Kathmandupati Profile Banner
Kathmandupati Profile
Kathmandupati

@kathmandupati1

Followers
5,764
Following
40
Media
194
Statuses
85,841

काठमाण्डुपाटी डटकमको अफिसियल ट्वीटर ह्यान्डिल official twitter handle of Follow @kathmandupati for the news in English.

Nepal
Joined July 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@kathmandupati1
Kathmandupati
3 years
दोलखा जिल्लामा तैनाथ तारादल गणले चैत्र २ गतेदेखि २१ गतेसम्म दोलखा जिल्लामा पर्ने अन्तर्राष्ट्रिय सीमा (नेपाल-चीन) ईलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउने कार्य गरेको छ । @thenepalesearmy @roshankhadka3
Tweet media one
Tweet media two
Tweet media three
4
23
186
@kathmandupati1
Kathmandupati
4 years
‘मेरो बारेमा केही कुरा छापिएको भनेर सुनें, यो कुरामा केही सत्यता छैन र सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्छु।’ -पूर्वराजकुमारी (पूर्णिका शाह)
2
12
67
@kathmandupati1
Kathmandupati
1 year
मन्त्री किरातीप्रति प्रेम आलेको व्यंग्य- अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो | Kathmandu Pati
1
9
63
@kathmandupati1
Kathmandupati
4 years
कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको चरम नमूनाः रवीन्द्र मिश्र @RabindraMishra
1
6
56
@kathmandupati1
Kathmandupati
2 years
बुढीगंगामा प्रधानमन्त्री, प्रधानन्यायाधीश र आईजीपी एकैसाथ हार्दैछन् : कर्ण थापा | Kathmandu Pati
0
5
51
@kathmandupati1
Kathmandupati
6 years
विवेकशील साझा पार्टी प्रदेश नं ३ को संयोजकमा कानुनकर्मी बास्कोटा @samikchya @BibeksheelSajha @RabindraMishra @ujwalthapa @SuryaRAcharya @mrkhanall @ManaviPaudel
0
5
44
@kathmandupati1
Kathmandupati
5 years
राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ । ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । @roshankhadka3 @prakashujyalo
0
22
46
@kathmandupati1
Kathmandupati
6 years
पूर्व युबराज पारसको स्वास्थ अवस्था बुझ्न कमल थापा नर्भिक अस्पताल पुगे via @kathmandupati1
0
5
38
@kathmandupati1
Kathmandupati
3 years
ओमानबाट ६ सय थान अक्सिजन सिलिण्डर आज नेपाल आउंदैछ । ओमानको मस्कटस्थित नेपाली राजदूतावासको पहल र त्यहास्थित नेपाली संघसंस्थाहरुको सहयोगमा आज नेपाल एयरलाइन्सको जहाजबाट ६ सय थान सिलिण्डर नेपाल आउन लागेको हो । @MofaNepal @SarmilaParajul2 @PradeepgyawaliK
Tweet media one
Tweet media two
Tweet media three
0
7
40
@kathmandupati1
Kathmandupati
4 years
दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पायोः कमल थापा
4
7
39
@kathmandupati1
Kathmandupati
2 years
आईपीएसको अंग बनेपछी एसपीपी ओली सरकारले नै रोकेको खुलासा (निर्णयसहित) | Kathmandu Pati
0
6
40
@kathmandupati1
Kathmandupati
3 years
दरबार सङ्ग्रहालयभित्र होटल बनाउने विषयमा के भनेका थिए एमाले सचिव योगेश भट्टराईले ?
2
8
38
@kathmandupati1
Kathmandupati
6 years
सुधारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक रात्रि उडान पनि सञ्चालन गर्दै via @kathmandupati1
1
6
37
@kathmandupati1
Kathmandupati
3 years
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिंदै पृथ्वीसुब्बा गुरुङ । भिडियो स्रोत : प्रशन्न पोखरेल
0
6
36
@kathmandupati1
Kathmandupati
1 year
चीनबाट ६ अर्ब बरावरको हतियार किन्दै सरकार,देउवाका साला र ज्ञानेन्द्र कार्कीका भाईको संलग्नता | Kathmandu Pati
5
26
35
@kathmandupati1
Kathmandupati
4 years
प्रधानमन्त्रीज्यू ! काम नभएका मन्त्रीलाई कोरोना नियन्त्रणमा खटाउनुहोस्ः अध्यक्ष थापा
0
7
35
@kathmandupati1
Kathmandupati
4 years
नोटबाट राजाको तस्वीर हटाएर इतिहास मेटाउन खोजियोः कमल थापा
0
5
34
@kathmandupati1
Kathmandupati
15 days
अस्पतालको नाममा बनाइएको भवनमा चर्च संचालन गरेपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले डोजर चलाएर भत्काउन लगाएका छन्।
2
5
34
@kathmandupati1
Kathmandupati
2 months
नेपालका परराष्ट्र सचिव सेवा लम्साल र चीनका उप विदेशमन्त्री सुन वेइडोङ काठमाडौँमा कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी
0
3
32
@kathmandupati1
Kathmandupati
5 years
प्रहरीको नियन्त्रणमा रहेका कमल थापालाई खोसे कार्यकर्ताले via @kathmandupati1 @KTnepal
0
11
30
@kathmandupati1
Kathmandupati
5 years
कमल थापा भन्छन् – बन्दुक बोक्नेहरु मरुभूमिमा पसिना बेच्छन्,बन्दुक बोकाउनेहरु अर्बपति भए via @kathmandupati1
0
5
29
@kathmandupati1
Kathmandupati
6 years
सरकारको नौ महीनाको गतिविधिले जनता निरास : कमल थापा via @kathmandupati1
0
4
29
@kathmandupati1
Kathmandupati
3 months
नेपाली सेनाले चीनबाट ल्याएका २६ एपीसी र केही लाइट भेइकल रसुवा हुंदै नेपाल आइपुगेको छ । भिडियो : रेडियो लाङटाङ
2
6
27
@kathmandupati1
Kathmandupati
2 years
ललितपुरमा माओवादीलाई झट्का : केन्द्रीय सदस्य र महानगर अध्यक्ष दुवै एमालेमा प्रवेश | Kathmandu Pati
0
5
25
@kathmandupati1
Kathmandupati
2 years
गर्भनर निलम्बन गर्ने निर्णयको सर्वत्र विरोध :आफ्नो असक्षमता ढाक्न अधिकारीलाई निलम्बन गरेको आरोप
0
6
25
@kathmandupati1
Kathmandupati
6 years
कमल थापाले भने – देशले निष्ठावान राष्ट्रवादी नेता गुमायो via @kathmandupati1
0
5
23
@kathmandupati1
Kathmandupati
6 years
दुर्गा भवानीको शक्ति र आशिर्वादले पार्टी एकता चाँडै– कमल थापा via @kathmandupati1
0
5
24
@kathmandupati1
Kathmandupati
6 years
जनवर्गिय संगठनका प्रमुखहरुलाई थापाकाे निर्देशन ‘राष्ट्रियता, जनता र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सक्रिय हुनोस’ via @kathmandupati1 @KTnepal @rpp_nepal
1
9
23
@kathmandupati1
Kathmandupati
5 years
राप्रपाका युवाहरु बुटवलमा भेला हुँदै via @kathmandupati1
0
3
23
@kathmandupati1
Kathmandupati
3 years
मेयर र उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने तिलोत्तमा नगरपालिकाको निर्णय
1
5
24
@kathmandupati1
Kathmandupati
5 years
Nepal, Bangladesh agree for joint investment in hydropower via @kathmandupati1
0
2
23
@kathmandupati1
Kathmandupati
13 days
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली सेम्टेम्बरको पहिलो हप्ता थाइल्याण्ड भ्रमणमा जाने तयारी भइरहेको छ । प्रधानमन्त्री ओली थाइल्याण्डको भ्रमण गर्ने
2
1
23
@kathmandupati1
Kathmandupati
2 years
नयाँ अर्थमन्त्री पाउँदा अर्थतन्त्रमा सकारात्मक सूचक ! व्यवसायी आशावादी | Kathmandu Pati
0
2
22
@kathmandupati1
Kathmandupati
4 years
ओली र प्रचण्डलाई कमल थापाको सुझावः ५ बर्षका लागि जनताले बहुमत दिए, मिलेर काम गर्नुहोस् !
0
5
19
@kathmandupati1
Kathmandupati
1 year
'पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्था सहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेण्डा रहनेछ । राजसंस्था पुनःस्थापनाको एजेण्डा पार्टीले महत्त्वपूर्ण एजेण्डाको रूपमा अघि बढाउनेछ ।’
0
8
21
@kathmandupati1
Kathmandupati
5 years
परराष्ट्रमन्त्रालयले बोलायो अवैतानिक महावाणिज्यदूतहरुको सम्मेलन, यस्तो छ कारण ? @MofaNepal @PradeepgyawaliK @BishnuRimal
1
1
20
@kathmandupati1
Kathmandupati
3 years
मेलम्चीमा जस लिने होडबाजी : कमल थापा भन्छन्– राजा वीरेन्द्रको परिकल्पना हो
0
3
21
@kathmandupati1
Kathmandupati
1 year
समिट अपार्टमेन्ट बनाउन नदिने महानगरको निर्णय, चौधरीलाई कारबाही गर्न उपमेयरको संयोजकत्वमा समिति गठन | Kathmandu Pati
3
1
20
@kathmandupati1
Kathmandupati
3 years
एमाले प्रचार विभागको उपप्रमुखमा @bishnurijal1 लाई जिम्मेवारी
2
1
20
@kathmandupati1
Kathmandupati
5 years
देशव्यापी रूपमा राप्रपाको प्रशिक्षण कार्यक्रम सुरू via @kathmandupati1
0
2
19
@kathmandupati1
Kathmandupati
5 years
राप्रपाले धर्म निरपेक्षताको ब्यानर जलाउँदा नेता-कार्यकर्ता पक्राउ via @kathmandupati1
0
5
19
@kathmandupati1
Kathmandupati
6 years
राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ : कमल थापा via @kathmandupati1
0
4
19
@kathmandupati1
Kathmandupati
6 years
फागुन १५ गते ताप्लेजुङबाट राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा via @kathmandupati1
1
5
17
@kathmandupati1
Kathmandupati
4 years
प्रजातन्त्रलाई धरापमा पार्ने अध्यादेश फिर्ता लिन सरकारसँग राप्रपाको माग @thapa_kamal6 @mohanrpp
0
3
17
@kathmandupati1
Kathmandupati
2 years
प्रचण्डको ‘छेपारे चरित्र’ : एमसीसी र देउवासँग घाँटी जोड्ने, सडकमा प्रहरी र कार्यकर्ता लडाउने !
0
3
15
@kathmandupati1
Kathmandupati
4 years
वैवाहिक अंगीकृत नागरिकताबारे कांग्रेसको ताल देखेर आश्चर्य लाग्छः कमल थापा @KTnepal
0
6
14
@kathmandupati1
Kathmandupati
5 years
कमल थापाद्वारा देवघाटमा स्नान र पूजा
0
3
16
@kathmandupati1
Kathmandupati
3 years
थप ९ करोड बराबरको सहयोग गर्ने चीनको घोषणा,अक्सिजन प्लान्ट र अक्सिजन कन्सेन्ट्रेटर ल्याईने
0
2
16
@kathmandupati1
Kathmandupati
2 years
काठमाण्डु-१ मा कलाकारहरुको एकस्वरः पुकार बम संसदमा चाहिने मान्छे हो | Kathmandu Pati
0
3
16
@kathmandupati1
Kathmandupati
4 years
प्रजातन्त्रलाई धरापमा पार्ने अध्यादेश फिर्ता लिन सरकारसँग राप्रपाको माग
0
3
16
@kathmandupati1
Kathmandupati
5 years
नेपाली भूमि कालापानी फिर्ता ल्याउन राप्रपाको माग via @kathmandupati1
0
2
15