anantabrt Profile Banner
Ananta Koirala Profile
Ananta Koirala

@anantabrt

Followers
37K
Following
28
Statuses
91K

A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.

Nepal
Joined May 2010
Don't wanna be here? Send us removal request.
@anantabrt
Ananta Koirala
2 months
हल्का अभिनय गर्ने प्रयास गरियो 😆 @JugalBhurtel दाजुको स्वरमा- लोग्नेमान्छे रुँदैनन्।
14
4
73
@anantabrt
Ananta Koirala
3 hours
@baynami_ @KhullaMancha धन्यवाद दाजु
0
0
1
@anantabrt
Ananta Koirala
1 day
- बाँसबारीको जग्गा हडप्नेलाई मुद्दा नचल्ने - बालबालिकालाई घरेलु कामदार बनाएकालाई बाल श्रम शोषण मुद्दा नलाग्ने - ठमेलमा प्रहरी कुट्नेलाई मुद्दा नचल्ने। देश सुशासनको बाटोमा अगाडि बढिरहेको छ। निराशाका व्यापारीहरु चुप लाग।
10
112
263
@anantabrt
Ananta Koirala
2 days
@ekantipur_com
Kantipur
2 days
निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब कांग्रेस रहँदैन : महामन्त्री थापा
0
0
2
@anantabrt
Ananta Koirala
2 days
Happy Teddy Bear day #Valentineweek
Tweet media one
1
0
1
@anantabrt
Ananta Koirala
4 days
@sasi108 केटो हौर केटो
1
0
0
@anantabrt
Ananta Koirala
4 days
@anamolmani नदिम् होला 🤭
0
0
0
@anantabrt
Ananta Koirala
4 days
ओहो दिल्लीमा कांग्रेस आइको सीट 😂😂😂 राहुल गान्धी पनि गगन थापा नै भएर निस्किए 🫢
0
0
3
@anantabrt
Ananta Koirala
4 days
एउटा धागो, छोड्नै नहुने।
@Raw_Ku
Ramesh Kumar
5 days
🧵सरकारले कृषि क्षेत्र सपार्न र किसानको जीवनस्तर उकास्न विश्व ब्यांक, आईफाड, एडीबीजस्ता संस्थासँग ऋण काढेर विभिन्न परियोजना चलाउँदै आएको छ । यी परियोजनाको परिणाम के छ ? हामीले कयौं परियोजनाका प्रतिवेदन लेखाजोखा गर्दा के फेला पारेका छौं भने -
0
1
7
@anantabrt
Ananta Koirala
6 days
@kamalshishir3 😃😃
1
0
1
@anantabrt
Ananta Koirala
6 days
0
0
1
@anantabrt
Ananta Koirala
6 days
@baabajee मैले उबेलै यसरी ट्विटरका खाता खोलाउँदै नहिँड भनेकै हो, मानेनौ 😃
1
0
0
@anantabrt
Ananta Koirala
6 days
@SudinPokharel सकिन्नँ दाजु केही गर्न 😃
0
0
1
@anantabrt
Ananta Koirala
6 days
@MohanRokaya12 म त डोनर एजेन्सीले बनाइदेको धाराको पानी पिएर हुर्केको हो। मेरो रगतमा डोनरको पैसा बगेको छ
4
0
3
@anantabrt
Ananta Koirala
6 days
@baabajee संगतको असर 😃 ट्विट लेख्दा नाम सरर यही आयो के 😃😃
1
0
0
@anantabrt
Ananta Koirala
6 days
@saurav_163 हामीले वाह वाह गरेका लगभग सबै नेपाली टेलिभिजनका सिरिजहरु फण्डेड हुन् भनेर भन्यो भने के गर्ने हुन् कुन्नि 😃
1
0
1
@anantabrt
Ananta Koirala
6 days
ती सबै टक शोमा, ती सबै रेडियो कार्यक्रममा, ती सबै सिरिजमा सहयोगी संस्था भनेर नाम लेखेको हुन्छ के पटमुर्ख हो। कतिले त अझ मुखले नि भन्छन्। अहिले के के न भेटेजस्तो गरेर एउटा चिर्कटो बोकेर उफ्रेका छन् यार 😀
5
2
16