UmeshKoirala1 Profile Banner
UKBhadrapur Profile
UKBhadrapur

@UmeshKoirala1

Followers
352
Following
12K
Statuses
5K

नमो शिबाय:

Bhadrapur-7, Jhapa
Joined June 2011
Don't wanna be here? Send us removal request.
@UmeshKoirala1
UKBhadrapur
20 hours
@nishabda_ राधे राधे । स्वीकार्ने कुरो चाहीं पहिले नै थाहा दिएको भए संभव थियो नी 😄 🤣 😂
0
0
1
@UmeshKoirala1
UKBhadrapur
20 hours
बहालवाला मन्त्रीहरूको नै राजाकालिन धङ्धङी सकिएको छैन रहेछ । आफूलाई राजा नै बनाउने अभ्यास हो की राजा नै चाहिएको हो की कुरो बुझिएन । केही दिनमा ओली बालाई श्री ३ नै बनाउने कुरो बुझियो । 😄 🤣 @kpsharmaoli @BhismaK62 @Neupane1Binod @uttambajra78742
Tweet media one
1
0
3
@UmeshKoirala1
UKBhadrapur
2 days
@uttambajra78742 किसानको छोरी साथै श्री ३ को पनातिनी पनि हो नी । अनी अमेरिकाले पढाएको र जागिर पनि दिएको हो नी । त्यसै परराष्ट्र मन्त्री भएको हो र दाजु ? 😄
0
0
2
@UmeshKoirala1
UKBhadrapur
2 days
@uttambajra78742 बनाउन के गर्नु पर्छ थाहा छैन तर गफ दियो भै हालो। बिज्ञता नभए पछि यस्तै हो दाई 😄
0
0
1
@UmeshKoirala1
UKBhadrapur
2 days
@Nirmaladhakal44 राधे राधे 😄 🤣
0
0
0
@UmeshKoirala1
UKBhadrapur
4 days
@NirmalPrasai5 सबै भ्रष्टाचारीहरू नेताहरूका चेला हुन् भाई। भ्रष्टाचारको संरक्षक नै नेताहरू हुन्।
1
0
0
@UmeshKoirala1
UKBhadrapur
4 days
ईमानदार र निष्ठावान ब्यक्तिहरूले राजनिती गर्ने हैन भन्ने चेत बेलैमा खुलेकाले लोकेन्द्र जी अहिले दाङमा ड्रागन फलको खेती गरेर केही ब्यक्तिहरूलाई रोजगारी दिई रहनु भएको छ । सलाम छ। राजनीति ईमान्दारिता हराएकाले मात्र गर्ने देखिएको हो त ? @BhismaK62 @Neupane1Binod @hello_acharya
Tweet media one
0
1
15
@UmeshKoirala1
UKBhadrapur
4 days
@wikileaks
WikiLeaks
4 days
USAID was funding over 6,200 journalists across 707 media outlets and 279 "media" NGOs, including nine out of ten media outlets in Ukraine.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
1
@UmeshKoirala1
UKBhadrapur
6 days
@lokesh_dhakal गुटको अर्को उपनाम हो गगन जी। हिजो अस्ती मात्र देउबालाई घुर्क्याउन शेखर पक्षमा रहेका अहिले प्रधानमन्त्री या सभापतिको लोभमा फेरी देउबा तिर लागेका छन्। यो बिचमा सिटौला जी पनि सभापतिमा उठ्ने हल्ला सँगै फेरी उनलाई पनि भेट्दै छन् रे lआफ्नो लागि स्वार्थ जनताको लागि भाषण र गफ @thapagk
0
0
0
@UmeshKoirala1
UKBhadrapur
7 days
@DevkotaMysti त्यो अन्तर्घात गर्ने चाहीं को रहेछ नी ? पैसा खाएर टिकट दिने अनी ईमान्दारहरू र त्यागी उठ्दा अन्तर्घात हुन्छ? टिकटको लागि बोरिमा पैसा बोकेर काठमान्डुको उत्तर लागेको देखेको छ स्पष्ट।
0
0
0
@UmeshKoirala1
UKBhadrapur
8 days
@uttambajra78742 दाई मलाई दिनु न हौ। अझै हजूरलाई नेताहरू नै मन पर्ने क्या त्यो पनि कम्युनिस्ट नेताहरू । ओली बा झन प्यारो होला नी । 😄 🤣 😂 😆
1
0
1
@UmeshKoirala1
UKBhadrapur
8 days
@gbudhathoki स्पष्ट रुपमा नं. ४ हो । सिमानामा गएर हेरे हुन्छ। भारूको ९०% कारोबार अनौपचारिक रूपमा हुन्छ।
0
1
1
@UmeshKoirala1
UKBhadrapur
8 days
@Nirmaladhakal44 राधे राधे 😄 🤣
0
0
0
@UmeshKoirala1
UKBhadrapur
8 days
यो समचारको ठाऊँमा अहिलेको सरकारको नाम सुन्न पाए चाहीं राम्रो हुने थियो हैन दाई ? 😄 @uttambajra78742
Tweet media one
0
0
0
@UmeshKoirala1
UKBhadrapur
10 days
@uttambajra78742 कान्छा हो दाई? की कांचा नै हो ?
1
0
1
@UmeshKoirala1
UKBhadrapur
11 days
@uttambajra78742 नेपालीको धर्म नै नेपाल र नेपालीलाई माया गर्ने हो नी दाई । 😊
0
0
1
@UmeshKoirala1
UKBhadrapur
11 days
रक्सी त पिउने नै हो जे परे पर्छ । 😄 🤣 😂 😆 😄
Tweet media one
0
0
0
@UmeshKoirala1
UKBhadrapur
11 days
@uttambajra78742 गाऊँको मात्र हैन दाई सँगै पढेको।
1
0
1
@UmeshKoirala1
UKBhadrapur
12 days
@Nirmaladhakal44 जे पनि जान्न जरूरी छ हजूर आजकाल । 😄
0
0
1