Nepalkhabar Profile Banner
Nepalkhabar Profile
Nepalkhabar

@nepalkhabar

Followers
18,776
Following
0
Media
17,855
Statuses
140,523

नेपालखबर डटकम. Nepalkhabar brings you news, features and analysis from Nepal and the world.

Worldwide
Joined September 2020
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@nepalkhabar
Nepalkhabar
8 days
भारतको लोकसभामा बीजेपी नेताले नेपाली भाषामा लिए शपथ
49
133
1K
@nepalkhabar
Nepalkhabar
1 year
आत्मदाहको प्रयास गरेका युवालाई भेट्न अस्पताल पुगिन् राज्यमन्त्री कार्की
81
104
1K
@nepalkhabar
Nepalkhabar
1 year
फौजदारी कसूरमा मेलमिलाप गर्ने संविधानमा लेखिएको छैन : ज्ञानेन्द्र शाही
64
184
992
@nepalkhabar
Nepalkhabar
1 year
चार मिनेट बोल्न २० घण्टा अनुसन्धान गर्छु : सुमना श्रेष्ठ, रास्वपा सांसद
26
78
988
@nepalkhabar
Nepalkhabar
1 year
प्रेमप्रसादले आत्मदाह गर्नुको सबैभन्दा ठूलो कारण राज्य हो : मेयर बालेन्द्र
38
69
694
@nepalkhabar
Nepalkhabar
1 year
गौतम बुद्ध रंगशाला पुगेर धुर्मुसको बिलौना : भागेको छैन, बन्ने आशमा रुँघेर बसेको छु
63
64
626
@nepalkhabar
Nepalkhabar
14 days
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा मेयर बालेनले के भने?
16
83
631
@nepalkhabar
Nepalkhabar
1 year
नैतिकता भन्ने चिज पनि हुन्छ भनेर राजीनामा दियौँ: राजेन्द्र लिङ्देन
25
77
606
@nepalkhabar
Nepalkhabar
6 months
सार्वजनिक स्थलमा कुकुरलाई शौच गराउनेमाथि काठमाडौँ महानगरपालिकाले थालेको कारबाहीलाई तपाईँ के भन्नुहुन्छ ?
Tweet media one
104
20
577
@nepalkhabar
Nepalkhabar
1 year
देशलाई चिनाउनसक्ने माध्यम आयुर्वेद हो, यसमा धेरै काम गर्नुपर्छ : बालेन्द्र शाह
6
74
554
@nepalkhabar
Nepalkhabar
2 years
सांसदको ठाउँमा जनताले भोट हाल्न पाएको भए परिणाम बेग्लै आउँथ्यो : गगन थापा
48
20
544
@nepalkhabar
Nepalkhabar
1 year
सरकारी गाडी चढेपछि पूर्वमन्त्री भानुभक्त ढकाललाई र्‍याखर्‍याख्ती
27
75
529
@nepalkhabar
Nepalkhabar
1 year
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने प्रस्तावसहित 'नयाँ युगको संकल्प' नाम दिएर पार्टीको दस्तावेज तयार पारेको छ।
22
42
527
@nepalkhabar
Nepalkhabar
6 days
नेपाली भाषामा भारतको लोकसभा सांसदको शपथ लिएका सुब्बा, भन्छन्–भारतले हामी नेपाली भाषीलाई धेरै माया गरेको छ
11
64
569
@nepalkhabar
Nepalkhabar
1 year
संघीय सरकारलाई मेयर साहको जवाफ : १४ माग पूरा नगरेसम्म सिंहदरबारको फोहोर उठ्दैन
25
57
503
@nepalkhabar
Nepalkhabar
2 years
प्रहरीले उजुरी लिन नमानेपछि गृहमन्त्री लामिछानेलाई सिके राउतको फोन
9
11
470
@nepalkhabar
Nepalkhabar
2 years
देउवाविरुद्ध उठेका सागर ढकाललाई चुनाव प्रचार गर्न प्रशासनले रोक्यो
31
110
458
@nepalkhabar
Nepalkhabar
2 years
संसदीय दलमा हारे पनि आजको समाचारले चित्त बुझाएँ : गगन थापा
16
19
455
@nepalkhabar
Nepalkhabar
1 year
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट, ट्रमा सेन्टरमा प्रदर्शन
67
126
446
@nepalkhabar
Nepalkhabar
1 year
रास्वपा नेता झा भन्छन्- सभापतिको अभिव्यक्तिमा पार्टीभित्र सबैको समर्थन छ
9
27
438
@nepalkhabar
Nepalkhabar
1 year
गृहमन्त्री लामिछानेले आफ्नो लागि राखिएको ठूलो सोफा हटाउन लगाए
42
25
431
@nepalkhabar
Nepalkhabar
2 years
यो सरकार भष्ट्राचार र कमिशनतन्त्रको डङ्गुर सफा गर्न आएको हो : अर्थमन्त्री पौडेल
95
20
428
@nepalkhabar
Nepalkhabar
1 month
कैलाश सिरोहियाको पक्राउलाई तपाईँ के भन्नुहुन्छ?
Tweet media one
642
13
414
@nepalkhabar
Nepalkhabar
1 year
सन्दीप प्रकरण : अस्पतालले पठायो पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण
9
27
410
@nepalkhabar
Nepalkhabar
6 months
धरानका मेयर र उपमेयरबीच बैठकमै चर्काचर्की, असहयोगको आरोप पुष्टि गर्न मेयर हर्कलाई चुनौती
45
39
407
@nepalkhabar
Nepalkhabar
6 months
सांसदलाई बालेन्द्रको प्रश्न : देशको कुन कानुनले हर्क साम्पाङको जस्तै काम गर्न रोक्छ ?
8
31
402
@nepalkhabar
Nepalkhabar
2 years
रामकुमारी झाँक्रीले गोकर्णलाई दिइन् जितको शुभकामना
16
19
396
@nepalkhabar
Nepalkhabar
2 years
गगन थापाले ९ महिनाअघि गरेको भविष्यवाणी मिल्यो
6
68
393
@nepalkhabar
Nepalkhabar
2 years
देउवा, ओली र प्रचण्डलाई भोट नदिन डा. गोविन्द केसीको आग्रह
24
109
383
@nepalkhabar
Nepalkhabar
1 year
निश्चय पनि मलाई कांग्रेससँग चित���त दुखेको हो, रास्वपाले मन तानेको पनि हो। मेरो विचार, आस्था र निष्ठाको राजनीतिको धारणा मिल्ने रास्वपा हो भन्ने लागेर पनि म त्यतै केन्द्रित भएको छु। यो पार्टीमा रवीजी मात्रै होइन, हामी जस्ता व्यक्तिको खाँचो छ जस्तो लाग्छ मलाई।
18
31
392
@nepalkhabar
Nepalkhabar
1 year
हिँड्न थाले चन्द्र भण्डारी मुम्बईमा ��पचाररत कांग्रेस नेेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भएपछि अस्पताल परिसरमा हिँडाउँदै डाक्टरको टोली
14
19
386
@nepalkhabar
Nepalkhabar
2 years
२ हजार सुरक्षाकर्मी फिर्ता गराउँदा डेढ अर्ब बचाउन सकिने रहेछ- रास्वपा सहमहामन्त्री
11
20
383
@nepalkhabar
Nepalkhabar
1 year
गृहमन्त्री बनेपछिको पहिलो निर्णयले जोगिने भयो वार्षिक डेढ करोड
12
19
375
@nepalkhabar
Nepalkhabar
2 years
सागर ढकालको आग्रह मतपेटिका लैजाँदा मेरा प्रतिनिधि रोकियो, ब्यालेट बकस जोगाइदिनुस्
5
62
365
@nepalkhabar
Nepalkhabar
1 year
नबिकेपछि चितवनका किसान सडकमा पोखे तरकारी, सकारविरुद्ध नाराबाजी
55
69
356
@nepalkhabar
Nepalkhabar
1 year
स्वर्णिमको जितपछि बहालवाला एसएसपीले लेखे- देश लुटेराहरुलाई ठूलो धक्का
8
33
363
@nepalkhabar
Nepalkhabar
1 year
वेदव्यास तनहुँ, विश्वामित्र कोसी किनार र कपिलमुनी कपिलवस्तुका थिए : ओली
33
43
356
@nepalkhabar
Nepalkhabar
1 year
पूर्व प्रहरी संगठन द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
9
62
352
@nepalkhabar
Nepalkhabar
1 month
ओलीले सिरोहियाबारे मुख खोले
21
53
352
@nepalkhabar
Nepalkhabar
1 year
नेताले दल र आफ्ना लागि मात्रै गरे, अब पुरानो गौरव फर्काउने समय आयो : पूर्वराजा ज्ञानेन्द्र शाह
7
48
353
@nepalkhabar
Nepalkhabar
3 months
काठमाडौँको भद्रकालीमा शनिबार प्रहरीले बौद्ध भिक्षुमाथि प्रहार गरेपछि...
61
56
323
@nepalkhabar
Nepalkhabar
2 years
गगन भन्छन् : पाँच वर्षपछि जनताले नै प्रदेश खारेजीको नारा लगाउँछन्
33
24
350
@nepalkhabar
Nepalkhabar
1 year
मलाई गाली गर्ने अधिकांशको चार पटक यूएस भिसा रिजेक्ट भएको छ : रवि लामिछाने
30
46
343
@nepalkhabar
Nepalkhabar
1 year
हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ : हर्क साम्पाङ
4
22
347
@nepalkhabar
Nepalkhabar
1 year
संविधानविद् भीमार्जुन आचार्य भारतीय फिल्म रोकविरुद्ध अदालतले जारी गरेको आदेश मान्दिनँ भन्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पक्षमा देखिएका छन्।
10
39
344
@nepalkhabar
Nepalkhabar
2 years
५ वर्ष टिक्ने स्थिर सरकारका लागि मलाई भोट दिनुस् : ओली
107
44
336
@nepalkhabar
Nepalkhabar
11 months
गाईगोरु काटेर आस्थामाथि धज्जी उडाइयो, गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुभयो : ज्ञानेन्द्र शाही
23
76
339
@nepalkhabar
Nepalkhabar
2 years
गगनको घर पुगेर विश्वप्रकाशले भने : गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्छु
9
41
337
@nepalkhabar
Nepalkhabar
1 month
विश्वकप क्रिकेटमा नेपालको खेल हेर्न टुँडिखेलमा घुइँचो
7
42
342
@nepalkhabar
Nepalkhabar
1 year
भारतीय संसदमा राजु विष्टले गोर्खाहरुबारे सोधे : तामिल बोल्ने श्रीलंकन भएनन्, बंगाली बोल्ने बंगलादेशी भएनन्, नेपाली बोल्ने नेपालका कसरी भए?
11
54
321
@nepalkhabar
Nepalkhabar
2 years
प्रचण्डको शपथ ग्रहणमा सुरक्षाकर्मीले सम्झाएपछि बल्ल उठे देउवा
26
46
316
@nepalkhabar
Nepalkhabar
1 year
सर्वोच्च अदालतले माग्यो रविले अमेरिकी राहदानी त्यागेको प्रमाण
26
38
320
@nepalkhabar
Nepalkhabar
1 month
बालेनको अभिव्यक्तिमा आपत्ति छैन, सरकारले सडक बनाउनैपर्छ : रघुवीर महासेठ
28
22
323
@nepalkhabar
Nepalkhabar
2 years
काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनियर राख्ने बालेनको प्रस्ताव
15
46
315
@nepalkhabar
Nepalkhabar
1 year
सर्वोच्चमा दर्ता भयो प्रचण्डविरुद्ध पूर्वबालसेना विष्टले दायर गरेको रिट
8
27
320
@nepalkhabar
Nepalkhabar
1 year
बगैँचा जोगाउन लगाएको तारजाली नाघ्दै पैदल यात्रु - धनगढी-अत्तरिया ६ लेन सडकको डिभाइडरमा बनाइएको बगैँचा जोगाउन गरिएको तारजाली नाघ्दै पैदल यात्रु। नजिकै जेब्रा क्रस भए पनि यस्तो दृश्य यहाँ आम बनेको छ।
71
77
315
@nepalkhabar
Nepalkhabar
1 year
छात्रवृत्ति नदिने ३४२ स्कुलको अनुमति खारेज गर्ने बालेनको चेतावनी
7
48
306
@nepalkhabar
Nepalkhabar
4 months
‘म जनताबाट निर्वाचित भएको हुँ, राजीनामा किन दिने? मैले ८–९ बच्चाको घाँटी रेटेर आएको हो? गुड्दै गरेका बसमा बम हानेर मारेको हो? नेपाली दिदीबहिनी दाजुभाइलाई मारेर आएको हो? जातजाति, धर्म र भेषभूषाका नाममा हिंसा गर्दै आएको हो? मैले राजीनामा के आधारमा दिने?’
19
50
310
@nepalkhabar
Nepalkhabar
1 year
संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ बन्यो : ज्ञानेन्द्र शाही
6
59
309
@nepalkhabar
Nepalkhabar
11 months
नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छ : जगमान गुरुङ
10
52
303
@nepalkhabar
Nepalkhabar
1 year
महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता
4
21
300
@nepalkhabar
Nepalkhabar
1 year
कानुनले काम गरेको भए नेपालको धेरै नेता अहिले जेलमा हुन्थे : चन्द्र भण्डारी
13
22
299
@nepalkhabar
Nepalkhabar
1 year
स्कटल्यान्डविरुद्धको खेल जितेपछि बाबुआमासँग त्रिवि क्रिकेट मैदानमा सन्दीप लामिछाने। तस्बिर : सरोज नेपाल/नेपालखबर
Tweet media one
10
8
294
@nepalkhabar
Nepalkhabar
1 year
वंशजको नागरिकता लिएर अब भारतीयले नेपाल कब्जा गर्छन् : केसी
48
34
293
@nepalkhabar
Nepalkhabar
1 year
ओली, प्रचण्ड र देउवाले संसारकै विद्धान भएको इतिहास लेख्दैछन्, हामी चेत्दैनौँ : बालेन्द्र शाह
6
33
289
@nepalkhabar
Nepalkhabar
6 months
‘गोली हैन रोजगार दे’ भन्दै प्रधानमन्त्री निवासअगाडि ‘अर्धनग्न’ भएर प्रदर्शन
4
37
285
@nepalkhabar
Nepalkhabar
1 year
भारतीय चलचित्रमा रोक लगाउने बालेन्द्रको निर्णयमा सबैले साथ दिऊँ– भीम रावल
2
12
289
@nepalkhabar
Nepalkhabar
1 year
चितवन–२: र���िले फालेर हिडेको ‘पफ’ रामप्रसादले खाए
208
18
285
@nepalkhabar
Nepalkhabar
2 months
कसैको पहिचान मिचिएको छ भने आफ्नै ल फर्मबाट निःशुल्क मुद्दा लड्छु : सुहाङ नेम्बाङ
6
16
286
@nepalkhabar
Nepalkhabar
1 year
राप्रपाको हलोमा भोट दिनुस् भनेर मागेका छैनौ, हरहर महादेव भनेर पदयात्रामा आएका हाैँ : दीपकबहादुर सिंह
2
18
282
@nepalkhabar
Nepalkhabar
1 year
पत्नी शोकमा रहेका प्रचण्डलाई डा. तोसिमा कार्कीको प्रश्न : आफ्नै श्रीमतीको त हेरचाह गर्न सक्नु भएन, देशको के होला?
206
20
278
@nepalkhabar
Nepalkhabar
3 months
शीतलकृष्ण महाराजको बयान : मातापिता र श्रीमतीमा मातापिता रोजेँ, मबाट भूल भयो
68
14
280
@nepalkhabar
Nepalkhabar
26 days
सुनीता डंगोल एमाले अधिवेशनमा कुनै पदमा नउठ्ने, भन्छिन्- धेरै जिम्मेवारीले थिचिँदा काम गर्न सकिँदैन
19
10
280
@nepalkhabar
Nepalkhabar
5 months
पशुपतिमा ७ रोपनी जग्गा हडपेर बनाएका घरमा बालेनले डोजर लगाउने
3
24
275
@nepalkhabar
Nepalkhabar
3 months
ठमेलका व्यापारीसँग गृहमन्त्री : प्रहरीलाई एक छाक खाना खुवाउनु पर्दैन। उपहार दिए पनि पसलमा ताला लाग्न सक्छ
24
22
273
@nepalkhabar
Nepalkhabar
1 year
राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकको लागि घाँडो भयो : माधव नेपाल
114
12
270
@nepalkhabar
Nepalkhabar
3 years
हुम्लाकी वडा सदस्य अमृता सुनारले सिंहदरबार छिरेर मन्त्री पम्फा भुसाललाई के भनिन् ? पूरा भिडिओ:
8
80
265
@nepalkhabar
Nepalkhabar
7 months
कहाँबाट आए चिया र म:मका भाइरल तस्बिर?
1
26
269
@nepalkhabar
Nepalkhabar
1 year
बालकृष्ण खाँण काठमाडौं जिल्ला अदालतमा पुगेपछि...
153
45
269
@nepalkhabar
Nepalkhabar
1 year
पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायककोलागी हो : योगेश भट्टराई
13
15
264
@nepalkhabar
Nepalkhabar
1 year
मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारवाही गर्‍यो कि गरेन?: सांसद पौड्याल
4
31
260
@nepalkhabar
Nepalkhabar
2 years
राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : पौडेल
65
12
264
@nepalkhabar
Nepalkhabar
1 year
बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो? यो निहुँ खोज्या होइन? : बाबुराम भट्टराई
128
20
260
@nepalkhabar
Nepalkhabar
10 months
समय नहुँदै मर्न मन छैन, यिनीहरूलाई नपछारी हार्न मन छैन : ओली
54
25
249
@nepalkhabar
Nepalkhabar
11 months
सुन तस्करीमा उच्च तहका नेता, पूर्वआईजीपी र पत्रकार पनि जोडिएको सूचना मसँग छ : रवि लामिछाने
46
27
255
@nepalkhabar
Nepalkhabar
1 year
स्कटल्यान्डसँगको रोमाञ्चक खेलपछि खेलाडीले गाए ‘रातो र चन्द्र सूर्य..’ #nepalkhabar
3
24
255
@nepalkhabar
Nepalkhabar
2 years
दुर्गा प्रसाईँ र पूर्व युवराजबीच भेट व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईँले पूर्व युवराज पारस शाहसँगको भेट अर्थपूर्ण रहेको बताएका छन्।
Tweet media one
Tweet media two
20
6
253
@nepalkhabar
Nepalkhabar
1 year
राष्ट्रपति देशको साझा अभिभावक, सबैभन्दा उपयुक्त पात्र म : सुवास नेम्वाङ
31
14
255
@nepalkhabar
Nepalkhabar
1 year
म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु : प्रचण्ड
64
15
251
@nepalkhabar
Nepalkhabar
1 year
भिडिओमा लामिछानेले सर्वसाधरणसँग गफ गरेको सुनिन्छ। सोही बसमा रहेकी एक महिलाले लामिछानेप्रति आफूहरुलाई आश भएको भन्दै प्रशंसा गरेकी छिन्। ‘अब राम्रो गरेर देश बनाउनपर्छ हामी बाँच्दै!’ उनले भनेकी छिन्।
6
10
256
@nepalkhabar
Nepalkhabar
1 year
स्वर्णिम लक्षित गगनको टिप्पणी : तिमीले पेन्सन पकाएको, मैले छातीमा ढुङ्गा खाएको
169
21
245
@nepalkhabar
Nepalkhabar
11 months
गाउँमा पनि इन्डक्सन प्रयोग गरौं, बिजुली गए दाउरा छँदैछ : कुलमान घिसिङ
47
24
248
@nepalkhabar
Nepalkhabar
1 year
पशुपतिमा रकम दिएपछि सुनको कि पित्तको मैले त्यहाँ ट्वाक्क ट्वाक्क पार्न गएको थिएँ? : केपी ओली
120
30
247
@nepalkhabar
Nepalkhabar
29 days
मेयर बालेन्द्रको पहल: काठमाडौँका १९ हजार विद्यार्थीले पाए बोर्डिङ स्कुलमा छात्रवृत्ति
6
24
249
@nepalkhabar
Nepalkhabar
1 year
मैले प्रधानमन्त्रीलाई विश्वासको मत दिएँ, तर कांग्रेस प्रतिपक्षीकै रुपमा उभिन्छ : प्रदीप पौडेल
62
13
247
@nepalkhabar
Nepalkhabar
1 year
रविले प्रधानमन्त्रीलाई भने : मलाई गृहमन्त्रीकै जिम्मेवारीमा फर्काइदिनू
8
9
246
@nepalkhabar
Nepalkhabar
11 months
ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालको बयान : मलाई तान्‍ने हो भने प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का कोही जोगिँदैनन्
46
53
246
@nepalkhabar
Nepalkhabar
1 year
पत्रकार सम्मेलनमा रविले भने : गगनलाई बाख्रा र मलाई चार श्रीमतीले कहिल्यै छाडेनन्
20
7
244
@nepalkhabar
Nepalkhabar
1 year
सर्वसाधारणसँगै बुद्ध एयरकाे जहाजमा धनगढी जाँदै प्रधानमन्त्री प्रचण्ड
81
10
244
@nepalkhabar
Nepalkhabar
3 years
तक्मा बाढ्ने यो पञ्चायत सरकार होः नारायण वाग्ले @narayanwagle @belakoboli @rmaharjan72 @YugPathak @Haribthapa @amritna @rabinsayami1 @subedibinu @MohnaAnsari @sanjeevuprety
35
54
244