salokya Profile Banner
Salokya Profile
Salokya

@salokya

Followers
79K
Following
1K
Statuses
25K

Founder/Blogger : @MySansar Trainer : @CMR_Academy Previously Editor @Pahilopost, Nagariknews [email protected]

Nepal
Joined May 2008
Don't wanna be here? Send us removal request.
@salokya
Salokya
6 years
#WhoKilledNirmala को अन्तिम भाग यसमा रिपोर्टिङ गर्दाको अनुभव र हाम्रा निश्कर्ष समेटेको छु। यो सँगै सक्रिय पत्रकारिताबाट केही समय विश्राम लिने निर्णय गरेको छु। @MySansar मा ब्लगकारिता जारी रहने छ।
36
115
392
@salokya
Salokya
5 days
राजनीतिक नेताबारे 'अराजनीतिक' समाचार पढ्दा पनि रोचक लाग्ने रहेछ।
0
3
8
@salokya
Salokya
12 days
सेलिब्रिटी भन्दैमा व्यक्तिगत गोपनीयताक‍ो हनन् हुने गरी यसरी नागरिकता र मोबाइल नम्बरसहित फिराद विवरण नै छाप्नु त अति भयो है
11
23
161
@salokya
Salokya
13 days
डिस्क्लेमर: यस ऐनका कुनै पनि बुँदा पढिसकेपछि हाँस्नुभयो भने यो ऐन अन्तर्गत तपाईंसँग ५० हजार जरिवाना असुल गरिनेछ। 😜
8
63
183
@salokya
Salokya
13 days
1
1
6
@salokya
Salokya
14 days
एक बाबाले उपहार दिएको यो बज्र बनारसमा नुहाउँदा हराएको थियो। हराएको त्यो क्षणदेखि निरन्तर मनमा एउटा खालीपन थियो। तर ४१ दिनपछि, त्यो बज्र अचानक मेरो हातमा फर्कियो। यो चमत्कार जस्तो लाग्ने पुनर्मिलन नि:शुल्क सम्भव बनाइदिने @HolidaysBuddha@AirBuddha लाई धेरै धन्यवाद! 🙏
Tweet media one
Tweet media two
0
1
33
@salokya
Salokya
17 days
५ दशकअघिको हत्याको अनुसन्धानमा डिएनएको सहयोग
1
1
4
@salokya
Salokya
19 days
भाटभटेनीको पासवर्ड '१२३४' रहेछ कि क्या हो !😅 अब पासवर्ड बलियो बनाउँ भनेर सम्झाउन राजस्व विभागले 'कसरी पासवर्ड राख्ने?' तालिम दिनुपर्ने बेला आइसक्यो जस्तो छ🤦‍♂️ #WeakPasswords #CyberSecurity #Nepal
2
3
15
@salokya
Salokya
19 days
‘रासस’को समाचारले उब्जाएको अन्यौल, राससले लेख्यो भन्दैमा जे पनि छाप्दिने? क्रसचेक गर्न नपर्ने ?
1
7
42
@salokya
Salokya
22 days
RT @SanjeevSatgainy: Journalism in Nepal— सम्पादकहरू: “सम्पादक त ‘म नै हो’ तर मेरो छापामा जे छापियो त्यसको जिम्मेवार म हैन है।”
0
19
0
@salokya
Salokya
29 days
RT @UjjwalAcharya: An open letter to Mark Zuckerberg from the world’s fact-checkers (including @NepalFactCheck)
0
4
0
@salokya
Salokya
1 month
मनाही छ🙏
Tweet media one
0
0
7
@salokya
Salokya
1 month
निर्वाचन कानुन संशोधनको तयारी रहेछ। ५% थ्रेसहोल्ड भएको भए पछिल्लो चुनावमा जसपा र जनमतको गरी कूल १० समानुपातिक सिट पाँच ठूला दलले भाग पाउँथे। समानुपातिकमा सिट जित्ने पाँच पार्टी मात्रै हुन्थे। थप यो ब्लगमा
Tweet media one
0
8
37
@salokya
Salokya
1 month
@kandelnirmal @gbudhathoki आएको छ मेनस्ट्रिममा पनि । जस्तै यता पहिले नै आदेश आइसकेको यो मुद्दाको अहिले पूर्ण पाठ मात्र सार्वजनिक भएको हो।
1
0
5
@salokya
Salokya
1 month
परकम्प आएको आयै छ
Tweet media one
0
0
1
@salokya
Salokya
1 month
नागरिक पत्रिकाका प्रकाशक पब्लिक कम्पनी NRM को अडिट रिपोर्टको एक झलक हेरौँ। हेर्दै नहेरी साइन र छाप ठोक्नुभएछ कि के हो सीए सापले 😂🤣 थप कुरा यो ब्लगमा
Tweet media one
2
14
63
@salokya
Salokya
1 month
@bk_sangram @shishirdahal कुरो मनासिब हो टंक जी। ट्विट एडिट गर्न त नदेला तर कोट गरेर गल्ती सच्याउन सकिन्छ। फेसबुकमा उहाँले भन्नुभए जस्तै गर्न सकिन्छ। गल्ती हुनु मानवीय स्वभाव हो, तर त्यसलाई स्वीकारेर अघि बढ्नु उचित उपाय हो। डिजिटल प्लेटफर्मको गल्ती सुधार्न डिजिटल उपाय अपनाउन पर्छ।
0
0
3