![#Justice4Nirmala Profile](https://pbs.twimg.com/profile_images/1820410353467232256/m6OKIlz2_x96.jpg)
#Justice4Nirmala
@bishwas002
Followers
874
Following
280
Statuses
3K
नेतृत्वले रोपेको पाखण्डी आचरणमा समाज लिप्त भएको विकराल अवस्थामा सोको परिवर्तन नेपाली समाज रूपान्तरणको प्रस्थानविन्दु अथवा साधन मात्र हो, साध्य होईन! @thapagk @SwarnimWagle @hamrorabi @SumanaShrestha
0
0
1
“माफ गर्नुहोला! तपाईले सम्पर्क गर्न खोज्नु भएको सरकार भ्रष्टचार गर्नमा व्यस्त छ!” @kpsharmaoli @BishnuRimal @shankarpokhrel8 @Arzuranadeuba @SherBDeuba @thapagk @shishirdahal जी #nepal
@DahalTbd @Amreshjnu @drckraut @Shekharnc @chandra_1961 @tikaramyatri @RBaniyaji
"हु आर यु?" भन्नु भन्दा "ड्याम कि ड्याम बर्दीमा रहेको प्रहरी कुट्नुस, बच्नुहुन्छ" भन्ने संदेश हो? कि "हाम्रा पार्टीका झोला बोक्नेलाई जे गर्ने पनि छुट छ" भन्ने संदेश हो? आशिका जी को प्रश्नको जवाब दिनु पर्दैन सर्खार ?
0
0
1
अब #Nepal को मशानघाट पनि विदेशमै बनाउन पहल गर्नु पर्यो, देशमा त चोधरीले कुनै खालि जग्गा नछोड्ने भयो जस्तो छ! @kpsharmaoli @thapagk @SherBDeuba @bishwaprakash77 @DahalTbd @Shekharnc @chandra_1961 @drckraut @Amreshjnu
@lekhak_ramesh देश विकाश भै सक्यो के !!!! कॅाग्रेस को सांसद को यस्तो विकाश भएको छ देशको विकाश हुदैन ??
0
0
0
@uttambajra78742 म पूर्ण प्रजातन्त्रमा विश्वास राख्छु तर नेपालको गॅाडतन्त्रमा १ कौडी पनि भरोसा रहेन। निर्दलीय र निश्पक्ष राष्ट्राध्यक्ष भनेको राजा मात्र हुन। राजसंस्थामा आजको दिनमा पनि जनताको भरोसा रहेको देख्न सकिन्छ। जति ढिलो गर्छौ आर्थीक भार र ऋणको बोझले युवाहरू थिचिदै जान्छन्।
0
0
0
यो २/३ भ्रष्टहरूले #Nepal मा शासन गर्ने नैतिक बल गुमाईसके। @thapagk न्याय मरेको जोकरहरू @kpsharmaoli @shankarpokhrel8 @yogesbhattarai @BishnuRimal शासित देशमा किन बस्छन युवा पिढी? @ShahBalen @hark_sampang @DahalTbd @tikaramyatri @chandra_1961 @drckraut @Shekharnc @Amreshjnu
नेकपा (एमाले) क�� सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्।
0
0
0
@DahalTbd His agendas are extremely ultra nationalist, coming out when banks/FIs stopped his funding. But, I have a respect for his intent. He needs to learn and find more creative ways to press his issues!
1
0
0
@funnyguy744 @kpsharmaoli @thapagk @bishwaprakash77 @yogesbhattarai @bpaudel1959 @BishnuRimal @bishnurijal1 @MaMaheshBasnet @SherBDeuba @hamrorabi @cmprachanda देशको नं १ जोकर सामाजिक संजालको जोकर संग संसद छलेर मित लगाउने क्रममा!
0
0
1
@yogesbhattarai COVID-19 का सुरूवाति दिनमा नेपालले भ्रमण बर्ष २०२० मनाउने तयारीका क्रमम��� यिनले नेपालमा कोभिड नदेखिएकाले सुरक्षित छ भनि पर्यतकहरूलाई घुम्न आउन आवह्वान गरेर यिनले आफ्नो बौद्धक धरातल प्रष्ट पारेकै हुन। ओलिको मलमुत्र सम्मको गुणगान गाउन अहिले केही कसर छोडेका छैनन। यिनी नेता हुन्? 🤣
0
0
1
@KTnepal राजसंस्थाको यो अवस्थाको प्रमुख जिम्मेवार नालायक मण्डले जसले कुर्सिको निम्ति राजा र जनतालाई लात हानेर सत्ताको क्षणीक न्यानोमा रमाउन सूर्य छाप लिएर चुनाव लड्ने देखि धर्मको नाममा भोट मागेर जनताविरूद्ध अक्षम्य गद्दारी गर्यो!
0
0
0
@jibrambhandari आलंकारीक राजसंस्था कुनै न कुनै रूपमा फर्कनै पर्छ, देशले निष्पक्ष अभिभावक खोजेको छ, लुटतन्त्रमा त्यो सम्भव नै छैन।पार्टीका झोले राष्ट्रपतिहरू देश-जनताका भरोसाको केन्द्र हुनै सक्तैनन्, यो भण्डारी, पुन र पौडेलले स्थापित गरिदिएका छन्। द्रव्यपिशाचतन्त्र मुर्दावाद!
0
0
1
@funnyguy744 @centralnepal @kpsharmaoli @thapagk @hamrorabi @Shekharnc @chandra_1961 @Amreshjnu @paudelpradipNC @bishwaprakash77 @drckraut @SwarnimWagle शेखरदा को अगुवाईमा @party_swatantra र @drckraut @Amreshjnu हरूसंग सहकार्य गरेर प्रजातन्त्र पुनर्वाहली गर्नै पर्छ, यो लुटतन्त्र बन्द हुनै पर्छ। गगनलाई “अति” भाको छैन, उनी “ढोक्सा”थापेर बसेकाछन्, जनतालाई “अब अति भयो”!
0
0
0
@uttambajra78742 @thapagk @DahalTbd @RabindraMishra ती बेलाका समक���लीन राष्ट्रहरू र आजको #Nepal संग तुलना गर्दा राजाहरू जनताका निम्ति प्रचार गरिएजस्तो निरंकुश थिएनन् भन्ने प्रष्ट छ। आज राजतन्त्र रहेको भए देशको यो हालत हुदैनथ्यो। नेपालमा लुटतन्त्र फापेन, फाप्दैन! @tikaramyatri @jibrambhandari @shishirdahal @Vijaykumarko @smadixit
0
0
0
@bishnurijal1 महान्याधिवक्ता नै एमालेको निवर्तमान केन्द्रीय सदस्य र ओलीको टट्टु भएपछि छानि छानि मुद्दा चलाउनै पर्यो नि !
0
0
0
@kpsharmaoli एमालेका निवर्तमान केन्द्रीय सदस्य रमेस बडाललाई महान्याधिवक्ता बनाए जस्तै तपाईका हरेक अन्तरवार्तामा कांग्रेस गन्हाउछ। @thapagk संग राम्रै हिमचीम छ,हैन? नेका सदस्यता त्यागेर बहस गर्नुभा की बोकेरै? लज्जा शरणम्! @DahalTbd @Vijaykumarko @tikaramyatri @shishirdahal #Nepal
चरैवति …. चरैवति …..न्यायको यात्रा जारी छ । आज एकाबिहान भरतपुर, चितवनको यात्रामा । उड़ानमा अत्यधिक ढिलाई भएको अवस्था ।
0
0
0
@ptkums @thapagk को देशको नाममा पलाएको सभापति-सरकार लालसा र देउवाको पाउमा विसर्जन गरेको ईमान र नैतिकताको बोझको मुल्य चुकाउनै पर्छ। @Shekharnc शेखर दाको विकल्प छैन, अबको कांग्रेस मुल्य मान्यता र नैतिकताको कांग्रेस, विकास र संवृद्धिको कांग्रेस!
0
0
1
@thapagk बाहेक @hamrorabi को मुद्दाउठाउने नैतिक हैसियत अरूको थिएन।देउवाहरूसंग ईमान र नैतिकता बेचेको मुल्य त चुकाउनै पर्छ।यी हरिलठ्ठक सभापति बन्न योग्य छैनन् @Shekharnc दा को विकल्प छैन! @chandra_1961 @bishwaprakash77
@DahalTbd @Amreshjnu @drckraut @shishirdahal @Vijaykumarko
गगनजीले सदनमा प्रमाण म सँग छ भनेर बोल्नु भएको छ । त्यो रेकर्डबाट हटाइएको छैन। यदि गगनसँग प्रमाण हुन्थ्यो भने: पत्रकार ऋषि धमलाको सवालको जवाफमा गगन थापाले भन्नेथे : सम्बन्धित निकायमा प्रमाण बुझाएको छु। के झुटो कुरा नगरी राजनीतिमा टिकिन्न?🤔 चित्त बुझेन।💐🙏
0
0
0
RT @Saralsuman1: गगनजीले सदनमा प्रमाण म सँग छ भनेर बोल्नु भएको छ । त्यो रेकर्डबाट हटाइएको छैन। यदि गगनसँग प्रमाण हुन्थ्यो भने: पत्रकार ऋषि…
0
40
0
@thapagk सहकारीबाट सहिछाप गरेर @hamrorabi ले ऋण लिएको त ४-५ जिल्लाका अदालतले अहिलेसम्म देखेन। सहकारी ऐन २०७४/कम्पनी ऐन २०६३ नपढी सरकार ढाल्नु गल्ती हो भनेर अघि बढ्ने की? @Shekharnc दा अबको @NepaliCongres सभापति! @bishwaprakash77 @chandra_1961 @drckraut @Amreshjnu #Nepal
0
0
0