FNJNepal Profile Banner
Federation of Nepali Journalists Profile
Federation of Nepali Journalists

@FNJNepal

Followers
5K
Following
2K
Statuses
5K

The umbrella organization of Nepali journalists, protecting their rights, press freedom and democracy. 13,000+members. #FNJ #PressFreedom #JournalismMatters

Kathmandu, Nepal
Joined August 2012
Don't wanna be here? Send us removal request.
@FNJNepal
Federation of Nepali Journalists
1 day
महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
Tweet media one
0
2
1
@FNJNepal
Federation of Nepali Journalists
2 days
नेपाल पत्रकार महासंघको कार्यमूलक बैठक धुलिखेलमा जारी रहेको छ। महासंघ काभ्रेपलाञ्चोक शाखाको आतिथ्यतामा बसेको बैठक भोली सकिने छ।
Tweet media one
Tweet media two
Tweet media three
0
1
4
@FNJNepal
Federation of Nepali Journalists
3 days
स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनका लागि नेपाल पत��रकार महासंघको सिफारिसमा श्रमजीवी पत्रकारलाई छात्रवृत्ति दिने पोलिगन कलेजले प्रस्ताव गरेको छ । सो प्रस्तावलाई कार्यान्वयन गर्ने सम्बन्धमा आज महासंघको केन्द्रीय कार्यालयमा सहमति भयो ।
Tweet media one
Tweet media two
Tweet media three
0
0
2
@FNJNepal
Federation of Nepali Journalists
5 days
पत्रकार कुमार खड्कालाई स्थानीय व्यक्तिले कुटपिट गरी ��ाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
Tweet media one
0
2
2
@FNJNepal
Federation of Nepali Journalists
6 days
पत्रकार संतोष सिंहको सवारी साधन तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
Tweet media one
0
1
1
@FNJNepal
Federation of Nepali Journalists
7 days
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरेको छ । बुधबार मन्त्रालयमा भएको भेटमा महासंघको भवन मर्मत सम्भारका लागि महासंघले अर्थमन्त्री पौडेलसमक्ष अनुदान सहयोगको प्रस्ताव पेश गरेको छ।
Tweet media one
Tweet media two
Tweet media three
0
1
4
@FNJNepal
Federation of Nepali Journalists
7 days
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गरेको छ। भेटमा महासंघको भवन स्तरोन्नति तथा रङ्गरोगन लगायतका विषयमा छलफल भएको थियो।
Tweet media one
Tweet media two
Tweet media three
1
0
0
@FNJNepal
Federation of Nepali Journalists
8 days
पालिकासमय डटकमका सम्पादक कमलबहादुर बोहरामाथि अज्ञात व्यक्तिबाट भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
Tweet media one
0
2
2
@FNJNepal
Federation of Nepali Journalists
10 days
पर्सा शाखाका कोषाध्यक्ष संजीव मिश्रलाई मातृशोक : महासंघ स्तब्ध
Tweet media one
0
0
2
@FNJNepal
Federation of Nepali Journalists
12 days
सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा महासंघले गठन गरेको मिडिया मिसनले तयार पारेको प्रतिवेदनको पूर्णपा��
Tweet media one
0
0
1
@FNJNepal
Federation of Nepali Journalists
12 days
प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य दिनेश पराजुली विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएकोप्रति महासंघको ध्यानाकर्षण
Tweet media one
1
1
2
@FNJNepal
Federation of Nepali Journalists
14 days
सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
Tweet media one
1
5
5
@FNJNepal
Federation of Nepali Journalists
15 days
EU Delegate Shibha Bhandari, International Alert's Asia Director Rabina Shrestha, and others attended the program. @EUinNepal @SancharikaNepal @AccountLab
0
1
2
@FNJNepal
Federation of Nepali Journalists
16 days
महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलाई मातृशोक : महासंघ स्तब्ध
Tweet media one
0
0
0
@FNJNepal
Federation of Nepali Journalists
16 days
यो संगै महासंघले प्रेस स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरू सबैलाई कानुनी दायरामा ल्याउन समेत आग्रह गरेको छ
0
0
0
@FNJNepal
Federation of Nepali Journalists
16 days
पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक
0
0
1