narayanwagle Profile Banner
narayan wagle Profile
narayan wagle

@narayanwagle

Followers
457K
Following
26K
Statuses
15K

writer/‘nature worker’

Kathmandu
Joined October 2010
Don't wanna be here? Send us removal request.
@narayanwagle
narayan wagle
3 hours
Pastures grazed by livestock are the soul of the landscape. - Rudolf Steiner
Tweet media one
0
1
27
@narayanwagle
narayan wagle
8 hours
1
0
0
@narayanwagle
narayan wagle
10 hours
0
0
1
@narayanwagle
narayan wagle
3 days
#TanahunFarm’025
Tweet media one
3
2
43
@narayanwagle
narayan wagle
3 days
#TanahunFarm’025
Tweet media one
2
0
11
@narayanwagle
narayan wagle
4 days
#TanahunFarm’025
Tweet media one
4
3
94
@narayanwagle
narayan wagle
5 days
#TanahunFarm’025
Tweet media one
4
0
28
@narayanwagle
narayan wagle
6 days
‘बच्चामा मोबाइलको कूलत लाग्यो नभन्नू, खुल्दुलीबश: सोधखोज गरेका हुन्छन्। बरू उनलाई साथ दिनू, बुझ्ने प्रयास गर्नू, खुलस्त हुनू, सम्बन्धहरू बढाउन सहयोग गर्नू, आत्मविश्वास उजागर गर्ने उपायहरू सुझाउनू!’ भारतीय बालरोग विशेषज्ञ डा. लक्ष्मी प्रसन्न। #WaldrofSchoolNepal #TeachersTraining
Tweet media one
0
8
35
@narayanwagle
narayan wagle
7 days
तीन दिने शिक्षण शिविरको आखिरी साँझ जब आगोछेऊ शिक्षकहरू बसे, संगीतमै भयो विदाइ! मैत्रेय पाठशाला, कुँडहर, पोखरा #WaldrofSchoolNepal
0
0
8
@narayanwagle
narayan wagle
8 days
लालुपाते फुल्दा पनि माछापुच्छ्रे खुल्न मानेको छैन!
Tweet media one
@pracharyz
Pushpa Raj Acharya
9 days
हिमाल अहिले काला पहाड जस्ता भएका हुन् र ! विश्वव्यापी तापमान वृद्धिका कारण करिब झण्डै दशक अघिदेखि नै हिमालका हिउँ पग्लने क्रम तीव्र छ भनेर @narayanwagle दाईको यो लेखले भन्छ । अलिक अगाडिसम्म फागुनदेखि हिउँ पग्लने क्रम तीव्र थियो अब त माघदेखि नै शुरु भयो ।
1
2
40
@narayanwagle
narayan wagle
9 days
पोखराको पायक पर्दा कस्तो साँस्कृतिक बिबाह देख्न पाइयो भनेर मोबाइल तेर्स्याएको त चलचित्र अभिनेत्री तथा सगरमाथा आरोही दिया पुन पो बेहुली! जीवनमा नयाँ भूमिकाका लागि हार्दिक शुभकामना छ है।
Tweet media one
0
2
60
@narayanwagle
narayan wagle
12 days
पोखरामा पल्पसा; मैत्रेय पाठशालाका कक्षा ९ का कलाकारले डेढ घण्टा लामो मन्चनद्वारा उपन्यासलाई नयाँ जीवन दिए। प्रस्तुति हेर्ने शिक्षकका आँखा टिल्पिल् देखेपछि मलाई लाग्यो- कलिला विद्यार्थीहरूको जारी अभ्यास जम्यो, सुरज सुबेदीको नाट्य रुपान्तरण जाग्यो। #PalpasaCafe20thYear
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
6
72
@narayanwagle
narayan wagle
13 days
0
0
1
@narayanwagle
narayan wagle
14 days
अभद्र व्यवहारवापत् आशिका तामाङलाई हथकडी। के अभद्र व्यवहार अक्षम्य हो?
16
10
93
@narayanwagle
narayan wagle
14 days
RT @KiranKrShrestha: Thank you for dropping by ‘r’ sala for a test run taste of coffee @narayanwagle @KumarNagarkoti @viplobpratik @Birgun
0
2
0
@narayanwagle
narayan wagle
15 days
हाम्रो सौर्यमण्डलका ग्रहहरू पंक्तिबद्ध नृत्य गरिरहेको देख्न सकिन्छ भनेर कीर्तिपुर उक्लेको त उत्सुकजनको भीड पो उर्लिसकेछ। टेलिस्कोपबाट कम्तिमा एउटा ग्रह भने नजीकै भरभराउँदो देख्न भ्याएँ। रात नचढी उनीहरूले नाच्न मानेनन्!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
11
@narayanwagle
narayan wagle
15 days
0
0
0
@narayanwagle
narayan wagle
16 days
विकासको काम पनि बलजफ्ती? प्रदर्शनकारीमाथि गोली? मुक्कुम्लुङ पुरानो नाम रहेको पाथिभरामा केबलकार हाल्दा आस्था तथा साँस्कृतिक स्थलको पहिचान मेटिन्छ भनेर आन्दोलन गरिरहेका नागरिकसँग संवाद गर्ने, सुनुवाई गर्ने, मध्यस्थता गर्ने ल्याकत राजनीतिक दलहरूले गुमाएका हुन् कि विवेक?
12
46
161
@narayanwagle
narayan wagle
17 days
I know you know what I am doing!
Tweet media one
Tweet media two
Tweet media three
1
3
57