MOHA Nepal Profile Banner
MOHA Nepal Profile
MOHA Nepal

@moha_nepal

Followers
4,977
Following
37
Media
86
Statuses
881

Official Twitter Account of Ministry of Home Affairs, Government of Nepal

Singhdurbar, Kathmandu, Nepal
Joined June 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
13 days
पैदल यात्रा सहजिकरणको लागि भ्याकुरे खोलामा काठको फड्के बनाउने क्रममा नेपाल प्रहरी
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
14
131
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
12 days
असोज २० आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाईराखौँ।
Tweet media one
Tweet media two
0
2
9
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
12 days
तपाई पनि घर लिपपोत गर्नका लागि माटो लिन ढिस्को खन्न जाँदै हुनुहुन्छ कि ? ख्याल गर्नुहोस् है, सावधानी नअपनाउँदा माटोको ढिस्कोले पुरिएर मानिसको मृत्यु पनि हुने गरेको छ । ढिस्को खन्न जाँदा जोखिमबारे सचेत हौ, सावधानी अपना‍औं... #NDRRMA #Dashain #silencedisaster
0
7
16
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
12 days
#update मुख्य राजमार्ग अवरोध ( मिति: २०८१/०६/२० गते १०:०० बजे सम्म) #NepalPolice #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue
Tweet media one
0
11
32
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
17 days
१५ असोज, २०८१ #SitRep 1561 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
Tweet media one
0
2
2
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
16 days
मिति २०८१/०६/११ गतेदेखि १६ गते ११:०० बजेसम्मको अविरल वर्षाका कारण भएको मानवीय क्षति एवम् उद्दारको विवरण
Tweet media one
0
10
37
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
16 days
उच्च सतर्कताका लागि अनुरोध!
Tweet media one
10
89
214
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
16 days
असोज १६, बिहान ४:२५ बजे पछिल्लो १ घण्टामा मोरङ जिल्लाको केराबारी वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन, सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा बहाब केही बढ्न सक्ने भएकाले तटिय क्षेत्रमा सतर्कता अपनाऔँ। जल तथा मौ वि वि
Tweet media one
0
10
25
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
17 days
#Update मुख्य राजमार्ग अवरोध ( मिति: २०८१/०६/१५ गते १७:०० बजे सम्म )
Tweet media one
3
50
130
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
23 days
घरभित्र हुँदा चट्याङबाट जोगिने उपाय (थारु भाषा)...
0
1
3
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
23 days
९ असोज, २०८१ #SitRep 1555 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
1
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
24 days
६९ औं प्रहरी दिवस २०८१" को अवसरमा नेपाल प्रहरीको कार्य प्रकृतिसँग सम्बन्धित खुल्ला देश व्यापी प्रहरी नारा (Slogan) छनौट प्रतियोगिता सम्बन्धी सूचना !! #नेपालप्रहरी #NepalPolice #ToServeandProtect #slogan
Tweet media one
Tweet media two
1
2
18
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
23 days
जिल्ला सोलुखुम्बु खुम्बुपासाङ ल्हामु गा.पा. ३ ठाडो कोशी क्षेत्रमा, सगरमाथा आधार शिविर भ्रमणको क्रममा Israel देशका एक नागरिक लडेर घाइते भएको सूचना प्राप्त भएपछि निजको उद्धार गर्दै नेपाल प्रहरी ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
2
25
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
23 days
पोखरामा निर्मित आपत्‌कालीन गोदामको उद्‌घाटन भएको छ।गृहमन्त्री रमेश लेखकको भर्चुअल माध्यमबाट उद्‌घाटनमा सहभागिता जनाउनुभयो। त्यसक्रममा मन्तव्य राख्दै मन्त्री लेखकले विपद् पूर्वतयारीको महत्त्वपूर्ण हिस्साका रुपमा गोदामहरुको भूमिका हुने बताउनुभयो। @NEOCOfficial @eu_echo @WFP_Nepall
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
1
MOHA Nepal Retweeted
@NepalPoliceHQ
Nepal Police
24 days
मिति २०८१ असोज ०१-०७ गतेसम्म मित्रराष्ट्र चीनको हाङझाओ शहरमा सञ्चालन भएको "20th Asian Senior Karate Championship 2024" प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हासिल गर्न सफल नेपाल प्रहरीमा आवद्ध कराँते खेलाडि एरिका गुरुङलाई स्वागत गरिएको छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
2
27
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
23 days
हिजो एकैदिन देशका विभिन्न स्थानमा गरी चट्याङ लागी २ जनाको मृत्यु भयो भने १२ जना घाईते भए । उनीहरु कोही खेतमा घाँस काटिरहेका थिए, कोही घरको आँगनमा बसीरहेका थिए। चट्याङको जोखिम घरभित्र र बाहिर सवैतिर हुन्छ, त्यसैले आकाश गड्याङगुडुङ गरेका बेला विशेष चनाखो बनौं। #NDRRMA #lightning
0
3
2
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
1 month
भदौ १९ आज र भोली कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह बढ्ने र पर्सी कोशी, नारायणी, कर्णाली र महाकाली यसका सहायक नदीहरुमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान छ।
Tweet media one
Tweet media two
0
4
5
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
1 month
१८ भदौ, २०८१ #SitRep 1533 विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
Tweet media one
Tweet media two
Tweet media three
0
1
2
MOHA Nepal Retweeted
@DHM_FloodEWS
Nepal Flood Alert! नेपाल बाढी सूचना!
2 months
भदौ १४ आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र बढ्ने पूर्वानुमान छ।
Tweet media one
Tweet media two
0
3
1
MOHA Nepal Retweeted
@NDRRMA_Nepal
NDRRMA
2 months
१३ भदौ, २०८१ #SitRep 1528 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
0