![Narayan Amrit Profile](https://pbs.twimg.com/profile_images/1888265354595684353/n1EdOgzt_x96.jpg)
Narayan Amrit
@amritna
Followers
166K
Following
40K
Statuses
55K
@nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
kathmandu
Joined November 2011
@Rijallaxman नयाँ दलहरु र उनीहरुका विचारधारको केन्द्रिय चरित्रबारे बहस भएको त राम्रो हो त। कि के हो डाक्साप? रवि र केजरिवाललाई केन्द्रमा राखेका बहस भने अलिक नमिल्लान्। हजुरले भने जस्तै। :)
1
0
1
RT @TheBiddhut: थोरै लेखियो पढुम है :) Why the bill to ‘regulate’ social media should be either totally revised or withdrawn - The DMN New…
0
6
0
RT @KANepal: सामाजिक सञ्जाल विधेयक, २०८१ @cmrnepal को विश्लेषण र सुझाव @ForumFreedom @DigitalRightsNP @fnjnepal @H…
0
5
0
@NarayanAdh20913 म आफैं विमति राख्नुपर्छ भन्ने मान्छु हुँ। तर विमति कुण्ठाग्रस्त भन्दा वस्तुगत हुनुपर्यो नि। कि के हो?
1
0
3
RT @nepalclicksnews: काठमाडौंबाट उडेको क्याथे प्यासिफिक एयरलाइन्सले यात्रुलाई विषाक्त खाना खुवाएको पुष्टि
0
2
0
*विचारधारा र विश्वास जिन्दावाद।* - ‘मान्छेले जीवनमा जोगाउने र गुमाउने के हो? यसको दार्शनिक र व्यवहारिक पक्षका आय���म के हुन्?’ प्रश्न गर्ने कोही नपाएपछि केहीबेर म डीपसिक नामक एआइसँग गफिएँ। प्रश्नोत्तरी चल्दै��र्दा एउटा लाइन गजब भन्यो चाइना मेड एआइले। भन्यो– ‘मान्छेले आफ्ना सम्बन्धहरु बचायो भने उसलाई खुशी भइरहन सहज हुन्छ।’ बचाउनुपर्ने कुराहरुको सूची त लामो हुन सक्छ जीवनमा। पैसा, मानप्रतिष्ठा, स्वभिमान, आफ्नो जायजेथा, धर्म, संस्कार या यस्तै यस्तै। सम्बन्धहरुको हकमा एआइले जे भन्यो घत परेको हो। तर म��न्छेले सवैभन्दा बढि अहंकार र विश्वासलाई बचाउन खोज्छ भन्ने ओशोको भनाइ पनि त्य��्तिकै घतलाग्दो छ। यसमा केही मनोवैज्ञानिक र सामाजिक कारणहरुको घुसपैठ छ। एआइले नभनेको र मलाई लागेको मान्छेले बचाउनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा विचारधारा हो। विचारधारा भनेको मदिरा जस्तो कुरा होइन, यो त गुणकारी फलजस्तो हो। जसले तपाईँलाई अहिले तत्काल केही परिणति अनुभूत नगराउन पनि सक्छ तर यसको प्रतिफल दिगो र दीर्घकालिन हुन्छ। यसको ताकतले मात्र तपैंले तर्कहरुकाे निर्माण र चेतनाको निर्माण गर्ने सामर्थ्य राख्नुहुन्छ। त्यसैले विचारधारालाई माया गरौं। विश्वास गरौं। जोगाऔं।
1
4
16
RT @Lekhwrites: लोकप्रियतावाद र दक्षिणपन्थी लहर विश्वव्यापी बनाउने ड्राइभिङ सिटमा प्रविधि र मुलतः सामाजिक संजाल छ। र, भविष्यमा यो अझ बढ्नेछ…
0
4
0
@bhailiusha यसम�� सिधा कुरा छ- नियमन चुस्त होस्। कानुन मिचे कारवाही होस्। तर निजी क्षेत्रले गर्ने कामको अप्रिसिएसन होस्। अक्नलेज्मेन्ट होस्। उनीहरुलाई आफ्ना व्याप���र व्यवसायका आधारमा छिछि दूरदुर नगरियोस्। कुरा यत्ति हो। थप भए भन्नुहोला। :)
3
2
10
@RaameshKoirala @bishodip @Sawad_keshab सै हो। हाहा। चार दिन अगाडि मैले पोखरामा भेटेका एकजना गण्डकी स्तरीय नेताले 'यो सामाजिक सञ्जालले सारा कांग्रेसी बिगार्यो' भन्दै पछिल्लो दर्तावाला विधेकको विषयमा ढिपी गरे। मसँग समय थिएन। फिस्स हाँसेर हिडेँ। अब विश्वदीपक��� टिमले त्यस्ता नेतालाई कांग्रेस पढाउन्। शुभकामना मेरो पनि। :)
1
2
7