Aashika Paudel Profile Banner
Aashika Paudel Profile
Aashika Paudel

@AashikaPaudel1

Followers
577
Following
219
Media
52
Statuses
640

22| Law | Politics | International Relations & Affairs | Equality | Eco- spirituality| **Central Committee Member at Nepal Students Union**

Joined August 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@AashikaPaudel1
Aashika Paudel
9 months
मेरी आमा र म! २०५९, अर्घाखाँची
Tweet media one
20
4
436
@AashikaPaudel1
Aashika Paudel
6 months
नव बर्ष २०८१ को मंगलमय शुभकामना ।🙏
Tweet media one
19
2
211
@AashikaPaudel1
Aashika Paudel
1 year
🤍❤️
Tweet media one
14
2
201
@AashikaPaudel1
Aashika Paudel
6 months
📍Arghakhanchi💚
Tweet media one
12
3
188
@AashikaPaudel1
Aashika Paudel
1 year
My ideologies in a frame😁 1.Shashi Tharoor 2.Kanhaiya Kumar 3. Dr. Baburam Bhattarai
Tweet media one
37
3
155
@AashikaPaudel1
Aashika Paudel
7 months
जय शम्भो🕉️🙏
Tweet media one
6
2
121
@AashikaPaudel1
Aashika Paudel
1 year
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जतिजति गरिब तथा निमुखामाथि अत्याचार गर्छन्, उनको त्यति नै भोटको वृद्धि हुनेछ । काठमाडौँको सच्चाइ यही हो । यहाँका नागरिकलाई एउटा क्वालिटी अफ लाइफ ( Quality of Life) जिउन सबै कुरा पुगेको छ । बस्, काठमाडौँ सफा, सुन्दर र व्यवस्थित भए पुग्छ+
9
19
113
@AashikaPaudel1
Aashika Paudel
1 year
हिजो पशुपतिनाथमा प्रधानमन्त्री प्रचण्डलाई एक नागरिकले न्यानो इशारा देखाएका थिए । यसले गणतन्त्र राज्य भनेको के हो भन्ने उदाहरण दिन्छ - नागरिकहरू आफ्ना नेताहरूसँग नजिक छन्। @PM_nepal_
16
13
112
@AashikaPaudel1
Aashika Paudel
11 months
भाईटिका, २०८० ❤️🙏
Tweet media one
0
1
109
@AashikaPaudel1
Aashika Paudel
1 year
गैंडाकोटमा रहेको देशकै ठूलो भृकुटी कागज कारखाना! कुनै समय देशको कुल मागको झण्डै ६० प्रतिशत कागज पूरा गर्ने यो धरोहर यतिबेला खण्डहरमा परिणत भएको छ ।
5
11
48
@AashikaPaudel1
Aashika Paudel
1 year
शंका लाग्छ; तपाई जत्तिको वौद्धिक विलक्षण भएको व्यक्ति नेपाली काँग्रेसले अझ भनौँ यो देशले फेरि पाउला कि नपाउला !! संसदमा तपाईको कमी सँधै महसुस हुनेछ। सम्झनामा कीर्तिशेष प्रदीप गिरी 💐🙏🏻
Tweet media one
2
3
31
@AashikaPaudel1
Aashika Paudel
9 months
उकालो डट कम मा प्रकाशित मेरो लेखलाई एकपटक पढेर प्रतिक्रिया दिनुहोला ।🙏
@ukaalonews
Ukaalo
9 months
स्वतन्त्र मिडियाले विश्वभर सत्तालाई प्रश्न सोध्छन्, तर भारतीय मिडिया सत्ताको लाजमर्दो हरिकीर्तन गाइरहेका छन्। र, मिडियाको क्यामरामा मोदी स्वयं राम र हरिभन्दा उच्च स्थानमा रहेकोझैँ देखाइन्छन्। @AashikaPaudel1
13
8
51
6
4
32
@AashikaPaudel1
Aashika Paudel
1 year
न्याय पाउन यतिविघ्न सङ्घर्ष गर्नुपर्ने कठै मेरो देश!! 146 दिनदेखि न्यायका लागि धर्नामा आरती साहका आमा, बुबा, दाजु, बहिनी #justiceforaaratisah
Tweet media one
2
4
31
@AashikaPaudel1
Aashika Paudel
1 year
💙🤍
Tweet media one
3
1
30
@AashikaPaudel1
Aashika Paudel
1 year
इश्क का रंग सफेद पिया ना छल ना कपट ना भेद पिया 🤍🌸
Tweet media one
1
0
25
@AashikaPaudel1
Aashika Paudel
1 year
@ksp176 She is a very talented and intellectual women, you guys do not like her because of your male ego!!
5
1
23
@AashikaPaudel1
Aashika Paudel
1 year
❤️
1
0
22
@AashikaPaudel1
Aashika Paudel
1 year
के तपाइले बिगबोस (Big Boss) हेर्नु हुन्छ ? या बिगबोस जस्तै कुनै रियालिटी सो ( Reality Show) हेर्नु हुन्छ ? यदि हेर्नुहुन्छ भने युट्युबर ध्रुव राठीको बिग बोस सम्बन्धित भिडियो हेर्नु होला, उनले रियालिटी सो ले मानवको बौद्धिक स्तरमा पर्ने असर देखि लिएर यस्ता सोहरुले हाम्रो चेतनाको
4
0
15
@AashikaPaudel1
Aashika Paudel
2 years
रविन्द्र मिश्रले युवालाई धोका दिएकै हुन्
@sarojgauutam
Saroj Gautam
2 years
यसपाली हलो भन्दै कुदेपछि अगिल्लोपटक तराजुमा मत मागेका र हालेका मतदाताले यसरी हकार्छन ।
24
43
218
4
2
16
@AashikaPaudel1
Aashika Paudel
1 year
एक क्रान्तिकारी नारी, एक साहसी आमा र एक सपोर्टिभ पत्नी, इतिहासका किताबका पाना मा नाम थोरै कोरिएको तर देश समाजका लागि ठूलो योगदान पूराउनु भएको महान-जन्म युद्धको एक महत्त्वपूर्ण पात्र 'सीता पौडेल' दाहाल प्रति हार्दिक श्रद्धासुमन!🙏
Tweet media one
Tweet media two
2
1
14
@AashikaPaudel1
Aashika Paudel
1 year
जन्मदिनको अनगिन्ति शुभकामना भाउजु🙏🏻 तपाईको शालीन स्वभाव र संयमित बोलीको सँधै प्रशंसा गर्न मन लाग्छ। भगवान पशुपतिनाथले तपाईका हरेक मनोकामना पुरा गरुन साथै हजुरको स्वास्थ्य सँधै अनुकुल रहोस जन्मदिनको अवसरमा विशेष शुभकामना व्यक्त गर्दछु। @Sirjana_Singh 🙏💐
Tweet media one
5
0
15
@AashikaPaudel1
Aashika Paudel
1 year
भन्ने उनीहरूको बुझाइ छ । त्यो व्यवस्थापनका निमित्त कसैको रोजीरोटी खोसिए पनि, कसैको व्यापार रोकिए पनि यहाँका नागरिकलाई फरक पर्नेवाला छैन । देशको अगतिलो अवस्थाका बाबजुद सहरमा जिविकोपार्जनको अवसर खोजिरहेकाहरूमाथि बालेन साह जति निर्मम भए पनि उनका फ्यानहरूलाई केही फरक पर्नेवाला छ‌ैन ।
1
1
14
@AashikaPaudel1
Aashika Paudel
11 months
धन्यवाद सरकार न्याय अझै मरेको छैन, साथै अब दाइजोको निहुँमा कोही छोरी सहिद नहुन भन्ने आशा गर्दै आरती शाहको परिवारलाई पनि यो कठोर लडाइँ हिम्मत नहारी लडेकोमा धन्यवाद व्यक्त गर्दछु ।🙏
Tweet media one
1
1
14
@AashikaPaudel1
Aashika Paudel
1 year
उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाट ५०,००,०००।– (पचास लाख) 🙏🙏🙏
Tweet media one
0
1
14
@AashikaPaudel1
Aashika Paudel
1 year
त्यसकारण जति विरोध गरे पनि मेयर बालेनले यस्ता गतिविधि अब रोक्नेवाला छैनन् । महानगरको नागरिकका रूपमा निर्धक्कका साथ मैले भन्न सक्ने यत्ति हो । किनभने मेयर बालेनको निरंकुश शैलीको विरोध गर्ने हाम्रो अधिकार त चुनावताका नै उनका फ्यान फलोइङ्गले रोकिसकेको छ!
1
0
14
@AashikaPaudel1
Aashika Paudel
1 year
बाउलाइ ठेलामा व्यापार गर्दैगर्दा नगर प्रहरीले उठाएर लगेको छ छोरो बालेनको फ्यान छ यो शहरमा यस्तो पनि देख्न पाइएको छ!😕
3
2
13
@AashikaPaudel1
Aashika Paudel
10 months
At the Inauguration of the New Tribhuvan University Central Library Building, constructed with the Government of India’s assistance, in the presence of Indian foreign officials, including Indian Foreign Minister @DrSJaishankar Long Live Nepal- India Friendship
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
12
@AashikaPaudel1
Aashika Paudel
1 year
@ErRanjeetSingh @stats_feed nepal isn’t a hindhu country its a secular country
1
0
11
@AashikaPaudel1
Aashika Paudel
1 year
सीमान्तकृत समुदायको उत्थान गर्न बनाइएका तीनवटा समिति अलपत्र पर्नु निकै दुखद् हो । सरकारले समानुपातिक समावेशिताको अभ्यास गरिरहँदा, यता वर्षौँसम्म पनि पदाधिकारी र कर्मचारी नभएपछि उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति,
2
1
10
@AashikaPaudel1
Aashika Paudel
11 months
Tweet media one
0
0
10
@AashikaPaudel1
Aashika Paudel
1 year
मैले आजसम्म प्रचण्ड कमरेडलाई यति आतिएको देखेको छैन कारण के होला??
Tweet media one
3
1
10
@AashikaPaudel1
Aashika Paudel
2 years
One of the beautiful and powerful couple i have ever seen Respected Srijana Bhauju and Prakash dai🙏
@Sirjana_Singh
Sirjana Singh
2 years
मेरो लागी भ्यालेनटाईन्स् डे नबिर्सने दिन।सत्यको विजय भएको।झुटा मुद्दामा शाही आयोगले मेरो श्रीमानलाई दश महीनासम्म जेलमा राखेर सर्वोच्चका न्यायाधीशहरु केदारप्रसाद गिरी,मीनवहादुर रायमाझी,रामनगिना सिंह,अनूपराज शर्मा र रामप्रसाद श्रेष्ठको बिशेष ईजालसले सफाई र जेलबाट रिहा भएको दिन#२०६२
Tweet media one
44
15
360
1
0
9
@AashikaPaudel1
Aashika Paudel
1 year
जिया हो बिहार के लाला जिया तु हजार साला! I just loved her energy 😍and command over her voice!!
0
2
9
@AashikaPaudel1
Aashika Paudel
9 months
मलाइ लाग्छ हाम्रो देश को "विविधता "नै हाम्रो सबै भन्दा ठुलो शक्ति हो!🙏
2
1
9
@AashikaPaudel1
Aashika Paudel
1 year
अब सिङ्ग्ल म र सिसन दाइ मात्रै हो!😋
2
0
7
@AashikaPaudel1
Aashika Paudel
9 months
केस सन्दिप को थियो तर पितृ-सत्ता को खोल तिमीहरु को पनि उड्यो ! ‘बलत्कार’ एक अपराध मात्रै नभइ एक सोच पनि हो र यो केसको अन्त्यसँगै कसको सोच कस्तो छर्लङ्ग भएको छ !+
1
1
7
@AashikaPaudel1
Aashika Paudel
1 year
शाखा अधिकृतमा नाम निकाल्नेमध्ये आधा जति सात जिल्ला: गुल्मी, स्याङ्जा, दैलेख, पर्वत, झापा, मोरङ, अर्घाखाँची र रुकुम पश्चिम
0
0
7
@AashikaPaudel1
Aashika Paudel
1 year
एक क्रान्तिकारी नारी, एक साहसी आमा र एक सपोर्टिभ पत्नी, इतिहासका किताबका पाना मा नाम थोरै कोरिएको तर देश समाजका लागि ठूलो योगदान पूराउनु भएको महान-जन्म युद्धको एक महत्त्वपूर्ण पात्र 'सीता पौडेल' दाहाल प्रति हार्दिक श्रद्धासुमन!🙏
Tweet media one
3
0
7
@AashikaPaudel1
Aashika Paudel
1 year
पछिल्लो समय नेपालले अभ्यास गरिरहेको शिक्षा प्रणालीले देशको प्रगतिका लागि काम गर्ने जनशक्ति तयार गरेकै छैन । माध्यमिक तहमै आधा विद्यार्थी अनुत्तीर्ण भइरहँदा पनि विद्यार्थीसँग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरूले यस विषयमा चिन्तन गरेको देखिएन । शिक्षा भनेको सोच र चेतनाको स्तर हो ।
2
0
6
@AashikaPaudel1
Aashika Paudel
6 months
नाथुराम होइन राम बनु! रामनवमीको हार्दिक मंगलमय शुभकामना !!😄🙏
2
0
9
@AashikaPaudel1
Aashika Paudel
1 year
आफू जोगिएर हिँड्ने कोशिस गर्दागर्दै पनि संक्रमणबाट जोगिन सकिएन ! आखिरमा आँखामा भाइरल इन्फेक्सनले समातिहाल्यो । घरमै आराम गरिरहेकी छु ।Everyone please be safe🙏
2
0
4
@AashikaPaudel1
Aashika Paudel
6 months
करुणा🙏
0
1
7
@AashikaPaudel1
Aashika Paudel
2 years
देशमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने महत्त्वपूर्ण मन्त्रालय "गृहमन्त्रालय" लाई भागबण्डा र कसैको घमण्डका नाममा यतिका दिनसम्म नेतृत्वविहीन बनाएर राख्ने छुट छैन । महिनौँदेखि माइतीघरको चिसो सडकमा न्यायकाे हारगुहार गर्दै रुवी खान र उनको टोलि बसेका छन् ।
2
0
6
@AashikaPaudel1
Aashika Paudel
10 months
आजको दिनलाई सम्झँदै गर्दा एउटा कुरा भन्न मन लाग्यो!! यदि आज महामानव विपी कोइराला जीवित हुन्थे भने उनले कुनै हालतमा राजाको पक्षमा बोल्ने थिएनन् । जसरी राजावादीले आजको दिनसम्म पनि विपीको नाम लिएर राजतन्त्रको हाइ हाइ गर्छन; वहाँहरूले बुझ्नुपर्ने कुरा:-+
1
0
5
@AashikaPaudel1
Aashika Paudel
1 year
सुन्दर टौडहा😍
0
0
5
@AashikaPaudel1
Aashika Paudel
1 year
How can women be impure in the land of goddess? What is impure A girl during her Periods What is pure, Man who take birth from this blood? The cells of your body is the collection of a woman's menstrual blood. So stop making her feel 'impuré when she bleeds.
0
0
5
@AashikaPaudel1
Aashika Paudel
1 year
0
0
2
@AashikaPaudel1
Aashika Paudel
2 years
लाजनिती !
@DhungelPuru
Purushottam Dhungel
2 years
राजनिती सोचे जति सजिलो नहुन हुन्छ वा अरुले त सजैलै गरे जस्तो देखेपनि आफुले गर्नु पर्दा समस्यै समस्या पनि हुन सक्छ।जनतासँग भेटघाट गरिरहनु र सम्पर्कमा भै रहनु पनि राजनितीको प्रमूख कार्यमा पर्छ।राजनितीलाई निरन्तरता दिन भेटघाट५बर्षमा मात्र गरेर पुग्दैन।बेलाबेलामा भेटघाट गरिरहनु पर्छ।
5
9
78
2
1
5
@AashikaPaudel1
Aashika Paudel
1 year
सबै देवीका भक्तहरूलाई घटस्थापनाको हार्दिक शुभकामनाका साथै नवदुर्गा भगवतीले सँधै सबैको रक्षा गरून !🙏
0
1
5
@AashikaPaudel1
Aashika Paudel
1 year
तिमी जस्तो लाजसरम नभएको मान्छे कोही रहेनछ बालेन !! जायज मागका साथ शान्तिपूर्ण आन्दोलनका क्रममा १९९ घण्टा उभिएर मान्छेहरूका खुट्टा सुनिएपछि, खुट्टाको छाला उत्रिएपछि बल्ल उनीहरूको पुकार सुन्न पुगेउ ।सुन्ने क्रममा पनि ढाँटेउ । तिमीले आज लोकतन्त्रको नाममा आफ्नो स्वाभिमान बेच्यौ ।
2
1
5
@AashikaPaudel1
Aashika Paudel
2 years
माननीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ज्यू ! तपाईँको मानस्पटलमा मीटरब्याजी पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने सोच कसरी आयो ? जुन संस्थाको समर्थनमा संसद्मा तपाईँले चर्को स्वरमा महिमागान गाउनुहुन्छ, सोही संस्थाले जन्माएको सामन्तवादी सोच र सोही सामन्तवादी सोच राख्ने
1
1
5
@AashikaPaudel1
Aashika Paudel
9 months
🙏🙏
Tweet media one
0
0
5
@AashikaPaudel1
Aashika Paudel
2 years
आदरणीय मतदाताज्यूमा प्रेमपूर्वक अनुरोध! विद्यार्थी राजनीतिको अस्तित्वलाई थप सशक्त बनाउँदै स्ववियुप्रतिको आकर्षण नघट्ने गरी कुनै किसिमको अनुचित दबाब र प्रभावविना मतदान गरिदिनुहोला !विद्यार्थी राजनीति र लोकतान्त्रिक विधिलाई सर्वमान्य ठानी हरेकले आफ्नो अमूल्य मत दिनुहोला। जय नेपाल!
0
0
5
@AashikaPaudel1
Aashika Paudel
10 months
Parliamentarians we deserve जय नेपाल!
@Nimaji2
Nima Giri
10 months
प्रदेश सांसद के गर्दै छन? लुम्बिनी प्रदेशमा मेरो १ बर्ष।
Tweet media one
Tweet media two
4
4
39
0
0
5
@AashikaPaudel1
Aashika Paudel
2 years
My humble request:Please do not publicize the images of Hon.Chandra Bhandari’s in critical condition.Such photo might disturb his family right now who are going through a tough time & such photo might disturb Bhandari’s mental well being after he gets discharged from the hospital
0
0
5
@AashikaPaudel1
Aashika Paudel
1 year
शुभकामना ❤️🙏
@Sirjana_Singh
Sirjana Singh
1 year
शिक्षा , चेतना, स्वतन्त्रता र स्वाबलम्बी चरित्र नै स्त्रीका वास्तविक गहना हुन् । - मंगला देवी सिॅह #नेपालमहिलासंघस्थापनादिवस
Tweet media one
Tweet media two
13
16
126
0
0
4
@AashikaPaudel1
Aashika Paudel
1 year
महावीर पुनविरुद्ध केही बोल्नुभन्दा पहिले मलाई एउटा विकसित देश देखाउनुहोस्, जसले देशको वैज्ञानिक आविष्कार, नवप्रवर्तन र वैज्ञानिक अनुसन्धानलाई महत्त्व दिएको छैन ।
1
0
4
@AashikaPaudel1
Aashika Paudel
1 year
@ManaviPaudel Ma'am , i know you’re a good person and you want better for this nation but i feel you’re very much unaware about the minority and how female and minority class faces problems, i suggest you to read book written by B.R Ambedkar!
0
1
4
@AashikaPaudel1
Aashika Paudel
10 months
यो राज्य आज पनि आफ्ना महिला दिदि-बहिनि निमित्त जीवित छ भनेर प्रमाणित गरेकोमा जिल्ला अदालतलाई धन्यवाद! कानुनभन्दा माथि कोही छैन!🙏
0
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
तिमी त बिक्यौ तर हाम्रो लोकतन्त्रको पनि आफ्नो घमण्ड र निकम्मापनले धज्जी उडायौ ।
1
1
4
@AashikaPaudel1
Aashika Paudel
1 year
0
0
4
@AashikaPaudel1
Aashika Paudel
1 year
0
1
4
@AashikaPaudel1
Aashika Paudel
1 year
केन्द्र कता पर्यो?
1
0
4
@AashikaPaudel1
Aashika Paudel
2 years
Jaya Nepal
@uplamichane
U. P.Lamichhane
2 years
जनकपुर @ सिरहा @PMSinghNC @Sirjana_Singh
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
3
20
0
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
In the case of Emergency in Israel, Contact: Nepal Embassy in Israel: +972(0)35168085 Amb Kanta Rizal: +972545864423 1st Secy Arjun Ghimire: +972528289300 Email: nepal.embassy @012 .net.il
0
0
1
@AashikaPaudel1
Aashika Paudel
7 months
I do understand that everyone has the right to cry or to express their emotions, but saying so doesn’t validate you from getting rid of the allegations, especially those related to corruption and money mishandling. As a politician, you need to be accountable for your work.
0
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
@ManaviPaudel हजुरलाई एक रति लाज रहेनछ म्याडम, मानिसहरू क्यान्सर लागेर मरिरहेका छन् त्यहाँ, बर्षौं देखि फोहोर थुपरिदा चुप लगेर बस्ने? राइट टु हेल्थ �� उनीहरूलाई पनि, अब कसैले आफ्नो लागी बोल्न थाल्ने बितिकै त्यो व्यक्तिले राजनीति गरेकै हुन्छ? दिन रात बालेन को भक्ति गान गाउदै बस्नु तपाईं 😏
1
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
संसार वैज्ञानिक रूपमा विकसित भएको छ र जबसम्म हामी महावीर पुन जस्ता मानिसहरूलाई समर्थन गर्दैनौँ, तबसम्म विकास केबल छलफलको विषय मात्र हुनेछ । #science #innovation #development @MahabirPun
0
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
भारतमा आगामी निर्वाचनका लागि भाजपाविरुद्ध कांग्रेसको नेतृत्वमा २६ दलीय गठबन्धन : छिमेकी देशमा घोषित रूपमै भारतविरुद्ध इण्डियाको बहस शुरु हुने भएको छ । आसन्न लोकसभा निर्वाचन २०२४ का लागि विपक्��ीहरूले साझा गठबन्धन बनाएका छन् । जसलाई 'INDIA' (Indian National Developmental+
Tweet media one
1
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
This video is wholesome🙏🙏 Salute to @SerajMahbouba 🙏
0
0
2
@AashikaPaudel1
Aashika Paudel
10 months
विपी राजावादी होइनन् न त बिपी हिन्दुराष्ट्रको पक्षमा थिए । विपी आँफै धर्मिक र राजनीतिक कुरालाई एकैठाउँ मिसाउन नहुने कुरा उनको किताबमा उल्लेख गरिएको छ । विपी लोकतान्त्रिक र समाजवादी थिए त्यसबेलामा राणाहरूबाट लोकतन्त्रलाई बचाउनका निम्ति राजतन्त्रको सहायता चाहिने थियो सोही कारण
1
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
Best Wishes🙏
@Sirjana_Singh
Sirjana Singh
1 year
Cha time ..Bubble Tea ! Soft opening,Thamel. Our daughter-in-law Akriti & her partner friends. Congratulations & good luck!#हौसला #कामगरेरखाउ
Tweet media one
Tweet media two
18
1
119
0
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
खुसी छु तर आफ्नो खुशी व्यक्त गर्न सक्दिन!, मुद्दा टुंगो नलागेसम्म म बधाई दिन सक्दिन। #NepaliCricket #Crime #Law #Justice
0
0
3
@AashikaPaudel1
Aashika Paudel
2 years
The amount of dedication @Sirjana_Singh bhauju has given to the student politics is immensely great🙏
@Sirjana_Singh
Sirjana Singh
2 years
बिहेको एकदिन अघीसम्म पनी बिध्यार्थी राजनिती गरिरहेकी म .. स्ववियू निर्वाचनमा निर्वाचित पनी हु तर किनहोला यसपालीको स्व. वि. यू निर्वाचनमा त्यती चासो राख्न जागर नचलेको ..मलाई मात्र होला की अरू पनी हुनुहुन्छ ? #स्ववियूनिर्बाचनकोग्यापधेरैभएरहोकी
26
4
118
0
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
आफ्नै श्रीमतीको लागि केही गर्न सक्नु भएन, आफ्नै श्रीमतीलाई समय दिन सक्नु भएन आथवा हेर्न सक्नु भएन भनेर राष्ट्रको लागि के गर्नु होला त? - Toshima Karki🙃
1
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
@Sirjana_Singh Best Wishes🙏
0
0
2
@AashikaPaudel1
Aashika Paudel
11 months
0
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
I am overjoyed to receive the news that the Supreme Court has issued a ruling legalizing samesex marriage.I extend my heartfelt gratitude to all the activists, lawmakers,LGBTQ+members,and the intellectual society who dedicated immense effort to bring about this momentous decision
1
1
2
@AashikaPaudel1
Aashika Paudel
2 years
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीका आलोचनात्मक कुराहरू धेरै नभएको होइनन्, तर वहाँको सबैभन्दा सबल पक्ष के हो भने वहाँले सबैलाई मिलाएर लैजान सक्नुहुन्छ । हरेक विचार-धारा, नयाँ तथा पुराना शक्तिलाई सँगै समेटेर देशलाई स्थिरतातर्फ लैजानु एउटा कुशल राजनीतिकर्मीको गुण पनि हो ।
Tweet media one
0
0
2
@AashikaPaudel1
Aashika Paudel
9 months
जे होस कहिले धर्म कहिले शक्ति र कहिले पहुँच को आडमा टिकेको तिमीहरु को पितृ-सत्ता विरुदको अन्तिम लडाइ मेरो पुस्ताले गर्ने छ ताकी आगामी पुस्ताले तिमीहरु जस्तो स्याल हरुको भनाइ सुन्न नपरोस!
0
0
1
@AashikaPaudel1
Aashika Paudel
7 months
@ptkums 😂🙏
0
0
2
@AashikaPaudel1
Aashika Paudel
10 months
राजा नभए लोकतन्त्र बाँच्दैन भनेका हुन । यो विपीको कूटनीतिक क्षमता थियो । तर पछि ज्ञानेन्द्र वीरविक्रमले जुन तरिकाले लोकतन्त्रको हत्या गर्ने कोसिस गरेका थिए त्यो हेरी हेरी कुनै हालतमा बिपीले राजाबिना लोकतन्त्र बाँच्दैन भन्ने थिएनन् । जय लोकतन्त्र जय नेपाल
0
0
2
@AashikaPaudel1
Aashika Paudel
2 years
मधेशी जनताले साँच्चै नै एक लोभलाग्दो नेतृत्व पाएका छन् । स्पष्ट, वैचारिक, कूटनीतिक, धैर्यता र अनुशासनको मिश्रण हुन् डा. राउत । उनै राउतलाई शुभकामना 🙏 @drckraut
0
1
2
@AashikaPaudel1
Aashika Paudel
9 months
0
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
1
0
2
@AashikaPaudel1
Aashika Paudel
2 years
Congratulations to @MallikaArjunKharge the next president of the"Indian Congress"No doubt you got the best organizational skills in the party however,it would be a great justice to your party if you decentralized power in your party and break the high command rule of the gandhi's
Tweet media one
0
0
2
@AashikaPaudel1
Aashika Paudel
2 years
सबैको freedom of expression को उच्च सम्मान गर्छु तर यस्तो आधा-अधुरो कुरा गरेर जनतालाई नै भ्रमित गराउने छुट न त सौरवजीलाई छ न सो झुठको सत्यता लुकाउने छुट निकै लोकप्रिय मानिएका पत्रकार टीका राम यात्रीलाई छ ।
0
0
2
@AashikaPaudel1
Aashika Paudel
2 years
0
0
2
@AashikaPaudel1
Aashika Paudel
2 years
राजनीतिक विश्लेषकमा सबैभन्दा मन पराइएका विद्वान् सौरवजीले देशकै लोकप्रिय मानिएको कार्यक्रममा दिएको अभिव्यक्ति निकै लाजमर्दो छ । कुरा यहाँ गगन थापाको मात्र होइन, कुरा यहाँ सत्ययताको हो ।
1
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
@ManaviPaudel Thukkaa kina? Mudda k ho kasto ho pahila hajur ley bujnus, tharu haru mathi huni hajarau barsha ko daman bujnus harek mudda aauta aaina bata herne kam nagarnus!
0
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
नेपाललाई हिन्दु राष्ट्र भनेको कुरा मा त यिनलाई खुब खुशी र गरौंव लाग्छ । तर नेपाललाई भारतको अभिन्न अङ्ग भन्ने बोली विरुद्ध एक आवाज समेत निकाल्न सक्दैनन् । कठै!! यिनको सस्तो राष्ट्रवाद।
Tweet media one
0
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
यसबारेमा हामीले मन्थन गर्नु वाञ्छनीय छ ।
0
0
2
@AashikaPaudel1
Aashika Paudel
2 years
Not all battles are fought for victory. Some are fought to tell the world that someone was their on the battle field- Ravish Kumar Thank you for standing alone for the sake of strong democracy and independent press sir🙏. Truly end of an era🙃
Tweet media one
0
0
3
@AashikaPaudel1
Aashika Paudel
1 year
आजको समयमा तपाईँलाई कुन अन्तरराष्ट्रियस्तरको नेतालाई भेट्ने ईच्छा छ ? मलाई आजको समयमा राहुल गान्धीलाई भेट्ने ठूलो इच्छा छ । केही समयअघि संसद्मा 'पप्पु' नामले जिस्काइएका एक पात्र आज भारतको “लोकतन्त्र” जुन केही वर्षयता निकै कमजोर धरातलमा उभिएको छ,
1
0
0
@AashikaPaudel1
Aashika Paudel
1 year
यो दक्षिण एसियाकै सफलता हो! Congratulations India , Chandrayaan-3 Finally landed on Moon . I hope Nepalese leaders will prioritize scientific research in the days to come. 🇮🇳🇳🇵
Tweet media one
0
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
0
0
1
@AashikaPaudel1
Aashika Paudel
9 months
@libangi13 🫶🏻
1
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
प्याजको भाउ यति बढेको छ कि अहिले मध्यम वर्ग र तल्लो वर्गका जनताले दैनिक रुपमा प्याज किन्न सक्ने अवस्था छैन । कहिलेकाहीँ लाग्छ कि सरकारले माथिल्लो वर्गका लागि मात्र काम गर्छ र निम्न र मध्यम वर्गको शोषण गर्छ।
Tweet media one
1
0
2
@AashikaPaudel1
Aashika Paudel
1 year
@sugauravvv good eso hamilai pani samjeko bha hunthyo
1
0
2