क्रिकेट विकास गर्न चाहिने भनेको राम्रो ground, राम्रो पिच, practice/gym facility, coaching, academy र राम्रो school, age group र competitive cricket को नियमितता हो। स्टेडियम भनेको प्राय घाटाको व्यापार हो। माथिका कुराहरु नभइ स्टेडियमको खोक्रो कुराले क्रिकेटको विकाश त्यति नहोला।