PawanBarshaShah Profile Banner
पवनबर्षा शाह Profile
पवनबर्षा शाह

@PawanBarshaShah

Followers
24K
Following
463K
Statuses
59K

Journalist✍️#Tweets are personal.

Kingdom of Nepal🇳🇵
Joined June 2011
Don't wanna be here? Send us removal request.
@PawanBarshaShah
पवनबर्षा शाह
9 years
कांग्रेस बिपीको ब्याज खाईरहेको छ,एमाले मदन भण्डारीको र माओवादी लडाकुको,मधेसीवादि उताको र राजाबादि हिन्दूको नेपालको राजनीति ब्याजमै चलेको छ .
150
571
2K
@PawanBarshaShah
पवनबर्षा शाह
3 hours
तर आजकाल पहाडमै जाडो छैन् !!😁🤔
0
0
3
@PawanBarshaShah
पवनबर्षा शाह
2 days
पाटन हस्पिटलको ईमरजेन्सीको दयनिय अवस्था ,बिरामीको यति भीड बेड नपाएर कोही भुईमा कोही स्टुलमा केही त एम्बुलेन्समा आएका बिरामी ईमरजेन्सीमै ठाउँ नपाएर अन्तै गए ईमरजेन्सीमै बच्चालाई समेत ठाउँ नपाएर काखमै बोक्नु पर्यो 🥲 ! मन्त्री ज्यूलाई पक्कै थाहा होला? @paudelpradipNC
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
12
74
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
यो एडिट गरेर बनाउने को रच हासेर मेरो पेटै दुखो!!😅😜🤣😋
3
0
6
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
@yodhakal @Shilapatra शुभकामना व्यक्त गर्दछु 👏
0
0
1
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
हेल्लो सरकार अपडेट।
Tweet media one
2
1
23
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
अव गर्मी सुरु भयाे भन्दै टीकटकले क्याप किन्दीसक्यो बर्ता कुडा नगरमा!!😂🤔
0
0
4
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
हामी सुदूरपश्चिमेली जे छ त्यसैको माणा बनाई दिन्छौ ! मसलेदार मुङको माणा , बालबच्चाको लागि झनै स्वास्थकर !!💗,😁
Tweet media one
0
0
4
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
RT @tikaramyatri: जनकपुरस्थित सन्ध्याकालीन गंगा आरती....
0
13
0
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
@sanuwa_ कता हो यो सर
0
0
1
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
सबैभन्दा झुर मित्रहरू यस्तो प्रवृत्तिले भरिपूर्ण हुनसक्छन जमघट, घुमफिर, सभासमारोह, तीर्थयात्रा देश-विदेश यात्रा, सायद महाकुम्भ मेला नै हुनसक्छ आफु त्यहाँ पुगेपछि तिम्लाई सम्झेथे तर फोन गर्न बिर्से भन्नेहरू हुन् अन्यबेला परममित्र भन्दै टासिन खोज्ने तर काम कहिल्यै नलाग्ने !🤫
0
0
2
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
@bijaya_bandana आहा,💜💜
0
0
1
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
@Sushasan हो त म भाग्यमानी
0
0
1
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
@Sadhanazee हेर्नेको नजर राम्रो दिज्जु💗💗👏
0
0
0
@PawanBarshaShah
पवनबर्षा शाह
3 days
@yashodatimsina 😁👏
0
0
1
@PawanBarshaShah
पवनबर्षा शाह
4 days
RT @Khatiwada_S: दक्षिण एसियामा आर्थिक करिडोरको विकासको महत्वबारे मेरो लेख। ** आर्थिक करिडोरको विकासले पूर्वाधारको अभाव र व्यापार अवरोधह…
0
20
0
@PawanBarshaShah
पवनबर्षा शाह
4 days
@Sushasan दाजुको गिफ्ट आईराहुन्छ।
1
0
2
@PawanBarshaShah
पवनबर्षा शाह
4 days
@sharadp37206698 👏😍👏
0
0
1
@PawanBarshaShah
पवनबर्षा शाह
4 days
Cc Mero di miss you @yashodatimsina 😍💗
0
0
0
@PawanBarshaShah
पवनबर्षा शाह
4 days
@karkibn 👏👏
1
0
1