KP Dhungana Profile Banner
KP Dhungana Profile
KP Dhungana

@kpdhungana

Followers
98,637
Following
609
Media
2,085
Statuses
30,895
Explore trending content on Musk Viewer
@kpdhungana
KP Dhungana
5 months
म जस्तोसुकै दवाव झेल्न तयार छु। दले लगाएर मेरो श्रीमतीलाई थर्काएकै हो। ब्यक्तीको अपराध संस्थासँग जोडिन्न। यो मामिलामा प्रेस स्वतन्त्रता जोडिन्न। हरेक कम्पनीपिच्छे फरक नागरिकता नम्बर किन? अंगिकृतको सन्तान कसरी बंशज? खै उत्तर?
136
514
2K
@kpdhungana
KP Dhungana
2 years
पत्रकारिता अनी न्यायलय दुबैको साख बढ्यो। खुसी छु।
235
78
1K
@kpdhungana
KP Dhungana
7 years
प्रकृयानुसार : सर्वोच्चले आदेश दिएको गृहलाई, गृहले प्रहरीले प्रधान कार्यालय, प्रधान कार्यालयले आयुक्त कार्यालय, आयुक्तले काठमाडौं परिसरमा पत्र पठाएपछि बल्ल आदेश कार्यान्वयनको चरणमा जान्छ। डा केसीलाई पक्राउ गर्न ४ घन्टा नि लागेन। सर्वसाधारणको हितको आदेश १० वर्षदेखी पेन्डिङमा छ।
24
513
1K
@kpdhungana
KP Dhungana
3 years
नाबालिगलाई बलात्कारको आरोपमा भागिरहेकाको तस्विर प्रिन्ट गरेर 'पल मेरो मनमा छ' भन्ने यी कलाकार देशका हिरा हुन् कि किरा ?
Tweet media one
212
86
906
@kpdhungana
KP Dhungana
4 years
सम्पादकहरुले जबसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न सक्दैनन् तवसम्म सुशासन 'म खान्छ�� तँ नखा' समान हो। म त तयार। आदरणीय को को तयार हो ? लौ त लेखेकै अधारमा यती कमाए भनेर भनौ त !
43
179
884
@kpdhungana
KP Dhungana
3 years
१७ वर्षकी नाबालिगलाई बयष्क उमेरको सेलिब्रिटीले यौनहिंशा गरेको घटना सार्वजनिकहुँदा पनि मौन बस्नसक्ने 'हामी',हाम्रो समाज,हाम्रो प्रशासन। अनी हाम्रो छोरी भोली कसले विहे गर्छ भनेर प्रहरीमा नजाने बा-आमा।
54
166
815
@kpdhungana
KP Dhungana
5 months
हिजो रवि लामिछानेको नागरिकता र राहदानीको विषय लेख्दा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको मान्छे बनाए। आज सिरोहियाको लेख्दा रविको मान्छे बनाउँदै छन्। वाह रे विष्लेशक। मान्छे प्रधान हैन, प्रमाण प्रधान हो, कहिले सोच्ने! पहिलो रवि, दोस्रो निर्मल पुर्जा, तेस्रो सिरोहिया। ह्याट्रिक हो।
46
112
791
@kpdhungana
KP Dhungana
3 years
जो जति चर्का कुरा गर्छ उ त्यति कमजोर हुन्छ। उदाहरण अष्टलक्ष्मी शाक्य र भिम रावल।
29
57
753
@kpdhungana
KP Dhungana
1 year
एक कार्यक्रममा भक्कानिँदै उनले भनेकी थिइन्' अर्को जन्म हुन्छ भने म केटी भएर नजन्मिऊँ।' यता पल जेलमा कसरी सुतेँ, प्रहरी हिरासत कति गन्हायो हाँस्दै अनुभव सुनाइरहेका थिए। सन्दीप बढो मजा लिएर हाँस्दै सुनिरहेका थिए। र, त्यो दृश्य निकै घिनलाग्दो देखिएको थियो।
188
144
712
@kpdhungana
KP Dhungana
6 years
परिक्षण शुरु गरेको १ वर्षमा बल्ल अामालाई क्यान्सर भएको भने। जोगाउन सकिएन। जुकाको फुल भनेर अौषधि चलाएको दाइ ब्रेनट्युमरले विते। मित्र यादव किन बिते पत्तो छैन। मलाइ यसरी मर्न मन छैन त्यसैले डा केसीको साथमा छु । यो मेरै स्वार्थ हो।
8
209
711
@kpdhungana
KP Dhungana
2 years
आजबाट मेरो गाली खाने दिन सक्किएकै हो त 😂
257
13
670
@kpdhungana
KP Dhungana
5 years
म दुनियालाई टर्चर दिन्छु तर खवरदार मेरो छोरालाई टर्चर नदेउँ।
26
95
655
@kpdhungana
KP Dhungana
4 months
सिआइबीको टोली बुढानीलकण्ठमा गएर देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरेर घेराबन्दी गरेको थियो। आरजु घरमै रहेको सूचनाको आधारमा टोली पुगे पनि त्यो समयमा आरजु भने घरमा थिइनन्।
73
190
662
@kpdhungana
KP Dhungana
8 years
मर्यादा पाउन मर्यादा राख्न पनि जान्नु पर्याे नी ! वर्तमान अवस्था स्विकार गरिएकाे गजवकाे तस्विर ।
Tweet media one
15
201
651
@kpdhungana
KP Dhungana
4 years
नेपालको पत्रकारिताको शुद्दिकरण गर्ने हो भने सम्पत्ति शुद्दिकरण विभागले राजनीतिक स्वार्थ नराखी कमसेकम सम्पादकहरुको सम्पत्तिको स्रोत खोज्नुपर्छ। त्यसमा म पनि पर्छु।
18
83
640
@kpdhungana
KP Dhungana
5 years
सशस्त्रका डिआइजि रञ्जनविरुद्ध श्रीमती हत्या अनुसन्धानको प्रारम्भमा बलियो प्रमाण थिएन। अनुसन्धान रोकिएन र अहिले जेलमा छन्। दरवारमार्ग सामुहिक बलात्कार केसमा हो भन्ने पीडितले पछि हैन भनिन्। अनुसन्धान रोकिएन। २ अभियुक्त जेलमा छन्। प्रहरीले चाहने हो भने महरा केस अनुसन्धान सम्भव छ।
14
140
561
@kpdhungana
KP Dhungana
3 years
म पर्यटनमन्त्री हुँदा म अन्तर्गतको विकास समितीले गरेको निर्णयमा मलाई थाहा छैन रे 😂 आशालाग्दा @yogesbhattarai त्यो बेलामा अनुगमन गर्न जाँदा कफीसप चै खुल्छ भन्ने मन्त्री भट्टराई को हो ? आत्मालोचना गरौ न हजुर! हस्ताक्षर खै भनेर के जग हसाई गरेको ?
24
81
570
@kpdhungana
KP Dhungana
5 months
नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९  लेखेको तर जन्म मितिमा उल्लेखित अङ्कको आकृति, प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अङ्कहरूको आकृतिसँग मेल नखाएको र फरक देखिएकाले जन्म मिति थपी किर्ते गरेको दाबी।
32
172
568
@kpdhungana
KP Dhungana
4 years
बेलुका ११ बजे चुच्चेपाटीबाट एयरपोर्ट जान ट्याक्सीले २ हजार माग्यो। पठाओमा जोडिएको उस्तै ट्याक्सीमा जादा-आउँदा ७ सय तिरियो। काम चाहिन्छ भने सुध्रिने हो। अर्कोको रिस गरेर केही हुन्न।
8
50
564
@kpdhungana
KP Dhungana
5 months
म्याद थपकोक्रममा कैलाश सिरोहियाको पक्षबाट बहस गरेका अधिवक्ताहरुले उनको बुबा घासीरामले २०१० मा अंगिकृत नागरिकता लिएको दाबी गरे। उकेरालाई प्राप्त घासिरामको एक लालपुर्जामा भने २०१८ लेखिएको छ। नागरिकता ऐन २००९ मा नागरिकताको बर्गिकरणै छैन।
30
214
556
@kpdhungana
KP Dhungana
2 years
रवि काठमाडौं-६ का म पनि त्यहीको। तीनको परिवारको आर्थिक हैसियत बुझ। मेरो नि बुझ। ती अमेरिका पुगेर बैंकको ऋण तिर्न नसकी नेपाल आए। म नेपालमै २२ वर्ष सानादेखि ठुला सबै मिडियामा काम गरेँ। मुद्दा छैन। तिनी तलबै नपाउने मिडियामा ४ वर्ष काम गरेर घर/गाडि सब किन्ने हैसियतमा पुगे। कसरी? बूझ।
252
75
544
@kpdhungana
KP Dhungana
2 years
कहिल्यै नचेत्ने राज्य प्रशासन। नागरिकता ब्य��ँताउने छ चरणमध्ये निवेदकबाट पेस भएको प्रमाण ठिक हो-होइन भनी जाँच गर्नुपर्ने प्रक्रिया छल्दै रविले बुझाएको प्रमाणकै भरमा एकै दिनमा नागरिकता ब्युँतायो।
184
52
535
@kpdhungana
KP Dhungana
1 year
मेयर बालेनले आफ्नो क्षेत्राधिकारबाहिर गएर अभिव्यक्ति दिए। नेपालको संविधानले अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीसम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार बालेनको उक्त अभिव्यक्ति संविधानभन्दा बाहिर छ।
383
34
508
@kpdhungana
KP Dhungana
5 years
प्लेनमा मन्त्रिलाई अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाही पक्राउ। ठिक छ। कानुन सबलाई लाग्नुपर्छ। अनी पत्रकार सम्मेलनमा ज्ञानेन्द्र शाहीलाई अभद्र व्यवहार गर्ने चै कहिले पक्राउ पर्छन् ?
19
81
517
@kpdhungana
KP Dhungana
2 years
'दोस्रो रवि' हुन् कीर्तिमानी आरोही निर्मल पुर्जा। उनी बेलायती नागरिक भए पनि नेपाली नागरिकता प्नयोग गर्न छाडेका छैनन्। बेलायती राहदानीसँगै चलाउँछन् नेपाली राहदानी पनि। भिजिट भिसामा नेपाल आएर गर्छन् ब्यापार।
98
72
513
@kpdhungana
KP Dhungana
2 years
-सन्दीप लामिछाने राष्ट्रको गहना हुन्, प्रश्न उनलाई हैन पीडितलाई गर्ने हो। - नागरिकता निष्क्रिय होस् कि दोहोरो राहदानी। देश बनाउने रविले नै हुन्। प्रश्न नगर। -बालेनलाई प्रश्न गरेर घेराबन्दीमा पारे ठिक पार्छौ। अब भन्नुस् समस्याको आकार कता गम्भीर छ? प्रश्नकर्तामा कि समर्थकमा!
125
67
515
@kpdhungana
KP Dhungana
5 months
जिल्लाले बालिग तर बलात्कार भएको ठहर्यायो। बालिग कि नबालिग त छाडौँ, उच्च अदालत पाटनले त सन्दीपले बलात्कार गरेको पनि स्विकार नगरी निर्दोष ठहर गरिदियो। अब सर्वोच्चले त्यो होटलमा जाने सन्दीप नक्कली हो भन्न मात्र बाँकी रह्यो।
150
85
512
@kpdhungana
KP Dhungana
6 years
-वाइडबडी र सुडान सुडानकाे विस्तृत अनुसन्धान लेखाकै उपसमितिले गरेकाे थियाे । प्रदिप ज्ञवाली संयाेजक थिए। यसरी नै प्रतिवेदन आएको थियो र समितिले अख्तियारमा पठाएपछि तीन पूर्व आइजिपी सहितका प्रहरी जेल गए । अहिले सरकार भन्दैछ। उपसमितिले भन्दैमा हुन्छ ? लाज शरम पचेपछि कसकाे के लाग्छ र
14
166
481
@kpdhungana
KP Dhungana
5 months
कैलाश सिरोहियाले सार्वजनिक गरेको नागरिकतामा २०३६ सालमा नागरिकता लिएको मिति उल्लेख छ। तर २०३७ फागुन १९ को राजपत्र अनुसार हेमराज ज्ञवाली २०३७ कात्तिक १७ मा धनुषाको प्रमुख जिल्ला अधिकारी भएको देखिन्छ।
38
143
493
@kpdhungana
KP Dhungana
3 months
प्रधानमन्त्री ओलीले उद्घाटन गरेको हिल्टन होटलको नक्सा पास छैन। होटलको छतबाट आइजिपी कार्यकक्ष सिधै गन पोइन्टमा देखिन्छ। सिंहदरबार अगाडि बसेरा खुलेको पाँच वर्ष भयो। यसको नि महानगरका नक्सा छैन। तर काठमाडौँ महानगरका मेयर मौन छन्।
43
134
487
@kpdhungana
KP Dhungana
10 months
दोहोरो नागरिकता किन ल्या? -थाहा थिएन। दोहोरो राहदानी? -थाहा थिएन। यौन दुर्ववहारीलाई किन संरक्षण? -........... अनि टिभी चलाउन सहकारीको ऋण नि? -थाहा थिएन। नारा : जान्नेलाई छान्ने 🤣😂🤣😂🤣😉🤣😉🤣😉🤣😉😃😉
61
99
453
@kpdhungana
KP Dhungana
3 years
ठुलो दलको ठुलो नेता हुनुपर्दैन। इमानको पक्का भए पुग्छ नागरिकको माया पाउँछ। मनमा विश्वास जगाउन सके पुग्छ। यति गरे नागरिक स्वस्फुर्त त्यस्ता नेताको पक्षमा उभिइरहने छन् संकटमा। चाँडै निको हुनु।
9
53
435
@kpdhungana
KP Dhungana
3 months
राज्यसत्तामा बदनाम अनुहार छन्। शक्ति बिचौलियाको हातमा छ। सरकारको हरेक निर्णय लेनदेनमा ठोकिन्छ। नसुध्रिए समाज तयार देखिन्छ यता पनि । बालुवाटार मार्चका लागि पर्खाई उही आरक्षण विरुद्धको आन्दोलन जस्तै बहानाको मात्र हो।
35
87
440
@kpdhungana
KP Dhungana
2 years
रास्वपाका सभापतिको नागरिकता अबैध लेख्नुभन्दा त उपप्रधानमन्त्रीकै नागरिकता अबैध लेख्दा नै हो स्वाद आउने 😂😂
79
30
433
@kpdhungana
KP Dhungana
2 years
नलेखौँ प्रमाण भेटिन्छ। लेखौ ओई किन पछि लाग्या भनेर करकरकरकर गर्छन्। आँ...कराउन्,लेख्छु। विषय निर्वाचन आयोगमा रवि लामिछानेको पठाएको नागरिकता सम्बन्धी प्रष्टिकरणले जसले पुष्टि गर्छ उनीसँग बैध नागरिकता छैन। केहीबेरमा पत्र सहित उकेरामा।
103
26
431
@kpdhungana
KP Dhungana
2 years
पल शाहलाई सफाई। आरोप लागेपछि इन्टरपोल नोटिस जारी गरेर नेपाल ल्याएको सन्दीप लामिछानेलाई विदेश जान अनुमती। मनोज पाण्डेलाई चैँ कि जेल? छाड्दे हुने नि! 😡
64
50
426
@kpdhungana
KP Dhungana
6 years
परिमार्जनका लागि भन्दै पशुपति शर्माले अाधिकारिक च्यानलबाट गीत हटाएछन्। मानसिक त्रासको परिणाम। जन जनको बोली बोल्दा नि यस्तो त्रास !! कस्तो लोकतन्त्रको अभ्यास हुँदैछ !
15
77
416
@kpdhungana
KP Dhungana
1 month
पुलिस भनेपछि पुर्व गृहमन्त्रीको त कच्छा भिज्दो रैछ, पब्लिक किन नडराउन 😁
49
51
423
@kpdhungana
KP Dhungana
3 years
संक्रमितको संख्या नलेख, मृतकको संख्या नभन। सामुहिक दाह संस्कारको फोटो/दृष्य नदेखाउँ। -हस प्रधानमन्त्री ओलीको एंगल एंगलका फोटो र बेलौतीको पात लगायतका थप टिप्स पठाउनुहोला। त्यही राखौला।
36
77
409
@kpdhungana
KP Dhungana
5 months
@KANepal हावा कुरा। समाचार र मिडिया हाउससँग नजोडिने विषय लगेर प्रेसमा जोड्ने? दुरुपयोग हो। यसो भए मिडिया चलाउनेलाई कोकिन बेच्न दिए भयो त। नट अग्री। सरी
26
150
417
@kpdhungana
KP Dhungana
24 days
देश विपद्मा रहेको बेलामा कागजको 'ताम्रपत्र' मा नाम लेखाएर स्वदेश फर्किए लगत्तै दूध लिन गा हैन भन्ने प्रधानमन्त्रीका लागि यो भन्दा अर्को हेडलाइन फुरेन। ‘असंवेदनशिल प्रधानमन्त्री ओली’ स्वदेश फर्किए
24
121
417
@kpdhungana
KP Dhungana
2 years
ह्या कति लेख्नु भन्यो मैसँग आइपुग्छ। लेख्ने पेशामा छु। लेख्नै पर्यो। अमेरिकी नागरिकको रुपमा भिषामा नेपाल आएर अम्रिकी पासपोर्ट कायमै राखेर यता नेपाली पासपोर्ट बनाएका रैछन्। कस्तो राज्य संयन्त्र हाम्रो। छक्क। समाचार केही बेरमा ल। स्रोतका अनुसार हैन प्रमाण सहित
110
61
410
@kpdhungana
KP Dhungana
2 years
उनले जे बोल्छन् त्यो सत्य हो। उनले जे देखाउँछन् त्यो विश्वसनीय। बाँकी सबै अविश्सनिय। सत्य देखाउने पेशा त हाम्रो पो हो त। तर हामी किन यति धेरै अविश्सनिय भयौँ? किन पत्यारै नलाग्ने भयौँ?
222
49
401
@kpdhungana
KP Dhungana
6 years
काँग्रेश,विवेकशिल डा केसीको मागसँग सडकमा झन्डा बोकेर कुम नजोड। यो दलिय हैन नागरिक आन्दोलन हो जहाँ झन्डा हैन आवाज काफि छ।
9
85
391
@kpdhungana
KP Dhungana
2 years
आज रवि लामिछाने र उनका पार्टीका होनाहार साँसद र नेताको नियतबारे नयाँ कुरा थाहा पाइयो १-उकेरामा रविको नागरिकतासहितको समाचार प्रकाशित भएपछि पार्टीका नेता र उम्मेदवार सहितको आकस्मिक बैठकमा रविले नागरिकतासँगै अन्य विषय पनि छ। म जेल पनि पर्नसक्छु भनेर ब्रिफिङ गरेका रहेछन्।
102
41
386
@kpdhungana
KP Dhungana
4 years
फेरी भने गन्हाए गन्हाउनु तर सुवासचन्द्र नेम्वाङ जसरी नगन्हाउनु ।
11
41
381
@kpdhungana
KP Dhungana
5 years
कोरोना भाइरससँग जोगिए पनि प्रहरीको यातनाले नै मरिन्छ कि क्या हो ! के सार्हो गरेका हो। ग्यास लिन जान नि नपाउने हो त @NepalPoliceHQ संगठनका सदस्यलाई के गर्ने के नगर्ने भनेर सडकमा पठाउनु परो । बर्दीको मान आफैंले राखे जनताले राखिदिने हुन्। तस्बिर सञ्जालमा घुम्दैे आइपुगेको हो है।
Tweet media one
37
78
378
@kpdhungana
KP Dhungana
2 years
गल्ती क्षमायोग्य हो या दण्डयोग्य ? लाग्छ क्षमायोग्य। ट्विटर बहसमा मैले प्रयोग गरेका शब्द र अभिव्यक्तिप्रति लज्जित छु। यो भएर/त्यो भएर भन्नुको अर्थ छैन। एक पटक गल्ती, बारम्बार योजनाबद्द। गल्ती भएकै हो। माफी चाहे 🙏। भोली दोहोरिए दन्ड दिनुहोला। जो-जसले सचेत गराउनुभयो सबैलाई ��न्यवाद
65
41
381
@kpdhungana
KP Dhungana
3 years
'जनयुद्ध' का धन कुबेरलाई प्रकाश सपुतले'पिर' दिए।
5
42
374
@kpdhungana
KP Dhungana
6 months
अदालतमा परेको रिटको समाचार नि लेख्न नसक्नेले म पत्रकार हुँ, अझ स्वतन्त्र पत्रकार हुँ भनेर गफ नदिए हुन्छ। सेम सेम 🤣🤣🤣
13
50
376
@kpdhungana
KP Dhungana
5 years
गोकर्ण विष्टलाई एउटा कुरो सोध्न खुब मन छ। उनी पहिलो पटक मन्त्री बनेको दिन उनको आगनमा पुगेर खुकुरी हानेको घटनाको अनुसन्धानमा सघाउनुको साटो प्रहरीलाई किन भो छाड्दिनुस् भने ? उनलाई कसले, किन खुकुरी हानेका थिए । अझै रहस्यमै छ।
14
56
370
@kpdhungana
KP Dhungana
7 years
नपत्याउनु कसरी शेखर कोइरालालाई त हराए : गृहमन्त्री बन्न पाए ६ महिनामा अपराध ५० प्रतिशत घटाइदिन्छु, अर्थमन्त्री भए राजश्व असुली दोब्बर बनाइदिन्छु। यति गर्न नसके मेरो नामै नलिनुस्- लालबाबु पण्डित,नागरिक दैनिकसंगको कुराकानीमा।
6
94
364
@kpdhungana
KP Dhungana
2 years
एक प्रतिष्ठित ब्यक्ती जो बोक्छन् २ देशको पासपोर्ट। दोस्रो 'रवि लामिछाने' बारे प्रमाणसहितको सामाग्री केही समयपछि मात्र उकेरामा 😁
88
21
369
@kpdhungana
KP Dhungana
4 years
यति राम्रा त हैनन्। क्यामरा गतिलो परेछ क्यार 😁❤️💕
Tweet media one
19
1
366
@kpdhungana
KP Dhungana
2 years
Give : विश्वासको मत & Take : राहदानी दुरुपयोगमा मुद्दा नचल्ने। का नुन ी राज्य 😂
41
49
362
@kpdhungana
KP Dhungana
1 year
लौ आयो : प्रहरीले सं‌कलन गरेको लिंक चार्ट अनी अभियोग पत्रमा उल्लेख भए अनुसार नौ किलो सुन तस्करमा संलग्नहरुसँग कृष्णबहादुर महरा बाबुछोराको सम्बन्ध सामान्य हैन घनिष्ठ देखिन्छ। अभियोग पत्रमा अभियोग पनि छ तर, अभियुक्तमा नाम छैन।
11
138
359
@kpdhungana
KP Dhungana
5 years
गम्भिर अपराध : विवरण टिपेर फर्कनेमात्र हैन, रक्सी खाएकाे गिलासकाे फिंगरप्रिन्ट संकलन, महिलाकाे हातमा काेतरेकाे स्थानबाट नमुना संकलन गरी डिएनए परिक्षण र बरामद सामान महराकाे हाे हैन परिक्षण गर्न अावश्यक , पीडित अाएन भनेर बस्ने कि प्रहरीले सुरक्षा दिने ?
29
137
357
@kpdhungana
KP Dhungana
4 years
कोरोना टेष्ट ? गर्दिन । उपचार ? गर्दिन। अस्पतालमा बेड ? थप्दिन। के गर्छौ त खड्ग महाराज ? तिम्ले तिर्ने करमा लुट।
10
82
351
@kpdhungana
KP Dhungana
4 years
नेपाललाइभडटकमसँगको यात्रा आजबाट टुंग्याएको छु। सहयात्रा छोटो भए पनि स्मरणीय र उपलब्धिमुलक भयो। नेपाललाइभका ब्यवस्थापक,प्रधानसम्पादक र सहकर्मी साथीहरुलाई सफल र प्रभावकारी यात्राको शुभकामना।
68
10
349
@kpdhungana
KP Dhungana
1 year
लौ आयो। एकै प्रकृतिको निर्णय पटक पटक मन्त्रिपरिषद्बाटै हुनु, दुवै कार्याकालका प्रधानमन्त्रीको कोर टिमकै सदस्य आरोपी देखिनु अनि उच्च तहको दौडाडौडले शरणार्थी प्रकरणको नतिजा गृहमन्त्रीसम्म मात्र हैन भन्ने प्रस्ट छ।
15
73
355
@kpdhungana
KP Dhungana
26 days
प्रधानमन्त्री ओलीका के कुरा। लाजै पचाएर घुमघाममा। प्रकाशमानको विशेषता गणेशमानको छोरा हुनु मात्र हो भन्ने संकटमा पुष्टि भो। रमेश लेखकको त के कुरा गर्नु। गफले उद्दार हुन्न। सेना/पुलिसका हाकिम तर मार्न माहिर। बालेनहरु देख्यौ त मैले भन्या हो नि भन्ने बस्ने। गजव देश।
21
85
350
@kpdhungana
KP Dhungana
4 years
मन्त्रिपरिषद् बैठकमा अल्पमत,बहुमत हैन प्रधानमन्त्रीको इच्छा चल्छ। तर साक्षी त बैठकमा उपस्थितहरु पनि हुन्छन्। अध्यादेश मुर्खता लाग्नेले थाहै पाइएन भनेर कुर्सी च्यापेर बस्ने कि शिर ठाडो बनाउँदै स्वेच्छिक राजिनामा दिने यो पनि उनकै इच्छामा चल्छ।
9
26
344
@kpdhungana
KP Dhungana
10 months
एसएसपी रमेश खरेलले डान्सबारमा छापा मार्नेक्रममा युवतीलाई नाङ्गै नचाउने गरेको बयान दिए। सरोज मानववेचविखनको आरोपमा पुर्पक्षका लागि जेल परे। चरी इन्काउन्टरमा सुराकी दिएको भन्दै खुकुरी खाँदा झण्डै हात छिन्यो। ठगी र कुटपिटमा उजुरीका चाङ। अब मन्त्री।
53
97
343
@kpdhungana
KP Dhungana
3 years
प्रहरी त थियो नै अब समाचारको विषयमा सर्वोच्चले पनि पत्रकारलाई कार्यालय बोलाएर थर्काउन थालयो। यस्तै हो प्रेस काउन्सिलका अध्यक्ष एमाले गुट भेलामा ब्यस्त भएपछि।
53
38
342
@kpdhungana
KP Dhungana
3 years
नम्बर वान,मुलधार,जिम्मेवार,प्रभावशाली दाबी गरिने पत्रिका अनी न्युजपोर्टलले थाहा पाएर पनि समाचार नछापी विज्ञापनमै रमाएको कोकाकोला प्रकरण 'सामान्य' ठानिने अनलाइनले उठायो, म्यागजिनले फलो गर्यो र मुद्धा दायर भयो। यही त हो माध्यम हैन सामाग्री हो 'राजा' भनेको। बधाई @gbudhathoki
5
37
344
@kpdhungana
KP Dhungana
1 year
उच्च अदालतले सधैका लागि नेपाली हलमा हिन्दी फिल्म लगाउन दिनु नभनी अल्पकालिन समयमा खुलाएर छलफलमा बोलाउँदा' मान्दिन' भन्नु 'स्वाठँ'हरुले गर्ने ब्यवहार हो। कानुन भनेको र्‍याप ब्याटल हैन है मेयरसाप!
233
23
342
@kpdhungana
KP Dhungana
2 years
हैन मै गृहमन्त्री भएको जस्तो पो फोन आयो त 😂 म त ढुक्क। अब उकेरा ह्याक भएको अनुसन्धान नि टुंगिने भो। अनी निर्मला पन्तको हत्यारा नि समातिने भो। ३३ किलो सुनमा नाक भाच्नुपर्ने भनिएका प्रहरी अधिकृत मेट्रो चिफ छन्। नाक त जोगिएला नि उनको 🤣🤣🤣
59
26
345
@kpdhungana
KP Dhungana
7 years
एनसेललाई कर नतिरी मुनाफा लैजान छुट। सुर्य नेपालसँग लिनुपर्ने कर लिन रोक। श्रीमान्, देशको अर्थतन्त्र ध्वस्त भएर नोट खोस्टोहुँदा अहिले थुपारेको त्यो नोट पनि खोस्टै हुन्छ है !
8
113
346
@kpdhungana
KP Dhungana
4 years
राजनीतिक अपराधमा पूर्व प्रहरी महानिरिक्षकको संलग्ननताले खिसिक्क परेको प्रहरी संगठनले अपहरणको जाहेरी दर्ता अस्विकार गरेर नेपालमा कानुनी राज असम्भव छ भन्ने देखियो। प्रहरी कानुनका दफाले हैन शत्ताको निर्देशनले चल्छ भन्ने बारम्बार पुष्टी हुन दुखद।
9
83
341
@kpdhungana
KP Dhungana
5 years
कमलजिवी हुँ लामो समय विश्राम त कहाँ लिनसक्छु र! त्यसैले शुभयात्राको शुभकामना आउनेक्रमकै विच आजबाट @NepalLive1 मा सम्पादकको जिम्मेवारी लिँदै पाठकहरुसँग पून जोडिन आइपुगेको छु। पाठकलाई पहिलो प्राथमिकतामा राखेर गहन र खोजमुलक सामाग्रि पस्कने प्रयास जारी रहने नै छ ।
Tweet media one
Tweet media two
78
6
341
@kpdhungana
KP Dhungana
2 months
आफ्नै देशभित्र हराएकाको कथा देखाउनेले नै उद्दार गर्नुपर्ने हो भने हरेक मिडियाले जे-जे समस्या/बदमासी लेखे/देखाए त्यसको समाधान नि उसैले गर्नुपर्ने होला नि। हरेक उत्पादनमा अर्थ जोडिन्छ। भ्युजमा आँशुको व्यापार मात्र देख्नेले हिमालदेखि तराई-पहाडसम्मको यात्रा,खर्च/मिहेनत नि देखुन्।
17
51
343
@kpdhungana
KP Dhungana
5 months
याद गर्नुस् रविको लेख्दा एक्लै थिएँ, निर्मल पुर्जाकोमा पनि एक्लै थिएँ। अनि आज नि एक्लै छु। लेख्न एक्लो छु तर साथ प्रमाणको छ। न कसैलाई तह लगाउनु छ, न जोगाउनु छ। पत्रकार हुँ, प्रमाण पुगेको लेख्नु छ।
29
31
342
@kpdhungana
KP Dhungana
2 years
'ओई रविको नागरिकता भेटिस् त' भन्ने प्रश्नको अवधी लम्बिने निश्चितै हो त :)
60
15
330
@kpdhungana
KP Dhungana
5 years
सरकारको नीति यही हो त ! गुड्न नदिने, हिड्न दिने। किनकी गुड्दा एक-दुई दिनमै पुग्छन्। हिँडाए १२-१४ दिन लाग्छ। मरे भने मरिगए। बाँचे क्वारेन्टाइनमा राख्नै परेन।
8
82
324