Doctorate Degree (2017), Psychiatric Mental Health Nurse Practitioner (2014), not a PhD. Please check the header picture above 👆🏽 to know more about me.
🤰——> 🤱सुत्केरीलाई हुने Depression
[[बिदेशमा भएका नेपाली भाषीका लागि केन्द्रित ]]
सुत्केरीलाई (खासगरी पहिलो चोटी आमा बनेकोलाई) पहिलो केहि दिन मनमष्तिस्कमा तनाब, चिन्ता, छटपट, उकुस मुकुस आदि हुन सक्छ। यी लक्षण केहि दिन मै कम हुँदै गएर हराएर जान्छ। यस्तोलाई (Postpartum) Baby Blues
#पल साह घटना
नावालिकलाई grooming गरेर बलात्कार गरेको अपराध हो। Celebrity नभएको भए, मुद्दा कम्जोर नपारेको भए, कम्तिमा अर्को १० बर्ष जेलमा बस्नु पर्ने case हो। अपराधको पश्चाताप गरेर केहि समय hybernate हुनु पर्नेमा national TV channel मा गएर सोहि घटनालाई मजाकको रुपमा प्रस्तुत गर्ने
आगोले शरीर जल्दा तुरुन्तै भरपर्दो उपचार गरिने well-equipped, dedicated burn unit प्रत्येक अञ्चल वा क्षेत्रीय अस्पतालमा हुनु पर्ने हो तर सिंगो देशमै नभएर माननीय चन्द्र भण्डारीलाई भारतमा लगेर उपचार गराउनु पर्यो। यदि उहाँलाई भएको जस्तै घटना कुनै पनि सर्वसाधारण जनतालाई भएको भए केहि
यी हुन् ओबामा। पार्टीमा यिनको 0% हैकम चल्छ। पार्टीको कुनै पद र agenda मा यिनको केहि चल्दैन। उनको त्याग र charishma नै उसको power हो। अरु सबै पूर्व राष्ट्रपतिको पनि उही स्थिति हो। यस्तो हुनुको कारण हो पार्टीका कार्यकर्ता हनुमान बन्न नखोज्नु। देश बिगार्ने हनुमान कार्यकर्ताले हो।
नेपालमा स्वास्थ्य क्षेत्र/प्रणालीमा तुरुन्त गर्नुपर्ने कुराहरु :
१; Prepaid सेवालाई postpaid मा लजानु पर्छ। पहिला सरकारी अस्पतालबाट सुरु गर्नुपर्छ।
२; अस्पतालमा कुनै निश्चित घेरा पछाडी जो कोहि पनि छिर्न नमिल्ने बनाउनु पर्छ।
३; अस्पतालमा आफ्नै नेपालप्रहरी बराबरको
कस-कसको मृत्यु भएको हो? दोषी को को हो? कस-कसले लुकायो? यो सबैकुरा बाहिर आउनु पर्छ। थाहा पाई पाई लुकाएर ढाक छोप गर्ने पनि अपराधि हुन। यसको अनुसन्धान हुनु पर्छ। यस्तै लुकाउने कारणले पनि public ले स्वास्थ्य संस्था प्रति बिश्वास गर्न छाडेका छन्। स्वास्थ्य मन्त्रालयको ध्यान पुग्नु
एउटा अनौठो घटना सुनाउँछु है।
दुईहप्ता अघि एकजना १३ बर्षीय बालिकालाई हेरेको थिएँ। Stress cope गर्न नसकेको anxiety झन् बढेको भनेर उसको Primarycare Doctor ले औषधि सुरु गरेको तर स्थिति झन् बिग्रिएकोले refer गरिएको रहेछ। छोरीको र आमाबाउको कुरा नमिलेको कुरा उनीहरुलाई छुट्टाछुट्टै
बिरामीलाई गर्ने ब्यबहार राम्रो भएन, झन् emergency room मा त यो ब्यबहार लाजमर्दो भो। Quality patient care को लागि सेवाग्राहीको feedback र complaints लिने र सोहि data अनुसार बिरामीसंग गर्ने ब्यबहार बारेमा नियमित individual coaching वा organization-wide training हुनुपर्छ। अझ
ठुला व्यक्तिलाई पुलिसले समात्ने बित्तिकै बिरामी भनेर अस्पतालमा भर्ना गराईदिने भएपछि "डाक्टरले रोगी नभएकोलाई पनि रोगी बनाउछन्" भन्ने धारणा public ले बनाउँछन्।
सबै अस्पतालमा सबै समस्याको उपचार गर्ने खुबी हुँदैन। त्यसैले Stroke हुँदा कहाँ लैजाने, car/bike accident हुँदा कहाँ लैजाने, heart attack हुँदा कहाँ लैजाने सबै थाहा हुनु पर्छ। प्राय यस्ता खतरनाक समस्याहरुमा लक्षण शुरु भएको पहिलो केहि घण्टामै अस्पताल लान सकियो र समय मै उपचार भयो
म अमेरिकामा सन् २०१४ देखि practice गर्दै आएको छु। सुत्केरी महिलालाई postpartum depression हुँदा "बच्चालाई जानी जानी neglect गरेको" आरोप परिवारले लगाएर उल्टै हप्काएको आज पहिलो case भेंटे crisis center (emergency room) मा। धन्न उक्त महिलालाई यस्तो समस्या बारेमा राम्रो ज्ञान रहेछ।
चिनीको चिया (वा गुलियो कुरा) नखान किन भनिन्छ त?
- Diabetes भैसकेकको हकमा चिनीले रगतमा sugar को मात्रा धेरै नै बढाईदिन्छ।
- Diabetes नभएकाले चिनी छोडे भने अन्य गुलिया कुरा पनि खासै खान मन पर्दैन।
मिठाई, biscuit लगाएत अन्य गुलिया कुरा धेरै खान सकिदैन।
- चिनीको चिया नखाने तर
अर्को साल (December, 2022) सम्म सुनको भाउ ह्वात्तै घट्ने संकेत देखिदैछ। यदि ह्वात्तै घट्यो भने, त्यसपछि घट्दै मात्र जानेछ; सुनको भाउ बढेर आजको मितिसम्मको मूल्यमा कहिल्यै पनि आउने छैन। कारण Bitcoin र अन्य cryptocurrency ! गत एक हप्ताको मेरो अध्ययन।
एउटा सफल कहानी सुनाउछु है।
मेरो एकजना Adjustment Disorder with Anxiety & Depression भएकी ४३ बर्षीय बिरामी थिईन। लोग्नेले छोडेको, सन्तान हुर्किएर आ-आफ्नै काम गरेका फरक राज्यमा। औषधिले केहि काम गरेपनि समस्या बल्झिरहन्थ्यो। उसको anxiety र depression को trigger चाही जीवनमा एक्लो पन
अबको ५ बर्षमा नेपालमा स्वास्थ्य उपचारको खर्च:
बाहिर clinic वा out patient मा दोब्बर
भर्ना भएर उपचार गर्नु पर्ने case मा ५ गुणासम्म बढ्न सक्छ गुणस्तरीय सेवाको लागि।
मेरो अनुमान !
मुख्य कारण:
स्वास्थकर्मीहरु lab tech, pharmacist, nurse, doctor लगाएत अन्य essential worker हरु
ओलीले (बरु आँफू र आफ्नो नजिकको १-२ जनालाई जोगाएर भएपनि) सारा संसार (आफ्नै पार्टी र बिपक्ष दलको) घुस्याहा र भ्रष्टचारीलाई स-प्रमाण पक्रेर जेलमा केहि साल कोचिदिए, ओलीको फोटो Frame बनाएर Bedroom मै जिन्दगिभर राख्ने थिएँ। साँच्ची !
Cryptocurrency भनेको १०० बर्ष अघिको विद्युत जस्तो हो। भविष्यमा यस्तो विद्युतले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ। विद्युत डरलाग्दो हुन्छ; आगलागी हुन्छ; विद्युतको कारण मट्टीतेल घाटामा जान्छ भनेर डराउनु भन्दा यसलाई बुझेर प्रयोग गर्नुपर्ने समय भैसक्यो। सजिलो भाषामा(1/3)