कुल रिम्स Profile Banner
कुल रिम्स Profile
कुल रिम्स

@cooolrims

Followers
74,434
Following
31,768
Media
10,073
Statuses
210,262

नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'

काठमान्डौ
Joined April 2010
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@cooolrims
कुल रिम्स
10 months
जब जब जाडो बड़न थाल्छ तब तिमीले अंकमाल गर्दा पाएका मायाका राप हरु सम्झन्छु अनि जाडो ले समेत डाह गर्न थाल्छ ।
1
10
74
@cooolrims
कुल रिम्स
4 years
सहयात्रा को १२ औं बर्ष मा अगाडी बडदै गर्दा कहिलै पनि पछाडी फर्केर हेर्नु परेन सायद जिन्दगी जिऊनु को मज्जा यही नै थियो, हो र हुनेछ ।
Tweet media one
170
15
745
@cooolrims
कुल रिम्स
3 years
घमण्ड नै सही, मेरो पालाको जबरजस्त नेता ! @Jhakri_didi
Tweet media one
56
29
723
@cooolrims
कुल रिम्स
8 years
जब गर्मी बड़न थाल्छ तब तिमीलाई स्पर्श गरेर आएको चिसो हावा लाई स्वास को रुपमा आफु भित्र लिंछु अनि गर्मी ले समेत डाह गर्न थाल्छ ।
51
166
656
@cooolrims
कुल रिम्स
9 years
जब गर्मी हुन थाल्छ म तिमीलाई स्पर्श गरेर आएको बतास संझन्छु अनि गर्मि ले नि डाह गर्न थाल्छ ।
5
305
525
@cooolrims
कुल रिम्स
8 years
जब चिसो बड़न थाल्छ नि म तिम्रो अंगालोको राप समझन्छु अनि चिसो ले पनि डाह गर्न थाल्छ ।
21
173
499
@cooolrims
कुल रिम्स
10 years
नेपालमा अब हड़तालमा उत्रन बाकी पशुपतिनाथ मात्र बाँकीरहे अब कुन दिन यिनी पनि हड़तालमा उत्रनछन अनि सारा नेपाली ले भन्नेछन'अबकी बार मोदी सरकार'
18
345
495
@cooolrims
कुल रिम्स
4 years
मेरी बुने, मेरो छोरो, मेरी गुन्डा, मेरो मुटुको टुक्रा लाई जन्म दिन को लाख लाख शुभ कामना 🎉🎊🎉🎊♥️🎉🎊
Tweet media one
134
8
477
@cooolrims
कुल रिम्स
1 year
यो देश मा भ्रष्टचार नगर्ने एउटा पार्टी छ त्यो हो एमाले ! यती, ओम्नी , वाइड बडी , चिया बगान , बतास,कोरोना काल मा मास्क मा,राजा बिरेन्द्र को सम्पती मा कहिँ कतै एमाले ले सुक्को खाएको छैन अझ नक्कली शरणार्थी काण्ड मा त् एमाले सात हात परै छ ! अब यस्तो एमाले ले भगवान श्री पशुपति नाथ
44
76
380
@cooolrims
कुल रिम्स
9 years
इट को बदला गुलाब दिऔ भारतलाई घुडा टेक्न मजबुर पारौ ! #BackOffIndia
10
175
378
@cooolrims
कुल रिम्स
3 years
मन्त्रीले नेपाल मै ब्यापारी सँग भ्याट बाहेक २३००० मा किनेको अक्सिजन सिलिन्डर प्रम ले ५०००० मा किनेर ल्याएको भन्छन भने यस्लाई नै नितिगत भ्रष्टाचार भन्ने होइन? कि के ?
24
42
359
@cooolrims
कुल रिम्स
3 years
नेपालमा ओलिले नै नाकावन्दि लगाई मागेका थिए भन्ने कुरा यतिखेर राजेन्द्र महत्तो ले पुष्टि गराइदिए ।
14
42
336
@cooolrims
कुल रिम्स
11 months
इन्डिया ले सीक्न बाँकी धेरै नै छ, ब्याटिङ सीक्न बाकि छ, बलीङ सीक्न बाकि छ । जीत त परको कुरा हो पैले घमण्ड कसरी त्याग्ने त्यो सिक्न बाकि छ । आज खेल त जीतेन जीतेन , बिचारा इन्डियन हरुले मन समेत जीत्न सकेनन । अष्ट्रेलीया सङ्ग क्रिकेट खेल्न सिक्लान कि भनेर पुरै खेल हेरेको तर
15
31
325
@cooolrims
कुल रिम्स
1 year
"बिहान जुरुक्क उठेर आँखाका चिप्रा नपुछि स्पेसमा आएर नेपाली राजनितीबारे बिश्लेषण सुरु गर्ने एनआरएन साथीहरुलाई अधिकार छैन ! " सहि औकात देखाइदिनु भयो ! ! हाम्रो पालाको गर्व गर्न लायक नेता @Jhakri_didi
41
48
315
@cooolrims
कुल रिम्स
2 years
को हुन यीनीहरु ? कुन तरीका को आन्दोलन हो यो ? प्रहरी प्रसासन के हेरेर बसेको ? माहानगर बासी हरु आफै आफ्नो क्षेत्र को खोला किनार खाली गराउन निस्किए भने जवाफदेहि को हुन्छ ? जवाफ कस्ले दिने ? ? ?
59
84
284
@cooolrims
कुल रिम्स
3 years
वयलगाडा चढेर आजको व्यवस्था आएको होइन ! प्रतिगामी हरु होसियार ! जलेर खरानी अवस्य हुनेछौ ! मेरो पालाको गर्व गर्न लायक नेता ! @Jhakri_didi
Tweet media one
26
18
276
@cooolrims
कुल रिम्स
4 years
टिका लगाइयो
Tweet media one
Tweet media two
47
4
262
@cooolrims
कुल रिम्स
4 years
बयलगाडा चडेर् प्रधान मन्त्री को ट्विटर को पासवर्ड दुरुपयोग गर्ने व्यक्ती खोज्न अमेरिका जादै ।
Tweet media one
17
33
252
@cooolrims
कुल रिम्स
4 years
"अखिल नेपाल स्वतन्त्र चाकरी युनियन" को माहा प्रवन्धक मा नियुक्ती हुनु भएको मा कमरेड @realpbhattarai ज्यू लाई बधाई तथा शुभकामना ।
44
14
253
@cooolrims
कुल रिम्स
3 years
निष्ठाको सगरमाथा इमानको महासागर क. माधवकुमार नेपाल ।
Tweet media one
73
17
251
@cooolrims
कुल रिम्स
4 years
सवोच्च अदालत मा मुद्धा चलिरहेको अवस्था मा सो मुद्धा लाई प्रभावित हुने गरी फैशालाकै भाषा बोल्न प्रधान मन्त्रीलाई नैतिकता ले दिन्छ??
41
30
242
@cooolrims
कुल रिम्स
3 years
ह्याप्पी बर्थ डे @Jhakri_didi कमरेड 🎊🎊🎊🎊🎉🎉🎉🎁🎁
Tweet media one
32
6
241
@cooolrims
कुल रिम्स
3 years
र टीका लगाइयो !
Tweet media one
54
3
217
@cooolrims
कुल रिम्स
3 years
क. माधब कुमार नेपाल ले देश र जनता माथी ठुलो गुन लगाउनु भएको छ। उहाको नाम नेपालको इतिहास मा स्वर्ण अक्षर ले लिखिने छ । धन्यबाद कमरेड ✊✊✊✊
11
29
218
@cooolrims
कुल रिम्स
4 years
आफ्नो अनुहार कालो थियो, ओलिले प्रचण्ड लाई धोइरहे !
7
47
212
@cooolrims
कुल रिम्स
3 years
शालिन नेता जस्तो लाग्थ्यो तर आज अत्ती घटिया भाषण गरेर आफ्नो वास्तबिक औकात देखाए प्रदिप ज्ञावाली ले ।
7
19
206
@cooolrims
कुल रिम्स
4 years
आखिर काँग्रेस बिना देश चल्दैन भन्ने प्रमाणित भयो ! जय नेपाल
7
17
212
@cooolrims
कुल रिम्स
8 years
हेल्लो ओली संसद भंग गरेर चुनाब गराउ । धोकेबाज हरुलाई बत्ती बालेर खोज्नु पर्ने बनाइन्छ । #IamWithKpOli
7
106
205
@cooolrims
कुल रिम्स
10 months
@hamrorabi यस्ता ओठे जवाफ होइन रवी जी !! कि हो भनेर स्वीकार्नुस होइन भने कान्तिपुर बिरुद्ध मुद्धा हाल्नुस अनि पत्यौछन जनताहरुले तपाईका कुरा !!
16
8
204
@cooolrims
कुल रिम्स
2 years
मेरो पालाको गर्व गर्न लायक नेता @Jhakri_didi ...
48
22
199
@cooolrims
कुल रिम्स
3 years
सामन्ती बाहुन परीयो र जनै फेरेर डोरा बाँधेर धर्म निभाइयो !
Tweet media one
20
1
197
@cooolrims
कुल रिम्स
4 years
म त उखु किसान को आन्दोलन मा सरीक हुन माइती घर जादैछु, तपाई पनी आउनुस है! हाम्रा अन्न दाताका मुहारमा आँशु होइन मुश्कान ल्याउनु पर्छ । किसानका आँखामा आशुँ ल्याउने अपराधी सरकारको बिरुद्ध मा किसान सँग हातेमालो गर्न माइतिघर जाऔं!
6
14
196
@cooolrims
कुल रिम्स
9 years
भारत लाइ जितियो हाम्लाइ एशियन गेम नि एई हाम्लाइ ओलम्पिक नि एई हामहाइ कोपा कप नि एई हाम्लाइ बिश्व कप नि एई चिन्ता छैन केइ । हिप हिप हुर्रे
2
108
188
@cooolrims
कुल रिम्स
4 years
प्रचण्ड सर्वोच्च गएको देखेर ओली को ओठ तालु सुकेछ 🤣😂
25
11
192
@cooolrims
कुल रिम्स
8 years
गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ भारतीय दादागिरी बिरुद्ध खुकुरी लिएर निस्क ! #BackOffindia
1
79
184
@cooolrims
कुल रिम्स
3 years
उज्यालो मान्छे लाई स्वागत गरौ !
Tweet media one
9
7
184
@cooolrims
कुल रिम्स
9 years
हेल्लो सरकार ! भारतले नाकाबन्दीलगाउछ भन्ने डरले तेस्कोपाउमा आफ्नोशिर कहिलेपनि नराख,हामी जनता भोकसहन तैयारछौ तर झुक्नसक्दैनौ ! #BackOffIndia
4
189
186
@cooolrims
कुल रिम्स
4 years
परदिप जी लाई देखाइद्याओ ! राजनेता को हो र कस्तो मान्छे हुन्छ भनेर ।
Tweet media one
14
23
186
@cooolrims
कुल रिम्स
2 years
बिचार को पर्खाल मात्र भत्काइएन गेट नै फोडियो नि ! ! धन्यबाद @GokulPBaskota ज्यु ! !
Tweet media one
31
3
186
@cooolrims
कुल रिम्स
2 years
गठबन्धन का माओबादि र समाजबादि ले आफ्नो धर्म निभाए वा खड्ग प्रसाद विरुद्ध आक्रोस पोखे तर वेइमानी गरेनन, तर काङ्ग्रेस ले धोका दियो ।
32
9
183
@cooolrims
कुल रिम्स
4 years
हेर्नुस आज शुक्रवार ! आज फलो र फलोब्याक गरे चाडै धेरै फलोअर्स बड्छ भनेर ट्विटरे पुराण मा उल्लेख गरेको छ। तसर्थ यता होनाहार ट्विटे हरु @cooolrims @dhirubhai72 @jamarkatel लाई फलो गर्नुस । #FF
15
13
179
@cooolrims
कुल रिम्स
4 years
पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेब सरकारको ७४ औं शुभजन्मोत्सको अवसरमा सुस्वास्थ्य, दिर्घायु को शुभ कामना !राष्ट्रिय एकताको संदेश प्रवाहित होस भनी शुभकामना ब्यक्त गर्दछु।
Tweet media one
10
22
176
@cooolrims
कुल रिम्स
4 years
प्रचण्ड सजिलै हारमान्ने राजनैतिक खेलाडी हुदै होइनन, अवस्य केहि न केहि त पकाउदै त छन नै! प्रचण्ड आफैमा ब्यक्तिमात्र होइनन नेपाली राजनीती को केन्द्र विन्दु हुन। प्रचण्डलाई अझ पुर्व आतंककारी मात्र मान्नेहरुको लागी प्रचण्ड नेपाली राजनीतीको पाठ्यक्रम हुन। राम्रोसँग अध्यन गर्दा उत्तम!
17
54
174
@cooolrims
कुल रिम्स
4 years
ओलिले के भने भन्दा पनि उनले भनेको सुनेर हास्दै ताली पिट्दै उनलाई हौस्याउने उनका पछौटे हरु देखेर दया लाग्यो । छिट्टै निको होउन।
10
26
175
@cooolrims
कुल रिम्स
4 years
भारतिय एजेन्ट ओलिले माहाकाली बेच्न तात्कालिक एमाले विभाजन गराएका थिए, विहारको चुनाबलाई सहयोगगर्न मोदिको विशेष अनुरोधमा ठोरीमा राम जन्माए र तेतिले नपुगेर गणतन्त्र मास्न मोदिको आदेशमा सँसद विघटन गराए। ओलीको ट्रम्प जस्तो रास्ट्रभक्ति भ्वाङ परिसकेको छ। साइवर स्याल कराउन छोडे हुन्छ
19
44
173
@cooolrims
कुल रिम्स
4 years
र फेरी एक बर्ष बुडो भैयो ...
122
4
170
@cooolrims
कुल रिम्स
4 years
दैनिक साइकल चलाएर सयौ किमी पार गर्दै दैनिक ज्यालादारी मजदुर लाई कमसेकम यो समाज ले चिन्दैन किनकी ऊ सँग न विलासी साइकल हुन्छ न झिल्के ज्याकेट हुन्छ न हेल्मेट ।
5
39
162
@cooolrims
कुल रिम्स
4 years
खड्ग प्रासाद सँग अब पार्टी होइन एऊटा सानो र सुखी परिवार बाँकी रहन्छ, बा अनी आइ लभ यू भन्दै हिड्ने छोर्छोरी भएको ।
7
16
165
@cooolrims
कुल रिम्स
3 years
म पनि हिडेको हुँ ६२/६३ को आन्दोलनमा र म भन्छु कस्ले हटाउछ संघीयता ? आइज, को आउछ भिड्न !
22
6
159
@cooolrims
कुल रिम्स
2 years
पेचान कौन ?
Tweet media one
11
1
158
@cooolrims
कुल रिम्स
2 years
ज्ञान का भण्डार, ब्यापार का माहारथी आदरणीय उत्तम दादा @uttamjp सङ्ग भेटेर फेरी पनि सोधियो 'आप रेस्टिकेट क्यु हुवा था' 😂😂😂😂
Tweet media one
13
3
161
@cooolrims
कुल रिम्स
4 years
बिबिसी ले भेट्टाएर विश्वको उत्कृष्ट १०० जना को सुची मा राख्नु अघी नेपाली मिडिया ले सपना लाई चिनेको थियो ?
19
12
162
@cooolrims
कुल रिम्स
4 years
बिध्यालय गएर पनि हलो जोत्न नै सिक्ने हो भने किन जानु बिध्यालय ? कि समृद्धि ल्याउने खुड्किलो हो??
Tweet media one
32
12
159
@cooolrims
कुल रिम्स
3 years
तपाई को एरिया मा खसीको मासु कती रुप्पे किल्लो छ?
122
5
160
@cooolrims
कुल रिम्स
3 years
"लास्ट लङ ट्वाइलेट लाग्यो, धारामा पानी आएकै रहेनछ, पिउने पानीको बोतल ले काम चलाए, फर्केर आएर हेर्छु त बोतलमा हात उठाएको फोटो पो छ !, बित्यास पर्यो बा'ले देखे" । -लेडि कम्रेड !
Tweet media one
21
28
161
@cooolrims
कुल रिम्स
4 years
माधब कुमार नेपाल कत्ती पनि विचलित नभई आफ्नो अडान मा अडिग रहि आफ्नो समर्थक लाई एक बनाई अघी बडनोस, सांसद पद त जितेर पाएको हो र फेरि पनी जितेर देखाइदिने हो।
16
11
159
@cooolrims
कुल रिम्स
2 years
इतिश्री लात्ती भकुन्डो पुराणे कतार खण्डे महात्मे अगस्ते सम्बादे "श्री विश्वकप २०२२" कथायम् ब्राजेलियन समर्थक अहम स्वयम चुरीफुरी चारे बर्ष खुलित स्वाहा भवन्तु
14
21
160
@cooolrims
कुल रिम्स
2 years
नेकपा एस ले थ्रेस होल्ड कटाओस न कटाओस त्यो आफ्नो ठाउ मा छ तर खड्ग प्रसाद को दासत्व, अहन्कार र दम्भ लाइ बिद्रोह गरेर जन्मीएको नेकपा एस ले एमालेलाइ आफ्नो साइजमा मात्र ल्याइदिएको छैन कथीत 'बा' लाइ राम्रै झापु हानेर भीत्ता मा पुर्याइदिएको चै पक्कै छ । बधाइ छ नेकपा एस लाइ ।
38
12
154
@cooolrims
कुल रिम्स
3 years
नेकपा (एकिकृत समाजवादी) दल को माहासचिव मा रामकुमारी झाक्री @Jhakri_didi लाई नियुक्त गरियोस ।
16
7
154
@cooolrims
कुल रिम्स
3 years
प्रधान मन्त्री श्री बाबुराम भट्टराई ! गज्जब सुनिदो रहेछ।
26
6
152
@cooolrims
कुल रिम्स
1 year
"घरमा ढुङ्गा हान्न आउलान भन्ने पिर पर्यो, एक्लै त हिड्नै डर लाग्छ ! " रवीको बिचार सङ्ग असहमत हुने साथीले मेरो जस्तै अनुभुती सुनाए ! फरक मत लाइ सम्मान होइन दवाउनु पर्छ भन्ने सीद्धान्त रहेछ क्यारे ! रवीलाइ भोट नहाले जेपनि हुन्छ भनेर देखाउन खोजीएको होला आज सफल जी माथीको आक्रमण
42
19
156
@cooolrims
कुल रिम्स
2 years
तत्काल का लागी माधब, प्रचण्ड र ओली लाइ बरीष्ठ नेता मा राखेर अष्ठ लक्ष्मी शाक्य को नेतृत्व मा वृहत वाम एकता नै अन्तिम विकल्प हो । अहंकार र घमण्ड त्याग गरौ, आत्मालोचना गर्नै पर्छ ।
50
7
153
@cooolrims
कुल रिम्स
4 years
मोदिलाई राजसस्था सहितको हिन्दु राज्य चाहिएको,ओलीले गणतन्त्र र संघियता मान्नु परेर मानेको अभिव्यक्ति दिनु, साइवर सेनाले हिन्दुराज्य र संघियता खारेजीको माग रटान गर्नु अनि संघिय मन्त्रीले जनसभामा "श्री ५को सरकार" भनेर सम्बोधन गर्नु,ओलिले सम्बिधानको घाँटी निमोठ्नु। संयोग पक्कै होइन।
13
33
157
@cooolrims
कुल रिम्स
4 years
सामाजिक सन्जाल मा लेखकै भर मा जेल हाल्ने भए सबैभन्दा पहिले @yogesbhattarai लाई जेल हाल , जस्ले कोरोना रहित नेपाल भन्दै कोरोना भित्राउन सामाजिक सन्जाल को दुरुपयोग गरेका थिए । #भित्रैबसौ🙏
7
35
154
@cooolrims
कुल रिम्स
4 years
खतिवडा आर्थिक सल्लाहकार के भएका थिए भुकम्प मा समेत कर जोडेर 4.9 को लाई 6 को बनाइदिए ।
5
15
155
@cooolrims
कुल रिम्स
9 years
सबै भन्दा ठुलो शत्रु त्यों हो जो भुकम्प आउँदा आयो आयो नभनि एक्लै भाग्छ । #हल्लाउ युवा
7
65
153
@cooolrims
कुल रिम्स
3 years
हेर्दाहेर्दै 'गण्डकी' प्रदेश पनि 'गुण्ड़ाकी' प्रदेश बन्यो। खप्परमा त लेखेरै ल्याएका हुन!!
4
22
153
@cooolrims
कुल रिम्स
3 years
एमाले माधव खनाल समुहको सासंदहरू द्वारा संसद सचिवालयमा सामुहिक राजिनामा दिने तयारी ! ईतिहासकै सर्वोत्तम क्रान्तिकारी निर्णय ।
Tweet media one
21
18
156
@cooolrims
कुल रिम्स
1 year
हिजो मात्र भौवान ले घण्टि ले बजाउन पनि मिल्छ भन्ने उदघोष गर्नु भएको थीयो आज घण्टे हरुले बजाइदिएछन । अराजकता को हद नाघे भौबान ले ! बानेश्वरमा कुटिए युवराज सफल (भिडिओ)
94
11
154
@cooolrims
कुल रिम्स
6 years
ह्याप्पी बर्थ डे बुड़ी 😍😍😍😍😙😙😙🌹🌹🌹🌹
Tweet media one
14
4
150
@cooolrims
कुल रिम्स
9 years
म कांग्रेसी हु भन्न मेरो स्वाभिमान ले दिएन , तपाइँ लाइ दिन्छ ? कालो कांग्रेस मुर्दाबाद ! #BackOffCongress
8
90
151
@cooolrims
कुल रिम्स
3 years
वाहालवाला प्रधान मन्त्री र रास्ट्रपति को विरुद्ध मा पुर्व ५ प्रधानमन्त्री सर्वोच्च मा!
4
4
152
@cooolrims
कुल रिम्स
6 years
शुन्य समय... आदरणीय पिताजी अब हामी संग रहनु भएन...
Tweet media one
163
7
146
@cooolrims
कुल रिम्स
6 years
मैले एउटा केटी लाई सोधे:- आसु दिने केटा नजिक हुन्छ कि आँसु पुस्ने केटा ????? केटी को सुन्दर जवाफ :- हुन त दुईवटा नै मादरचोद हुन आशु दिने ले भ्याई सक्या हुन्छ अनि आँसु पुस्ने चै भ्याउने चक्कर मा हुन्छ। #उठाऊ युवा 😜😜😜😜😜👆
19
33
149
@cooolrims
कुल रिम्स
4 years
कुलमान लाई बिदा गर्न मौन सर्मर्थन दिने जनता हरुलाइ लोडसेडिंग को विरोध गर्ने नैतिकता छैन ।
6
24
148
@cooolrims
कुल रिम्स
3 years
अस्पतालमा अक्सिजन नपाएर मृत्यू हूने हरेक बिरामी भनेका राज्य द्धारा गरीएको मानव हत्या हो ।
0
32
146
@cooolrims
कुल रिम्स
3 years
चन्द्रागीरी मा बिताएको रात ले अवस्य नेपाली कम्युनिष्ट आन्दोलन लाई उर्जा प्रदान गर्ने छ र प्रतिगामी तथा यथास्थिती वाद लाई परास्त गर्ने नै छ । बधाई तथा शुभकामना छ अथक क्रान्तिकारी योद्धा हरुलाइ ।✊✊
17
18
146
@cooolrims
कुल रिम्स
4 years
गगन सही नेता छन, काँग्रेस को लागी त गगन अवसर का पोका हुन । आउदो अधिवेशन ले गगन लाई आगामी प्रधानमन्त्री भनेर अगाडी बड्यो भने कांग्रेसको दुई तिहाई पक्का छ । कांग्रेसले अवसर को सदुपयोग गरोस ।
10
34
146
@cooolrims
कुल रिम्स
5 years
गगनजीले एकै पटक 100 जना लाई कोरोनाले समात्यो भने के गर्ने भनेर जनतासँग सरकारको लाचारिपनको खिल्ली उडाउनु भयो तर यदि तेस्तो परिस्थिती आएमा आफ्नो दल र युवा हरुले कसरी हातेमालो गरेर कोरोना सँग लड़ने भन्ने रोड म्याप देखाउनु भएन । कोरोना लाई राजनैतिक मुद्दा नबनाउनुस गगनजी । #उठाऊयुवा
1
38
141
@cooolrims
कुल रिम्स
4 years
सँसद विघटन को विरोध गर्ने होइन हुने निर्वाचन को स्वागत गरौ ! ताजा जनादेश को लागी तैयार होऔं !
9
12
146
@cooolrims
कुल रिम्स
3 years
आफुलाई ओलीको छोराछोरी हुँ भन्दै घमण्ड गरेर दुनिया का नेताहरुलाई अपहरण गर्दै बाको बचाव गर्नुको सट्टा बा'लाई यसरी च्याप्प समाएर ट्र्याकमा हिड्न मदत गरेकोभए अहिले न बार्दलीमा उक्लेर बा'ले रुनु पर्थ्यो न छोर्छोरी हरुले सड्कमा बसेर अलाप बिलाप गर्नुपर्थ्यो। सलाम छ @Jhakri_didi ✊✊
Tweet media one
7
16
144
@cooolrims
कुल रिम्स
1 year
बस : महिलाहरुको लागी सेवा : निशुल्क अनि बस चढन भौवान को फोटो भएको कार्ड के का लागी ? कि कार्ड बनाउन १००० जाने क्लब को सदस्य बन्नु पर्ने हो ? ए अँ , नाम चै 'ब्लु'
34
11
142
@cooolrims
कुल रिम्स
4 years
कुर्सी बाट उत्रेको एक दुई घन्टा पछि बाट ओली लाई चिन्न छोड्ने को ठुलो जमात छ ओली गुट मा !
9
18
144
@cooolrims
कुल रिम्स
1 year
स्मरण रहोस भ्रष्ट्राचारी लाइ कांग्रेसले संरक्षण गर्दैन ! # चिरन्जी वाग्ले # खुमबहादुर खड्का # गोविन्दराज जोशी # बालकृष्ण खाँण सबै पार्टीको महत्त्वपूर्ण स्थान ( पदाधिकारी ) र नेपाल सरकार को गृह मन्त्रालय सम्मालेका ब्यक्ति हुन ! !
40
23
142
@cooolrims
कुल रिम्स
6 years
मेरो मौनता पढ्न सक्ने, हाँसो भित्रको पिडा, रोदन भित्रको खुसि अनि रिस भित्रको माया बुझ्न सक्ने तिमि नै त हौ ! आज एक दशक बितेछ !
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
30
3
139
@cooolrims
कुल रिम्स
6 years
ब्राजील समर्थक हरुले हात उठाउनुस, फ्लोब्याक पक्का ।
48
12
138
@cooolrims
कुल रिम्स
1 year
बालेन को कार्यशैली र लोकप्रीयता देखेर डाह हुदै अत्तालीएका रवी ले जब बालेन ले बाग्मती नदि छेउका बस्ति खाली गर्न गृह मन्त्रालय को सहयोग मागे तब तत्कालीन गृह मन्त्री रवीले बालेन गैर कानुनी काम गर्न उत्साहित भएको निष्कर्स निकाल्दै बालेन लाइ अपमान पुर्वक तरीकाले सहयोग गर्न नसकिने
17
22
144
@cooolrims
कुल रिम्स
2 years
गोकर्णहरु ओलीको प्रतिगामी कदमको दासत्व चुप चाप स्वीकारी रहदा राम कुमारी झाक्रीहरुले विद्रोह गरेर ओलीको दासत्व इन्कार गरेर प्रतिगामी ओली सरकारलाइ पद्च्युत नगराएको भए आज चुनाब भन्ने नै रहने थीएन ! अत: क्रान्तिकारी @Jhakri_didi लाइ आफ्नो अमुल्य मत दिएर गुल्मी २ ले न्याय गर्ने छ
Tweet media one
14
11
139
@cooolrims
कुल रिम्स
7 years
मङ्सिर 21 गतेको तपाइको जिम्मेवारि # बिहानै उठ्ने नुहाइ धुवाइ गर्ने # पुर्बपटी फर्किएर पीपल को रुखलाइ अर्घ अर्घ दिएर बिदा गर्ने # चिया नास्ता खाने अनि मतदान स्थलमा जाने # दायाबाया नहेरी बाम गठबन्धन को सूर्य वा हसिया हतौड़ा चिन्हमा स्वस्तिक छाप हान्ने # खुसी हुँदै घर फर्किने
9
45
138
@cooolrims
कुल रिम्स
4 years
लौ लौ लौ !!! सबैलाई हार्दिक बधाई तथा धन्यबाद ! #भित्रैबसौ🙏
Tweet media one
33
2
139
@cooolrims
कुल रिम्स
9 years
डियर चाइना सरकार नेपाल मा तुरुन्त तेल र नुन पठाएर भारतीय दादागिरी लाइ हात हान्ने मौका नचुकाउ ! #BackOffIndia
4
105
136
@cooolrims
कुल रिम्स
4 years
लोकन्थली कौशलटार तिर को को बस्नु हुन्छ ? हामी भक्तपुर बस्ने ट्विटे हरु संगठीत भएर भेट घाट गर्ने वातावरण निर्माण गरौँ । आउनुस यसमा जोडीऔं ! #भक्तपुर_का_ट्विटे
37
6
138
@cooolrims
कुल रिम्स
4 years
पैला पैला धुर्मुसे ले ओली को क्यारिकेचर गर्थे, अचेल ओली ले धुर्मुसे को क्यारिकेचर गर्छन । धुर्मुसे जस्तो बन्न गाह्रो पो छ त !
5
12
136
@cooolrims
कुल रिम्स
4 years
सुबास नेम्वाङ ले प्रम लाई 'नेकपा' पार्टी को नाम र 'सुर्य' चुनाब चिन्ह हामीले पाउदैनौ भनी सके कि निर्वाचन आयोग ले फैशला गरेको भोली पल्ट भन्ने रे????
3
10
138
@cooolrims
कुल रिम्स
9 years
किन हॉस्पिटल लगिएन कोइराला लाइ ? कस्कस ले चाहंथे उनको मृत्यु ? सरकार! छानबीन गर !
Tweet media one
4
49
129
@cooolrims
कुल रिम्स
3 years
प्रचण्डको क्षेत्र भएको हुनाले सबै पार्टीहरु आफ्नो माहाधिवेशन चितवनमै गर्न खोज्छन,यस्ले गर्दा आन्तरीक पर्यटन पर्वद्धन हुनुको साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपले व्यापार ब्यवसायलाई लाभ हुन्छ! प्रचण्ड जहाँ उभिन्छन देशको राजनिती त्यही वरिपरि घुमीरहन्छ,प्रचण्ड नेपाली राजनीतिको मियो हुन।
25
15
137
@cooolrims
कुल रिम्स
4 years
को को हुन यिनारु?
Tweet media one
34
2
133
@cooolrims
कुल रिम्स
2 years
फोटो अफ दि डे ! @uttamjp
Tweet media one
13
4
134
@cooolrims
कुल रिम्स
7 years
बधाई तथा शुभ कामना नेपाली क्रिकेट टीम लाई । अब वर्ल्ड कप जीतने हो।
1
16
130
@cooolrims
कुल रिम्स
3 years
"प्रचण्ड छिरेर एमाले फुटाएर निस्के अब देउवा लाई काध हालेर काँग्रेस नि फुटाउन खोज्दै छन" जस्तो लागी रहेछ ? एक दम सही सोचिरहनु भएको छ । एऊटा असल राजनैति कर्मी ले आफ्ना विरोधी हरुलाइ सक्काएर नै राज गर्ने हो । अब गर्ने के ? बार्दली मा उक्लनुहोस र सत्तोसराप गर्नु होस।
11
23
136
@cooolrims
कुल रिम्स
2 years
खड्ग प्रसाद को दम्भलाई साइजमा राख्नको लागि पनि समाजवादिलाई राष्ट्रिय पार्टी बनाउनै पर्छ।त्यसको लागि माओवादी र काङ्ग्रेसले समानुपातिकको मत समाजवादीलाई दिनुपर्छ। गठबन्धन भनेकै एक अर्कालाई सहयोग गर्ने त हो।
44
6
136