Hari Profile Banner
Hari Profile
Hari

@Hari29200

Followers
1,111
Following
862
Media
206
Statuses
3,607

सफल त्यो हुन्छ जस्ले कर्मलाई धर्म र ज्ञानलाई ईश्वर मान्छ्। #Patriotic #Socialist #Humanist

बिराटनगर, नेपाल
Joined March 2023
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Hari29200
Hari
2 months
देश चिन्न देश छोड..! तर देश नबिर्स ...!!
Tweet media one
3
44
332
@Hari29200
Hari
5 months
स्वर्गीय बिरेन्द्र वीर विक्रम शाह देव! सन् १९६१ मा इटन कलेज, इटलीमा पढ़दाको दुर्लभ भिडियो।🙏🤗
12
51
433
@Hari29200
Hari
14 days
मास्क लगाएर रवि दाईसँग न्याय माग्न आएका चितवन काङ्ग्रेसका प्रवक्ता अनमोल अधिकारी पक्राउ! #सहकारी पिडित रे!😂
30
60
409
@Hari29200
Hari
1 month
धनराज गुरुङको सम्बन्ध विच्छेद नक्कली रहेको प्रमाण फेला परेको छ!🤔
12
106
369
@Hari29200
Hari
1 month
गगन थापालाई समितिले पत्र लेखेरै लिखित रूपमा रवि लामिछानेको प्रमाण माग गरेका थियौँ! तर उहाँले दिन सक्नुभएन।
10
53
268
@Hari29200
Hari
4 months
हाम्रो काठमाडौँ २२ न्युरोडको अध्यक्षज्यूले यो भिडियो हेर्नुपर्यो।😮
12
55
254
@Hari29200
Hari
1 month
वकिल दुई भागमा त हुने नै भयो! भाडाको वकिल न हो। सुनौ वरिष्ठ अधिवक्ताका कुरा!🤔
10
45
203
@Hari29200
Hari
4 months
यो हाे हाम्रो संगीत, संस्कृति र पहिचान! पूर्वेली लोकसंगीतको संरक्षण गरौँ। यो पारिवारिक कलाको उच्च सम्मान छ।🙏🤗
5
14
163
@Hari29200
Hari
14 days
ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी पक्राउ नै परेका छन् । यसबाट पनि उनीहरु सहकारी पीडितको नाममा विथोल्न खोज्दैछन् भन्ने पुष्टि हुन्छ ।’ काङ्ग्रेस एमालेहरू आत्महत्या नै गर्छन् जस्तो छ!🤔
11
36
162
@Hari29200
Hari
28 days
आजकल यहाँ नेपालको पत्रपत्रिका पढ्दा सबैलाई ड्रप हान्दिउ कि जस्तो लाग्छ। पत्रकारले सत्तालाई प्रश्न गर्नुपर्ने हुन्छ! तर जाे सत्ताको छेउछाउ मूलधारमै छैन त्यसलाई चाहिँ प्रश्नमाथि प्रश्न गर्ने?🤔 #मिसन पत्रकारिता
0
18
116
@Hari29200
Hari
5 months
कान्तिपुर मिडिया हाउस र नागरिक न्युजमा भारतीय लगानी.!!🤔
2
25
115
@Hari29200
Hari
1 month
म तपाईँहरूलाई सिकाउन आएको होइन, तपाईंबाट सिक्न आएको हुँ! हामीबाट भएको गल्ती एउटै हो। हामीले असल व्यक्ति छान्न सकेनौँ। #GlobalCollegeInteraction
9
19
113
@Hari29200
Hari
28 days
AP1 को अनुसन्धान हुनु हुँदैन किनकि यो सरकार नै एपी वान वालाले बनाएका छन्! र त्यहाँ रवि लामिछाने पनि छैनन्।😊
Tweet media one
4
42
110
@Hari29200
Hari
2 months
समिति सभापति :- उहाँले सविस्तार र धैर्यतापूर्वक जवाफ दिनुभएको छ र समाधानको लागि आफ्नो दृष्टिकोण र सुझाव पनि दिनुभएको छ। कान्तिपुररर :- 'थाहा छैन, जानकारीमा छैन, मैले भन्नु केही छैन, होइन, संलग्न छैन'।😂😋
1
22
104
@Hari29200
Hari
5 months
@thapagk आफूमाथि प्रश्न गर्नेलाई होइन! यो प्रेस बिरुद्द पनि होइन ब्यक्तिले गरेको अपराध विरुद्ध हो।
Tweet media one
2
4
103
@Hari29200
Hari
2 months
शेरबहादुरजीको परिवारमा धेरै ठूलो आक्रमण हुन थाल्यो! र प्रहरी प्रशासन पनि इन्डिपेन्डेन्टली भएर काम गर्न थाले, प्रहरीको क्रेडिबिलिटी बढ्न थाल्यो। हठात् सरकार परिवर्तन भयो।🤔
0
19
85
@Hari29200
Hari
30 days
@shisir मुख्य कुरा बुझ्नुपर्ने र बुझाउनुपर्ने कुरा नै यही हो।🙏
2
12
84
@Hari29200
Hari
3 months
'मुनरो डक्ट्रिन' चहि प्रोपर नबुझ्ने मान्छे र आइक्यू लेबल कम भएकाले नबुझेर आक्रमण गरेका हुन्। 'मुनरो डक्ट्रिन' भनेको के हो?
0
18
65
@Hari29200
Hari
2 months
@mukuldhakal @hamrorabi एकछिन समय दिएर सुन्ने प्रयास गर्नुहोला है मुकुलजी!🙏
8
4
59
@Hari29200
Hari
1 year
0
0
52
@Hari29200
Hari
7 days
@ganesskarki यसको हिसाब किताब जनताले राखेका छन्। ८४ मा यिनीहरूको हरिबिजोक हुनेवाला छ।
7
3
53
@Hari29200
Hari
1 month
@ekantipur_com @kcneupane जुनसुकै कम्पनी पनि संयुक्त हस्ताक्षरनै चल्छ कान्तिपुरे भाइ यो कुनै नौलो नयाँ कुरा होइन। भ्रम छर्ने काम छोड्देउ कतिचोटि बारम्बार माफी मागिरहन्छौ!😂
6
1
54
@Hari29200
Hari
1 month
@mukuldhakal यहाँ 'ग' भन्ने पनि रहेछ जसले पहिला ख भन्नेलाई भगवान मान्दो रहेछ। तर ख भन्ने मन्त्री भएको बेला ग भन्नेले प्रहरी सरुवा बढुुवामा चलखेल गर्न खोज्दो रहेछ! तर ख भन्नेले नमानेपछि ग भन्ने बुरुक्क उफ्रेर भागेको बाख्रापालनतिर पुगेछ। र सत्तोसराप गरिरहेको छ।
Tweet media one
0
0
54
@Hari29200
Hari
2 years
0
0
43
@Hari29200
Hari
7 months
आरोपका लागि आरोप लगाउन पाइन्छ!? रबिले पैसा खायो भनेर कोही एकजना आएको छ!? #प्रतिशोधकोराजनीति @SGnepal @JayGhanti
3
14
50
@Hari29200
Hari
16 days
मलाई चाहिँ विश्वास लागेन! सर्वहारा वर्गका शादगी नेताले यतिको घडी लाउनुहुन्छ भनेर!! र यो आस्था कि जनआस्थाको त झन पटक्कै विश्वास छैन।🤔
9
12
51
@Hari29200
Hari
2 months
@mukuldhakal मुकुल भाइ तपाँईलाई निष्कासन गरेर रास्वपाले राम्रो गरेको छ! अब तपाई आफ्नो बाटो लाग्नुहाेस आफ्नो पेशा अगाल्नुहाेस विवाह गरेर घरजम गर्नुहाेस। प्रमाण छ भन्दै धेरै चटक नगर्नुहोस्।
0
0
47
@Hari29200
Hari
1 year
0
0
41
@Hari29200
Hari
1 year
0
0
42
@Hari29200
Hari
4 months
@swarsirohiya स्क्याम र बार्गेनिङ तिमीहरुले गरिरहेका छौ! कान्तिपुर मिडिया पत्रकारिता गर्न आएको होइन रहेछ, ब्ल्याकमेलिङ र सेटिङ मिलाउन आएको रहेछ। तिमीहरूको कलाकारिता जनताले बुझिसकेका छन्।
1
1
45
@Hari29200
Hari
6 months
@SwagatNepal तपाईं जस्ताले रास्वपाकाे बिराेध गरेर बेलैमा साइड लागेको राम्रो! ७९ चुनाव अगाडि रबि हामी एकैठाउँ छौ भन्दै हिडेका थिए रबिदाईले भाउ नदिएपछि तपाईंले रास्वपामा स्थान नपाउनु भएको हाे। याे कुरा सबैलाई जगजाहेर छ।
0
2
41
@Hari29200
Hari
2 years
0
0
38
@Hari29200
Hari
1 year
0
0
39
@Hari29200
Hari
3 months
@ganesskarki रवि दाई धेरै सिरियसली र मेहनती हुनुहुन्छ र उनको मनमा खोट छ जस्तो लाग्दैन! रास्वपा भनेकै उहाँको क्रेजले बनेको पार्टी हो। उनलाई लगाईएका केही आरोप��ाट बाहिर निस्किन सके भने, रास्वपालाई धेरै माथिसम्म पुर्‍याउनेछन् , त्यति क्षमता चाहिं उहाँमा छ। रास्वपाका बाँकी अधिकांश गतिलै छन्।🤗
2
0
40
@Hari29200
Hari
9 months
0
0
38
@Hari29200
Hari
28 days
@NepalPressnp तिम्रो पनि दिन सकियो! कांग्रेस एमाले एलायन्स गरेर उठे पनि तिमीले जित्दैनौ।
1
1
40
@Hari29200
Hari
5 months
@belakoboli अरिङ्गालको गोलामा हात हालेर रानीलाई समाएपछि अरु सब आफसे आफ ठिकमा आउँछन्! गर्ने नै यही हो।।🤗 यो मौरी होइन अरिङ्गाल नै हो।🙏
0
0
39
@Hari29200
Hari
5 months
@nepalkhabar यो प्रेस बिरुद्द होइन ब्यक्तिले गरेको अपराध विरुद्ध हो।
Tweet media one
1
2
39
@Hari29200
Hari
2 years
0
0
34
@Hari29200
Hari
2 years
0
0
33
@Hari29200
Hari
4 months
@realpbhattarai @thapagk बा माले सकिएको थाहा छैन दाजुलाई! रास्वपाकाे चासो छ।😂 पिण्ड खाने बुढाे र पुराना पार्टीहरूले हाे। नयाँले त खिर खान्छ।
3
0
36
@Hari29200
Hari
15 days
@setopati अर्को आयो हेडलाइन लिएर!😂🤣 यिनीहरू कट्टु समाएर भागेको तिमीहरुलाई थाहा छैन??
1
1
36
@Hari29200
Hari
3 months
बेचनझालाई पक्राउ गरेकाले अघिल्लो सत्तागठबन्धन ढलेको आरोप लाग्दै आएको छ! त्यसलाई थप पुष्टि गर्ने गरी नयाँ सरकारले त्यसको अनुसन्धानमा संलग्न प्रहरीलाई हटाउन थालेको छ। स्रोतका अनुसार त्यसको अनुसन्धानमा संलग्न ज्ञवालीलाई पनि सिआइबीबाट हटाउने तयारी छ।
2
14
35
@Hari29200
Hari
8 months
@end_clap विरोधी मानसिकता..! सामान्यतया मानिसमा जलन हुन्छ कसैमा बढी हुन्छ कसैमा कम हुन्छ! तर यति धेरै हुनु चहि राेगी हुनु नै हाे। I advise you to go to the doctor once. #NoOffence 🙏
2
1
34
@Hari29200
Hari
2 years
0
0
31
@Hari29200
Hari
1 year
0
0
35
@Hari29200
Hari
2 years
0
0
32
@Hari29200
Hari
1 year
0
0
31
@Hari29200
Hari
3 months
@mukuldhakal मौरीको संगतले फुलमा पुर्‍याउँछ! झिँगाको संगतले गु* मा पुर्‍याउँछ! तपाईँलाई जसजसले च्यापिरहेका छन् अन्तिममा तिनीहरूले गु*मा नै पुर्‍याउने हुन्। म पनि विराटनगरकै भएकोले तपाईंको शुभचिन्तक हुँ! अब धेरै कराएर केही हुनेवाला छैन। जति तपाईँ कराउनु हुन्छ त्यति तपाईंको बदनाम हुनेछ।🙏
1
1
33
@Hari29200
Hari
2 years
0
0
28
@Hari29200
Hari
2 months
पुकारजीको कुरामा दम छ। सरकार, सत्ता र सञ्चालनकाे अनुभव नबुझिकन मिसन ८४ मा जानु हुने थिएन। हामीले धेरै कुरा बुझ्ने अवसर पाएका छौँ। #YouthIsYouth
0
5
32
@Hari29200
Hari
5 months
ठूला माछा समातिएलान् नसमातिएलान् वा ति ठुलै माछा हुन् कि पालेर राखिएका थिए त्यो आफ्नै ठाउँमा छ! तर मुख्य कुरा रवि लामिछानेले युवाहरूमा विश्वास पैदा गरिदिएका छन्।🤗
2
6
32
@Hari29200
Hari
6 months
दरबारमार्ग र ठमेलमा सुरक्षा व्यवस्था मजबुत भएपछि हप्ता उठाउनेहरूको भागाभाग गनगने दाईका अनन्य मित्र गणेश लामाहरूकाे बिचल्ली !🤔
2
3
29
@Hari29200
Hari
6 months
ठूला पार्टीहरू र कर्पोरेट मिडिया हाउसहरूले जति नै गलत भास्य बनाउँन खोजे पनि जनताले पत्याउँनेवाला छैनन्!🤔 #जनताजनार्दन
Tweet media one
Tweet media two
2
13
30
@Hari29200
Hari
29 days
Free yourself first! And try to listen to this question and answer.
1
11
29
@Hari29200
Hari
3 months
@jibrambhandari काँचो राष्ट्रवाद र उग्र राष्ट्रवादले हामीलाई कहीँ पुर्‍याउँदैन! अरुणतेस्रोमा कम्युनिस्टहरूको उग्र राष्ट्रवादले हामीलाई कहाँ पुर्‍यायो?? दुवै छिमेकीसँग बराबर सम्बन्ध बनाउनुपर्छ! यो यथार्थ र अपरिहार्य हो। यिनले पनि यही कुरा भनिराखेको छन्! यसमा गल्ती कहाँनेर भयाे गुरू?? 🤔
2
2
29
@Hari29200
Hari
22 days
रबिजीलाई पनि धेरै केही गर्न सकिँदैन भन्ने आइरहेको छ! गनगने दाईको राजनीति सकिएकै हो त!?🤔
0
7
29
@Hari29200
Hari
2 years
0
0
28
@Hari29200
Hari
1 month
@GokulPBaskota राजनीतिक सौदाबाजी नभए रे!😂😋 हामी तपाईँहरूको तागत र दम हेर्न चाहन्छौं, कारबाही गरेर देखाउनुहोस्। कानुनविद र वकिलका कुरा कस्ता हुन्छन् हामीले पनि बुझेका छौ।
1
1
28
@Hari29200
Hari
6 months
@hamrorabi बवाल..! ओके छ दाई हामी अहिलेसम्म निराश भएका छैनौं र हनेवाला पनि छैनौं बस तपाईंले हिम्मत नहार्नुहाेला! किनकि यहाँ नयाँ पुराना सबै एकै हुन जस्तो पार्न खाेजिदैछ। तर सक्दैन भन्नेमा हामी ढुक्क छौ।🤗
0
2
26
@Hari29200
Hari
1 month
@bishwaprakash77 जसरी पनि चित्त त बुझाउनै पर्छ दाजै! तपाईँहरूको राजनीति बुझिसक्यो। रविसँग तपाईहरुले फियर गेम खेल्न सक्नुहुन्न।
1
2
28
@Hari29200
Hari
3 months
भुटानी शरणार्थी काण्डबाट आफूहरूलाई रक्षा गर्नलाई सरकार परिवर्तन गरिएको हाे भन्ने कुरा थप प्रमाणित हुँदै गइरहेको छ। @narayankajis 🤗
0
4
27