Roshan Maharjan Profile Banner
Roshan Maharjan Profile
Roshan Maharjan

@RoshanMjn

Followers
1,095
Following
823
Media
1,156
Statuses
14,163

VP-NBBFF, Mayor Candidate Lalitpur Metropolis (2021), Director IT, शिक्षा बिकाशमा लागेको, Always 25 : A+, PP Rotary EClub 3292.

USA
Joined May 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@RoshanMjn
Roshan Maharjan
2 months
हार्दिक धन्यवाद सेवा गर्ने अवसर दिनु भएको लागि 🙏🙏🙏🙏🙏 - बाल कल्याण आधारभूत बिद्यालय-बांफीकोट गाउँपालिका, रुकुम पश्चिम, वडा-४ - श्री काँफल डाँडा आधारभुत बिद्यालय-सिँजा, वडा- ७, जुम्ला - जुनतारा प्रा.वि-वीरेन्द्रनगर वडा नं.६ सुर्खेत - भीमसेनस्थान प्रा.वि.- उत्तरगया, रसुवा - ५ -
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
13
9
54
@RoshanMjn
Roshan Maharjan
7 months
यो बाबुले पढ्ने ईच्छा गरेमा, १२ कक्षा सम्म म पढाउँछु !!
@ChatGePT
AI Chronicle
7 months
गगन दाईको शहर ! ३२ बर्ष देखी हालीमुहाली सरकार सत्ता शक्ति अनी यो दृश्य !
12
14
121
38
54
406
@RoshanMjn
Roshan Maharjan
10 months
नेपालको लागि बोझ अनि कुपुत्रहरु : ज-जसले जलाएको तिनीहरुबाट असुल्नु पर्छ ! मन्त्रीको व्यक्तिगत सम्पत्ति हो र त्यो? हामी जस्ताले तिरेको करहो त्यो !! आफ्नो देशमा काम गर्न लाज छ, बिदेशमा गोरु बन्न रेडी छन् !!
Tweet media one
Tweet media two
Tweet media three
108
25
336
@RoshanMjn
Roshan Maharjan
3 months
कुनै सरकारी स्कुलहरुका नानी बाबुहरुलाई यस्तो झोलाहरु चाहिएमा भन्नु होला है ! विशेष गरि, राजधानी बाहिरका अनि गाउँपालिकाका स्कुलहरु होस् है हजुर!
Tweet media one
60
30
186
@RoshanMjn
Roshan Maharjan
2 years
No Hackers can Hackbthe Data of Nepal Government !!
Tweet media one
20
24
184
@RoshanMjn
Roshan Maharjan
3 months
नयाँ-सडकको ऐतिहासिकता दर्साउने फोटा| अहिलेका स्थानीय भनाउँदाहरुले खोजेको पुरातात्त्विक महत्व भनेको यो नै हो!
Tweet media one
19
62
183
@RoshanMjn
Roshan Maharjan
3 years
आर्थिक समस्याले कोहि ११, १२ क्लासमा पढ्ने अवसरबाट वन्चित हुनुहुन्छ भने, कृपया जानकारी पाउँ |म व्यक्तिगत रुपबाट सम्पूर्ण आर्थिक जिम्मेवारी लिन्छु ! धन्यवाद !
10
54
157
@RoshanMjn
Roshan Maharjan
2 months
नेपालमा रोजगार छैन भनेर मान्छेहरु उफ्रिन्छन् तर हामीले त काम गर्ने मान्छे नै भेट्टाएन हो ! १-२ लाखको जागीर खाने मान्छे नि नभेट्टाऊने भयो नेपालमा !!
30
13
131
@RoshanMjn
Roshan Maharjan
6 months
हामी औरिका पुग्यौं। छोरीसङ्ग भेट भयो निक्कै वर्षपछि
Tweet media one
7
1
131
@RoshanMjn
Roshan Maharjan
4 months
8
1
127
@RoshanMjn
Roshan Maharjan
3 months
हिरो नै देख्या रहेछ यसमा। सन् २००३, पोखराको! कस्मिक एयरलाईन्समा सिनियर म्यानेजर हुँदाको!
Tweet media one
16
0
107
@RoshanMjn
Roshan Maharjan
1 year
मैले बुझेको : सविधान अनुसार नै काम गर्दा सिक्किम भारतमा गाभिन पुगेको हो ! बहुमत पुगेको थियो नि त होइन र संविधानले भने अनुरुप !! अब भन्नुस, संविधान सम्मत काम गर्दैमा देशको हितमा हुन्छ भन्ने छैन ! भारत सित भएका सन्धिहरु अध्ययन गर्नुस, सबै संविधान अनुकुल नै भएका छन् कि?
3
36
94
@RoshanMjn
Roshan Maharjan
6 months
@Bipendraa "दिनहुँ माग्ने प्रगति विवरणका कारण पनि कर्मचारीहरू आजित छन् ।" त्यस्ता कर्मचारीहरुलाई हाम्रोमा काम गराउनु पर्ने जहाँ घण्टा घण्टामा प्रगति विवरण दिनै पर्छ! Daily Stand Up Meeting किन गरिन्छ, भन्ने नबुझ्ने कर्मचारीहरुलाई नयाँ ढंगबाट काम गराउन गाह्रो नै हुन्छ! अझ, Hour-Sheet Vs.
4
5
93
@RoshanMjn
Roshan Maharjan
3 years
ल है !!! 😜😜😜
Tweet media one
9
14
85
@RoshanMjn
Roshan Maharjan
4 months
@rudrarajpandey @ShahBalen उसोभए, एउटा ठाउँ दिनुस न हजुरको अफिस कम्प्लेक्समा!! अमेरिकि शहर अनि सडकमा त्यस्तो व्यापार गर्न दिन्छन र भन्या दाई ?
4
2
90
@RoshanMjn
Roshan Maharjan
6 months
खुशी!!
Tweet media one
Tweet media two
15
4
92
@RoshanMjn
Roshan Maharjan
3 months
@thenepalitruth Walking Pathway बढी भयो भने व्यापार झन् धेरै हुन्छ भन्ने ज्ञान नभएकाहरु !!!
5
2
89
@RoshanMjn
Roshan Maharjan
2 years
सिजन नै यस्तै छ, जवान बुढा-बुढीको तस्बीर (ज्यापु र देवकोटा )
Tweet media one
10
2
84
@RoshanMjn
Roshan Maharjan
4 months
@ShahBalen बेचन, भाउजु, शाक्य, बज्राचार्य, थापा मगर, मलहोत्रा-गिरि बन्धु, सहकारी, सुन, पुल, बाटो आदि ईत्यादीको के होला त?
4
5
72
@RoshanMjn
Roshan Maharjan
1 month
15th Mr. Kathmandu National Bodybuilding Championship!
Tweet media one
5
2
65
@RoshanMjn
Roshan Maharjan
1 year
उपाध्यक्षको जिम्मेवारी पाएँ !!
Tweet media one
22
1
69
@RoshanMjn
Roshan Maharjan
3 months
हिँड्ने बाटो बढाउँदा व्यापार बढ्छ भन्ने कुरा नबुझेकै हो त स्थानीय भनाउँदा एमाले र काँग्रेसका झोलेहरुले? तर्क नि कस्तो दिँदै हिँड्याछन् फेरि! नेवार भएर नेवारको इज्जत फाल्नेहरु!
2
10
67
@RoshanMjn
Roshan Maharjan
10 months
हिजो अस्ति, यस्तो एउटा समाचार थियो मैले कटिंग राखेको रैछ: @gbudhathoki यो के हो खासमा?
Tweet media one
1
14
68
@RoshanMjn
Roshan Maharjan
3 months
@SumanaShrestha पार्टी चलाउन आएका संग देश चलाउने क्षमता नै हुन्नन्!
1
5
62
@RoshanMjn
Roshan Maharjan
2 months
के नेपालमा नि "बेला" आईसकेको हो कि, अझै केहि समय खान दिउँ ?
20
3
60
@RoshanMjn
Roshan Maharjan
30 days
गणतन्त्रले मेरो देशको ईज्जत गयो! सबैको नोकर बनायो नेपाललाई! सार्वभौमसत्ताले भरिपूर्ण देश रहेन! विदेशीहरुको खेल्ने मैदान भयो! INGO, NGO, MISSIONARIES बाट देश लुटियो! देश बनाउने राजनीति कुनै पार्टीले गर्न सकेन! लौ न, एउटा "मान्छे" चाहियो अब "सफाया"को लागि!
6
12
58
@RoshanMjn
Roshan Maharjan
1 month
बजारमा मेयर बालेन साहको फोटो वाला टि-शर्ट कहाँ पाईन्छ? एउटा ल्याउनु पर्यो अनि लगाएर हिंड्नु पर्यो! #balenshah
6
4
51
@RoshanMjn
Roshan Maharjan
2 months
Good Morning शुभ प्रभात! चिया कफी पिउनु भयो त? म चैं अफिस पुगेर तस्बीर खिचें आज 😆😆😆
Tweet media one
4
0
50
@RoshanMjn
Roshan Maharjan
18 days
गृहमन्त्रीले केही गरेन भनेर आलोचना गर्नेहरुको लागि : १. उहाँले चिन्ता व्यक्त गर्नु भएको छ २. उहाँले समवेदना दिनु भएको छ ३. उहाँले पत्रकार सम्मेलन गर्नु भएको छ ४. उहाँले राहत दिन्छु भन्नू भएको छ ५. उहाँले घाइतेको स्वास्थ लाभको कामन गर्नु भएको छ । ६. समग्रमा उहाँ गम्भीर हुनुहुन्छ
@BiswarRai
विश्वरसिंह मेवाहाङ
19 days
गृहमन्त्रीले केही गरेन भनेर आलोचना गर्नेहरुको लागि : १. उहाँले चिन्ता व्यक्त गर्नु भएको छ २. उहाँले समवेदना दिनु भएको छ ३. उहाँले पत्रकार सम्मेलन गर्नु भएको छ ४. उहाँले राहत दिन्छु भन्नू भएको छ ५. उहाँले घाइतेको स्वास्थ लाभको कामन गर्नु भएको छ । ६. समग्रमा उहाँ गम्भीर हुनुहुन्छ
53
55
365
0
12
50
@RoshanMjn
Roshan Maharjan
24 days
गणतन्त्रमा रमाईलो उनीहरुलाई नै छ "स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकको निर्देशनमा यसरी निमित्त आइजिपीलाई बाइपास गरी सरुवा निकालिएको हो ।" २८ जिल्लाका प्रहरी प्रमुख फेरिए तर, सरुवाबारे निमित्त आइजिपी नै बेखबर प्रहरीमा ‘चेन अफ कमान्ड’को अनुशासनमाथि प्रश्न
2
22
49
@RoshanMjn
Roshan Maharjan
13 days
जिन्दगीमा गरेको निर्णयहरुमा आज पहिलोपल्ट मेरो निर्णय गलत भयो! जसको कारण मैले मेरो छोरा जस्तरी हुर्काएको केटाले सँसार छोडेर गयो! Neuter गर्न पारेको बेहोसीबाट उठ्ने बित्तिक्कै लामो सुस्केरासँगै सँसार छोडयो! मलाई निक्कै आत्मग्लानी भईरहेको छ! क्षमा होस मेरो गल्त्तीको मेरो केटा!
Tweet media one
22
1
48
@RoshanMjn
Roshan Maharjan
5 months
@RamhariKhatiwa चोरको खुट्टा काट !!
0
0
47
@RoshanMjn
Roshan Maharjan
1 month
नेपालीको पाखुरो! पहरा जस्तो छाती 😉😉😉😜😜 #Fitness #FitnessMotivation #bodybuilding #gymfreaks #gymlife #lifestyle
Tweet media one
Tweet media two
4
1
45
@RoshanMjn
Roshan Maharjan
1 month
यो पेजको Insight हेर्ने मान्छे त बहुलायो होला
Tweet media one
16
1
44
@RoshanMjn
Roshan Maharjan
8 months
Tweet media one
2
3
44
@RoshanMjn
Roshan Maharjan
3 months
आफुले पढाएका ईन्जिनियर भाईबहिनिहरुबाट यस्तो म्यासेज पाउनु भनेको पुरस्कार सरह नै मानें मैले त !!
Tweet media one
2
0
42
@RoshanMjn
Roshan Maharjan
6 months
आज कार्यालयमा यसो एउटा तस्वीर !!!
Tweet media one
2
1
43
@RoshanMjn
Roshan Maharjan
4 months
@ShahBalen जसको नाम भंजाउंदा पैसाको वर्षा हुन्छ, त्यहि त गरौँ भन्छ नि भेडाहरुले!
0
1
41
@RoshanMjn
Roshan Maharjan
30 days
जति मैले गर्न पाईरहेकोछु नि, त्यो मेरो बुबाले पंचायत कालमा नि गर्नु हुन्थ्यो! जति मैले २०४६ सालपछि नेपाललाई देखिरहेको छु नि, त्यो भन्दा गएगुज्रेको अवस्थामा अहिले पाईरहेको छु! मैले संविधान दिवस किन मैले संविधान दिवस किन मनाउने?
2
6
41
@RoshanMjn
Roshan Maharjan
3 months
लाजले नि लजाउनु पर्ने भयो यो एमाले र काङ्ग्रेसको कुकार्य देखेर!
@Trvms111
एकल यात्री🇳🇵🇳🇵
3 months
बालेनले काम गर्छु भन्दा भाँजो हालेर खतम पार्नि भए।राजनितिक पार्टिका खोल ओढेकाहरुले स्वतन्त्र व्यक्तिलाई काम गर्न दिने भएनन् कत्तिपनि। फुटपाथ बिस्तार गर्छु भन्दा अबरोध खडा गर्नु भनेको गलत हो।वडा अध्यक्ष आफै मैदानमा उत्रनु लज्जास्पद हाँस्यास्यपद भन्दा अरु के हुन सक्ला होईन र?
16
11
56
0
11
39
@RoshanMjn
Roshan Maharjan
3 months
नमस्कार, १. बाल कल्याण आधारभूत बिद्यालय, बांफीकोट गाउँपालिका, रुकुम पश्चिम २. श्री काँफल डाँडा आधारभुत बिध्यालय, सिँजा, जुम्ला ३. जुनतारा प्रा.वि, वीरेन्द्रनगर वडा नं.६ सुर्खेत ४. भीमसेनस्थान प्रा.वि., उत्तरगया, रसुवा-५ ५. गुमर्यांग नि.मा.वि., ठुलादुर्लुंग, दक्षिण ललितपुर,
@RoshanMjn
Roshan Maharjan
3 months
कुनै ���रकारी स्कुलहरुका नानी बाबुहरुलाई यस्तो झोलाहरु चाहिएमा भन्नु होला है ! विशेष गरि, राजधानी बाहिरका अनि गाउँपालिकाका स्कुलहरु होस् है हजुर!
Tweet media one
60
30
186
8
4
38
@RoshanMjn
Roshan Maharjan
2 months
A moment in The Times Square!
Tweet media one
1
1
39
@RoshanMjn
Roshan Maharjan
3 months
बगैँचा यत्तिको भयो!अर्को हप्ता फेरि थप काम गर्नु पर्छ!
Tweet media one
3
0
38
@RoshanMjn
Roshan Maharjan
3 years
तीजको गज्जब नाँच फोटो: ekantipur
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
6
37
@RoshanMjn
Roshan Maharjan
11 days
कुनै पनि जीवित प्राणीलाई धेरै माया गर्न नहुने रहेछ! बिछोडमा साह्रै मुटु दुख्दो रहेछ! 😭😭😭
9
1
36
@RoshanMjn
Roshan Maharjan
3 months
Work From Home !
Tweet media one
5
0
35
@RoshanMjn
Roshan Maharjan
5 years
@Anzu06808402 @Prakriti_Pahari Purpose र Propose को अर्थ बुझौं न पहिला।। हान्ने काम त पछिको हो नि !!!😉
6
1
33
@RoshanMjn
Roshan Maharjan
6 months
ल, हामी नि जाममा तस्बीर खिचेर रमायौं एक छिन !!
Tweet media one
1
0
35
@RoshanMjn
Roshan Maharjan
10 months
Always 25 !! Cheers !! 😛🤪😜🙏
Tweet media one
3
0
34
@RoshanMjn
Roshan Maharjan
21 days
ल भउओ त अब?
Tweet media one
14
3
34
@RoshanMjn
Roshan Maharjan
3 months
अफिसका इन्जिनियर भाईहरुले क्या पोजको फोटो खिचेछन! बियर पिउने उनिहरु, पिएको जस्तो मलाई देखाईदिने 😆😆😆😆😆 @Aparichityoddha तिमिले खिचेको हो? 😆😆😆
Tweet media one
9
0
34
@RoshanMjn
Roshan Maharjan
2 years
शुरुवात भयो !! आत्महत्या दुरुत्साहन मुद्दा !!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
14
33
@RoshanMjn
Roshan Maharjan
5 months
@KantipurTVHD के भाषा प्रयोग गर्या होला !! आमा सम्म किन गाको होला !!
2
1
34
@RoshanMjn
Roshan Maharjan
26 days
हरे, त्यो पर्दैन!
Tweet media one
21
1
33
@RoshanMjn
Roshan Maharjan
3 months
ज्यान व्यवस्थापन गर्दैछु है!
Tweet media one
2
1
33
@RoshanMjn
Roshan Maharjan
10 months
मेरा जुम्ल्याहा ईन्जिनियरिङ्गका विधार्थीहरुसङ्ग आज! २ दशक भन्दा बढीको मेरो प्याशन शिक्षणका(पेशा होइन) दौरान 4 जोडी जुम्ल्याहा विधार्थीहरु भेटिसकेको छु !!
Tweet media one
5
0
33
@RoshanMjn
Roshan Maharjan
3 months
Tweet media one
Tweet media two
5
5
32
@RoshanMjn
Roshan Maharjan
1 month
उपत्यकाका पर्वहरुमा कम्पनीका लोगोहरु भएको कम्पनीहरुले स्पोन्सर गरेको लुगा लगाउँन हुने रे, अनि आस्था र आदरले लुगा लगाएमा पर्व बिथोल्न आउने भनेर समाउन पाईदैन!
2
1
32
@RoshanMjn
Roshan Maharjan
3 months
ल शनिवार है शनिवार
Tweet media one
3
0
32
@RoshanMjn
Roshan Maharjan
3 months
२ वर्ष पहिला र अहिले! Totally Downsized !!
Tweet media one
Tweet media two
4
0
30
@RoshanMjn
Roshan Maharjan
1 year
Tweet media one
3
1
29
@RoshanMjn
Roshan Maharjan
3 months
अबका दिनहरुमा सेलाउने काण्डहरु मध्ये केहि काण्डहरु: - भुटानी शरणार्थी काण्ड - बाँसबारी अनि पुल्चोक जग्गा काण्ड - जुद्धोदय स्कुल काण्ड - बालमन्दिर काण्ड - गिरिबंधु जग्गा काण्ड - नेपाल टेलिकम काण्ड/टेरामेक्स काण्ड - आदि आदि ईत्यादी
3
12
31
@RoshanMjn
Roshan Maharjan
6 months
आजै यस्सो Sundance Square, Fort Worth डाउन टाउन नि घुम्यै हामी तीनै जना!
Tweet media one
5
0
31
@RoshanMjn
Roshan Maharjan
1 year
राष्ट्रपतिको राजिनामा र मन्त्रिपरिषद भंग हुनु पर्ने होइन र अब?
2
2
30
@RoshanMjn
Roshan Maharjan
1 year
@apligrg @MohanRumba धर्म निरेपेक्षको नाममा ईसाईहरुले पेल्न खोजेकै हो! अब ईसाईहरुलाई सपोर्ट गर्ने गराउने देशी विदेशीहरु को को हुन, चिनेकै होला। कुरा त जातजातियताको हुँदै होइन !!!
0
1
30
@RoshanMjn
Roshan Maharjan
3 months
@BhismaK62 यो मान्छे भँडुवा हो! कत्ती न नेवा: संस्कृतिको रक्षा गर्ने ठेक्का लिएको जस्तो.. ख्वासा मान्छे हो!
5
0
30
@RoshanMjn
Roshan Maharjan
4 months
रापको नवजात शिशुसङ्गको वार्ता सफल भएको जानकारी आएको छ स्वीट्जरल्यान्डबाट !
Tweet media one
3
2
30
@RoshanMjn
Roshan Maharjan
2 years
काठमाण्डौबाटआत्महत्या गर्न जाँदैछ कोहि व्यक्ति है भनेर डिटेल दिएर बानेश्वर वृत्तमा रिपोर्ट लेखाउँदा पनि ट्रयाक नगर्ने नेपाल प्रहरी नै हो ! अन्त्यमा हप्ता दिनपछि कैलालीको जंगलमा कुहिएको लास भेट्टायो भनेर जानकारी दिने नि प्रहरी नै हो ! +१
1
5
29
@RoshanMjn
Roshan Maharjan
1 month
लोकतन्त्रलाई नजिकबाट नियाल्दै गर्दा यो त अलोकतन्त्र लाग्न थाल्यो! केवल हत्या हिँसा अपहरण गरेर जेल नेल भोगेर आएकाहरुको लागि मात्र रहेछ! #मेरोदेश #नेपाल
2
3
27
@RoshanMjn
Roshan Maharjan
1 year
@serratiasitatia यो मुन्छी आफू नै हो र?
Tweet media one
2
1
26
@RoshanMjn
Roshan Maharjan
3 months
मयुर भनेको एक प्रकारको फूल रहेछ! वक्ता भएपछी स्पस्टता चैं हुनु पर्छ है! आफुले र केहीले बुझ्ने हुँदैमा नहुने रहेछ!
5
0
28
@RoshanMjn
Roshan Maharjan
4 months
@dilasangroula फटाहाहरुको पार्टीले नैतिकता खोज्ने दिन आयो !!
1
0
28
@RoshanMjn
Roshan Maharjan
2 years
यस्तो पनि भेटियो !!
Tweet media one
5
2
28
@RoshanMjn
Roshan Maharjan
6 months
वटुक भैरवनाथको जय होस !!!
Tweet media one
0
0
28
@RoshanMjn
Roshan Maharjan
1 year
चालँ: नँ क्वकाय सिधल का! मोहनी या सिन: नँ ती सिधल का !
Tweet media one
3
0
26
@RoshanMjn
Roshan Maharjan
6 months
आज बिहान बिहान दिदीको हातबाट सगुनको कार्यक्रम!
Tweet media one
Tweet media two
8
0
27
@RoshanMjn
Roshan Maharjan
10 months
राजा महेन्द्रलाई सकार या धिक्कार ; नेपाली इतिहासले चाहेर पनि उनले आफ्नो १० वर्षे शासनकालमा परीकल्पना गरी कोरेका नेपालका भाग्य रेखाहरू मेटाउन सक्ने छैनन। आज पौष १ गते। श्रद्धा सुमन।
0
7
27
@RoshanMjn
Roshan Maharjan
2 months
@RONBupdates जसले जे सुकै भनोस, यो एक किसिमको मानसिक रोग नै हो!
1
0
27
@RoshanMjn
Roshan Maharjan
2 years
स्वस्थ शरीर, स्वस्थ अनि स्वच्छ मानसिकता अनि स्वच्छ सोच !! #व्यायामगरौं Fitness as Life Style !!
Tweet media one
2
0
26
@RoshanMjn
Roshan Maharjan
3 months
थोरै थाहा भएको जानकारी: Aviation क्षेत्रमा ICAO देखि विभिन्न अन्तर-राष्ट्रिय नियामक संस्थाहरुले नियमन गरिरहेका हुनाले हवाई दुर्घटनालाई बस या स्थल यातायात दुर्घटना भन्दा बढी प्राथमिकताले हेरिने गर्दो रहेछ! स्थल यातायात सम्बन्धि दुर्घटनालाई राष्ट्रिय स्तरको भनेर मानिँदो रहेछ!
5
0
27
@RoshanMjn
Roshan Maharjan
2 months
अझै थोरै बाँकी नै छ चिन्हं! 😆😆😆😆
3
0
27
@RoshanMjn
Roshan Maharjan
6 months
ट्रान्जिटमा पुग्यौं!
Tweet media one
4
0
26
@RoshanMjn
Roshan Maharjan
1 year
व्यायाम सकियो है आजको !
Tweet media one
4
0
25
@RoshanMjn
Roshan Maharjan
2 years
Finally !!
Tweet media one
5
0
25
@RoshanMjn
Roshan Maharjan
3 months
कोहि नहुँदा नहुँदै पनि एक्लै यात्रा गर्नेको, सबैभन्दा मन मिल्ने साथी त बाटो हुँदो रहेछ !!
3
0
26
@RoshanMjn
Roshan Maharjan
1 month
"सहकारी छानबिन समिति बनाएपछि धनराजले यो कुरा बाहिर नल्याइदिन तीन पटकसम्म घरमा छलफल गरे" DG: मलाई थाहा छैन!😆😆😆😜😜
1
1
25
@RoshanMjn
Roshan Maharjan
11 months
हामी यहाँ पुग्यौँ है !!
Tweet media one
1
0
26
@RoshanMjn
Roshan Maharjan
2 months
आज यो मान्छेको याद आइरहेको छ मलाई ! त्यतिबेलाको चुनावताका मेरो अफिस मेट्रोपार्क, लाजिम्पाटमा आउनु भएको थियो! उहाँको निर्वाचन क्षेत्रमा चुनावको लागि आवस्यक साथ र सहयोगको सल्लाह भएको थियो ! हार्दिक श्रदान्जली उज्वलजी ! #उज्वल
Tweet media one
5
1
24
@RoshanMjn
Roshan Maharjan
1 year
यस्ता निकम्माले मेरो प्रतिनिधित्व गर्दैन !!! राज्यलाई कर तिर्ने गरि काम गर भाई! निकम्मापनको उदाहरण भएर नहिंड !!
@12khari
Baahrakhari
1 year
“उहाँको डेढ वर्ष बित्न लागिसक्यो,” ईः भन्छन्, “अब जवाफदेहिता चाहियो ।" विस्तृतमा पढ्न : #BaahrakhariNews #BalenShah
Tweet media one
138
39
262
2
9
24
@RoshanMjn
Roshan Maharjan
4 months
@samathapa भन्नलाई त्यस्तै भनौं, लेख्नेले नि त्यस्तै लेखेका छन् ! भनेका र लेखेका कुरा सत्य हुने भए त .....................................................................
3
0
24
@RoshanMjn
Roshan Maharjan
3 months
@Aviccheda पत्रकार किशोर श्रेष्ठ !! एमालेको हो क्या रे !
2
0
23
@RoshanMjn
Roshan Maharjan
2 years
यति सम्म उज्यालो पारियो 😊😊 @uttamjp @cooolrims
Tweet media one
3
0
24
@RoshanMjn
Roshan Maharjan
16 days
प्रकृतिले हिलो जम्मा गरिदियो अनि आज केही घण्टाको परेको पानीले सफा नि गरिदिदैछ! #प्रकृति
Tweet media one
Tweet media two
0
0
24
@RoshanMjn
Roshan Maharjan
6 months
शुभ प्रभात नेपाल!
Tweet media one
Tweet media two
Tweet media three
1
0
24
@RoshanMjn
Roshan Maharjan
7 months
आज प्रकृतिसङ्ग
Tweet media one
1
0
24
@RoshanMjn
Roshan Maharjan
6 months
आज Nashville, Tennessee मा !!
Tweet media one
0
1
24
@RoshanMjn
Roshan Maharjan
1 year
अहिलेलाई यति है त सर! पछि पछि फेरि फेरि गर्न सकुं र गर्न पाउं
Tweet media one
@gbudhathoki
Gajendra Budhathoki ♿
1 year
यी भाइबहिनीका लागि सहयोगका लागि कुनै संस्था फेला परेनन्। फेरि एक कप चिया अभियान चलाउनु पर्नेजस्तो भयो।
Tweet media one
23
33
103
2
2
24