Nirmal Aryal Profile
Nirmal Aryal

@devimarga

Followers
928
Following
11K
Statuses
5K

Journalist/Academician

Nepal
Joined July 2016
Don't wanna be here? Send us removal request.
@devimarga
Nirmal Aryal
9 hours
Welcome @hernekatha
Tweet media one
0
0
0
@devimarga
Nirmal Aryal
19 hours
विश्व रेडियो दिवसको शुभकामना ।
Tweet media one
0
0
2
@devimarga
Nirmal Aryal
2 days
यता भेटौं है । न सभापति, न प्रमुख अतिथि, न विशिष्ट अतिथि, न त अतिथिहरूको लर्को नै । हामी माझ हुनुहुनेछ सिनियर इलेक्ट्रोनिक्स इन्जिनियर श्री सुरेशकुमार पुडासैनीज्यू । सूचना क्रान्तिमा नेपालले मारेको अभूतपूर्व फड्कोका एक जिउँदा साक्षी श्री पुडासैनीज्यू @bishodip
Tweet media one
1
1
1
@devimarga
Nirmal Aryal
3 days
कतै जुवाडेले कौडी खेलाउँदै हेरेको एउटा छुक जस्तो कतै वसन्तले छाडेर गएको एउटा उदास रुख जस्तो यस्तो लागिरहेछ यो जिन्दगी आफैलाई अन्तिम पातो पनि काटिसकेको चेकबुक जस्तो हरिभक्त कटुवाल
0
0
2
@devimarga
Nirmal Aryal
4 days
@OliKomal घोराही सुन्दर कि तुलसीपुर कोमल दिदी ?
1
0
1
@devimarga
Nirmal Aryal
4 days
६० वर्षे पत्रकारिताको अनुभव: वरिष्ठ पत्रकार किशोर नेपालले देखेको वर्तमान नेपाल ! वरिष्ठ पत्रकार तथा विश्लेषक किशोर नेपाल भन्नुहुन्छ: देशमा केही भएको छैन भन्ने मानसिकता बनाउनु गलत हो। नेपालमा धेरै परिवर्तन भइसकेका छन्, यद्यपि अझै धेरै गर्न बाँकी छ भन्ने सत्य हो। @kishorenepal
0
0
0
@devimarga
Nirmal Aryal
6 days
@amritdulalad
Amrit Mani Dulal
6 days
सिङ्गै सरकारको नाम राख्ने स्वास्थ्य मन्त्री @paudelpradipNC दाइलाई धेरै धेरै धन्यवाद ।
0
2
5
@devimarga
Nirmal Aryal
6 days
त्रि.वि. का पूर्व उपकुलपति नवीन प्रकाश जङ्ग शाह, वर्तमान उपकुलपति प्रा.डा. केशरजङ्ग बराल र रेक्टर प्रा.डा. खड्ग के.सी सर सङ्ग मिति-२०८१/१०/२५ मा भलाकुसारी गर्न�� मौका मिल्यो । विद्वानहरुसङ्ग बातचित गर्न पाँउदा बेग्लै आनन्द आउने । आदरणीय सरहरुको जय होस् । 🙏
Tweet media one
Tweet media two
1
0
4
@devimarga
Nirmal Aryal
7 days
टिचिङ हस्पिटल महाराजगन्जको निर्देशक नियुक्त हुनु भएकोमा आदरणीय दाजु प्रा.डा.सुवास अचार्यलाई हार्दिक बधाई ।
Tweet media one
0
0
2
@devimarga
Nirmal Aryal
8 days
व्यंग्य जगतका महारथिहरु भैरव अर्याल र वासुदेव लुईंटेल । @Sisir84136043 @seshrajbhattar1
Tweet media one
0
0
25
@devimarga
Nirmal Aryal
9 days
@FNJNepal @RamPrasadDahal1 @nirmalasharma40 मेरो प्रतिक्रियाको सुनुवाइ भएछ, खुशी लाग्यो 😃
0
0
1
@devimarga
Nirmal Aryal
9 days
@FNJNepal @nirmalasharma40 @RamPrasadDahal1 समारोहमा होइन भेटमा होला है 😃
0
0
0
@devimarga
Nirmal Aryal
9 days
वर्तमान गठबन्धन सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल कार्यसम्पादन र चर्चाको हिसाबमा मन्त्रिपरिषदमा अघिल्लो पङ्तीमा छन् । # उकालो डट कम # देवेन्द्र भट्टराई @registandiary @bishodip @DrKiranPaudel @paudelpradipNC @ptkums @bishwaprakash77 @mohpnep @MOHPnepal
0
0
2
@devimarga
Nirmal Aryal
9 days
@anilkathmandu @bishodip हाम्रो जोरपाटीको शान, मुलुककै गहना डीयर बी.डी दाइ ।
0
0
1
@devimarga
Nirmal Aryal
10 days
0
0
3
@devimarga
Nirmal Aryal
10 days
@sudeepkhaniya
सुदीप खनिया
10 days
एउटा फ्लाइओबर बनाउन नसक्ने संयत्र भएको देशमा फास्टट्रयाक बनाएर निजगढ एरपोर्ट चलाउने रे ! यो अरेस्टेड विकासलाई गति दिने गीत गाउनेहरूलाई पाथीभरा माताले कल्याण गरून् !
0
0
0
@devimarga
Nirmal Aryal
10 days
Going good my dear brother @paudelpradipNC
@Crazyy_neuron
Dr.Rojee Thapaliya
10 days
Very commendable job honourable health minister @paudelpradipNC 🙏.
0
0
1
@devimarga
Nirmal Aryal
11 days
@tikaramyatri शुभकामना
0
0
0