Bishnu Rijal
@bishnurijal1
Followers
71K
Following
2K
Media
1K
Statuses
15K
Central Committee Member, CPN (UML)
Bhairavi- 5, Dailekh, Karnali
Joined August 2011
संवैधानिक बाध्यता नभए पनि संसदबाट विश्वासको मत लिन खोजेर@kpsharmaoli ले सरकारको राजीनामा माग्ने तर अविश्वास प्रस्ताव ल्याउने आँट नभएर अनिर्णयका बन्दी भइरहेका विपक्षीलाई पनि निकास दिन लाग्नुभएको छ। आशा गरौं- यसबाट देशले बॉकी २ बर्ष उहॉकै निरन्तरता वा मंसिरमा चुनाव भन्ने तय गर्नेछ।.
118
56
647
चीनसँगको सीमाबारे गलत सामग्री प्रकाशन गरेकोमा @kantipurdaily ले क्षमा मागेको छ । समाचार निस्किनासाथ के-के न पाइयो भनेर प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरिहाल्ने दयनीय योग्यताका माननीयहरूले जनतासमक्ष क्षमा माग्नु पर्दैन ? परराष्ट्र सम्बन्धलाई खेलवाड सम्झिने घातक प्रवृत्ति !.
41
74
552
‘. प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे. ’भन्ने जसपाको विश्लेषणले उक्त पार्टी नै शारीरिक र मानसिक रूपमा कति कमजोर रहेछ भन्ने देखाउँछ।यसबाट व्यक्तिगत रूपमा @kpsharmaoli लाई केही फरक पर्दैन तर त्यसका नेताहरूको राजनीतिक स्तर, संस्कार र समझलाई उजागर गरेको छ।.
43
48
481