deepaksir Profile Banner
Deepak Sir Profile
Deepak Sir

@deepaksir

Followers
18K
Following
37
Statuses
157K

....तिमी,बुढा,बजई जस्ता उपनाम/सर्वनाम मन पर्दैन भने टाढैं बसौं....!!

Joined April 2009
Don't wanna be here? Send us removal request.
@deepaksir
Deepak Sir
6 hours
@setopati धन्न पानीलाई पुर्पक्षको लागी भित्र पठाएनछन् !
0
0
1
@deepaksir
Deepak Sir
11 hours
@Rato_pati हाहा ! यिनलाई नाक काटेर सिंगान पुछेको पत्तै नहुने रछ !
0
0
0
@deepaksir
Deepak Sir
12 hours
@75PZA पुरै सहमत ! कारण बाआमा भन्दा छोर्छोरीले सन्सार बढी देखे, जेनेरेसन ग्यापको कारणले कुरै मिल्दैन !
0
0
0
@deepaksir
Deepak Sir
12 hours
@roarer_ ए तिमी गरिप !? राम राम राम ! तिमी जस्तै गरिप हामी पनि हुन पाम् है भगमान् !
0
0
0
@deepaksir
Deepak Sir
12 hours
त्यो ग्रिनाईटमा खरक्क दुबोवाला म्याट ओच्छ्याईदिने हो भने सब्का बोल्ती बन्द हुने रछ ! लौ बालेन तेती गर्देउ ! फेरी आज ओच्छ्याो भोली ब्यान सम्ममा ईलीक् न मिलीक् होला नि !
0
0
1
@deepaksir
Deepak Sir
12 hours
@thapa_sushil फुच्चेले राजनिती चाँडै सिक्ने भो ! उबेला ज्ञानेन्दर बुढा छोटो समयका लागी राजा भाथे भन्थे !
0
0
1
@deepaksir
Deepak Sir
12 hours
@nagarik_news अघाएपछी बान्यालाई गुँण तितो हुन थालेछ !
0
0
0
@deepaksir
Deepak Sir
12 hours
@Online_khabar अब त्यै पुनिउ तताएर तिनलाई पनि डामेर हेर्नपरो ! दुखाई/पोलाई कस्तो हुन्छ अनुभूती गराउन परो !
0
0
1
@deepaksir
Deepak Sir
12 hours
@pavee_kc त्यो त नियमीत प्रकृयै हो नि !
0
0
0
@deepaksir
Deepak Sir
12 hours
@pavee_kc यो पनि फिलीम छ र भन्या !
0
0
0
@deepaksir
Deepak Sir
12 hours
@Noor_maayaa पालै पालो सुन्ने नि अनि प्रतिकृया के आउँदो रछ हेर्ने !
0
0
0
@deepaksir
Deepak Sir
12 hours
@setopati अब त्याँ सुकुल/गुन्द्री पनि ओच्छाईदिए घाममा बसेर कलब्रेक खेल्न हुन्थ्यो दिनभरी ! कोरम त यतिकै पुगिहाल्छ !
0
0
1
@deepaksir
Deepak Sir
18 hours
@Sidhakura_ न्याँधीस् बगाउला है होस गर्नपर्छ !
0
0
0
@deepaksir
Deepak Sir
18 hours
@deshsanchar1 उ बेला बायोलोजी लिएर पढ्या रछ क्यार केटोले ! भ्यागुता चिरेर हतार हतार पोको पारेर सिलाए जस्तै !
0
0
1
@deepaksir
Deepak Sir
18 hours
@nagarik_news ढललाई के था त नि त्यो सडक हो र त्याँ फुट्नु हुन्न भनेर !
0
1
0
@deepaksir
Deepak Sir
18 hours
@elonmusk BTW ! Who is the president here !?
0
0
2
@deepaksir
Deepak Sir
18 hours
आफ्नो पोई नभए बोईफ्रेनलाई दिनु बोईफ्रेन पनि नभए साथीको बोईफ्रेन लाई दिनु उ पनि फिरी नभए ति पकाका सेल खोलामा बगाईदिनुऽऽऽऽऽ
0
0
1
@deepaksir
Deepak Sir
18 hours
@sunil_365 Good will hunting Snowden The imitation game The man who knew Infinity The theory of everything Marguerite's Theorem
1
0
1
@deepaksir
Deepak Sir
18 hours
@Sidhakura_ हो नि ! लाष्टको "क" को ठाममा "ग" हुनपर्ने !
0
0
0
@deepaksir
Deepak Sir
18 hours
@sunil_365 म्याथ्म्याटीक्स सम्बन्धी फिलीम के !
1
0
0