Ramhari Khatiwada Profile Banner
Ramhari Khatiwada Profile
Ramhari Khatiwada

@RamhariKhatiwa

Followers
33,109
Following
1,091
Media
556
Statuses
1,885

Member of parliament, Nepal & Central committee member, Nepali congress

Nepal Kathmandu
Joined July 2016
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
राष्ट्रपति र प्र म निवास एकै ठाउ बनाउनु पर्ने देखियो । बिमारी प्रम बालुवाटारको स्थायी समितिको बैठकमा आउन सक्नु हुन्न तर गर्मी हुनसाथ सधै सितल निवासमा ।
72
116
1K
@RamhariKhatiwa
Ramhari Khatiwada
5 months
हिजो सदनमा बोल्ने क्रममा मेरो नाम नलिई एउटा घडीको बारेमा गृहमन्त्री रबि लामिछाने बोल्नु भयो तपाईंको अभिव्यक्ति बिचलित मानसिकताको अभिव्यक्ति थियो । तपाईं मन्त्री हुनुहुन्छ , मेरो संलग्नता पुष्टि गर्नु होस, म सजाय भोग्न तयार छु तपाई जस्तो नेपाली नागरिकता छाडेर म अमेरिका भाग्दिन।
612
70
849
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
पुर्ब सभामुखको सदनमा बस्ने तरिका , सिक्नु पर्छ है माननीय ज्युहरु।
Tweet media one
217
76
802
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
महेश बस्नेत भन्ने पुर्ब मन्त्री र माननीय दिउसै गाजा खाएर गफ दिन थालेछ्न। काङ्ग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुई तिहाई बाटअल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माझ समुह ) हटाइएको अनि रास्ट्रपतिको सहाराले अध्यादेशमा अपहरण मार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर!
49
87
649
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
निर्णय गर्ने प्र म माधब कु नेपाल लाई माफी , जग्गाको लालपुर्जा लिने मन्त्रीलाई सम्मान, मुद्दा  बिजय गच्छदार लाई , यो देश कानुनी राज्यको देश , सबैले सरकारको जय भनौं ।
61
75
632
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
मैले मोटरसाइकल चलाउदा "किसुनजि " यो मोटरसाइकल चड्नु भएको थियो । फोटो ,हरि ब. थापा बाट प्राप्त ।
Tweet media one
38
21
614
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
मैले कानुनको कुरा सदनमा बोले , रबि जिको बारेमा , नागरिक र पासपोर्ट छानबिन हुन्छ भनेर , आज अदालतले जे गर्‍यो ठिक । न्यायलय आज सम्म स्वतन्त्र छ ।। बधाई ।
265
31
608
@RamhariKhatiwa
Ramhari Khatiwada
6 years
फौजदारी अभियोग लागेका साम्सद लाई निलम्बित गर्नै पर्दछ। कानुनी राज्यमा कानुन भन्दा माथी कोहि हुनुहुन्न ।जनता भन्दा नेता ठुला होइनन् ।कानुनमा सबै बराबरी ।सबै को जय होस ।
39
99
587
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
यो धरहरा प्रधानमन्त्री के पी ओलिले आफ्नो " तलब भत्ताले" बनाएको जस्तै प्रचार गर्दैछ्न।
Tweet media one
121
29
580
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
ओलि समूहले देशको कुनै ठाउँमा सरकारी जग्गा र खाली ठाउँ देख्नै भएन ? गोकर्ण रिसोर्ट , दरबारमार्गको महल देखि नारायणहिटि भित्र होटल । हैट अब पनि देश बनाउने नारा जिवित छ ?
109
42
566
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
"हतियार" खोलाले बगायो। "फुटेज" मुसाले खायो। समितिको प्रतिबेदन आयो।
83
42
540
@RamhariKhatiwa
Ramhari Khatiwada
6 years
NCell बारे तत्कालीन लेखा समितिले कर चुक्ता नगरी 4G सेवाको अनुमति नदिने निर्णयलाई सोही समयमा बिकास समितिका सभापति रबिन्द्र अधिकारीको पहलमा 4G को अनुमति नदिएको भए सो रकम ३ बर्ष अघिनै राज्य कोषमा जम्मा हुन्थ्यो।येत्रो रकम हानी गर्ने लाई केही कार्बाही होला नहोला,ओलि सरकार ?!
32
102
520
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
ओखलढुंगामा बाटो बिग्रेको बनाउन एक आपसमा सहयोग गर्दै ।
Tweet media one
Tweet media two
Tweet media three
162
13
520
@RamhariKhatiwa
Ramhari Khatiwada
6 years
प्रधानमन्त्री के . पि .शर्माले ३ दिन सोल्टीहोटेलमा बिहान बेलुका लम्पसार परेर १ लाख डलर लिएछ्न। हाम्रो देशको इज्जत राखेको होला ,बरा बिचरा! प्र म पद को इज्जत नेपालको कहाँ पुग्यो ?
48
64
516
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
एकजना अर्थमन्त्रीका कारण मन्त्रालय , पार्टी र सरकारमात्रै बदनाम भएन देशनै बदनाम र अर्थतन्त्र समाप्त हुने अबस्थामा पुग्ने भो। मन्त्री जि अलिकति आफ्नो होईन देशको बारे सोचिदिनु होस।
132
45
517
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
प्रचण्डले(पुस्प कमल दहाल) अहिलेको अबस्थामा ओलिलाई हटाउननै खोजेका हुन भने ओलि अरु बलियो र प्रचण्ड अरु कमजोर हुने देखिन्छ । पुराना एमाले एकठाउँ हुनेछन , केहि उनका मुसाले पनि उनलाई छोडेर भाग्ने छन ।बरु ओलि जिन्दावाद भन्दानै प्रचण्डको भबिस्यमा भलो होला है। नत्र हात लाग्यो ...0..!
52
52
513
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
ओखलढुंगा बाट मलाई अत्यधिक मतदान गरि प्रतिनिधिसभामा बिजय बनाउने सम्पुर्ण आमा बुवा , दाजुभाइ र दिदिबहिनी प्रति आभारी छु। यो बिजय सबै जिल्लाबासिको बिजयमा परिणत गर्न मेरो लक्ष हुनेछ। अब म पार्टी र जाति भन्दा माथी उठेर जनता र देशको पक्षमा निरन्तर रहने छु।
Tweet media one
124
5
506
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
अख्तियार प्रमुख नवीन घिमिरे २ बर्षको कार्यकालमा आफ्नो जिम्मेवारीमा पुर्ण रुपमा सफल। उनलाई २ जिम्मेवारी थियो। बालुवाटार जग्गा प्रकरणमा नेकपा नेता माधब नेपाल र बिष्णु पौडेललाई जोगाउनु ,अरुलाई फसाउनु दोश्रो आयल निगम जग्गा प्रकरणमा नेकपाका नेता र बिचौलियालाइ बचाउनु । दुबैमा सफल ।
33
77
492
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
हैट , सिर्जना सिंह जस्तो आदरणीय नेता संग एउटा हौंडे नैतिकता गुमाएको, राजनीतिमा अस्थिर, बोलीचालीमा ठेगान नभएको ,थर स्थापित तर राजनीति बिस्थापित , पार्टी र बोली बारम्बार परिबर्तन गर्ने लाई पराजित गरि काठमाडौं महानगरपालिकामा सिर्जना सिंह लाई जिताऔ। सबैको जय होस ।
119
33
490
@RamhariKhatiwa
Ramhari Khatiwada
1 year
सरकार टिकाउन रेशम छुट्ने भए , तर सरकार संग जनता टुट्ने भए ।
170
48
476
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
अपहरण बारे प्रहरीले जे भनोस त्योभन्दा ठिक बेठीक जनकपुर जानेको मनले भन्ने छ । तर माननीय दुबै जना र पुर्ब IGP जनकपुर जानू सरासर गलत थियो र हो। आज तपाईहरु खुसी हुनुपर्छ ,होला पनि, मुद्दा लागेन तर जनताको नजरमा तपाईंहरु अपहरणकारीनै हो ! सजाय भैसकेको छ। बाहिर जादाअब माक्स लगाउनु।
43
58
464
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
नेपाल र नेपालीका प्यारा दुई राजनेता ।
Tweet media one
69
30
464
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
झन्डै मेरो दाइ युबराज खतिवडा केही दिन बेरोजगार हुनु भएछ ? यदि वहाँ बेरोजगार हुनु भएको भए प्रधानमन्त्री , राष्ट्रपति र नेपाली जनता कति रुने थिए होलान् ? धन्यवाद सरकार नेपाली जनताको पक्षमा गरेका यी निर्णयले युगौ युग नेकपा ओलि सरकारलाई जनताले सम्झने छन । तर मुखमा माक्स लगाउनु!!
26
46
467
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
यो सरकारका मन्त्रीहरूलाई लाज भन्ने हुदै हुदो रहेनछ , मन्त्री क्वाटर बसेर घर भाडा र खेलकुदको बजेटमा दौरा -सुरुवात -कोट, जुत्ता, मोजा हरे,! "लुट्न सक्ने लुट ",खेलाडी लाई छैन छुट "! पदक जितेर इज्जत राख्ने खेलाडी, भ्रष्टाचार गर्ने मन्त्री। तु यस्ता मन्त्रीहरु हटाउन अनुरोध छ।
45
63
458
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
चर्चित माननीय अपहरण प्रकरणमा किन गृहमन्त्री मौन छन । पुर्ब IGPआफैंले नियुक्ति गरेको र २ माननीय आफ्नै पार्टीका भएकै आधारमा चुप बस्नु भएकोहो भने कानुनी राज्यको उपहास हो। नत्र तु यी तीन जनालाई पक्राउ गरि मुद्दा चलाउन लगाउनु पर्यो। कि मेरै पहलमा अपहरण भएको हो भन्नु पर्यो।
44
51
455
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
नेपालमा दुइजना मनुष्य अति रमाइला छन, केपी ओलि र कमल थापा। दुबै जना आफ्नो स्वार्थमा जे पनि गर्छन् । कोहि आफ्नो भलोमा पार्टी र साथी छोड्न तयार, कोहि राजा र हिन्दु , यि पात्र नेपाल र नेपालीका लागि होइन बिदेशीका चम्चा र गोटि हुन। दुबै मुलुक भन्दा आफ्ना नाता र दातामा सिमित छ्न।
106
44
458
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
कुनै समय नेता माधब नेपाल आदरणीय नेता कृष्ण प्रसाद भट्टराई लाई भेट गर्दै गर्दा म पनि साथमा थिए । फोटो (मीन बज्राचार्य )
Tweet media one
27
6
449
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
रास्ट्रपति र प्रधानमन्त्री दुबै नांगै भएर संविधान मात्रै बलात्कार गरेनन देशनै बिदेशीको इसारामा चलाउन थाले ! नेपाल र नेपाली होईन पराइका लागि भलो गर्ने मानिस रास्ट्र प्रमुख र सरकार प्रमुख भएछन । यो असंबैधानिक कदमको खुलेर बिरोध गरौं ।
50
54
437
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
सम्माननिय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा निर्बाचित हुनु भएकोमा हार्दिक बधाई छ।
Tweet media one
206
15
443
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
अहिले पुराना फोटो फेला पर्यो!
Tweet media one
56
5
433
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
म गाली खान तयार छु , सत्य कुरामा कोहि संग सम्झौता हुन्न है।
44
31
411
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
यो मुलुकमा ओलीको समर्थन गर्ने हत्यारा , डाका , लुटेरा ,आगजनी गर्ने जेलबाट छुटेर अब मन्त्री बन्न कति जना, कतै बाकि छ्न त?
71
17
410
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
प्र म ओलिको घमण्डले देश अफ्ट्यारोमा जादैछ , घमण्डलेआयु घट्छ , ओलि ज्यु तपाई बामपंथी नेता मात्रै होइन देशको प्र म पनि हो, कृपया तपाईं हल्का बन्ने काम नगर्नु होस।तपाईं असनको साढेपनि होईन जस्ले सबैलाई हान्छ,तपाई नेपालकोअधिकार सप्पन्न प्र म हो । जनता मार्ने काम फेरि कसैबाट नहोस।
42
72
405
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
"ओली आफैंले स्थायी कमिटीलाई हुल्लडबाज र केन्द्रीय कमिटीलाई सडकछाप " भनेछन् , अब नेकपामा कस्ता नेताहरू रहेछन? माधब र प्रचण्डले जबाफ देलान त ?
35
30
411
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
यदि माननीय अपहरणमा पुर्ब IGP पनि समलग्न भएका हुन भने तु समातेर तिनलाई थुन ! यी नालायक रास्ट्रका भार हुन।येस्ताले भोलि पनि अपराध नै गर्छन् । येस्तालाइ नियुक्तिको आश्वासन दिएर अपहरण गर्न र पार्टी फोर्न लगाउने देशको सबभन्दा ठुलो अपहरणकारी र अपराधी हो।
27
49
400
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
नेकपा सचिवालयले दुइ महिना अघि बामदेब लाई रास्ट्रियसभामा लैजाने निर्णय। अब आज फेरि उपयुुक्त समयमा प्रतिनिधि सभामा उमेरद्बार बनाउने निर्णय । ओलिले निरन्तर राज गर्ने निर्णय । माधब नेपाल र प्रचण्डले चिसो पानीले नुहाउने निर्णय भएछ ।
46
36
403
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
नेपाली काङ्ग्रेसका सबै केन्द्रिय सदस्यज्युहरु विभिन्न बहानामा काङ्ग्रेस र देश कमजोर हुने निर्णय नगर्नु , देश भन्दा ठूलो पार्टी र पद हुन्न होला । एक मतले रास्ट्रको नाममा निर्णय गरौं । कम्युनिस्ट रास्ट्रबादी होईन र हुन्नन पनि । रास्ट्र र रास्ट्रियता जोगाउने काम हाम्रै हो।
42
48
393
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
प्रतिनिधि सभा सबै निर्बाचित हुनु पर्छ। रास्ट्रीय सभा समानुपातिक बनाउनु पर्छ। अब हामी सबै यो बाटोमा लाग्नु पर्छ।
55
21
394
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
गोकुल जि स्पष्ट बक्ता हुन मालिकले अराएको काम गरे, मालिकले त्यो घरमा बस्न मात्र दिएको होईन किन्नु पो भनेको रहेछ , बाकी कहाँ बुझाउनु हुन्थ्यो ? प्र म लाई जानकारी हुनु पर्ने हो। अब ढिला नगरि गोकुल जि को बर्खास्ती गरेर छानबिन होस् ।
46
53
388
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
नेपालमा नेपालका कम्युनिस्ट भन्दा बढी सक्रियता चीनका राजदूतको देखिन्छ । रास्ट्रपतिमा नेपाली नेतालाई भन्दा चीनका राजदूतलाई बढी चासो देखिने थालेको छ।
249
28
387
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
अमेरिकाको सरकारी निकाय (फिनसेन) ले पृथ्बीबहादुर शाहको अबैध रकम रोक्न निर्देशन दिदा दिदै यो रकम दिनु भन्ने तत्कालिन अर्थ मन्त्री लाई छानबिन हुने कि न हुने?
99
25
383
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
बादरको हातमा नरिबल । ओलि द्वारा संसद विघटन । कम्युनिस्टले मुलुक चलाउन सक्दैनन् ।
51
37
380
@RamhariKhatiwa
Ramhari Khatiwada
1 year
ओलि सरकारलाइ प्रचण्डले हिसाब बुझाउनु भएको रहेनछ । ईश्वर , बिष्णु ,गोकुल , बालुवाटार ,वाइड्बडि, एनसेल र सेक्युरिटीले पहिलेनै बुझाएको रहेछ ! भर्खरै पनि होलि वाइनले कम्बोडियामा हिसाब बुझाएछ्न।
132
33
371
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
स्वास्थ मन्त्रालयमा सुरुमा आलोचना भए पनि उमेश श्रेष्ठले छोटो समयमा राम्रै काम गरेका थिए ।
36
7
365
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
नेपालमा अहिलेका प्र म केपि ओलि र सम्माननिय रास्ट्रपतिज्युको संयुक्त प्रयासमा एउटा शब्द"लाज " सधैंकालागि शब्दकोषबाट हटाउन सफल हुनु भएकोमा बधाईछ। अपहरणकारी माननीय र पुर्ब "IGP"अक्तियार ज्युलाई नेपालतारा पदकबाटआजै उत्कृष्ट सम्मान घोषणा गरेर सम्मान गरेको भए अझैराम्रो हुन्थ्यो होला।
24
26
362
@RamhariKhatiwa
Ramhari Khatiwada
6 years
नेपाली काङ्ग्रेसका केहि केन्द्रिय सदस्यहरु किन बुथ गाउ ,नगर र जिल्लाबाट आउन डराउनु भएको ? सधै आफ्नो जिल्ला बाहेकका भोटले जित्ने बानी? जिल्ला नहेर्ने, नेता हेर्ने बानी ,अनि सधै समानुपातिकमा बस्न रुचाउने, चुनावमा जिल्ला नजाने ।हामीले कस्तो प्रजातान्त्रिक पार्टी बनाउने हो?
19
60
357
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
बाबुराम जि तपाईंको बौद्धिक क्षमताको कुनैकुनै कुरामा समर्थन गरेको छु तर तपाईंको राजनीति अस्थिरताले तपाईंको उचाई घटाएको छ! पुर्ण समानुपातिकले "right to choice "समाप्त हुन्छ!" नेता र नाता अनि दाता"हाबी हुन्छन। तपाईंले पनि चुनाव उठेर जित्नु पर्दैन सधैं माननीय तर म विपक्षमा है।
27
27
349
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
यो ने.क.पा. भन्ने पार्टी कस्ले मिलाउने काम गरेको रहेछ ? के पि र प्रचण्ड ले त स्कुल बिभाग पनि मिलाउन नसक्ने रहेछन् ।यो बिभाग मिलाउन पनि पार्टी मिलाउन लागाउने शक्ति खोज्नु हो�� । नाटक धेरै भयो ।
77
30
350
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
हाम्रा माननीय ज्युहरु लाई ६ करोडले पुगेन , अब ३३४ल्यापटप ।अनि एक घर एक पजेरो घरमा एक सहयोगि र सिंहदरबारमा दिउसो एक आराम कक्ष थकान ��ार्न,सरकारले ब्यबस्थापन गरोस् देशमा समृद्धि आउने छ , गरिबी अन्त्य हुनेछ ।अनि गाउँ गाउँ मा जनता सप्पन्न हुनेछन् । जय ओलि सरकार !
31
45
344
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
यो नेपालको संविधान यस्तो (आगो लगाउने ) बनाउनेलाई ओलि द्वारा उपप्रधानमन्त्रीको सपथ गराएर संविधानको रक्षा गर्ने ?
Tweet media one
51
81
354
@RamhariKhatiwa
Ramhari Khatiwada
8 years
एक परिवार एक पार्टी,एक पार्टी एक सांसद,एक सांसद एक मन्त्री, एक मन्त्री एक मन्त्रालयको पद्दति अन्त्यका लागि ५% थ्रेस होल्ड राख्नै पर्दछ ।
22
119
350
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
यो सरकार क्षमतावान छ, भन्ने हिजो देखिएको थियो । आरोप लाग्नसाथ सभामुख महरा लाई दशै नभनी मुद्दा चलायो, पक्रेर थुनामा पठायो ! अफ्ताब आलमलाई झन छिटो मुद्दा चलायो, अहिलेसम्म थुनामा , अब यि(VVIP) अपहरणकारी तीन महोदय लाई कहिले के होला? सरकार , जनता जान्न चाहान्छ।
20
58
346
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
बिष्णु होस वा शंकर , महेश होस वा राम (बादल ) ईश्वर होस वा हनुमान एमालेमा सबै अपहरण र भ्रष्टाचारका सहयात्री भए । तथापि भासण चाहिँ साथीहरुको कडै हुन्छ , केहि भए आगो बाल्ने रे , आफू खरानी भएको थाहा नपाएर भनेको हो कसो?
44
23
347
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
लाज र नैतिकता नभएको मानिस सडकमा नाङ्गै हिड्न थाल्छन् ! बिश्वासको मतमा पराजित हुने , सदनमा बहुमत गुमाउने अनि किर्ते गरेर सरकारको दाबी गर्ने ? केन्द्रमा ओलि र प्रदेशमा छाउरा ओलिहरु फेरि संविधान विरुद्ध प्रस्तुत हुदै छन् ! गण्डकीमा फेरि " कु "हुदै !
51
41
335
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
यो सरकारको पालामा मन्त्रीहरू मन्त्री क्वाटरमा बसेर घर भाडा लिन्छन, माननीय आफ्नै घरमै बसेर घर भाडा लिन्छन , सदनमा मोटरसाइकलमा गएर ट्याक्सी भाडा लिन्छन , बैठकमा हा.टा, गरेर बैठक भत्ता लिन्छन । अनि नैतिकताको पाठ जनतालाई सिकाउछ्न। के भन्नू र खै ?
21
43
335
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
खुसीको समाचार ।
@AcharyaSarmila
Sarmila Acharya
3 years
राष्ट्रपति/प्रधानमन्त्रीका फोटा होइन निशाना छाप शिरमा !! धन्यवाद प्रधानमन्त्री ज्यू! जय नेपाल!!
Tweet media one
103
105
2K
51
14
328
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
प्र म का प्रेस सल्लाहकार सुर्य थापा भन्छ्न क्याटोमेन्ट्को मुद्दा अक्तियारमा छ किन यो अघि बढेन ? NRN Radio अन्तरबार्ता l जबाफ कस्ले दिने?
18
40
326
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
केपी ओलिलाइ उपचार गर्न पैसा छैन रे? यति , ओम्नि, वाइड बडी , सेक्युरिटी प्रेसले के हुन्छ ? सरकारले उपचारको ब्याबस्था गर्ला , नत्र काङ्ग्रेस ले चन्दा उठाएर उपचार गर्छ तर वहाँको स्वस्थ्य सधैं राम्रो होस ।
164
26
323
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
परराष्ट्र मन्त्रीले जबाफ दिनु होला , भारतीय राजदूत र भारत सरकार तपाईं मन्त्री भएको सरकार हटाउन लाग्यो रे?(ओलिको भनाइ ) तर चीनको राजदुत यो सरकार बचाउन तपाईंका नेताका घर घरमा देउसी खेल्दै हिंड्नु भएको छ। हाम्रोआफ्नो स्वाभिमान कहाँ हरायो ? जनता जान्न चाहन्छन, रास्ट्रवाद के हो?
18
37
329
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
कानुन पालन गरे बापत सुरक्षा गार्ड थुन्ने काम नगरौं तपाईं इमानदार रहेकोमा धन्यवाद भनौं । माननीय पर्यटन मन्त्री ज्यु।
50
21
329
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
पुगियो फेरि ओखलढुंगा ।
Tweet media one
50
4
326
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
अर्थ मन्त्रीको महान ज्ञानले हो कि , गभर्नरको अज्ञानताले हो ,अहिलेसम्मकै अर्थतन्त्रमा असर! जबाफ कस्ले दिने ?
98
21
322
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
के पि ओलि ज्यु तपाईं आफैंले बनाएको सभामुखको बारेमा किन बिष बमन गर्दै हुनुहुन्छ ? आफ्नै नेता माधब नेपाललाई साथमा राख्न नसक्ने अनि संसदमा हलो अड्काएर गोरु चुट्नु सुहाउँदो होर? तपाई प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षले कुनै दिन अबरुद्ध भयो? अब सिक्नु होस। केटाकेटी नहुनु ल।
44
24
320
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
एमाले भन्ने पार्टीले संविधान रक्षाको कुरा गरेको सुनियो। ६ महिनामा २ पटक संसद विघटन गर्ने , राष्ट्रपतिलाई देशको होईन पार्टीको त्यो पनि गुटको नेता परिणत गर्ने , संवैधानिक परिषद आफ्नो गुटको बनाउन अध्यादेश ल्याउने, नेकपा ओलि गुट भन्दा नियुक्ति नगर्ने अनि संविधानको कुरा , हैट?
93
32
316
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
प्रधानमन्त्री ओलिको पुर्ब योजना माओवादीलाई सडकमा पुर्याउनुनै थियो , एकल्याउन थियो । यो समय केहि एमाले पनि प्रयोग भए । अहिले पनि केही लाई एमालेमा रहन उकुसमुकुस भएको छ। तर अब "प्रचण्ड" लाई साइजमा राख्न ओलि सफल भएका छ्न! आगे प्रभुको आदेश !
34
27
316
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
अब नेताको होइन , देश र जनताको ब्याबस्थापन हुनु पर्छ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
61
15
310
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
हाम्रो प्रधानमन्त्रीलाई कालापानी ,लिपुलेकमा सडक पुगेको कसरी थाहा हुन्छ! लकडाउनमा बालुवाटार बसेको मान्छे ! बरु पत्रकारले कसरी थाहा पाए, सिडियो र पुलिसले थाहै नपाएको कुरा? अब प्र म को प्रश्न भारत र चीन संग होइन पत्रकार लाई हुने छ। नक्सा छापेर हुन्छ? धन्य रास्ट्रबादि ओलि ?
35
46
309
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
आज संसदको सपथ कार्यक्रममा सहभागी । ओखलढुंगाका मतदाता प्रति फेरि आभारी छु। म सधैं नेपाल देश र नेपाली जनताको पक्षमा निरन्तर काम गर्ने छु।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
129
15
314
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
प्रधानमन्त्री ज्यु, रास्ट्रपतिलाई के भनेर सम्बोधन गर्ने एक थान अध्यादेश ल्याइदिनु होस ! हामी संविधान मास्ने रास्ट्रपति र जनमत गुमाएको प्रधानमन्त्री दुबै नालायक हुन भन्छौं ! सडकमा जनता भ्रष्ट सरकार मुर्दाबाद ,गुटको रास्ट्रपति चाहिदैन भन्छ्न।
12
48
310
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
प्रधानमन्त्री ज्यु , तपाईंमा अलिकता पनि नैतिकता भन्ने कतै काहिँ बाकी छ भने देखाउने मौका अझै छ ! तुरुन्तै सत्ता सदनमा बहुमत सिद्ध गरेको नेतालाई सुम्पिएर सदन पुनःस्थापन गर्नु होस ।
52
23
304
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
पुर्ब प्रधानमन्त्री केपि ओलिले निर्वाचन आयोगलाई हरियो रंग बारे आपत्ति जनाउनु भएछ । अब सरकारले ओलिज्यु लाई सधैं रातो सुर्य देख्ने अरु केही नदेख्ने दिन रात ओम्नि ,यती ,सेक्युरिटी प्रेस ,वाइड्बढी देख्ने मात्रै चस्मा चाइना बाट ल्याइदिनु पर्यो सरकार ।
106
32
305
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
ओएमालेलाई (ओलि एमाले )नयाँ पार्टि कार्यलय दिने घरबेटीले २ अर्व ५० कराेड विधुत प्राधिकरणकाे बक्यौता तिर्न बाकिँ भन्ने समाचार गाइगुइ हल्ला छ। फेरि माफियाकै हातले यो पार्टी चल्ने समाचार असत्य साबित होस। हे ईश्वर , बिष्णु भगवानले सबैको रक्षा गरुन् ।
18
49
309
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिले संसदमा सबैलाई नेपालमा स्वदेशी कपडा लगाउन कडाइका साथ उर्दी गर्नु भएछ। गठबन्धनका नेतालाई नेपालमा कपडा सिलाउने मात्रै हो भन्नुभएको सुनियो । तर आफुले एक ब्यापारी मार्फत इटालि बाट ल्याएको १२ कोट (मुल्य झन्डै ६० लाख) महेशले पाउने भए कसो ?
84
32
305
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
निर्वाचित निकाय देख्न नसक्ने , पुनःस्थापन भए भंग गर्ने , चुनावबाट दुई तिहाई मतदान गरेर बनेको सरकार चलाउन नसक्ने , संविधान अनुसार चुनाव हुन्छ भन्दा रुने , बादर जस्तो अरुको भत्काउने काम एमाले गर्दै छ।
85
21
297
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
फेरि बामदेब जि प्र. म.प्रस्तावित । कति मुर्ख बनाएको बामदेब लाई ? न संविधान संसोधन संभावना ! न चुनावको तत्काल संभावना ! मनको लड्डु घिउ सगै खाने संभावना । ओलिका अगाडि अरु उत्तानो पर्ने संभावना । प्रचण्ड अझै कमजोर हुने संभावना । माधब नेपालले चिसो पानीले नुहाउने संभावना ।
26
35
298
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
के हाम्रा बाटाहरु मोदी र सि जिङ पिङ आउँदा मात्र बन्ने हुन? पहाड तिर यी नेता जादैनन ,कसरी बाटो पिच बनाउने होला ?अनि अर्को देशका नेताआउँदा मात्र हुने बिकास कति दिगो होला?अनि यसरी सम्पन्न मुलुक होला र? उखान होईन कामले समृद्धिको मुलुक होस, प्र म के पि ओलि ज्यु शुभकामना ।
36
33
285
@RamhariKhatiwa
Ramhari Khatiwada
4 months
राजनीतिमा निहुँ खोज्ने पद्धतिको बिकास भयो। "म जे भन्छु त्यो ठिक अरु सबै बेठीक" । यो भाश्य ले हामी कहाँ पुग्ने हो।
255
20
292
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठकमा एमाले गएन रे। ओलि जि प्रधानमन्त्री हुँदा र बैठक बोलाउदा शेर ब देउवा सधैं बालुवाटार जानू हुन्थ्यो । संसदिय ब्यबस्थामा एक दलको अस्तित्व अर्को दलले स्विकार्न नसक्नु अनि प्रजातन्त्रको वकालत गर्ने ओलि ज्युको दुई जिब्रो भएन र?
42
25
284
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रियसदस्य हरु पनि अब पार्टीको चुनावमा जिल्लामा निर्वाचित नभई महाधिवेशन प्रतिनिधि हुने रे ? अलि लाज भो , हिम्मत भए सबै केन्द्रिय सदस्यहरु वडा हुँदै जिल्ला बाट निर्बाचित भएरै आउने प्रयास गरौं। आफ्नो हैसियत जिल्लामा हेरौ। हुन्न र ?
28
40
279
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
नेकपा सचिवालय सदस्यमा दुई महिला थपिएको समाचार छ। "दुर्गा माता र लक्ष्मी माता" ती "दुई माता" जता लाग्यो उतै बहुमत हुने ।
28
17
281
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
रास्ट्रपति ज्यु प्र म को लाचार छाँया भएको देखियो । फेरि संविधान माथि बलात्कार गर्ने काम हुदै छ। हामी सबै नेपाली सचेत रहनुपर्ने देखिन्छ । राष्ट्रपति ज्यु तपाईं पार्टीको होईन राष्ट्रको हुनुपर्छ । नेपालको जय होस ।
44
29
276
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
कहिले माधब नेपालको , कहिले ईश्वर पोख्रेलको त कहिले बिष्णु पौडेलको जन्म दिन बालुवाटारबाट केक खुवाएर शुभकामना दिने। प्रधानमन्त्री निवास नेकपाका नेताहरूको पार्टी प्यालेस बन्यो । कहिले कहिले त ओलि समुदायको भोजनालयनै हुन्छ प्र म निवास बालुवाटार । अब यहीँबाट समृद्धिको सुरुवात?
Tweet media one
38
25
274
@RamhariKhatiwa
Ramhari Khatiwada
1 year
आज किन पहिलो देखि सदनमाबोल्छु भनेर केपी ओलि सदनमा आउनु भएन ? बिमारी हुनु भएछ , सिघ्र स्वस्थ लाभको शुभकामना । राजनीतिक बिरामी त होईन होला नि?
Tweet media one
107
8
275
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
यो शनिबार र आइतबार दुई दिन बिदा उपयुक्त देखिएन। यो निर्णय तुरुन्तै परिबर्तन होस । अझ बिदा घटाउनु पर्ने देखिन्छ ।
49
15
280
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
पुर्ब प्रधानमन्त्री माधब नेपालले एक कार्यक्रममा प्रधानमन्त्री सेर ब. देउवा व्हिस्की खुवाएर निदाएको समय सहि गराउलान भन्नु भएछ। "होलि वाइन "खुवाएर ३ दिन सोल्टीमा लम्पसार पर्ने प्रधानमन्त्री सेर ब देउवा होइनन है। गलत कुरामा म कोहि संग सम्झौता गर्दिन भनेको सायद याद भएन कि ?
65
27
275
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
सरकारले आफुलाई काम गर्न जे सजिलो हुन्छ त्यही गर्ने हो। अहिले देशमा बामदेबको आबस्यक पर्यो अनि वहाँलाई माननीय बनाउन रास्ट्रपतिकोमा सिफारिस। बत्ती बलेकै छ किन चाहियो कुलमान? अख्तियार खाली भो अब गोकुल,यती र ओम्निलाइ चोख्याउने मान्छेको खोजिमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री !
15
30
271
@RamhariKhatiwa
Ramhari Khatiwada
19 days
यो सहकारी प्रतिबेदन के भन्छ ? एक पटक पढ्नेहरू ले पढ्ने ।
Tweet media one
215
33
270
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
नेपालमा आज सम्म बचेको अदालत छ । सबैले अदालतको सम्मान गर्ने पद्धतिले कानुनको राज्यमा अरु बल पुग्ने छ। संविधान र कानुन भन्दा ठुलो कोहि हुन्न भन्ने सर्बोच्च अदालतले गरेको फैसलाको स्वागत ।
136
18
267
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
नैतिकता छ भने पदको दुरुपयोग गरेको कारण रास्ट्रपति र प्रधानमन्त्री तपाईंहरु दुबैले राजीनामा दिनुपर्ने हो। तर यस्तो लाजमर्दो काम रास्ट्र प्रमुख र सरकार प्रमुखले संसारमा काहिँ गर्दैनन। देशको र हामी सबै नेपालीको बेइज्जती भयो। अब पनि रास्ट्रपति नेपालकै हो कि ओलि को ? जबाफ चाहियो।
34
26
262
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
नेकपा एमालेले मदन भन्डारी र बहुदलीय जनबाद नारायणी नदीमा बिसर्जन गर्‍यो । किन आफ्नो दुई तिहाईको सरकार गयो ? खै अजेन्डा ,खै छलफल , किन ओलि बोल्न सकेनन् ? नारायणी किनारमा मान्छे मात्रै बोलाउने काम भो ,( कुम्भ मेला) माछा देख्ने र खाने काम मात्रै भयो ।
45
32
262
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
Tweet media one
28
1
257
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
सम्मानित रास्ट्रपति ज्यु , तपाईंको प्रधानमन्त्री संग राम्रो सम्बन्ध छ यो सबै नेपालीलाई जानकारी छ तर अहिले तपाईं नेकपा एमालेको उपाध्यक्ष बिधा भण्डारी मात्रै होईन ! तपाईं नेपालको संविधानको संरक्षक पनि हो, किर्ते काममा सहभागी नभई देशको रास्ट्रपति बनी संविधानको रक्षा गर्नुहोस!
21
36
256
@RamhariKhatiwa
Ramhari Khatiwada
2 years
सबैबाट सहयोगको अपेक्षा गरेको छु।
Tweet media one
53
16
260
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
ओखलढुंगा जिल्लामा जाने बाटो सबै बन्द छन । मानेभञ्ज्याङ ९का गन ब श्रेष्ठलाई आज काठमाडौं हेलिकप्टरबाट ल्याउने काम गरेर teaching अस्पतालको Emergency मा उपचार गराउने काम भयो । आउने खर्चको प्रबन्ध मैले गरेको छु।
Tweet media one
40
13
252
@RamhariKhatiwa
Ramhari Khatiwada
6 years
पन्चायतमा राजाले लिएको भन्दा बढी अधिकार लोकतान्त्रिक प्रम ओलिलाइ चाहिएको रहेछ, ठुला आयोजना सबै प्रधानमन्त्री मातहत ।अब लोकतन्त्र को राजा ओलिलाइ घोषणा गर्ने बेला भए जस्तो छ ।
16
29
245
@RamhariKhatiwa
Ramhari Khatiwada
3 years
सरकारमा बस्ने , झन्डा हल्लाउँदै सडकमा हिड्ने , सरकार विरुद्धको जुलुसमा हिड्न पनि रहर लाग्ने ,प्रहरीलाई ढुंगा हान्ने अनि फेरि मन्त्रालय पुग्ने बित्तिकै ए.......जि ,त्यो ठेक्काको फाइल तु पेश गर्नु भनेर लेख्ने ! अनौठो सरकारका मन्त्री अहिले सरकारमा राज गरिबक्सेका छ्न। जय होस।
41
22
255
@RamhariKhatiwa
Ramhari Khatiwada
5 years
सरकारले कस्को अनुमतिमा कास्कीमा चुनावको अघिल्लो दिन प्रहरीका इन्चार्ज सरुवा गर्दैछ?नाङ्गै नाच्दै हिड्दा किन निर्वाचन आयोग चुप छ? कि मतदानमा मतदाताबाट जित्ने आस मरेपछि प्रहरी परिबर्तन गरेर रातिनै मत भर्ने हो कि कसो? निर्वाचन आयोग सरकारको ढाल नबनोस।
13
43
249
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
खुरुखुरु आत्मसमर्पण गरेर ओलीकोमा जाने अनि ओलीलाईनै गाली गर्ने? हरे के गाईजात्रा हो यो? पदको राजनीति होईन भने माधब र झलनाथ समूहले राजीनामा दिएर नयाँ पार्टी खोल्नुहोस। नत्र रक्ष्यानमा बसेर जे दिन्छ तेहि खानुहोस ! अहिले ओलीले भडारमा ,जस्केलामा, दलेनमा र आगनमा राख्लान र?
18
30
253
@RamhariKhatiwa
Ramhari Khatiwada
4 years
मैले ओखलढुंगाको मध्य भाग भएर ओखलढुंगा पुग्ने २०७४ पौष १७ गते सिलन्यास गरेको पलापु नवलपुरको पुल धमाधम निर्माण हुदैछ। आज आएर हेरे खुसीको सिमा छैन । छिटोभन्दा निर्माण सम्पन्न हुने आशमा छु।
Tweet media one
Tweet media two
Tweet media three
28
13
253