विश्वरसिंह मेवाहाङ Profile Banner
विश्वरसिंह मेवाहाङ Profile
विश्वरसिंह मेवाहाङ

@BiswarRai

Followers
38,136
Following
21,141
Media
1,982
Statuses
19,909

आँखा सानो मन ठूलो, उचाइ होचो सोचाइ अग्लो,

sankhuwa sava
Joined December 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 years
अंग्रेजी साहित्यमा एम.ए. गरेका अभिनेताले एक घण्टा लामो अन्तरवार्तामा जम्मा एक शब्द अंग्रेजी उच्चारण गरे "माउण्ट एभरेस्ट" । मुस्किलले आठ कक्षा पास गरेका कलाकारहरुले बिग्रेको ट्याक्टर कराए जस्तो ब्रोकन इङ्लिस हानेर जात्रा देखाउछन । त्यसैले राजेश हमाल महानायक ।
Tweet media one
65
345
3K
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
१४ करोडको अवार्ड थापेर आउने सन्दुक रुइतलाई कसैले माला लगाइदियो त ? तर बलात्कारको केसमा जेलबाट छुटेर आएकाहरुलाई त १४ किलोको माला लगाइदिए । यो देश नेताले मात्र होइन जनताले पनि बिगारेको हो है ।
Tweet media one
63
139
1K
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
सबै नेताहरु नक्कली किसान हुन तर पर्यटन मन्त्री सुदन किराँती चाहिँ सक्कली किसान नै हुन है ।धान रोप्ने कला हेर्नुस त ।
37
65
944
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
यौनमा अश्लीलता भयो भने बेश्या हुन्छ । लेखकमा अश्लीलता भयो भने खगेन्द्र संग्रौला हुन्छ । बौद्धिकतामा अश्लीलता भयो भने भिम उपाध्यय हुन्छ । त्यसैले अश्लीलताबाट टाढै बसौं ।
59
129
874
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
विमान दुर्घटनाको बारेमा बुझ्न एयरपोर्ट पुग्नु भएका प्रधानमन्त्रीलाई फूल, माला, गुच्छाले स्वागत गरेको दृष्य देख्दा मन सारै अमिलो भयो । यस्तो दुखद अवस्थामा पनि चाकरी, चाप्लुसीको झल्को दिने यस्तो भद्दा व्यवहारले कर्मचारी र शासक प्रतिको सम्मान घृणामा परिणत हुँदै गैरहेको छ ।
46
150
844
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
म एक किरातीको हैसियतले के भन्छु भने दसैं हाम्रो धार्मिक चाड होइन तर दसैं हाम्रो लागि साँस्कृतिक पर्व हो।त्यसैले म दसैंको कहिल्यै बिरोध गर्दिन र हाम्रो उधौली-उभौलीको पनि कसैले बिरोध नगरोस।बिरोध नै गर्नुपर्छ भने क्रीसमसको बिरोध गरौं जसले हाम्रो मौलिक सस्कृती माथी धावा बोलिरहेको छ।
50
87
819
@BiswarRai
विश्वरसिंह मेवाहाङ
7 months
एउटा शिक्षकको लागि यो भन्दा ठूलो सकारात्मक उर्जा के हुन सक्छ ? गण्डकी बोर्डिङ स्कुल पोखराको शिक्षक सुजन आचार्यको लागि विद्यार्थीहरुले गरेको सर्प्राइज बर्थ डे सेलिब्रेसन
31
79
752
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 years
बाहुनको बिरोध गरेर पहिचानवादी भइन्छ भन्ने ठूलो भ्रम छ धेरै जनजातीमा।जीवन भर बाहुनको बिरोध गरेर नथाक्ने गोरे बहादुर खपङगीले राजाको हातबाट टीका लगाए।अशोक राईहरु बाबुराम भट्टराईको शरणमा पुगे।बाहुनलाई गाली नगरी भात नखाने दिले मगर आफै प्रचण्डको भक्त छन।यो भन्दा अरु उदाहरण के दिउँ र ?
33
100
724
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 months
सन्दिप लामिछानेलाई अदालतले निर्दोष सावित गरेछ । अदालतको फैसलालाई सम्मान छ । तर सन्दिप एक चरित्रहिन र अनुशासनहिन खेलाडी हो भन्नेमा कम्तिमा म चाहिँ अडिग छु । उनीबाट देशले ठूलो आसा गरिहाल्नु बेकार नै छ । खेल्न मात्र खेलाडीको दायित्व होइन । उच्च चरित्र कायम गर्नु पनि दायित्व हो।
85
86
695
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
धराने मेयर हर्क साम्पाङले २४ घण्टा बालेन विरुद्ध १३ वटा स्टाटस लेखेका रहेछन । यिनको औकात भेलु बाजे भन्दा माथी छैन जस्तो लाग्न थाल्यो ।
41
44
667
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
जसरी खुवालुङलाई ढुंगा मात्र भनियो भने त्यसले सिंगो किरात सभ्यतामाथी धावा बोलेको ठहर्छ, त्यसैगरी गाईलाई जनवार मात्र भनियो भने त्यसले सिंगो हिन्दु सभ्यता माथी धावा बोलेको ठहर्छ। एक अर्काको धर्म, सँस्कार र सभ्यतालाई सम्मान नगर्ने हो भने हामीले दुई खुट्टा टेकेर हिडेको के अर्थ?
45
120
666
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 months
प्रिय पत्रकार मित्रहरु ! कैलाश सिरोहिया अदालतको आदेशपछी पक्राउ परेका हुन, गृहमन्त्रीको आदेशले होइन । उनी समाचार लेखेको आधारमा पक्राउ परेका होइनन् , किर्ते नागरिकता लिएको आधारमा पक्राउ परेका हुन् । प्रेस स्वतन्त्रताकै बेइज्जत हुने गरि सिरोहियाको पक्षमा नबोलुम न हौ ।
25
201
656
@BiswarRai
विश्वरसिंह मेवाहाङ
7 months
पत्थर भित्रको हिरा
25
51
643
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
कट्टर मुस्लिम अल मुताइरी (नेपाली फुटबल प्रशिक्षक), चिनिया राजदुत हाउ याङछी, अमेरिकी नियोगका प्रतिनिधि मात्र होइन, बिराटनगरका युवा नेता वासिम आलमले समेत हिन्दू भएर टीका लगाएका होइनन । दसैं नेपालीहरुको महान साँस्कृतिक पर्व हो, त्यसैले टीका लगाए । बिरोध गर्नेहरुले बिरोध गरिरहुन् ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
16
74
642
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
ज्ञानेन्द्र शाहीले अष्ट्रेलियाको संसदमा अंग्रेजी बोलेन भनेर मान्छेहरु रोनाधोना गर्न थालेका छन।तर त्यस्तो ठाउँमा पुगेर नेपाली भाषा बोलेको कुरामा कोहि गौरब गर्दैनन । उता मोदीले अमेरिकाको संसदमा हिन्दीमा सम्बोधन गरे । उनलाई अंग्रेजी बोल्न नआउने हो र ? आफ्नो भाषाको सम्मान गरौं न यार
36
68
641
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 years
सरिता गिरीलाई पार्टीले कारबाही गर्दा मानवअधिकार हनन भएको देख्ने @MohnaAnsari ले मन्दिरका पुजारीको निर्मम हत्या हुदा चाहिँ हलाल देखे कि क्या हो ? केही बोल्दैनन त । खासमा यी दिदीले मान्छेको मानवअधिकार हेर्छन कि जातको ?
34
92
603
@BiswarRai
विश्वरसिंह मेवाहाङ
6 years
पृथ्वी नारायण शाह नजन्मेको भए कोहि बिहारको कोहि युपीको ग्राम पन्चायतको रुपमा हुन्थे । अहिले सबलाई राज्य र राजधानी चाहिएको छ ।
17
96
586
@BiswarRai
विश्वरसिंह मेवाहाङ
11 months
यसरी औलो ठडाएर दिएको आशिष चाहिँ भुइँमै नखसी लाग्छ भन्ने विश्वास छ है हाउरो गाम तिर ।
Tweet media one
32
16
593
@BiswarRai
विश्वरसिंह मेवाहाङ
10 months
ओली सरकारको निर्णय ४ वर्ष पछि सही भएछ । खासमा लाज पचाउन उहाँबाट सिकौं ।
Tweet media one
96
92
593
@BiswarRai
विश्वरसिंह मेवाहाङ
29 days
एक जना कथित दलित समुदायको छोरोलाई कोटीहोममा पण्डितको रुपमा स्थान दिइनु परिस्कृत समाज निर्माणको शुभ संकेत हो । जन्मले कोहि ब्राह्मण हुदैन, ज्ञानले मात्र ब्राह्मण हुन्छ । आचर्य कृष्ण दमाईले यही प्रमाणित गरिदिए ।
Tweet media one
28
63
594
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
दुई करोडको टेप काण्ड आउने बित्तिकै रास्वपाले आफ्नो सांसदलाई निलम्बन गरेको थियो । तैपनी कांग्रेसहरुले रबि लामिछानेलाई लखेट्न छाडेनन । अहिले ८ करोडको अडियो टेप बाहिर आइसक्यो । तर कांग्रेसले आफ्नो सांसद आरजु राणालालाई खै निलम्बन गरेको ? कि राणाले लिएको रकम चाहिँ पशुपतिको भेटी हो?
19
119
589
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 months
रबि लामिछाने पनि कुनै आत्महत्या दुरुत्साहनमा कार्यालयबाटै पक्राउ परेका थिए।तर त्यो बेला कसैले पनि प्रेस स्वतन्त्रता हनन भयो भनेनन।अहिले कैलाश सिरोहिया किर्ते नागरिकतामा कार्यालयबाटै समातिए।तर अहिले चाहिँ प्रेस स्वतन्त्रता हनन भयो अरे । प्रेस स्वतन्त्रता पनि अनेक किसिमको रहेछ।
20
126
582
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
गठबन्धनका चार रहस्य :- १. देउवाको फेरि प्र.म. बन्ने चाहना २. पौडेलको राष्ट्रपति बन्ने चाहना ३. प्रचण्डको चितवनबाट चुनाव जित्ने चाहना ४. माधव नेपालको एमाले हराउने चाहना देश बनाउने चाहना त कसैको देखिएन ।
29
67
557
@BiswarRai
विश्वरसिंह मेवाहाङ
6 years
यो देश चिडियाखाना बन्नलाई - १. मुकुन्दे जस्तो दार्शनिक २. आङकाजी जस्तो नेता ३. दिल निशानी जस्तो पत्रकार ४. खगेन्द्र संग्रौला जस्तो बुद्धिजीवी ५. गोबिन्द केसी जस्तो डाक्टर भए पछि अरु जनावारको आवश्यकता पर्दैन।
25
99
544
@BiswarRai
विश्वरसिंह मेवाहाङ
11 months
आफ्नै निवासको राष्ट्रपतिको हातबाट टीका ग्रहण गरियो ।
Tweet media one
25
10
544
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
रबिन्द्र मिश्रलाई प्रकाशमान सिंहले हराएको होइन, पुकार बमले हो । पुकार बम कोबाट परिचालित छ भन्ने कुरा बुझौं ।
57
40
542
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
देउवाले माओवादी मास्न संकटकाल लगाए, सेना परिचालन गरे, टाउकाको मोल तोके तर १% पनि सकेनन । तर अहिले गठबन्धन गरे, ९०% माओवादी समाप्त पारे । यसलाई भन्छ निन्जा टेक्निक ।
16
64
549
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
यतिबेला केपी ओली प्रधानमन्त्री हुनु भए महाकाली नदीमा बेपत्ता जयसिंह धामी र दार्चुलाको आकाशमा उडेको ��ारतीय हेलिकप्टरको बारेमा खगेन्द्र संग्रौला, नारायण वाग्ले, कृष्ण पहाडी आदीको मुखबाट आगो निस्किरहेको हुन्थ्यो । तर देउवा प्रधानमन्त्री हुनाले मुखमा हिउँ जमेर ठण्डाराम भएको छ ।
26
82
544
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
बाहुनले भेटे बाहुनले मात्र खर्लप्प पार्ने अनि राईले भेटे राईले मात्र खर्लप्प पार्ने व्यवस्थाको कम्तिमा म चाहिँ समर्थन गर्दिन । नोट : उल्लिखित प्राज्ञहरुको प्राज्ञिकताको म हार्दिक सम्मान गर्छु । तर प्राज्ञहरुले शासकहरुले नश्लवादी बनाउन हुन्न भन्ने मेरो अभिमत हो ।
Tweet media one
94
76
541
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
बलात्कार र बलात्कार जन्य अपराधको पक्षमा खुला वकलात गर्नेहरुलाई हामीले पनि यसरी नै खुला बहिष्कार गरौं ।
Tweet media one
53
72
543
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 months
जब मोबाइल आयो यी सारा खुसीहरु खोसेर लगिदियो
7
108
545
@BiswarRai
विश्वर��िंह मेवाहाङ
3 years
कामरेड प्रचण्ड ! शिक्षकले राजनिती नगरे पार्टी सिस्टम कोल्याप्स हुन्छ भने दुराडाँडा लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई कक्षा कोठाबाटै घिसारी लगेर किन गोली ठोक्नु भयो ? तपाईंका छोराछोरी चाहिँ बिदेशी स्कुलमा पढाउने अनि जनताका छोराछोरी पढाउने शिक्षकलाई चाहिँ राजनीति गर्न लगाउने ?
Tweet media one
18
112
533
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
हाम्रा छोरी चेली लैजाने आँट गरेपछी दशैमा सुगुरको फिला बोकेर टीका थाप्न ससुराली आउने आँट पनि गर्नु पर्छ है ज्वाइसाप
Tweet media one
55
18
531
@BiswarRai
विश्वरसिंह मेवाहाङ
6 months
मलाई चाहिँ सुमना श्रेष्ठ शिक्षा मन्त्री भएकोमा गौरव नै लागेको छ । कम्तिमा tested and failed भन्दा non-tested and non-failed बाट केही आसा गर्न सकिन्छ । हुन त कुहिरो भित्र हराएको काग जस्तो नेपालको शिक्षा प्रणालीलाई छु-मन्तर गर्ने जादु त उहाँसँग पनि छैन होला ।
Tweet media one
23
23
527
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
काठमाडौमा नेपाली भाषा बोल्न नजान्ने गरीबहरुको जुलुस निस्किएछ । अंग्रेजी मात्र बोल्न जान्ने यी गरीबहरुलाई नक्काली शरणार्थी बनाएर अमेरिका पठाइदे सरकार । हामी नेपाली भाषा बोल्ने गरीबहरु त आफ्नै देशमा गरिखान सक्छौं ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
73
99
529
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 years
जन्मजात मुसलमान नाजिर हुसेन(कलाकार) र जन्मजात इशाइ रेन्डी बेरी (नेपालका लागि अमेरिकी राजदुत) निधारमा रातो टीका र कानमा जमरा सिउरेर दशै मान्छन । यता हाम्रा केही पहिचान भनाउदाहरु चाहिँ दशै बहिष्कार गरेर म्यारिज खेल्न बसिराछन ।
Tweet media one
Tweet media two
Tweet media three
22
67
529
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 years
परीक्षामा पिसाब आको बहनामा ट्वाइलेट जानू र उपचारको बहानामा नेताहरु दिल्ली जानू उस्ता उस्तै हो नानू ।
14
63
520
@BiswarRai
विश्वरसिंह मेवाहाङ
6 years
बाहुनले बाहुनको मात्रै, क्षेत्रीले क्षेत्रीको मात्रै , राईले राईको मात्रै , गुरुङले गुरुङको मात्रै ,मगरले मगरको मात्रै , अथवा मधेसीले मधेसीको मात्रै कुरा गर्ने हो भने देशको कुरा चाहिँ कसले गर्ने ?
21
90
507
@BiswarRai
विश्वरसिंह मेवाहाङ
11 months
टिकटकले डिलिट गरिदिएको यो मेरो भिडियो सम्बन्धित व्यक्ति सम्म पुराइदिनु होला
34
79
511
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
बालेनले काठमाडौमा डोजर चलाइरहेका छन । यो नौलो घटना होइन । यो भन्दा पहिला केशब स्थापित र बाबुराम भट्टराईले पनि डोजर चलाइसकेका छन । तर अहिले र पहिलेमा फरक छ । स्थापित र भट्टराई सँग अथाह राज्य शक्तिको साथ थियो तर बालेन एक्लै भिडिरहेका छन् । यस मानेमा बालेन नै शुरवीर नेता हुन ।
11
38
503
@BiswarRai
विश्वरसिंह मेवाहाङ
10 months
हाम्रो संखुवासभाले संसारको जुनसुकै सुन्दर ठाँउलाई पनि टक्कर दिने चुनौती राख्छ है गाइज ।
28
23
491
@BiswarRai
विश्वरसिंह मेवाहाङ
10 months
एमालेको ओरालो यात्र सुरु - १. दुर्गा प्रसाईंसंग भिडन्त २. पप्पुको मालिकलाई पार्टी प्रबेश ३. राती सुतिरहेको नागरिकलाई लखेट्ने काम एमालेलाई शुभ यात्रा भन्न चाहन्छु
29
74
494
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
म पनि प्रश्न सोध्न चाहन्छु श्रीमान @ShahBalen लाई ! बितेको नौ महिनामा तपाइले भत्काउने बाहेक बनाउने के काम गर्नु भो ? यो ट्विट जाँड खाएर होइन भात खाएर लेखेको हो ।
56
23
486
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
मैले अहिले सम्म नबुझेको कुरा के हो भने दशै बहिष्कार गर्नेहरुले क्रीसमस चाहि किन बहिष्कार गर्दैनन ? दशै अर्काको र क्रीसमस चाहिँ आफ्नो कसरी भयो ? कुनै चाड मान्नु/नमान्नु आफ्नो जातीयता र धार्मिकताले निर्धारण गर्ला तर बहिष्कार गर्ने काम डलरे राजनीतिको प्रभाव हो भन्ने मेरो ठम्याइ छ।
21
69
494
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
देउवा प्रधानमन्त्री भए देखि देशले एउटा समस्याबाट चाहिँ मुक्ती पायो :- गोबिन्द केसी लम्पसार पर्ने काम बन्द भयो ।
23
42
483
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
नासा छिर्न नपाएको पिडित र बालुवाटार छिर्न नपाएको पिडित
Tweet media one
40
30
475
@BiswarRai
विश्वरसिंह मेवाहाङ
9 months
१. मेरी छोरीमाथिको आक्रमण भनेको व्यवस्था माथिको आक्रमण हो- प्रचण्ड २. क्रीस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो - सुदन किराती यी दुई वाक्यांशले माओवादी चरित्रबारे धेरै भ्रम हटेको छ । अहिलेलाई यति नै । हस्त नमस्ते ।
11
123
483
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 months
एमाले भन्ने पार्टी त्यति झुर पार्टी त होइन तर प्रदिप भट्टराईको टुइट पढेपछि लास्टै झुर लाग्ने के । मलाई मात्र यस्तो हो कि अरुलाई पनि हो ?
98
30
482
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
कामरेड प्रचण्ड ज्यु ! होस गर्नुहोस है । तपाइलाई साथीहरुले यसरी नै छोड्दै गएमा एक दिन तपाइँको पार्टी यस्तो हुन बेर छैन :- १. अध्यक्ष - प्रचण्ड २. उपाध्यक्ष - पुष्पकमल दाहाल ३. महासचिव - छबिलाल दाहाल ४. केन्द्रिय सदस्यहरु - गंगा दाहाल, रेणु दाहाल एवम् समस्त दाहाल परिवार
21
62
469
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
अरु नेता बिदेश जानू भनेपछि बाउ किरिया पनि छाडेर मरिहत्ते गर्छन । तर राष्ट्रियताको सवाल यतिको बलियो अडान लिने नेता कामै छ यो देशमा । सलाम छ बालेन ।
Tweet media one
13
47
470
@BiswarRai
विश्वरसिंह मेवाहाङ
6 years
रबि लामिछाने मात्रै एक जना यस्तो भाग्यमानी पुरुष हुन जो ४/५ वटा बिहे गरेर पनि अधिकांश महिलाको नजरमा आदर्श व्यक्ति कहलिएका छन ।
13
47
457
@BiswarRai
विश्वरसिंह मेवाहाङ
9 months
संसदीय व्यवस्थाको एक कुरुप दृश्य हो यो जहाँ ३२ सिटे पार्टीले ८० सिटे पार्टीलाई घोडा बनाएर सत्ताको भोजन ज्युनार गर्दछ ।
21
57
461
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
पहिला केपी ओली हटाउनु पर्छ भन्दै चोलेन्द्र भेट्न गए । अहिले चोलेन्द्र हटाउनु पर्छ भन्दै ओली भेट्न गए । दलाल वकिल सापहरुलाई भ्याइनभ्याई छ ।
11
55
455
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 years
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए कि गोरखा राज्यको बिस्तार, यसले केही फरक पार्नेवाला छैन यदि तपाईं नेपाल राज्यलाई स्विकार्नु हुन्छ भने । त्यो एउटा ईतिहास थियो जसले हामीलाई गौरवका साथ नेपाली भन्ने वर्तमान दियो । हामी योवर्तमानमा बाच्न शाहको अमुल्य योगदान छ ।
12
58
458
@BiswarRai
विश्वरसिंह मेवाहाङ
5 months
कान्तिपुर अहिले रबी लामिछानेको पछि यति हात धोएर लागेको छ कि मानौँ रबीले सहकारी ठगेको कारणले देश डुबेको हो । तर कान्तिपुरले देख्दैन कि बाँसबारीको जग्गा खाने बिनोद चौधरी, स्काउटको जग्गा खाने दिपक खड्का, बालमन्दिरको जग्गा स्वाह पार्ने गणेशमान सिंहको परिवार ।
32
90
458
@BiswarRai
विश्वरसिंह मेवाहाङ
6 months
गगन थापा पनि कुनै दिन मन्त्री बन्लान । त्यो दिन उनलाई पनि अनुदानको बाख्रा काण्ड झिकेर राजिनामा माग्न पाइएला कि नपाइएला ?
36
61
456
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
गाउँको खबर यस्तो छ :- अरुन नदीमा थापिएको एउटा सामन्य बेली ब्रीजमा तीनवटा मालबाहक ट्रक एकै चोटि तारिएपछी करोडौंको क्षती भो । अब वारिपारिको जनताले कति सास्ती पाउने भए । मूर्ख ड्राइभरहरुबाट क्षतिपूर्ति भराए के पाप होला र?
Tweet media one
49
55
444
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
प्रचण्ड र बाबुरामले आफ्ना छोरालाई छापामार बनाएनन, न त छोरीलाई नै छापामार बनाए । बनाए त ती गरीबका छोराछोरी जो बाच्नका लागि शरीर बेच्न पनि बाध्य थिए । के आज ती छापामारहरुको जीवन शैली प्रचण्ड र बाबुरामका छोराछोरीको जस्तै छ ? प्रकाश सपुतको गीतले यही प्रश्नको उत्तर खोजिरहेको छ ।
24
50
439
@BiswarRai
विश्वरसिंह मेवाहाङ
7 months
चौधरी ग्रुपले कब्जा गरेको बाँसबारीको जग्गा बारे बिगत १५ महिना देखि लगातार खोजमुलक रिपोर्टिङ गरिरहेका सहासिक पत्रकार हुनुहुन्छ @DahalDeepa ।उहाँको खोजमुलक रिपोर्टिङको कारण आज केही ब्यक्ती पक्राउ परे । राष्ट्रको लागि योगदान दिन सक्ने उहाँको पत्रकारितालाई हार्दिक सलाम छ ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
13
66
442
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
देश बाहुनले बिगारेको हो भनेर कहिल्यै नथाक्ने आङकाजी शेर्पाले बौद्ध स्थित पिपलबोटको सार्बजनिक फुटपाथ मिचेर आफ्नो घरको माथिल्लो तला चढ्ने भर्‍याङ बनाएका छन । यिनले चाहिँ देश बनाए कि बिगारे ? सबैले सोचौं । यो देशमा ताल तालका नमुनाहरु छन । फोटो - पत्रकार छेटु शेर्पा
Tweet media one
Tweet media two
19
94
434
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
आफ्नो देशको राजारानी लखेटेर अर्काको देशको रानीको निधनमा तीन दिन शोक मनाउनु पनि गणतन्त्रको ठुलै उपलब्धि हो । त्यसमा पनि परमादेशी सरकार न पर्‍यो ।
25
46
439
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
हामलाई पनि लाइक ठोकुम न
Tweet media one
16
3
433
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 month
जेहोस नेपालको चुच्चे नक्सा भएको कप लिएर गयो भारतले । यसैमा चित्त बुझाइयो ।
Tweet media one
15
45
439
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
प्रधानमन्त्री सासुले चलाउने अर्थमन्त्री नासुले चलाउने गरीब जनता आँसुमा डुबाउने देशको हाल यस्तै छ है गामले हो ।
9
39
431
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
१०३ डिग्री ज्वरो आउने कारण
Tweet media one
52
30
432
@BiswarRai
विश्वरसिंह मेवाहाङ
6 years
फुलपातीमा काटेको रागाको सेकुवा र अष्टमीमा काटेको स्गुरको भुटुवा सग डेढ महिने कोदोको जिर्मा जाडको रिंगटा छुट्ने तोङ्बा खाएर टिल्ल भए पछि "यो दशै हाम्रो चाड होइन, यसलाई हामीले मान्नु हुदैन" भनेर अर्ती दिने विद्वानहरु अब कति हेर्नू ।
9
113
422
@BiswarRai
विश्वरसिंह मेवाहाङ
9 months
संबिधान विरुद्ध बोल्न क-कसलाई छुट छ यो देशमा ? हर्केलाई बोल्न छुट छ भने बेग्लै कुरा हो होइन भने यिनलाई कि पागल घोषित गर्न पर्‍यो कि कारबाही गर्न पर्‍यो ?
Tweet media one
61
65
429
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
याद गर्नुस संसदले पारित गरेको सबै कुरा जायज नहुन सक्छन । सिक्किमलाई भारतमा विलय गर्ने निर्णय पनि संसदबाटै पारित भएको थियो त्यो पनि दुईतिहाई मतले । के त्यो निर्णय जायज थियो त? संसदीय व्यवस्था भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो ।
19
53
428
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
यो लोदरलाई चिन्नु हुन्छ नि ? पहिला सेक्युरिटी गार्ड गर्दा प्रचण्डको खैरो खन्थे । अहिले धोती धोएर खादैछ ।
Tweet media one
63
24
418
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
अन्तरवार्ता भनेको यस्तो पो हुनुपर्छ त ।नेपालका नेताहरुको भ्रष्टाचार र दलालीको बारेमा आन्द्राभुडी खोतलिएको यो अन्तरवार्ता पढ्न छुटाउनु भने पछुताउनु हुनेछ ।
14
104
423
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
एउटा मान्छेले आची खान पर्ने अवस्था आएछ । उसले सुरुमा त नखाने भनेर अडान लिएछ । तर लास्टमा "आची भनेको भातबाट बन्ने चिज हो, भात सबैले खान्छन, त्यसैले आची खाँदा भात खाए जस्तै हुन्छ" भनेर व्यख्यात्मक टिप्पणी लेखेर आची खाएछ ।
23
64
416
@BiswarRai
विश्वरसिंह मेवाहाङ
8 months
पैसा खाने तिमी, तिर्नु पर्ने राज्यले ? खबरदार, मैले तिरेको करबाट जम्मा भएको राज्यको ढुकुटीबाट कसैले ठगेर खाएको रिन तिरिएछ भने त्यसलाई टुडिखेलमा लगेर उडी उडी नाकको डाडीमा हान्ने हो ।
Tweet media one
84
44
425
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
माधव कुमार नेपाललाई आफ्नो नामबाट 'नेपाल' शब्द हटाउन निर्वाचन आयोगको निर्देशन भन्ने सम्चार त आछैन नि ?
19
38
416
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 months
जनता जनार्दन भनेको यही हो । उहाँहरुले गल्ती स्विकार्नु भयो । उहाँहरु जस्तो प्रबुद्ध व्यक्तित्वहरुले पनि आम जनताको भावनालाई ख्याल नगरी बोल्नुको नतिजा भोग्नु भयो ।
38
50
421
@BiswarRai
विश्वरसिंह मेवाहाङ
5 years
प्रधानमन्त्रीले इटालियन जुत्ता लगाउदा कम्युनिस्टको नेताको कत्रो हाइफाइ भनेर आलोचना गरे । परराष्ट्रमन्त्री गोल्डस्टार जुत्ता लगाउदा कन्तबिजोग भने । होइन खासमा के लगाउदा चाहिँ ठिक हुन्छ ? कांग्रेस छाप जुत्ता त पाइदैन होला बजारमा ।
20
64
404
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
दशै आयो।अब दशै बहिष्कारको खेती सुरु हुन्छ हाम्रो पुर्बी नेपालमा।दशैबारे दुई थरी मान्छेहरु चाहिँ मलाई सारै गलत लाग्छ :- १. "हिन्दूहरुको महान चाड" भन्दै दशैलाई हिन्दुकरण गर्नेहरु २. हिन्दुहरुको चाड मान्नु हुदैन भन्दै बहिष्कारण गर्नेहरु खासमा दशै नेपालीहरुको चाड हो।
31
60
417
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
मलाई ज्ञानेन्द्र शाहीको एउटा डायलग चाहिँ खुब मन पर्छ - टाउको मोल तोक्ने र तोकिमाग्ने एकै ठाउँमा बस्नु थियो भने त्यतिका मान्छे किन मारेको ?
14
37
408
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 months
सिरोहियालाई अनुसन्धान गर्न पाइने छैन भनेर कानुनमै लेखिएको छ भने बेग्लै कुरा हो।तर ३ वटा नागरिकता भएको र बाबू अंगिकृत छोरा बंशज नागरिक भएको व्यक्तिलाई अनुसन्धानको लागि पक्राउ गर्दा कसरी प्रेस स्वतन्त्रता हनन भयो ? किर्ते नागरिकता र प्रेस स्वतन्त्रता बीच गोरु बेचेको साइनो पनि छैन त
13
109
408
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
देश हल्लाउने टुइट
Tweet media one
9
58
398
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
उधौली पर्वको मंगलमय शुभकामना
Tweet media one
40
5
407
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
प्रधानमन्त्री ज्यु ! यहाँ बिचमा उभिने मान्छे चिन्नु हुन्छ ? यी देशलाई चाहिने मान्छे हुन है ।
Tweet media one
9
23
395
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
झाक्री दिदीले भन्नू भएको - ओली सरकारले गरेको कमजोरीको कारण अहिले नेपाली आकाशमा इन्डियन हेलिकप्टर घुमिरहेको छ अरे । यतिको कुटनैतिक ज्ञान भएको मान्छेलाई देउवा सरकारले किन परराष्ट्र मन्त्री नबनाएको होला भनेर म चकित भइरहेको छु ।
12
48
391
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
फिल्मका लेखक स्वयंले भनिसकेका छन कि सन १९०३/४ सम्म नेपाल भारतको अधिनमा थियो, त्यसैले सीता भारतकी छोरी हो । हाम्रो राष्ट्रियता माथी धावा बोल्ने फिल्म किन चल्न दिने ? राष्ट्रिय र स्वभिमान पनि अदालतको फैसलाबाट निर्धारण हुने कुरा हो र ? जे गरे बालेनले ठिक गरे ।
50
82
390
@BiswarRai
विश्वरसिंह मेवाहाङ
9 months
उधौली पवको उपलक्ष्यमा सम्पुर्ण नेपाली जनहरुमा हार्दिक मंगलमय शुभकामना
Tweet media one
28
13
384
@BiswarRai
विश्वरसिंह मेवाहाङ
3 years
केट्केटीसँग टिकटक बनाइयो त गाइज
39
19
385
@BiswarRai
विश्वरसिंह मेवाहाङ
9 months
देश सकिन लागेको संकेत हो यो तथ्यांक । कुनै बेला इन्जिनियरिङ पढ्न २० हजार जतिले इन्स्ट्रान्स परीक्षा दिन्थे र मुस्किलले ४ हजारले भर्ना पाउथे । यसपाली त भएको कोटा पनि आधा खाली भयो भने ४ वटा इन्जिनियरिङ कलेजमा शून्य विद्यार्थी भए ।
Tweet media one
58
96
384
@BiswarRai
विश्वरसिंह मेवाहाङ
11 months
गिदीमा किरा परेपछि त्यसको दाग निधारमा पनि देखिदो रहेछ।
@MitraPariyar
Dr Mitra Pariyar
11 months
🙏For liberty! मुक्तिका खातिर…!
Tweet media one
243
4
44
56
28
383
@BiswarRai
विश्वरसिंह मेवाहाङ
11 days
हेर्ने कथाको यो एपिसोड भित्र केही रहस्यहरु छन् : १. सन २०२३ अप्रील महिनामा छायांकन गरिएको यो कथा किन डेढ वर्षसम्म लुकाइयो ? २. प्रकाश तामाङ अहिले पनि साहुकै घरमा काम गरिरहेका छन ? के उनलाई बधुवा मजदुर बनाइएको हो ? ३.प्रकाश ३५ वर्ष अघि हराएका थिए । उनी हराएका हुन कि हराइएका हुन ?
Tweet media one
86
25
385
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 months
३०१० मी. उचाईमा गरिएको सुटिङ हो । सबैले लाइक गरिदिनु होला ।
11
3
383
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
खास समस्या यहाँ छ । रुख चिन्ह र घाम चिन्ह जस्तो हेभी वेट उमेदवारलाई तीन गुणा भन्दा बढी मतले धुलो चटाउनु नै रबीको मुख्य गल्ती थियो । त्यही गल्तीका कारण आज उनी अनागरिक भए।नागरिकताकै विषय ठूलो हुने भए त अनुराधा कोइराला, नारायण खड्का, सुजाता कोइराला आदिको पनि छानबिन हुन्थ्यो होला ।
Tweet media one
31
65
379
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 months
मह जोडी जस्तो प्रबुद्ध व्यक्तित्वहरुले पनि के बुझ्नु भएको रहेनछ भने लोकतन्त्रको लागि लडेको भन्ने बित्तिकै जो कोही निश्कलंक हुदैन । यदि त्यस्तो हुन्थ्यो भने कैलाश सिरोहिया भन्दा त हाम्रा नेताहरु धेरै निश्कलंक हुन्थे किनकी लोकतन्त्रको लागि नेताहरु धेरै लडेका छन ।
19
64
377
@BiswarRai
विश्वरसिंह मेवाहाङ
10 months
प्रधानमन्त्रीको आइटी बिज्ञले भनेछन टिकटक बन्द गर्दा राज्यको वार्षिक २ अरब जोगिन्छ । मेरो बिज्ञताले सोध्छ - संघीयता बन्द गर्दा कति अरब जोगिन्छ होला ?
18
45
376
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 years
रघुबिर महासेठ दुई वर्ष यातायात मन्त्री भइन्जेल के काम भयो भन्न सकिन्न तर वसन्त कुमार नेम्बाङ यातायात मन्त्री भएको १०० दिनमा गरिएको कामको लिस्ट चाहिँ ५० बुदा भन्दा बढी रैछ।कुलमान घिसिङ र नेम्बाङमा काम गर्ने शैली एउटै देखियो-त्यो शैली भनेको उपलब्ध स्रोत साधनको माइक्रो म्यानेजमेन्ट।
12
40
372
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
छोटो बढे भारी फुर्ती ढाँचा बढाउछ उर्लदो खहरे हेर त कति गडगडाउछ
114
39
372
@BiswarRai
विश्वरसिंह मेवाहाङ
1 year
खुकुरी त्यही हो तर मान्छे फरक परो । पहिलो मान्छे प्राध्यापक र दोस्रो मान्छे नेता । दोस्रो मान्छेको बचाउमा आज गगन थापाले जुन गर्जन गरे, त्यस्तै गर्जन पहिलो मान्छेको बचाउमा गरेको भए थापाको उचाई निकै माथी पुग्थ्यो । अफसोच, प्राध्यापकलाई खुकुरी हान्नेको मुद्धा नै फिर्ता लिइदिए।
13
78
372
@BiswarRai
विश्वरसिंह मेवाहाङ
8 months
चिता, झण्डा र एक टुहुरो बालक । यो दृश्य संखुवासभाको हो । लास माथिको राजनीति कहिले सम्म गर्नु हौ यो देशमा ?
Tweet media one
20
69
370
@BiswarRai
विश्वरसिंह मेवाहाङ
9 months
म चाहिँ देशद्रोही नै हुने भएँ । जेल नै जाने भएँ । तर अरुको धर्म सस्कार मान्दिन नै भन्छु । तपाइँहरु नि ?
23
39
373
@BiswarRai
विश्वरसिंह मेवाहाङ
4 months
रबि लामिछानेले गृहमन्त्री भएपछि सहकारी ठगेको भए कांग्रेसले अहिले उठाइरहेको सवाल एकदम सहि छ । तर गृहमन्त्री हुनुभन्दा पहिला नै सहकारी ठगेको भए कांग्रेस आफू सरकारमा बसेको बेला छानबिन समिती बनाउन किन आवस्यक देखिएन ? त्यो बेला झन ठगलाई तह लगाउने शक्ति आफ्नै हातमा थियो होइन र?
29
49
371
@BiswarRai
विश्वरसिंह मेवाहाङ
5 years
१. कला हुनेले tik tok चलाउने २. गला हुनेले smule चलाउने ३. बिचार हुनेले twitter चलाउने ४. अनुहार हुनेले facebook चलाउने ५. रुप हुने instagram चलाउने ६.केही नहुनेले हलो चलाउने।टन्न तरकारी, फलफुल, अन्न उत्पादन गर्ने अनि माथिको १-५ नम्बर सम्मका बकम्फुसेहरुलाई बेचेर पैसा कमाउने।😂😂
6
71
359
@BiswarRai
विश्वरसिंह मेवाहाङ
2 years
बालेनको कदम विरुद्ध व्यापारी संघले आन्दोलन गर्ने रे । त्यो आन्दोलनमा म पनि ढुंगा हान्न जान मन छ तर बालेन विरुद्ध होइन व्यापारी विरुद्ध ।
12
24
362