![MySansar Profile](https://pbs.twimg.com/profile_images/777786981245792256/UofXLLI5_x96.jpg)
MySansar
@mysansar
Followers
23K
Following
4
Statuses
8K
Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media. [email protected]
Kathmandu, Nepal
Joined April 2009
के सुनील पोखरेलको नाम साँच्चै हलिउड वाक अफ फेममा छ? केही मिडिया रिपोर्टले यस्तो दाबी गरे तर वास्तविकता भने फरक छ। #WalkOfFame मा कसरी नाम राखिन्छ, सुनील पोखरेलको बारेमा के हो सत्य? जान्न क्लिक गर्नुहोस्!👇
1
0
3
अर्घाखाँचीको सुपा देउराली मन्दिरमा सुपरम्यानको पवित्र यात्रा? 🌟 यो रोचक कथा र एआई सिर्जनशीलताको शक्ति जान्न चाहनुहुन्छ? पूरा कथा पढ्न लिंकमा जानुहोस्! #NepaliCulture #SupermanInNepal #AIStorytelling #SupaDeurali #Arghakhanchi
0
0
0
बुद्ध एयरले किन चकलेट बाँड्न छाड्यो? वीरेन्द्रबहादुर बस्नेतको अन्तर्वार्तामा के भनियो? के संसारका कुनै पनि एयरलाइन्सले चकलेट बाँड्दैन? एक यात्रुको अनुभव #बुद्धएयर #चकलेटकाण्ड #हवाईयात्रा #एयरलाइन्स #NepalAviation #यात्रुअनुभव
0
1
2