक्त गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
2
5
40
@dolprasadaryal
DP ARYAL
1 year
आज असार ६ गतेसम्म बसुन्धराबाट दिइँदै आएको रास्वपा केन्द्रीय कार्यालयको सेवा भोलि असार ७ गतेदेखि काठमाडौँ महानगरपालिका-१६, चःमतीको भवनबाट सुरु गर्दैछौँ।
Tweet media one
Tweet media two
1
3
40
@dolprasadaryal
DP ARYAL
1 year
राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुर क्षेत्र नंं. १ को बृहत् क्षेत्रीय भेलामा सहभागी पार्टीका उपसभापति एवं माननीय डीपी अर्याल। भेलाको मुख्य वक्ताका रूपमा पार्टी सभापति एवं माननीय रवि लामिछाने हुनुहुन्थ्यो। भेलामा दुई हजारभन्दा बढी मानिसहरूको सहभागिता थियो। - डीपी अर्यालको सचिवालय
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
3
37
@dolprasadaryal
DP ARYAL
10 months
श्रमिकहरूको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि संस्थागत अनुगमन बढाउन संसदबाट सरकारको ध्यानाकर्षण गराउँदै।
1
6
37
@dolprasadaryal
DP ARYAL
1 year
आज आयोजना हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा धादिङमा उपस्थित सबै पत्रकार साथीहरूलाई सहभागी भइदिनुहुन अनुरोध गर्दछौँ ।
Tweet media one
0
6
37
@dolprasadaryal
DP ARYAL
8 months
शुभकामना तथा नगर भेला कार्यक्रम ललितपुर ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
3
37
@dolprasadaryal
DP ARYAL
6 months
नेत्रावती डबजोङ गाउँपालिका धादिङको प्रथम भेलामा प्रमुख वक्ताका रूपमा उपस्थिति जनाउँदै पार्टीका उपसभापति एवं माननीय डीपी अर्याल । भेलामा पार्टी केन्द्रीय सदस्य एवं माननीय सोबिता गौतम, पार्टीका सहप्रवक्ता रमेश प्रसाईंलगायतको उपस्थिति थियो ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
5
37
@dolprasadaryal
DP ARYAL
11 months
कीर्तिपुर नगर भेला तथा समिति गठन कार्यक्रममा सहभागी।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
5
38
@dolprasadaryal
DP ARYAL
1 year
आज असार २९ गते साँझ ८ बजे र असार ३० गते बिहान ७ बजे पोखरामा भेटघाट, ११ बजे स्याङ्जाको पुतलीबजार नगर भेला कार्यक्रम । उपस्थितिका लागि सबैमा हार्दिक अनुरोध ।
Tweet media one
0
3
36
@dolprasadaryal
DP ARYAL
1 year
रङ्गहरूको पर्व होलीले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा-बुवा, दाजु-भाइ तथा दिदी-बहिनीहरूमा सुख, शान्ति, असल सम्बन्ध, विश्वास तथा एकता कायम गर्न सकोस् । होलीका रङ्गहरूले सबैका जीवनमा रङ्गहरू भर्न सकोस्। होली पर्वको हार्दिक मङ्गलमय शुभकामना
Tweet media one
3
4
36
@dolprasadaryal
DP ARYAL
8 months
जनकेन्द्रित राजनीतिको आधारः घरदैलोमा जनतालाई आभार!
Tweet media one
Tweet media two
2
6
37
@dolprasadaryal
DP ARYAL
1 year
भोलि २१ गते बिहिवार बिहान ८ बजे देखि ९ बजे म्याग्दी को बेनि, ११ बजे देखि १२ बागलुङ बजार र दिनको १ बजे देखि २ बजे सम्म पर्वत को कुश्मा मा भेटघाट कार्यक्रम राखेकोछु ।
1
3
36
@dolprasadaryal
DP ARYAL
11 months
हार्दिक निमन्त्रणा बर्दघाट नगरपालिका नगर भेला पार्टी सभापति तथा उपसभापतिको विशेष उपस्थितीमा सम्बोधन हुने नगर भेलामा सम्पूर्ण महानुभाव एवम् शुभचिन्तकज्यूहरूलाई हार्दिक निमन्त्रण गर्दछौं । मितिः २०८० श्रावण २७ गते शनिबार समयः बिहान ७ः३० देखि १०ः३० सम्म
Tweet media one
1
6
36
@dolprasadaryal
DP ARYAL
1 year
श्रम , पसिना र बिकासको एक आपसमा अन्योन्याश्रित सम्बन्ध छ ! सम्पूर्ण नेपा��ी श्रमिकलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना !
Tweet media one
2
5
36
@dolprasadaryal
DP ARYAL
1 year
नेपालमा ऊर्जा क्षेत्रको अवस्था र चुनौतीहरूका विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) सँग बुधबार घण्टीघरमा भएको अन्तरक्रिया कार्यक्रम। इपानले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, केन्द्रीय सदस्यहरूलाई ऊर्जा क्षेत्रको अवस्थाबारे जानकारी गराएको थियो।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
0
36
@dolprasadaryal
DP ARYAL
10 months
आज ज्वालामुखी गाउँपालिकामा विभिन्न भेटघाट कार्यक्रम गरी २९ गते बेनिघाटको पालिका भेलामा आउने छु। कार्यक्रममा सबैलाई स्वागत छ।
Tweet media one
0
3
33
@dolprasadaryal
DP ARYAL
7 months
रास्वपाको विदेश गतिविधिबारे नयाँ पत्रिकामा राखिएको धारणाा।
Tweet media one
0
4
34
@dolprasadaryal
DP ARYAL
6 months
कास्कीको माछापुच्छ्रे गाउँपालिका भेला। जय घण्टी।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
2
35
@dolprasadaryal
DP ARYAL
4 months
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचन लक्षित गरेर ६ सांसदलाई ६ पालिकामा पठाउने भएको छ। फागुन १८ गते साँझ पुग्ने, १९ गते इलाममै रहने र २० गते बिहान काठमाडौं फर्किने।
Tweet media one
5
6
36
@dolprasadaryal
DP ARYAL
1 year
एसीसी प्रिमियर कपको उपाधि जितेका छौँ । यो सँगै हामी एसिया कप पुग्यौँ । सबैलाई बधाई छ ।
Tweet media one
1
0
34
@dolprasadaryal
DP ARYAL
7 months
त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णय, युरोपियन युनियनको 'एयर सेफ्टी लिस्ट'मा नेपालको निरन्तरता र नेपाल एयरलाइन्सका लागि नयाँ विमान किन्ने प्रक्रियाबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएका छौँ।
Tweet media one
Tweet media two
0
4
35
@dolprasadaryal
DP ARYAL
10 months
रामेछापको सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको संयुक्त भेला।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
3
34
@dolprasadaryal
DP ARYAL
2 months
हार्दिक निमन्त्रणा ।
Tweet media one
2
4
35
@dolprasadaryal
DP ARYAL
1 year
आज घण्टीघरमा भएको गैरआवासीय नेपालीसम्बन्धी कानून विषयक अन्तरक्रिया कार्यक्रम।
Tweet media one
Tweet media two
Tweet media three
1
3
33
@dolprasadaryal
DP ARYAL
1 year
इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद (इद उल अजहा) को स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै देश निर्माणमा एकताबद्ध हुन हामी सबैमा प्रेरणा मिलोस्। शुभकाना।
Tweet media one
1
1
34
@dolprasadaryal
DP ARYAL
9 months
विजयादशमी, शुभ दीपावली, न्यु दया भिन्तुना तथा छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला क्षेत्र न. २ ले आयोजना गरेको शुभकामना ��दानप्रदान कार्यक्रममा उपस्थिति जनाउँदै।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
4
35
@dolprasadaryal
DP ARYAL
4 months
१२ गते शनिबार कपिलवस्तु मा सबैलाई हार्दिक निमन्त्रणा ।।
Tweet media one
0
4
34
@dolprasadaryal
DP ARYAL
3 months
हार्दिक शुभकामना ।।
Tweet media one
4
3
33
@dolprasadaryal
DP ARYAL
7 months
पुस ६ गतेका लागि हार्दिक निमन्त्रणा।
Tweet media one
1
2
32
@dolprasadaryal
DP ARYAL
1 year
राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन नगर भेला तथा कमिटी गठन कार्यक्रम।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
3
32
@dolprasadaryal
DP ARYAL
1 year
धादिङ जिल्ला अस्पतालको १०० सैयाको नयाँ भवनका लागि डिपीआर पास भएर पनि, प्रदेश स्वास्थ्य सेवा ऐन निष्क्रिय रहेको हुँदा, नयाँ भवनको वातावरणीय प्रभाव मूल्याङ्कन हुन नसकेर भवन निर्माण कार्य रोकिएको छ ।
0
1
31
@dolprasadaryal
DP ARYAL
8 months
सुनाउन होइन, सुन्न र धन्यवाद दिन सुरु गरिएको घरदैलो अभियानअन्तर्गत धादिङ क्षेत्र नम्बर २ का जनतासँग।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
2
32
@dolprasadaryal
DP ARYAL
7 months
काठमाडौ क्षेत्र न ९ मा आउदैछौ ...
Tweet media one
0
4
30
@dolprasadaryal
DP ARYAL
8 months
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प प्रभावितको तत्कालिन राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छौं। दुर्गमका वास्तविक प्रभावितले राहत नपाउने विगतको कमजोरी नदोहोर्‍याउन सरकारलाई सचेत गराएका छौ।
Tweet media one
1
1
30
@dolprasadaryal
DP ARYAL
1 year
अज्ञानता हटाउँदै सत्मार्ग देखाउने सम्पूर्ण गुरुहरूमा गुरुपूर्णिमाको शुभकामना।
Tweet media one
1
3
30
@dolprasadaryal
DP ARYAL
1 year
काभ्रेका विभिन्न पालिका र वडासम्म पुगेर जनतासँग भेटघाट गरी भलाकुसारी गरियो। पार्टीको एउटा ड्रिम प्रोजेक्ट अध्ययनका लागि युवा नेता प्रविण ढकालले साथ दिनुभयो।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
1
31
@dolprasadaryal
DP ARYAL
2 months
श्रमाधान योजना अन्तर्गतको कल सेन्टरका अतिरिक्त आफ्ना सुझाव, जिज्ञासा, गुनासा र समस्याहरु आफूलाई पायक पर्ने श्रम तथा रोजगार कार्यालयमा गएर पनि सुझाव दिन र समाधान गर्न सकिन्छ है। देशका विभिन्न ठाउँमा रहेका श्रम तथा रोजगार कार्यालयहरु..
Tweet media one
2
2
30
@dolprasadaryal
DP ARYAL
8 months
गल्छी गाउँपालिकाको प्रथम भेला तथा कमिटी गठन कार्यक्रम ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
5
30
@dolprasadaryal
DP ARYAL
1 year
भोट के मा ? घण्टी मा !!!
Tweet media one
2
4
30
@dolprasadaryal
DP ARYAL
1 year
धन्यवाद सभा।
Tweet media one
0
1
28
@dolprasadaryal
DP ARYAL
7 months
मनोनीत केन्द्रीय सदस्य एवं पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम । सम्पूर्णलाई बधाई एवं सफल कार्यकालको शुभकामना।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
3
29
@dolprasadaryal
DP ARYAL
1 year
जहानियाँ राणा शासनको अन्त्य गरी नेपालमा लोकतन्त्रको विकासको जग बसालेको दिन हो फाल्गुन ७ । विगत ७ दशकमा भएका लोकतान्त्रिक उपल्ब्धीहरुको मूल स्रोत पनि २००७ सालको परिवर्तन नै हो । लोकतन्त्र अझै विकसित, जनमुखी र दिगो होस् । हामी सबै नेपालीहरूलाई प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।
Tweet media one
0
1
28
@dolprasadaryal
DP ARYAL
1 year
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका नुवाकोटको प्रथम गाउँपालिका भेला।
Tweet media one
Tweet media two
Tweet media three
1
2
27