ओमप्रकाश अर्याल Profile Banner
ओमप्रकाश अर्याल Profile
ओमप्रकाश अर्याल

@oaryal

Followers
9,414
Following
751
Media
67
Statuses
823

कानून अभ्यासकर्ता । देश🇳🇵प्रतिकाे दायित्वबाेध भएकाे स्वतन्त्र नागरिक ।।

Nepal
Joined May 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@oaryal
ओमप्रकाश अर्याल
2 years
Thank you @RONBupdates
@RONBupdates
Routine of Nepal banda
2 years
Tweet media one
14
23
917
136
82
2K
@oaryal
ओमप्रकाश अर्याल
2 years
‘राजीनामाले मात्रै पुग्दैन, अर्थमन्त्रीमाथि राज्यविरुद्धको कसूरमा छानबिन गर्नुपर्छ’
Tweet media one
30
81
612
@oaryal
ओमप्रकाश अर्याल
2 months
काठमाडौं उपत्यकाका नदी तथा खाेला किनाराकाे सुकुम्वासी समस्याकाे राजनीतिकरण गर्ने वा विषयान्तर गर्ने दिन अब सकिए । कुनै पनि वहानामा नदी तथा खाेला किनाराकाे जग्गा अतिक्रमण कायम राख्न नमिल्ने गरी सर्वाेच्च अदालतबाट फैसला भएकाे छ ।
32
95
607
@oaryal
ओमप्रकाश अर्याल
3 years
देउवाकाे पक्षमा १६५ मत आउनुकाे अर्थ विद्यादेवी भण्डारीकाे बदनियत रहेकाे भन्ने जिकिर तथ्यगत रूपमा पुनः शतप्रतिशत प्रमाणीत भयाे । राष्ट्रपति पदबाट नैतिकताका आधारमा राजीनामा दिनु अबकाे उचित विकल्प हो ।
15
67
552
@oaryal
ओमप्रकाश अर्याल
2 years
चाेलेन्द्र शम्शेरकाे निष्ठा र न्यायिक आचरणकाे बारेमा सुरूदेखि नै निरन्तर रूपमा आलोचनात्मक टिप्पणी सार्वजनिक गर्दै आएकाे हुँ ।उनले प्रतिशाेध साँध्न झुठाे तथ्य खडा गरी नकारात्मक भाष्य निर्माण गर्न खाेजेकाे देखियाे ।उनकाे दावी मसंग सम्बन्धित सार्वजनिक तथ्यबाटै आधारहीन पुष्टि हुन्छ।
146
27
348
@oaryal
ओमप्रकाश अर्याल
4 months
बालेनकाे अस्त्रले भूमाफिया पक्षधरकाे हेडक्वाटर ढल्ने क्रम सुरू भएकाे छ । त्यसमा आश्रय लिनेहरू सुरक्षित छैनन् । अब समाजवाद झापाबाटै आउला जस्ताे छ ।
@ShahBalen
Balen Shah
4 months
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
79
394
2K
14
118
349
@oaryal
ओमप्रकाश अर्याल
3 years
Thanks Kanak jee for blocking me.
Tweet media one
102
15
307
@oaryal
ओमप्रकाश अर्याल
4 months
गृह मन्त्रालयलाई प्रतिशाेधकाे हतियार बनाएकाे देख्दा अत्यन्तै गम्भीर भएकाे छु । लाेकतन्त्रमा अविचलित याेगदान दिँदै आएकाे सञ्चार संस्था प्रतिकाे आघात क्षम्य हुने छैन ।
89
55
291
@oaryal
ओमप्रकाश अर्याल
3 years
यस्तो त कति कति !!
Tweet media one
40
35
273
@oaryal
ओमप्रकाश अर्याल
3 years
अवैध नियुक्ति पाएका संवैधानिक निकायका पदाधिकारीमा संविधानवाद, विधिको शासन र सार्वजनिक नैतिकताप्रति निष्ठाको अंश वाँकी छ भने अविलम्ब पदत्याग गर्नु उचित हुन्छ । अन्यथा, जनस्तरबाटै उहाँहरुको पदिय हैसियतको अवज्ञा गर्ने अभियानलाई तिब्रता दिनुको विकल्प छैन । I'll write more in article
17
27
261
@oaryal
ओमप्रकाश अर्याल
2 years
स्वतन्त्र भन्दैमा सबै राम्रा र पार्टीका भन्दैमा सबै खराब हुँदैनन् । निष्ठा, क्षमता र कार्यशीलताकाे कसीमा याेग्यतम उमेदवार कुन हाे चिन्नु जरूरी छ ।
10
45
240
@oaryal
ओमप्रकाश अर्याल
3 years
कलाकार मान बहादुर परियारद्वारा डा. गाेविन्द केसी प्रती समर्पित ।
Tweet media one
1
16
229
@oaryal
ओमप्रकाश अर्याल
3 years
यस्तै हाे भने कि न्यायालय सकिन्छ कि यिनकाे पद सकिन्छ । तर न्यायालय सक्न दिइने छैन ।
33
35
213
@oaryal
ओमप्रकाश अर्याल
14 days
सर्वोच्च अदालतकाे २०७६/४/२० काे अन्तरिम आदेश (निरन्तर परमादेश) ले नदी तटीय क्षेत्रकाे मापदण्डमा २० मीटर थप गरेकाेमा, त्यतिवेला भ्याकेट निवेदन नहाली स्वीकार गरेर बस्ने, अहिले उनैले चर्काे विरोध गर्ने, अलि मिलेन कि ! आगे हाेते चेते नही, पिछे चेते हाेते नही !
Tweet media one
13
54
188
@oaryal
ओमप्रकाश अर्याल
3 years
सलाम छ रामकुमारी जी तपाईकाे निष्ठा र साहसका लागि ।
12
13
180
@oaryal
ओमप्रकाश अर्याल
3 years
प्रधानन्यायाधीशले न्यायिक लक्ष्मणरेखा पार गर्नुभयो । कार्यपालिकामा भाग लिनुभयो । उहाँलाई कसरी न्यायमुर्ती मान्ने ?  उहाँको न्यायिक धरातल समाप्त भयो ।
24
31
177
@oaryal
ओमप्रकाश अर्याल
3 years
'हामी दलित समुदायले पाइला पाइलामा जातीय विभेद भाेग्दै आएका छौं। आज दलित समुदायबाटै मन्दिरको पुजारी बन्न पाउँदा म अत्यन्तै खुसी छु। यो जातीय विभेदविरूद्ध ठूलो फड्को हो भन्ने लाग्छ।'
14
14
179
@oaryal
ओमप्रकाश अर्याल
3 years
वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाई सक्नु भएकाे छ । अब उहाँकाे पदिय हैसियतकाे जनस्तरबाट पनि अवज्ञा हुनु पर्दछ । राजीनामा वा महाअभियाेगकाे माग सहित नागरिक प्रदर्शन कार्यक्रम घाेषणा गर्ने तर्फ साेचाैं ।
26
23
172
@oaryal
ओमप्रकाश अर्याल
3 years
भीम रावल जी उपप्रधानमन्त्री हुँदा ०७३/४/५ मा १० मिलियनकाे एमसिसि ग्रान्ट सम्झा‌ैता भएकाे रहेछ।त्यसअन्तर्गत अफिस अफ मिलेनियम च्यालेन्ज नेपाल गठन भएछ । हालकाे एमसिसि सम्झौता तर्जुमा गर्ने कार्यमा साेहि अफिस संलग्न रहेछ । ०७३ काे सम्झाैताले नै एमसिए-नेपाल गठन गर्ने भनेकाे रहेछ ।
15
29
172
@oaryal
ओमप्रकाश अर्याल
9 months
तपाईंको बाेलिले सीमा नाघ्याे @sudankiranti सुदन जी ।
@nepalkhabar
Nepalkhabar
9 months
क्रिश्चियन मान्दिनँ भन्नु संविधान नमान्नु हो, संविधान नमान्नु देशद्रोह हो, देशद्रोहीलाई हतकडी लाउनुपर्छ : मन्त्री किराती
48
16
74
27
23
166
@oaryal
ओमप्रकाश अर्याल
3 years
न्यायमा अवराेध भएकाे अवस्था छ । भित्री कारणहरू खुल्दै जानेछन् । एमाले केन्द्रीय सदस्य सरहकाे निर्वाचित पदमा वहालवाला व्यक्ति राजिनामा नदिई न्यायकर्मी हुनु भाएकाे कुरा स्मरण भैरहेकाे छ।
23
19
163
@oaryal
ओमप्रकाश अर्याल
3 years
अब सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीशलाई छिर्न दिने कि नदिने ? यो बहस चलाउनुपर्छ । खिलराज रेग्मीलाई पनि हिजो फिर्ता हुन दिएनौं । कार्यकारिणी आचरण देखाएको व्यक्ति अब न्यायपालिकामा योग्य छैन् । स्वयम सर्वोच्च अदालतभित्रबाट प्रतिवाद हुनुपर्छ ।
15
30
157
@oaryal
ओमप्रकाश अर्याल
25 days
नागरिक स्वतन्त्रताको युग हाे । स्वतन्त्र नागरिकप्रति प्रतिशाेध राख्ने सत्ताकाे आयु स्वतः छाेटिन्छ । टुँडिखेलका दर्शकले सांकेतिक जनाउ दिएका थिए, मञ्चमा बस्नेले त्यति पनि बुझ्न सकेनन् ।
Tweet media one
16
36
157
@oaryal
ओमप्रकाश अर्याल
1 year
नेपालमा कानूनी राज्य छ भन्ने देखाउन नेपाल प्रहरीले तत्काल यिनलाई गिरफ्तार गरेर अनुसन्धान सुरू गरिहाल्नु पर्छ । @NepalPoliceHQ
@chghimire
च्यवन
1 year
सरकार हिंसात्मक समुह मूलधारमा आउन मुद्दा फिर्ता लिनेगरी सहमति भए जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भएपनि फिर्ता लिने कानुन संशोधन दर्ता गर्छ अनि बहलबाला संसद सिंहदरबारअगाडि जुँगा मुसार्दै मान्छे अचानोमा काट्नुपर्छ भन्दै हिंसा भड्काउने अभिव्यक्ति दिन्छन!
14
11
51
85
19
148
@oaryal
ओमप्रकाश अर्याल
4 months
"कम्तीमा २ अर्ब ‘प्रक्रिया मिलाउँदा’ खर्च भएको छ। राजनीतिक दलका नेता, कर्मचारी, मन्त्रीसम्मलाई यो रकम बाँडिएको स्रोतको दाबी छ।"  गिरिबन्धु टी–स्टेट, सार्ने नाममा सिध्याउने सेटिङ
4
76
149
@oaryal
ओमप्रकाश अर्याल
3 years
सर्वोच्च अदालत विरुद्ध कुनै न्यायाधीशले आदेश गर्न मिल्छ ? सर्वोच्च अदालत भन्दा कुनै न्यायाधीश माथि हो ? साधिकार संवैधानिक इजलासका न्यायाधीशले छलफल गरेर टुङ्गो लगाएको विषय अर्को कुनै न्यायाधीशले राेक्न वा खारेज गर्न मिल्छ ? न्यायिक अनुशासनका उपाय खोज्नु जरूरी छ ।
27
19
148
@oaryal
ओमप्रकाश अर्याल
4 months
धन्यवाद🙏 @thapagk एकदम सही माग: भूमि सम्बन्धी ऐनको दफा १२ङ.बमोजिमको अनुगमन तथा निरीक्षण समितिलाई अविलम्ब क्रियाशील बनाइ छुटको सुविधा लिएर अरू प्रयोजनमा लगाएका,प्रयोग नगरिएका वा दुरुपयोग गरिएका जग्गा एकिन गरी, राज्य मातहत ल्याउन सरकारले तत्काल कार्य प्रारम्भ गरोस्।
@thapagk
Gagan Thapa
4 months
गिरिबन्धु टि-स्टेटको जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालीन मन्त्रीपरिषदले २०७८ वैशाख १३ गते गरेको निर्णय र त्यससंग सम्बन्धित काम कारवाहीका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला ऐतिहासिक छ। फैसलाले गिरीबन्धु टी-स्टेट लगायताका हदबन्दी छुट पाएका सरकारी तथा सार्वजानीक जग्गामा
180
177
688
3
32
144
@oaryal
ओमप्रकाश अर्याल
3 years
मुटु उपचारमा प्रयोग हुने इन्ट्रा एओर्टिक बेलुन पम्प मानव अंग अस्पतालले सवा २ लाखमा खरिद गरेकामा बीपी प्रतिष्ठानले ६२ लाख भुक्तान गर्‍यो । गंगालाल अस्पतालले साढे ३ करोडमा किनेको मोड्युलर अप्रेसन थिएटरलाई बीपीले साढे ८ करोड खर्चेको छ ।
10
47
138
@oaryal
ओमप्रकाश अर्याल
3 years
अग्रजहरूसंग आज बार एशाेसिएसनकाे विश्रामकक्षमा ।
Tweet media one
8
4
141
@oaryal
ओमप्रकाश अर्याल
4 years
ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागि हांै । मितिः ०७७ पौष २५ गते शनीवार, समयः दिनको १२ वजे, स्थानः माइतीघर मण्डला परिसर ।
2
23
142
@oaryal
ओमप्रकाश अर्याल
3 years
स्थानीय तह निर्वाचन सम्वन्धी मेराे विचार ।
Tweet media one
9
18
136
@oaryal
ओमप्रकाश अर्याल
2 years
महाअभियाेग सिफारिस समितिको कठघराभित्र रहेको महाअभियुक्तले बिना रोकटोक अरुलाई अनेक आरोप लगाउन पाउने, तर निजद्वारा आरोपित हुन पुगेको पक्षले भने सफाइ पेस गर्ने मनासिव मौका नपाउने अवस्था नरहोस् ।
51
8
120
@oaryal
ओमप्रकाश अर्याल
3 years
९५ वर्षिय परम आदरणीय गुरूदेव वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीसँग विहान उहाँको कार्यकक्षमा प्रेरणादायी सम्वादकाे माैका मिलेकाे थियाे। आज विधिशास्त्रिय विकाशको ऐतिहासिक दिनमा न्यायिक इतिहासका धराेहरसँग भएकाे भेट जीवनकै अविस्मरणीय क्षणकाे रूपमा अर्थपूर्ण रहनेछ ।
Tweet media one
2
3
112
@oaryal
ओमप्रकाश अर्याल
3 years
दलको नेताले गडबडी गरेको खण्डमा पनि सांसदहरुले आफूमा अन्तर्निहित अधिकार प्रयोग गरेर संसद बचाउन सक्छन् । अकालमै संसद विघटनबाट बचाउन सक्छन् भनी संविधान ७५ (५) को व्याख्या भएको छ ।
3
19
115
@oaryal
ओमप्रकाश अर्याल
8 years
"Rule" became "Exception" "Exception" became "Rule" "Issue" became "Non-issue" "Non-issue" became "Issue"
2
35
108
@oaryal
ओमप्रकाश अर्याल
3 years
हेर्नुस् मैले के सूचना मागेकाे थिएँ र के सूचना पाएँ, प्रधानमन्त्री कार्यलयकाे कर्मचारीतन्त्रले १० दिन पछि कस्ताे सूचना दियाे । मन्त्रिपरिषद्काे निर्णय प्रधानमन्त्री कार्यालयबाट पाइदैन रे । #गिरीबन्धुप्रकरण ।
Tweet media one
Tweet media two
14
22
106
@oaryal
ओमप्रकाश अर्याल
8 years
हाम्रा नेताहरू स्वार्थ समूहको भरिया बने #onlinekhabar
4
26
105
@oaryal
ओमप्रकाश अर्याल
13 days
प्रजातान्त्रिक, बाम वा स्वतन्त्र, जुन आवरणमा भए पनि सहकारी ठगी गम्भीर आर्थिक अपराध हाे । साेझासाझा नेपाली ठगेर बाेसाे लागेपछि हुटिङ्ग गर्दै राजनीतिकाे मैदानमा नाच्न पाइदैन । अविलम्ब अनुसन्धानकर्ता सामु आत्मसमर्पण गर्नुहाेस् । अब अदालतलाई न्याय गर्न दिनाेस् ।
7
22
106
@oaryal
ओमप्रकाश अर्याल
2 years
हार्दिक वधाइ तथा शुभकामना ।
3
3
98
@oaryal
ओमप्रकाश अर्याल
28 days
धन्यवाद, ध्यानाकर्षण गराउनु हुने सबैलाई । मैले ध्यानाकर्षण गराएकाे छु ।
Tweet media one
23
12
104
@oaryal
ओमप्रकाश अर्याल
3 years
महाभ्रष्ट सञ्जाल संगकाे मिलेमताेमा अवैध नीति नियम कानून बनाएर राज्यकाे हक लाग्ने हदबन्दी छुटका जग्गा बेच्ने, सट्टापट्टा वा स्थानान्तरण गर्ने राष्ट्रविराेधी कार्यकाे प्रतिराेध गर्नु आवश्यक देखियाे। मैले आफ्नाे कर्तव्य निर्वाह गर्नेछु ।
6
11
101
@oaryal
ओमप्रकाश अर्याल
4 years
प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागि होऔ। मितिः ०७७ माघ ३ गते शनिबार, समयः दिनको १२ वजे, स्थानः माइतीघर मण्डला
3
14
101
@oaryal
ओमप्रकाश अर्याल
4 years
प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागि होऔ। मितिः ०७७ माघ ३ गते शनिबार, समयः दिनको १२ वजे, स्थानः माइतीघर मण्डला
Tweet media one
1
16
97
@oaryal
ओमप्रकाश अर्याल
3 years
‘कसैले यहाँ आएर प्रदर्शन गर्दै फोहोर गरेर आफै सफा गरेर जानुहुँदैन भने हामी सफा गर्न तयार छौँ । तर यसको मूल्य तपाईहरुले चुकाउनुपर्नेछ ।’
3
14
100
@oaryal
ओमप्रकाश अर्याल
3 years
‘प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक वा कुनै पनि खालका राजनीतिक, सार्वजनिक गतिविधिहरु गरिनुहुँदैन । अर्को कुरा, देश चलाउने पनि बालुवाटारबाट हैन । मन्त्रिपरिषदको बैठक पनि त्यहाँ बस्न भएन । सिंहदरबारबाट शासन सञ्चालन गर्नु पर्यो ।’
2
12
99
@oaryal
ओमप्रकाश अर्याल
21 days
कुरा सुन्दा लाज लाग्याे । उत्तर र दक्षिण ध्रुवको अप्रत्याशित तथा अस्वाभाविक मिलन कस्ले, किन र केकाे लागि गरायाे ? दल, देश, शासन, प्रशासनकाे जिम्मा दिलाई दिने र लिनेकाे ओैकात यस्ताे छ । नेपालीले अब त चेत्नै पर्छ ।
@nepalkhabar
Nepalkhabar
22 days
लुकाएर लुक्दैन, अहिलेको गठबन्धन बनाउने काममा क्याप्टेन थापाको ठूलो योगदान छ : देउवा
11
16
87
12
18
97
@oaryal
ओमप्रकाश अर्याल
4 months
जनसरोकारकाे विषय याे पनि अधिवक्ता ओमप्रकाश अर्याल संवैधानिक इजलासमा बहस हुने सम्भावना देखेर सम्पूर्ण तयारीका साथ सर्वोच्च अदालत पुगेका थिए । तर, ....... अख्तियारसहित ५२ संवैधानिक नियुक्ति विवादबारे चार वर्षदेखि सर्वोच्चमै अल्झियो मुद्दा
7
28
96
@oaryal
ओमप्रकाश अर्याल
11 months
अपराधी, जड्याहा, चरित्रहीन र विवेकहीन व्यक्तिलाई टेलिभिजनमा ल्याएर, उनीहरूकाे स्तरमा झरेर अन्तरवार्ता लिनु पर्ने के वाध्यता हाे, @RishiDhamala ऋषि धमला जी? आम सञ्चार, पत्रकारिता र यसका मानकहरू थप क्षतविक्षत नगराैं । अति भाे अब !
16
12
93
@oaryal
ओमप्रकाश अर्याल
3 years
अब उप्रान्त वालुवाटार स्थित कार्यकारी प्रमुखको सरकारी निवास वा राज्यका अन्य अंगका प्रमुखहरुको सरकारी निवासलाई कुनै पनि हालतमा मिचाहा वर्ग, विचौलिया वर्ग तथा भ्रष्टाचारी सञ्जालको भूमिगत अखडा बन्न दिनु हुदैन ।
3
17
91
@oaryal
ओमप्रकाश अर्याल
2 years
अनुभव सिद्ध कुरा, अक्सर कानुन नाघ्ने व्यक्ति दश कदम जति अगाडि, सय कदम जति पछाडि पुग्छन्। मनन गराैं, कानुनकाे उचित प्रकृया पालना गर्नु पनि साधना हाे । साधनाबाट मात्र सिद्दि प्राप्त हुन्छ। अत: व्यक्तिगत, संस्थागत र राजकीय जीवनमा कानुनी परामर्शलाई उचित स्थान दिँदा सबकाे भलाे हुनेछ।
1
19
88
@oaryal
ओमप्रकाश अर्याल
14 days
सहकारी क्षेत्रलाई लुटकाे साम्राज्य बनाउने गतिविधिमा संलग्न काेही उम्किन नपाउन । अनिवार्य रूपमा फाैजदारी कसुरमा अभियाेजन हाेस्, ताकि सहकारी ठगीमा आधारित अर्थ-राजनीतिक सञ्जालकाे रजगज अब देखिरहन नपराेस् ।
11
16
90
@oaryal
ओमप्रकाश अर्याल
3 years
मिचाहा वर्ग त्यस्तो वर्ग हो, जसले कानुनी पद्धति बाहिरको प्रभुत्व (एक्स्ट्रा-लिगल हेजेमोनी) देखाउँछ । सामाजिक रूपमा आफूलाई कानुनको अधीन होइन, कानुनको समकक्षी ठान्छ । जसले सकेसम्म कानुनी पद्धति मिच्‍न खोज्दछ ।
2
25
88
@oaryal
ओमप्रकाश अर्याल
3 years
पालो आउनासाथ पोडियममा उभिएका उनले मुद्दाको विषयवस्तु होइन, इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको उपस्थितिमाथि प्रश्न उठाउन थाले ।
4
20
85
@oaryal
ओमप्रकाश अर्याल
3 years
टीका राेकिए पनि दशैं मनाउने क्रममा गुल्मी सम्मकाे छ दिने यात्रा सम्पन्न गरी फर्कियाे । ग्रामीण बस्तीहरू खाली हुँदै गएकाे अवस्था देख्दा सारै चिन्ता लागी रहन्छ ।
Tweet media one
3
1
82
@oaryal
ओमप्रकाश अर्याल
3 years
प्रिय उज्वल जी, तपाईको सुस्वास्थ्यको लागि प्रत्येक पल प्रथाना गरिरहेको छु !
Tweet media one
4
4
79
@oaryal
ओमप्रकाश अर्याल
3 years
समाचार पुष्टि भएमा राजीनामा वा महाअभियाेगकाे माग सहित आन्दोलन घाेषणा गर्नु पर्छ ।
@oaryal
ओमप्रकाश अर्याल
3 years
यस्तै हाे भने कि न्यायालय सकिन्छ कि यिनकाे पद सकिन्छ । तर न्यायालय सक्न दिइने छैन ।
33
35
213
11
12
78
@oaryal
ओमप्रकाश अर्याल
3 years
Nepal’s former Chief Justice Kalyan Shrestha, who served the country’s Supreme Court from 2005-2016, has been listed as the world’s most towering judge by the Cambridge University Press.
3
7
77
@oaryal
ओमप्रकाश अर्याल
3 years
रविन्द्र @RabindraMishra जी, तपाईं त मृत्युु दण्डकाे समेत वकालत गर्ने ठाउँमा पुग्नु भएछ । कृपया यसमा पुनर्विचार गर्नु हाेला । याे पनि पश्चगमन हाे ।
12
10
76
@oaryal
ओमप्रकाश अर्याल
3 years
का.मु. प्रधान न्यायाधीशले संवैधानिक इजलासकाे नेतृत्व गरेकाे प्रमाण ।
Tweet media one
11
9
79
@oaryal
ओमप्रकाश अर्याल
4 years
Tweet media one
0
10
79
@oaryal
ओमप्रकाश अर्याल
3 years
बालुवाटार न्याय मार्च पछिकाे काेणसभामा प्रस्तुत कविता
Tweet media one
7
14
75
@oaryal
ओमप्रकाश अर्याल
3 years
नियुक्ति प्रक्रिया दुषित देखिएको आधारमा पदिय वैधता संकटमा परी सक्दा पनि पदरिक्त नगरी अवैध रुपमा पदमा ���ार्यरत रहिरहनु भएका पदाधिकारीबाट भैरहेको पदाधिकार प्रयोग रोक्ने अन्तरिम आदेश समेत जारी गरी पाउँ ।
2
9
73
@oaryal
ओमप्रकाश अर्याल
3 years
रङ्ग बदल्ने छेपाराेलाई कम आँक्नु उचित हुदैन । किनकि त्यही छेपाराे पनि कसैकाे राजनीतिक गुरु बन्न सक्छ । #आजकाेराजनीति
0
6
72
@oaryal
ओमप्रकाश अर्याल
3 years
वकिलकाे थुतुनाे भाडाकाे माइक हाे र ? देउवाहरूकाे वहस सक्दा वित्तिकै रायमाझीहरूलाई भाडामा दिन मिल्ला र? जवकि विवादकाे जरिया त्यसैकाे वरिपरि छ । वकालती रङ्गमञ्चकाे मूल अंश केहिदिनमा पटाक्षेप हाेला । अनि फेरि एक पटक देखाैँला वकिल समुदायका सदाबहार वरिष्ठ नेताकाे ओजपूर्ण व्यक्तित्व ।
4
7
71
@oaryal
ओमप्रकाश अर्याल
2 years
बालेन शाह, हर्क साम्पाङ्ग र गाेपी हमाल निर्वाचित हुँदा गणतन्त्रको अनुभूति भएकाे छ । अब नेतातन्त्रकाे जराे उखेल्न सफलता मिलास् ।
2
2
66
@oaryal
ओमप्रकाश अर्याल
3 months
‘प्राज्ञिक रुपमा उहाँ निकै सक्षम न्यायाधीश हो । फैसला लेखनमा प्राज्ञिक अन्वेषणात्मक क्षमता प्रकट गरेर न्यायक्षेत्रलाई योगदान दिनुभयो ।’
7
14
67
@oaryal
ओमप्रकाश अर्याल
3 years
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन नागरिक तहमा पनि पुगेको छ । जबराको सम्पत्ति छानबिनको माग गर्दै डा. गोविन्द केसी नेतृत्वमा आइतबार नागरिक अगुवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ध्यानाकर्षण गराउने भएका छन् ।
10
9
66
@oaryal
ओमप्रकाश अर्याल
3 years
अवरुद्ध सुनुवाइ सुचारु गर्न माग/मैले दायर गरेकाे पूरक निवेदन आज सर्वाेच्च अदालत संवैधानिक इजलासमा दर्ता नं ०७८-FN-०१९९ मा दर्ता भयाे ।
2
6
64
@oaryal
ओमप्रकाश अर्याल
4 years
संवैधानिक प्रणालीको सुरक्षा गर । राज्यद्रोहीलाई कारवाही गर । । अनधिकृत विघटनको अवज्ञा गर । प्रतिनिधि सभालाई क्रियाशील गर । ।
4
8
63
@oaryal
ओमप्रकाश अर्याल
3 years
हामी भ्रष्ट देशद्रोहीद्वारा शासित हुन अभिशप्त छाैं । "ललितानिवासको सरकारी जग्गामा आँखा लगाएका ढकालले कानुनी पाटो हेर्दिएवापत न्यायाधीश रेग्मीलाई ८ आना र राजनीतिक नेतृत्वलाई मनाएवापत पौडेलका छोराको नाममा १४ आना जग्गा पास गरिदिएको बताइन्छ ।"
2
25
65
@oaryal
ओमप्रकाश अर्याल
3 years
याे हदकाे न्यायिक वेथितिलाई सामान्यिकृत नगराैं । न्यायिक विचलनकाे विषय ओझेलमा पर्ने भएकाे हुँदा बारबाट एमिकस क्युरी नपठाऔ । बरू वस्तुगत कारणकाे खाेजी र निवारणमा लागाैं ।
3
5
62
@oaryal
ओमप्रकाश अर्याल
3 years
By @saritatiwari36 यी दुई किशोरीलाई बलात्कारीले मात्रै मारेका होइनन्; यो मुलुकको स्थानीयदेखि केन्द्रीय दलतन्त्र, प्रहरी प्रशासन र न्यायिक ‘विवेक’ समेतमा व्याप्त आपराधिक संरक्षणवाद र दण्डहीनताले पनि मारेको हो ।
2
15
62
@oaryal
ओमप्रकाश अर्याल
3 years
हदबन्दी छुटको जग्गा व्यापारिकरण गर्न दिने राष्ट्रिय हित विपरीतको कार्यलाई तत्काल रोक्नु पर्दछ । त्यसका लागि प्रस्तुत आलेखमा कानुनी आधारसहित विवेचना र विश्लेषण गरिएको छ ।
1
12
60
@oaryal
ओमप्रकाश अर्याल
4 months
जुन प्रयाेजनकाे लागि हदबन्दी छुटमा लिएकाे हाे साे भन्दा फरक प्रयाेजनमा लगाएकाे जग्गा नेपाल सरकारकाे नाममा प्राप्त गर्न पनि आदेश दिइएकाे छ । राष्ट्रिय हीत तथा भूमि सम्बन्धी न्यायकाे दृष्टिले याे फैसला ऐतिहासिक महत्वकाे हुनेछ ।
@nepalkhabar
Nepalkhabar
4 months
हदबन्दी छूटको जग्गामा सर्वोच्चले तोक्यो कडा सर्त, फरक उपयोग र बाँझो भए तत्कालै जफत
0
3
22
5
8
59
@oaryal
ओमप्रकाश अर्याल
4 years
प्रतिनिधिसभा विघटन प्रधानमन्त्री र राष्ट्रपतिको राज्यद्रोहको कसुर !
2
13
59
@oaryal
ओमप्रकाश अर्याल
3 years
उक्त जग्गा अग्नि खरेल, वालकृष्ण नेउपाने लगायत घघडान वकिलहरूकाे गृह जिल्ला झापामा पर्दछ । यस विषयमा यथासक्य उहाँ वा अरू काेहि झापाली वकिल कै पहल वा नेतृत्वमा सार्वजनिक सराेकारकाे मुद्दा दायर हाेस् । राष्ट्रिय हित रक्षाकाे विषयमा मेराे पनि ऐक्यबद्धता रहनेछ ।
2
10
56
@oaryal
ओमप्रकाश अर्याल
3 years
"केही कानूनकर्मी छन्, जो न्याय सम्पादन प्रक्रियाका मिचाहा वर्ग हुन् । कानून क्षेत्रमा मिचाहा वर्ग मूलतः राजनीतिक संरक्षणवादमा मौलाएको हो । त्यसैले मिचाहा वर्गको अर्थ–राजनीतिक आधार सशक्त छ । मिचाहा वर्गको सिन्डिकेटले कानूनी क्षेत्र कब्जा गर्न खोजिरहेको छ" I WillWriteMoreinArticle
2
5
53
@oaryal
ओमप्रकाश अर्याल
2 months
थरिथरिका राष्ट्रिय चटक दिवस, बर्षमा कति दिन आउँछन् कुन्नि ? फेरि अर्काे चटक दिवस हाे कि चटक सप्ताह ? नेता बन्ने हाे कि वा अभिनेता ? मनले चिताएकाे पूरा हाेस्, मंगलमय शुभकामना । खैर ! जनपक्षिय नेता बन्ने हाे भने, चटक नगरिकन वास्तविक अनुभव हासिल गर्नुहुन सुझाव छ ।
3
8
53
@oaryal
ओमप्रकाश अर्याल
3 years
डा. गाेविन्द केसी सहितकाे याे टाेली पुजारी लक्ष्मण रम्तेलकाे हातबाट टीका ग्रहण गर्न आइतबार गाेदामचाैर जाँदैछ । विभेद उन्मुलनकाे प्रयास वास्तविक धार्मिक कार्य हाे ।
Tweet media one
@oaryal
ओमप्रकाश अर्याल
3 years
छुवाछूत मान्ने मानिस धार्मिक हुँदै हाेइनन्, ती अधर्मी हुन् । चाहे ती आफ्नै परिवारका सदस्य नै किन नहाेउन् । लक्ष्मण रम्तेल जी, म तपाईंको हातकाे टीका ग्रहण गर्न आउने प्रयास गर्नेछु । उपत्यकावासी तथा अन्यलाई पनि निम्ता छ। @Himal_Khabar
0
1
18
5
11
52
@oaryal
ओमप्रकाश अर्याल
3 years
पुजारी रम्तेलको हातबाट टीका थाप्दा खुशी लागेको उनले बताए। “उहाँको हातबाट टीका, प्रसाद र आशीर्वाद लिन पाउँदा खुशी भएको छु,” डा. केसीले भने। @Himal_Khabar
2
8
48
@oaryal
ओमप्रकाश अर्याल
3 years
नयाँ सरकार आह्वानदेखिकै निर्णयहरू संविधान र त्यसको मर्मविपरीत भएकाले धारा ७६को उपधारा ७ अनुसार गरेको प्रतिनिधि सभा विघटन र चुनावको घोषणा पनि असंवैधानिक हुने अर्यालको अर्को तर्क छ।
2
3
48
@oaryal
ओमप्रकाश अर्याल
3 years
@gsbhusal @gsbhusal ज्यू, फाेटाेवाला महामानव नै काफी छन् समाजवाद ल्याउन, तपाईले विचार विमर्श गर्ने कष्ट नगरे हुनि अब त ।
Tweet media one
0
3
51
@oaryal
ओमप्रकाश अर्याल
3 years
‘प्रधानन्यायाधीशले कार्यपालिकासँग भागवण्डा खोज्नुभएको छ, लिनुभएको छ । उहाँबाटै न्यायमा अवरोध भयो । यो महाभियोगका लागि पर्याप्त आधार हो ।’
5
10
50
@oaryal
ओमप्रकाश अर्याल
3 years
"बिचौलियाको सम्बन्ध त्रिकोणात्मक हुन्छ । खाली न्यायाधीश र झगडिया मात्र हुँदैन । बिचौलियाहरूले नेताहरूसँग पनि उत्तिकै प्रगाढ सम्बन्ध बनाइरहेका हुन्छन् । उनीहरू सबैको वर्गीय स्वार्थ मिल्छ ।" थप माधव वस्नेतकाे रिपोर्टबाट ...
4
10
50
@oaryal
ओमप्रकाश अर्याल
4 years
प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शनमा सहभागि हौ । मितिः ०७७ माघ १० गते शनिबार, समयः दिनको १२ वजे, स्थानः माइतीघर मण्डला
Tweet media one
0
10
51
@oaryal
ओमप्रकाश अर्याल
3 years
मेराे विचार ..... यसरी संवैधानिक इजलासलाई अवरुद्ध पार्दा संवैधानिक अंगमा नियुक्त ५२ जना र तिनलाई नियुक्त गर्नेहरूले फाइदा लिएका छन् । उनीहरूको चलखेल बढेपछि यो स्थिति आएको हो । न्यायलाई अवरुद्ध गर्ने गरी रिट क्षेत्राधिकारको पनि दुरुपयोग भएको छ ।
3
8
50
@oaryal
ओमप्रकाश अर्याल
3 years
आज मुहारचित्र स्केच हस्तान्तरण ।
Tweet media one
@oaryal
ओमप्रकाश अर्याल
3 years
कलाकार मान बहादुर परियारद्वारा डा. गाेविन्द केसी प्रती समर्पित ।
Tweet media one
1
16
229
2
0
48