Rabin Khatri Profile Banner
Rabin Khatri Profile
Rabin Khatri

@RivelinoRabin

Followers
2,027
Following
5,266
Media
562
Statuses
126,773

कमजोरी सहितको मानिस हुँ।कमजोरी पक्कै भएका छन।तर जानीजानी कसैको कुभलो चिताएको छैन।बरु कसैले आफ्नो प्रगतिमा मलाई बाधक ठानेको महसूस भएमा आफैले बाटो मोडेको छु।∞

Nepal
Joined October 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@RivelinoRabin
Rabin Khatri
1 year
अहँ जित्नु छैन मलाइ जीवनको त्यस्तो कुनै लडाई जहाँ तिम्रो हार होस् प्रशंसा।उसो त म सधैं आफु हारेर तिमीलाई जिताउन तयार नै छु,फकाउन तयार नै छु, जिताएको पनि छु अनि फकाएको पनि छु।जीवन को रित न त हो कहिले उज्यालो त कहिले अँध्यारो हुन्छ। तिम्रो खुशीमा जीवनभर पहिलो हाँसो सधैं मेरो हुनेछ।
3
22
57
@RivelinoRabin
Rabin Khatri
3 years
संसार हल्लाउने अमेरिकाको लागी १२ मन्त्रालय भए पुग्ने, राज्यमा मन्त्री नचाहिने अनि मागेर खाने आर्थिक रुपमा टाट पल्टिसकेको देशमा एउटा प्रदेशमा १८ मन्त्री ? राष्ट्रप्रति गैह्र जिम्मेवार, विदेशीका खेताला पाल्न लादिएको यो पद्धतिको अन्त्येष्टि अनिवार्य छ ।
2
40
104
@RivelinoRabin
Rabin Khatri
2 years
दर्जनौं चोटि सगरमाथा आरोहण गर्ने दर्जनौं आरोहीहरु भएको देशमा एकचोटि सगरमाथा आरोहण गरेको जँड्याहा, व्यभिचारी, आतंककारी प्रकाश दाहालको प्रतिमा बनाउने रे ककनीमा नेपाल पर्वतारोहण संघले। यो पर्वतारोहीको हक हित संरक्षण गर्ने संस्था हो कि छविलाल को दास मण्डली?
5
8
77
@RivelinoRabin
Rabin Khatri
2 years
यता ‘राजकुमारी’ ले हारे देश दुर्घटनामा जाने भो! उता महारानीको पार्टीलाई भोट नदिए ‘पैसा’ नै नदिने रे! खै देशॉ बस्न नसकिने भो यस्तै हो भने!हुन त देशॉ बस्न नसके पनी के भो र ‘महारानीले’ मलेशिया पठाई दिई बक्सिन्न्छ!😂
1
9
65
@RivelinoRabin
Rabin Khatri
3 years
संजालभरि भ्युटावरका फाेटाे देख्छु,तिन्काे कराडाैं लागतबारे समाचार पढ्छु-चितवनका चेपाङ,कैलालीका कमैया,सिराह-सुनसरीका मुसहर,राेल्पा-रुकुमका पुरातन मगरवस्ती, डाेटीतिरमा मुक्त हलिया,जाजरकाेटका गाउँहरु झल्झली याद आउँछ।हामी धनले मात्रै हैन,मानसिकता मै दरिद्र छाैं भन्ने स्वीकार गराैं।
0
14
50
@RivelinoRabin
Rabin Khatri
2 years
@KamalBh12278882 @kpdhungana त्यति मात्रै कहाँ हाे र @KamalBh12278882 सर बाबुले भन्दा पहिले नागरिकता पाउने राजेन्द्र महताेकाे बारेमा किन लेख्दैनन @kpdhungana जी ले ? किनकि त्यहाँबाट ठुलै रकम हात पार्छन ब्ल्यामेल गरेर। @hamrorabi बाट केही बिटा हात पार्न सम्बभ छैन त्यसैले हात धाेएर लागिका।
3
0
50
@RivelinoRabin
Rabin Khatri
3 years
जनताले सबैभन्दा नजिक बाट महसुस गर्ने भनेको स्थानीय सरकार लाई नै हो,आफ्नो क्षेत्रका जनप्रतिनिधिले बिगतमा कस्तो काम गरे,अबको उम्मेद्बार को कस्तो छ राम्रोसँग थाहा भाकै हुन्छ,सोही अनुसार भोट हाल्ने नि!केको गठबन्धन,केको दल हैन र?
0
5
50
@RivelinoRabin
Rabin Khatri
2 years
@sudheerktm @anilkathmandu नेपालका दलाल मिडिया र झोले पत्रकारहरूको धोती फुकालेर नाङ्गै बनाइदिएकोमा रबि लामिछानेलाई धेरै धेरै धन्यबाद! हामिलेत बारम्बार भनेकै हो देश बन्न नसक्नुको प्रमुख कारणहरु मध्ये एक यिनै दलाल कलमे हरुपनी हुन्!😎
1
7
48
@RivelinoRabin
Rabin Khatri
2 years
अन्ततः भोट नहाल्ने भैयो .....!! ...... र अन्तमा निर्वाचन आयोग , अव आउने संघीय चुनाव पछि बन्ने सांसद र नेपाल सरकार समक्ष एउटै अनुरोध के छ भने #RightToReject लाई संविधान मै ब्यबस्था गरियोस । कम्तिमा जनताको खास आवाज त्यो हुने छ । 🙏
0
13
48
@RivelinoRabin
Rabin Khatri
3 years
चोक चोकमा प्रदेश तथा केन्द्रका मन्त्री भेटिन्छन् तर अस्पतालमा सिटामोल भेटिदैन सरकार! मन्त्री सस्तो सिटामोल महँगो किन भो??यस्तै कारणहरुले होला यो राष्ट्रियसभाको निर्वाचनमा आम जनताको चासो देखिदैन, फेरि पनि आउने यिनै हुन्....जनमतको दुरुपयोग मात्र हो!!
0
8
49
@RivelinoRabin
Rabin Khatri
2 years
५०/६० रूपैयाँ दर्जनकाे केरा किन्दा घुमाई घुमाई हेर्ने जनताहरूले भाेट हाल्दा त्याे उमेद्वारकाे शिक्षा,अनुभव,चरित्र,बानी,व्याहार,अाचरण अनि अपराधीक रेकर्डकाे मुल्यांकन गरेर भाेट हाल्नु पर्दैन ।
2
14
44
@RivelinoRabin
Rabin Khatri
6 years
किन एयरपोर्ट मात्रै रबिन्द्र अधिकारी प्रदेश रबिन्द्र अधिकारी शहर रबिन्द्र अधिकारी ताल रबिन्द्र अधिकारी नदी रबिन्द्र अधिकारी गुफा रबिन्द्र अधिकारी सडक रबिन्द्र अधिकारी कोट रबिन्द्र अधिकारी स्तुपा रबिन्द्र अधिकारी मन्दिर रबिन्द्र अधिकारी गुम्बा यसो गर्दा के बिग्रिन्छ र ?
2
10
43
@RivelinoRabin
Rabin Khatri
3 years
जिन्दगीमा अनेँकौ चुतीया देखियो, तर दुई-तीन ग्रेडमा पढ्ने आफ्ना छोरा-छोरीको मार्कसीट समाजिक संजालमा राखेर यती पर्सेन्ट ल्याएकोमा बधाई, I am so proud of you वाला प्रचार गर्ने चाही सबैभन्दा उम्दा चुतिया लाग्छ! बच्चालाई अंकको प्रेसर नदिनुहोस! ठुलो हैन असल बन्न सिकाउनुहोस!😊
1
11
46
@RivelinoRabin
Rabin Khatri
2 years
बाटोमा बेवारिसे भएकी निहारिकाले मेरो बच्चाको DNA Test गराइदेउ भन्दा कानमा तेल हालेर सुत्ने माइती नेपाल आज होेटल-होटल चाहार्नेलाई संरक्षण गर्दै हिड्दैछ । जनताको नजरमा बदनाम हुने भयौ।माइति नेपाल पनि डलरबादि संस्था नै परेछ कि क्या हो @MaitiNepal .
1
10
43
@RivelinoRabin
Rabin Khatri
3 years
प्रचण्डको राजनीतिक प्रतिवेदन त सुधिर शर्माले लेखिदिएको हो रे नि त! जल्ले भनो सही भनो😀
0
5
38
@RivelinoRabin
Rabin Khatri
2 years
प्रेम एक सुन्दर फुल हो,यसले जीवनमा सुगन्ध छर्छ,एकाअर्का प्रति सम्मान र आफ्नोपन भर्छ! त्यसैले प्रेम बाड्नुहोस् घृणा गर्नेहरु पनि एकदिन प्रेम गर्न बाध्य हुनेछन् !!
1
5
36
@RivelinoRabin
Rabin Khatri
2 years
यसो सोच्यो लाग्छ अस्तित्वले यहाँ हरेक मानिसको लागि बेग्लाबेग्लै नियम बनाएको छैन गुरुत्वाकर्षणको नियमजस्तै सफलताको नियम पनि हामी सबैमा एकै तरिकाले लागु हुन्छ तर सबै उत्तिकै सफल हुन सक्दैनन् सायद ब्यक्तिको काम प्रतिको लगाव, हिम्मत , आँट, साहास र धैर्यतामा फरक होला ।
0
10
35
@RivelinoRabin
Rabin Khatri
2 years
सालिक/मूर्तिका नाममा यो देशमा कलाको अपमान त भई नै रहेको छ, राज्यकोषको पनि चरम दुरुपयोग भएको देखिन्छ ।यी सालिक/मूर्तिका नाममा नीतिगत भ्रष्टाचार मौलाइरहेको छ । यसमा प्रयोग हुने रकम शिक्षा, स्वास्थ्य, गाँसबासमा लगाएको भए सामाजिक उत्तरदायित्वमा धेरथोर सहयोग पुग्थ्यो ।
1
8
35
@RivelinoRabin
Rabin Khatri
2 years
@kishorenepal जडिया पत्रुकार! बिहान बिहानै जाँडकाे तालमा जे मन लाग्याे त्यहि बाेलिराछ। पत्रकार त स्वतन्त्र हुनुपर्छ,गठबन्धनको झाेले,कसले बरिस्ठ पत्रकारको बिल्ला भिराईदियाे हाेला यस्ता दलाललाई 👹
1
1
31
@RivelinoRabin
Rabin Khatri
2 years
यो संसारमा हामी, अरु कोही जस्तो हुनुपदैंन। हामी, हामी जस्तै भएर बाँच्न सके पुग्छ। यो संसारका आधाभन्दा बढ़ी लफडा यसकारण छन किनभने हामी, हामी जस्तो नभएर अरु जस्तो हुन खोज्छौ।
1
9
32
@RivelinoRabin
Rabin Khatri
2 years
प्रेम कहिले हुन्छ, कोसँग हुन्छ, कस्तोसँग हुन्छ, कसरी हुन्छ, त्यसको कुनै नियम छैन। बस एक दिन हुन्छ, कोहीसँग हुन्छ, जस्तोसँग पनि हुन्छ र जसरी पनि हुन्छ। त्यसैले तिमि सङ्ग भयो । #एकतर्फी
1
4
30
@RivelinoRabin
Rabin Khatri
2 years
@BiswarRai सरकारसँग छैन हाेला त्याे अाफ्नाे ठाउँमा छ तर यति कुरा बुझ्नुस कि काठमाडौं महानगर सँग पर्याप्त बजेट छ। जुन बजेट उपयाेग हुन नसकि रहेकाे चाहिँ साचाे हाे। अहिले नै महानगरले सरकार लगायत बिदेशी सँग हात फैलाउनु पर्ने स्थिति छैन। मैले बुझेकाे अनुसार सर जी।
2
1
32
@RivelinoRabin
Rabin Khatri
2 years
यहाँ मान्छेले आफूलाई जान्ने ठान्छ, पढ़ेको पनि हुन्छ, अरूले भनेको सुन्दैन, सोच्दैन र कर्म पनि गर्दैन। भोलि के हुन्छ, कस्तो दिन आउँछ? नसोचेको, नहुनु पर्ने भइदिन्छ। जसका कारण उ पुरै पश्चतापमा पर्छ, उपाय नै हुँदैन, किनकी पुरै ढिलो भइसकेको हुन्छ।
0
7
29
@RivelinoRabin
Rabin Khatri
3 years
बलात्कार जस्तो अमानवीय कार्य त्यही माथी डेढ वर्षको बच्चा यस्ता पापी अपराधीलाई कदापि छुट दिनु हुन्न सरकार यस्ता पापिहरुलाई हदैसम्म कारबाही को व्यवस्था गरियोस् ताकी बाकी दिनहरुमा यस्ता घटना सुन्न देख्न नपरोस् !
0
6
30
@RivelinoRabin
Rabin Khatri
3 years
भिजिट भिषामा हजारौं नेपाली आउँदा अध्यागमनले उनिहरुलाई के आधार पठाउछ। भिजिट भिषाको मतलब पर्यटक बनेर घुमघाम गर्न जाने हो । हामी नेपालीको यत्रो हैसियत छ दुबई शहर जस्तो महङ्गो शहर घुम्न ? भिजिट भिषामा गएर कति नेपाली स्वदेश फर्के? यसको मतलब अध्यागमनले नै सेटिङ्ग गर्छ भन्ने बुझियो।
3
6
31
@RivelinoRabin
Rabin Khatri
2 years
जहिले सम्म सिंहदरवारको पर्खालवाट भित्र देखिंदैन, त्यस्तै भित्रवाट वाहिर पनि देखिंदैन । सुशासन र गरिवी निवारण ?
0
4
31
@RivelinoRabin
Rabin Khatri
2 years
स्वर्गीय कमरेड मदन भन्डारी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। "एक जना राजा रहने कुराले त्यत्रो ठुलो कुनै आपत्ती गर्दैन तर सामन्तवाद, दलाल, पुँजिबाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन।" - मदन भन्डारी
2
7
29
@RivelinoRabin
Rabin Khatri
2 years
अचेल एउटै कुरा मनमा खेल्छ, म यो देशबाट समयमै किन निस्किन ? सकस हुन थाल्यो अब |😇
4
6
28
@RivelinoRabin
Rabin Khatri
2 years
नेपालका दलाल मिडिया र झोले पत्रकारहरूको धोती फुकालेर नाङ्गै बनाइदिएकोमा रबि लामिछानेलाई धेरै धेरै धन्यबाद! हामिलेत बारम्बार भनेकै हो देश बन्न नसक्नुको प्रमुख कारणहरु मध्ये एक यिनै दलाल कलमे हरुपनी हुन्!😎
0
10
30
@RivelinoRabin
Rabin Khatri
6 years
देशको पुरानो पार्टी कांग्रेस हो केहि धमिराले थोरै खोक्रो बनाए भन्दैमा सिंगो पार्टीलाई दोष दिनु उचित होईन,रास्ट्रवादी सोच भएका ब्यक्तिहरुको कमि छैन यो पार्टीमा,निहुरिएको बोट एकदिन उठेकै हुन्छ।कसैको कांग्रेसप्रतिको रुखो ब्यवहारले लेख्न पुगे नत्र म कुनै पार्टीमा आवद्ध भने छैन ।cp
0
3
28
@RivelinoRabin
Rabin Khatri
3 years
पेट्रोल पम्पहरुमा लम्बेतान लाइन छ कसरी? जबकी सहज आयात भैरहेको छ । मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजार अनुरुप सन्तुलित त छैन नै कमिसनको चक्करमा किर्तिम अभाव देखाउदै जनतालाई फेरि पंगु बनाउने खेल हुदैछ । यस्ता माफिया र कालोबजारीयाको अत्याचारमा सरकारले तत्काल एक्सन लिनु पर्दैन ?
1
1
23
@RivelinoRabin
Rabin Khatri
3 years
जित्न सकिने ८-१० वटा सिट मध्य आधा जति प्रकाश सपुतको ‘पिर’ले खाइदेको थियो । बाँकी आधा जति जनार्दन शर्मा आफैले खाए । 😉
0
1
27
@RivelinoRabin
Rabin Khatri
2 years
काठमाडौंका जनताले पार्टीगत दवाव, क्षणिक लालच र लहैलहैमा नपरी सही-गलत, राम्रो-नराम्रो र सक्षम-असक्षम छुट्याएर शिक्षित नेपाली जनताको प्रतिनिधित्व गर्नेछन् भन्ने पूर्ण विश्वास रहेको छ। सबैले स्वतन्त्र रुपमा आफ्नो ठाउँको असल र सक्षम उमेदवारलाई मतदान गरी अमुल्य मतको सही सदुपयोग गरौँ।
0
6
29
@RivelinoRabin
Rabin Khatri
2 years
पेट्रोलियमकाे मूल्य अझै बढ्दै छ अरु १ दिन थपेर सातामा ३ दिन बिदा दिउँ। खाने तेल लगायत खाद्यान्न काे मूल्य बढ्दाे छ, दिनमा १ छाक खाउँ। कपडा आदिकाे मूल्य बढिरहेछ एक दिन कपडा लगाउँ एक दिन बिना कपडा हिँडाै😁😁
0
5
26
@RivelinoRabin
Rabin Khatri
2 years
१९ जना संघीय सांसद भएको रास्वपाले हरेक संसदीय बैठकमा मिडिया साहु र सम्पादकको आर्थिक कारोबार, उनीहरूको सम्पति, बैंक खाता, राज्यलाई कर तिरेको नतिरेको सबै छानविन गर्न पर्छ भनेर संसद अवरुद्ध गरे के हुन्छ? सरकार छानविन गर्न बाध्य हुन्छं। यो टकराव कसलाई भारी पर्ने हो समयले बताउला।
0
5
27
@RivelinoRabin
Rabin Khatri
2 years
@RBaniyaji दलिय सिन्डिकेटले ओगटेको मुलुकमा स्वतन्त्रलाई काम गर्न सार्है गार्‍हो पार्ने रैछ,बालेनको मात्र होइन सरकारको पनि जिम्मेवारी भित्र पर्ला नि? राजधानीमा फोहरको चुचुरो !!! सरकार तिमिहरुको इज्जत बढेको छ कि गिरेको छ ? प्रश्न गर्नुपर्याे सर जि सबका सबलाई।
0
0
25
@RivelinoRabin
Rabin Khatri
2 years
यो मानव निर्मित दुनियाँ हो यहाँ कुनै पनि कुराहरू सदाबहार रहदैनन,त्यो बालापन रहेन यो जवानि सकिदै छ अझ बुढेसकाल रहनेछैन किनकि आफ्नै गतिमा चलेको समय संगै आएको बसन्त रहदैन झरि सकिन्छ बादल हराइजान्छ एक सकिएकै हुन्छ अर्को आएकै हुन्छ त्यसैले म सधैंयस्तै रहन्छु कसैले नसोचे हुन्छ।
0
4
24
@RivelinoRabin
Rabin Khatri
2 years
@kishorenepal तिमी जस्तैः बरिस्ठ पत्रकारको नाममा ढाेगीलाई नपच्नु कुन नाैलाे कुरा भयाे र ? हिजाे अस्ति सम्म त्यसले जित्दैन भन्दै उफ्रिदै थियौ , खुट्टा तान्न पल्केकाहरु😡
0
0
23
@RivelinoRabin
Rabin Khatri
6 years
जनता बाट अनुमोदित प्रम ओलिले राजिनामा दिनु पर्छ भन्ने केसि को हुन । १५ दिन अन्सन बसेर पत्रकार समेलन गर्न सक्ने तागत भाको ले नैतिकता भये राजिनामा देर राजनितिमा आये भयो । विपक्षी उचालेर सर्भभौम सन्सद माथी धावा बोल्ने इनि काहाको राजा हुन ।
0
6
19
@RivelinoRabin
Rabin Khatri
3 years
नेपाली क्रिकेट हिजो पनि गल्लिमै सिमित थियो आज पनि गल्लिमै सिमित छ नेपाली क्रिकेट गल्लिबाट बाहिर निस्कन सक्दैन नेपालसँग गल्लिमा क्रिकेट खेलेका देश निकै माथी गैसके हाम्रो राष्ट्रिय टिम कहिल्यै एकजुट हुन सकेन सधै तीन धारमा बाडियो क्यानको राजनीति र खेलाडी छनौटमा पक्षपात अर्को पाटो छ।
0
7
19
@RivelinoRabin
Rabin Khatri
2 years
I've been through the worst in life. I've seen things falling apart with helplessness. Yet now when I look back, I realize everything was converging to create better version of me. Reward of all my efforts is an incredible life waiting for me. I believe in me! I deserve the best!
1
6
20
@RivelinoRabin
Rabin Khatri
1 year
हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिंदा त्यसको मुल्य बढाईदिन्छ । गणितमा कमजोर भएर होला सायद, जिन्दगीमा न त अंकगणितको जस्तो जोड घटाउ मिल्यो न त बिजगणितको जस्तो समीकरण न त ज्यामितिको जस्तो कुनै साध्य नै! ++
1
3
20
@RivelinoRabin
Rabin Khatri
3 years
शेरबहादुर देउवा आएपछि यो देशमा एउटा फ��क आएको छ । डाक्टर गोविन्द केसी अनसन बसेका छैनन् । देउवालाई हाइसन्चो भएको छ ! केसीको अनसनलाई कहिल्यै समर्थन नगरेकोमा मलाई कुनै पछुतो छैन ।
0
3
21
@RivelinoRabin
Rabin Khatri
6 years
गरिब जनताले बिजुलिकाे कर तिर्न नसक्दा लाइन काटिन्छ,धनी वा ठुला कम्पनिले कर नतिर्दा कर छुट हुन्छ,याे कस्ताे कानुन हाे सरकार?सरकार जनताकाे हितमा भन्दा पनि,ठुला र दलालिकाे चाकरिमा लागेकाे देखिन्छ त।
0
2
18
@RivelinoRabin
Rabin Khatri
2 years
प्रचन्डका छोरी जिताउन हिँडेको काङ्ग्रेसले काठमाडौमा प्रकाशमानकी श्रीमतीलाई उम्मेद्वारका रूपमा अघि सारेको छ । परिवारवाद र फरियावादबिरुद्ध मतदान गरौं । प्रकाशमान मन्त्री बन्न थालेको ३० वर्ष भयो, काठमाडौंका लागि उनले के गरे थाहा पाउँ न? गणेशमानजीको व्याज भजाउने मात्र हो यिनको काम?
0
5
21
@RivelinoRabin
Rabin Khatri
3 years
आफना हक अधिकार र इज्जत पाउन नारिहरुले कहिले आउला नारि दिबस भनि भित्तेपात्रोमा दिन नगनि,नकुरि प्रेमको नाममा एसिड शरिरमा नपरोस,दाइजोको नाममा जिउदै जल्न नपरोस बलात्कारको सिकार कोहिपनि हुन नपरोस्,राज्यको हरेक तह र तप्कामा समान सहभागि होस....शुभकामना !!!
0
4
21
@RivelinoRabin
Rabin Khatri
3 years
बेलायती प्रम लगायत अधिकारिहरुलाई रुसले आफ्नो देश आउन प्रतिबन्ध एबं अमेरिका लगायत अन्य युरोपेली मुलुकलाई युक्रेनलाई हतियार उपलब्ध गराए युद्दको रुप के हुने भन्न नसकिने भनि कडा चेताबनी दिनुले अब भोलिका दिनमा युद्द अझ बढि चर्कने र चरम आर्थिक मन्दि आउन सक्ने हाम्रो जस्तो मुलुकमा !!!
2
3
20
@RivelinoRabin
Rabin Khatri
2 years
यो समाज कहाँ जाँदै छ त्यही अचम्म लाग्दै छ मलाई यहाँ एकले अर्को लाई कसरी हुन्छ नाङ्गे झार बनाउन सकिन्छ त्यो पट्टि लागेका छ्न। समाजमा आफ्नो हैकम जमाएर वा थर्काएर समाजलाई एक प्रकारले आंतकित पार्ने ब्यक्ति पनि छ्न। उनिहरुले यो सोच्दैन्न कि म यो दुनियाँको दुई दिनको पाहुना हो भनेर।
0
2
19
@RivelinoRabin
Rabin Khatri
2 years
द्वन्दकाल भुकम्पकाल कोरोनाकाल संकटकाल,देश बेहाल!जब आउँछ प्राकृतिक बिपत्ति,न देख्छ हिन्दू न मुस्लिम न ईसाई,बिख्रन्छ चारो दिशा तबाई!ध्वस्त घर धरहरा,माटो मुनी मानव चित्कार!गुहार माग्ने र सहयोग गर्ने हातको कुनै जात थिएन,रामायण कुरान बाईबल नउठाउने हात थिएन!हामी नेता होइन नेपाली हौं
1
5
20
@RivelinoRabin
Rabin Khatri
2 years
आज भएको क्रिकेट खेलमा नेपालले UAE लाई १७७ रनको विशाल अन्तरले हराएको छ। यो जित संगै ३४ खेलबाट १७ जित निकाल्दै ३६ अंक बटुल्दा आठ राष्ट्र तालिकामा अमेरीकालाई उछिनेको छ। बाँकी २ खेल पनि जिते WC Qualifying खेल्ने छ। सबै खेलाडीहरुलाई बधाई तथा शुभकामना🙏
0
4
19
@RivelinoRabin
Rabin Khatri
2 years
गगनहरुलाई अरु किन सरकारमा गएको?किन सरकारबाट फिर्ता भएको?सरकार छोडेपछि समर्थन फिर्ता किन नगरेको?तमाम प्रश्नको उत्तर चाहिने तर सरकार निर्माणमा सहयोग गर्ने काङ्ग्रेसलाई प्रतिपक्ष दल किन चाहियो?प्रतिपक्ष दलको हैसियत चाहिने भए सरकारलाई समर्थन किन गरेको?यि प्रश्नहरुको उत्तर दिनुनपर्ने!
0
1
18
@RivelinoRabin
Rabin Khatri
3 years
कुनै भ्रममा बाँच्नु भन्दा,लगन पौंरख गरौं केही काम धन्दा!नेताको नजरमा जनता पात्रो जस्तै हुन्,स्वार्थ पुर्ति भएसी डस्बिनमा हाल्छन् बिर्सेर गुन्! निशुल्क बिलासी जिवनका नेता,भ्रष्टाचार भन्दा माथि उठेर केर्न सकेनन् समृद्ध नेपालको खाका! जुन शासक आए पनि लाग्छ पुरानो घाउँ बल्झिए झैं!🙏
0
5
17
@RivelinoRabin
Rabin Khatri
6 years
पहिला पछाडीबाट आँखा छोप्दिदा चिन्ने साथीहरु आचकल अगाडी स्क्रिनमा आएको मेसेज सिन गरेर छोडि दिन्छन्।
0
5
17
@RivelinoRabin
Rabin Khatri
3 years
शब्दहरू संग मलाई प्रेम छ। मान्छेको भावनासँग खेल्न र खेल्नेहरु संग मलाई घृणा लाग्छ,त्यसैले म शब्दसँग खेल्न मन पराउछु।लेखनसिप,शैलि,सिमाको अनादर म बाट नहोस्,सदैव प्रयास रहनेछ। सकारात्मक प्रतिकृयाको कदर गर्नेछु,धन्यवाद!
0
6
18
@RivelinoRabin
Rabin Khatri
2 years
मिलेर देशलाई जजस्ले५०बर्ष पछि धकेले उनीहरु नै फेरीपनि कालोमोसो दलेर भन्दैछन एक मौका पाए देशलाई समबृद्धिको बाटोमा लग्ने थियौ।तर सबैले मौका पाएको बेला मात्र परीबार र पार्टीलाई धनि बनाए।देश र जनतालाई नाँड्गो बनाए।अब त अति भो।यिनलाई यसपटक धुलो चटाउनै पर्छ।कान समातेर उठबस गराउनै पर्छ।
@DhungelPuru
Purushottam Dhungel
2 years
मिलेर देशलाई जजस्ले५०बर्ष पछि धकेले उनीहरु नै फेरीपनि कालोमोसो दलेर भन्दैछन एक मौका पाए देशलाई समबृद्धिको बाटोमा लग्ने थियौ।तर सबैले मौका पाएको बेला मात्र परीबार र पार्टीलाई धनि बनाए।देश र जनतालाई नाँड्गो बनाए।अब त अति भो।यिनलाई यसपटक धुलो चटाउनै पर्छ।कान समातेर उठबस गराउनै पर्छ।
19
28
234
1
8
16
@RivelinoRabin
Rabin Khatri
2 years
राष्ट्रिय झण्डा कहाँ कसरी प्रयोग गर्ने भन्ने ठेक्का अहिले नुवाकोटलाई पर्या हो ? जस्तापाताको हो र ? हामी हाम्रो झण्डालाई काधमा बोकिन्छ छातिमा टासिन्छ छतमा गाडिन्छ भित्तामा झुण्डाईन्छ, यसमा रोईकराई जरुरत छैन । 🙏
0
2
17
@RivelinoRabin
Rabin Khatri
1 year
सत्यमा जीवन पानीजस्तै सललल बग्न चाहन्छ।खाल्डो भेटे भरिएर बग्छ, कठोर चट्टानहरू भेटे ठोक्किएर–छचल्किएर बग्छ, पहाड उभिए मोडिएर बग्छ र यदि कसैले अस्वाभाविक बाँध बाँधे हो, बाँधै भत्काएर भेलबाढी भएर नि बग्छ र अन्ततः सागर–महासागरसम्म पुगेर विश्राम लिएजस्तो लागे पनि पुनः बाफिएर–बादलिएर++
1
2
18
@RivelinoRabin
Rabin Khatri
2 years
खुशी र शान्ति मन मा हुन्छ व्यक्ति या वस्तुमा होइन, स्वयम् आफैंले बाहेक अरु कसैले खुशी पार्न सक्दैन खुशी किन्न सकिदैन,यो केवल अनुभव गर्न सकिन्छ,खुशी मनको भित्र छ,यस लाई बाहिरी कोशिश गर्नु अर्थ न व्यर्थ छ।
2
7
15
@RivelinoRabin
Rabin Khatri
2 years
तारा एयरको ट्वीनेटर जहाज मुस्ताङको थासाङ गाउँपालिकाको लेते असपासमा दुर्घटना भएको हो कि भन्ने सम्भाबित अनुमान । जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक र चालक दलसहित २२ जना सवार । बिस्तृत विवरण आउन बाकी ।। खोजीका लागि हेलिकप्टर परिचालन ।
0
3
18
@RivelinoRabin
Rabin Khatri
2 years
एकजनाले आफै आफ्नी आमाको हत्या गर्‍यो र प्रतिरक्षामा २ तर्क अगाडि सार्‍यो: १. मेरी आमा अशक्त र उपयोगिताहीन हुनुहुन्थ्यो. अनुपयोगी भएकैले उहाँलाई मैले मुक्ति दिएको हो. त्यसअर्थमा मलाई सजाय हुन सक्दैन. २. म अब आमाबुबा दुबै विहीन अनाथ हुँ. म जस्तो अनाथलाई सजाय होइन संरक्षण दिइन्छ !😎
0
4
17
@RivelinoRabin
Rabin Khatri
3 years
हाम्रो माया रुस र युक्रेन बिच जारि युद्दमा युक्रेनको जस्तो हालत भएको छ,बाहिर हाम्लाई सपोर्ट गर्ने मान्छे भने बेलायत अमेरिका जस्ता शक्तिशाली छन् हतियार मात्र दिने,नलडिदिने खालि ढाडस मात्र दिने अनि बिपक्षी भने रुस जस्तो धम्काईरहने, कति खेर के हुने हो,शान्ती बार्ताको जरुरी छ भन्या !
0
3
18
@RivelinoRabin
Rabin Khatri
3 years
डरलाग्दा भिरमा फूलेको गुराँस त राक्षसझैँ भएर पाएसम्म लुछ् न खोज्छ मान्छे! आफ्नै बगैँचाको शिरमा फुलाएको गुलाव त भगवानकै लागि पनि टिप्नुपर्दा मान्छेको हृदय चुँडिन्छ!आखिर सौन्दर्य र संबेदनसिलता दुबैको उही होइनन र? भिरमा फुल्न सक्ने गुराँस पीरमा पनि फुल्न सक्छ नि।
0
2
16
@RivelinoRabin
Rabin Khatri
1 year
जिन्दगीको मोडमा धेरै मान्छेसँग भेट हुन्छ,ती मध्य केही मान्छे यस्ता हुन्छन्, जसको कुरा गरेर वा भेटेर मन थाक्दैन। सँधै सम्झना आइरहन्छ। उनीहरुसँग कुरा गर्दा मन हलुका हुन्छ। अर्कै किसिमको भाव पैदा हुनेगर्छ। त्यस्तो अनुभव किन र कसरी हुन्छ, त्यो मलाई थाहा छैन तर उनीहरुसँगको सम्पर्क ++
1
4
15
@RivelinoRabin
Rabin Khatri
4 years
बिहेमा "दाईजो" लिनु अपराध हो । तर डिभोर्स् हुँदा लोग्नेको आधी सम्पत्ती लिनु चैं अपराध होइन । अधिकार हो । लडेरै पाइन्छ कानुनले नै दिन्छ !
1
9
15
@RivelinoRabin
Rabin Khatri
2 years
चुनाब जितेको भोलिपल्टैबाट रबि लामिछाने चितवनको रामनगर र ठिमुराबासिलाई पानी खुवाउन आफै मैदानमा खटिएर मेहनत गरिरहेका छ्न! यता अनलाइनहरुमा चाहिँ अब रबिको नागरिकता फेरि छानबिन हुने भो, प्रहरीले अनुसन्धान सुरु गर्यो भनेर केहि गिरोहहरु गीत गाउदै छ्न! धिकार छ ती गद्दारहरुलाइ जो आफू.+
2
1
17
@RivelinoRabin
Rabin Khatri
1 year
कुनै पनि संस्थाकाे खुद मुनाफामा राज्यले कर लिएपछि,साे संस्थाले साे मुनाफा वाट शेयर धनीहरूलाई लाभांश वितरण गर्छ। साे वितरण गरेको लाभांशमा,सरकारले फेरि शेयर धनीहरूलाई लाभांशमा कर लिन्छ। याे दाेहराे कर भएन? याे न्यायाेचित छ। याे कर,दारूपानी खान लिने गरेको हाे।
2
3
16
@RivelinoRabin
Rabin Khatri
1 year
सामाजिक संजालको बड्दो प्रयोग सङ्गै सम्बन्ध गास्ने हरुको घुइँचो नै लाग्छ आजकल , इन्टा फेसबुक , टुइटर , भाइवर आदि इत्यादीमा म्यासेजहरु लामो समयदेखी थन्किएका हुन्छन ती मध्ये निकै नै कम सङ्ग मात्र आत्मियता रहन्छ अनि एउटा तितो सत्य तिनै आत्मियहरुले नै बेवास्ता गर्छन् । मन दुखाउंछन ।
1
3
15
@RivelinoRabin
Rabin Khatri
2 years
आँखा बेचेर सपना किन्नु भन्दा सपना नै बेचिदिए मैले के फरक पर्ला र जब तिमी रहदैनौ भने सपनाको के अर्थ?
0
2
15
@RivelinoRabin
Rabin Khatri
1 year
|"बाटो अनि सम्बन्धहरु त्यति बेला सकिदो रहेछ जति बेला हाम्रो पैता��ा होइन दिल थाकेको हुन्छ"|
0
4
15
@RivelinoRabin
Rabin Khatri
2 years
आज संसदमा सोबिता गौतमको संक्षिप्त सम्बोधन सुनेर स्टनबाज सांसद सदस्य पनि तीनछक परेछन गहकिला र तार्किक बहस गर्न सक्ने क्षमता भनेको यस्तै हुनु पर्छ @sobita465 शुभकामना
1
0
16
@RivelinoRabin
Rabin Khatri
6 years
तिमीलाइ जति ठक्कर लाग्छ उति हिड्ने गर..ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिले कसैले तल झार्न सक्दैन ।।
0
2
16
@RivelinoRabin
Rabin Khatri
6 years
फेवा रोएको छ उता रारा रोएको छ आकाशमा सँधै आउने तारा रोएको छ ! मृत्यु पनि रोयो होला सुनी समाचार छापा हेर्दा यस्तो लाग्यो सारा रोएको छ ! सिद्धान्त र भाषणमा सुनें रुवाबासी मानवता ब्यूँझाउने नारा रोएको छ ! मेची काली धुरु धुरु सुन्न नसकेर पर्सा रोएको छ आज बारा रोएको छ !©®
0
5
15
@RivelinoRabin
Rabin Khatri
2 years
बालेन ले जितेमा - परिबर्तन जनता को हात मा छ भन्ने कुरा को पुष्टि हुनेछ खर्च नगरे नि चुनाब जितिने रहेछ भन्ने कुरा को पुष्टि हुनेछ बिपक्षी को कुरा नकाटे नि चुनाब जितिने रहेछ भन्ने कुरा को पुष्टि हुनेछ विकास प्रेमी जनता को जित हुनेछ # #Balenformayor
0
2
15
@RivelinoRabin
Rabin Khatri
2 years
ओपनरद्धय एलेक्स हल्स र जोस बटलरले धुँवाधार ब्याटिङ गरेपछि भारतीय बलर निरीह सावित भएका थिए । १६९ रनको लक्ष्य इङ्ल्याण्डले १७ औं ओभरमा पुरा गर्दै उपाधि भिडन्त पक्का गरेको हो । हल्सले अविजित ८६ र बट्लरले ८० रन बनाए ।
0
3
13
@RivelinoRabin
Rabin Khatri
2 years
संघठन युनियन, कर्मचारी बिध्यार्थी कुनै पनि ठिक छैनन पार्टी का कार्यकर्ता जस्तै देखिने बिध्यार्थिको हक़ हित भन्दा नेताहरुको कठपुतली बनेका छन !
1
2
15
@RivelinoRabin
Rabin Khatri
2 years
जीवन कथा जस्तै लेखिइने भए कविता जस्तो अक्षरमा बगाउन सके कस्तो हुन्थ्यो! अझै गहिराइमा सोच्न थाल्छु सायद! केही— सच्याउथेँ, हटाउथेँ अनि थपिदिन्थेँ शब्द शब्दमा बगाइदिन्थेँ तर सजिलो मात्र कहाँ छ र जीवन? चिनी नै चिनीको मिठो होलान् र कफि? #शुभदिन ☺️❣️
1
9
15
@RivelinoRabin
Rabin Khatri
2 years
तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २८५९ औं ह्योअी ल्होको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
1
1
14
@RivelinoRabin
Rabin Khatri
3 years
कहिलेकाही सम्बन्धमा एउटा यस्तो समय आउँछ; एउटाले भन्न सक्दैन अनि अर्कोले बुझ्न सक्दैन, एउटाको मुटुभरी माया हुन्छ अनि अर्कोलाई महसुश हुदैन, एउटा थाकिसकेंको हुन्छ अनि अर्कोलाई प्रभाव हुदैन!
1
3
14
@RivelinoRabin
Rabin Khatri
2 years
हप्तामा दुइ दिन सरकारि बिदा दिने सरकारको निर्णयको बिरोध गर्ने ति नै सरकारि जागिरे हुन जसले दुइ दिन बिदा दियो भने हप्तामा ५ दिन मात्र भ्रष्टाचार गर्न पाइन्छ पहिला ६ दिन पाइन्थ्यो भन्ने सोचिराछन😂😂
0
2
12
@RivelinoRabin
Rabin Khatri
3 years
जिबनमा जे देखिन्छ,सोचिन्छ त्यो पुग्दैन तर ठिक उल्टो जे चाहेको हुदैननि त्यहि काम र सम्बन्ध बनाउदै हिड्नुपर्छ अनि किन जिन्दगी सँग गुनासो गर्नु र बरु बर्तमानलाइ स्बिकार गरि अरु आफ्नो भाग्यमा बिश्बास गरि अगाडि बढ्नु उत्तम हुने मेरो ठम्याई हो !!!good morning all.
0
2
13
@RivelinoRabin
Rabin Khatri
1 year
मुद्दा फिर्ता लिने अधिकार मन्त्रिपरिषदमा हुनु नै गलत हो र राजनैतिक कारण दिनु पनि गलत हो। यसबाट प्रश्न उठ्छ, के देशमा कसैलाई फसाउनु परे राज्यले नै फौज्दारी मुद्दा लगाउने गर्दछ? हो कमन ल प्रणाली अपनाउने मुलुकमा सरकारवादी हुने मुद्दा बिभिन्न कारण देखाएर फिर्ता लिने चलन नभएको हैन। +
1
1
14
@RivelinoRabin
Rabin Khatri
2 years
म खासै अरुको चासो राख्दिन र आफू नै त्यहि अपेक्षा राख्छु अनि मलाई फलानो यस्तो गर्छ ,उस्तो गर्छ भनेर कान फुक्नेहरु पनि मन पर्दैन,हरेकको आफ्नो जिउने तरिका हुन्छ,,आफू नि खुलेर जिउनुहोस अनि अरुको जिन्दगीमा हाबी हुन नखोज्नुहोस,कोहि तपाइ बाट टाढा हुन खोज्छ भने जान दिनुहोस।
0
4
13
@RivelinoRabin
Rabin Khatri
3 years
मानबता हराएको मान्छे हरु को बजार छ यहाँ थरी थरीका पसल हरु भेटिन्छ जहाँ !!हो त्यही पसलमा हो फाटेका सम्बन्ध हरु सियर बेचेको देखेको छु !!घर पालुवा कुकुरको पनि पैसा लियर बेचेको देखेको छु !!बृद्धा आश्रम नामक पसल छ यो बजारमा जहाँ आफ्नै बाउ आमा लाई पैसा दिएर बेचेको देखेको छु !!
0
4
12
@RivelinoRabin
Rabin Khatri
1 year
हामि यति स्वार्थी छौ कि आफ्नै समस्या मात्र ठूलो लाग्छ।हामी यो बिर्सिन्छौ कि समस्या नभएका र गल्ति नगरेका कोहि पनि हुदैनन यो दुनियामा।बस् समस्याहरु फरक होलान,गल्तिहरु फरक होलान।गल्ति हरेकबाट हुन्छ,समस्या हरेकसंग हुन्छ तर त्यो गल्ति सुधार्ने र समस्या समाधान गर्ने क्षमताले हामिलाई++
1
2
12
@RivelinoRabin
Rabin Khatri
3 years
गरीबी रेखा भन्दा तलका आफै भत्ता कार्ड बनाउँछन् मारेर गरीबहरु को हक् सुन महल आफ्नै ठडाउँछन् आशा नराखौं यिनीहरु सँग अब सैतान यि नै कहलाउँछन इमान्दारी को ढोँग गर्छन् पहिले फेरि चारा खाई फुल्छन् बन्छ कागजमा सडक अब कागजमै पुल बनाउँछन् प्रविधि बडो अद्भुत यिनका हजम् सबै गरिदिन्छन्।
0
3
13
@RivelinoRabin
Rabin Khatri
1 year
अहिले हामी भिडभित्रै एक्लिदै गएका छौं । खासगरी सामाजिक सञ्जाल एवं भर्चुअल संसारमा रमाउने बानी परेको छ हामीलाई । यसको साइड इफेक्ट के भने, वास्तविक जीवनबाट भने हामी अलग हुँदैछौं । घरपरिवार, साथीभाई, छरछिमेकसँगको सम्पर्क टुट्दैछ ।
1
2
12
@RivelinoRabin
Rabin Khatri
3 years
४० करोड कालो धन्दाको पोल खोल्ने प्रक्रियामा रहेका गभर्नर माथी जुन षडयन्त्र रचेर हटाईयो यसबाट प्रस्ट हुन्छ यी बुख्याचाहरु भ्रस्टका मतियार हुन । जति ढाकछोप गरेपनि सत्य बाहिर आउनु आयो! भलै साम,दाम,दन्ड,भेद प्रयोग गरेर लुकाउने कोसिस किन नगरियोस! अहो हाम्रो लोकतन्त्रको समाजबादी न्याय
0
3
13
@RivelinoRabin
Rabin Khatri
6 years
भड्किलो र खर्चिलो बन्दै गएको समाज र नागरिक प्रति को जिम्मेवार बन्दिने?निरीक्षण नियमन नियन्त्रण कस्ले गर्दिने?एकातिर रैथाने र आगन्तुक चाड्पर्ब अर्को तिर बिलासि जिवनशैलि र अस्वस्थ प्रतिस्पर्धा!आम्दानी खर्च र बचत को तालमेल नमिलेको त पासपोर्ट फांटका तथ्यांकहरु ले नै बतांउछ्न त हैन
0
4
12
@RivelinoRabin
Rabin Khatri
10 months
मैले भनेकै छु प्रिय ! यो भौतिक शरीरमा आस र सास रहेसम्म म तिम्रै हुनेछु, अन्तिम जुनि तिम्रो हुन नसके म लास बनेर आस सकेर चिहानमा फुलको माला सहित अन्तिम जुनि तिमिलाइ सम्झेर अन्त्य हुने छु, अब बिश्वास गर सके तिम्रो नसके मेरो पनि बन्ने छैन!!
@db5921
(यात्री)
10 months
मैले भनेकै छु प्रिय ! यो भौतिक शरीरमा आस र सास रहेसम्म म तिम्रै हुनेछु, अन्तिम जुनि तिम्रो हुन नसके म लास बनेर आस सकेर चिहानमा फुलको माला सहित अन्तिम जुनि तिमिलाइ सम्झेर अन्त्य हुने छु, अब बिश्वास गर सके तिम्रो नसके मेरो पनि बन्ने छैन!!
8
35
105
1
2
14
@RivelinoRabin
Rabin Khatri
2 years
प्रत्यक्षमा सक्षम उम्मेद्वारलाई मतदान गर्नुहोस तर समानुपातिकको भोट चैँ घण्टी र हलो है ,आफु र आफ्ना परिवारलाई सम्झाऔँ ।
0
4
13
@RivelinoRabin
Rabin Khatri
1 year
मानिस आफ्नो जिन्दगी भरी के का लागी चिन्ता लिईरहन्छ?खुशीका लागिभनौँ भने तपाईं दिनमा कतिपल्ट हाँस्नुहुन्छ।पैसाको लागि भनौँभने मानिससँग मृत्यु किन्ने क्षमता किन छैन अनि एक अर्कालाई हेप्ने र चेप्ने काम गर्छाै किन हामी यहाँ आफ्ना लागिहोस या अरुको लागि मान्छेले एक प्रेरेणा दायक ++
1
1
11
@RivelinoRabin
Rabin Khatri
10 months
तिम्रा असिमित इच्छा,अांकाक्षा अनि,धनाढ्य् सग सुख सयलमा जीवन बिताउने त्याे मानसपटलमा म गरिबकाे प्रेम बेकम्मा हुन्छ।जुन दिन तिम्राे धरातलले तिमिलाइ साेच्न बाध्य बनाउछ,त्याे दिन तिमी मलाइ सम्झने छाै ,हाे त्याे दिन म प्रेमकाे नायक बनेर उभिने छु,तर नायिका तिमी हाेइन...
0
1
11
@RivelinoRabin
Rabin Khatri
1 year
जिन्दगीमा आउने तुफानसंग कदापी नडराऊ । यस्ले मात्रै थाहा दिन्छ कि तिम्रो जीवनमा आउने तुफानको बेला कतिले हात समाउँछन र र कत्तिले छाढिदिन्छन भनेर । यस्तो समय नै जीवनको अत्यन्तै महत्वपूर्ण र सुनौलो अबसर हो । 🙏💕🙏
@Ramkshrestha
Ram Kumar Shrestha
1 year
जिन्दगीमा आउने तुफानसंग कदापी नडराऊ । यस्ले मात्रै थाहा दिन्छ कि तिम्रो जीवनमा आउने तुफानको बेला कतिले हात समाउँछन र र कत्तिले छाढिदिन्छन भनेर । यस्तो समय नै जीवनको अत्यन्तै महत्वपूर्ण र सुनौलो अबसर हो । 🙏💕🙏
2
18
58
0
1
11
@RivelinoRabin
Rabin Khatri
2 years
नेपालको बिश्वबिधालय भन्दा बेश्यालयबाट धेरै महत्व र ज्ञानगुणका कुराहरु सिक्न पाईन्छ।जीवनलाई सहज,सरल तरिकाले जिउन सक्ने शिक्षा प्राप्त हुन्छ र जीवनलाई तड़क भड़कमा लगियो भने बेश्यालयमा पुगिन्छ भन्ने शिक्षा पाईन्छ।पार्टीका प्राध्यापकहरुबाट,भडुवा नेताका दलालहरुबाट त दलाली नै सिकिन्छ।
@DhungelPuru
Purushottam Dhungel
2 years
नेपालको बिश्वबिधालय भन्दा बेश्यालयबाट धेरै महत्व र ज्ञानगुणका कुराहरु सिक्न पाईन्छ।जीवनलाई सहज,सरल तरिकाले जिउन सक्ने शिक्षा प्राप्त हुन्छ र जीवनलाई तड़क भड़कमा लगियो भने बेश्यालयमा पुगिन्छ भन्ने शिक्षा पाईन्छ।पार्टीका प्राध्यापकहरुबाट,भडुवा नेताका दलालहरुबाट त दलाली नै सिकिन्छ।
11
23
228
2
3
12
@RivelinoRabin
Rabin Khatri
3 years
चितवन कांग्रेस सभापति भन्छन्–भरतपुरको मेयर माओवादीलाई छाड्न तयार छौं, नतिजाको जिम्मा लिन्नौँ भोट आफ्नै रुखमा झ्याम्म झ्याम्म हानिन्छ।अब कमरेडले क़यामत आउँछ भनेको शुन्न बॉकि छ😀
0
3
12