BhismaK62 Profile Banner
भीष्म ( Bhismak1962) Profile
भीष्म ( Bhismak1962)

@BhismaK62

Followers
4K
Following
83K
Statuses
23K

ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!

काठमाण्डौ नेपाल, दिल्ली भारत
Joined September 2023
Don't wanna be here? Send us removal request.
@BhismaK62
भीष्म ( Bhismak1962)
1 year
जुन देशका आधा भन्दा बढि पढे लेखेका जनतालाई फोहोर कहाँ फ्याक्ने र गाडी कहाँ पार्क गर्ने भन्ने ज्ञान हुँदैन वा भएर पनि जानि जानि नियम तोड्छ ति जनताले सहि व्यक्तिलाई भोट दिँदैन र सहि नेतृत्व चुन्दैन। हामीले जापानी हरू जसरी पहिलो ४ बर्ष अनुशासन, चरित्र र व्यवहार को ज्ञान दिन जरुरी छ।
Tweet media one
43
70
452
@BhismaK62
भीष्म ( Bhismak1962)
2 minutes
@dulal_aakash तपाई को आशीर्वाद बनि रहोस 🙏 धन्यवाद!
0
0
0
@BhismaK62
भीष्म ( Bhismak1962)
5 minutes
@BadriKhanal5 @thapa_sushil @cycle__man @DBThapaBinod बेसार टेस्टीङ र सर्टिफिकेसन मा छ। तेल टेस्टेड छ। स्यानो बोतलको सर्टेज ले हो । अर्को 10 दिन भित्र तेल स्यानो बोतलमा उपलब्ध हुनेछ।
0
0
0
@BhismaK62
भीष्म ( Bhismak1962)
7 minutes
@Drsunilortho @SpiritSubedi When you fail to understand, you should ask rather than misinterpreting to own convenience. This will fail your intentions instead of boosting it. My best wishes to you and to your skills 🙏🙏 may lord bless you with success throughout your life.🙏💐
0
0
0
@BhismaK62
भीष्म ( Bhismak1962)
30 minutes
म यस्तो नौटङ्कीबाज मानिस धेरै कम लाई चिन्छु। कतै समाचार मा देखे पनि इग्नोर गर्छु। म बुझ पचाउन सक्दैन किनकी म इमानदारी संग विश्वासघात गर्न सक्दैन।
@ubishnu
Bishnu UPADHYAY
1 hour
ओ भीष्मजी तपाईंले बुझ पचाउनु भाको हो कि नबुझे कै हो ? नबुझेको हो भने ती सुनार आफैंले चेन धारण गरेर प्रदर्शन गर्दै थिए र त्यहि अवस्थामा प्रहरिले नियन्त्रण गरेको हो भनेर बुझ्नुस र पक्राउ पर्नु अघिको उनको रुप हेर्न त्यो दिनको अनलाइन मिडियाहरु हेर्नुस ।
0
0
2
@BhismaK62
भीष्म ( Bhismak1962)
34 minutes
@dulal_aakash किनकि तपाई विद्वान हुनुहुन्छ 🤣🤣
1
0
0
@BhismaK62
भीष्म ( Bhismak1962)
34 minutes
@0_no_freedom तपाई लाई थाह रहेछ बधाई होस। म औसत IQ भएको नेपाली नै ठीक 🤪🤣🤣
0
0
1
@BhismaK62
भीष्म ( Bhismak1962)
36 minutes
@GGodFatherrr 🤪🤣🤣🤣
0
0
0
@BhismaK62
भीष्म ( Bhismak1962)
36 minutes
@addkali 🤪🤣🤣🤣
0
0
0
@BhismaK62
भीष्म ( Bhismak1962)
3 hours
"साथमा तीनपानेका साथ सेकुवा भुटन छोइला आदिको उत्तम प्रबन्ध छ " गल्ती ले छुटेछ!
@Drsudhamshu
Sudhamshu K.C.
12 hours
नेपाल !
Tweet media one
3
0
13
@BhismaK62
भीष्म ( Bhismak1962)
4 hours
@dipak_gyawali 🤣🤣🤣
0
0
0
@BhismaK62
भीष्म ( Bhismak1962)
5 hours
@Paras21K कन्फ्युजन छ। तपाई ले लीलामणि पौडेल जी को कुरा गर्नु भएको हो भने त्यो संस्था यो होइन। उहाँ भएको अभियान त्यस्मा जोडिएका सदस्य हरूको सहयोग बाट मात्र चल्छ ।
1
0
1
@BhismaK62
भीष्म ( Bhismak1962)
7 hours
मन्त्री महोदय ले बुझ्न पर्ने कुरा यति हो कि ७०+ का बुढाहरू भन्दा बढि हाम्रो देशलाई १५ मुनिका बालबालिकाको छ। किन भनेर मैले भनि राख्न पर्छ र? @paudelpradipNC
0
2
13
@BhismaK62
भीष्म ( Bhismak1962)
7 hours
@Drsunilortho @SpiritSubedi Do you really understand the language?😏
0
0
2
@BhismaK62
भीष्म ( Bhismak1962)
7 hours
@thapa_sushil
Sushil Thapa
11 hours
@cycle__man @BhismaK62 @DBThapaBinod थुप्रै रहेछन्
Tweet media one
Tweet media two
0
0
1
@BhismaK62
भीष्म ( Bhismak1962)
10 hours
@kghimire1 @Kinaho 🤪🤣🤣🤣
0
0
1
@BhismaK62
भीष्म ( Bhismak1962)
10 hours
0
0
1
@BhismaK62
भीष्म ( Bhismak1962)
10 hours
@dhungana_devend 🤪🤣
0
0
1
@BhismaK62
भीष्म ( Bhismak1962)
10 hours
हिजो एउटा मसला मिल कम पसलमा मसलाहरू लिदै थिए एकजना हस्याङ फस्याङ गर्दै आएर साहुलाई सोध्दै थिए "ए दाई सबै बैङ्क कोल्याप्स हुदै छन रे त, अब के गर्ने? सरकार दिवालीया / टाट हुन्छ भन्दैछन "?? बिहान @thapa_sushil ले यो ग्राफ शेयर गरे 👇
Tweet media one
2
0
3
@BhismaK62
भीष्म ( Bhismak1962)
13 hours
यो एउटा नया समस्या म पनि नोटिस गर्दै छु।३० नाघेका मात्र हैन ४० नाघिसकेका ठिटा ठिटी हरू अझैसम्म बिहे नगरेर बसेका आफ्नै वरिपरि देखेर सम्झाउँछु बुझाउँछु तर न समझिन्छन् न बुझ्छन! केही बिहेलाई बन्धन मान्दोरहेछन्। उनीहरूलाई आफ्नो स्वच्छन्द जीवनशैली त्याग्न पर्छ, जिम्मेवारीलाई निभाउन पर्छ भन्ने डर हुदोरहेछ भने कोही आफू जस्तै विचार भएका र compatible जीवनसाथी न भेटेर खोज्दै छन्।
@shyam5554
श्याम दाहाल
23 hours
३८ वर्षमा बिहे गरेको जेठो छोरोले बल्लतल्ल ४०वर्ष पुगेपछि एउटा छोरो जन्मायो!कान्छो छोरो ३५ वर्षको भयो बिहे गर्न भन्यो मान्दैन,आफू त बाँच्न गार्हो भएको बेलामा अर्काकी छोरी बिहे गरेर पाल्न सकिन्न भन्छ!देशमा आर्थिक मन्दी त भयो भयो,जनसंख्याको पनि मन्दी होला जस्तो छ!
0
0
2