Kamal Bhattarai Profile Banner
Kamal Bhattarai Profile
Kamal Bhattarai

@KamalBh12278882

Followers
15,741
Following
13,585
Media
366
Statuses
30,926

हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏

chitwan
Joined October 2018
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@KamalBh12278882
Kamal Bhattarai
2 years
नवलपुरको गैंडाकोट अवस्थित भृकुटी कागज कारखाना,त्यो बाटो हिड्दा कुनै दिन गर्व हुन्थ्यो,गैंडाकोटमा ४५वटा हस्त उधोग थिए,आज सबै स्वाहा भए,अहिले त्यो बाटो हिड्दा धेरै कुरा मनमा खेल्छन्,कस्ता स्वार्थी पापी हरुले यो देशमा शासन गरे लाजसरम नभएका बिदेशीको ईसारामा देश पनि यस्तै बनाउदै छन!😡
Tweet media one
34
108
390
@KamalBh12278882
Kamal Bhattarai
3 years
कस्तो देशमा जन्म लिएछु भनेर देशलाई दोष न देउ, देश र आमा कुरुप भए पनि महान हुन्छिन्! दोष म तिमीलाई दिन्छु तिमीले मलाई, किन की न त हामी एउटा सँस्कारी विवेकशील र सभ्य नागरिक बन्न सक्यौं, न त त्यो ल्याकत राख्ने नेता चुन्न सक्यौं, केही आर्थिक लाभमा पुछ्छर हल्लाउदै जयजयकार गर्दै छौं🙏
28
106
430
@KamalBh12278882
Kamal Bhattarai
2 years
कसैको जिब्रोमा करेन्ट लाग्यो रे,कोही पन्द्रवर्ष कारागार थुनियो रे,कसैले युद्ध लड्यो रे,यस्ता दन्तकथा सुनाएर कहिले सम्म राजनीति गर्ने जनताका भावना संग खेल्ने?जे जति पिडा भोगे पनि त्यो भन्दा सय टाईम बढी सत्तासुख प्राप्त गरि सक्यौ! थोत्रा गाला नबजाउ देश अब काम गर्नेको हातमा जाओस्🙏
9
32
209
@KamalBh12278882
Kamal Bhattarai
4 years
@saritatiwari36 यहाँ मुद्दा एउटी महिला को मात्र होईन मैम, मुद्दा देशको स्वाभिमान संग जोडिएको छ,कुरा देश को आउछ भने महिला त के वृद्ध बाबा आमा स-साना छोरा छोरी सहित सिमाना गएर जुद्ने अवस्था आउछ, हक माग्ने बेलामा हामी महिला पुरुष बराबर भन्ने,अनि रुने बेलामा बिचारा हामी नारीभनेर भावनामा बग्ने सुहाएन
8
34
187
@KamalBh12278882
Kamal Bhattarai
2 years
मासु भात खवाउँछन् खानुहोस्, ईन्धन दिन्छन् लिनुहोस्, अल्कोहल दिन्छन् पिउनेले पिउनुहोस्, तर दुर्घटना नहोस्, जेजे दिन्छन् लिनुहोस्, तर आफ्नो विवेक र होश न गुमाउनुहोस्, उत्छृंखल उत्तेजित न बन्नुहोस्,आफ्नो टोल समाजका प्रत्याक्षी त चिनिन्छ नी पार्टी होइन सहि व्यक्ति लाई मत दिनुहोस् 🙏
6
28
162
@KamalBh12278882
Kamal Bhattarai
2 years
बिदा = सुदुरपस्चिम बाट हिडेको यात्रु नारायणगढ पुग्दा भोली पल्ट बिदा,पर्सी सरकारी कार्यालय पुग्छ, कामको चाप उस्को पालो आएन, खर्च सकीयो पेट खाली! एउटा निर्दोष पुलिस अनुसन्धानमा पर्छ, भोली थुनछेक बहस तर बिदा रहेछ, पर्सी बहस सकिएन निकपर्सी फेरी बिदा रहेछ, देशको उदेक लाग्दो बेथिति!😡
5
22
158
@KamalBh12278882
Kamal Bhattarai
2 years
बलियो सरकार बन्ला देशले काँचुली फेर्ला विकासले गति लेला,बौद्धिक शिक्षित युवा हरुले देशमै रोजगारी पाउलान् भन्ने झिनो आशा पनि मरेर गयो!टिकटको निम्ति दलबदलु हरु,राजनीति सिन्डिकेट को भुवरीमा पुग्यो, सत्तरी वर्ष पुगेका,पुग्न लागेका सबैलाई यो चुनावमा बिदाई नगरे सम्म स्थिति बदलिदैंन 🌄
6
18
148
@KamalBh12278882
Kamal Bhattarai
3 years
म दुई तिन क्लास पढ्दा,लुकेर मेरो घर आएर, गयौ तिमी राजतन्त्र विरुद्धको किताब थमाएर!हो म लुकीलुकी पढे,टौंवामा बसेर,सपना बाँडेउ,मैंले देखे आँहा गणतन्त्र भने, ढुंगामुडा हान्न भनेउ हाने, जनआन्दोलन,रगत बगाए, आज जवाफ देउ तिमी जस्ता ढोंगी बिलासी नेता बाहेक मेरो देशले र मैंले के पाए? 🙏
7
25
144
@KamalBh12278882
Kamal Bhattarai
2 years
यो शरीर त आत्मको पोशाक मात्र हो,हामी मनुष्य भए पनि यो धर्तीका अरु प्राणी भन्दा सर्वश्रेष्ठ पशु हौं! किनकी हामीमा चेतन छ,सोच्न सक्ने,गलत सही केलाउन सक्ने क्षमता छ,यो कुरा आर्कै हो की हामी यो कुरामा त्यति मेहनत गर्दैनौं,कुन समय कहाँ छोडीन्छ एक मुठ्ठी साँस,के को किन रिस राग!🙏🌄
6
17
139
@KamalBh12278882
Kamal Bhattarai
2 years
ए साँच्ची हाम्रो देशमा एउटा ईनफ इज ईनफ भन्ने झुन्ड थियो,एउटा डाक्टर थिए,जातधर्म माथी खेल्ने एउटा गिरोह थियो,माईती मन्डलामा उफ्रने डलर खन्चुवा केही तस्करहरु थिए,मँहगाई बढ्यो भने राँको बाल्ने युवाहरु थिए,कता हराएछन् सबै?राम राज्य आएकैं हो? थुक्क स्वार्थी नपुसंकहरु,बिजोग देश जनता!😡
5
27
144
@KamalBh12278882
Kamal Bhattarai
2 years
सुर्य चन्द्रा,रातो झण्डा,सिंहदरबारबाट उतारा,अपमानभो,त्यहाँका मन्त्रालय चोर लुटेरा!धेरैजसो भ्रष्ट संघिय संसदमा बस्छन्,भोट किन्न आमाको अस्मिता देशको नागरिकता बेच्छन्!कोही त उठ मशाल लिएर म दिन्छु काँध,की देउ मलाई साथ!ठुलो क्रान्ति देशले माग्दैछ,पशुपति बुद्धको भूमि सगरमाथा झुक्दैछ!😡
7
24
137
@KamalBh12278882
Kamal Bhattarai
2 years
लाज पनि लजाउने,अरुको काम देखे पछी दलिय दवाबले काम गर्न सकिन रे, दवाब झेल्न नसक्ने उच्चतहमा बस्न खोज्ने? यस्तैले हो देश बिगार्ने!अनि पार्टी भक्त हरुको आँख खुल्यो की खुलेन,दलिय दवाब भनेको पार्टीका व्यक्तिले काम गर्न सक्दैन भन्ने सिधा संकेत हो!भने पछी आउदो चुनावमा स्वतन्त्र हाबी!🌄
1
11
134
@KamalBh12278882
Kamal Bhattarai
2 years
मानव भन्न साथ मानवता जोडिएको हुन्छ,धर्म एउटा बन्धन हो नकी कट्टरता!धर्मले आमा छोरा दिदी बहिनी दाजु भाईको सम्बन्ध पवित्र राखेको हुन्छ,धर्म भनेको मन्दिर धाएर मात्र पाउने बस्तु होईन,दुखि पिडितको आँसु पुछ्न सके ठूलो धर्म हो, कसैको भलो गर्दा केही पाउने आशा नराखे जिवन सुखी हुन्छ!🙏🌄
8
20
131
@KamalBh12278882
Kamal Bhattarai
2 years
Phd गरेका,दुई चार किताब लेखेका,या कुनै कलेजका प्रोफेसर लाई मात्र हामी बिद्वान ठान्छौं,तर त्यो सत्य होइन,समाजका हरेक तब्कामा धेरै नपढेका पनि बौद्धिक र बिज्ञ धेरै छन् ढुंगा मुडा हान्ने र भ्रष्टाचार गरेर बाहुबली पालेर नेता बनेका कलंक हरुले गर्दा अगाडी आउन वंचित भए!🙉
11
16
137
@KamalBh12278882
Kamal Bhattarai
2 years
@AcharyaSarmila सोच आ-आफ्नो,अन्ध व्यक्तिलाई गोबर होकी सुर्पी थाहाँ हुदैन रे,बुढापाका बाट सुनेको,जो आफ्नै बिरोधी लाई स्वागत गर्न पर्खेर उभिएको छ त्यस्तो सँस्कार तपाईं म हामी समग्र नेपाली नागरिकमा भएको भए यो नेपाल देश भुगोलमा सानो भए पनि उच्चकोटीमा रहने थियो,बिडम्बना यहाँ तपाईं र म जस्ता छौं???
3
5
135
@KamalBh12278882
Kamal Bhattarai
2 years
1987 जब भारतीय प्रधानमन्त्री राजीब गान्धी नेपाल भ्रमणमा थिए, राजा बिरेन्द्र एयरपोर्ट न गएको गुनासो थियो र उनको जवाफ थियो प्र.मन्त्रीलाई पिक गर्न समकक्षी पठाएको छु, आज हेर त पक्ष विपक्ष सबै हड्डी लुछ्न आतुर, सत्ताका एजेन्ट हरु खोई स्वाभिमान????🙈
4
21
136
@KamalBh12278882
Kamal Bhattarai
3 years
पिँध टालेको भाडो, रंग रोगन गरेर सजाएको पुरानो घर, फेसियल गरेर चम्किएका अनुहार, नेताहरु सँगको सँगत, बिश्वास बिनाको सम्बन्ध, स्वार्थी लोभी पापी साथीको बनावटी माया, नेपाली राजनीति र राजनितिज्ञ जस्तै लाग्छ मलाई भर नपर्दा राम्रो!🙏
4
28
130
@KamalBh12278882
Kamal Bhattarai
3 years
म दशैंमा टिका लगाउछु क्रिसमस र बकरईदमा साथी हरुको घर पनि जान्छु, किनकी म नेपाली सिङ्गो नेपालको प्रतिनिधित्व गर्छु डलर घिचेर कालो टिका लगाएर कसैको आस्था माथि प्रहार गर्दिन! न म यो जिल्ला त्यो भन्छु, न यो धर्म यो जात भन्छु न रंगरुप न पहिरनको कुरा गर्छु न अनादर! किन भाँडीयो समाज!🙏
6
25
134
@KamalBh12278882
Kamal Bhattarai
8 months
एका बिहानै नारायणगढ देखि बुटवल सम्मको साईत जुर्यो तिहारमा यो बाट हिड्दा लथालिङ्ग र काम ठप्प थियो तर अहिले धेरै प्रगति भएछ! स्थानीय सँग कुरा गर्दा @hamrorabi ले पैदल यात्रा गरे पछि यो सम्भव भएको बताऐ, plz note- कसैको टाउको दुखाउने मेरो उद्देश्य र कुनै गलत मनसाय होईन हैं 🙏🌷🌥️🫖
33
17
132
@KamalBh12278882
Kamal Bhattarai
2 years
दुई सम्धी बोतल लिएर बसे बोतल रित्याए पछी एउटाले भनेछ सम्दीज्यु मैंले त तपाईंलाई सानो देखेको छु, आर्कोले भनेछ मैंले त तपाईंलाई होईन खाली बोतल मात्र देखेको छु, देशको वर्तमान परिस्थिति त्यस्तै भाछ,सत्ता र कुर्सीका भोका पिचासु दलालहरुले देशको धुकुटी मात्र देखेका छन् देश जनता होईन!😡
2
15
129
@KamalBh12278882
Kamal Bhattarai
2 years
जन चेतनाको लागी मात्र! आज ठगीन बाट बचीयो, महंगाई ले जनताको ढाँड सकेको छ,सरकार नामको पँछी कुन रुखको डालीमा बसेर तमासा हेरेको छ थाहाँ छैन! नकली नोंठको कारोबार पनि चल्दैं रहेछ, नकली नोंठमा ठाडो सिलबर कलरमा चमक नहुदो रहेछ र कागज पनि केही बाक्लो सावधान रहनुहोला मित्रहरू! 🙏🙏
Tweet media one
Tweet media two
7
23
129
@KamalBh12278882
Kamal Bhattarai
2 years
मागेरैं देश चलाउनु पर्छ भन्ने मगन्ते सोच भएका नेता र बिकासउन्मुख देशमा सम्पन्न शक्तिराष्ट्रको सिको गरेर दुई दिनको बिदा दिने तयारी कस्को कंगाल दिमागको उपज हो?कहीं नभएका चाडपर्व भएको देशमा३६५ दिनमा१५६दिन त बिदा हुने रहेछ,अतिरिक्त आर्थिक भार हटाउनु छ भने नेताका निशुल्क बिलासी हटाउ🙏
3
30
130
@KamalBh12278882
Kamal Bhattarai
3 years
अर्थको अनर्थ नलागोस् ,चित्त न बुझेको कुरा स्पष्ट बोल्न मन लाग्छ! के कुनै नेपालीले यो देशको संविधान मान्दैनौं भन्न मिल्छ? संविधान न मान्ने तर राजभोग गर्दै सत्तामा ठुलै भाग खोज्ने, स्वार्थ आधारित रहेर मान्छु मान्दिन भन्न सक्ने कस्तो अनैतिक कुरा हो यो ?🙏
13
22
124
@KamalBh12278882
Kamal Bhattarai
3 years
सरकार MCC बाहेक मौंन छ, मन्त्रीहरुले विकास योजना के बनाए अत्तोपत्त��� छैन, पर्देशले भागबन्डामा झ्याल झ्यालमा मन्त्री र गाडीहरु बाड्दै छ! व्यावसायिक बजारहरु सुनसान छन्, लगानीकर्ता मानसिक तनावमा, अर्थ मन्त्रालय हुंकारमा, देशको आर्थिक स्थिति बागमतीमा,जनता भोकै,यो देशको माई बाप खोई?🙏
5
23
126
@KamalBh12278882
Kamal Bhattarai
2 years
घर ढुंगामाटाका,बने बालुवासिमेन्टका!मासेर गाउँ शहर बने,जमाना बदलिएकै होत मित्र,पहिला रिस उठ्दा श्रापदिन्थे,अहिले ब्लक ठोक्छन!आमाको पाला तिजमा,दर खाएर रमाउँथे खिरमा!अहिले बियर पिउछन,नशा उत्रे ब्रतभन्छन!आमा एउटा साडीले तिज दशैं तिहार मनाउथिन,आज श्रीमती चेली घन्टैंमा बस्त्र फेर्छिन🙊
5
19
128
@KamalBh12278882
Kamal Bhattarai
2 years
हामी लडाकु परिएन,आफ्नैं देशका सन्तान लाई घाँटी रेटेर मारिएन,एउटा पशु (बोका)को पनि बली चढाउन मनले कहिल्यैं मानेन,कुबिन्डो काटेर मनाईयो अष्टमी!यहाँ जोडीनु भएका या नभएका सबै प्रिय मित्रहरु,मान्यजन हरु,उमेरमा ठुला,साना,सबैलाई विजय दशमीको को धेरै धेरै शुभकामना न्यानो माया 🙏💐😍🌙
18
10
125
@KamalBh12278882
Kamal Bhattarai
2 years
ढुक्क हुनुहोस् मुंसीर चार गतेले पनि केही लछारपाटो लाग्ने छैन,अतिरन्जित हुन आवश्यक छैन!देश जनता झन् भन्दा झन् जटिल अवस्था बाट गुज्रने छन् तपाईहरु र मेरो लागी सोच्ने,तपाईं र म नैं हो,आ-आफ्नो भागबन्डा र स्वार्थ मिलाउन देश दौडाहा गर्ने छन् सोझा जनता फेरी झुठो आश्वासनमा फस्ने छन्!🙏🌄
5
14
125
@KamalBh12278882
Kamal Bhattarai
3 years
जब मानवको मानवता मर्छ र पशुको आचरण अंगाल्छ तब खोप हराउँछ,मधेश प्रदेश बन्छ,देशको माटो छिमेकीले लुट्छ,आगो बर्फ बनेर जम्छ, कोही बार्दलीमा सिमीत हुन्छ, ईनफ इज ईनफ,ईनफ हुन्छ,नागरिक अगुवा डलर सहित भुमीगत हुन्छ,मिडिया स्वार्थ सेवा सुविधामा कलम बेच्छ, सरकार त नपुंसक जोश के आस गर्नु??😡😡
6
21
122
@KamalBh12278882
Kamal Bhattarai
1 year
कसैलाई अहात गर्ने कुनै मनसाय छैन तर जानकारी आबश्यक हुन्छ! मिनीमम चार्ज भनेको तपाईं ले विद्युत उपयोग न गरे पनि तिर्ने चार्ज हो,यदि उपभोक्ता ले भोगचलन गरेर पुरा पैसा तिरेको छ भने फेरि यो मिनीमम चार्ज किन? @kulmanghNea3 मैले न बुझेको हो की कसै बाट जानकारी पाउ न!🙏🌞
Tweet media one
22
17
120
@KamalBh12278882
Kamal Bhattarai
3 years
हामी यो धर्तिको यात्री हौं,जुन दिन भिषा सिद्धिन्छ आफ्नो गाउँ,परलोक जानु पर्ने हुन्छ! यो यात्रामा केही कुरा महत्वपूर्ण हुन्छन् जन्मदेश,आमाको कोख,बाबाको माया,श्रीमती प्रती हार्दिकता,बालबच्चाको निम्ति न्यानो छत,काममा कर्मठ,ईमान्दारिता,त्यो तिमी भित्र छैन भने तिमी नेपालको नेता!🙏🙏
5
15
122
@KamalBh12278882
Kamal Bhattarai
3 years
राजाले बनाएको पुलमा गणतन्त्र!🙏🙏
Tweet media one
7
8
123
@KamalBh12278882
Kamal Bhattarai
2 years
यो मुलुकमा सबै नाङ्गै?... भ्रष्ट राजनितिज्ञ हरु मदारी,अदालत,न्याय निकाय,संविधान,कानुन व्यवस्था,बार,कालो कोटे, नेताका भरौंटे दास हरु सबै बाँदर 🐒 कस्तो बिजोग देशको सिस्टम,हामी जस्ता नागरिक ले राजनीति र नेतालाई न चिन्दा या केही लाभको लागी ईमान धितो राख्दाको पराकाष्ठा, गाईजात्रा🌞
1
19
119
@KamalBh12278882
Kamal Bhattarai
2 years
हुन त म कुनै पार्टीको धोबी पनि होइन र धोबीको कु..?पनि होइन, कसै कसैलाई अमिलो लागे मेरो नैतिक जिम्मेवारी पनि छैन किन की खुलेर बोल्नको निम्ति नैं गणतन्त्र ल्याएका हौं! तर कस्तो कमजोर गणतन्त्रको निम्ति रगत बगाईएछ जो नागार्जुनको नेपाली नागरिक र एउटा नेपाली नाट्यकर्मी संग डराउछ!😡
3
15
122
@KamalBh12278882
Kamal Bhattarai
3 years
नक्सा छापेर कुनैं बिन्दुमा पुग्छकी भन्ने डरले सरकार ढालीयो देशद्रोही देशमै छन्, लिपुलेकमा गिद्ध रमाउने घोषणा भयो, छाक र छत नपाएर जनता बिचल्ली छन् सुकुम्बासी जग्गा माफीयाको नाममा दर्ता, स्खलित नालायक सरकार र कर्ताधर्ता कुमन्डल बोकेर हिड देश हाँक्न सक्दैनौ, चोर सिपाही हुन सक्दैन!🙏
6
26
120
@KamalBh12278882
Kamal Bhattarai
2 years
अचम्म छ सरकारको कुनै निश्चित उद्देश्य नैं देखिदैन,देश जनताको निम्ति कुनै एजेण्डा नैं छैन! देश कसले चलाएको छ?कुनै आभास छैन चारैतिर लथालिङ्ग,देश बरवाद पारेर सत्ता जोगाउनै पर्ने,प्रदेशहरु झन् जटिल,कस्को के काम हो सबै अलपत्र,सबै असफल,देश भुवँरीमा जानुको कारण संघियता नैं कोही छ????😡
6
21
120
@KamalBh12278882
Kamal Bhattarai
2 years
हामी जति उफ्रे पनि,जति युद्ध लडे पनि,जति वर्ष जेल बसे पनि,त्यसको आमुल उपलब्धि के हासिल गर्यौं त?यस्को जवाफदेहिता छ कसै संग?देशका कुनै पनि सुचाङ्कमा सुधार के भयो?जनताका मूलभूत सुविधामा के परिवर्तन आयो?कोही राष्ट्रपति,प्रधानमन्त्री,मन्त्री बन्नु के अर्थ रह्यो?सबै दल सारमा फेल भए!🙏
6
15
117
@KamalBh12278882
Kamal Bhattarai
2 years
देश जनतालाई कहिले भ्रम, कहिले घुर्की,कहिले धम्की, दिएर कहिले सपना देखाएर,कहिले नौटंकी मार्फत भावुक बनाएर नेताको रुपमा गिद्धे आचरण भएका राजनितिज्ञ हरु के यो देश तपाईंको पुर्खौली सम्पत्ति हो? देशमा सुशासन र नागरिकलाई मुलभूत सुविधा बाट वंचित राखेर सधैं अराजक गतिविधि गरी राख्ने हो?😡
1
12
117
@KamalBh12278882
Kamal Bhattarai
2 years
शास्त्रले भन्छ दान पुण्य गरेर स्वर्गमा पुगिन्छ, होईन आफ्नो कर्म नुसारको फल यही जुनीमा पाइन्छ!हामीले जयजयकार गर्दा उसको सत कर्मलाई गरौं,त्यो नेता होस् या आम मनुष्य,अबिर फुलमालाले ढाकेर उसको आौकात भन्दा धेरै नदियौं,चेतनशील समाज निर्माण गरौं,नेताहरुका गलत कर्मले, दुख पायो देशले!🙏
5
19
116
@KamalBh12278882
Kamal Bhattarai
2 years
हरेक वस्तु को मुल्य बढ्दो, मानव र मानवता को घट्दो!सरकार छ सुशासन छैन, गणतन्त्रे राजा छन् देशको माया छैन! प्रजा छन् समाजवाद छैन, संविधान छ लागु छैन! न्यायलय छन् निस्पक्ष न्यायाधीश छैन,कानुन छ पालन छैन! राजनीति उत्छृङ्खल सँस्कार छैन, जनसंख्याको आधा नेता छन्, देशभक्त एउटा पनि छैन!✨
4
20
119
@KamalBh12278882
Kamal Bhattarai
2 years
यौंन चाहाना दुबैको,की लालसा धनको!मायाका परिभाषा धेरै छन्,परिभाषाको दुरपयोग,कसैले बलात्कार,कसैले उद्दार!मनका मिठा भावना,जब धड्किन्छन् छातीमा,पखेटा हाल्छन् हावामा,लाग्छ काउकुती हृदयमा!सबै प्राणीमा विद्धेमान हुन्छ यौंनताको जोश,मानव प्रजातीले मात्र सम्हाल्थे होस!अब पशु सरह बन्नपुगे🌙
10
14
115
@KamalBh12278882
Kamal Bhattarai
3 years
जिवनमा ठुलो गल्ती गरीएछ, कुनै अनैतिक बाटोमा हिडीएनछ! नकसैको मन नधन् सम्पत्ति चोरियछ, न देशको माया घटेछ, न जात धर्म संस्कृति रीतिरिवाज पहिरन धर्मसँस्कार रंगरुपमा टिप्पणी गरिएछ, मन्दिर मस्जिद चर्च गुम्बामा टाउको झुकाईएछ, मात्र यत्ति भनिएछ नेपाल न रहें हामी नेपाली रहौंला काहाँ!🙏
6
18
118
@KamalBh12278882
Kamal Bhattarai
7 months
कोही यो मान्न तयार किन हुनुहुन्न?की वर्तमान शासकिय स्वरुपको भार देशले थेक्न सक्दैन,बाउबाजेको सम्पत्ति छ तिमी सँग ज्ञान छैन उद्योग खोल्दैमा सफल भैदैन,स्टाफले जसरी घुमाउछन् तिमी घुम्छौ नतिजा?बन्दुक,ढुंगामुढा गरेर नेता ��ने भन्दैमा तिमी राजनेता हुन सक्दैनौ प्रशासनिक ज्ञान छैन भने!!🌥️
6
11
116
@KamalBh12278882
Kamal Bhattarai
2 years
संघियता सफल नभए संविधान कसरी सफल मानिन्छन्?पाँच वर्षमा प्रदेश एकको अझैं नामकरण हुन सकेको छैन,लठुवाहरु सत्ता,कुर्सीको हानालुछी मा व्यस्त छन्,तराई असन्तुष्ट छ, संविधान लेखक नजर बन्द छ,राजनीतिक बेरोजगारी कम गर्न बाहेक यो संविधानले देश जनतालाई के दियो?जवाफ छ?तर पनि शुभकामना! 🙏🙏🌄
6
13
115
@KamalBh12278882
Kamal Bhattarai
2 years
न बाबाको हात,न आमाको काख!दशैं आए जस्तो लाग्दैन,ताई थाप्ने आमा छैनन् सेलरोटी पाक्दैन!दशैं तब लाग्थ्यो,जब बाबा पटुकी गाँठो खोली,पैसा ��नी,बजार जान्थे,मेसिन बोकी दर्जी दाई घर आउँथे!वर्षमा एक पटक नयाँ लुगा फेरिन्थ्यो!अहिले जमना फेरियो,सबै रेडीमेट भईयो,दुख���ा संगै,सुखमा एक्लै रोईयो!🙏🌙
4
16
114
@KamalBh12278882
Kamal Bhattarai
2 years
हामी आम नागरिक परियो तर पनि आफ्नो ठाउँबाट सानो कर्म गरेकै छौं,अबेर सम्म टोलमा जल्दै गरेको बत्ती,सार्वजनिक स्थलमा बग्दै गरेको पानी बन्द गरेकै छौं,बाटाको बिचमा देखेको ढुंगा उठाएर खाल्टोमा राखेकै छौं मानव आस्रम पुगेकै छौं,देश बनाउन कुनै नकुनै नेताको त्याग चाहियो सत्ता सुखले पुगेन🙏
2
16
110
@KamalBh12278882
Kamal Bhattarai
2 years
मैंले बुझेको हिजोको राजनीति- आफ्नो मानो खाएर निस्वार्थ भावले जनसेवामा समर्पित हुन्थ्यो, आजको राजनीति- पैंसा पद पावरको चरम दुरपयोग, मकै चबाउँदै राती राती संगठन खडा गरेका, देशको निम्ति बन्दुक बोकेका, किनारा लगाएर नवधनाढ्य बाहुबलीको पार्टीमा बर्चस्व, कमाउ व्यपार, देश जनता बेहाल!😡
5
21
112
@KamalBh12278882
Kamal Bhattarai
10 months
120 KM नारायणगढ देखि बुटवल लथालिङ्ग भताभुङ्ग नपारेको कुनै ठाँउ छैन बनेको एक किलोमिटर पिच पनि छैन! धुलो ढुंगाले वरीपरीका बाली नास,नागरिकलाई सास्ती उस्तै ६,७ घण्टा समय बरवाद! सबै संघ संस्था मौन,२०,२० किलोमीटर भए पनि बनाउँदै गएको भए यस्तो हरिबिजोग हुने थिएन! तिमी हरुको शुसासन???🌞😤
5
21
114
@KamalBh12278882
Kamal Bhattarai
2 years
म मासुभात जाँड खुवाउदिन,ईन्धन हालेर युवालाई गलतबाटो हिडाउदिन,गर्न नसक्ने झुठो आश्वासन दिदिन,पुरा नहुने सपना देखाउदिन,म नेपाल आमा र छोराछोरीको कसम खाएर भन्छु भन्ने प्रतिवद्धता गर्छन् की भन ठानेको त जे गरेरपनि चुनाव जित्नपर्छ भन्ने बाणी सुन्दा मलको ढल भन्दा फोहोरो र उदेकलाग्यो😡
5
18
112
@KamalBh12278882
Kamal Bhattarai
2 years
कुनै समय थियो,नेपाली मन्त्री मन्डलको बैठकमा बिदेशी राजदूत बस्थ्यो! आज जति खेर मन लाग्छ,नेताज्यूको शयनकक्षमा सिधै पुग्छ! रोजगारी छैन हात बजारेर खाना,दिल्ली दरबार धाउँछन् भाग्यरेखा खोल्न! अछुतो कुनै पार्टी कुनै नेता छैन यहाँ,आफु मात्र बने 'कमल' देश बनाउने कुनै मर्द भेटिएन यहाँ!🌙🙊
3
19
112
@KamalBh12278882
Kamal Bhattarai
2 years
चुनाव हुदैं छ, कर्मठ र ईमान्दार पाखा लगाएर बाहुबली को खोजी हुने छ,जसले जति रकम बुझाउन सक्छ टिकट उसैको!विधी र सिद्धान्तका कुरा भाषणमा सिमित,देश जर्जर अवस्थामा, खर्च झेल्न सक्ने अवस्था छैन, रास्ट्रपतिय प्रणालीमा सहमति को सरकार गठन उत्तम उपाय, तर चोरहरु सहमत न होलान् 🙏
2
23
116
@KamalBh12278882
Kamal Bhattarai
2 years
कुनैदिन तिम्रै लागी,केरकार गरेका डायरी!खोलेर पढ्छु आजभोलि,शव्दशव्दमा उतारेछु तिम्रै बोली!हावा हुण्डरीले उडाउन नसकेको छाता,कुनै शंकाले छुट्याउन नसकेको नाता,यस्तो थियो हाम्रो सम्झौता!घर बच्चा तिम्रो जिम्मा,माग पुर्ति मेरो धर्म,तिमी महिला म पुरुष,तर पनि जिवन हलो धाँनेका छौं काँधमा🌹
4
15
111
@KamalBh12278882
Kamal Bhattarai
2 years
चोर फटाहा टोले गुन्डाहरु तकमा विभूषित पाउदैं जाने,जय-जयकार गर्ने लाई मन्त्रीले जनताको पसिना (कर) को पैसा बड्दैं हिड्ने, नेताहरु निशुल्क बिलासी जिवनमा रमाउने,एक आर्का लाई खुईल्याउने,देश संवैधानिक संकटमा हुँदा एक जुट हुनुपर्ने होइन र ? अन्तर्राष्ट्रिय स्तरमा नैं बदनाम बनाए देश!😡
3
14
113
@KamalBh12278882
Kamal Bhattarai
2 years
श्रीलंकामा झै राजतन्त्र समाप्तीको समय नेपालमा थियो!प्रजातन्त्रमा योग्यताको कुनै महत्व नहुने रहेछ,पद कुर्सी पाउन धेरै जसो अयोग्य,भ्रष्ट,धूर्त,मूर्ख छलकपट जालझेल जानेकाले शासन गर्दा रहेछन् होईन भने तैयारी प्याडको व्यपार गर्नेलाई छुट,देशमा रोजगारी दिने प्याड उधोग लाई कर बढी किन??🙊
2
13
113
@KamalBh12278882
Kamal Bhattarai
2 years
नागरिकता विहिन नेपालीले नागरिकता पाँउन,रँगरुप पहिरन भाषा धर्म संस्कृति रीतिरिवाज अड्चन नबनोस्! राष्ट्रपतिज्यूले विधेयक पिर्ता गर्दैंमा आकाश खसे जस्तो गर्नुपर्ने कुरा छैन,म यस्तो ठाउँमाछु जहाँ बास बस्न I'd मागिन्छ,माग्नसाथ नेपाली आईडी दिउँ कि भारतिय भन्ने धेरै हुन्छन् केही भन्नुछ?
3
11
112
@KamalBh12278882
Kamal Bhattarai
3 months
@nagarik_news हेर त मिडियाको पारा त्यो महानगर बाट भत्ता नपाएको झोंकमा? मेहनत सँग काम गर्नेले भत्ता पाएमा के को आपत्ति? अरु ठाउँमा त नगर प्रमुखले नैं परिवारलाई बाँड्छन् त्यो लेख्न सक्दैन मिडियाले,देश जनताको निम्ति सोच्ने व्यक्ति मन पर्दैन बिकाउ हरुलाई?????
2
6
113
@KamalBh12278882
Kamal Bhattarai
2 years
लेख्न बाध्य हुन्छौं पढ्नेलाई नराम्रो लाग्छ,सेतो कालोलाई सेतोकालो भन्न सक्दैनौं किन की त्यहाँ हाम्रो निजीस्वार्थ लुकेको छ,यथार्थ केहो पहिले नैं थाहाँ थियो आज कुनै न्यायाधीशले भनेर रत्तिभर अचम्मित छईनौं,मेरोपार्टी मेरोनेता भनेर केही लाभको निम्ति आँखा बन्द गर्ने हामी जनताको दोष हो🙏
3
22
112
@KamalBh12278882
Kamal Bhattarai
3 years
मैंले मेरो र परिवारको ज्यान जोगाउन देशको सौंदा गरे, मेरो पार्टी र म देश भन्दा माथी छौं,किनकी हामी सुरुंग युद्ध लड्ने घोषणा गर्ने तर जंगलमा लुक्ने महान क्रान्तिकारी हौं,mcc टेबुल गरे आत्महत्या गर्छौ भनेको हो,देशको हत्या भनी बुझ्नु, बार्दलीबाट कौवा का का का!🤬.....?
1
13
111
@KamalBh12278882
Kamal Bhattarai
2 years
दरबारमा मात्र सिमित राजा एक दिन जनताको सलामी खान मन लागेछ,मन लाग्यो त लाग्यो राजाले जे गरे पनि कसैलाई बोल्ने अधिकार थिएन,हतार हतारमा नाङ्गै रथमा सवारी चाटुकारहरुको जय-जयकार,सानो बच्चाले भनेछ महाराज त नाङ्गै किन? त्यस्तै भाछ नेपाली राजनीति र पत्रकारिता,सच बोल्ने लेख्ने शाहस छैन!🌄
4
15
110
@KamalBh12278882
Kamal Bhattarai
2 years
मानवरुपमा जन्म दियौ धन्यवाद जिन्दगी,मनुष्यको कर्म धर्म बाट कहिल्यै टाढा भागिएन,कसैको रंग रुप पहिरन भाषा सँस्कार सँस्कृति को ह्रास गरिएन, थुतुनो मुतुनो समालेर राखियो,बाटा घाटमा भेटेका पैंसा दान पेटीमा गए,परिवार पालिएन,तर पनि कतिले पुष्प र कतिले काँडा बर्साए हिसाब राखिएन!🙏🌹🌄
0
7
108
@KamalBh12278882
Kamal Bhattarai
3 years
तपाईं ठिक की बेठीक अरुलाई सोध्नु पर्दैन, सुत्नु अगाडी आफुले दिन भर गरेका काम र अरु प्रतिको व्यवहार संझेर उचित अनुचित छुट्याउन सके असल र सम्मान लायक बन्न हौसला मिल्छ, सुकर्मले सत्मार्ग कुकर्म ले गलत बाटो प्रेरित गर्छ, नपत्याए म नैं म हुं भन्ने ने��ाली नेताहरुलाई हेर्दा हुन्छ!🙏
6
14
110
@KamalBh12278882
Kamal Bhattarai
2 years
आन्दोलनमा मेरो पनि रगत थियो खसेको,तिमी फटाहा रहेछौ गणतन्त्र त्यो बेला हामीले सोच्न नसकेको!गणतन्त्र भन्दै उफ्रेका थियौं,गणतन्त्रे नेताका,देखेर चर्तिकला,आफ्नै देश बिरुद्ध खाल्टो खनेका रहेछौं!रोग भोकले ब्याकुल जनता,पैसा बाड्दै नेता!फेरि देशले बिद्रोह मागेकोछ नेता बिरुद्ध नागरिकसंग🙏
5
12
106
@KamalBh12278882
Kamal Bhattarai
2 years
कुनै एका देशको एक जिल्लाका मेयर उनको श्रीमति र उपमेयरको तस्वीर हरु राखेर जुन निम्न स्तरका टिका टिप्पणी आउन शुरु गरे,म सोचमा परे,के हामी र हाम्रो मानविय समाजले परिकल्पना गरेको सोचको स्तर यति तुच्छ हुन्छ? यस्ता छिद्र सोच भएका पनि कुनै आमा,महिलाको कोखबाट नैं निस्के होलान की????😡
6
19
107
@KamalBh12278882
Kamal Bhattarai
2 years
सम्झौता होईन सहमतिमा चल्छ परिवार,गठबन्धनले होईन एकल शासनले बन्छ देश! मासु पसल बाहीर हाडको लुछाचुँडीमा कुकुर जस्तै,कुर्सी मोहमा किन ढोका ढोका?कुनैपनि पार्टीको बहुमत आउने छाँट नभए पछी बहुदलिय सहमतिमा पाँच वर्षको लागी राष्ट्रिय सहमतिको सरकार बनाएर देशको निम्ति त्याग गर न नेताज्यू 🙏
4
22
107
@KamalBh12278882
Kamal Bhattarai
2 years
नींद छैन आँखामा, मुर्दावाद जि.का नारा बाटामा! झंडाले अंग ढाकेका मानव,उन्लाई के थाहाँ कुन पार्टी देवता,कुन दानव!उनलाई भोको पेट भर्नछ,जे सिखायो त्यही भट्याउछ!चुनावमुखी गठबन्धन,कुर्सीमोह,पार्टी पर्वेश,निरास जनता,पिडामा देश!नेता रतौली भाकामा,नींद छैन आँखामा!धुकुटी रित्ताएर उज्यालो!🙏
5
14
107
@KamalBh12278882
Kamal Bhattarai
2 years
आन्दोलन होस् या जनयुद्ध, थियो मेरो पनि ठुलो सहभागिता! तर पनि राजनीतिको कमाउ पसल खोल्न सकिन,आफन्त मारेर अगाडि बड्न सकिन! बिहानीको छ बजे देखि रात्रीको एक बजे सम्म पसिना बगाउँछु,कुर्सीमा निदाउँछु! चर्को कर तिर्छु,गणतन्त्रे रजौंटे पाल्छु!देशका पुस्ता भोक रोगले लुडा लङ्गडा देख्छु!🌙
3
12
107
@KamalBh12278882
Kamal Bhattarai
3 years
सिंहदरबारमा बसेका ढोंगी ठगहरु देखें, बालुवाटार बेच्ने दलाल चिनें! उनैंको मुखबाट विधि पद्धतिको कुरा सुने, ढुंगा हान्ने कालो कोटे र मन्त्री भएको देखें! जनताका प्वाँख काट्ने राजनेता चिने, प्रजातन्त्रको नाम लिएर एकल राज गर्ने भष्ट्रचारी भेटें!सर्वहारा नेता बिलासी सोफामा देखें!🙏🙏
6
15
106
@KamalBh12278882
Kamal Bhattarai
2 years
विश्वमा तिनवटा राजनैतिक प्रणाली छन् राजतन्त्रात्मक, लोकतन्त्रात्मक,गणतन्त्रात्क,तर नेपालमा कुन राजनैतीक शासन छ भेउ पाउन गार्हो! कुनै बेला मेरो हजुरबाले घोडा चढ्दा अरु सँगसँगै हिड्न पर्ने, आज क्लाइमेक्स फेर्नु पर्ने,आखिर यत्रो संघर्षमा के हासिल भो के गुम्यो राजा र दास यथावत छन्!?
3
17
107
@KamalBh12278882
Kamal Bhattarai
2 years
आज बिहानैदेखि घाम चर्केको छ,सम्पुर्ण नारीहरुलाई तिजको शुभकामना🙏सभ्य सुसंस्कृत र सुरक्षित संग रमाउनुहोस्!जुन दिन अरुको निम्ति मनमा नकारात्मक भाव सिर्जना हुन्छन् आफैंको पतन निस्चित छ,लुटेर मिचेर खाना पल्केका नेताहरु बौलाउन थाले,न आफुले राम्रो काम गरे न अरुको राम्रो काम देख्न सके🌄
6
10
105
@KamalBh12278882
Kamal Bhattarai
3 years
तुईन काटेर नेपाली नागरिक बेपत्ता पारेको बिषयमा भारतीय पक्षले आधिकारिक रुपमा खबर आएको छैन भन्ने कुरा यदि सत्य हो भने प्रतेक नेपाली नागरिक हरु तिम्रो शरीरमा रगत छ की पानी? सत्ता र नेताको चाकडी गर्न छोड,क्षणिक स्वार्थ लाभ छोड,आफ्नो स्वाभिमानलाई सुरक्षित र कुर्सीका दलाललाई खबरदारी!🙏
3
19
105
@KamalBh12278882
Kamal Bhattarai
2 years
प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र भोगियो,विकासतन्त्रको निम्ति नेताहरुलाई बन्धी बनाएर जनता उठ्ने बेला आयो!कोदोको ढिंडो खाएर तोरीको तेल बान्ता हुदैन,नपच्ने गरी जे खायो त्यही मुँखबाट निस्कने हो,जनतासंग भयभीत मुँखबाट त्यही निस्केकोछ!देश तिम्रो निजी स्वार्थ पूरा गर्ने क्रिडा स्थल होईन 😡
3
21
107
@KamalBh12278882
Kamal Bhattarai
2 years
लंकामा सुन,नेपालमा छैन नुन!पक्षविपक्ष,नपुंसक!दुष्ट दुर्जन दुराचारी,जनता लाचारी!खोई जनप्रतिनिधि जनकल्याण,अन्धो बहिरो लाटो बालुवाटार!चोर भ्रष्टको अड्डा सिंहदरबार,दण्डको भागीदार,उठ्ने अब हथियार!छाती फुलाएर घिचेको,देश जनता थिचेको!हेर जनक्रान्ति,सालिक र ट्रस्ट,विकल्प संघियता स्वाँह🙊
2
19
108
@KamalBh12278882
Kamal Bhattarai
9 months
सधैं काम बाट अबेर राति घर आउदा बाटोमा बस्ने कुकुर झम्टन आउथ्यो आजित भएर आर्को रात देखि दुई चार हड्डी ल्याएर दिन थाले आजभोलि जहाँ देखे पनि पुछ्छर हल्लाउदै माया जताउछ! बिद्दुतको बिल तिर्दैनम् भनेर किन कुर्लेका छन्? उनीहरुले पनि देशका तमाम राजनितिज्ञ हरुलाई हड्डी फालेका छन्??🙏🌞
5
19
108
@KamalBh12278882
Kamal Bhattarai
2 years
हेर त तमासा,पाँच वर्ष सत्ता र भत्ताको उन्मादले देश जनता बिर्सेर सिंहदरबारको निशुल्क भोज र शाही जिवन व्यतित गरेका हरुलाई फेरी जनता याद आएछन्! विकास गर्नुपर्छ भन्ने क्षणिक बुद्दी घुँडा बाट सरेर टाउको मा आएछ? सिंहदरबार छाडेर गाँउ शहर फोहोरो गर्न निस्कदैं छन् ????😪
1
19
107
@KamalBh12278882
Kamal Bhattarai
2 years
@kpdhungana जादुगरी गरेर नेपाल सरकार र तपाईं जस्तै देशका चौथो अंग भनिने मिडिया कर्मी सेवा सुविधा पाए वपत कुम्भकरिण निद्रा मा सुतेको अवस्थामा किनेर बेचेर, त्यो व्यक्ति माथि प्रश्न गर्नु भन्दा पहिला देश र शासक माथी प्रश्न गर,नियम कानुन माथी गर, स्वयं आफुमाथि गर 😡
4
5
108
@KamalBh12278882
Kamal Bhattarai
3 years
आज यो समस्या बाट मुक्ति पाए भन्दैमा न रमाउँन मित्र, समस्या हाम्रो कर्म र आचरण बाट उत्पन्न हुने गर्छन्! देश र जनतालाई विकासको मुहार देखाउँने नेता बर्तमान परिस्थितीमा,नेपालमा छैनन्!जो थिए नारायणहिटीमा मारिए या त्रिशुलीमा बगाईए,बाँचेका छन् सत्ताका लोभी पापी मात्र!🙏
4
16
108
@KamalBh12278882
Kamal Bhattarai
2 years
भावनात्मक सम्बन्धले घर त चल्दैंन केही principal चाहिन्छ भने यहाँ त देशको कुरा छ!बालेन,हर्कले गलत गरे कि सहि भबिस्यले मुल्यांङ्कन गर्ने नैं छ,तर जिम्मेवारी बोध भए के असम्भव रहेछ?सतहमा देखियो,पराम्परागत राजनीति गर्दै आएका दल र नेताहरु लाई यो भन्दा ठूलो झापड के हुन सक्छ र?सरम भए🙏
2
11
105
@KamalBh12278882
Kamal Bhattarai
3 years
माफ गर्नुहोला 🙈🙊🙉500 followers हुनेले 100जना जति following राख्दा रहेछन् 10, 20,k हुनेले 50,60,वटा मात्र, तर मेरा followers भन्दा following धेरै छन् तसर्थ धनाढ्य हरुलाई छाँट काँट गरियो! शुभ रात्री 🙏🙏🌙✨
8
14
108
@KamalBh12278882
Kamal Bhattarai
2 years
आयो रात,निसास्सिएको रात!कोही बलात्कार कतै सुहाग रात,अनिद्रो शहरका श्र्वन्पिल रात!छट्पटीमा उराठिलो रात,कतै भोकको चित्कार रात!कतै सिक्रेटधुवा मदिराको प्याला रात, भौतारिंदै क्षितिज पारी रात!चुकझैं औंशिको रात,अर्धबैशे जवानी पुर्णिमाको रात!निर्दोष चन्चले रात,मायामा तृप्त मगन्ते रात🌙
6
12
107
@KamalBh12278882
Kamal Bhattarai
2 years
मुर्ख मानव जब गल्ती गर्छ अरुलाई दोषारोपण गरेर उम्कने कोशिस गर्छ, विवेकशील मानव गल्ती कहाँ बाट भो भन्दैं खाका केर्छ! तिमी जति उफ्रने हो उफ्र, तिम्रो भाग्यको खाका जनताको हातमा छ, विदेशीले दिएको निर्देशन जनताले मान्दैनन्!🙏
6
23
107
@KamalBh12278882
Kamal Bhattarai
3 years
ए नालायक मन्दबुद्धि हरु नेपाल बन्द गरेर कसरी नेपाल र नेपालीको भलो भयो भनत!एक दिनको बन्दले कति जनसंख्या भोकै सुत्छन्,नेशनलाई कति हानी हुन्छ, मार्क जुगरबर्गको फेसबुक,मात्र छ घँटा बन्द हुँदा उनी धनाड्यको विश्व रैकिँग बाट बाहिरिए, नेपाल जस्तो भुपरिवेष्ठित देशलाई आर्थिक भार किन🙏🙏
5
16
106
@KamalBh12278882
Kamal Bhattarai
2 years
देखेर धरान काठमाडौं मृत आशा जाग्न थाले,मग्मगाउँछ घर देश सडेका कुबिन्डा फाले!पार्टी नेता भन्दै जोशिने कार्यकर्ता,एक पटक देश बारे सोच!ठिक छ तत्काल हामीले भोग्न नपाउला सुख,हाम्रो कर्तव्यमा गर्व गर्नेछ पुस्ता!धोती टोपी फेर्छौ एक पटक नेता फेरौं,भोट दिन जाँदै गर्दा एैनामा मुहार हेरौं🌙
7
11
106
@KamalBh12278882
Kamal Bhattarai
3 years
हामीले नेताहरु लाई पछाडी बाट भट्टे सराप गर्ने अगाडी चाप्लुसी, लावालस्कर लिएर एयरपोर्ट पुग्छौं आँखा छोप्ने गरी खादा माला लगाई दिन्छौं सुरु हुन्छ जयजयकार,उ राजा हामी दास,अनि नेतालाई अभिमान जाग्छ,ठुला ठुला होडिङ्ग बोर्ड र पुलताको अगाडी साना साना मान्छे,नेता बिग्रनुको कारण हामी हौं🙏
5
13
103
@KamalBh12278882
Kamal Bhattarai
2 years
मेरो चाहान छ यो देश बनेको हेर्न,कसैको चाहान पटक-पटक प्रधानमन्त्री बन्न!बिडम्बना परिवार बाहेक जनता देख्न सकेन,आउँ मेरो छेउ,राष्ट्रको कुरा गरौं,हामी परिकारको स्वाद लिदैं गर्दा त्यो ढुंगामा सुतेको भोको नागरिक हेरौं! बंगलोमा बसेर राष्ट्रवादी नबनौं काँचको महल फुट्न समय लाग्दैन!???😡🌙
5
19
107
@KamalBh12278882
Kamal Bhattarai
3 years
भन्छन् नदी आफैं पानी हो, कहिल्यै रुदीन,तर उभीएर सुन! नदी कति रुन्छे,कहिले पहाड सँग ठोकिएर,कहिले बाटो नपाएर,ढुंगामुडाको चोट खाएर! पावन सङ्गम कहिले हवन यज्ञको मैलो बोकेर,हजारौं मानव शरीरको खरानी बगाएर! रुन्छे नदी सुसाएर,तर पनि पबित्र छे उ, हामी जस्ता निर्जलत्ता मानवको पाप ढोएर!🙏
4
17
106
@KamalBh12278882
Kamal Bhattarai
3 years
जे देखिन्छ भोगिन्छ, शव्द उत्पादन हुन्छन्, सहि कुरा बोल्न कसैको अनुहार हेर्ने चलन छैन, कुरा मन पर्न नपर्न तपाईंको विवेकमा निर्भर हुन्छ! नेता कुन ठिक जनमत मापदण्ड हो, सबै नेता एका तिर, मलाई देख्दा सातो जान्छ भनेर मिलेर सत्तोसराप गर, उ देश जनता बनाउछु भन्दै छ, तिमीले भाग मात्र!🙏
5
18
104
@KamalBh12278882
Kamal Bhattarai
7 months
राजतन्त्र कस्तो थियो टिनयजले किताबमा पढे तर हामी भुक्ताभोगी हौं तपाईंहरुलाई याद छ,ल मानौं विकास भएको थिएन भन्नुहुन्छ!गणतन्त्रले नयाँ के बनायो?राजतन्त्रले खेलेका कारखाना त बेचेर खायो जंगल एयरपोर्ट बेच्दै छ,राजतन्त्रले बनाएका बाटा खनेर लथालिङ्ग बनाएर छाडेको छ यस्तो अराजकता थिएन!🌥️
7
17
104
@KamalBh12278882
Kamal Bhattarai
2 years
कहीं कतैं देश र जनताको हितार्थ कुरा नहुनु अर्थतन्त्र रुस युक्रेन माथि थोपार्नु गलतलाई गलत भन्दा बर्खास्त हुनु थुक्क फोहोरी राजनीति! देशको गोपनीयता छताछुल्ल, अन्तराष्ट्रिय स्तरमा देशको साख बरवाद, नेताहरु एक आर्का लाई खुईलाएर हुटिङ खान व्यस्त, हामी बेरोजगार उनैंका खेताला 😡😡
3
11
105
@KamalBh12278882
Kamal Bhattarai
3 years
के कुरामा कम थियो हाम्रो देश? मनुष्यका आवश्यकताहरु पुर्ण गर्ने प्राकृतिक सम्पदाले भरिपूर्ण,सतीले सरापेको होईन,भ्रष्ट असक्षम घुँडामा गिदी भएका बिदेशीका दलाल चेलीभेटीको जस्तै देशको सौंदा गर्ने नेताहरु र परिवारले बिगारेको हो देश, धेरैं भए माफी पाऊ देशको दुरदर्शा ले मन भारी भाछ!🙏
5
19
104
@KamalBh12278882
Kamal Bhattarai
2 years
जहाँ स्वार्थ मिल्छ त्यहाँ चरित्र,विधि पद्धति,नियम कानून,आत्मसम्मान,लाज सरम,कुनै बेला कटाक्ष गरेर बिरोध गरेको,गालीगलौच सबै सच्चिने रहेछन्!नेतागिरी मा नाङ्गो लाचारी,सम्मान गर्न लायक कोही देखिएन, जुनसुकै पार्टी होस् हामाम मा सबै उत्छृङ्खल,राजनीति बाट यस्तो तिक्तता हुने कल्पना थिएन🌄
1
20
104
@KamalBh12278882
Kamal Bhattarai
2 years
कहाँ गयो सरकार ९५ अर्ब? अलिकति लाज सरम बचेको छ भने शासक या अभिभावक छ यो देशमा भन्ने आभास त गराई बक्सियोस्!गर्ने काम नगर्ने,जहाँ फायदा छ त्यहाँ दिमाख खियाउने, निजामती उमेर हद५८बाट ६०किन? लाईनमा बसेका बेरोजगार युवाहरु लाई अझैं दुई वर्ष बेरोजगार राखेर मानसिक रोगी बनाउँने प्रयन्त!😡
3
15
102
@KamalBh12278882
Kamal Bhattarai
2 years
अब पनि कुनै भक्त जनलाई भ्रम छ? गैर साँसद मन्त्री हुनुहुदैन भन्दै रिट हाल्ने आज आफैं सपथ खादैं छन् ,हेर त व्याख्यात्मक,विधि,सिद्धान्त, मान,सम्मानका संवाहक हरु! ठिक छ,देश जनता संग त सरम लागेन, तर एैना अगाडी उभीँदा आत्मबोध हुन्छ की हुन्न? त्यस्तो हुन पनि चाहिने भनेको नैतिक्ता हो🙏
6
10
105
@KamalBh12278882
Kamal Bhattarai
3 years
जुलुस भिड धेरै देंखे,तर मनुस्य देखिन!देश जनता बिमार,तर कुनै औषधि पसलमा सिटामोल भेटिन! टोल छिमेक जिल्ला पर्देश केन्द्र देश बेचुवा नेता नैं नेता,देशको रक्षार्थ कुनै सुपुत्र भेटिन! क्यामेरा कलम बोकेका देशको चौंथो अंग,तर साँचो कहिल्यै लेखेन,सुटकेसको अगाडी कालोकोटले बलात्कारी चिनेन!🙏
4
19
104
@KamalBh12278882
Kamal Bhattarai
1 year
चप्पल घिसारेर बनाएको व्यक्तित्व र जुत्ता चाटेर बनाएको पहिचानमा धेरै अन्तर हुन्छ मित्र,विभिन्न युद्ध आन्दोलन,नेपाल बन्दको नाममा रगत धेरै बग्यो,बेहिसाब ज्यान धनको क्षति पनि,राजा नैं आउनु पर्छ भन्ने होईन,तर यो व्यवस्था देशले धान्न सकेन,सबै मिलेर नयाँ गन्तव्यको लागी मनन् गर्नेकी???🌞
4
15
101
@KamalBh12278882
Kamal Bhattarai
1 year
सरकार आईसियुमा, तस्कर सत्ताको केन्द्र मन्डलमा ! पार्टीका मुखपत्र मिडिया, डलरका भोका सामाजिक अगुवा ! उदेक लाग्दो रात नागरिक अनिद्रा, शितलनिवास बालुवाटारले देख्दैन खुड्किला ! सुनसान शहर, ताल्चा झुन्डिएका बजार! शुन्यताको साम्राज्य, देश भोको पेट तड्पिदा सिंहदरबारमा चोर हरुको भेला !🌛
2
15
102
@KamalBh12278882
Kamal Bhattarai
2 years
देश रित्याउने यो भागबन्डा ले नागरिक को भलो कतै हुने छैन,सजक नागरिक ले यो बुझ्न पनि अपरिहार्य छ!एउटा अध्यादेश मार्फत सैनिक होईन, रास्ट्रपतिय प्रणालीको रेखदेख मार्फत चुनाव होस् जुन पार्टीको बने पनि एउटा स्थाई सरकार बनोस्, आजित भएका देश जनताले यो भुवरी बाट मुक्ति पाउन पशुपतिनाथ 🙏🙏
4
9
106
@KamalBh12278882
Kamal Bhattarai
3 years
जनताको पिंडा बुझ्दैंनन् मारकाट बाट उदाउँनेहरु,चिरेर अन्ध्यारो हिड्न डराउँछन् घरमा सर्प पाल्ने हरु! सिकिस्त नभएको नशहर छ नघर,चियर्स गर्दै छन् खोप बेच्ने दलालहरु, "कमल" म जस्तै आम जनता मेरो देश मेरो भुमि भन्दै, बिडम्बना मुँख सिएर बसेका छन् खसी बोका झैं मेरो देशको माटो बेच्नेहरु!😡
2
17
103
@KamalBh12278882
Kamal Bhattarai
2 years
एउटा नसेडी,शक्तिहिन हुन्छ मदिराको अगाडी!त्यसरी नैं शक्तिहिन भएका छन् ठगबन्धन हरु?प्रतिपक्ष बर्बराउँदै हिडेको छ,यति सिट उती सिट भन्दै भिख माग्दैं छन् मगन्ते हरु,१६५ सिट खाली छन् तर एक्लै भिड्ने शाहस छैन,दिन दिनै मिटिंग भागबन्डा लगाउन,कुनै दिन देश जनताको निम्ति मिटिंग गरेको खोई!😡
0
13
102
@KamalBh12278882
Kamal Bhattarai
2 years
कृषकको छाना चुहिन्छ,फेरीपनि पानी परोस् भन्छ!मल सरकार गुहार्दैछ,सरकार परिवारको बजेटमा व्यस्तछ!अर्थतन्त्र बिदेशीको जिम्मा,आँखा चिम्म लाटो शासक निकम्मा!ठगेको धन लग्जरी गाडीमा,जनता तुईनमा!नामको शासक फैसला अरुको,देश डुबाएर व्ययपार छोराछोरीको!सधैं साना माछाको बलि'कमल'ठुला माछा बचाउँन😢
1
13
102
@KamalBh12278882
Kamal Bhattarai
2 years
न त कामको चर्चा छ,न त दिर्घकालिन योजनाको खाका छ! चर्चा परिचर्चा चरित्रको छ, एउटाले अर्कोलाई कति खुईल्याउन सक्छ गुट नैं परिचालन गरेको छ, देश जनताको अधिकारको कुरा छैन, हिंसाको तानाबाना बुनेर चुनाव जित्न खोज्ने संग हामी आम मानव र समाजले के आशा राख्नु??🙏
4
11
103
@KamalBh12278882
Kamal Bhattarai
8 months
लुटेराको झुन्ड छ, भागबन्डामा राज्यसभा दिन्छ, भुकम्प पीडितलाई राहत छैन, बेसाहारी भोकै छ, लत्रिएको जिन्दगीलाई सास, जाडोले काँपेकालाई बास छैन, सुत्केरीलाई एम्बुलेन्स सिटामोल छैन, रोजगारी माग्दा गोली ठोक्छ, दश लाख दिन्छ, लास हेलीकोप्टरमा उडाऊछ, गणतन्त्रको समृद्धि'कमल'यसैलाई भनिन्छ!🌙
4
17
101