च्यवन Profile Banner
च्यवन Profile
च्यवन

@chghimire

Followers
19,665
Following
2,543
Media
6,987
Statuses
152,095

#VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक, RTs not endorsement. Tweets are personal. Ignore Nonsense. मानसिक करिया निषेधित क्षेत्र!

Nepal
Joined February 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@chghimire
च्यवन
7 years
सुशासन र भ्रष्टाचार मुक्त देश निर्माणका लागि:- १.स्ववियु बाहेकका अलग अलग बिद्यार्थि संगठनकाे खारेजी। २.कर्मचारी संगठन बिशुद्ध गैर राजनीतिक र एउटामात्रै। ३.संबैधानिक अङ्ग र अदालतमा राजनितीक नियुक्ति बन्द। ४. शिक्षा र स्वास्थ सबै नागरिकका लागि निशुल्क साथै गुणस्तरीय हुनैपर्छ।
13
102
311
@chghimire
च्यवन
3 years
हाम्राे स्वास्थ्य प्रणाली काेल्याप्स भैसक्याे मान्छे मरेर गए मात्र बेड खाली हुने अवस्थामा हामी छाैँ- डा. अधिकारी
36
364
815
@chghimire
च्यवन
6 years
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली:- प्रबल जनसेवाश्री त्रिवि उपकूलपति तीर्थ खनियाँ:- सुकीर्तिमय राष्���्रदीप बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझी:-प्रबल जनसेवाश्री सुशासन अबस्य अाउछ!!!
15
202
517
@chghimire
च्यवन
8 years
जिवन खुसिहरुकाे उत्सव हाे, त्यसैले जिवनमा रिसकाे टड्कारो लगाएर, अाफ्नाे उत्सवलाई अाफैले ध्वस्त नबनाउनुस!!!
2
273
499
@chghimire
च्यवन
5 years
फेरि अायाे कडा अायाे!!!
45
160
501
@chghimire
च्यवन
1 month
बधाई छ केपी शर्मा ओली @kpsharmaoli ज्यू। तपाईंको रेलले गज्जबको काम गर्दैछ, हुन त सरले रेलको हाकिम पनि गुरु भट्टराई गज्जबको छान्नु भएको थियो, कर्मचारी वहाँले नै छान्नु भएको होला!!!
41
144
503
@chghimire
च्यवन
4 years
राज्य संयन्त्र बाहेक टाेल टाेलमा अशुरक्षित तरिकाले स्थानीय सरकार वा स्वतस्फूर्त रुपमा परिचालन भइरहेका स्थानीय पालेहरुलाई निरुत्साहित गराै। स्वस्थ्य सेवासँग सम्बन्धित कर्मचारीलाई यस्तो परिस्थितिमा यसरी दुर्व्यवहार नगराैं!!!
110
146
478
@chghimire
च्यवन
1 year
आकस्मिक समय माग गर्दा सभामुखले समय नदिएपछि त्यसको विरोधमा चलिरहेकै संसदमा सर्ट र गञ्जी खोलेर अर्धनग्न भएर विरोध जनाउदै स्वतन्त्र सांसद अमरेश कुमार सिंह ।
Tweet media one
37
30
463
@chghimire
च्यवन
4 years
लाेकमान प्रवृत्तिका लागि पागल !!!! केपी प्रवृत्तिका लागि माेतियाबिन्दु !!!
Tweet media one
14
73
439
@chghimire
च्यवन
1 year
सुनम , बुझम, मनन गरम 🤔🤔🤔
80
66
416
@chghimire
च्यवन
6 years
गाेवरग्यास उद्घाटनमा प्रधानमन्त्री,३२ घरमा गाैशालाकाे गाेवर ग्यास पाइप पुगेर घर घरमा ग्यास पुगेकाे मान्ने हाे भने,रेल कस्ताे हाेला,पानी जहाज कस्ताे हाेला अझ रकेट!!!
21
75
412
@chghimire
च्यवन
6 years
निर्मलाको गुप्तांग पखाल्ने महिला प्रहरी को हुन? कसको निर्देशनमा त्यसो गरियो? इन्स्पेक्टर एकेन्द्रले किन यो सब गर्न लगाए? लासको मुचुल्कामा प्रहरीहरू आफैंले सही गरेर सनाखत गर्न पाइन्छ? बाबुआमाको सहमति बेगर मामा बनेर लास जलाउने तीर्थराजमाथि छानबिन खै? सिसिटिभि फुटेज किन रिकभर भएन?
5
144
412
@chghimire
च्यवन
6 years
मेलम्ची,फास्ट ट्रायाक,एयरपोर्टकाे रुख काट्ने, ट्रयाक खाेल्ने सेनाले भुकम्प पिडितलाई घर,स्टेडियम कलाकार र धुर्मुस सुन्तलीले मुसहर बस्ती धुर्मुस सुन्तली र रवी लामिछानेले गाेवर ग्यास गाैशला सेवा सदनले इलेक्टि्रक बस र रेल चिनले पानी जहाज भारतले राज्यले गर्ने र बनाउने चाहिँ के!!!
37
74
407
@chghimire
च्यवन
4 years
त्यो अडियो रेकर्डवालाले अन्नपूर्ण,नागरिक,नया पत्रिका,अनलाईन खवर,कान्तिपुर,..पाटी सारामा यसवारेमा सूचना दिएको थियो रे त! यी मिडियाका पत्रकार र सम्पादकले के खाए? किन लेखेनन? अडियोवालाले मेनस्ट्रिमका मिडियामा नआए अरुमा दिन्छु भनेको अडियो अर्का सम्पादकसग सुरक्षित छ रे। ठूला कुरा!
13
86
409
@chghimire
च्यवन
2 years
एउटै मान्छे हुन कि फरक हुन? एउटै हुन् भने केही भन्नु छैन, प्रवृत्ती हो ।
Tweet media one
Tweet media two
46
95
406
@chghimire
च्यवन
5 years
कडा, करारा, अागाे!!! बर्षाै देखिकाे बेथिति याे सरकारले ल्याएकाे हाे? सुन चाेरी याे सरकारले गरेकाे हाे? वाइडवडीमा भ्रष्टाचार याे सरकारले गरेकाे हाे? बालुवाटारकाे जग्गा क्वाप्प खाने पुरानाे सरकार!!!
78
78
394
@chghimire
च्यवन
4 years
ह्याप्पि अफ्रिल फुल!!!
52
151
397
@chghimire
च्यवन
5 years
एक घण्टा नि धैर्य नहुनी ? दुइ तिहाइ सर्कारलाई हेप्नी ??😂😂
38
94
389
@chghimire
च्यवन
4 years
सत्यसँग डराएकाे दलाल पुँजीवाद !!! टिचिङ हिँडेका डा गोविन्द केसीलाई प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर
28
160
388
@chghimire
च्यवन
6 years
श्रीमानले पिटेको भन्दै प्रहरीलाई खबर गरेकी गोदवरी नपाकी उपमेयर मुना अधिकारी मिलापत्र गरेर घर फर्किएकी छन्।जब जनमत प्राप्त उपमेयरले नै अाफु माथिकाे घरेलु हिंसाकाे मुद्दामा मिलापत्र गरेर फर्कनुपर्ने नियति जारी रहिरहने छ भने अरु सर्वसाधारण नारीहरुकाे हक,हितकाे रक्षा कसले गरिदिने!!!
18
92
371
@chghimire
च्यवन
4 years
प्रमको समर्थनमा २५ जनाले जुलुस गर्ने? त्यो त प्रमकै बेइज्जत भो। प्रमको समर्थनमा जुलुस हुँदा २५ हजार त आउनुपर्यो नि । @Jhakri_didi
34
70
376
@chghimire
च्यवन
5 years
लाेकतन्त्रमा विराेध यसरी पनि गर्न पाइन्छ। तर हाम्राेमा निकम्मा गफाडीहरु स्वघाेषित इज्जतदार छन। काम नगर्ने, विगर्ने कुराकाे विरोधमा पनि छाडापन, अराजकता र प्रतिपक्ष वा अराष्ट्रिय तत्व देख्छन। अावाज दमनकाे कानुन ल्याउछु भन्छन।
15
153
383
@chghimire
च्यवन
6 years
१९१०मा जङ्गबहादुरले पहिलो मुलुकी ऐन जारीगरी सतीप्रथा हटाए तर उनको मृत्युहुदा उनका ४२रानीलाई सती पठाइयो। २०२०मा महेन्द्रले छुवाछूत,जातिय विभेद अन्त्य गरे तर त्यही विभेदनै जनयुद्ध,मधेस अान्दाेलन र अझै केही राजनीतिक कारण बन्दैछ। त्यसैले कानुन किताबमा हैन कार्यन्वय नमा अाउन जरुरी छ!!
10
77
354
@chghimire
च्यवन
6 years
कानुन भन्छ १रुख काटे बराबर २५वटा रुख राेप्नै पर्छ। एउट समुह भन्छ कराेडाै रुख कहाँ राेप्ने? बाराकै सांसद भन्छन,रुख काटिने क्षेत्र भन्दा ��०गुणा बढी रुख राेप्न मिल्ने जमिन त बारा जिल्लामै छ। अरे सर्वज्ञानी १०गुणा रुख राेप्ने ठाउँ हुदाहुदै रुखै काटेर चाहिँ किन एयरपोर्ट बनाउनु पर्ने??
19
59
363
@chghimire
च्यवन
5 years
माक्स रहित नेपाल!!! 😷 😷😷 😷😷😷 😷😷😷😷 😷😷😷😷😷 😷😷😷😷😷😷 😷😷😷🌜️😷😷😷 😷😷😷😷😷😷😷😷 😷😷😷😷😷😷😷😷😷 😷😷😷😷😷😷😷😷😷😷 😷 😷😷 😷😷😷 😷😷😷😷 😷😷😷😷😷 😷😷😷😷😷😷 😷😷😷🌞😷😷😷 😷😷😷😷😷😷😷😷 😷😷😷😷😷😷😷😷😷 😷😷😷😷😷😷😷😷😷😷 😷 😷 😷 😷 😷 😷
11
66
361
@chghimire
च्यवन
5 years
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउँदै। दक्षिण एशियाकाे उत्कृष्ट प्रहरीकाे झनै उत्कृष्ट किक हजुर। #मानवाधिकारदिवस #HumanRightsDay
29
137
338
@chghimire
च्यवन
6 years
अाइतवार मेट्राे रेलमा साेमबार  केबुलकारमा मङ्गलबार माेनाे रेलमा बुधबार साइकल लेनबाट साइकलमा बिहीबार बसमा शुक्रबार इलेक्ट्रिक टेम्पुमा कार्यलय जाइन्छ शनिवार अाफ्नाे सवारीमा परिवार सँग घुम्न देश समृद्ध,बिकास नै बिकास कमाइ पनि दाेब्बर, अाहा!!!
10
58
329
@chghimire
च्यवन
5 years
लालबाबु पण्डितले पहिले मन्त्री हुदा बहु उपलब्धिमुलक श्रम बैंक खाेल्ने सपना रामशरण महत र मिनेन्द्र रिजालको मन्त्रीपरिषदमा विराेधका कारण सफल भएन भनेर अाफ्नाे अात्मकथामा लेखेका छन। अहिले उनी त्यही मन्त्रालयमा छन,दुई तिहाइकाे सरकार छ,श्रम मन्त्री युवा पक्षधर छन्, बैंक केले राेकेछ??
17
49
332
@chghimire
च्यवन
6 years
बिश्वदिप @bishodip जाे सुकै हुन, तर उनले माेदीकाे नागरिक अभिनन्दन गर्ने सन्दर्भमा उठाएको #BlockadeWasCrimeMrModi भन्ने अावाज समस्त स्वाभिमानी नेपालीकाे हृदय भित्रबाट उठ्ने अाबाज हाे!!!
6
113
315
@chghimire
च्यवन
5 years
���ोली वाइन काण्डमा प्रम ओलीले सरकारको एक पैसा पनि खर्च नहुने दावी गरेका थिए तर..... रात्रीभोज:३०,१०,०००। अतिथिको सुरक्षा:३८,९१,०००। इन्धन:१०,९३,०००। सुरक्षा व्यवस्थापन:१,७१,००,०००(अर्थ बाट) सुरक्षा व्यवस्थापन:४५,४६,०००।(गृह बाट) जनशक्ति व्यवस्थापन:१२,८७,०००। जम्मा:३,९९,००,०००।
12
118
314
@chghimire
च्यवन
3 years
रेलवे कम्पनीको रिक्त महाप्रबन्धक पदमा बरिस्ठ पुर्वाधार बिज्ञ श्री @SuryaRAcharya लाई नियुक्ति गरियोस् भनी श्री @SherBDeuba ज्यु समक्ष जोडदार माग गर्दछु । मेरो माग मुनासिब लागे आर्टी, फेव र कमेन्ट गर्नुहोला है 🙏
30
66
318
@chghimire
च्यवन
3 years
बाबुराम बाबुराम नै हुन!!! अरु जस्तो भ्रष्टाचारीकाे मुख हेर्दिन भनेनन्, म मा पनि भ्रष्टाचारी छ, मम: गरम भने। TRC एक्टिभ गरेर मलाई मुद्दा हाल भाेग्न तयार छु भने। भाग्ने काम गरेनन् 👏👏
8
46
314
@chghimire
च्यवन
3 years
सपथ ग्रहणमै आएकाे बाेल्ने चित्र!!! कार्टुन : @Robindarr
Tweet media one
11
64
306
@chghimire
च्यवन
6 years
बिबेकशिल साझा @BibeksheelSajha र नयाँ शक्ति @NayaShaktiNEP बाट निर्मलाकाे न्यायकाे निमित्त उल्लेखनीय सहभागीता देखियाे तर प्रमुख प्रतिपक्षकाे अावाज कहाँ छ??? #RageAgainstRape #JusticeForNirmala #JusticeForAllRapeVictims #JusticeDelayedisJusticeDenied
Tweet media one
Tweet media two
16
51
303
@chghimire
च्यवन
4 years
रक्सीको नसा खाएपछि लाग्छ, सत्ताको नसा गाएपछि लाग्दो रहेछ: प्रदिप गिरि
0
90
292
@chghimire
च्यवन
6 years
डा केसीकाे निस्वार्थ अान्दोलनलाई बदनाम गरेर,देशका सम्पुर्ण अामा,दिदिबहिनीलाइ नै बेइज्जत गर्ने यस्ता महान ब्यक्तिकाे महान उद्देश्य पुर्तिका लागि साथ र समर्थन दिनुहुने महान नेता,बुद्धिजीवी र बिद्धानहरुलाई साधुवाद! #StopAmendingMedicalBill #IamwithDrKc #BackOffMedicalEducationBill
91
234
285
@chghimire
च्यवन
3 years
घर से निकल्ते हि Vs कुछ दुर चल्���े हि !!!
Tweet media one
Tweet media two
25
77
291
@chghimire
च्यवन
6 years
नेपालबाट बिदेश निर्यातहुने बस्तु तथा सेवाहरु: नागरिकता राष्ट्रियता नैतिकता बा‌ैद्धिकता बन्यजन्तु सुन चेलिबेटि किड्नी खनिज नदिनाला जडिबुटी बन श्रम युवा अक्सिजन अर्थात हावा अादि...
11
58
280
@chghimire
च्यवन
5 years
विभिन्न संचार माध्यम मार्फत सुचना वा अनुवाद पार गर्दा एउटा समाचार कसरी र कति सम्म परिवर्तन हुन सक्छ भन्ने सन्देश दिने खालकाे राेचक खेल। खाेज भन्दा प्रतिलिपी र अनुवादमा निष्ठावान पत्रकार,संचार गृह अझ अनलाइन पत्रकारीता गर्ने हरुले हेर्नुपर्ने। स्राेत:किशु झा सामाजिक संजाल (१)++++
16
109
283
@chghimire
च्यवन
1 year
नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको बेला उक्त प्रकरणमा मुछिएका नेपाली कांग्रेसकी नेतृ आरजु राणा र प्रहरी हिरासतमा रहेका सचिव टेकनाराण पाण्डेबीच रानीपोखरी प्रहरी कार्यालयमै गोप्य भेटवार्ता भएको छ ।  भेट एआईजी श्याम ज्ञवालीले गराएका थिए ।
18
90
287
@chghimire
च्यवन
6 years
निर्मलाको गुप्तांग पखाल्ने महिला प्रहरी को हुन? कसको निर्देशनमा त्यसो गरियो? इन्स्पेक्टर एकेन्द्रले किन यो सब गर्न लगाए? लासको मुचुल्कामा प्रहरीहरू आफैंले सही गरेर सनाखत गर्न पाइने हो? बाबुआमाको सहमति बेगर मामा हुँ भन्ने तीर्थराज भण्डारीमाथि छानबिन खै?
10
126
273
@chghimire
च्यवन
5 years
बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल
8
40
267
@chghimire
च्यवन
4 years
अलपत्र मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैनः गगन थापा
18
72
268
@chghimire
च्यवन
6 years
खै सिण्डिकेट,प्रचारले खायाे खै भ्रष्टाचार र महङ्गी,भाषणले उडायाे खै ठेकेदार,घरवेटीले छुटायाे खै ठूला माछा,खाेलाले बगायाे खै कालाबजारी,रेल अायाे अायाे खै खाल्डाे,काँग्रेसले पार्याे खै बिकास र समृद्धि,बिराेधले सुक्याे खै ४५ दिनमा निर्मलाका हत्यारा र बलत्कारी,प्रमाणसँगै लुक्याे!!!
6
85
266
@chghimire
च्यवन
3 years
रुपा सुनार र सरस्वती प्रधानबीच यस्तो कुराकानी भएको रहेछ ।
62
70
269
@chghimire
च्यवन
6 years
प्रचण्डलाई धेरै प्रधानमन्त्रीकाे प्रस्तावक बनेकाेले गिनिज बुकमा नाम लेखाउनु पर्याे रे उता राज्यकोष सकाएकाे दाेष लागेकाे दललाई अाफु प्रतिपक्षी हुने बित्तिकै उधारोमा होइन नगदमा खनखन बिकास चाहिने रे!!!
6
70
259
@chghimire
च्यवन
6 years
बलात्कारी बुवा हुनै सक्दैन। बलात्कारीलाई बुवा भन्नू समस्त पिताहरुकाे अपमान हाे! त्याे दुश्कर्म गर्ने मानवरुपी प्राणी अपराधी मात्रै हाे!!!
8
44
251
@chghimire
च्यवन
5 years
“एकजना राजा रहनाले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल, नोकरशाही, पूँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन।”                               -स्वर्गीय मदन भण्डारी
1
66
259
@chghimire
च्यवन
4 years
सुशील कोइराला सरकारले लिपुलेकमा नेपालको दाबी पुष्टि हुने गरी प्रमाण खोजेर प्रतिवेदन बुझाउन विज्ञ टोली गठन गर्याे।सूर्यनाथ उपाध्याय नेतृत्वको ५सदस्यीय टोलीले प्रमाणसहितको प्रतिवेदन पनि बुझायो। प्रतिवेदन तयार हुँदा केपी ओली देशको प्रधानमन्त्री थिए।त्यसपछि प्रतिवेदन भने दराजमै छ ।
4
78
256
@chghimire
च्यवन
6 years
राजधानी हजुर राजधानी! बिकास,सपना र बास्तबिकता!! ढुक्क हुनुस रेल,जहाज,मेट्राे,केवलकार चाडैं अाउदैछ!!! तस्बिर: दिपेन्द्र रोका
Tweet media one
5
78
256
@chghimire
च्यवन
6 years
केही सिक्ने कि?? प्रधानमन्त्री कार्यालयलाई एक पत्र लेखेर उनले सरकारबाट प्राप्त भइरहेको सुविधा फिर्ता लैजान आग्रह गरेकी हुन् । पत्रमा नमिताले आफ्नो परिवार खर्च धान्न सक्षम रहेको बताउँदै अहिलेको सबै सरकारी सुविधा फिर्ता लिन भनेकी हुन् ।  via @Annapurna_Post
14
53
256
@chghimire
च्यवन
6 years
-प्रहरीले किन प्रमाण नष्ट गरे? -जबरजस्ती मृतकको लास किन जलाइयाे? -किन अान्दोलन भयाे? -निर्दाेष सहिद र अङ्गभङ्ग किन भए? -अभियाेगीकाे मानवअधिकार रक्षाकाे माग प्रमले किन गरे? -भिअाईपि अपराधि पत्तालागे सरकार किन गिर्ने ? -गृहमन्त्रीकाे १हप्ता र छिटाे अपराधी पक्रने दिन कहिले अाउछ?
7
72
255
@chghimire
च्यवन
6 years
हड्डि डाक्टर अनशन बसेर मेडिकल कलेज खाेल्न राेक लाएर नागरिकलाई मेडिकल शिक्षाको अबसर बाट बर्जित गर्ने अर्का मुटु डाक्टर लेख लेखेर रेल र समृद्धि राेक्ने!याे देश बिगारेकै अाफ्नाे बिषयमा बाहेक जान्ने भएर अरुकाे समृद्धिमा निस्वार्थ बाधक बन्ने बेबकुफ हरुले हाे,यिनलाई निषेध गर्नैपर्छ!!!
22
51
245
@chghimire
च्यवन
1 year
बालकृष्ण खाँड गृहमन्त्री हुँदा नै उजुरी परेको र दुईजना मान्छे पक्राउ गरिएको थियो। तर मन्त्री खाँडले दबाब दिएर छुटाए । - पूर्व एआईजी बिज्ञानराज शर्मा ++++
4
83
252
@chghimire
च्यवन
6 years
हामीलाई चाहिने समृद्धि र विकास पहिलाे तस्बिरमा जस्तो हाेस,जहा एक रिक्सा चालककी छाेरीले अाएएसमा भारत टप गरेकाे खुसीमा अाफ्नाे बाबुलाई रिक्सामा हालेर तान्दैछिन,जुन समाजिक क्रान्ति पछि मात्रै सम्भव छ,न कि पछाडिको तस्बिर जस्तो क्रान्ति गरेर सत्ता पाएपछि तानाशाह जस्तो जिवनशैली अपनाउन!
Tweet media one
Tweet media two
Tweet media three
11
69
247
@chghimire
च्यवन
2 years
उम्मेदवारी सरसर्ती हेरियो । अबको ५ वर्ष पनि देश पशुपतिनाथले नै चलाउँदा भए !!!
3
29
246
@chghimire
च्यवन
2 years
काँग्रेसी हनुमानहरुलाई वालेनसँग सपथग्रहण गरेको दिन देखिनै प्रगति बिबरण चाहिन थालिसकेछ। चम्चागिरि को सट्टा यही जिज्ञासा र ताकेता आफ्ना नेताहरुलाई ३१ वर्षदेखि हाल सम्ममा एक पटक मात्रै गरेको भए देशले नै कायापलट गर्ने थियो की !!!
8
38
245
@chghimire
च्यवन
5 years
ब्यस्त सडकमा गाडी पार्क गरेपछि ट्राफिकले कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीसँग बहस गर्दै सुपरस्टार भुवन केसी!!!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
27
55
238
@chghimire
च्यवन
5 years
सुशासन र समृद्धि!!! सरकारी गाडीमा चुनाव प्रचार प्रसार!!! हामी त यस्तै हाे ब्राे!!!
15
90
240
@chghimire
च्यवन
1 month
ओभर अल हाम्रो IQ यतिनै हो। हाम्रो समाज यही हो अनि हामीले छान्ने नेता यिनै हुन !!
40
24
240
@chghimire
च्यवन
3 years
सत्ता र शक्तिको आडमा काठमाडौं विश्वविद्यालयको सम्बन्धन लिन लगभग सफल स्वास्थ्य व्यवसायीद्वारा डा. केसीको स्वास्थय अभियानका मिडिया संयाेजक प्रितम सुवेदी माथिकाे ज्यानकाे चेतावनीकाे घाेर भर्त्सना गर्दछु!!! याे सुरुवात मात्रै हाे।
22
112
241
@chghimire
च्यवन
6 years
नाम : माधव वाग्ले पार्ट टायम काम: फ्लिम निर्माता फिल्म: लुट,लुट–२,छड्के,रेशम फिलिली फुल टायम काम: मुद्रण ब्यबसाय बरिस्ठता: नक्कली नाेट मुद्रण !!!!
4
32
230
@chghimire
च्यवन
6 months
मेयर :- ३४ उपमेयर :- ३० प्रमुख प्रशासकीय अधिकृत :- ३४ ३५ मुनिका युवा हाँकिरहेछन् काठमाडौं सहर
8
32
237
@chghimire
च्यवन
3 years
भरखरै आउदै गरेका समाचार:- -बाँकेमा कोरोना संक्रमण नियन्त्रणबाहिर। -भेरीमा सङ्क्रमित बिरामीका लागि शय्या अभाव। -संक्रमितले भरिँदै सेती प्रादेशिक अस्पताल। -नाकामा सतर्कता फितलो, हटस्पट बन्दै पर्सा। -कोरोनाको दोस्रो लहरले कर्णाली प्रभावित। -संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार।
3
67
235
@chghimire
च्यवन
6 years
खै सिण्डिकेट,प्रचारले खायाे खै भ्रष्टाचार र महङ्गी,भाषणले उडायाे खै निर्माण कार्यका ठेकेदार,घरवेटीले छुटायाे खै सुनका ठूला माछा,खाेलाले बगायाे खै कालाबजारियाहरूलाई कारवाही,रेल अायाे रेल अायाे खै खाल्डाे,काँग्रेस सरकारले पार्याे खै बिकास र समृद्धि,प्रतिपक्षकाे बिराेधले सुक्याे!!!
7
75
232
@chghimire
च्यवन
5 years
साहुले ऋणीसँग१०%भन्दा बढी ब्याज लिन नपाउने-मुलुकी देवानी ऐन२०७४ तर बैंक र सहकारीले ढाड खुस्किनेगरि१९%सम्म लिन पाउने!न केन्द्रीय बैंककाे कार्बाही,न सरकारकाे हस्तक्षेप,न उपभोक्ता मंचकाे बिराेध! अनि वासलातमा एक बर्षकाे नाफा अर्वाै अरव,सेवाग्राहीकाे तेल निचाेरेपछि नाफा त बढ्छ नै!!
8
68
233
@chghimire
च्यवन
5 years
रणबहादुर शाहले पहिलोपटक गुठीमाथि प्रहार गरेका थिए । उनले आफ्नी कान्छी श्रीमती कान्तिमतिको मृत्युपछि गुठीमाथि प्रहार गरेका थिए । रणबहादुरले गरेको गल्ती सुरेन्द्रप्रताप शाहले सुधार्ने प्रयास गरे । यो विधेयक पास भयो भने फेरि गुठीमाथि प्रहार हुन्छ । -केदारभक्त माथेमा
4
39
230
@chghimire
च्यवन
4 years
यो ओलीले गरेको अपहरण हो : डा केसी @PM_Nepal #IAmWithDrKc
3
89
232
@chghimire
च्यवन
1 year
रिजल्ट नै नआई भर्नाका लागि विद्यार्थी लोभ्याएको भन्दै महानगरले बन्द गर्‍यो हिसानको शैक्षिक मेला । कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका छन्। स्मरण रहोस् यो मेलाको उदघाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।
12
22
232
@chghimire
च्यवन
1 year
अनि वानएक्स बेटको प्रचारप्रसारको साइनबोर्डनै टियु क्रिकेट मैदानमा राखेर जुवाको प्रचारप्रसार गर्ने @CricketNep लाई चाहिँ कानुन लाग्दैन @NepalPoliceHQ ? वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्ने बल्छी ध्रुबे चर्चित कलाकार छन।
10
35
229
@chghimire
च्यवन
6 years
नेपाल अाउने पर्यटकले यदि २०००डलर पनि बाेकेका छैनन भने अन एराइभल भिसा नदिने नियम ल्याउनु पर्छ,बेकारमा तथ्यांकमा बिदेशी पर्यटकको संख्या बढाउछन अनि भिख मागेर,व्यापार वा अपराध गरेर पैसा कमाएर  फर्कन्छन!!!
19
49
222
@chghimire
च्यवन
1 year
पैसा फ्यालेर र गुण्डा परिचालन गरेर मात्रै भिड हुन्छ भन्ने सोचलाई चाहिँ यो दृश्य दर्हो झापड हो !!!
12
34
232
@chghimire
च्यवन
6 years
म: अाज पेट कटक्क गर्याे,सञ्चाे छैन,अफिस बिदा लिनु पर्याे। हनुमान: हल्ला गर्छस,काँग्रेस सरकार हुदा कहिल्यै बिसञ्चाे भएकाे थिएन? सबै कुरा ठपक थियाे,जे मा पनि कम्युनिस्टलाई दाेष लाउने। म: 😂😂😂
5
43
215
@chghimire
च्यवन
7 months
थ्रेड 👇👇👇👇 १.डा.रामेश कोइराला निर्भिक पात्र हुन।आज पनि निजीमा नगई सरकारी अस्पतालबाटै ६०००बढी सल्यक्रिया गर्दै सेवा प्रवाह गरिरहेका अब्बल चिकित्सक।योग्यताको कदर मरेको समाजमा उनले काँग्रेसका महामन्त्रीहरु मेरिटोक्रेसीको पक्षमा दृढ उभिन्छन भन्ने विश्वासमा बसे।भ्रम टुट्यो। +++++
12
46
223
@chghimire
च्यवन
6 years
सुमार्गीकाे स्राेत नखुलेको पैसा खुला गर्ने राष्ट्र बैंक ठिक, मार्सीकाे दवावमा स्वास्थ्य बिधेयक पास गर्ने स्वच्छ!!! बालकृष्ण ढुङ्गेल रेशम चाैधरी मनाङ्गे, लामा सबै साधु डा केसी सनकी, पागल , हिंसा भड्काउने र अरुबाट परिचालित!!! #IamWithDrKC
3
71
220
@chghimire
च्यवन
11 months
रास्वपाका सभापति लामिछाने र नेपालका लागी अमेरिकी राजदूत थम्पसनबीच रास्वपा केन्द्रीय कार्यालयमा आज भेटवार्ता भएछ। आजको भेटका बारेमा परराष्ट्र मन्त्रालयलाइ जानकारी थियो वा प्रतिनिधी उपस्थित थिए? नो नट अगेन अभियान चलाउने दलले पुरानै नेताको पथ अनुसरण गर्न हो कि प्रणाली सुधार्ने!!!
Tweet media one
25
26
219
@chghimire
च्यवन
5 years
नेकपा महासचिवका ज्वाइँकै लागि ट्रमा सेन्टरमा नयाँ दरबन्दी,प्रक्रिया अघि नबढाउन लोकसेवालाई सर्वोच्चको आदेश। पौडेलका ज्वाइँ डा गौरव ढकाललाई मिल्नेगरी स्वास्थ्य सेवाको पदपूर्ति नियम विपरीत दरबन्दी सिर्जना गरी लोक सेवामार्फत विज्ञापन समेत खुलाइएको पाइएको हो।
36
57
211
@chghimire
च्यवन
5 years
कहिले झुक्किएर गाेवरग्यास र बिजुली गाडी उद्घाटन गर्छ कहिले झुक्किएर प्रकाेपमा बधाई दिन्छ कहिले झुक्किएर बिबादास्पद बक्तब्य निकाल्छ कहिले झुक्किएर इन्काउन्टर गर्छ कहिले झुक्किएर पत्रकार र कवि पक्राउ गर्छ हन याे राज्य हाे कि झुक्किने रुख फल जति झुक्किएर झर्छ!!!
2
47
212
@chghimire
च्यवन
5 years
मेलम्चीमा सचिबले मलाई झुक्याउने चिनी ब्यापारीले पनि झुक्याउने पाइपलाइन भनेर गाेवरग्यास उद्घाटन गर्न लाउने नचल्ने बिजुली गाडी मलाईनै रिवन कटाउने वाइडवडी र बालुवाटारमा देउवा बिगार्ने मलाई दाेष लाउने निर्मला न्यायका अराजक भिडले पनि मलाई फसाउने! हन चाैतर्फि हमलाबाट मलाई कसले बचाउने?
15
41
210
@chghimire
च्यवन
6 years
सुशासन र भ्रष्टाचार मुक्त देश निर्माणका लागि:- १.स्ववियु बाहेकका अलग अलग बिद्यार्थि संगठनकाे खारेजी। २.कर्मचारी संगठन बिशुद्ध गैर राजनीतिक र एउटामात्रै। ३.संबैधानिक अङ्ग र अदालतमा राजनितीक नियुक्ति बन्द। ४. शिक्षा र स्वास्थ सबै नागरिकका लागि निशुल्क साथै गुणस्तरीय हुनैपर्छ।
1
69
203
@chghimire
च्यवन
6 years
अान्तरिक अबरोधका बाबजुद संसद बैठकले चिकित्सा शिक्षा अध्यादेश २०७४पारित गरेको छ,एमाले भित्रकै शिक्षा र स्वास्थ्यका माफियाहरुकाे बिराेध र चरम दबाबका बाबजुद अध्यादेश पास हुनु भनेकाे सरकार जन सराेकारका बिषयमा सकारात्मक कदम चाल्नेछ भन्ने शुभ सन्देश हाे,सबै नेपालीलाई बधाई तथा शुभकामना!
3
33
211
@chghimire
च्यवन
4 years
खासमा प्रेमप्रसाद सञ्जेल प्रवृत्ति राष्ट्रवाद, समाजवाद,सुशासन र समृद्धि विराेधि हुन। यी पागलहरु चाकरीकाे भाषा प्रयाेग गर्दैनन,अहङकारी कडा स्वरले बाेल्छन,घुष खादैनन र खान दिदैनन,घर परिवार र भविष्यकाे चिन्ता गर्दैनन। यस्ता प्रवृत्तिलाई कुटपिट मात्रै हैन सामाजिक बहिष्कार गर्नुपर्छ!!
Tweet media one
17
53
214
@chghimire
च्यवन
4 years
अख्तियार संसदिय समिति नेपाल सरकार सिअाइवी नेपाली मिडिया सिअाइडी एजिवी एम सि अरु अरु नाम चलेका जे जे ल्याएर छानबिन गरेपनि मलाई परवाह छैन!
35
61
206
@chghimire
च्यवन
3 years
बधाई छ @Shekharnc १८१७ एकल मतका लागि र दलभित्रै सशांक जस्ता सा:ख का आपुताली खाने सिंह,निधि अझ रामचन्द्र गुटकाे निधनका लागि।१५ओै महाधिवेशनका लागि लगभग ५० कटेका युवा सभापति @thapagk दिनकाे लागि।देउवाले लात हान्दा पनि प्रकाशमानले जे गरे ठिक गरे भन्ने @bishwaprakash77 चिनाउनका लागि!
5
36
215
@chghimire
च्यवन
4 years
राजाकाे पालामा २०४५मा ५.५काे भुकम्प जादा बुवाले पलङ्गमुनि लुकाउनु भयाे।भक्तपुर र धरानमा ठुलाे क्षति भयाे।काँग्रेसकाे अलच्छिनी सरकार भएका पालामा ७२मा कति हल्लायाे र क्षति गराे भनी साध्य छैन।भगवान ओेलीकाे राम राज्यमा त्यही सिन्धुपाल्चोकमा ६रेक्टरकाे जादा थाह भएन,आनन्दले सुतिरहियाे!
21
12
210
@chghimire
च्यवन
6 years
बालमन्दिरकाे गरिबकाे काेटा खाेस्नेहरु,गङ्गालालमा उनकै काेटामा भल्व फेर्ने गरिबहरु,अझ नपुगेर गरिबले कमाएकाे १% सामाजिक शुरक्षा कर बाट पखाला राेक्न बिदेश जाने अति गरिबहरु तिनै गरिबहरुका छाेराछेरीलाई सामुदायिक स्कुलमा निशुल्क भर्ना गर्ने महेन्द्रवादी राष्ट्रिय नाैटङ्कि प्रहसन,गजव छ!
1
49
205
@chghimire
च्यवन
6 years
साहुले ऋणसँग १०% भन्दा बढी ब्याज लिन नपाउने-मुलुकी दे��ानी ऐन २०७४ तर बैंक र सहकारीले ढाड खुस्किने गरि १९% सम्म लिन पाउने अझ न गर्नुपर्ने केन्द्रीय बैंकले कार्यबाही गर्ने न देवानी कानुनले! अझ वासलातमा एक बर्षकाे नाफा अर्वाै अर्वाै,सेवाग्राहीलाई निचाेरेपछि नाफा त बढ्छ नै!!
3
54
202
@chghimire
च्यवन
1 year
नक्कली भुटानी शरणार्थी प्रकरण : नेपाल प्रहरीका आइजिपी र पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसम्म छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग। दण्डहीनताको यो निकृष्ट चुरिफुरी र नाटक कति लम्बिन्छ, हामी हेर्दैछौ। @SwarnimWagle @kpsharmaoli @PM_nepal_ @SherBDeuba
5
53
207
@chghimire
च्यवन
2 years
मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंमाथि सम्पत्ति शुद्धीकरण विभागले दुबईमा एक कम्पनी खोलेर नेपालबाट ठूलो रकम विदेश पठाएको आश‌ंकामा अनुसन्धान अगाडि बढाएकाे छ ।बिहीबार दुबई भाग्न तयार प्रसाईलाई पक्राउ गर्न अनुमति!!!
10
26
206
@chghimire
च्यवन
3 years
😂😂 😂😂😂
20
49
201
@chghimire
च्यवन
4 years
छाेरी शाम्भवीलाई जन्मदिनको धेरै धेरै हार्दिक शुभकामना!!! बा ले दिनदिनै घरमा फर्सीका मुन्टा ल्याए भन्दैमा दिक्क भएर कुनै जुगमा मैले खान छाडे जसरी खान नछाड्नु। फर्सीकाे मुन्टा नराम्रो चिज हैन, मैले पनि फेरि खान थालेकै हाे!!!
Tweet media one
Tweet media two
64
5
203
@chghimire
च्यवन
3 years
२महिनासम्म मन्त्रीपरिषद पुर्ण हुदैन।नेपाली युवा महाकाली तर्दै गर्दा एसएसबीले तुइन काटेपछि बेपत्ता बनेको घटनाकाे सत्यतथ्य बाहिर ल्याउन सक्दैन।महिना दिनसम्म भारतलाई जाबाे एउटा कुटनैतिक नाेट लेख्न सक्दैन।प्रतिगमन सच्याउन बनेकाे सरकार आफै दल फुटाउने अध्यादेश ल्याउछ,सच्चिदैन सुध्रदैन!
15
39
203
@chghimire
च्यवन
3 years
कनकमणि दिक्षित बेपत्ता !!!
Tweet media one
19
50
199
@chghimire
च्यवन
5 years
हिजाे ट्विटरकाे पासवर्ड दुरुपयोग हुने मुख्य कारण!!! तस्बिर : संजाल
Tweet media one
14
39
198
@chghimire
च्यवन
5 years
मुगावेले दशकाै शासन गरेपनि अाफ्नाे देशकाे स्वास्थ्य क्षेत्रका लागि गतिलाे काम नगरेकाले लामाे समय विदेशमा उपचार गर्नु पर्याे र मृत्युवरण पनि अरुकाे देशमा गर्नु पर्याे! हाम्रा नेताहरूले पनि बु��्नुपर्ने हाे विदेशमा मरेर वाकसमा अाउने कि देशमै अाफ्नाे इलाज हुने वातावरण बनाउने!!!
5
47
193
@chghimire
च्यवन
6 years
लाेकतन्त्रकाे सुन्दरता!!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
83
194