kishorenepal Profile Banner
Kishore Nepal Profile
Kishore Nepal

@kishorenepal

Followers
288K
Following
2K
Statuses
7K

Writer and Journalist

Nepal
Joined March 2011
Don't wanna be here? Send us removal request.
@kishorenepal
Kishore Nepal
12 hours
बागमती र बिष्णुमती नदी किनारका ‘सुकुमबासी’ को ब्यबस्थापन प्राथमिकतामा परेन । साँस्कृतिक शहर काठमाडौ अब ग्रेनाइटमा टल्किने भयो । दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिछ्याइँदै, महानगरले ५ करोड १५ लाख खर्चिंदै #bizmandu
0
1
7
@kishorenepal
Kishore Nepal
1 day
ए भाइ कुलचन्द्र, कहिले देखि ‘संघीय राजतन्त्रात्मक गणतन्त्र नेपाल’ घोषणा हुने हो ? केही अन्दाज़ लगाएका छौ कि ? छौ भने मलाइ पनि थप जानकारी देउ है ।
@kcneupane
Kulchandra Neupane
2 days
लौं यतातिर श्री५को सरकार भन्न थालिएछ ...
Tweet media one
1
0
4
@kishorenepal
Kishore Nepal
2 days
नेपालको राजनीतिक चरित्रमाथि टिप्पणीगर्दै अष्ट्रेलियाको मेलबोर्न निवासी एक बुज्रुकको टिप्पणी : बोल्दै नबोल्ने देउवा, बोल्दाबोल्दै भडकिने ओली र बोलेको बोलेकैगर्ने प्रचण्ड ! आफै फोहोरगर्ने, आफै छिछि गर्ने !
0
0
7
@kishorenepal
Kishore Nepal
2 days
नेपालीलाई जहाँ गएपनि पशुपति चाहिने, बुध्द चाहिने, पोखरी चाहिने, छठ चाहिने, मुन्धुम चाहिने र सकेसम्म सबैको जोहो पनि गर्ने 🥸
0
0
2
@kishorenepal
Kishore Nepal
3 days
मेलबोर्नमा सम्मान : अष्ट्रेलियाका साथीहरूले आज शनिवार विहान मेरो छ दशक लामो पत्रकारिता जीवनको सम्मान गरे । म पुलकित भएँ ।
Tweet media one
16
4
84
@kishorenepal
Kishore Nepal
4 days
किनकि कांग्रेस सरकारमा छ धन्यवाद नकुल भाइ, बडो राम्रो र सटीक बिश्लेषणका लागि । बिलक्षण । नेपाली कांग्रेस जस्तो गरिमामयी राजनीतिक संस्था कसरी स्खलित हुँदैछ !
3
7
23
@kishorenepal
Kishore Nepal
6 days
चेन्दु एयरपोर्ट त चार घण्टामा पुगियो । त्यसपछिको दश घण्टा अष्ट्रेलियाको मेलबोर्नका लागि उडानको पर्खाइमा बित्यो ।मेलबोर्न ओर्लिदा समय र वातावरण दुबै बदलिएको थियो । साम्राज्यवादको युगमा बेलायतले जेलका रूपमा प्रयोग गरेको अष्ट्रेलिया एउटा राष्ट्रको रूपमा जगमगाएको देखियो !
1
0
16
@kishorenepal
Kishore Nepal
8 days
अष्ट्रेलियाका साथी र शुभ-चिन्तकहरूको निम्तोमा त्यसतर्फ प्रस्थान गर्दैछु । एशिया, अफ्रिका र अमेरिकाको भ्रमणपछि अष्ट्रेलियाको यो भ्रमण मेरो अनुभवको अर्को कडी हुनेछ । केवीसी र भाइ चिरन्जीवी देवकोटालाई हृदयदेखि धन्यवाद !
11
2
48
@kishorenepal
Kishore Nepal
8 days
दिइन भाइ ।अचेल कस्को सुझाव कस्ले सुन्छ र ? मूलाको अचारको स्वाद पुरानै थियो । सेकुवा बनाउन प्रयोगगर्ने मासुको स्तर स्वात्तै घटेछ ।रिब्राण्डगर्दा त बाजेको भट्टी भन्दा नि फरक परेन 😁
@gbudhathoki
Gajendra Budhathoki ♿
8 days
@kishorenepal अब बाजेको मूला-को अचार भनेर रिब्रान्ड गर्न सुझाव दिनु भएन?
2
0
2
@kishorenepal
Kishore Nepal
8 days
नेपाली सेकुवाको पहिलो र नामूद ब्राण्ड बाजेको सेकुवा स्वाद मूलाको अचारमा मात्र सीमित भएछ ।निकै समयपछि सेकुवाको स्वादलिन बत्तीसपुतली छिर्दा अनुभव भयो ‘बाजे’ को ब्राण्ड सप्रेछ, सेकुवाको स्वाद हराएछ ।
16
6
89
@kishorenepal
Kishore Nepal
8 days
USAID officials put on leave as Elon Musk says time for agency to ‘die’ | Economy News | Al Jazeera via @AJEnglish
0
0
0
@kishorenepal
Kishore Nepal
9 days
एकताका नेपालमा ‘ढुकुटी’ खेलिन्थ्यो ।अचेल देशका ७७ जिल्लामा ‘सहकारी’ खेलिन्छ । ढुकुटीमा डुबेका धेरै छन । सहकारी ठगीमा साम्यवादी, समाजवादी र स्वतन्न्त्रवादी राजनीतिको सबैथरी छाता ओढेका बिभिन्न ‘नेता’ संलग्न रहेको खुलासा दिनहूँ हुन थालेकोछ ।रवि ‘सहकारी’ खेलका एकमात्र खेलाडी होइनन ।
0
1
7