![पोषराज खतिवडा Profile](https://pbs.twimg.com/profile_images/1882090880770957312/c9HB-2l6_x96.jpg)
पोषराज खतिवडा
@sanuwa_
Followers
9K
Following
158K
Statuses
28K
Joined November 2015
यति योग्यता नभको मान्छे पनि कतै एमाले हुन्छ??यति नभइ ओलीको छत्र छायॅामा पालित पोषित हुन सक्छ??यो सामान्य हो यता पनि एमालेको समर्थन गर्ने ओलीलाइ बा भन्ने सबैको योग्यता यस्तै हो।सद्दे मान्छे न झोले बन्छ न कसैको भजन गाउॅछ न एमाले बनेर हिंड्छ।
ज्यान मार्ने उद्योगदेखि कीर्ते र अभद्र व्यवहारको कसुरमा पटकपटक मुद्दा दायर हुँदै धरौटीमा छुटेका जोशी अहिले फेरि प्रहरी कुटपिटको घटनामा जोडिएका छन् । #onlinekhabar
0
0
7
कुन एमाले कि कांग्रेस नेतासॅग गएर जोडिन्छ कनेक्सन ,अनि कुरो ढिसमिस,फोकटमा समय स्रोत र उर्जा खेर फाल्नु भन्दा म्यारिज खेल्दै बसे हुन्छ प्रहरी मेरो साथी।
0
1
4
@bk_sangram मेरो साथिले होटल खोलेको छ दाजु होटल स्वर्गलोक अलिलि खर्च गर्ने दिन कैले काहिॅ तेता पनि गै दिनु।😁
1
0
0