🇳🇵Krystle Gaire 🇳🇵 Profile Banner
🇳🇵Krystle Gaire 🇳🇵 Profile
🇳🇵Krystle Gaire 🇳🇵

@krystlegaire

Followers
8,578
Following
569
Media
569
Statuses
32,460

Corporate politics is dead. (काङ्ग्रेस / एमाले र मावोबादि मुक्त देशको परिकल्पना ) #Boycottkantipur 👉️ Don't call me brother if you're beautiful. 🤫

The Mt. Everest - The Europe
Joined November 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
विश्व सम्पदा छेत्रमा भिआइपी को गाडी लाई प्रवेश निषेध गर्दौ गर्दा यसरी थर्काएका छन् । सबै समान होइन र ? 🤔
92
207
963
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
10 months
#Bhaitika : बरु सबैकुराहरु नहोस्, बस खुशी भएर बाँच्न पाईयोस्। भीडियोमा कति राम्रो भाईटिका। स्रोत: फेसबुक सन्जाल सबै भन्दा मन परेको तिहार ❤️
13
49
542
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 years
जर्मनी working visa मा आउन चाहानुहुन्छ ??भाषा सिक्नु पर्दैन, कमेन्ट गर्नुस सिमित कोटा छ !!
364
24
540
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
हनुमानहरु जति रोइ कराए पनि बालेन रोकिने वाला चाहिँ छैनन ! बालेन सङ्ग समर्थित मीठो गित @shahbalen 😍
10
65
435
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
बालेन को क्रेज नेपाल मा मात्र नभएर त्यो अन्तरास्ट्रिय स्तरमा पनि देख्न सकिन्छ! जुन ब्राजिलमा उनको स्वागत ले देखाएको छ !! @ShahBalen 🔥🔥
23
36
394
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
जनप्रतिनिधि भनेको यस्तो हुनु पर्छ न कि हरि लठ्ठकहरु होइन! ससदिय समितिमा सासद सुमना श्रेष्ठ @SumanaShrestha ले शिक्षा मन्त्रीलाई अङ्ग्रेजी मा प्रस्न सोधे पछि भए अक्क न बक्क 🙏
33
56
346
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
नारायण काजी श्रेष्ठको २ करोड को अडियो प्रकरण तत्कालिन समय को ! ल खरानी हरु तिमिहरुको नेता लाई बचाउ 😡
16
132
335
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
आज उहाँ दाइको फ्लाईट कतारको रहेछ । उहाँको घर परिवार बाट कोइ पनि आएको रहेनछ । मोबाइल बाट आमा र श्रीमती को फोटो हेर्दै एक्लै हुनू हुन्थ्यो जून सोचले विदेश जाँदै हुनुहुन्छ उहाँको सब इच्छा पूरा गरुन भगवानले।🙏🙏
16
48
316
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले कैलास सिरोहया कस्तो र मिडियाको आड्मा के गर्छन भन्ने कुरा को पर्दा फास रहेछ! एक छिन यता सुनम !! कान्तिपुर मालिकका कालो कर्तुत ! ... 👇️
4
102
311
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
रबि लामिछाने गृहमन्त्री भए पछि के के कुरा थाह भयो नेपाली जन्ताहरुलाइ एक छिन ध्यान दियर सुनौ
12
48
301
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
9 months
अहा! माथिल्लो मुस्ताङ्ग ❤️
2
35
275
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
यो काङ्ग्रेस, एमाले र मावोबादी को जस्तो मासु भात खाएर आएका जुलुस होइन ! रास्वपामा हजारौ रबिहरु छन ! बृहत् प्रदर्शन !! @hamrorabi 🔥 @manishjhanepal 🔥
40
30
275
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
काङ्ग्रेस, एमाले र मावोबादिमा भोट हाल्दाको परिमाण 👇️ मासु भात खाइयो बाटो यस्तो पाइयो 😂😂
12
61
271
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
Unstoppable Balen @ShahBalen 🔥
8
45
263
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
ट्राफिक प्रहरीलाई के यो गर्न सब छुट हो? @valleytraffic जवाफ चाइयो !
15
43
244
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 years
मन नै फोहोर छ भने, जुत्ता खोलेर मन्दिर छिर्नुको के अर्थ?
7
71
242
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
6 months
काङ्ग्रेसी लाई झापड रेच यो के साची हो बालेनको पोस्ट?
13
20
240
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
यो #Edit गर्नेलाई २१ तोप को सलाम साथै अवार्ड दे सरकार 😜😂
18
34
235
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 years
बालेन शाह @ShahBalen माथि आक्रमण गर्न बम बनाउदै आतंककारीहरु 😡😡 यता ध्यान दिनु पर्यो @NepalPoliceHQ
41
101
237
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
कान्तिपुर च्यानल @ekantipur_com हटाउन फोन गर्दै एक पिडित उर्फ सचेत नागरिकको आवज जस्ता को तस्तै || #Boycuttkantipur मैले मेरो घरमा भने सके अनि तपाइहरु नि?
10
56
228
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
7 months
असल शिक्षक र आज्ञकारी बिध्यार्थिहरुको सुद्धता❣️ संसारमा केबल दुई ब्यक्तिहरु जो तपाइ जिवनमा उहाहरुको भन्दा बढि सफल होस भन्ने चाहन्छ्न तपाइका अभिभावक र शिक्षकहरु ❣️❣️ Birthday wishes गर्ने तरिका सार्है मन पर्यो 🙏
4
26
224
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 years
सरकार यो id चलाउने मान्छेलाई खोजी गरि तु कारबाही गरियोस् !🙏 यी शब्दहरु सहन सकिदैन ?? @hamrorabi @NepalPoliceHQ सक्दो सेयर गर्नु होला धन्याबाद 🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
50
40
208
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
रिगल पक्राउ पर्दा-रुने काङ्ग्रेस आलम पक्राउ पर्दा- रुने काङ्ग्रेस रेशम पक्राउ पर्दा- रुने काङ्ग्रेस बलत्कारी पक्राउ पर्दा- रुने काङ्ग्रेस हत्यारा पक्राउ पर्दा- रुने काङ्ग्रेस मानव तस्कर पक्राउ पर्दा- रुने काङ्ग्रेस घैटे मर्दा- रुने काङ्ग्रेस नाम नै रुने काङ्ग्रेस राख्दा हुन्न 😂
11
55
211
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
जस्ले बनायो, कडा बनायो! यो भिडियो बनाउनेलाई २१ तोपको सलामी चाँहि दिनै पर्छ सरकार!!😂🙏
14
50
207
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
21 days
डडेलधुराका जनताले दिए शेर बहादुर देउवालाई धन्यवाद ।
15
50
206
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
जनप्रतिनिधी यस्तो हुनु पर्छ , आउनुहोस एक छिन उहाँ को कुरा सुनौ 🙏
3
42
188
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
यो मान्छेलाइ एक शब्दमा के भन्न चाहनु हुन्छ ?
Tweet media one
449
10
182
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
यसरी भारी बोकाउने पशु कि भारी बोक्ने पशु अलिकती दया माया नभएको पशु नै रहेछ || यसरी भारी बोकाउने 😓🙏
17
31
181
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
३ करोड नेपाली ले हर्नु पर्ने भिडियो ।।तपाइँ को बरिस्ठ पत्रकार ऋषि धमला ले यसरी scholarship मिलाउने भनेर लाखौ रकम को डिल गर्छन!! ३१ भाइ मध्यको माइला भाइको कालो कर्तुत !
7
64
178
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
9 months
राजतन्त्रमा गाडी बोकायो भन्नेहरु कहाँ छ्न हाउ तिमिहरुको गणतन्त्र खाउ 🍌🍌
6
38
175
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
स्वर्निम वाग्ले @SwarnimWagle बोल्दा भक्कानिय तनहुका जनता, हाम्रा नेता यस्तो हुनुपर्छ ! १२ भाइ जति लागि परे नि केही हुन्न 🙏
11
30
172
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
7 months
खोइ प्रेमको बिस्वास त लाग्दैन मलाइ फेरि यो जोडि देख्छु कसरी नगर्नु र❤️🥺
7
24
166
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
केपि ओलिको हालको अवस्था 😂😂
14
17
155
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 month
ओलि बा नेतृत्व को सरकारमा हरेक कुरा सम्भब छ! भारतका नागरिकता आधारकार्ड बोक्ने मान्छे नेपालबाट राजदुत !!
8
45
156
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
Breaking ; कैलाश सिरोहिया र उनको परिवार विरुद्ध सम्पति सुद्धिकरणमा मुद्दा दर्त���
Tweet media one
5
43
155
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 years
पाल्पामा चन्दा नदिएकोले माओवादीले खुट्टा काटिदिएका शिक्षक यस्तो हालतमा रहेछन्। यो देख्दा सानो प्रचण्ड @thapagk लाई लाज कि गर्व लाग्छ ? तस्बिर साभार: समाजिक सन्जाल 😪
Tweet media one
20
33
151
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 month
गाली खाए खान्छु यस्ता तोर्पेलाइ बैज्ञनिक चाहिँ म भन्दिन!! जनावरलाइ किताब किन्नु रे 😂😂
77
8
151
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
6 months
काङ्ग्रेसी कार्यकर्ता हरुलाइ रुवाउने भिडियो रेच 😂😂
12
12
148
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
देश मा नब निर्वाचित रा.प., छबिलाल, देउबा, ढेउबा , गगन, र अन्य ठगित सङ्गठन का टाउके हरु भ्रस्टाचार गर्दैमा ठिक्क छ । के.पि. ओलि लाई जन्ता को मुद्धा सुन्दै बिध्यार्थी सङ्ग कुरागर्दै बिभिन्न कार्यक्रम मा सहभागिता भएर हसौला बढाउदै हुनुहुन्छ ! धन्याबाद, @kpsharmaoli स्कुल सिलान्यास!🙏
5
24
145
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
रबि को हो ? यो भिडियो अन्तिम सम्म हेरेर पनि थाह हुन्छ ! आपत बिपत पिडित को लागि आवज सुन्दै हेलिकप्टर देखि खाद्यान्न मौज्दात साथै त्यसको भब्य तयारी पुरा🙏 गृहमन्त्री होस त यस्तो Thank you rabi dai #Unstoppable_Rabi @hamrorabi 🔥
8
30
144
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
हेर्दा हेर्दै न्युरोडमा गरे अर्को चमत्कार सानाठूला सबै कर्मचारी सडकमा निकालेर चिटिक्क पारे ❣️ बालेन शाह @ShahBalen ले केही गरेन, केही गरेन भन्ने खरानीहरु र १२ भाइहरु यता हेर, जे हुँदै छ गज्जब हुँदै छ ! रोकेर रोक्किन ❣️ अब बालेन शाह राइनामा दे भन सबै जना ले 😂
6
18
142
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
अस्ति रबि लामिछाने को कट्टु फुत्कनी गरेर बिरोध गर्दै थिय मटन सेनाहरु ! १२ भाइ भन्दा अरुलाइ कहाँ जवाफ दिन्छ र यी Musturd नेताले 😂😂
15
22
144
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
अब रामहरी खतिवडा ले ... काङ्ग्रेस भनेको कान्तिपुर हो कान्तिपुर भनेको काङ्ग्रेस हो भन्न बांकि छ ।😂😂
Tweet media one
9
32
142
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
चितवनबासिको आक्रोश रबिलाइ छोएर त हेर ||
24
9
143
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
काठमाडौंका मेयर बालेनले SEE मा NG लागेका विद्यार्थी लाई निशुल्क ट्युसन पढ्ने ब्यबस्था सहित निशुल्क भोजन को ब्यबस्था गरेछ। @ShahBalen तर एमालेका भसाेडिहरुले त्यस्तो पनि गर्न पाइन्छ भन्लान् भन्ने डर भो अब फेरि !!
Tweet media one
5
16
142
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
श्रीमति को नाता अनि भगवान को उपहार हौ तिमि,नि:स्वर्थ माया को उदाहरण हौ तिमि ….🥺😘😘
1
14
141
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
२०८४ को प्रधानमन्त्री - रबि लामिछाने @hamrorabi २०८९ को प्रधानमन्त्री - सुमना श्रेष्ठ @SumanaShrestha के हजुरहरु सहमत हो?
11
24
141
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
पल्लो गाउँमा यो प्रस्न रहेछ?😂
44
18
137
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
रास्वपालाई प्रस्न त गर्न पाइयो तर आफ्नो पार्टीलाई कहिले गर्ने? काङ्ग्रेसको विधि बिधान, फिदिम नगरपालिका प्रमुख को टिकट् मूल्य जम्मा २ करोड रेहेछ!!
7
60
136
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
6 months
नारायण काजी श्रेष्ठको २ करोड को अडियो प्रकरण, भाउजुहरुको अडियो प्रकरण र गोकुल बास्कोटाको अडियो सबैको सत्य तथ्य बाहिर ल्याउन पर्यो ! @hamrorabi
1
47
135
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
सहकारी ठगहरुको लिस्ट
6
33
136
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
27 days
देशलाइ हरिकङ्गाल बनाइसके पुराना दलहरुले अझ पनि तिनिहरुको नै झोला बोक्ने हो र? मानिसहरु बोरा बोकेर बिदेश जान बाध्य छ्न 😪 भोट परिवर्तन गरौ 🙏
2
15
138
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 years
संसारमा यति साना गिलास पनि हुँदा रहेछन् भन्ने, काफल किन्दा थाहाँ पाइयो 😏
5
10
136
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
कैलास सिरोहियाः ‘अ फेक नेपाली नागरिक ?’ नागरिकता किर्ते Video : #sidhakura यसरी गरेको थियो अनुसन्धान र तेसको नालिबेलि
0
37
136
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
7 months
मान्छेहरुलाइ लाग्छ यो नाटक तर निस्वार्थमा देख्नको लागि नाटक नै सहि 💘 #missingyou 💘
6
8
131
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
देश बिकास नहुनुको अर्को मुख्य कारण सरकारी कार्यलयामा टिक टोक
12
18
129
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
9 months
नेपालका एयर्पोर्ट्मा यस्ता दृश्य हेर्न क्रम कहिले बन्द हुन्छ होला ?
21
17
122
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
बैठकमा देउवाको अगाडी म्याउ गर्न नसक्ने कम्मल ओडेर घ्यू खाने विश्व र गगन राडाको घोडा चड्न नपाएर बनेका काङ्रेसहरु छिमेकिको काक्रो चोर्न जादा कोतारियर थाक्रो ले लागेको लाई पन्चेले हानेको बन्दुक भन्न्ने यी बिचरा भाइहरुलाइ के थाह 😂😂 @thapagk @bishwaprakash77
9
35
129
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
6 months
बिरोध गर्नु भन्दा सुन्दा राम्रो हुन्छ! एकोहोरो भ्या भ्या भ्या गर्नु राम्रो होइन
10
20
128
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
यस्ताले पढाएको विद्यार्थी कस्ता निस्कने हुन? उहि प्रेम चलाउने कुट्ने जस्ता निस्कने त होलान 😂😂
15
23
120
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 years
छोटा प्रचण्ड @thapagk को शब्द सापटी लिदा माओबादी हरु भात खादैनन भुजा जिउ नार गर्छन, गाडी चढदैनन सवारी गर्छन !! खरानी दस्ता लाई गर्व कि लाज ? 😁
15
29
120
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
Bravo home minister🔥🔥 @hamrorabi
Tweet media one
Tweet media two
3
23
124
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
कान्तिपुर @ekantipur_com #Boycottkantipur अमेरिका बाट 👇️
Tweet media one
3
34
118
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 month
कानुन मन्त्रीले कानुन को धज्जी उडाउदै !
2
17
118
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
गगन थापा स्वास्थ मन्त्री हुदा ५० करोड भन्दा बढी भ्रस्टाचार भएको भन्दै उनी बिरुद्द भ्रष्टाचारको मुद्दा दर्ता भएछ। अब काङ्ग्रेस को रुवाबासी सुरु हुने भो। आज देखि #गगन स्वस्थ्य सामाग्री ठग भन्न मिल्ने कि नाइ ?
17
21
117
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
आफू सिद्धार्थ बनस्थली ढुङ्गा हान्दै पढे कहिले त्रिचन्द्र ढुङ्गा हान्दै @thapagk बसे अहिलेको गठे सरकार को पाला मा बालबालिकालाई दिएको दिवा खाजामा पनि भष्ट्रचार भनेसी अरू केमा छोड्लान । जनतामारा सरकार 🙃🙃 थुंथु
8
28
119
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 months
कार्यकर्ता केही कुरा बुज्दैनन कुकुर जस्तै भुक्छन कति मीठो गित रेच
10
27
117
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
2 years
प्रचण्डकै शब्दमा। @cmprachanda शान्ति सम्झौता कसको जगमा, १७००० को हत्या सहितको सत्तासीन केवल बन्दुकको भरमा, कम्फरटेबल को मतियार #हेग लैजानै पर्छ हत्यारालाइ 😡 स्रोत :- दिशानिर्देश
6
34
115
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
काङ्ग्रेस ले अब रबि लामिछाने क्यारम बोर्ड खेले भनेर राजिनामा माग्न बेर छैन 😂😂
27
18
115
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
रबि लामिछानेले गरेका यी कामहरु बिर्सियका छैनौं, रविको एउटा भिडियो-तस्बिर भाइरल गर्दै आलोचना-हुन थालेपछि केन्द्रिय सदस्यको प्रतिक्रिया।
3
22
110
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
9 months
के यहि हो नेपाली नागरिकको स्वतन्त्रता ?
1
50
111
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
नेपालको तरकारि फालेर भारतको बिषादी खानु पर्ने😡 तरकारीमा कर लगाउनेबाट के आसा गर्नु नै सकिन्छ र ? @hello_sarkar
13
38
107
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
रबिलाइ खेदो खन्ने कान्तिपुर @ekantipur_com को हालत 😂😂
15
12
107
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
रबि लामिछानेको २० बर्ष अगाडि को नेपाल टेलिभिजन मा हुदा को कार्यक्रम @hamrorabi @SwarnimWagle 🙏मावोबादी को फाइल टेप
2
23
107
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
ए! हमासहरु एकोहोरो के भ्या भ्या हो कानुनका प्राध्यापक डाक्टर गान्धी पण्डीतको बिश्लेषण (Delhi uni & Columbia Uni,NY (US) विज्ञका कुरा सुनौ। १२ भाइ मिडिया, ठग,भ्रष्ट र दलालहरूको होइन। कुन चर्चमा जान्छौ @thapagk @bishwaprakash77 ,खुमबहादुरको सालिकमा माल्यार्पण ? ठगहरू!
4
33
111
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
३१ भाइहरु एजेन्डा सेट गर्यो अनि यसरी रमाइलो गर्यो !!
4
32
108
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
रबि को हो ? यो भिडियो अन्तिम सम्म हेरेर पनि थाह हुन्छ ! पिडित को आवज सुन्दै 🙏 Unstoppable Rabi @hamrorabi 🔥
3
17
108
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
काङ्ग्रेसिहरु तिमिहरु धेरै मच्चिनु पर्दैन !! रविलाइ कांग्रेसले प्रधानमन्त्री अफर गरेकाे पक्का हाे! -पुरञ्जन आचार्य
10
37
106
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
कैलाश सिरोहिया पत्रकार हुन भने सन्नी लियोनी नर्स हुन 😂😂
17
10
107
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 years
कृष्णलाई सम्झन्छन्, बच्चालाई कृष्णजस्तो बनाएर सिंगारपटार गर्छन्, बुढा कृष्णजस्तो भए भने चाहिँ चिर्पटले हिर्काउँछन्। 😂😂
8
14
106
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
9 months
यस्तो Video देख्दा कस्को आखा रसाउदैन होला 😥 सलाम छ यी आमा र ससारका हरेक आमाहरुलाई 🙏🙏 Video: साभार Tiktok
4
12
105
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
फरक छ नि! @hamrorabi जनताले जनताद्वारा जनताका लागि गरियको शासन र राजा, काङ्ग्रेस, एमाले र मवोबादी ले गरियको शासन मा नया बर्ष को शुभकामना दिदै रबि लामिछाने !
8
15
104
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
एक रवि लामिछानेले सबका सब मै हु भन्नेहरुको नकाब उतारी दिनु भयो । देश सहि बाटोमा जान नसक्नुको कारण पनि थाहा पाउनु नै भयो होला नै ?? रवि @hamrorabi दाई माथी झन सम्मान बढेर आयो , यी दलालहरु देखि खुट्टा नकमाउनु होला । हामी साथमा छौ।🙏 Thank you Rabi Dai 😍
Tweet media one
Tweet media two
4
24
105
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
सुमना श्रेष्ठ @SumanaShrestha ले जिउँदो मान्छे पोल्नेलाइ बचाउने का नुन चाहिदैन भनेपछि रबि लामिछाने जुरुक्कै उठेर बजाए ताली 🙏
0
27
103
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
स्याङ्जाको चापाकोटमा काङ्ग्रेस उर्फ पितृले भोट हालेर बुथ कब्जा गरेको भिडियो |👇️ तेहि नेपाली काङ्रेस हो है जुन सराणार्थी बनाएर मानव तस्कर गरेको थियो !! नझुक्किनुहोला 🙏
5
31
105
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
रबिले सिरोहया पक्राउ गर्ने भए पछि १२ भाइ र कांग्रेस को सात्तो उडाए पछि कांग्रेस निकट पत्रकारहरु रुंदै गरेको दृश्य! 😂
13
29
102
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 year
विद्यार्थीलाई असल पाठ सिकाएर,उनिहरूकाे भविष्य उज्ज्वल बनाउने विद्यालय प्रमुखकाे यस्तो हरर्कत छ । यिनले आफ्ना शिष्यहरूलाई कस्तो पाठ सिकाउलिन् र..! यिनी खोटाङ्ग कि रेचिन हेड मास्टर्नी उठाले रे देउ-बा 😂😂
33
18
100
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 years
आज 50,000 भन्दा धेरैको प्रमोट लिस्ट बनाउँदै छु इच्छुक टुईटेहरुले मलाई फलो गरेर आफ्नो नाम कमेन्ट गरि #Pin_tweet RT,Like गर्नुहोला 😂😂🙏🙏
17
8
98
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
बायो मा केही कुरा थप गरियो! हजुरहरु पनि गर्नुहोस!!
Tweet media one
14
14
101
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
रबि लामिछाने को राजिनामा मागेर नथाक्ने हमासहरु ! जिबि राई र रामहरी पुरानी साथी रेचन अब के हुन्छ हमासहरु? 😂😂
7
33
99
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 months
न्युरोडमा मेयर बालेनले पासा पल्टाउँदै कसैले रोक्न नसक्ने भन्दै जनताहरु सडकमा उत्रे "Whose father what vitamin" भन्दै आमा कड्किनु भयो र भन्नू भयो हाम्रो साथ बालेन @ShahBalen लाई छ !! 🙏😂
3
14
99
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 years
हरेक एक एक सेकेन्ड मा प्रश्न गर्न मन छ तिमी सग तर उतर आउने आश न्युन छ अनि लाचार भएर हेर्न शिबाय केहि गर्न सकिन यो तिम्लाइ नि थाहा छ !! 🙄🙄
2
8
97
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 month
करेला! करेला!! करेला!!! लन्डन बस्दा को साथिले तरकारी व्यापार सुरु गरेछ केही आइडिया मैले उस्लाइ २ बर्ष अगाडि दियको थिए !! 😂😂
4
11
98
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
4 months
अहिले ठ्याक्कै यहि अनुसारले काम भएको छ| @hamrorabi 🔥 यो अडियो रेकर्ड गराउनेलाई २१ तोपको सलाम दे सरकार 😂
7
22
96
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
1 month
के छ झोलेहरु ??? 😂😂
3
22
94
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
3 years
Tik-Tok तिर "Ex" Viral भाकि रछ Celebrity गुमाए जस्तै Feel भैराछ आज😪
9
6
93
@krystlegaire
🇳🇵Krystle Gaire 🇳🇵
5 months
ससारले पत्याको केबल एउटा दलाल पार्टिले नपत्यका हिरा स्वर्निम वाग्ले @SwarnimWagle को कुरा सुनम 🔔🙏
14
22
94