जादू Profile Banner
जादू Profile
जादू

@magical_key

Followers
2,234
Following
209
Media
381
Statuses
16,407

संज्ञावान् ,हराउन आएको म यता,मलाई चिनेर आसपास भनेर सबै खेल उल्टो नबनाइदिनु होला।अज्ञात रहन अवश्यपनि पाइन्छ चेतनशीलहरुको माझमा,मुढ भीडको त कुरै बेग्लै|

रति-काम उद्यान
Joined June 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@magical_key
जादू
3 years
Anonymous र fake , दुई भिन्न शब्द हुन् है |
Tweet media one
9
1
41
@magical_key
जादू
1 year
जग्गा फिर्ता भएसी भ्रष्टाचार नहुने , कन्टेन्ट फिर्ता लिएसि टिभी चोखिने , मुद्धा फिर्ता लिएसी बलात्कारी धोइने , जेल बसेको भनेसी नेता होइने , पत्रकार भनेसी सर्वबिज्ञ हुने , लोकसेवा पास भनेसी मालिक हुइने, डाक्टर भएसी जति इगो भए नि हुने - तेरीमा जेम्राज हो,तिमेर्कै रैछ जुनी चै😡
19
112
411
@magical_key
जादू
2 years
तपाई विद्वान(टपरटुयाँ) त हुनुहुन्छ नै , रैपनि यो पढ्नुस ( ध्यान दिएर पढ्नुस ) अनि कृपया देश बनाउने गफ जोत्न चै नछोड्नहोला है 😠😡
22
84
291
@magical_key
जादू
2 years
मिश्रलाई मन नपराउन पाइयो , तर तोरी होस् भन्ने तोरिले पनि मुख हेरे हुने , मुटु छामे हुने , गोलीगाँठो कन्याए हुने नि - गर्दैनन् , तिनका स्वामीका जाइफ़ल सुँघ्दै रमाएको चै निर्लज्ज नै देखिने के |
5
28
186
@magical_key
जादू
2 years
बिबेकशील / उज्ज्वल थापाको आत्मा ले शान्ति पायो I
7
24
168
@magical_key
जादू
2 months
ममता काफ्ले संग सम्बन्धित समाचारहरुको बाढीमा आफै पनि हुत्तिरहेको छु झैँ लाग्छ | विदेश बस्ने अधिकांश परिवार कस्ता छन् भनेर केहि छिन घोत्लिने हो भने , यस्ता घटनाहरु प्रत्येक घरमा जस्केला भित्र छन् भन्ने नै लाग्छ मलाइ चाहि | हाम्रा आजकालका धेरै बिबाह जो विदेश जानकै लागि गरिन्छन,
4
46
160
@magical_key
जादू
18 days
पिलेन ले लुट्यो रे 😂, नलुट्ने को छ ? अब राहतको नाममा लुट्छन , पुननिर्माण को नाममा लुट्छन् मिनेट-मिनेटमा लुट्ने राजनीति जो छ , त्यसका भरौटे लुटाहाहरु यत्रतत्र जता पनि छन् I
8
60
146
@magical_key
जादू
3 years
एउटा गीतले उत्तानो पार्ने तिमेर्का करान्ति 😜
7
16
141
@magical_key
जादू
3 months
दिनको एकपटक मात्र खाएको पाँच भन्दा बढी वर्ष भएछ , चिनी नखाएको दशक भन्दा बढी कटेछ ... दैनिक लगभग 35/40 km cycling गरेको पनि 6 वर्ष भएछ I
29
3
130
@magical_key
जादू
9 months
कसैले प्रश्न सोध्यो , उत्तरदायित्वको कुरो गर्यो भने उत्तानो परेर लडिबुडी गर्दै "घर छोड्दिन्छु , भात खान्न " यस्तो-उस्तो भन्नेको समर्थनमा उभिएका अनुहार देख्दा लाज पनि लजाउदो हो - ठुलो स्वरमा रुँदैमा लेखेको अर्कै हुने भए इरेजर किन बन्थ्यो !
8
41
127
@magical_key
जादू
17 days
यत्तिको अधम प्रधानमन्त्री , बाफ रे ! धन्नै हो नेपाली , सास त फ़ेर्दैछन यार !!
5
23
120
@magical_key
जादू
2 years
भन्नेले मनलाग्दी जे भनुन , यिनको निष्ठामा न हिजो नै शंका थियो न आज नै #IamwithDrKC
@magical_key
जादू
4 years
Tweet media one
0
3
17
6
22
113
@magical_key
जादू
2 years
हुनत: तिमी भुत्तेहरुलाई नभने नि हुने हो , तर ती समीक्षा अधिकारी भन्ने गायिकाको आत्मबल साह्रै तारिफयोग्य लाग्यो , तर पातकी झुण्ड पुरै ह्यान्त्यान भनेर घृणा फ़ैलाउदो रैछI ए! आत्मा नमरेका साथी हो , जोगाउ है तिनलाई , यसरी सधैँ ठुंगीरहे कमजोर बन्न कति दिन लाग्दैन है !
7
15
111
@magical_key
जादू
9 months
सात चोटी बिहे होस् कि डीबोर्स, देशी संग होस् कि विदेशी संग, वाट इज योउर प्रोब्लेम फकर्ज ? 😡😡
11
25
111
@magical_key
जादू
3 years
नेपाल भन्ने राष्ट्र असफल भैसक्यो , यो व्यबस्था चल्दैन | बिश्वास गर्नुस ,नगर्नुस यी भेडाहरुले तपाईलाई धेरै बनाए , गोठालो बनाउने हुन् , अरु केहि बनाउन्नन् |
16
13
106
@magical_key
जादू
2 years
अर्थशास्त्र कता पुगेछ , अर्थशास्त्री कता पुगेछन् , हँ ? वाग्ले /पोखरेलले लेखेको कागज नै हो भने तिनलाई टिकस नदिने भाउजु महान नै हुन् , ए दाजु खराउ देउ त , एकलट "भरत" बनि ल्याम्न परो 😉 सिल्पट् हरु अर्थशास्त्रको त बेइज्जत नगर्देको भए हुने 😠
7
17
101
@magical_key
जादू
1 year
मेरो भन्नु : भर्खर बाह्र पास गरेकालाइ ,देश बसिस भने बर्बादै हुन्छ भन्ने दलाल+ साथीभाइको लहलहैमा विदेश आउन भन्दा ,undergrad सकेर आउँदा राम्रो , लाखौ तिरेर नेपाल छोड्दैमा केहि उखपात हुन्न I नोट:यो भनाइ full funded scholarshipपाउने र भ्रष्टाचार गरेको सम्पति खर्च गर्ने लाइ होइन
9
13
95
@magical_key
जादू
11 months
जबसम्म तिम्रा घरका सुत्केरी मर्दैनन् कठाङ्ग्रिएर 'वाह! रवि , गगन , प्रदीप ... ' भन्दै बस्नु - हत्याराहरु! कति किलो ठोक्यौ त तिमेरको विधीमा ? मूर्तिचोर समायौ कि नसो नै चुडायौ ? तिमेर्का बाउ ल्यायौ कि , आउने बाटो छेकेर सक्यौ ? 😡 पहेलो फल खाँदै गर्नोला I
3
35
93
@magical_key
जादू
2 years
म त मर्छु कि क्या हो 😆😆
18
7
90
@magical_key
जादू
2 years
विद्धान भनिएका झोलेहरुबाट , पत्रकार भनिएका पाल्तु अनि जे बिषयमा नि बोल्नै पर्ने फाल्तुहरुबाट आफ्नो विवेक बचाउनुस भन्न चाहन्छु , कति नांगै नाचेका 🤦‍♀️
6
11
85
@magical_key
जादू
3 years
गोर्खेको शनिबारको मेहनत , च्वांचे म:म :
Tweet media one
12
1
82
@magical_key
जादू
2 years
सभ्य भएन रे , हैसियत देखायो रे 😂😂😂 चार औला तिम्रा प्रकाशक /सम्पादक तिर फर्काएको छ I कि हो भन , नभए चुनौती देउ - तिम्रा हातमा कलम छ झ्याक्नेहरु !
3
35
80
@magical_key
जादू
2 years
आजका बिस्कुन 1. सम्पादक्नी भाउजु 2.शिरोहिया पुत्र 3. जग्गा थापा 4.चन्द्रागिरि 5.गोरेपाटी अनि सिंगल माल्ट अनि बाह्र भाई जँडिया आँट भए , बोले भो के रे सबैजना I
5
20
77
@magical_key
जादू
19 days
स्कूल बन्द गर्ने केन्द्रले , परिक्षा रोक्ने केन्द्रले .... सवैथोक केन्द्रले गर्ने भए किन ल्याएको संघीयता ?
11
11
79
@magical_key
जादू
2 years
सञ्जालको यो जंजालबारे एउटा कुरा , " मान्छे खेद्ने,खुइल्याउने,उडाउने अनि 'त्यसलाई देखाइदिने ' मनस्थिति लिएर हिन्हिनाइरहेको झुण्ड क्रियाशील छ - सके बच्नुहोला/नसके इग्नोर गर्नुहोला I ती साह्रै असहिष्णु,कृतघ्न अनि परपीडक छन् । तर,यहि असल मान्छे नि छन् ,गर्न सके माया नै माया पनि छ।"
3
19
76
@magical_key
जादू
11 months
यी दुई किन outdated भए भनेर यिनै दुइ तस्बिरले भन्छन् , शब्द किन खर्चन पर्यो र ! बनाए यी धतुरेहरुले देश , बचाए तिमेरको गनतन्त्र, 🍌🍌खानुहोस्
Tweet media one
14
28
74
@magical_key
जादू
2 years
"म मेरो क्षमताको सिमा जान्दछु , र त्यसैले यहाँ छु "- डा. रुइत
2
5
62
@magical_key
जादू
2 years
श्रीलंका र नेपाल अर्थतन्त्र/राजनीतिकाका खेलाडीको अतिरिक्त धेरै कुरा असमान छन् | हाम्रो प्रमुख समस्या अनुत्पादक क्षेत्रमा बिद्यमान लगानी हो ,जुन बिस्तारित राज्यप्रणालीका अतिरिक्त अव्यबस्थित पुँजीबजार,रियलस्टेट लगायतका क्षेत्रमा केन्द्रित छ, जुन डुब्छ नै एकदिन |
2
12
61
@magical_key
जादू
3 months
एउटो कुरो चै के बुझियो भने, नयाँ भनौदाले तील जति बिराए भने पहाड बनौदा रैछन् , पुरानाको चै पहाडलाई तीलI आफूले खेली खाएकोमा अर्कोले खान खोज्दा चाहिने भन्दा बढी असह्य हुँदो रैछ I यो दुश्चक्र खासै तोडिएला जस्तो देखिएन I
8
15
60
@magical_key
जादू
2 years
हामीले दीपा दाहालको बिषयमा पनि यस्तै केहि ट्वीट आश गरेका थियौं| यसरी बोल्न पर्छ है पाठक जी सबै केसमा 🙏
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
Tweet media one
19
110
691
2
15
60
@magical_key
जादू
2 years
1.घाटा वजेट समस्या होइन ,खालि ढुकुटी चै समस्या हो I 2.भनिएको सुधार रेमिटेन्स बढेर देखिएको हो , त्यो पनि नगन्य छ I 3.मुद्रास्फीति डरलाग्दो छ , आर्थिक वृद्धिदर भन्दा दुइ गुणा (अझ माथि !) छ 3.दलाल अर्थतन्त्र छ , पैले सुधार गर्न खोजिएका कुरा पनि फिर्ता ल्याइदैछ
1
21
59
@magical_key
जादू
1 year
अराजकताको बीऊ छ नि , तिम्ले नै रोपेका हौ , अब ! चिच्याएर /कहालिएर कराउँदा आँशु झार्दिने त आलम र तिम्रै बालम मात्रै बाँकी छन् , नभए बाल्वाटारमा गएर पुष्पकमल भन्ने अराजक ऐनामा धनराज भन्ने तस्बीर हेरे हुन्छ I
2
16
58
@magical_key
जादू
1 year
वाग्लेले रुख हल्लाउने , अनि रुखका बाँदर कराउने दिन रैछ 😉😉
7
10
57
@magical_key
जादू
2 years
ती भुषाल ले टिकस पाएर चै के भुत्रो नापेका थिए र रुवाबासी रुख पार्टीका जनको , हँ ?
9
5
56
@magical_key
जादू
2 years
रद्दी त कांग्रेसी हुन् ,त्यो भन्दा साखुल्ले हुने दुइ थरि तरकारी याम्ले हो | म्याउबादि ले त चाहेको यहि हो , शेरे जस्तो घोडा पाएसि उद्दण्डले " ख्यासिस ..." भनेर ल्याउने मूसो त हो नि |
4
9
55
@magical_key
जादू
2 years
ए ! अँ , ती मानुषी आन्टी बाब्राम कि छोरी नभाकी भए कुन हुत्ति बोकेर के गर्दै हुन्थिन होलिन् है ! तर , बीपी/मदन / गनेश्म्यान् का छोर्छोरी / बुहारी / ज्वाई बोकेर हिड्ने रिठ्ठे चै चुम्- चुम् नगरे हुने के
8
11
55
@magical_key
जादू
7 months
गिर्जाले रोपेको बटवृक्ष हलक्क हुर्केको छ , आजको भ्रष्टचार , अनियमितता , नातावाद, सरकारी संयन्त्रको राजनीतिकरण र अव्यबस्था उनैको देन होI
3
14
55
@magical_key
जादू
11 months
नशो खुस्किने गरि बोलेछन ,चिच्याइरहन पर्दैन के,मान्छे बेच्नेहरुले मूर्ति बेच्नेसंग दाँजीन् पर्दैन के -शरणार्थी बनाइ-बनाइ बेच्न छोडे त भैगो नि ! - सप्रेषणको स्वतन्त्रताबारे केहि बोलियो कि फोटा खिच्न खाबो उचाल्दै ठीक छ? व्यवस्थालाई तिमीहरुसंग बढी डर भो हाउ,ती रिठ्ठे हरु भन्दाI
1
18
54
@magical_key
जादू
1 year
ओलीको छटपटी हेर्दा ,भाउजुका पोइको भन्दा उनकै दुख बढी छ कि झैँ लाग्यो 😉
4
7
52
@magical_key
जादू
2 years
लोकतन्त्रको वकालत गर्नेले बुझ्न पर्ने कुरा👇🏼 मनिषाले राजा चाहिन्छ भन्न पाउने ब्यवस्था नै लोकतन्त्र हो , यसमा उनका हजुरबालाइ घिसारिरहन् पर्दैन I सबैले तपाई लाउकेले झैँ सोच्न पर्दैन I
0
8
53
@magical_key
जादू
4 years
शंकर लामीछाने यसो भन्छन्
2
6
51
@magical_key
जादू
2 years
महतको आलेख बारे एउटा टिप्पणी: आन्द्राभुँडी सवै लेखे पनि ध्यॆय चाहिँ एउटा देखिन्छ , तनाव एउटै देखिन्छ , डर एउटै देखिन्छ अनि जोगाउन पर्ने केन्द्र पनि एउटा नै देखिन्छ I ती जोगाइनु पर्ने मान्छे छन् नि,ती असान्दर्भिक हुँदै गएका छन् I सत्य चाहिँ त्यहि हो I
4
9
49
@magical_key
जादू
3 years
सपूतले कपुतको कथा हालेकै हुन् त !
2
1
45
@magical_key
जादू
2 years
गोल्ड मेडल पाउनु , बेलायत पढ्नु नै अपराध भए जसरी आइ लाग्दैछन . ए ! अलि गतिम्ला विद्यार्थीले पनि पत्रकारिता पढ्न परो के |
3
5
48
@magical_key
जादू
19 days
फेरि पनि भन्छु , काठमाण्डौ खाल्डो मात्र नेपाल हो , पानी र वि��त त्यहाँ मात्तै हुन्छ( किनकि किनार छोपेर बस्ती बनाउने मूर्ख प्रशासक , स्वाँठ राजिनितीज्ञ , धूर्त ब्यापारी अनि च्याँखे थाप्ने दलाल हरुको बोलवाला छ ) I अन्त त जो मरे पनि,बगे पनि बालै हो !
1
18
48
@magical_key
जादू
2 months
सवैथोक हुनु तर , कार्यकर्ता नहुनु किनकी, त्यो हुनु भनेको मान्छे नहुनु रछ I
4
10
48
@magical_key
जादू
2 months
इपिजी रिपोर्ट मतलब भएन , थन्केका भारु साट्न परेन , फोटा पोष्टेर ऐतिहासिक ठोक्ने बित्तिक्कै हो- हो भन्ने लैबरी "विद्वान" छँदैछन् , क��टनीति जाबो त् किन चाहियो नि
3
15
48
@magical_key
जादू
10 months
मिस्टर छबिलाल : मेरो परिवार नै व्यवस्था हो , झ्याक्ने हो प्रश्न उठाउछौ ?
2
13
47
@magical_key
जादू
10 months
डलर संचिती बढेपछि सुध्र्यो ठोक्दियो,अरु आर्थिक अवयवको बारेमा सोच्न नै नपर्ने, पत्रकारले फ्याट्ट पत्याइदिएर विना प्रश्न सोधखोज मोल धारेले छापिहाल्न पर्ने 🍌🍌 -हालसम्म २७% राजस्व उठाएको सरकारले १४खर्ब कसरी पुर्याउने रैछ -१०% हाराहारीको विकास खर्च भएछ अहिलेसम्म -अनुदान नि ३% मातै
6
8
47
@magical_key
जादू
2 years
अलिकति पनि साहित्य, कला अनि संगीतको चेत नभएको जति नै ठुलो बिद्वान नै किन नहोस, संगत नै नगर्नुस, बरु ! बिरालो पाल्नुस |
4
3
44
@magical_key
जादू
2 years
ओली : के काम गर्नुन्छ भाई ? पेशा के पेशा ? रवि :कार्टुन बनाउछु ओली : खुवै , खुट्टी हेरेरै पत्याइयो , कि आफै बन्ने हो कार्टुन 🤪 रवि : अँ ,प्रमाण हेर्नुस 👇🏼👇🏼
@rabimishra
Ravi Mishra
2 years
झापा -५ मा @YugPathak जित्ने करिबन करिबन निश्चित भएछ । केही महिना अघिसम्म उनी चुनाव लड्ने रे सुन्दा अचम्म लाग्याथ्यो । प्रयत्न गरे सुन्दा नि अनौठो लाग्ने कुरा सत्यमा बदल्न खासै समय लाग्ने रहेनछ ।
141
41
439
4
10
44
@magical_key
जादू
26 days
श्रद्दा- सुमन !!
Tweet media one
7
3
44
@magical_key
जादू
3 years
लोग्नेमुन्छेकै मुलुक भो , कति घीनलाग्दो छ समाज 😡
5
6
44
@magical_key
जादू
11 months
भारतले ग्लोबल साउथको समिटमा बोलाएन रे , बाटोमा हिड्ने भुस्या जस्ता नेता, कुटनीति संचालक भएकोलाई बोलाउनै पर्दैन, लुरुक्क\लुरुक्क आफै पुगिहाल्छन नि झट्टी खान |
4
7
45
@magical_key
जादू
25 days
मेरो भन्नु, ध्रुबीकरण झन् बढ्नेछ Iआखिर गुमाउने त एमाले/काङ्ग्रेस लगायतका पुरानाले नै हो I असन्तुष्टिले जन्म दिएको हो ,जुन झन् बढ्दो छ,बढ्ने नै छ ,त्यहि असन्तुष्टिले फेरि जोड्छ , नयाँ (!!) कोहि आउछ, को रहन्छ/ छुट्छ गौण हो I तर उथलपुथल हुन्छ नै I उज्जल थापाको बीउ फैलँदो छI
3
8
45
@magical_key
जादू
1 year
ए ! आँशुका व्यापारीहरु, तिमेर्का बाजेले ठेलामा बेपार नगर, हुँदैन भनेसी त्यहि लिएर कुद्न पर्ने हो ? अनि भिडियो हालेर गोहिका आँशु बेच्न पर्ने हो ? कानुन/नियम भन्ने नि हुन्छ नि,नगरपुलिसको भिडियो खिचेर , सेयर गरेर उधुम गरेका छौ बज्जे हो (क्षेत्र र समय तोकेर दिन पर्छ भन्ने है,म चै)
3
10
43
@magical_key
जादू
2 years
एउटा भकुण्डोमा बिक्छ के तिमेर्को पत्रकारिता , बाक्साको लास त सम्बेदना बेच्ने माध्यम न हो I
2
8
42
@magical_key
जादू
2 years
कानून सम्मत काम गर भनेको हो अदालतले , खसी काट्नै पर्ने गरि रत्तौली त नखेल्नुस न हाउ 😉, उत्ताउलाहरु
2
2
43
@magical_key
जादू
3 years
अस्ति म संगै बसेर पाती पढ्ने बाहुन दाजु अझै भिडीरहनुभएको रैछ , राम्रा/नराम्रा सबै ग्रहण गर्न पर्छ के बाजे , कोया बेगरको आँप त पाएको पायै हो !
8
2
42
@magical_key
जादू
3 years
हिजोको छलफल पछिका प्रतिक्रिया ( कसले के देखे ) १. तँ को होस् ? तेरो परिचय चाहियो ? प्रश्न परिचयवालाको मात्र जायज हुन्छ, नत्र अमिताभ भनिने/ बनिने सम्भावना हुन्छ २.पछार्न/ न्याक्न, नाकको डाँडी भाच्न नसक्ने पनि कोहि असल हुन्छ र ! ३.मेरा कुरा खतरा , तिम्रा इस , लोपारिदिन्छु
16
4
40
@magical_key
जादू
2 years
हाँसो गर्न भएन , चित्र कोर्न भएन , मुर्ति बनाउन भएन , गीत पनि गाउन भएन , ल्वांधेहरुलाई भोट चै दिन पर्यो , यहि हैन त ग्वान्तंत्र नेफोल
5
10
39
@magical_key
जादू
2 years
हो , हो तिमेर्का विदेश फुटपाथेले ब्यापार गरेर अपार भाको हो , नियम/ कानुन सबै व्यर्थ हो , सत्य त केवल आँशु हो I ठेला चढेर गाँडतन्त्र आएको देशमा दुइचार अरु ठेला थपौं , स्वर्ग बनाऊ I
1
12
38
@magical_key
जादू
11 months
यो हत्या हैन र ! त्यो पनि राज्यले नै गरेको ? फेरि पनि दोहोर्याएर भन्छु , " काठमाण्डौ मात्र नेपाल हो , र पहुँचवाला ( नेता/कर्मचारीका) आसेपासेको जीवनको मूल्य र दूरदराजका मुन्छेको जीवनको मूल्य धेरै फरक छ I
@SatishKTM
Satish Pandey
11 months
"जाजरकोटमा चिसोबाट पाँचजना भूकम्पपीडितको ज्यान गइसकेको छ ।"
0
0
2
2
15
37
@magical_key
जादू
2 years
विदेश जा , विदेश गएर सब सहि , नजानु गलत - यस्तै चलेको रैछ l आदरणीय जान्यवर हरु ! यो कुरा बिदेशमा अल्झिएका/बल्झिएका प्रेम प्रसाद हरु नदेखेर /नसुनेर / नपढेर हो l फेसबुक/ट्विटर का प्रायश:राम प्रसादहरु जलि नसकेका पत्पत्याइरहेका धुँवाका बिस्कुन पनि हुन् है l
3
7
38
@magical_key
जादू
2 years
एउटा ठुलो तप्कामा हिन्दी फिल्ममा देखाए जस्तो (रुने/कराउने , छोड्दो ) भए मात्र बलात्कार हुने जस्तो मनोविज्ञान रहेको देखियो I
1
10
36
@magical_key
जादू
2 years
चर्को घाम लाग्या रैछ नेपालमा, आमाले भन्न भाको !
9
0
36
@magical_key
जादू
9 months
सामजिक संजालका सेना यस्ता रैछन प्राय: सवै दलको ( दलको मात्र होइन ,पेशा को नि हुने रैछ , डाक्टर ग्याङ्ग , पत्रकार ग्याङ्ग ...) -कुरै नबुझि आफ्नो नेता भनेसी झ्याम कि झ्याम कट्टु समेत नसमाई दौडने -घुमाउरो तरिकाले आफ्नो नेता ठीक भन्न अर्को बेठीकलाई अघि सारी हाल्ने -(१)
1
6
37
@magical_key
जादू
3 years
अलिकति केहि मात्र बाँकी छन् रहरहरु , तर कति धेरै बर्षहरु एकै बर्षमा , नयाँ नयाँ बनेर आउने नयाँ बर्षहरु !
11
2
37
@magical_key
जादू
1 year
अबको मिशन के हुन्छ भने , " रबिलाई अध्यक्ष हुन् दिन हुन्न"- हेर्दै जानुस यो आवाज ठुलो-ठुलो-ठुलो बनाउदै लानेछन , पुरै बिष लेखक , पत्रिका सबैको ध्याउन्न त्यहि हुनेछ ... स्वर्णिमलाई अघि सारेर रबिलाइ निचो /होचो देखाउने क्रम-उपक्रम सब देखिनेछ I
3
10
37
@magical_key
जादू
6 months
झोलेहरु! तिमीहरु मानसिक/शारीरिक / चेतन /अवचेतन जुनसुकै हिसावले पनि नाङ्गै छौं ,अरुको सुर्कौनी , टालो अनि केहीको पनि पछि नलागे हुन्छ, अझै ह्वाङ्ग देखिन्छौI
4
13
36
@magical_key
जादू
3 years
नबोल्ने को होला देखेर उनीलाई म बोलुं कसरी , भनुँ के उनीलाई
1
6
34
@magical_key
जादू
11 months
हेर्दै जानुस , यी सिल्पट नेताहरुले एकदिन तपाइलाई दुर्गा प्रसाई पनि ठीकै हो भने जस्तो बनाउने छन् I
5
11
36
@magical_key
जादू
6 years
@yogesbhattarai तर तपाईंका क्षुद्र लान्छना र कुटिल कदमहरुले , तपाईं विवेकलाई बन्धकी राखेर , एक मन्त्री बन्ने कुत्सित लालसा को लागि जति पनि नीच बन्न सक्नु हुदो रहेछ भन्ने देखिदै छ। केही भन्नु छ यसबारे पनि ??
2
2
35
@magical_key
जादू
1 year
यो साँचो हो , बाँकी चै रैन्द्र मिश्र हो 😆😆 देश संकट-उन्मुख 'छैन' भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्।
1
6
33
@magical_key
जादू
2 years
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित । बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ।। सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति । घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
2
8
33
@magical_key
जादू
2 months
कुटनीति यस्तो स्थितिमा आइपुगेछ कि यताका विदेशमन्त्रीले उताका प्रम भेट्दा हर्ष बढाई गर्न पर्ने दिन आइलागेछ ...
4
4
33
@magical_key
जादू
2 months
हाम्री एउटी फुपू ( जसको हजुरबुवा भागेर बेपत्ता हुनु भएको अनि भुटान हुँदै पछि आसाममा बसोबास गर्नुभएछ ) आसामबाट आउनुभएको थियो देश , आफन्त खोज्दै I आत्मियता , प्रेम अनि सम्बन्धको डोरो यसरी बटारिन्छ कि आफ्नो भएको अनुभूत हुँदो रहेछI
1
1
33
@magical_key
जादू
3 months
प्लेन दुर्घटना १. सवैजना आवश्यक यात्रु नै थिए होलान् त ? २. आपतकालीन उद्दार !? ३. त्यो हतार-हतार रमित हेर्न पुग्ने मन्त्री , प्रशासक , फुर्सतिलाहरु बारे के पो भन्ने ? ४. मीडियाको हेल्चेक्र्याई ? ५. अनि यो नै हो भन्ने ठोकुवा विज्ञ , जस्तो कि थोत्रो पिलेन ह्यान्त्यान ...
0
10
32
@magical_key
जादू
3 years
नटिप्नु हेर कोपिला! नचुँड्नु पाप लाग्दछ। नच्यात्नु फूल नानि हो! दया र धर्म भाग्दछ।।   नछोप्नु है चरी बरी सराप आँसु लाग्दछ। नमार्नु जन्तु है कुनै बसेर काल जाग्दछ।।   न घाउ चोट लाउनू सडेर चित्त पाक्दछ। धूलो नफेक्नु नानि हो! उडेर भित्र ढाक्दछ।।
2
4
32
@magical_key
जादू
2 years
हि इज जस्ट अ मेयर , प्रधानमन्त्री /देश को ठेक्का लिएका लाउकेहरु तिम्रै बाउ / दाइ अथवा तिनका हन्बेर्ना छन् I जुन उत्सुकता/ सक्रियताका साथ मेयरको खबरदारी गर्दैछौ त्यसको केहि अंश मात्र उता गरिदिए केहि हुन्थ्यो कि ! अँ , अनि तिमेर्का सुझाब घाममा सुकाइदेउ , भदौरे घाम क्या !
5
6
32
@magical_key
जादू
2 years
बालिका बलात्कार जस्तो जघन्य कुरामा सार्बजनिक मंचमा उभिएर विना जानकारी( मैले खासै केहि बुझेको छैन ...)समिक्षा गर्न आउनेका कुरा 👇, के खान पर्ने रैछ यस्ता वाहियात कुरा गर्न
Tweet media one
11
2
32
@magical_key
जादू
10 months
यतैको एउटा अभद्र , उत्ताउलो अनि तल्लो स्तरको टिप्पणी पढियो र फेरि पनि भनियो, " यी पुरा��ा नेताका लठैत जेरी-स्वारी , कुभिन्डो-चिचिन्डो , इजार-सिजार यिनलाई पनि बिर्साउने खाले छन् ,ठुलो भीरमा उभिएको छ समाज , राम-राम भन्नुस्"
6
7
31
@magical_key
जादू
16 days
शेर बादुर, खड्ग प्रसात , छबिलाल ...फेरि त्यहि , अनि त्यहि , फेरि फेरि त्यहि , अनि त्यहि , फेरि त्यहि फेरि त्यहि , अनि त्यहि ,फेरि त्यहि फेरि त्यहि , अनि त्यहि ,फेरि त्यहि फेरि त्यहि , अनि तिनका मन्त्री नि त्यहि , शैली त्यहि भुइँचालोमा त्यहि , कोभिडमा त्यहि , बाढीमा त्यहि ...
2
9
31
@magical_key
जादू
8 months
लाशको अघि पनि भाषण , पुगिनसकेका नर्कका पाहुनाहरु 😡😡
3
8
31
@magical_key
जादू
17 days
चाहिएको बेला लखर- लखर घुमेर बस्ने तिमेर्का "बाउ" फर्के त ? के कोशेली ल्याए ? ऐतिहासिक भने ?
4
5
31
@magical_key
जादू
23 days
मलाई बोल्न दिएनौ भने , आजै म तिम्रो राजनीति सक्दिन्छु 😂 #space
7
2
30
@magical_key
जादू
3 years
आज कसलाई खेद्ने निधो गर्नु भो ? खेदेरै भित्तामा पूर्याएर आफ्नो मानसिक तुष्टि र अहम प्राप्त गर्ने तपाईक़ो मनोबैज्ञानिक साधना अबिचलित एबम निरन्तर बढिरहोस भन्ने कामना गर्दछु। #शुभदिन
4
5
30
@magical_key
जादू
3 months
अर्को पाटो, चार महिना नेपालमा लाम्छाने बाहेक अ��ु कोहि छ र ! सहकारी बाहेक अरु केहि विषय पनि छ र ! जस्तो बनाएका थिए , अब कसको पछि लाग्ने होलान् ? कि फ्याट्टै राम-राज्य आउने भो ओलीङ्ग्रेस शासनमा !!!
5
5
30
@magical_key
जादू
1 month
हराए जस्तो, नपुगे जस्तो... शुन्यपन कस्तो......................
0
4
29
@magical_key
जादू
2 months
मोदिका सपथमा जाने सवै जाने भए 😝😝😝
5
2
30
@magical_key
जादू
1 year
बजेट बारे नेपालीपोस्ट मा विश्लेषण गर्छु भोलि तिर ,सुन्ने ?
11
1
30
@magical_key
जादू
3 years
शुरुमा "डर" देखाउ ,त्यहि "डर" हतियार बनाऊ , अनि यसरी फैलाउ कि त्यो "डर" पन्थ /बाद /पद्धति बनोस जीबनको - त्यसपछि मै हुँ भन्नेहरु पनि भेडा हुनेछन | गज्जब चल्छ, राजनीतिको दोकान |
2
4
30
@magical_key
जादू
1 month
थोत्रा, पुरानालाई फाल्न भएपनि नयाँ चाहिएको हो , यी हुन्जेल केहि नि हुँदैन र हुन् दिदैनन् पनि I नोट : कृपया " ताप्के - भुङ्ग्रोवाला " उखान मलाई पनि जानकारी छ भन्ने अवगत गराउन चाहन्छु
1
9
28
@magical_key
जादू
2 years
तपाई राम्रोलाई राम्रो भन्ने पनि जिम्दै हुनुहुन्छ नि , हैन र ? अनि ,समाज नै पात , देशै पात भनेर सामान्यीकरण गर्न कसरी सक्नुहुन्छ ? विस्तारै हुने कुराहरु पनि छन्I तपाई , खुदै आफैमा पनि परिवर्तन आउन पनि समय लागेको थियो नि,हैन र ? ग��त देख्दा झोक चल्दैन भनेको चै हैन है फेरि 😋+
3
3
29
@magical_key
जादू
3 years
लू पठाईन है हाम्रो पनि , हाल्दे भनिन् |
Tweet media one
11
0
29
@magical_key
जादू
1 year
यी नौटंकीलाई , सरकार कसको छ भनेर सोधिदिए के भन्थे होलान !
@Online_khabar
Onlinekhabar
1 year
विश्वप्रकाशको प्रश्न : रिगलको कैद मिनाहामा सरकारले माफी माग्नुपर्दैन ?
25
7
134
5
9
29
@magical_key
जादू
2 years
ती कोइरालालाई , तिम्रो हैसियत त्यो भन्दा ठुलो भन्दा पनि जल्यो रे 😂 प्रशंसा नि नपच्ने 😉
5
3
29
@magical_key
जादू
2 years
एउटा चुनौती , कुनै बिज्ञ, कार्यकर्ता ... जो कोहि होस् - आउनुस बहस गरौ नेपालको संघियता बारे - जुन सुकै मिडिया मा ... म तयार छु - यो केवल भास हो |
4
1
28
@magical_key
जादू
9 months
अनि , आउछन् एकथरि मधेश टुक्रिन्छ भन्नेहरु ! लाश त आफ्नो मान्देनौ , भूगोल चाहियाछ सिल्पटहरुलाई
0
10
28